राम्री केटीले बिहे गरुम भन्दा लजाए बिराज। दोहोरि खेल्दा अत्ति रमाइलो भो। कलौटे र मुसीको छोरा बिराज

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

ความคิดเห็น • 450

  • @lamajas2556
    @lamajas2556 3 ปีที่แล้ว +65

    बाबुहरुलाई पनि इन्द्रेनि मा एकपटक चान्स दिनुपर्यो

  • @shibrajbk7540
    @shibrajbk7540 3 ปีที่แล้ว +41

    सुजल सर इन्द्रेणी सम्म पुर्याइ दिनु यो भाइ लाई अनि उस्को भबिस्य नि धेरै राम्रो हुनेछ

  • @padamk.c4773
    @padamk.c4773 3 ปีที่แล้ว +131

    बाबुहरु लाई एक चाेटि ईन्द्ेनि लानु पर्याे।
    भबिस्य बनाउने थिय ।।

    • @diyamilansunuwar6737
      @diyamilansunuwar6737 3 ปีที่แล้ว +1

      Sahi kuro garnu vo

    • @brajityogi7640
      @brajityogi7640 3 ปีที่แล้ว

      Good bhai haru

    • @homrajmagar9782
      @homrajmagar9782 3 ปีที่แล้ว

      एक चोती इन्द्रेनी मा गएर कसरि बन्छ हो भबिस्य नहुने कुरा

    • @gaming_prajwal
      @gaming_prajwal 3 ปีที่แล้ว

      Sai kura bhanu bhayo

  • @lopshanraj5226
    @lopshanraj5226 3 ปีที่แล้ว +68

    दुबै भाइहरु खत्रा तर , सानो भाइ झन कडा खत्रा !!

    • @bilekshanmahato1473
      @bilekshanmahato1473 3 ปีที่แล้ว

      Very nice bhai

    • @ganikc3826
      @ganikc3826 3 ปีที่แล้ว +1

      @@bilekshanmahato1473 छञङ

    • @hassanyael1512
      @hassanyael1512 3 ปีที่แล้ว

      i know Im quite randomly asking but does anyone know of a good site to stream new movies online?

    • @trentrylan882
      @trentrylan882 3 ปีที่แล้ว

      @Hassan Yael I watch on FlixZone. You can find it by googling :)

    • @keanukason5185
      @keanukason5185 3 ปีที่แล้ว

      @Hassan Yael i would suggest Flixzone. You can find it on google :)

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +36

    भन्छन् नि भगवान् ले जन्म दिएपछि कर्म पनि दिएका हुन्छन् यहि हो सायद चोरेर खानु हुदैन दु:ख गरेर खानु केही लाज हुदैन बाबू हरु को प्रतिभा राम्रो छ 🤗👏👏👏👏👏👏👏👏👏😍😍

  • @christinamagar9603
    @christinamagar9603 3 ปีที่แล้ว +40

    नेपालमा तहल्का पिट्ने पालो अब यी दुई भाइको ।

  • @raazraj8659
    @raazraj8659 3 ปีที่แล้ว +8

    ठुलो बाबुले बा आमाको दुख बुझ्ने रहेछ बाबुको कुरा मन छुने🙏 कति मायालु भाईहरु💚

  • @girirajkc5582
    @girirajkc5582 3 ปีที่แล้ว +11

    लैजा बडिभनेकाे भाषा राम्राेछ सबैले त्यहि मनपराएकाछन अहिले टिकटमपनि त्यहिछ

  • @GowinDhimal
    @GowinDhimal 3 ปีที่แล้ว +5

    भिटेन ढक हुने भयो सानो भाईको र्यापले 😅🤣

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 ปีที่แล้ว +9

    आफ्नो कला सस्कृति को जगेर्ना गर्नु नै महान कुरा हो बाबुहरुलाई सङ्गीत बिधालय मा भर्ना गरेर अझै अब्बल बनाउनु पर्यो लौन कसरी होला🙏🙏

  • @lovelybindas7027
    @lovelybindas7027 3 ปีที่แล้ว +8

    भाईहरु लाई ईन्द्रेणी मा देख्न पाए हुन्थ्यो ।

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 ปีที่แล้ว

    आहै आहै आहै बाबुहरुलाई इन्द्रेणी मा लानु पर्छ दाई अब

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 3 ปีที่แล้ว +5

    इन्द्रेणी पुर्‍याउन पर्यो बाबू हरुलाई

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 ปีที่แล้ว +1

    कति रामरो सारंगी बजाई को है

  • @rkbaniya3277
    @rkbaniya3277 3 ปีที่แล้ว +3

    यि २ टा भाई हरुलाई पनि इन्द्रेणीमा लान पर्‍यो र यिनीहरू को कलाको संरक्षण गर्न पर्‍यो ।

  • @debendrasunar8303
    @debendrasunar8303 3 ปีที่แล้ว +7

    यो भाइ हरुलाइ इन्द्रेणीमा लानु सर जसरी भए नि हामी सहयोग गर्ने छोउ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว

    निकै प्यारो र रमाइलो भाइहरु
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले दियो काठमाडौं उपत्यका बासिलाइ आपतकालीन सुचना th-cam.com/video/7mAMUuN5BkU/w-d-xo.html

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 3 ปีที่แล้ว +9

    सुजन सर यी दुबै भाईलाई ईन्द्रेणीमा सम पुराएर यी भाईहरुको भबिसे कृष्ण दाजुले पालने थियो

  • @purnagurung1041
    @purnagurung1041 3 ปีที่แล้ว +1

    बाबुहरु को हीरो छन?

  • @Dillipariyar156
    @Dillipariyar156 3 ปีที่แล้ว +3

    यो सानो भाइ लाई त मैले शिशिर भणडारि भाइ ले जनक गन्धर्व संगै राखेर कुरा गरेको जस्तो पो लाग्यो त । उस्तै छ यो सानो भाइ त जनक भाइ ले पढिरहेका छ्न

  • @bishnupariyar7135
    @bishnupariyar7135 3 ปีที่แล้ว

    दामी छ बाबू हरु प्रगतिको कामना👍️👍️👍️👍️👍️

  • @pkmagar-tm8ri
    @pkmagar-tm8ri 3 ปีที่แล้ว +6

    सुजन सर इन्दर्नी सम्म पुराउनु भाईहरु लाई

  • @sdentertainment5252
    @sdentertainment5252 3 ปีที่แล้ว +3

    यि भाईहरुको कलालाई बसमा र बाटोमा मात्र सिमित नहोस् यि भाईहरुको कला लाई सम्मान छ लोक प्रिय कार्यक्रम इन्द्रेणीमा पनि लाने कोसिस गर्नु होला मिडियाका साथीहरू भविष्य राम्रो छ भाईहरुको ।उज्ज्वल भविष्यको कामना गर्दछु !!

  • @mohanrawat9982
    @mohanrawat9982 3 ปีที่แล้ว

    इन्द्रेणी मा लैजाम ई बाबुहरुलाई केही परिवर्तन हुन्छन् कि धन्य हुने छ

  • @fajirmiya9810
    @fajirmiya9810 3 ปีที่แล้ว

    गित भन्दा सारङी को रयाइ रयाइ बढी सुनियो माइक सारङी को धेरै नजिक भयो।।

  • @dipendra1847
    @dipendra1847 3 ปีที่แล้ว

    यो गदर गदर बदर बदर मरि काट्टे बुझिन मैले😂😂😂😂

  • @dhanbahadur7554
    @dhanbahadur7554 3 ปีที่แล้ว

    मिडिया सर यो बाबू हरुलाई एक पट्क ईन्द्रेणिमा लैजानु परो बिचरा शिक्षा लिनेबेलामा गाउँ ठाउमा गाउदै हिड्न पर्याछ एक पट्क ईन्द्रेणिमा पुर्याईदिनु भय उनिहरुले भबिस्यमा अलि सहज जीवन बिताउन सक्थेकी ।

  • @riddikarki8755
    @riddikarki8755 ปีที่แล้ว

    युटुवमा अत्यन्तै भाईरल भएको छ बिराज गन्दर्वको गित युट्वरले राम्रै पैसा कमाका छन यिनिहरुले पाएका छन्की छैनन् नि

  • @rasunarai3676
    @rasunarai3676 3 ปีที่แล้ว

    सुजल GM सर यो बाबुहरुलाइ इन्द्रनी सम्म लानु पर्यो है !!!

  • @rajurajbt
    @rajurajbt 3 ปีที่แล้ว

    बाबू हरुलाई हरेक र सबै मिडियामा लिनु पर्याे पत्रकार साथिहरु हजुरहरुकाे सहयाेग नै गरिबिलाई धर्म हाेला यी साना भाईहरुलाई काठमान्डाै मा पुर्याई दिनु पर्याे अनि मिल्छभने पत्रकार साथिहरु ईणदेर्नि मा पुराईदिनु पर्याे inderni samaj ma lenu peryo sir hjr le

  • @fajirmiya9810
    @fajirmiya9810 3 ปีที่แล้ว +9

    सानो भाइ ले सारङी बजाको लास्टै मन पर्यो ।। गित नि राम्रै गाउनी ।। रमाइलो भाइ हरु।

  • @nirajanpunmagar2247
    @nirajanpunmagar2247 3 ปีที่แล้ว

    बाबु हरुलाइ इन्देरेनी लानु परेयो यकपटक !!

  • @kumarsunarkumarsunar7224
    @kumarsunarkumarsunar7224 3 ปีที่แล้ว +4

    धेरै राम्रो छ भाइ हरु को कला भाइ एस्तै खुसि हुनु हई धेरै मन खुसि भयो अाज मेरो पनि

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 ปีที่แล้ว

    रातो कपडा लगाउने भाइको स्वर सारहै मिठो

  • @dambardambar2473
    @dambardambar2473 3 ปีที่แล้ว

    यो कलि युकमा गरिबको जिन्दगी केही छैन,यो सारा संसारमा हुनेखाने पवार वाला मात्रै हो माथी जाने,यस्तो लाई हो सहयोग गर्ने धर्म हुन्छन्,सुजल जियम सर तपाईं भगवान भनेर आउनुभयो,पक्कै पनि सारा संसार भरि छरेर बस्नुहुने नेपाली मनकारी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरुले सहयोग गर्नु हुन्छ भन्ने पुर्ण आसा गरेको छु,धर्म कमाउनालाई मंन्दिर धाउनु पर्दैन,यस्तालाई सहयोग गरे धर्म कमाउछ,सेवा नै धर्म हो, जय गित जय संगित जय चन्द्र सुर्य जय नेपाल🇳🇵🎤🌼🌷🙏

  • @nepalivlogs1242
    @nepalivlogs1242 3 ปีที่แล้ว

    पैसार धन को घमण्ड गर्ने हरूले सुन इ भाई हरूको कुरा गरिब भएनि बाबा आमा लाई कति माया सम्मान गर्छ भनेत

  • @Kreetikxettri
    @Kreetikxettri 3 ปีที่แล้ว +1

    प्रती भाका धनी भाइ हरु

  • @cahandrabam7498
    @cahandrabam7498 3 ปีที่แล้ว

    बिराज लाई इद्रेनीमा देखन पाईनछकि सर

  • @ramchandara3518
    @ramchandara3518 3 ปีที่แล้ว

    बाबू हरुलाई ईणद्रेणि लानु पर्याे हुजल जियम जि

  • @ritumagar3606
    @ritumagar3606 3 ปีที่แล้ว

    यसरी लोप भएको बाजा ईन्द्रेणी कार्यक्रममा लैजानुपर्छ खोइ त कृष्ण कडेलको आँखा गको 👉️👉️👉️👉️

  • @ramaghimire1606
    @ramaghimire1606 3 ปีที่แล้ว +1

    Endarane lanuparo dada e babuharulae

  • @rajeshkarki881
    @rajeshkarki881 3 ปีที่แล้ว

    ऊहा लाई घर बरानदिनुस पोईला हरु सहयोग पछि गरर्नुस

  • @ashokbhandari2286
    @ashokbhandari2286 3 ปีที่แล้ว

    म दाङ अाउदै छु भाईहरु लाई घर लगेर जानुपर्ला 8/10 हजार दिएर

  • @rajeshkarki881
    @rajeshkarki881 3 ปีที่แล้ว

    बिराज बाई को चाहि गित 100% राम्रो छ है कसैले नराम्रै भन्यो भने 7 जन्म सम्म मानब जिबन नपावस म राई हो पहाडि

  • @NirajanOnlineTV
    @NirajanOnlineTV 3 ปีที่แล้ว

    nice
    🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ

  • @obanaiiguro7990
    @obanaiiguro7990 3 ปีที่แล้ว

    यो भाइहरुलाइ भेट्नु मन छ मलाई तर कसरी ?

  • @krishnagautam2019
    @krishnagautam2019 3 ปีที่แล้ว +1

    यो बाबु हरु लाइ एक फेरि इन्द्रेणि स्टुडियो मां लगिदिए यो भाइ हरुको भबिस्य बन्ने थियो पक्कै पनि

  • @rukumsalyanofficial123
    @rukumsalyanofficial123 3 ปีที่แล้ว

    वाउ कस्तो दामि प्रतिमा

  • @ganeshprashad9012
    @ganeshprashad9012 3 ปีที่แล้ว +1

    yo babuharuko ramro sochxa

  • @belmagar9518
    @belmagar9518 3 ปีที่แล้ว +1

    bhai haruko geet sarai man parxa malai pani sathai kanxi ko haso pani sarai man pareyo maxi pani ramri boli pani kati mitho malai ta kaha vetau kaha dekhai jastai po bhayo barai

  • @bunupaudel6636
    @bunupaudel6636 3 ปีที่แล้ว

    सानुभाई हाँसिरहने सधैं हासि राख है बाबु

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว +6

    लु सारै आनन्द अनि रमाइलो लाग्यो दाजु भाइ को सारङी बजाउदै गीत गायेको।सबै मिलि सहयोग गरौ है🙏🙏

  • @rameshsunar360
    @rameshsunar360 3 ปีที่แล้ว

    दामी बाबू हरु रमाइलो लाग्यो

  • @inderbhadur383
    @inderbhadur383 6 หลายเดือนก่อน

    धेरै राम्रो छ नानी बाबु हरू को कला संस्कृति को

  • @khatriekaraj5194
    @khatriekaraj5194 3 ปีที่แล้ว

    सुजल सर भाई हरुलाई ईन्द्रेनी मा लाग्नु न

  • @keshabsaud5418
    @keshabsaud5418 3 ปีที่แล้ว +1

    bhai haru kati ramro hai

  • @cahandrabam7498
    @cahandrabam7498 3 ปีที่แล้ว

    ईरेनीमा लानूपरो सानो भाइलाई

  • @rajubhujel5748
    @rajubhujel5748 3 ปีที่แล้ว +2

    सानो भाइको धेरै धमाक्दार दमरहेछ ...धन्यवाद क्लासिक चेनल नेपाल लाई

  • @santalimbu5729
    @santalimbu5729 3 ปีที่แล้ว

    भाइ चै साच्चिकै कडा रहेछ

  • @unishagurung7845
    @unishagurung7845 3 ปีที่แล้ว

    भाईहरुको कलालाई सममान

  • @ashokthapaashokthapa5240
    @ashokthapaashokthapa5240 3 ปีที่แล้ว

    बाबु हरु लाइ इनदेनि लिनु सर

  • @rakeshmagar5215
    @rakeshmagar5215 3 ปีที่แล้ว

    दाइ भन्दा भाइ चलाख रहेछ

  • @krishnnepal1489
    @krishnnepal1489 3 ปีที่แล้ว

    भाइ हरूुकाे कल गल रामाे छ

  • @chandrajaishi5629
    @chandrajaishi5629 3 ปีที่แล้ว

    इन रेनी मा लिनु पर्यो सर ई भाई लाई

  • @lalbahadur6912
    @lalbahadur6912 3 ปีที่แล้ว

    शानेा भाइ ले सारै हसाैछ

  • @premsewa8038
    @premsewa8038 3 ปีที่แล้ว

    क्या मजा आयो आज सनु भाइ झन कडा

  • @surajbk4632
    @surajbk4632 2 ปีที่แล้ว

    भाइ चाहिँ सारै चलाक

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 ปีที่แล้ว

    बिराज चाहिँ कडा हो

  • @kripaadhikari3864
    @kripaadhikari3864 3 ปีที่แล้ว +2

    इन्रेनिमा लानु हइ भाइहरुलाइ

    • @giriniecmoveraj5687
      @giriniecmoveraj5687 3 ปีที่แล้ว

      साच्चिकै लानु पर्छ इन्द्रेणीमा

  • @swagatpun6833
    @swagatpun6833 3 ปีที่แล้ว +1

    700k for 1m.

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो भाई हरु सफलता को शुभकामना छ दुवै भाइ लाई

  • @balbahadur6770
    @balbahadur6770 3 ปีที่แล้ว +4

    सुजल सर यिभाईहरू को भबिष्य को लागि भए पनि एक पल्ट ईन्द्रेणि का कृष्ण कँडेल दादा सँग भेट गराई दिनु न बजाउने कला धेरै छ

  • @rushmooger8944
    @rushmooger8944 3 ปีที่แล้ว

    𝑨𝒃 𝒉𝒂𝒎𝒓𝒐 𝒓𝒖𝒌𝒖𝒎 𝒕𝒊𝒓 𝒑𝒐𝒏𝒊 𝒂𝒖𝒏𝒖 𝒑𝒂𝒓𝒚𝒐 𝒃𝒊𝒓𝒂𝒛 𝒗𝒂𝒊 𝒓𝒘 𝒎𝒊𝒍𝒂𝒏 𝒗𝒂𝒊

  • @lalitnepal3451
    @lalitnepal3451 3 ปีที่แล้ว

    सारैरामरोछ

  • @laxmi9822
    @laxmi9822 3 ปีที่แล้ว +3

    होइन यो बाबुले कति राम्रो गितगायो ❤

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 ปีที่แล้ว

    ई दुई भाइ लाई नि ईन्द्रेणी सम्म पुर्याउनु पर्यो मिडिया सर यो बाबू हरु ले पनि केही गरि खाने बाटो खुल्थ्यो कि।

  • @puspabhattrai6025
    @puspabhattrai6025 3 ปีที่แล้ว +8

    kati ramaela bhai haru

  • @raskotisuresh3586
    @raskotisuresh3586 3 ปีที่แล้ว

    Babaalll ramailo git gauxan ❤️❤️ak dam Khushi lakxa yr

  • @kajithapa8632
    @kajithapa8632 3 ปีที่แล้ว

    इन्द्रेणी लैजानु पर्यो भाइहरुलाइ।प्रस्तुति राम्रो छ।

  • @girumgrsyangjali1494
    @girumgrsyangjali1494 3 ปีที่แล้ว +1

    इन्द्रेणी सम्म पुर्‍याउनु पर्यो सर यो सानो भाइ हरुलाई।

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +1

    प्रतिभा राम्रो छ भाईहरु को

  • @hemantamagar3842
    @hemantamagar3842 3 ปีที่แล้ว +1

    यस्ता प्रतिभा भएको दुई भाइहरूलाई पनि इन्द्रेणी कार्यक्रममा लैजान पर्यो है सुजल जी एम जी
    शुभकामना छ भाईहरू यस्तै प्रगति गर्दै जानु अगाडि बढ्नु

  • @deepakbardewa1954
    @deepakbardewa1954 3 ปีที่แล้ว

    Vaiharuko palo abako indreni mapani chittai dekhana pahiyos

  • @hemantchand9854
    @hemantchand9854 3 ปีที่แล้ว

    Kto le khatra garx k dami xa

  • @gamgurung2895
    @gamgurung2895 2 ปีที่แล้ว

    Yo n
    Bai l
    Ķo kat amri gets xàa

  • @arjunbisht5775
    @arjunbisht5775 3 ปีที่แล้ว

    Biraj,,bha,, and Milan,,Bhai..cangra,,culesn

  • @bipanamahato3140
    @bipanamahato3140 3 ปีที่แล้ว

    Kati khusi layo vai haru ko haso dakherw sadhai yastai haso vai haru

  • @ramchandrabastakoti2703
    @ramchandrabastakoti2703 3 ปีที่แล้ว +1

    Ramilo video👍️

  • @santhoshkumal9111
    @santhoshkumal9111 3 ปีที่แล้ว +5

    Daaami

  • @mrbbobbob1411
    @mrbbobbob1411 3 ปีที่แล้ว

    jastai 1uta garib khana khanako lagi paisa magxa... hami ke garxauta.... yedi hamle teslai paisa dinu bhanda uchit hunxa teslai directly khana khawauda.... hoinara???????????????
    yaneke usko jarurat hamle pura garidinuparxa... direct paisa diyepxi anabashayk tham ma kharcha garla....
    SUJAL sir le yo vedio ma uniharulai garna lageko madat man paryo...
    please help them "GOD will help you".
    hamle ijja , maan samman, kamaunu parxa.... dharam ko kam garnuparyo.... punnay ko kam garnu paryo.... SUJAL sir salute you.

  • @unAayushgamer
    @unAayushgamer 3 ปีที่แล้ว

    Wow kati mitho gari gako ho

  • @asmirai3033
    @asmirai3033 3 ปีที่แล้ว

    kati cute braj vociferous ustai mitho jati sunepani sunna man lagne

  • @dipeshchhetri7759
    @dipeshchhetri7759 3 ปีที่แล้ว

    Yeti ta maile comments nae gare.... tyo bhai ko name ma kati video interview liyera TRB (पैसा) kamaune bhado banaye tara bichara ti bhai haru ko jiban ma kasaele help गरेनन्

  • @charibk2296
    @charibk2296 3 ปีที่แล้ว

    Ramro xa bhaii Ajay pargati gardai. Janu👌👌

  • @nareshsoni1829
    @nareshsoni1829 3 ปีที่แล้ว

    Babal bhai haru ko partiva sarai hasayo bhai le

  • @nepaliceleberatichannel3710
    @nepaliceleberatichannel3710 3 ปีที่แล้ว

    कति राम्रो गायकको गित निकै राम्रो पत्रकार दाई ॐलाइ सहयोग गरिदिनु होला।।।।।।।।। subscribe my TH-cam channel All frn plz plz sapot ,,,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😄😄🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👆👆👆👆👆👆👆👆👆👆👆👆👆

  • @hasimduniya223
    @hasimduniya223 2 ปีที่แล้ว

    Bheree good ja NEPAL Namaste

  • @rtblog7924
    @rtblog7924 3 ปีที่แล้ว +1

    खतरा छन त यार फुच्चे हरु ✌👌😁😁

  • @sumanshrestha6671
    @sumanshrestha6671 3 ปีที่แล้ว +2

    Sachin babu indreni maa janu sakxa vane yo vai haru ta dherai talent xa tyesaile indreni samaa purauni hola patrakar dai🙏🙏

  • @lahurebhai6763
    @lahurebhai6763 3 ปีที่แล้ว

    Lafaa dang ma sarangi ko yeutaa school kholnu paryo❤️👍