मेयर साम्पाङले अफिसदेखि धमलालाई हाने फेरि झापड, तत्काल पक्राउ माग Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • सन्जिता धमलालाई तत्कालै पक्राउ मागियो, दिदीबहिनीले महिलाले बुझाए ज्ञापनपत्रसमेत
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

ความคิดเห็น • 427

  • @kiranchamling8012
    @kiranchamling8012 3 หลายเดือนก่อน +183

    यो चरित्रहिन आइमाईलाई कडा भन्दा कडा सजाय हुनु पर्दछ।

    • @HdRai-bh6ds
      @HdRai-bh6ds 2 หลายเดือนก่อน

      India ma ramro kam garne vanera Narendra Modi le nari sakti bato pm bijaye hashil gare tar dharan ma meher harka le rari ko udhar Garda anekow truti dekhaune Pani nari nee yo sanjita randi ho afee lafee lai afeelai kina khaldo ma haleko he vagawan bachau yo Nepal lai

    • @Ritamallaktl
      @Ritamallaktl 2 หลายเดือนก่อน +1

      Sahi vannu vyo

  • @kamalarai-fk7if
    @kamalarai-fk7if 3 หลายเดือนก่อน +150

    बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर 🙏🙏

  • @BholaJarkamagar
    @BholaJarkamagar 3 หลายเดือนก่อน +108

    दर्हो कार्बाहि भयेको हेर्न चाहान्छु तर के धरान मा महिला दिदि बहिनि हरु यति मात्र हो अनि स्कुल पड्ने महिला कहा गयो यो बेला त जुट्ने हो फुट्ने होइन येस्तो अबसर मा तेस्ता मान्छे को कालो कर्तुत सबैको सामु नग्याउन पर्छ आउने दिन हरु मा तेस्ता तत्वो हरु आफै हरायेर जाने छ नत्र भने फेरि अर्को केस हुन सक्छ धरान्को दिदि बहिनि को सन्ख्या कम देखियो कि यति मात्र हो स्कुल कलेज सबै ठाम बाट जाग्न पर्यो

  • @Siruvlog747
    @Siruvlog747 3 หลายเดือนก่อน +82

    जगटा लुछेर थुकेर अब उप्रान्त चुप हुने गरि एसको सेखी झार्नु पर्छ

    • @rai2032
      @rai2032 3 หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣😅😅😅😅😂😂😂

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 3 หลายเดือนก่อน +52

    एकदमै कारबाही गर्नुपर्छ एकदमै कारबाही गर्नुपर्छ। धेरै छाडा भो।

  • @Jackmgr1255
    @Jackmgr1255 2 หลายเดือนก่อน +28

    सन्जिता धमलाको सपोर्त गर्ने हरु कता गयौ? मेयर लाई आरोप लगाएको थियौ त अब देखिस होला नि धराने चेलिहरुको पावर❤❤❤❤❤

  • @tokgurung2035
    @tokgurung2035 3 หลายเดือนก่อน +41

    जताभाबी बोल्ने त्यो आईमाई धमलालाई पक्राउ गरेर सबक सिकाउन पर्छ्👌👌

  • @chakrachakra7509
    @chakrachakra7509 3 หลายเดือนก่อน +45

    good job यस्तो मेयर धरानको जनताले मात्रै होनि हामी आम नेपालिले पाएका छौ सबै नागरिको कर्तब्य हो जय हर्क साम्पाङ्ग जय धरान

  • @rrr4570
    @rrr4570 3 หลายเดือนก่อน +32

    धराने दिदी बैनिहरु CDO कार्यलयमा पनि उजुरी लिएर जानू पर्यो है हजुर

  • @sisirrai9351
    @sisirrai9351 3 หลายเดือนก่อน +18

    कडा भन्दा कडा कार्वाही होस ..

  • @Ganesh.subba.
    @Ganesh.subba. 2 หลายเดือนก่อน +12

    त्यस फोहोरी आइमाई लाई आमा महिला समुह ले समाएर,सामूहिक रूप मा गु खुवाइयोस् बाँकी सबै चोथाले आइमाईहरू लाई सबक हुने छ।

  • @indrarai3694
    @indrarai3694 3 หลายเดือนก่อน +18

    धराने महिलाहरूको चरित्र हत्या र मान हानी भएको छ, सन्जीता हमलालाई कारबाही गर्नै पर्छ है ।

  • @Cave-ri5ud
    @Cave-ri5ud 2 หลายเดือนก่อน +12

    धरानमा हामी 99% पहाड बाट बसाइ झरेका हौ,पहाड बाट झरेको मान्छेहरु सबै देह ब्यापार गर्ने मान्छे होइन होलानी!हामिले न्याय पाउनुपर्छ।

  • @nandarai6315
    @nandarai6315 3 หลายเดือนก่อน +33

    Yeslai tetikai छोड्नु हुन्न है आमा दिदी बहिनी हरू कुकुर ले हड्डी छोडला तर हामी ले छोड्नु हुन्न Yeslai पुलिसले ल्याउन सकेको भने धरान को दिदी बहिनी भानु चोक मा lyeunu पर्छ yeslai मुद्दा लाउनुपर्छ

  • @sujanmanar2161
    @sujanmanar2161 3 หลายเดือนก่อน +18

    हाम्रो गृहमन्त्री कता हुनुहुन्छ होला? पहाडबाट आउनु भएको महिलाहरु र धरानको महिलाहरुलाई बिना प्रमाण गम्भीर र लजास्पद आरोप लगाउने एउटा बहुलाइनी सन्चिता धमला लाई किन कार्वाही गर्न अनुमती दिनुहुन्न?कि कुन पाटिले कार्वाही गर्न दिएको छैन?जयधरान!!

  • @samuelsamsamsam1445
    @samuelsamsamsam1445 3 หลายเดือนก่อน +52

    दलको दबाबमा पुलिस बाेल्न नसकेको हो त्यो सपाेटमा हो धराने जनताले बुझिसकेकाे हो

  • @madankumarrai435
    @madankumarrai435 3 หลายเดือนก่อน +30

    अरिङ्गालको गोलामा हात लगाउदा यस्तै हुन्छ 😂

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 2 หลายเดือนก่อน +7

    सहि कुरा हो मेहेर साब ज्यु को भनाइ र माग निवेदन हरु ,, याहा लाइ धन्यवाद छ ,र धमलाज्यु ले त्यस्तो बेभार हरु भेटेको देखेको हो भने किन सिधै गएर पुलिस प्रसासन ज्यु हरुलाइ बोलाइ पक्राउ किन नगरेर मेहेरसाब को कक्षा कोठामा तर्क गर्नु पुग्नु भएको होला त भन्ने मलाई पनि लाग्यो तर भित्री कुरा के थियो त्यो भने बुझ्न् सकिन ,, र धमला ज्यु ले मेहेर साब लाई त्यस्तो बिषय बारे निवेदन लेखी पेस गर्नु पर्थियो र मेहेर साब ले पनि यो बिसयलाई ध्यान दिनु चै पर्थियो कि अफिस कक्षा मा चुरोट पिउने होटेल होटेल मा त्यस्तो नराम्रो काम धन्दा भन्ने बारेमा तर धमला ज्यु ले हामी नेपाल देश नगर पलिकाको कानुन र
    नियम अनुसार ले जानू पर्ने चै थियो यहि गल्ती देखियो कि सिधै मेहेर साब को कक्षा कोठामा तर्क गर्नु भएको गलत देखियो जस्तो लाग्यो ,, हो नगर पालिकाको सदस्य ज्यु वाहा हुनुहुन्थ्यो भने मेहेर साब लाई यो सूचना जानकारी दिनु भएको चै राम्रो कुरा र विषय हो

  • @sathaisagaman97
    @sathaisagaman97 3 หลายเดือนก่อน +11

    धरानबाट मात्र हैन देशबाटै निकाला गर्नुपर्छ। यस्ता भाईरस हरू लाई जय धरान जय नेपाल

  • @सुन्दरमन्
    @सुन्दरमन् 3 หลายเดือนก่อน +16

    आज सम्म मेयरले लिएको प्रभावकारी action थाहा छैन हामीले यति साथ दिँदा पनि कस्तो action हुन्छ मेयर साबको हेर्नु बाकी छ।

  • @nepali.news1
    @nepali.news1 2 หลายเดือนก่อน +6

    त्यो सन्चिता धमला लाई कालो मोसो लगाएर धरान बाट मात्र होइन सिङ्गो देश बाट निकाल्नु पर्छ नत्र फेरि अर्को भाइरस नजमियोस जय नेपाल

  • @sujitrai7388
    @sujitrai7388 3 หลายเดือนก่อน +15

    बालिका खड्का र यो सन्जिता धमला भन्ने राई लिम्बुको चिकाइ मा पल्किएको भालुनी हुन

    • @ArunChettri-s4k
      @ArunChettri-s4k 2 หลายเดือนก่อน

      Thahile Pani dhank din vaes ta abo tahi phasne voies tahi tanak didorahechhs ta

  • @LokbGurung
    @LokbGurung 3 หลายเดือนก่อน +17

    यो सन्चित धमाला झहा भए पनि पक्राउ गर्न आदेश नेपाल प्रहरी लाई ????

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 2 หลายเดือนก่อน +9

    तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮

  • @Hangrai100
    @Hangrai100 2 หลายเดือนก่อน +6

    कडा भन्दा कडा सजाय होस

  • @pradhanrairai9275
    @pradhanrairai9275 3 หลายเดือนก่อน +25

    हामीले यो सोच्नुहुन्न जुन सन्जिता धमलालाइ कारबाही गरिदैछ भनेर।यो आवज यो कारबाही देश र जनताको लागि अपरिहार्यछ। बेथिति को लागि बेमान फटाहा भ्रष्टाचारको विरुद्धमा हो यो।राजनीतिक पहुँचमा जेपनि बोल्ने।

  • @Jivanrai-y4g
    @Jivanrai-y4g 3 หลายเดือนก่อน +12

    अब चाखिस धमला ले जनताको अमिलो हमला तालि तालि🤬🤣

  • @manirajrai-s9u
    @manirajrai-s9u 3 หลายเดือนก่อน +7

    धरान कलेज वा क्यापस पढनेहरू किन चुप बसेको छन धमलाले भनेको सहि हो।

    • @pujanshrestha7565
      @pujanshrestha7565 3 หลายเดือนก่อน

      Taetani campus padne phad bata ako nani haru kata gako hau???? Yasto afulae youwandhanda garxa pahad bata ako student Katie harula vannda Pani kina chupa lagera basnu vako hau nani haru????????

  • @pradiprai1512
    @pradiprai1512 3 หลายเดือนก่อน +13

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💐🇳🇵🇳🇵🌾

  • @bikramgurung3
    @bikramgurung3 3 หลายเดือนก่อน +16

    ल है धरानको चेली हरु मिलेर कारबाही गर्नुहोस त्यो केटि लाई!!

  • @sunilrai9346
    @sunilrai9346 3 หลายเดือนก่อน +17

    कडा कारबाही होस यो आइमाई लाइ

  • @Shailendkumarmalla
    @Shailendkumarmalla 3 หลายเดือนก่อน +31

    रबि चोर देश छोर (👑 बालेन आऊ देश बचाउ👑)

    • @LekhGautam
      @LekhGautam 3 หลายเดือนก่อน

      tero bau ko k khidyo rabi le sale jhole jhund

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน

      हर्क को झोले बोल्यो।

  • @MuskanMagarVlog149
    @MuskanMagarVlog149 2 หลายเดือนก่อน

    कडा भन्दा कडा कार्बाही गर्नु पर्छ

  • @rosnstha9509
    @rosnstha9509 2 หลายเดือนก่อน +4

    सन्जिता धमिराले धरान मा प्रहरीले ड्रग को करोबार गर्छ भनेको छ ।
    पहाडी चेली ले योन धन्दा गर्छ भनेको छ। जनप्रतिनिधि ले नागरिक्ता बेच्छ भनेको छ। मेयर साप ले प्रमाण दिनुस कर्बाही गर्छु भन्दा दिन्न त को होस भन्दै पखुरा सुर्केको छ। के यो छाडा लाई पार्टी को सपोर्ट छ?

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 2 หลายเดือนก่อน +3

    येा धमला लाई तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮

  • @TaraSunar-s2l
    @TaraSunar-s2l 2 หลายเดือนก่อน +1

    याे बाेल्ना नजान्ने अाईमाईलाई कडाभन्दा कडा कारबाही हाेस

  • @shyambahadurgurung5523
    @shyambahadurgurung5523 2 หลายเดือนก่อน

    ठिक गर्नु भयो कारबाही होस त्यो आइमाइलाइ

  • @tamang3226
    @tamang3226 2 หลายเดือนก่อน

    यो सन्जिता आइमाइ लाइ कदा भन्दा कदा कार्बाही होस् हाम्रो पूर्व को धरान भनेर फेमस सहर कोइ बेइज्जती भाको छ

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z 2 หลายเดือนก่อน +3

    अब छाडन हुन छान बिन गरि कन कारवही गरनुस ❤❤❤❤❤❤

  • @Keshab7196M
    @Keshab7196M 3 หลายเดือนก่อน +2

    जै हर्क सम्पाङ मेयर साब 🙏🙏🙏💘💘❤️❤️❤️

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    यो धमला महिला परिचालित छ यो एमाले कै झाेले हुन सक्छ। प्रमाण बिना बिरोध गर्ने धमला लाई कार्बाही होस।

  • @syangtanlaxman1596
    @syangtanlaxman1596 3 หลายเดือนก่อน +2

    यस्तो चरित्राहिन मानासिक सन्तुलन गुमाएको मान्छेलाई बेलैमा i have maney proof ल्याउन र कानुनी रूपमा कडा भन्दा कडा दण्ड होस् जय नेपाल ।।।

  • @NachhiringAadeshNachhiri-dv2ml
    @NachhiringAadeshNachhiri-dv2ml 2 หลายเดือนก่อน

    कडा भन्दा कडा कारभाई हुनु पर्छ

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 2 หลายเดือนก่อน +2

    सन्जिता धमला लाई कारबाहीमा लेउनु पर्यो त्यस्को बोली सुन्दा त

  • @minalimbuapwpals1321
    @minalimbuapwpals1321 3 หลายเดือนก่อน +4

    Yo dhamalni penima lai daro karwai hos, hami sabai dharan baasi ko chahana ho. Jay harka sampang❤❤😊

  • @manishraee590
    @manishraee590 3 หลายเดือนก่อน +6

    जुताको माला लगाइदिनुपर्छ ! धराने दिदी बहिनीहरूले धमलालाई

  • @shovarai4548
    @shovarai4548 3 หลายเดือนก่อน +3

    Jay Dharan didi bahini 🙏🙏🙏❤️💜🦋❤️❤️❤️

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 2 หลายเดือนก่อน

    हृदय देखि सम्मान छ हाम्रो धरान को आदरणीय सचेत धरान को आमा दिदि बहिनि अनि चेलि हरुलाई.......यस्तो आराजक किसिमको बौलाईनि...हिस्टोरिया को विमारि लाई चाडो भन्दा चाडो कारवाहि भएको होस....

  • @MeharamanRai
    @MeharamanRai 3 หลายเดือนก่อน +3

    Jai didi bahini jai dharan,🙏🇳🇵🇳🇵👌👌♥️♥️♥️♥️

  • @sonamyonjan5736
    @sonamyonjan5736 2 หลายเดือนก่อน

    गृहमन्त्री ले यो बिसय मा गम्भीरता पुर्ण चासो चासो लिन जरुरी छ।

  • @sameerpuma9605
    @sameerpuma9605 2 หลายเดือนก่อน

    हर्क एक देश ।
    हर्क एक स्वच्छ भाव।

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 3 หลายเดือนก่อน +1

    Great thinks harka g
    Karbahi hunu parxa

  • @chamlingrai2587
    @chamlingrai2587 2 หลายเดือนก่อน +1

    समाजमा कस्तो सन्देश दिदैछ त्यो सन्जिता भनिने झ्यासले पत्रकार भन्नुत बिलकुलै सुहाउदैन त्यो एक भाईरस मात्रै देखिन्छ कडा कारबाही गर्नुपर्छ।

  • @surajmagar4050
    @surajmagar4050 2 หลายเดือนก่อน +5

    स्थानीय सरकार र प्रहरी प्रशासन बाट नै कारबाही अगाडि बढाउनु पर्छ।। जय हर्क ज्यू।।

  • @Bhoojraaj-y8e
    @Bhoojraaj-y8e 2 หลายเดือนก่อน +1

    jaya harka sampang ❤❤❤

  • @milanpakhrin7275
    @milanpakhrin7275 2 หลายเดือนก่อน +1

    सन्चिता धमलालाई धरान बाट खेद्नु पर्छ

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 หลายเดือนก่อน

    नोचान्स मेयेरसाफ सिधैपक्राउ होस र अरुलाइआचआउनेआरोप दियेछन

  • @mixcelebrityworld
    @mixcelebrityworld 2 หลายเดือนก่อน

    Good job ❤

  • @meenasubba111
    @meenasubba111 2 หลายเดือนก่อน

    यो धमला हो कि गमलालाई नराम्रो सङ्ग सादे सातको दशा लागेछ। आइमाईहरुलाई कि थुतिनोले बिगार्छ कि मुतुनोले बिगार्छ भनेको सुनेको थिए हो रछ। हदै सम्मको सजाय भएको सुन्न पाइयोस।

  • @khapanrai9769
    @khapanrai9769 2 หลายเดือนก่อน +1

    धरानबासी जनता एउटा आईमाई धमालाले धरानको बेईजत गर्दै हिडेको हामी बिदेशमा बस्नेहरु ले पनि सामाजिक सन्जलमा देख्दै आई रहेका छौ।
    यश छाडा आईमाई धमाला लाई धरान बासी प्रसासन संबंधित निकाय र आम धरानबासी ले यो जेपिटी बोल्दै हिडिरहेका पागाल धमला लाई कार्बाही छिटोभन्दा छिटो गर्न अनुरोध छ।वरु हामी बिदेस बाट के हेल्प चाहिने हो हामी पनि हुन सक्ने हेल्प गर्ने छौ। धरानको साह्रै बेईजत भयो

  • @musiclovers902
    @musiclovers902 2 หลายเดือนก่อน +1

    बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 หลายเดือนก่อน +1

    कुनै हालतमा नछोड्नु होला है,,सम्पूर्ण दिदिबहिनी हरु सबै मिलेर,,धरान बासिहरु,,यदि पुलिस ले खोजेना भने तपाईं हरुले नै खोजेर त्यस्को करङ झ्याप्प्पै भाचिदिनु होला विनम्र अनुरोध गर्दछु,,जय मेयर ज्यु ,जय नारिहरु!!

  • @jessy124
    @jessy124 2 หลายเดือนก่อน +1

    त्यो गतिछाडी आइमाईलाई कडा भन्दा कडा सजय होस् ती भाइरसलाई तेतिकै छाडा नछाडनु होला।अब धरानमा घुम्न आउन पनि डरमर्दो भयो है।

  • @sabitalimburai9883
    @sabitalimburai9883 2 หลายเดือนก่อน

    सारै राम्रो गरेछन दिदी बहिनी हरु

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb 3 หลายเดือนก่อน +6

    जब सम्म पुलिस ले यस्लाइ जेल को हावा खुवादेइन तब सम्म यो धमला सिध्रीदेइन।जस्तै सर्मीला वाइबा

  • @YusufRaiofficial
    @YusufRaiofficial 2 หลายเดือนก่อน

    जय हर्क साम्पाङ जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sapanadhimal-g8l
    @sapanadhimal-g8l 3 หลายเดือนก่อน +1

    Jay harka sampang..🙏🙏

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 2 หลายเดือนก่อน

    त्यो नैतिक हिन महिलालाई कडा भन्दा कडा कारवाही हुनुपर्यो। 🙏🙏🙏

  • @amarkunwar844
    @amarkunwar844 2 หลายเดือนก่อน

    जय धरान ❤❤❤❤❤❤❤ जय मेयर साहब ❤❤❤❤❤❤❤❤ धरान प्रमुख जनताका भगवान रूपी निस्वार्थ लिडर लाई सञ्जिता भन्ने ले मनपरी अपच्य शब्द बोलिकी छ नारी माथि ठूलो दाग लगाई दिएकी छ कडा कारवाही होस

  • @damarpun4623
    @damarpun4623 2 หลายเดือนก่อน

    आफ्नो भिउको लागि बिना प्रमाण जे पायो तेहि बोले आईमाई लाई कडा कार्वाही गरियोस।

  • @shovarai4548
    @shovarai4548 3 หลายเดือนก่อน +3

    Jay harka sampang 🙏🙏🙏❤️🩷🦋💥🌟🌟💜💥🌟❤️❤️

  • @bpanuraghi8224
    @bpanuraghi8224 2 หลายเดือนก่อน

    यो कुरा अहिले जहा तहि छ त्यस्को प्रमाण भए दिने लाइ पनि गाह्रो हुन्छ बरु तै चुप मै चुप बस्नु राम्रो यौन को विषय मा।

  • @jayalimbu212
    @jayalimbu212 3 หลายเดือนก่อน +1

    साच्चिकै भन्नू पर्दा त्यो आइमाई धमिली कि कमिली हो??त्यसरी मेयर साब को अपिस मा नाना थरी बोल्ने मुख मा आइन्जेल बोलेको छ। तेस्लाइ धराने महिला दिदी बहिनी र पहाड् बाट पढ्न आउने बिद्यार्थी नानी हरु सबै लाई एति नराम्रो सुन्नु नसकिने आरोप लाको छ।तेस्लाइ छोडनु हुन्न।जय धराने जनता ❤❤❤❤❤❤❤

  • @kashidai796
    @kashidai796 2 หลายเดือนก่อน +1

    त्यो आइमाई लाई कडा करबाइ गर्नु पर्यो। मेयर सब ।

  • @padamgurung5270
    @padamgurung5270 2 หลายเดือนก่อน

    Always ❤ right harka sir ❤❤❤❤❤❤

  • @pradiprai1512
    @pradiprai1512 3 หลายเดือนก่อน +2

    Good job all of you.🙏❤️🙏👍️🇳🇵💐

  • @SanamTamang-nd4dv
    @SanamTamang-nd4dv 2 หลายเดือนก่อน

    कडा भन्दा कडा कारबाही हुनुपऱ्यो है मेर साहेब

  • @SubashRai-t7r
    @SubashRai-t7r 2 หลายเดือนก่อน

    यो झोलेनी लाई कसकस्ले संरक्षण गरि रहेछ।।यसको छानबिन गर्नु पर्छ।।सचेत जनताहरु पनि यो विषयमा गम्भीर भएर लाग्नु पार्‍यो जुट्नु पार्‍यो ।।

  • @bindodlimbu6668
    @bindodlimbu6668 3 หลายเดือนก่อน +1

    Good job sachet Dharane nariharuma❤❤❤❤

  • @surenfago
    @surenfago 3 หลายเดือนก่อน +2

    kada vanda kada karbahi hunu parxo.

  • @nepalitiktok7171
    @nepalitiktok7171 2 หลายเดือนก่อน +1

    ढमला लाई हमला 🎉🎉👍👋👋👋👋

  • @abcdabcd7135
    @abcdabcd7135 3 หลายเดือนก่อน +2

    👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹धराने दि र बहिनि हरु लसई सममान चाहियो

  • @DebindraKandangwa
    @DebindraKandangwa 2 หลายเดือนก่อน

    कोच्नु पर्छ राई लिम्बुहरु त अगाडी बद्न नदिने नियत हो जेल कोच्नै पर्छ।भालुनि लाई

  • @padamgurung5270
    @padamgurung5270 2 หลายเดือนก่อน

    Good job harka sir ❤❤❤❤

  • @karmadorjee6204
    @karmadorjee6204 2 หลายเดือนก่อน

    Harkasampang jendabat Dharan jay ho👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @misanrai6620
    @misanrai6620 2 หลายเดือนก่อน

    कारवाही भएको हेर्न पाऊ

  • @tej1307
    @tej1307 2 หลายเดือนก่อน

    Jai harka sampang 🙏🙏♥️❤

  • @mansingh04
    @mansingh04 2 หลายเดือนก่อน

    धमला भन्ने पत्रकार सबै यस्तै हो कि क्या हो उता ॠषि धमला पनि यस्तै यता अर्को धमला पनि

  • @GaneshTamang-kz2vl
    @GaneshTamang-kz2vl 2 หลายเดือนก่อน

    आइमाईलाई ईन्डिया कटाई दिनु । अनि हर्के पनि गतिलो चही हैन । आफ्नो पद सहि ठाँउमा सदुपयोग भएन ।

  • @SahilGhimire-f1f
    @SahilGhimire-f1f 2 หลายเดือนก่อน

    Wow mera shab neta hos ta yasto hos

  • @yubarajlimbu6114
    @yubarajlimbu6114 2 หลายเดือนก่อน

    बिना प्रमाण मुखले बोल्ने धमलालाई कानुनी प्रती कार्बाइ गर्नु जरुली छ महोदय ज्यु

  • @durgaprasadlimbu5705
    @durgaprasadlimbu5705 2 หลายเดือนก่อน

    Yesssssssssss ❤️❤️❤️🙏🙏🙏👍👍👍💪💪💪

  • @kritirai6815
    @kritirai6815 2 หลายเดือนก่อน

    ❤❤❤

  • @madhurana1771
    @madhurana1771 3 หลายเดือนก่อน +1

    धरानमा बस्ने धमला पर्यो अब राई लिम्बुको हमला

    • @rai2032
      @rai2032 3 หลายเดือนก่อน

      🤣🤣🤣

  • @BirenPradhan-o4p
    @BirenPradhan-o4p 2 หลายเดือนก่อน

    Right ho harka sir

  • @thapajibandhani1583
    @thapajibandhani1583 3 หลายเดือนก่อน +2

    👍👍👍👍

  • @ShankarBastakoti-m8s
    @ShankarBastakoti-m8s 2 หลายเดือนก่อน

    Thik thik

  • @bikirai7581
    @bikirai7581 3 หลายเดือนก่อน +3

    साची नाइ जाने भो 7 हेक्टर को भुकम्प

  • @BishalKhotang
    @BishalKhotang 2 หลายเดือนก่อน

    Good meyar shab

  • @InduRai-k8n
    @InduRai-k8n 2 หลายเดือนก่อน

    Good sir