मेयर साम्पाङले सन्जिता धमलाले बबाल गरेर हिँडेको भन्दै वडाध्यक्षहरुलाई यसरी सुनाए Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • कारवाही गर्न माग, कल्ले छस्स भन्यो- मु* द्दा हाल्नुपथ्यो, मु द्दा हाल्न सुझाव, कार्यपालिका बैठकमा जानकारी
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

ความคิดเห็น • 398

  • @krishnaghimire1768
    @krishnaghimire1768 3 วันที่ผ่านมา +119

    त्यो महिला पत्रकार हो हैन प्रमाण के छ?पत्रकार हुं भन्दै हिंडने लाई कारबाही गराउनुस मेयर ज्यु।पत्रकार भनेर सबैले चिन्नेगरी कार्ड गलामा झुण्ड्याएर हिडने गर्नु हमला ज्यु।पत्रकार को त्यो रुखो बोली ले अलिकती कमाएको नाम पनि माटोमा मिल्ला है चेतना भया।

    • @Krishnalimbusubba
      @Krishnalimbusubba 2 วันที่ผ่านมา +10

      Sanjita Lai karbai garnai parxa hai mayor jiu

    • @denjerdaii420
      @denjerdaii420 วันที่ผ่านมา +2

      Everyone can be patrakar. Freedom of speech and press. But this lady is ego-hurt and needs to keep calm. She has right to speak in publicly accessible place. And, the cops have right to jail her for disorderly conduct. Cops stop saying please and follow law.

  • @sagarrai1852
    @sagarrai1852 3 วันที่ผ่านมา +86

    फताहि लाई कानुन अनुसार कारबाही होस

    • @suman20565
      @suman20565 วันที่ผ่านมา

      हर्क्र कुकुर को कुन शैली हो

    • @KaKa-ze4iy
      @KaKa-ze4iy วันที่ผ่านมา

      ​@@suman20565 ta muji murkha xas hooo

  • @salten663
    @salten663 3 วันที่ผ่านมา +72

    यी बेकुब हरुलाई सुनाउनु र कालो ठुठालाई सुनाउनु उस्तै हो मेयर साब

    • @raisandeb3568
      @raisandeb3568 2 วันที่ผ่านมา +3

      kuro thikaiho ? mayor bahek sabai autai dhyanko mula ho ?

    • @KamalRai-ri2tv
      @KamalRai-ri2tv 2 วันที่ผ่านมา +3

      होइन यो कुरा उठाउनु एकदम ठिक किन भने कसै ले खाएको मागेको नै हो भने त मुटु ढुग ढुग भयो होलानी 😂😂😂

    • @DipendraJogi
      @DipendraJogi 2 วันที่ผ่านมา +1

      तिमी पत्रकार नै हो तिम्रो परिचया प्रमाणपत्र त छोइन त। बोल्ने शैली एहि हो। भासण हो नि गाइने भासा हो बोलि

    • @user-oe2iw5ri4m
      @user-oe2iw5ri4m 2 วันที่ผ่านมา

      😅😅😅😅👍️👍️

    • @suman20565
      @suman20565 วันที่ผ่านมา

      लेख्नत लेखे तर यो कुकुर लाई के थाहा कानुन भनेको के हो भने नै जान्दैन

  • @Dbmira
    @Dbmira 3 วันที่ผ่านมา +47

    त्यो केटी ले प्रमाण ल्याउनु पर्छ हैना भने धराने जनताले बहिस्कार गर्नु पर्छ

  • @gnepali
    @gnepali 2 วันที่ผ่านมา +26

    मेयर साप सँग त ठुलो चर्को सोरले झगडा गर्नेले अरु सामान्य जनतालाई बाँकी राक्छे ? कुट्छे कोपार्छे सतर्क हौ धरानबासी हो danger

    • @SumanDarlami-rx5bj
      @SumanDarlami-rx5bj 2 วันที่ผ่านมา

      Yasto lai payo vane tw Dettol sabun le puti dhoyara Seto banayara cheekera marnu Parxa

    • @debghale1731
      @debghale1731 2 วันที่ผ่านมา

      त्यो धमलालाई थाहा छ, मेयरले आफ्नो मर्यादामा बसेर कुट्न, र लुछ्न मिल्दैन भनेर हेपेकी हुन्। अरु सर्वसाधाणलाई यस्तो ब्यवहार गरे त कस्ले बाँकी राख्छ,त्यसको जगल्डा केलाई हाल्छ नि मज्जाले।

  • @buddharajlimbu967
    @buddharajlimbu967 2 วันที่ผ่านมา +48

    धराने जनताहरु मिलेर यो धमला जन्तु लाई धुलाई दिनुपर्‍यो।

  • @yamtamang5312
    @yamtamang5312 3 วันที่ผ่านมา +31

    धमलालाई कुटेर viral भएको भिडियो कहिले आउँछ होला🤔🤔🤔😂😂😂😂

    • @ajrai4315
      @ajrai4315 2 วันที่ผ่านมา

      😅😅😅

    • @hemchandrarai2975
      @hemchandrarai2975 2 วันที่ผ่านมา

      Lekhai Malai ma paryo....😅

    • @edhingosantosh1670
      @edhingosantosh1670 วันที่ผ่านมา

      सुरुवात तपाईबाट आशा गरेको छौँ 😅😅😅

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 2 วันที่ผ่านมา +24

    मेयर साबको मात्र हैन सम्पूर्ण वाड अध्यक्ष वडा सदस्य कर्मचारी सम्पूर्णको बेजित गरेको छ पत्रकार भन्ने व्यक्तिले बिना परमान पुलिसले पनि घुस खान्छ भनेको छ। धरानमा यौन धन्दा पनि चलाइन्छ पनि भनेको छ। कडा भन्दा कडा कारवाही हुनुपरो

  • @ChandraLimbu-bn6ex
    @ChandraLimbu-bn6ex 2 วันที่ผ่านมา +15

    यो त कम्ती भयो। यसको हात खुट्टा भाँचिदिनुपर्छ। प्रमाण बिना जेपिटी बोल्ने ?

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 3 วันที่ผ่านมา +30

    अझ भएन ठिक गर्यो प्रहरीले एउटा नगर प्रमुख को कार्यकक्ष मा आएर असभ्य तरिका ले बौलाही जस्तो बोलेर हुन्छ / पत्रकार भन्छ पत्रकार को प पनि पढेको रहेनछ/

  • @Dilipaakanxa230
    @Dilipaakanxa230 2 วันที่ผ่านมา +12

    यस्ता झारपातहरु संग नबोलेको राम्रो मेयर साब ... level नै मिलेन हो...🙏🙏

  • @yubilama1071
    @yubilama1071 2 วันที่ผ่านมา +8

    धरान मा मेयर , CDO , DSP, SP भन्दा ठुलो यो kt पो रैछ सबैलाई order दिदै हिँड्ने रैछ त

  • @GitaTamang-jf4rx
    @GitaTamang-jf4rx 3 วันที่ผ่านมา +68

    धरानको पुलिस्ले यस्लाइ पक्र्नु र अनुसन्धन गर्नु पर्छ होइना भने जन्ताको निर्बाचित मेयर लाइ धम्काउन कसरि मिल्छ

    • @Veda.G
      @Veda.G 2 วันที่ผ่านมา +2

      Euta xori manxe vyero xori manxeko marma nabujhne... Ksto manxe tya harka sampang ko dadagiri dekhiraxa... Bolnu pani napaune... Ho nagarikk le....

    • @user-xt6uf2qh6y
      @user-xt6uf2qh6y 2 วันที่ผ่านมา +3

      ⁠@@Veda.Gpraman xa vandai bonle praman liyrw aau vanda k ko dadagiri vo?praman dina nasakne jathile le kina bolnu?

    • @manibchamlingrai4757
      @manibchamlingrai4757 2 วันที่ผ่านมา +1

      ​@@Veda.G sanchita KO galti X bujhera comment garau

    • @nogenn4357
      @nogenn4357 2 วันที่ผ่านมา +3

      @@Veda.G yo bolne manxe pani kajjuma palkeka xan kyarw

    • @RomikaY
      @RomikaY 2 วันที่ผ่านมา

      ​@@Veda.Gtw pani dhamlako gu sungne hos sali pura video herera bol meyar tesko bau ho ki ko ho ki tesle banako ho tesari mukh lagne

  • @harrygurung3698
    @harrygurung3698 3 วันที่ผ่านมา +17

    बेलैमा थुतुनो मुतुन जोगाउन जानिएन भने यस्तै दुःख पाइन्छ।

    • @ramtamang-iv1ps
      @ramtamang-iv1ps 20 ชั่วโมงที่ผ่านมา

      Balu lai kochadinu

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj 2 วันที่ผ่านมา +19

    ठिक भयो विकास बिरोधीको यस्तै सजाय दिनुपर्छ

  • @ambirrai9139
    @ambirrai9139 3 วันที่ผ่านมา +12

    ठिक्क पार्‍यो खुचिङ😂😂😂

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 2 วันที่ผ่านมา +9

    म त्यहाँ भएको भए त्यो धमली को गालामा गन्हाउने जुत्ता फुकालेर दिन्थे रक्सी खाएर आउदी रहेछ जडयाहा आइमाइ

  • @lamadinesh4563
    @lamadinesh4563 2 วันที่ผ่านมา +10

    त्यसलाई कार्वाही गर्नै पर्छ मेयरसाब।।।

  • @shivakatwal9877
    @shivakatwal9877 3 วันที่ผ่านมา +11

    मानहानीको मुद्दा लगाउने काम गर्नु होस् नत्र यस्तै कुराहरु मेयर साब आईरहने छन है

  • @rudrachemjong1347
    @rudrachemjong1347 3 วันที่ผ่านมา +41

    मानहानीको मुदा लहाइदिनु मेयर ज्यु फताउरी परिचालित पत्रु पत्रुकार धमलीलाई।

  • @TeenageTime
    @TeenageTime 3 วันที่ผ่านมา +9

    Jay Harka

  • @nbpulami
    @nbpulami 2 วันที่ผ่านมา +6

    मेयर जस्तो मान्छेले यस्तो सानोतिनो कुरामा अल्झिने होइन प्रशासनलाई जिम्मा लगाएर अगाडि बडने हो क्या

  • @pumashakty
    @pumashakty 3 วันที่ผ่านมา +14

    लुलाङ्ले धन्दा भन्थिस नि त्यो भन्दा गर्दा काहा जोश मा पिल्साईस अनि कैले बिचरा पुलिश लाई आरोप लाउछेस😂😂

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 วันที่ผ่านมา +8

    Jy harka jy balen jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @nabinrai761
    @nabinrai761 2 วันที่ผ่านมา +3

    अराजक सैलीमा नैतिकता गुमाएका धमलीलाई नियम कानुन बमोजी सजाय दिन जरुरि छ।

  • @user-wu5dh6pw3c
    @user-wu5dh6pw3c 3 วันที่ผ่านมา +15

    बौलाइ सकेछ धमलानि

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 2 วันที่ผ่านมา +2

    मेयर साबले स्टाटसमा मात्र प्रमाण सहित पालीकामा उपस्थिति हुनु भनी लेख्नु भएको छ। अन्यथा कुनै पनी चरित्र हत्या हुने खाल्को शब्द प्रयोग गर्नु भएको छैन। तर सन्जीताले आज मेयर साब माथी नै अस्लिल आरोप लगाएको देखिन्छ।।

  • @amarmagar4585
    @amarmagar4585 2 วันที่ผ่านมา +3

    Harka sampang jindabad 💪

  • @shovarai4548
    @shovarai4548 3 วันที่ผ่านมา +4

    Jay harka sampang 👏👏👏❤️💖🦋❤

  • @AbcAbc-pw8dd
    @AbcAbc-pw8dd 3 วันที่ผ่านมา +6

    Police lai naramro bhanne tyo dhamala lai woltai karwahi garnupardax.

  • @bls468
    @bls468 2 วันที่ผ่านมา +1

    त्यो काजुवाली धमलाले प्रमाण देखाउनु पर्छ नत्र उल्टै त्यो काजुवाली लाई मुद्दा हाल्नु पर्छ ।तेस्ले प्रमाण लुकाएर ब्लाकमेल गर्दै पैसा लुटिरा होला त्यो नागरिक्ता सिफारिस गर्दा घुस लुने वडा अध्यक्ष लाई

  • @user-hd4pu8jv6e
    @user-hd4pu8jv6e 3 วันที่ผ่านมา +8

    Ramro vo aterilai

  • @bindodlimbu6668
    @bindodlimbu6668 3 วันที่ผ่านมา +3

    Aajako baithak dherai ramro lago Dharanbasi sabaiko jay hos❤❤❤❤

  • @MalasinaRai
    @MalasinaRai 2 วันที่ผ่านมา

    यसलाई राम्रोसँग छानबिन हाेस हर्क साङपाङ धराने युवाहरूले यस्तो लाई राम्रोसँग वुझेर कडाइसाथ कार्वाही हुनुपर्छ याे काे वाट परिचालन भएको पनि हुन सक्छ हर्क साङपाङ यस्तो लाई हदैसम्मको कार्वाही गर।

  • @ashishlimbu9571
    @ashishlimbu9571 3 วันที่ผ่านมา +6

    Thik vayo pagalnilai

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj 3 วันที่ผ่านมา +12

    पागल्नी धमला

  • @theawasarvlog1480
    @theawasarvlog1480 3 วันที่ผ่านมา +3

    Thik vayex,,

  • @ManojDiswaMgr
    @ManojDiswaMgr 2 วันที่ผ่านมา

    दिदि हुन कि बैनि तिमिमा पत्रकारमा हुने गुण छैन तिमि कतै बाट परिचालित छौ भाटा हानेर निकाल्नु पर्ने ब्यावहार थ्यो धन्न समातेर निकाले अब सिक राम्रो पत्रकारिता गर्न है good luck for future 👍

  • @MilanLRV
    @MilanLRV 3 วันที่ผ่านมา +3

    भिडियो खिचेर केही हुन्न नानी नाप्ने केही होइन झोलेनी पत्रुकारले😬😬😬😡😡😡

  • @aashishgurung6390
    @aashishgurung6390 2 วันที่ผ่านมา

    सन्चितेलाई कडा भन्दा कार्वाही होस।।।

  • @bantawadhumla6127
    @bantawadhumla6127 วันที่ผ่านมา

    प्रश्नकर्तालाइ उत्तेजित बनाउने मेयर

  • @user-wl5ie9md7h
    @user-wl5ie9md7h วันที่ผ่านมา

    मेयरको पावर देखियो एउटा महिला पत्रकार माथि सिक बलेन को हेरेर धरान को वेजत नगर्नुस् मेयर ज्यू

  • @Adhikari245
    @Adhikari245 วันที่ผ่านมา

    प्रहरी लाएर पक्राउनु भन्दा आपसमा वार्तालाप गरेर टुङगाउनु पर्थ्यो।

  • @yodenrai8861
    @yodenrai8861 2 วันที่ผ่านมา

    धमली लाई मेयर ज्यु ले हमेली बनाइदिनु भो

  • @Sanfitnes
    @Sanfitnes 3 วันที่ผ่านมา +5

    Meyar sab alik kada hunu pareu

  • @RatanTiruwa-
    @RatanTiruwa- 2 วันที่ผ่านมา +1

    हेर्दै भालु जस्तो छ - उसलाइ भाइरल हुने महारोग लागेको हो ।

  • @pathivaronline153
    @pathivaronline153 วันที่ผ่านมา

    यो घाम पानी सहेर अाफ्नो नगर बनाउछु भन्ने सोझो सामपाङ लाई किन गरेको हमला गर्ने नै हो भने भ्रष्टाचार गरि चिल्ला कार मा कुद्ने लाई गर्नु नि जो देश को धमिरा लाई अनि पाउने छौ सम्मान धमला जि

  • @YamkumarLangthep
    @YamkumarLangthep 2 วันที่ผ่านมา

    सज्नजिता धमलाले धरानका जनप्रतिनिधी हरुलाई एस्तो गम्भीर आरोप लगाउदा किन चुप छन ती जनप्र्तिनिधी ?? कि दालमा कुछ काला हो ??

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 วันที่ผ่านมา

    त्यूकुन चाहिँ भालु रहेछ?राई माइलाको सुंगुर लगाई दिनु पर्‍यो मेयर जि!

  • @rashmirai6336
    @rashmirai6336 วันที่ผ่านมา

    त्यो चोर्नी धमला आइमाईलाई सक्त कारबाही होस्। नगर प्रमुखको काम कर्तव्य र अधिकार नजान्ने ।प्रमुख कार्यालयमा आएर जथाभावी बोल्ने, बेइज्जत गर्ने मनसायले अभद्र व्यवहार गर्ने, नेपाल पुलिसलाई धम्की दिने यस्तालाई सक्त कारबाही होस्।

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 2 วันที่ผ่านมา

    मेयर भनेको गरको बाबुको पनि बाबू हो किनकी घरको बाबू मेरो मात्र बाबू हो तर मेयर भनेको नगर सबैको बाबुको पनि बाबू हो किनकी नियम नीति सबै वाहाँको लाग्छ तेसैले त्यो आईमेको प्रस्तुति नैतिक शिक्षा, सम्यम्तामानै कम्जोरी देखियो तेसैले त्यो बैनिकै गल्ती देखिएको छ र कतिपय कुराहरु बोलेर आरोप लगाएर उस्ले मात्र होइन कसैले पनि हुंदैन प्रमाण दिनु सक्नु पर्यो र कुरा बुझ्ने अधिकारमा पहिलो कर्तब्य अभिभावकको हुन्छ जो घरको बाबुको हुन्छ तेस्तै मेयर को अनिमात्र कानुनी फेस तिर जाने हो जस्तो लाग्छ कि कसो साथी हो .............

  • @rihanagrg5931
    @rihanagrg5931 3 วันที่ผ่านมา

    खुब attitute सहित viral हुनू आको होला बिचरा last मा बेजत को भारी अलछिनी गाईको अनुहार

    • @Ishumagar-yf7ku
      @Ishumagar-yf7ku 3 วันที่ผ่านมา

      Gai t ramro hunxni hjur yo t khaure lgeko luti kukurni ho😂😂😂

  • @djalexrai81076
    @djalexrai81076 วันที่ผ่านมา

    पुलिस ले केही गरेको छैन हामिले लाइफ हेरिरहेको छौ यो धमाला लाई कारबाही गर्नु पर्यो

  • @Yam-g5y
    @Yam-g5y 2 วันที่ผ่านมา

    त्यो पत्रकार लाई येक पल्त medical checkup को आवश्यकता पनि छ कि जस्तो लाग्यो मेयर साब

  • @molim4094
    @molim4094 2 วันที่ผ่านมา +1

    कुसंस्कार परिवार मा हुर्केकी रहेछ त्यो आईमाई किन कि मेयर ज्यू जस्तो महान् ब्याक्ति संग बोल्ने तरिका नभएको बेहुरा सकेको गति छाडा आईमाई हो कलङक धरान बासि महिला दिदीबहिनी ज्यू हरू ले सिस्नुपानी लगाएर ठिक पार्नु पर्यो 😮

    • @ChandraLimbu-bn6ex
      @ChandraLimbu-bn6ex 2 วันที่ผ่านมา

      आफ्नै आमालाई कुट्ने गतिछाडा आइमाई हो नि यो त।

  • @kishormahat8218
    @kishormahat8218 2 วันที่ผ่านมา

    शैली पनि गलत नै हो त्यो भन्दा पनि महत्वपुर्ण कुरा चाहिँ वास्तविक कुरा के हो नै हो ..नगरले हरेक कुराको सुनुवाइ गर्नुपर्छ । जे पायो त्यही फेसबुकमा हाल्नु भन्दा पनि विधि र प्रक्रिया अनुरुप काम गर्ने हो ।

  • @debghale1731
    @debghale1731 2 วันที่ผ่านมา

    सबभन्दा मुख्य आरोप गाउँबाट झरेको चेलीहरु यौन धन्दामा संलग्न छन् रे नयाँ नयाँ लुगा लगाउँदै हिँड्छन् रे। भनेर सम्पूर्ण धराने चेलीबेटी माथी धावा बोलेको छ। सबै चेलीहरु मिलेर प्रमाण माग गराउनुपर्छ होइन भने मानहानी मुद्दा हाल्नु पर्छ।

  • @DipakRai-nv8jv
    @DipakRai-nv8jv 2 วันที่ผ่านมา

    कुहेको आलु रैछ आईमाई virus पस्नु खोज्दैछ होसियार धराने जन्ता य्स्लाइ कानुन अनुसार कार्बही होस मेयर साब 🙏

  • @user-fy9cu1vf8v
    @user-fy9cu1vf8v 2 วันที่ผ่านมา +2

    यो नक चरी लाई गायाप गर्दिनुस धराने जन्ताहरु

  • @mankumar2622
    @mankumar2622 2 วันที่ผ่านมา

    किलकिले बिनाको आईमे योरछ बोल्ने बेलामा जेपेटि बोल्ने अैले उल्टै आरोप छिछि

  • @bishnupaudel5226
    @bishnupaudel5226 วันที่ผ่านมา

    अरुको बिचार आलोचान सुन्न नसक्ने अनि नेता हुन सकिन्छ होला ?

  • @mohanshrestha7210
    @mohanshrestha7210 21 ชั่วโมงที่ผ่านมา

    यो धमला पत्रुकार हाेइन पार्टीबाट परिचालित जस्तो छ जस्तै रिसि

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 3 วันที่ผ่านมา +1

    Jay harka sampang jindabad ❤️❤️🙏🙏🙏🙏

  • @user-us6bo6rv9x
    @user-us6bo6rv9x 2 วันที่ผ่านมา

    जर्सी गाइले ब्याचुलर के गरेको रैछ, म जस्तो कोइ छैन भन्दै हिडिराछ

  • @RatanTiruwa-
    @RatanTiruwa- 2 วันที่ผ่านมา

    यो जाठी प्लानिङ गरेरै हर्क सङ्ग लडिरहेकी छ,यसलाइ भाइरल हुनु छ । 😂😂

  • @ajayrai9564
    @ajayrai9564 2 วันที่ผ่านมา

    युवराज "सफल" काे मितीनी हाेलिन ।

  • @tenzinchokey8983
    @tenzinchokey8983 2 วันที่ผ่านมา

    Jai harka sampang🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @sonammagar9760
    @sonammagar9760 2 วันที่ผ่านมา

    यसलाइ अझै कम हो । यो आइमाई ठिक छैन

  • @nirazincopenhagen
    @nirazincopenhagen 3 วันที่ผ่านมา +2

    Begha hasney hoina !!! Feri RIP ma parlas !!!!

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 วันที่ผ่านมา

    नागरिकता बेचेको भनेको हैन सिफारिसमा पैसा माग्छन् भनेकाे छ। सबैकाे सम्पति सुघिकरण गरे थाहा हुन्छ । नत्र सबैकाे खर्च काे भाडा स्कुल फिस सबैकाे साेर्स मागे पनि पुग्छ हाेला।

  • @punrashmi5508
    @punrashmi5508 2 วันที่ผ่านมา

    नियेत नै नराम्रो राखेर आएको रहेछ धमला पत्रकार

  • @alishalama8992
    @alishalama8992 2 วันที่ผ่านมา

    👏👏👏👏

  • @shomkumarrai7902
    @shomkumarrai7902 2 วันที่ผ่านมา

    अस्ति सम्म त यो पत्रुकार मेयर लाई केही काम निकाल्नु सकिन्छ कि भनेर होला पछि पछि लागेको थियो त😂😂

  • @user-of3fk7fd4z
    @user-of3fk7fd4z 2 วันที่ผ่านมา

    Jay harka sampang

  • @payangovlog8492
    @payangovlog8492 2 วันที่ผ่านมา

    धमला नानी सुध्रनु आवश्यक च

  • @dilbahadurgurung3672
    @dilbahadurgurung3672 2 วันที่ผ่านมา

    ईनि बढी भकै हुन ईन्लाई छिटै कारबाही होस जरुरी छ एस्ता हत्कन्ड भनेको पत्रकारिता हुँदै हैन कार्यपालिकामा छोराछोरी कुरा गरौ भनेर धम्काउने कोहो तपाईं अरे मेरो लागि केही केही पनि हैना अरे हैसियत केहो रे बोलेको ढङ्ग चोथाल्ने रहिछ ईनि कति अहंकार पालेका

  • @rajeshlimbu889
    @rajeshlimbu889 2 วันที่ผ่านมา

    Vetis

  • @shantithami4028
    @shantithami4028 วันที่ผ่านมา

    निल त हैन तँलाई 6/7 महिना hospital बस्ने गरि ठाेक्नु पनै

  • @Yawa_entertainment
    @Yawa_entertainment 2 วันที่ผ่านมา

    त्यो बौलाहिलाइ कार्बाही नगरी हुदैन नत्र धरानको धेरै बेजेत गर्छ

  • @subashgurung3665
    @subashgurung3665 2 วันที่ผ่านมา

    धमला भालु लाई अालु दियाे भने खुसि हुन्छ😊

  • @harkapalrai5829
    @harkapalrai5829 2 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl วันที่ผ่านมา

    Very good sister

  • @SherpaNorbuNorbu
    @SherpaNorbuNorbu 2 วันที่ผ่านมา

    तारा बराल पार्ट 2।

  • @vijayshah2366
    @vijayshah2366 2 วันที่ผ่านมา

    को हो यो सन्जिता पत्रकार ।।।।आज का
    हा बाट आइन 😊 यो भन्दा काहाअ थिइन्न।।।।।

  • @lifediary6124
    @lifediary6124 2 วันที่ผ่านมา

    त्यो हात पुरै काटिएको भए पनि हुन्थ्यो

  • @PrabhatLimbu-e2b
    @PrabhatLimbu-e2b 2 วันที่ผ่านมา

    Good

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw 14 ชั่วโมงที่ผ่านมา

    Just make a law if anyone blames without proof punish him or her so others think 100 times before blaming anyone

  • @user-pn7si5yo5t
    @user-pn7si5yo5t 2 วันที่ผ่านมา

    एस्को पछाडि कोहि त छ कसैले उक्साएको हो

  • @raihoki5317
    @raihoki5317 วันที่ผ่านมา

    त धरान काे बिकास बिराेधी कुकुरनि धमला लाई
    हार्दिक श्रद्धाञ्जली !

  • @DipendraJogi
    @DipendraJogi 2 วันที่ผ่านมา

    पोथी बासो भने बेलैमा धुरी कटाई हाल्नु पर्छ । ताइ न तुइको बोली । पत्रकारको बेजेत

  • @kamalrai1132
    @kamalrai1132 2 วันที่ผ่านมา

    RiP

  • @praavithapa2097
    @praavithapa2097 2 วันที่ผ่านมา

    एस्को त हात खुट्ता बाद्देर राख्नु पर्नी यो आइमाई धेरै बक बक गर्दै थी 😆😆😆

  • @ManiRai-ke8fx
    @ManiRai-ke8fx วันที่ผ่านมา

    मर्दानि हुन्छ

  • @skhoksungvlog980
    @skhoksungvlog980 2 วันที่ผ่านมา

    Thikkaaa paryo 👏🏻👏🏻👏🏻😂😂😂😂😂

  • @SapanraiSampahang9
    @SapanraiSampahang9 3 วันที่ผ่านมา

    कानुन भन्दा माथि कोहिछैन कडा भन्दा कडा छानबिन होस् के गलत के सहि उतर छिट्टै सर्बजनिक होस्

  • @jiwanhangphiyak6137
    @jiwanhangphiyak6137 2 วันที่ผ่านมา

    छाला मात्रै पो पिल्छेछ ,गाला बम हुनु पर्ने

  • @SusamBiyog
    @SusamBiyog 2 วันที่ผ่านมา

    उसकाे के छ पतरकार भनेर परमान हामी ले त केही देखेन त मियार साफ

  • @purnagauchan7326
    @purnagauchan7326 2 วันที่ผ่านมา

    अझै लठ्ठी बजाउनु पर्ने हो

  • @omkarnepali3681
    @omkarnepali3681 2 วันที่ผ่านมา

    Harka Le J Gareyo Tyo Babal Gareyo

  • @merovideodiary2163
    @merovideodiary2163 2 วันที่ผ่านมา +1

    Partyko mayor vako va dhamala yetiko bolnata k officema pasnu pani didainathyo