बुबाको आखामा आँसु देख्दा दिन नै नरमाइलो लाग्छ भगवानले कति असहाय् पिडा दिनु भएको यति कमलो मन भएको बुबा आमालाइ भगवानलाई नै राम्रो मान्छे छिटो चाहिने रहेछ
महान सासु ससुरा र महान बुहारी र बुहारीको अहिलेको श्रीमान झन महान दाम्पत्य जिवन सुखमय होस हार्दिक सुभकामना छ यहाँहरु सबैले एक उदारणिय काम गर्नु भएको छ यहाँहरु सबैलाई भगवानले रक्षा गरुन
सत्य युगमा मात्र भगवान हुनुहुन्छ भन्थ्यो तर आज कलियुगमा पनि भगवान को रुप मा बुहारी को दर्जा लाइ छोरीमा परिवर्तन गरि कन्यादान दिनु भएको मा बुबा आमा हरुलाई धेरै धेरै धन्यवाद
समाज परिवर्तनका लागि एक उदाहरणीय जोडी,,,बाबा-आमा प्रति उच्च सम्मान छ,,आँखा भरि आँसु र मनभित्र पिडा लुकाएर पनि बुहारीलाई छोरी बनाएर कन्यदान गर्नुभयो ,,नव विवाहित जोडीलाई बधाई तथा सफल दाम्पती जिवनको शुभकामना छ।
निकै भाबुक भए हेर्दै जाँदा आँखा बाट आँसु रोकिएन मेरो पनि कति महान सासू ससुरा बुवा आगामि दिनमा हजुरहरुले छोरो अथवा ज्वाइँ पाउनु भएको छ । चिन्ता नगर्नु सधैं खुसि देख्न पाइयोस् यो परिवारलाई बधाई छ नब जोडिलाइ ।
म सँग कुनै शब्द नै छैन महान बा बा आमा यस्तै सोच भैदिए बा बा आमा कयौं जन्म होस कति राम्रो मन बिचार भाको वैबाहिक जिवनको शुभकामना छ🎉♥️🎉❤️।अनि बा आम भाबुक बन्दा आँखामा आँसु झरेको थाहै पाएन।।😰😥
समाजका उदाहरणीय जोडी बन्नु भएको छ भाईबहिनी हरु जन्म दिने बाबा आमा नभए पनि जन्मदिने बाबा आमा कै सरहको दर्जा मा राख्नु भाइ अनि बहिनि ल सफल दाम्पत्त्य जिबनको शुभकामना 👏👏👏
यो परिवार मा सधै खुसी मिलोस भगवान ले सधै रक्षा गरुन हाम्रो देश नेपाल मा यस्ता परिवार पनि हुनुहुन्छ है दुबै जना को स्वर सारै मिठो छ lots of love 💕💕💕💕😘😘💕
Hajur haru lai hirdsye dekhi lakh lakh dhany bad xa 🙏🙏🙏🙏 Sabai Jana ko Sasu Sasura yestai bhaidiyeko bhaye kati ramailo hunthyo hola dherai dherai dhany bad Haju haru ko sab pariwar lai yestagarera maya mamata baddai jawash sadhain bhari khushi nai khushi chhaai rahosh jhai jhagada bhaneko kahiile pani nahosh satru nalagosh
I can’t control my tears 😭 बिचरा बुबा कस्तो कमलो मन ❤ हुनत आफ्नो सन्तान हो , रगत हो , मुटुको टुक्रा थियो चाहेर पनि कहा भुल्न सकिन्छ र 🥺😢 तर पनि दैब को लेखा हो हुने कुरा भै जान्छ 😢 यि परिवारलाइ सधै हासिखुसि , सुख होस् नब जोडिलाइ दाम्पत्य जिबनको सुभकामना !💐💐💐
आहा कति राम्राे सम्बन्ध कति राम्राे साेच 👌👌 याे तिनै परिवार कि प्यारि छाेरि हाे चेलि तिमी तिनै परिवार घर काे लक्छ्मि बनिरहनु है भाग्यमानि चेलि👍️ माहान परिवार👌👌👌👌
नव बिबाहित जोडीलाई शुभकामना !!!जीवनको कथा मेरो जस्तै रहेछ ।मसंग त अझै छोरा पनि थियो।मेरो अहिलेको श्रीमान लगायत उहांको सम्पूर्ण परिवारले मलाई छोरा सहित अपनाउनु भयो ।मैले पनि एकदमै बुझेको परिवार पाएको छु ।हाम्रो समाजमा धेरै राम्रो मान्छेहरु पनि हुनुहुन्छ भन्ने उदाहरण उहाहरु हुनुहुन्छ।
यो भिडियो हेर्दैगर्दा बुबाको आखामा गहभरी आसु देख्दा मेरो अाशु झरेको पत्तै भएन्😭❤️❤️❤️कति महान बुवा आमा सलाम छ मेरो हजुर हरुलाई🙏🙏🙏साथै नब जोडीहरुलाई वैबाहिक जिवनको शुभकामना🙏❤️
हजुर दुबई जना लाई वैवाहिक जिबनको धेरै धेरै शुभकामना छ बुवा मम्मी धेरै धेरै लाई धन्ने वाद यो हजुर हरुको कुरा सुन्दा त कान्छी सिरियल हेरे जस्तो महसुस मलाई त 🙏🙏❤️❤️❤️
budho mareko khub bhagyamani?Abhagi nai ho yo baini tara aba chitta bujhaunuparxa, bikalpa bhayena - but nistha/prem dekhiyena former husband sanga. ironic kura garxan yo desma manxeharule
बुबाको आँखा मा आँसु देखेर मेरो आँसु रोकिएन सबैको भाग्यमा यस्तो परिवार भैदिए हाम्रो समाज पुरै चेन्ज हुन्थ्यो होला मेरो नमस्कार यो 3 परिवारलाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
नयाँ दाम्पत्य जिबनकाे अग्रिम शुभकामना साथै ती महान आमा बुवालाई पनि शुभकामना छ।हाम्राे समाजमा एकल महिलाहरु धेरै दुख पाएका छन् यसलाई हजुरहरुले परिबर्तन गराएर ज्वलन्त उदाहरण बनाइदिनु भयाे ।यसरी नै हजुरहरुकाे याे घटनाले सबैकाे मनमा बस्न सफल भयकाे छ।सबैलाई हार्दिक हार्दिक नमन गर्दछु। सबै परिवारलाई यसरी नै माया गरि रहनु हाेला।
ससुरा बुहारिकाे अनुहार सेम छ,,, वाउ याे युग मा पनि यत्ति राम्रो साेच बिचार भाकाे सासू ससुरा भेट्नु भनेकाे भाग्यमानि ले मात्र हाे,,,सधै खुशि राख्नु भगवान याे परिवार लाइ
आहा कति माहान बिचार बुवाको कुरा सुन्दा आँसु थाम्न सकिन 😢सबैको यस्तै सोच बिचार भैदिय नेपाली समाज परिबर्तन हुन के बेर लाग्थ्योर anyway congratulations all family members ❤
समाजको लागि एउटा राम्रो उदाहरण महान मन रहेछ सासू ससुरा बाको सम्मान छ। जिन्दगी मा कहिले कसैलाई हेला नगर्नु होला जिम्मेवारी बोध गरि जिन्दगीभर साथ सहयोग गर्नु होला ।
सलाम छ ससुरा बा सासु आमा लाई आरती बहिनी लाई पनि सलाम छ र आरति बहिनी महान नारी हुनुहुनछ तपाईं को जस्तो सोच भएका महिला हरु नेपाल मा हुने हो भने बिदेसिएका परुस हरु को नत पोइसा नत घर मा सिरीमति अरु परपुरुस को अङगालो मा बेरिने थिएन होला आफ्नो बुडो बिरसेर ,सलाम छ आरति बहिनी लाई ,तपाईं हरु को दामपतिय जीवन यसरी नै हासी खुसी बितोस लाखौंलाख शुभकामना ,साथै उतोरउतर परगति को शुभकामना 💐💐❤️❤️
अति राम्राे परिवार भिडियाे हेर्दा हेर्दै मेराे अाँशु अायाे ,महान सासू ससुरा दुबै तिरका नमन छ,दाम्पत्य जीवनकाे मंगलमग शुभकामना छ
महान ससुरा र सासु अनि ज्वाईं परिबर्तन भनेको नै यही हो उहाँ हरु लाई हार्दिक बधाई तथा शुभकामना❤️
भगवान खोज्न ढुङ्गा पुज्ने हैन यस्ता महान विचारका बुवा जुन वास्तविक भगवान हुन।सम्मान छ बुवा।🙏
Ko😊 bhi ko AAP😊😊
😊@@lbchetry-wd7us
बुबाको आखामा आँसु देख्दा दिन नै नरमाइलो लाग्छ भगवानले कति असहाय् पिडा दिनु भएको यति कमलो मन भएको बुबा आमालाइ भगवानलाई नै राम्रो मान्छे छिटो चाहिने रहेछ
समाजको उदाहरणिय जोडि र महान आमा बुवाहरु लाई जति सुकै तारिफ गरे पनि कमि हुन्छ।।हाम्रो समाजले उहाहरु बाट केहि सिकोस।।नया जोडि लाई शुभकामना🎉🎉🎉🎉
महान सासु ससुरा र महान बुहारी र बुहारीको अहिलेको श्रीमान झन महान दाम्पत्य जिवन सुखमय होस हार्दिक सुभकामना छ यहाँहरु सबैले एक उदारणिय काम गर्नु भएको छ यहाँहरु सबैलाई भगवानले रक्षा गरुन
कति भाग्यमानी नारी जस्ले यति सुन्दर परिवार पायो😊
बधाई तथा सफल दाम्पत्य जीवन को शुभकामना
😍😍😍
सत्य युगमा मात्र भगवान हुनुहुन्छ भन्थ्यो तर आज कलियुगमा पनि भगवान को रुप मा बुहारी को दर्जा लाइ छोरीमा परिवर्तन गरि कन्यादान दिनु भएको मा बुबा आमा हरुलाई धेरै धेरै धन्यवाद
सायद मैले frist टाइममा यस्तो न्युज सुनेको भयर होला।यो family कुरा सुनेर म धेरै भावुक भए।किनकि म कहिले सुनेको थिएनन्।I like this news
समाज परिवर्तनका लागि एक उदाहरणीय जोडी,,,बाबा-आमा प्रति उच्च सम्मान छ,,आँखा भरि आँसु र मनभित्र पिडा लुकाएर पनि बुहारीलाई छोरी बनाएर कन्यदान गर्नुभयो ,,नव विवाहित जोडीलाई बधाई तथा सफल दाम्पती जिवनको शुभकामना छ।
बाबा नरुनु होस आफ्नो सन्तान हो भुल्न त कहाँ सकिन्छ र मन बुजाऊनु पर्छ सदै रोएर हुदैन हजुर महान हुनुहुन्छ बाबा ❤️❤️❤️💋💋
Good
😮 ko
महान सासू ससुरा र ज्वाईलाई धेरै धेरै धन्यवाद ।
जाे भाेजरज सरकाे भिडियाे अाउछ राम्रो मन छुने अाेर्जिनल भिडियाे अाउछ सधै सत्य र तथ्य न्युज लेउनुहाेला सर
निकै भाबुक भए हेर्दै जाँदा आँखा बाट आँसु रोकिएन मेरो पनि कति महान सासू ससुरा बुवा आगामि दिनमा हजुरहरुले छोरो अथवा ज्वाइँ पाउनु भएको छ । चिन्ता नगर्नु सधैं खुसि देख्न पाइयोस् यो परिवारलाई बधाई छ नब जोडिलाइ ।
सारै मन रुयो भोजराज ज्यु यो भिडियो देखे र महान सासु ससुरा देखेर बैबाहिक जीवन को अनगिन्ती सुभकामना चेली 👏
एति महान बुवा आमा यो भिडियो हेरेर आँशु नै राेकिएन झनै महान ज्वाई आगामी दिनहरुमा अझै धेरै खुशी मिलाेस् भगवान यो परिवारमा 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
उदाहरणीय कार्य बाबु-आमाको।
कोटी-कोटी सलाम ❤❤❤🙏🙏🙏🙏🙏
दाम्पत्य जीवन सुखमय रहोस।
धेरै सम्मान माया - बाट दार्जीलिङ्ग
बुवालाई देख्न साथ कति माया लाग्यो 🥺🥺🥺 कति मायालु बुवा🙏🏼🙏🏼
महान बुवा मुवा हरु मा सलाम छ।उहाको महान पुण्य काम को लागि नमन गर्छु।भगवान ले सदा सर्वदा सम्पूर्ण परिवारलाई ख़ुशी, उन्नति प्रगति गरी रहुन।
म सँग कुनै शब्द नै छैन महान बा बा आमा यस्तै सोच भैदिए बा बा आमा कयौं जन्म होस कति राम्रो मन बिचार भाको वैबाहिक जिवनको शुभकामना छ🎉♥️🎉❤️।अनि बा आम भाबुक बन्दा आँखामा आँसु झरेको थाहै पाएन।।😰😥
आह ❣️बुबा कती सुन्दर मन ❣️कती महान बिचार 🙏सुन्दर जोड़ीलाई बधाई यो सुन्दर परिवारमा कसैको नज़र नलागोस
बुवा कति मायालु ... बुवाको आँसु झर्दा सायद यो vdo हेर्ने जति सबै रोएको हुनु पर्छ
महान सासु ससुरा तथा महान वरलाई धेरै धेरै धन्यवाद तथा बधाई यो जोडी सबै भरी फूल जस्तै फकाई रहोस
कति महान हुनुहुन्छ ज्वाई र अनि सबै परिवार सोच बिचार कति महान हुनुहुन्छ 🙏🙏🙏
Kati mahan jwai rw ani sabai pariwar socha bichar mahan hunuhoonx 🥰🥰🥰🥰
ससुरा भनेकाे यस्ताे हुनुपर्छ अाफ्नाे बुहारी लाई बाउ बनेर बिहा गरीदीुनु भाे सासू ससुरा लाई धन्यबाद बुहारी लेपनि अाफ्नाे सासू ससुरालाई अाफ्नै बुवा सम्झनु अाजिबन सम्म नभुल्नु
बिचरा बाबाको आखा भरी आँसु देखेर म पनि धेरै रोय महान हुनु हुनछ बाबा आमा हजुर हरु
बाबा आमा दुबै जना लाई उच्च सम्मानछ साथै बैवाहिक जीवन को शुभकामना🌹
❤❤❤❤🙏🙏🙏🙏katiramro ucchasocha bichar sammanx baba aamalae 😂😂😂😂👍👍👍👍🍀🍀🍀🍀⭐⭐⭐⭐🌻🌻🌻🌻🌻🌻🌻🌻baibahik jibanma suvha laf suvhakamana 💐💐💐💐💐💐💐💐💝💝💝💝💝💝💝❤️❤️❤️❤️❤️❤️❤️❤️
समाजका उदाहरणीय जोडी बन्नु भएको छ भाईबहिनी हरु जन्म दिने बाबा आमा नभए पनि जन्मदिने बाबा आमा कै सरहको दर्जा मा राख्नु भाइ अनि बहिनि ल सफल दाम्पत्त्य जिबनको शुभकामना 👏👏👏
यो परिवार मा सधै खुसी मिलोस भगवान ले सधै रक्षा गरुन हाम्रो देश नेपाल मा यस्ता परिवार पनि हुनुहुन्छ है दुबै जना को स्वर सारै मिठो छ lots of love 💕💕💕💕😘😘💕
अँखा रसाउने , समाजको सकारात्ममा ल्याउने video आशिर्वाद छ यो परिवारलाई , जो छोडेर जानू भयो उहाँको राम्रो ठाउमा बास होस् , शुख शान्ति होस् ।
सधैं खुसि मिलोस् यो परिवारलाई 🙏❤️❤️
God bless you both and your all family
सधै खुसी मिलोस यो परिवार लाइ
बुबा आमा तपाईं हरुलाइ कोटि कोटि सलाम यो महान काम गरि यो समाज लाई नयाँसन्देश दिनु भएको मा धेरै धेरै धन्यवाद 👏👏👏
सम्पूर्ण परिवारलाई सधैं खुशी मिलोस्! दाम्पत्य जीवन सुखमय बनोस् हार्दिक मंगलमय शुभकामना!
धेरै राम्राे परिवार छ👌👌👌👌❤️❤️❤️❣️❣️💔🙏
bichara kati mahan sasu sasura
Hajur haru lai hirdsye dekhi lakh lakh dhany bad xa 🙏🙏🙏🙏 Sabai Jana ko Sasu Sasura yestai bhaidiyeko bhaye kati ramailo hunthyo hola dherai dherai dhany bad Haju haru ko sab pariwar lai yestagarera maya mamata baddai jawash sadhain bhari khushi nai khushi chhaai rahosh jhai jhagada bhaneko kahiile pani nahosh satru nalagosh
कोहि कोहि छोरी यति सम्म भाग्यमानि हुँदा पनि रैछन खुसि लाग्यो बुबा आमालाई धेरै माया😘
जत्ती आँसु झर्यो ,बाकी दिनमा बुबाको ओठमा सधै हासो छरियोस।
mero Pani aasu thamiyan..eni Baba aamalai jiwanbhari hansorahirahoss.
सबै परिवार मा राधाकृष्ण को र्पारहोस ❤❤
I can’t control my tears 😭 बिचरा बुबा कस्तो कमलो मन ❤ हुनत आफ्नो सन्तान हो , रगत हो , मुटुको टुक्रा थियो चाहेर पनि कहा भुल्न सकिन्छ र 🥺😢 तर पनि दैब को लेखा हो हुने कुरा भै जान्छ 😢 यि परिवारलाइ सधै हासिखुसि , सुख होस् नब जोडिलाइ दाम्पत्य जिबनको सुभकामना !💐💐💐
बुवा रोएको देखेर मेरो आँसु नै झर्यो बुवा नरुनु हजुर कति महान ससुरा बा 🙏😭😭😭😭
बाबा ममि लाइ सलाम छ माहान बाबा ममि
❤❤❤❤❤❤🎉🎉🎉
Mero ni aasu katibela jharexa thavaena
wom
यो जोडिमा कोहि कसैको नजर, नलागोस्।अनि बुबा आमाले गर्नु भएको महान कार्य को धेरै धेरै ससम्मान गर्दछु।।।😍😍😍😍😍🙏🙏🙏🙏
आफ्नो ईच्छा मारेर भएनी यो बुवा आमालाई कहिलै नहारनु बैनी जस्तोसुकै अबस्थामा पनि
🔥🔥I AM You Tuber 🔥🔥
😍👉मे You Tuber हू
Mera Tech channel Hai
मेरा टेक चेेनल हे 👈😍
🕵👉Mere channel se Aapka help
Waw so qt family. Baba aama👍👍👍🤚🤚🤚🤚
@@susmamagar2772p😢🎉🎉😅😂❤❤❤😂❤❤😂🎉😮😊😊😮😢🎉😂❤
@@susmamagar2772 ìiiiiiìi
@@susmamagar2772 iìiiii
आहा कति राम्राे सम्बन्ध कति राम्राे साेच 👌👌 याे तिनै परिवार कि प्यारि छाेरि हाे चेलि तिमी तिनै परिवार घर काे लक्छ्मि बनिरहनु है भाग्यमानि चेलि👍️ माहान परिवार👌👌👌👌
नव बिबाहित जोडीलाई शुभकामना !!!जीवनको कथा मेरो जस्तै रहेछ ।मसंग त अझै छोरा पनि थियो।मेरो अहिलेको श्रीमान लगायत उहांको सम्पूर्ण परिवारले मलाई छोरा सहित अपनाउनु भयो ।मैले पनि एकदमै बुझेको परिवार पाएको छु ।हाम्रो समाजमा धेरै राम्रो मान्छेहरु पनि हुनुहुन्छ भन्ने उदाहरण उहाहरु हुनुहुन्छ।
त्यस्तो हृदय हुने बुबा,बुबा मात्र होईन,महामानव हो,भगवान हो,ती नयाँ जोडिले संधै पुजा गर्नुपर्छ।
यो भिडियो हेर्दैगर्दा बुबाको आखामा गहभरी आसु देख्दा मेरो अाशु झरेको पत्तै भएन्😭❤️❤️❤️कति महान बुवा आमा सलाम छ मेरो हजुर हरुलाई🙏🙏🙏साथै नब जोडीहरुलाई वैबाहिक जिवनको शुभकामना🙏❤️
यति महान बुवाआमालाई हृदय देखि नै नमन गर्दछु।
हजुर दुबई जना लाई वैवाहिक जिबनको धेरै धेरै शुभकामना छ बुवा मम्मी धेरै धेरै लाई धन्ने वाद यो हजुर हरुको कुरा सुन्दा त कान्छी सिरियल हेरे जस्तो महसुस मलाई त 🙏🙏❤️❤️❤️
महान जोडिको महान परिवार कति धेरै मन छोयो जति इन्टरभ्यु हेरछु आँसु थाम्नै सकिन।
भगवान सदैव दाईना परुन हजुर को अरु कुनै शब्द छैन ❤️❤️❤️❤️
Ramro family sukhi jibanko subhakamna
❤️🌹🕉🌈🌞💛🎈🫁👭☔️🎁🎸🦋🧚👌🏎
धेरै धेरै धन्यवाद छ याे परिवारलाई अब अाउने दिन हरूमा पनि बुवा ममि लाई नरूवाउनु है सदै खुसि राखनु बैनि र भाई ले 💕💕💕💕👍️👍️
हाम्रो गाउँ को दाजु यो समाज को अडारियन मान्छे वैवाहिक जीवनको शुभकामना सदै यस्तै देख्न पयौस
respect छ हजुर हरु सबैलाइ❤️🙏
राम्रो लाग्यो यो जोडी लाई। समाज मा उदाहरणीय जोडी हुन सक्छ।
यो पिडाको आसुले झरेको आँसु मोति भन्दा पनि गरुँगो हुन्छ बुबा आमा नमन नयाँ जोडीलाई आशीर्वाद ।।।
बधाई🎉छ तीनो परिवार मा धेरै राम्रो यस्तै हुनु पर्छ।
सबै लाई सम्मान को साथ सलाम छ वैवाहित जिबन सफल रहोस एसैगरी हासिखुसी को जिन्दगी बितोस 🙏🙏शुभकामना छ
ल,ल,स्वार मिठाे छ। एउटा गित रेकर्ड गरिदिनु पर्याे भाेजरज सर
समाजकाे लागि उदाहरणीय काम जुन याे भिडियाे देखेर यस्तै दुख पायका नारीहरुकाे परिवार काे घैटाेमा घाम लागाेस सलाम छ बुवा अमा सासू ससुरा लाई ।
बुवा धर्य गर्नुहोस संसार यस्तै छ हजुरको आँखा को आँशु देख्दा मेरो आँखा बाट आशु आयो ।हजुरहरु महान हुनुहुन्छ ।
म याे भिदियाे हेर्दा हेरदै अाशुथाम्न सकेन यति धेरै महान बुवाअामा शहनै नसक्ने पिदा हुदाहुदै पनि यति बुजक बुवा अामा सथै भलाेहअाेस उहाहरूकाे😭😭😭😭😭😭😭
हाम्रो समाजमा यस्तो महान व्यक्ति पनि हुनुहुन्छ भनेर निकै खुसी लाग्यो 😍😍
Kati ramro pariwar
बुवाकाे आँसु हेर्न सकेन बुवाकाे आँसु कहिलै झर्न नदिनु छाेरि जुवाई ले उहाकाे आसिर वाद अबसे लाग्ने ❤❤❤
आरती कति भाग्यमानी कुन जुनिको पुन्यले यो जुनिमा 6 जना बुवा आमा पाउनु भो ❣️
budho mareko khub bhagyamani?Abhagi nai ho yo baini tara aba chitta bujhaunuparxa, bikalpa bhayena - but nistha/prem dekhiyena former husband sanga. ironic kura garxan yo desma manxeharule
That is because she could wait sometime at least. No way, already katikhera marlara arko sanga jaula vanne raixa mansaya --- Just a guess!
बुबाको आँखा मा आँसु देखेर मेरो आँसु रोकिएन सबैको भाग्यमा यस्तो परिवार भैदिए हाम्रो समाज पुरै चेन्ज हुन्थ्यो होला मेरो नमस्कार यो 3 परिवारलाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो परिवार सारै खुशी लाग्यो।
बुबा मनि हरु स परिवारलाई बधाइ सुभ कामना छ
भगवान् पशुपतिनाथ ले यो जोडीलाई सधैं रक्षा गरुन्
जतिसुकै अप्ठ्यारो अबस्था आएपनि कहिले नछुटोस
अब आउने दिनहरु सधैं हाँसीखुशी बितोस ।
कति राम्रो परिवार
सबै जना उहाँ बुवा ममि जस्तो भय चेली हरु कति खुसी हुनेथिय होला हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏
यो परीवार को बर्णन गर्न मैले कुनै शब्द नै भेटीएन मेरा शब्दकोष हरुमा 😍😍😍😍
Love you all family 🙏🙏🙏
तँपाई सम्पूर्णमा धेरै सम्मान छ मेरो व्यक्तिगत तर्फ देखि समाजमा र कसैको जिवनमा काम लाग्ने बिचार छ बुबा आमा मा🙏
नयाँ दाम्पत्य जिबनकाे अग्रिम शुभकामना साथै ती महान आमा बुवालाई पनि शुभकामना छ।हाम्राे समाजमा एकल महिलाहरु धेरै दुख पाएका छन् यसलाई हजुरहरुले परिबर्तन गराएर ज्वलन्त उदाहरण बनाइदिनु भयाे ।यसरी नै हजुरहरुकाे याे घटनाले सबैकाे मनमा बस्न सफल भयकाे छ।सबैलाई हार्दिक हार्दिक नमन गर्दछु। सबै परिवारलाई यसरी नै माया गरि रहनु हाेला।
ससुरा बुहारिकाे अनुहार सेम छ,,, वाउ याे युग मा पनि यत्ति राम्रो साेच बिचार भाकाे सासू ससुरा भेट्नु भनेकाे भाग्यमानि ले मात्र हाे,,,सधै खुशि राख्नु भगवान याे परिवार लाइ
बुबाको आँसु झार्दै गर्दा मेरो आँसु 😭😭😭😭😭 रोक्न सकेन लव यु बुबा
मेरो पनी😢😢😢😢😢😢😢😢😢
Same me to
मेरो पनि
😭😭😭😭
Iuu
आहा कति माहान बिचार बुवाको कुरा सुन्दा आँसु थाम्न सकिन 😢सबैको यस्तै सोच बिचार भैदिय नेपाली समाज परिबर्तन हुन के बेर लाग्थ्योर anyway congratulations all family members ❤
Malai ni yekdam khusi lagyo yo junima ni yesto ramro baba Mami...so venaju yo Ghar Ra Didi Lai sadhai Saath dinu hai lots of love 😍❣️❣️🌍❣️❣️
समाजको लागि एउटा राम्रो उदाहरण महान मन रहेछ सासू ससुरा बाको सम्मान छ। जिन्दगी मा कहिले कसैलाई हेला नगर्नु होला जिम्मेवारी बोध गरि जिन्दगीभर साथ सहयोग गर्नु होला ।
यो जोडीलाई धेरै धेरै बधाई छ यो तिनवटा परिवारमा सुखि र खुशी छायोस
साच्चै नै भन्नू पर्दा यो पुणरजन्म
पाएकाे छ भगवानलाई धन्यवाद यो उदाहरणीय जाेडि बनेको छ दाम्पत्य जीवन सुखमय रहाेस्
Great father and mother...
धन्यवाद बुबा हजूर महान हुनुहुन्छ अब नरुनु बुबा विगतका पल हरु बिर्सिंदै जानु भविस्य सम्झेर खुसी हुनु हजुर हरु जस्तो भगवान् आमा बाबालाई मेरो पनि सलाम छ
धेरै राम्रो सलाम छ बुवा आमा लाई🙏🙏🙏
हाम्रो समाजलाई सन्देश जान सकोस र गतिलो सिकाई रहोस
यो तीन ओटै परिवार लाई शुभकामना सिछित परिवार
हो साच्चै यो उदारणिय कार्य गरेर समाजलाई सकारात्मक सन्देश दिनुभयो यी महान आमा बुवालाइ कहिलै पनि दुख निराष नबनाउनु
मनै रुवायो😢😢सुखी, खुसी रहोस दाम्पती जीवन सिस
कति माहान् सासू ससुरा धन्ने बाद अाफ्नाे छाेरि भन्दा नि राम्राे मान्नु भकाे छ यति राम्राे पाेजिटिभ् मन् सस्कार् भकाे परिवार् सबैलाई धन्ने बाद् 🙏🙏याे जाेरि सधै फुलि रहाेस् बधाई छ🙏🙏
सारै राम्रो परिवार कति महान आमा बुबा
समाजमा उदाणिया काम गरेकाेमा तीन वटा परिबारलाई धेरै धन्यवाद नबजाेडिलाई बधाई छ
बुवा 😢😢 तापाइ धेरै न रोनुस बुवा तपाईंकोन को भवनालाइ म राम्रो आङ्ग बुज्द छु बुवा तपाईं एक महान बुवा होनुहुन्छ
बुवा महान हुनुहुदोरहेछ मैलेत आसुकोबर्सारोक्नैसकिन
बैबाहिक जीबन्को धेरै धेरै शुभकामना भाइ र बैनी लाई बुबा आमा लाई धेरै धन्यवाद
सलाम छ ससुरा बा सासु आमा लाई आरती बहिनी लाई पनि सलाम छ र आरति बहिनी महान नारी हुनुहुनछ तपाईं को जस्तो सोच भएका महिला हरु नेपाल मा हुने हो भने बिदेसिएका परुस हरु को नत पोइसा नत घर मा सिरीमति अरु परपुरुस को अङगालो मा बेरिने थिएन होला आफ्नो बुडो बिरसेर ,सलाम छ आरति बहिनी लाई ,तपाईं हरु को दामपतिय जीवन यसरी नै हासी खुसी बितोस लाखौंलाख शुभकामना ,साथै उतोरउतर परगति को शुभकामना 💐💐❤️❤️
यस्तो फराकिलो सोच राख्ने सासु ससुरा लाई उच्च सम्मान छ धेरै धेरै धन्यवाद छ !!
ससुरा बाबा आमा लाइ सम्मान को साथ सेलुट छ,
दयालु मन कारी महान हुँनु हुँदो रहेछ, यो मुना मदन को जोडी लाइ कसैको बुरा नजर नपोरोस ।
Such a beautiful hearts❤️😊love this family
हजुर जस्तो माहान बाबा सबै को भइदेको भय सबै यकल नारी ले दुःख पाउने थीयनन होला सबै को घरपरिवार मा यस्तै होस बुहारी होइन छोरी मान्ने गरौ सबै ले 🙏
Chandan dhoj kc sir pani dhanyabad ko patro hunuhunxa ati sajilai suikarnu vayo manxe pani ramro maan pani ramro rahaxa
साहैं राम्रो जोडीबनेर उदाहरण
कति राम्रो कति मिलेको कति स्वच्छ दिल भएको परिवार कहिल्यै भुल्न नसकेर हेरिरहु झै लाग्यो
A huge salute Baba Aama & a huge respect all of you i cann't control my tear God bless you all
I feel the pain of that great father
बुवाको आँसु झर्दै गर्दा आफ्नो आँसु झरेको 😢😢😢 पत्तै भएन,
नयाँ जोडीलाई दाम्पत्य जीवनको लाखौं शुभकामना 💐💐💐
यो परिवार लाई सधै खुशी मिलिस 🙏🙏🙏🙏❤️❤️
Congratulations 🎈🎊