आज सम्म कुनै भुमिका नभयको बिध्या भन्डारी ले बिरासत कै कारण मन्त्री हुँदै रास्ट्रपती पाईसकिन कैले सम्म पदिय लोभ?अब बाकी पद नपायकालाई सम्मान स्वरुप पद दिय हुदैन?कति लुलुप्त हो यार काम छैन अब सम्मान गर्न सकिन्न पार्टिमा आयसि😡😡
बिध्या भन्डारी तत्काल हिम्मतका साथ आत्मबिस्वासको साथ अगाडि आउने हो भने माधबकुमारको पार्टी सगै आउने सम्भावना छ भने अन्य सानाठुला कम्युनिस्ट हरु सगै मिलेर देशबनाउने बैकल्पिक सुधार सहितको ठुलो दल बन्ने 200% पक्का छ। तर ढिलो गरे तेस्को कुनै तुक रहन्न।
राष्ट्रपति विद्या भण्डारी को "नागरिक बिल" को डील अत्यन्त सुंदर थियो, संबंधित सरोकार वाला सँग छलफल गरि अंत मा हस्ताक्षर नगरि "dust bin" मा फ्याकि , राष्ट्रपति पद बात अवकाशप्राप्त gareko थियो, जुन राष्ट्रघाटी RC Paudel ले नियम बिपरीत त्यसै माँ हस्ताक्षर गरि पुनः India सामु लम्पसार परि भारतीय राजदूत को "कुत्तों का दाना" (payroll) खाने मान्छे को रुपमा प्रमाणित गरिसकेको छ | होइन UK 🇬🇧 को 2/2 आलीशान bungalows मा RC Paudel को छोरा मात्र निवास गर्ने हो र ?
येहि ए मा ले नेतृत्व ६ महिना रहेमा अर्को चुनाव मा तेस्रो दल हुने १००% पक्का छ!!! K P oli ले आफ्नो पार्टी मात्र होइन !! यो देश नै संकट मा पारेको छ !!
ओली अध्यक्षभयपछीनै एमाले पाटी बिग्रीयकोहो ओलीको बिकल्प खोज्नैपर्छ
तुरुन्त कु गर्दा पार्टी लाई फाइदा होला हैं बुझिराखौ।
❤ BHIM RAWAL LAI NIKALE PACHI AMALE KO DIN GANTI SURU VAYO ..🎉🎉 JAI JANTA 🇳🇵
पत्रकार जिउ जाे माअाे बादि बाट यमाले मा जाने लाई सतपुछ ग्रनु प्रर्छ
एमाले पाटी बचाउने हो भने ओलीको बिक्लप खोज्नु पर्छ छिटो
तेरो बाउ एमाले पार्टी कहाँ मरेको छ मुझी
बिद्याले सकृय राजनिति गर्न कठिन छ,अर्काे विकल्प खाेज्नु पर्छ ।
पूर्व राष्ट्रापतिको राजनैतिक क्षमता नै के छ र ?
एमाले काे लागि राम्रै हुन्छ ।
ओलि बिपक्षहरु माधव बामदेव र भिम सहित सबै बामलाइ एकता गरेर जाने प्रयास गरे राम्रो
ओलि नेतृत्व बाट हट्नु पर्छ
एमाले पार्टी को सबपती हुने राम्रो नेता कोहिछैन एउटै छैन सबै भ्रष्टा हारु मात्रै छ।
घन्य बिदृया जी खेमाले बनाउने तपाई को श्रीमान् हुन
ओली को घर को बिरालो बन्नू भंदा ओली लाई सबै ले छोडेर रावल को पार्टी माँ जानू राम्रो होला
Dr.vim rawal sahi xan
समय ढिलाे हाेला बेलैमा साेचाै है
जति सक्यो चाडो कु गर्यो भने पाटी बच्ला ओलि युग को अन्त्य होस नत्र पाटी ओलि सङ्गै सति जान्छ । भन्डारी पनि उपयुक्त् पात्र हैनन ।
Ho janta ma pani yasti chahiyo
केपि हान्दा भण्डारी good 👍👍👍👍👍
ओलि धेरै राम्रो नेता बा
अबजेल जाँदै बम्बाेडि यादलालि केपि माहा भटचारि एमाले सकिदै कालाेङ,रेस सकारिदलालि चाेर सकिदैछ
यहि बेलामा सैनिक शासन लागु गरि राजा ल्याउन पर्छ सेनापति अगाडी बढ्न जरुत छ
केही खर्लक्क पार्दैनन,एमसिसि पारित गर्ने बखतमा नै हस्तक्षप हुनु पर्थ्याे ।
जब सम्म ओलिलाइ किकआउट गरिन्दैन तब सम्म एमालेको सुधार हुने छैन ।आज एमालेको यो स्थितीमा पुर्याउने ओलिको अहंकार र घमण्डले नै हो।
हो।यहि पारा हो भने बा ले एमाले सक्छन् है।
केपीलाई सखाब बनाउनससकेन भने एमाले सकिन्छ।
ओली कै कारण एमाले सिध्याउने भयो,
यदि वलि रहे एमाले दिन गन्ति सुरु हुन्छ
Jaha Oli janu huncha ! Pugnu huncha teyha khatam barbad huncha ! Yo tyo KHi navani Deys Ra jantako lagi ramro kaam gareyko Vaya aaja yo din aauthiyo!
jay biddeya vhandharieey good
पार्टी नै रदैन एमाले केपी को पाराले षडयंत्र छ
Yesle party bhyao.
तासको जोकरनि हो bidhya ! ओलीले नफाली actively काम garnai सक्दैन क्यारे re !!
आज सम्म कुनै भुमिका नभयको बिध्या भन्डारी ले बिरासत कै कारण मन्त्री हुँदै रास्ट्रपती पाईसकिन कैले सम्म पदिय लोभ?अब बाकी पद नपायकालाई सम्मान स्वरुप पद दिय हुदैन?कति लुलुप्त हो यार काम छैन अब सम्मान गर्न सकिन्न पार्टिमा आयसि😡😡
ab 10 yers paxi aakha kholnu hos hai
बिध्या भन्डारी तत्काल हिम्मतका साथ आत्मबिस्वासको साथ अगाडि आउने हो भने माधबकुमारको पार्टी सगै आउने सम्भावना छ भने अन्य सानाठुला कम्युनिस्ट हरु सगै मिलेर देशबनाउने बैकल्पिक सुधार सहितको ठुलो दल बन्ने 200% पक्का छ। तर ढिलो गरे तेस्को कुनै तुक रहन्न।
Daka para ho kp ko
राष्ट्रपति विद्या भण्डारी को "नागरिक बिल" को डील अत्यन्त सुंदर थियो, संबंधित सरोकार वाला सँग छलफल गरि अंत मा हस्ताक्षर नगरि "dust bin" मा फ्याकि , राष्ट्रपति पद बात अवकाशप्राप्त gareko थियो, जुन राष्ट्रघाटी RC Paudel ले नियम बिपरीत त्यसै माँ हस्ताक्षर गरि पुनः India सामु लम्पसार परि भारतीय राजदूत को "कुत्तों का दाना" (payroll) खाने मान्छे को रुपमा प्रमाणित गरिसकेको छ | होइन UK 🇬🇧 को 2/2 आलीशान bungalows मा RC Paudel को छोरा मात्र निवास गर्ने हो र ?
Kick out bendfinger from politics. He is totally unfit for this post.youngster should come forward to take the opportunity.
😂😂😂
Furukka vdki Holi feri
Jun neta aayeni,India ra amerikakai gothalo vayer Des chalaune holani.xi neta vanauda haru.timi harulai Des ra jantako mayax,??????????????
Abko bikalpa bidha bhandariko juncha
Giri bandhu stat ma jel jadaixa oli!