भेटिए सारङ्गीमा र्याप हान्ने ‘भाई’, गाए मीठा मीठा गीत, हेरेर शेयर गर्नुहोला │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 17 ก.ย. 2024
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पौडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra...
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra #Biraj_Gandarva #Sarangi
युटुव भिउस बाट आएको कमाइ अलिकति त यो भाइ लाई पनि दिनुपर्छ ! बधाई छ बाबु
हो तनि सर दिनु पर छ
हो तनि सर दिनु पर छ
एक दम सहि कुरा गर्नु भो सर हजुर ले
ramro x bhaii
sahi soch
यो भाइ संग अरु 3/4 जना भाइहरु पनि हिडेको देखेको थिए मैले चावहिलमा भेटेको थिए साह्रै रमाइला छन भाइहरु
प्रिया लामा ani kati dan garnu vo ni..?
नाईस बाबु हीरो छन्
हो हो प्रिया जि
Hora bhaatu
Help garnu parxa ni bichara bhai
यी भाइ एक दिन top singer हुन्छ्न !!
lov it bro !!!
Dherai ramro lagyo ani ramailo pani lagyo
Dhanyabadh nepal chitra.com lai
भाइ लाई मलाई भेट्न मन लाग्ने जति कोको हुनु हुन्छ साथी हरु
Same moh pane
बिराज भाईकाे साराङ्गि अत्यन्तै राम्रोसँग बजाएर गित पनि असाध्यै नयातिरबाट प्रस्तुति गर्दागर्दै हामीलाई अत्यन्तै स्फुर्ता भएको छ हार्दिक शुभकामना भाई लगायत हजुरको मिडिया सम्पूर्ण टाेलीलाई नमन छ ।
Monlageko kura to vai lai 100 din sakins
यो भाइलाई अहिले पढ्नकाे लागि चाहिँ जरुरत छ
Hai
Baball x vai ko song 👍
कति हसिलो अनुहार भाइको आज राम्रो संग देखिन पायो खुशी लाग्यो God bless you Bhai best of luck 👌👌
नेपाली भाइ हरु सलाम छ है
अरे वा कस्तो हँसिलो अनि रसिलो रैछन् भाई गाउन पनि उत्तिकै मिठो गाउने रैछन् रमाइलो लाग्यो ।।।।😍😍😍😍😍😍👌👌👌
Sarai ramro prativawan boy 😘😘🙏🙏Nepal chitra ko sarahaniye kam n video 👌👌🙏🙏
Dami xa gaana
कति माया लाग्दो सानो भाई
All the best for ur future,❤😘
wow talent ले भरिपुर्ण रहेछ बाबु धेरै धेरै सफलताको शुभकामना बाबु god bless you
शिशिर दाइ र भाग्य दाइलाइ भेट्नु पर्यो
sai ho broo
Bishnu angbuhang ummm sai ho
🇳🇵🙏🙏🙏
Sahi kuro ho
Bishnu angbuhang don’t forget Sanju baba ko jivan parivartan garna patrakar mitra ko thulo haat xa .....he also can do what sisir and vagya sir can do kura teti nai ho ki sayog ko maan haru khuleraw aaunu paryo.
आहा गजबको कला रहेछ भाईको।
07:32 देखि 8:05 सम्म भाईले र्याप दामी हान्या हो भाईले यार
Dami xa Vaii ashoka dargi vamda babal👍👍👍👌👌
Yo po ho sachaa kalakar..
आह क्या दामी येति सानो भाइको स्वर।
विशेषत नेपाल चित्र yutube channel परिवारलाई र interview लिनु हुने किरण सरलाई धन्यवाद यो बिराज भाईलाई ktm आउने क्रममा भेटेकाे थिए धादिङमा अहिले youtube मा देख्न पाए खुशी लाग्यो ।
भाइ को कला मन पर्यो
Very nice song
👍👍👍
Amazing vai dami xa 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊👌👌👌👌
हासीलो मुहार को साथ मा मीठो प्रस्तुती अगाडि बढदै जानू बाबु😘😘😘
plz make him viral he has bright future if he gets chance😍
Aww yo vaiii ko voice ma pahilai sunethe gorkha mankamna vnni geet kati khojethe balla aaj dekhan paye lots of love vai 😍😍😍❤❤❤❤❤
भाइको गित सहै रामो छ।।
आहा सानो बाबू भए पनि बजाउने गाउने तरिका कति राम्रो
Very nice sor
🙏🙏😃
Lovely vai ramro x ...ramailo songs mazza Ayo badhai x agadi badnu
Wow so cute voice 😊😊God bless u nanu 😍😍
खत्रा रैछ ब्रो जे होस बबाल लाग्यो
सारै राम्रो लागयाे भाइ अति सुन्दर छ
Omg kati talanted hoo salute xa bhailai🥰🥰🥰😊😊☺️☺️
yak dam ramro layo dai ....
dheraai ramro xaa vaiko uzwal pragatiiko lakhau lakh suvakamana
धेरै राम्रो आवाज भाई को
Biraj vai ko sabai video hare ekdam ramro sanga bajau xan wawa big fan of biraj
राम्रो👍 लागयो।
*आज हेर्दै छु*
धेरै राम्रो लाग्यो भाई बधाई छ
बबाल छ भाइ
भाइ लाई एक चोटि इन्द्रेणी मा लैजानु पर्छ।
धेरै राम्रो पर्तिभा भाईको धेरै अगि जानेछौ मलाई धेरै राम्रो लाग्यो
कलाको सम्मान गरौं , भाइको कला धेरै राम्रो छ।
woww.
Superr
Damii xa Damii xa Damii xa Damii xa vai
Dami xa sanu vai ko
Akdom ramro xha bhai ko kala
भाई फुर्तिलो रेछ
तिम्रो driver बन्ने ईच्छा पुरा होस्
Sale bachha loi testo bhanchas
Driver hainw .Belen banu kinaki Surendra jastalai ..furtilo para chakhauna ...good luck ...
Job thulo sano hunna iccha anusar ko kam garnu parxa...
Ani samjhinu......#Respect_Drivers😏🙄
Vai le aafnai gadee kiney rw driver rakhxa aaru lai
Biraj bhaiko mn nai xuwane ruwaune outstanding keep it up bhaii!!
सारङी सिक्न धेरै बाकी छ । तर केटोको कला Babal chha,,,
गफ नहान
Khatra x vai ko song i like it song.. vai....god blass u
Dami vai 💪👏💙🔥💓✔
Wow bhaii babal
He is so talented....😍😍😍😍😍😍😍😍so good....big love from india manipur😍😍
All the best vai
अति राम्रो छ
भाइ को कला
कैले कै हाम्ले सुन्न् पाइओस
Badhai xa bhai lai continue gri rakhnu
यो भाईलाई सबैले माया गरेर अगाडि बढाउन पर्छ ।
कति राम्रो कति मीठो गित भाई सवर पनि राम्रो छ।
यिभाईहरूलाई ईन्देेृणिमा लानु पर्यौ।।।।हजुरररर
Waoo vai kati ramro lagyo
अरुको कला को भिडियो हालेपछि केहि रकम दिने गर्नुहोला युटुबे हरु
Sai ho bro
GOOD
벗넽발꾸말
सहि हो मेरो पनि यहि राय हो दिनु पर्ने
र ब्रो ले पनि पैसा दिनु पर्ने हो
Man kai kura garnu vayo hajur le
दामि छ भाईको कला प्रगतिको गर्दै जाउ अवश्य सफल भईने छ धन्यवाद
धेरै राम्रो बाबु त्र तिमी पढनु पर्ने बेला मा नि यस्तो काम त न गर्न थालेको भए हुन्थियो त्र के गर्नु तिम्रो नि आफनै समस्या होला
Nice to
Nice
Nice sir
यो बाबु धेरै कला गला रहेछ कसैको सहयो पायो भने धेरै माथी जाने क्षमता रहेछ
गाडिमा भेट्न पाउ यो भाइलाई
कति राम्रो भाइ अनि कति मिठो सारंगीको धुन।।यो भिडियो युटुबमा हलेपछी भाइलाइ पनि दिनुहोला।। पैसा
भाई को कल दामि छ
भाइ कडा रैछन्😍😍
😳😍बाबू असल कलाकार वन्नेछन
Wow vai dherai ramro gayou badhai xa
बाबू काे स्वर राम्रो छ मिनेत गरेर राम्रो बाटाे हिड ।ल म भेटे भने तिम्लाई खुसि पार्ने छु
Woooooooow vai timi vabisya ma name kamauxau
All the best for ur future Babu...so much nice Babu
👌😱
Baru school ko lagi kehi bebastha gardeko bhaye ramro huntheyo bhabisya ma bhai
धेरैं राम्रो छ भाई अजै यसै गरी पर्गती गर्दै जानु बधाई छ
Mero kale vae miss you❣️❣️❣️
Dammi chha vai
K Gar Ni Nepal Ma Kadar Xina, Sano Jaat Vanera Hela Garxa Yo Samazz
दामि छ नेपाली लि मा दम छ क दम nice video
Hamro Nepal ma yo vai Vanda talent koi xa ta😂
धेरै राम्रो छ यो भाईको गीत
यो भाइलाइ भेटेपछी म यो भाइ लाई खुसी बनाउने छु
Waw khattra xa hau bro
कति हसिलो मुहार हो😘
Wow 👌😳
मिडियाकर्मी ज्यु तिमि जस्तो चुथिया घतिया मान्छे आज सम्म देखेको थिएन यो भाइ लाइ 100 50 डिएको भए तिम्रो के जान्थ्यो
Uha aafai 100 50 magdai hudnu hunxa camera bokera
Ho yara yhi video bata kati pisa kamunch etro gita guna lgera eka pisa dina saken
@@MrKewalrai thukka mug tero bichar tmro najar yo vai dukhi garib lagena hai
@@MrKewalrai moile 1940 sabda lyayeko hoina matra timro bichar lai revenge deko matra ho jo koi afu poissa xa vne bato basera afno kala bechdaina
Khatra xa vai Best of lock
कति फाइदा को पछि मात्रै लाग्छौ हो पत्रका महोदय ।एस्सो 100 50 निकालन हौ हातमा हाल्देउ।हुन त दिएर पनि भिडियोमा न देखाएको हो भने क्षमा चाहान्छु।
धन्यवाद
Aal the best Bhai aajai aagei badanu
धेरै राम्रो छ भाईकाे परदिभा
14मिनेट भिदियौ बनाय र 1000त कुरै छोरौ 100पनि छैन के घन्टको पुत्रकार हो यार😀र 14मिनेट मा यो भाई ले बाहीर को मान्छे लाई सुनायको भय 100हुनि थियौ
GOOD
भाइ को परिभा यकदमै राम्रो छ धन्यवाद
युट्युबारको काम भनेको यहीँ हो अरु के गर्न सकछ र भिउस बता अएको एक रुपैयाँ नि पाउदैनन् अखिर।सब चुटिया।
naic vaie
यो भाइ लाई सम्पर्क कसरी गर्न सकिन्छ मलाइ सम्पर्क नम्बर दिनुस न कोहि मित्र हुनु हुन्छ भने
आ है सारै राम्रो
kamala Ghimire sanga dohori lauda kaso hola?
Really Utub dekhi aako poisa Yo vailai poni dinu hai dai Dherai ramro gawxa vaile Thank you all.
Wow😍😍😍😍😍😍😍
Babal vai love it
Dherai ramro Bhai ko sangit