आजदेखि राजनले के के गर्दैछन हेर्नुहोस यो भिडियो Bhagya Neupane Help Video, Rajan Shrestha Update

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 233

  • @kajikc7523
    @kajikc7523 ปีที่แล้ว +46

    सलाम छ भाग्य सर लाई सुस्वाथ्य को कामना❤️❤️राजन

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph ปีที่แล้ว +5

    राजन भाई ले सारै हसाउनु हुन्छ के एकदमै जायज कुरा गर्नु हुन्छ ल सिघ्र स्वास्थ्य लाभको कामना गर्दै राजन भाई भाग्य सर हजुर लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks ปีที่แล้ว +5

    कति मिठो बोलि छ राजन धेरै राम्रो भयछन भाग्गे न्यौपाने भाई को सबै टिमलाई धेरै धन्यवाद छ हजुरहरू लाई ❤️🙏🏻❤️🙏🏻❤️

  • @RbDarlamiVlog
    @RbDarlamiVlog ปีที่แล้ว +63

    भाग्य न्यैपाने सरलाइ क कस्ले माया गर्नु हुदोरहेछ माया गर्ने जाति एता हाजिर हुनु त !❤️🙏🙏

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +5

    साच्चै सबैको भाग्य बनाइदिनु हुन्छ भाग्य सरले बिरामी सग बोल्ने सैलि उस्तै राम्रो छ सम्मान छ भाग्य सर

  • @pranishff6494
    @pranishff6494 ปีที่แล้ว +23

    भागे सर ले आज राजन को यक इच्छा पूरा गर्दिनु भयो भागे सर को काम अनि हजुर महान हुनुहुन्छ हजुर

  • @ChetanPulami-p4q
    @ChetanPulami-p4q ปีที่แล้ว +8

    शीघ्र स्वास्थ्य लाभको कामना राजन❤❤❤सलाम छ भाग्य सर लाई

  • @laxmikishannepali968
    @laxmikishannepali968 ปีที่แล้ว +3

    सलाम छ भाग्या नेउपाने भाइ लगायत टिम लाई राजन भाइ लाई छितै निको होस

  • @PrakashRoka-y3r
    @PrakashRoka-y3r ปีที่แล้ว +3

    शिध्र स्वस्थय लाभको कामना राजन भाइलाइ भाग्य सरलाइ धेरै धन्याबाद?

  • @rachanapandit611
    @rachanapandit611 ปีที่แล้ว +8

    कति माया लाको राजन भाई ❤❤हे पाथीभरा आमा राजन भाई छिटो निको बनाईदिनु है उसलाई धेरै शक्ति दिनु है पाथीभरा आमा हजुर हरुको टिम लाई पनि धेरै आशिर्वाद दिनुहोस् पाथीभरा आमा 🙏🙏🙏🙏

  • @Rubu11rubu
    @Rubu11rubu ปีที่แล้ว +13

    Miss u love u rajan ji❤अनि भाग्य सरलैई यो vdio तयार गर्नु भएको मा लाखाउ धन्यबाद ❤अनि घुमाउनु लानु भयो आज मेरो मनको इच्छा पूरा भयो❤❤

    • @NimaTamang-es6rc
      @NimaTamang-es6rc ปีที่แล้ว +1

      Hello dai hamilai sahayog garnu par yo hami dhrai samasyama xau hamilai sahayo gagidinu paryo

  • @rachanapandit611
    @rachanapandit611 ปีที่แล้ว +8

    राजन भाईको लागि हजुर हरु भगवान बनेर आउनुभको छ धेरै राम्रो काम गर्ने शक्ति मिलोस 🙏🙏🙏

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +10

    भाग्य दादाको कार्यलाई संमान छ हजुर जस्तो मान्छे सायद बिरलै होलान् 🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +3

    राम्रो भएको देख्न पाउ राजन र भाग्य भाइको जय होस😊

  • @karnthapa266
    @karnthapa266 ปีที่แล้ว +13

    भाग्य सर काे काम देखेर दिल बाटै खुसि लाग्छ,धन्यबाद सर हजुर लाई🙏🙏🙏😭😭get well soon

  • @Gita291
    @Gita291 ปีที่แล้ว +17

    कति माया लाग्दो स्वर राजन दाइको ❤❤🎉🎉

  • @reginarai2789
    @reginarai2789 ปีที่แล้ว +2

    समय ता लागी हाल छा नि ठीक हुनू ता. आति नू हुदाई ना ठीक हुन छा हामी सबै मिली प्रार्थना गरी दिनुम Rajan bhai को लागी चाराई ठीक होस भने रा 🙏🙏🙏🙏😢😢 यो भनदा अजै रामरो भये को देखनू पाव Rajan bhai लाई 🙏👍👍👍👍♥️♥️♥️♥️

  • @rajanbista7432
    @rajanbista7432 ปีที่แล้ว +5

    अहिले धेरै परिवर्तन आईसक्यो राजन को स्वास्थ्य मा सलाम छ भाग्य न्यौपाने सर्🙏

  • @RimaBohara-m8o
    @RimaBohara-m8o ปีที่แล้ว +2

    भाग्य सरलाई त राजन दाईले बोल्नई पो दिदैन हो सारई रमाइलो कुराकानी राजन दाइ को भिडियो जति हेरेनि हेरौ हेरौ लाग्ने❤

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +48

    शिघ्र स्वास्थ्य लाभको कामना चाडो भन्दा चाडो ठिक होस् 🙏

  • @saraswatikhatri1033
    @saraswatikhatri1033 ปีที่แล้ว

    राम्रो काम दाइ दिन दुखिको साहारा भाग्य न्युपाने
    अनि भाग्य दाइको हासो चाहि कति राम्रो हो।भगवान दाहिने रहुन भाग्य दाइ तपाईं को

  • @umagurung9579
    @umagurung9579 ปีที่แล้ว +6

    राजन बोलेको सुन्दा एक्लै हासो लाग्छ ❤❤

  • @NickTv901
    @NickTv901 ปีที่แล้ว +3

    चाँडो भन्दा चाँडो सञ्चो भएर मामु लाई हेर्नु ल राजन❤❤❤

  • @nirajsunar7150
    @nirajsunar7150 ปีที่แล้ว +1

    धन्यवाद भाग्य नयैपाने भाइ लाइ ❤❤🎉🎉

  • @Shibani_tamang
    @Shibani_tamang ปีที่แล้ว

    Dherai thik vayex rajan.vagye sir lai derai2.dhanyebat

  • @BalenRai_23kulung
    @BalenRai_23kulung ปีที่แล้ว

    मलाई चै एक दमै राम्रो लाग्यो राजन धेरै घुम्नु मन पराउने रहेछ ! जहाँ जे भए नि dr. झै बुज्ने भाग्य sir ❤

  • @Maya-u2x7p
    @Maya-u2x7p ปีที่แล้ว

    नमस्ते सर free पनि राजनको भिडियो देख्दा धेरै खुसी लाग्यो। साह्रै मिठो बोल्नुहुन्छ कति बेला राजनको भिडियो आउँछ भनेर हेरी बस्छु म मज्जली घुमाई दिनु होस् सर अनि चाँडै निको भएको देख्न चाहन्छौं राजेन आज घुमाउनु लाँदै गरेको देख्दा साह्रै खुसी लाग्यो।❤❤ धन्यवाद सरहरूलाई धेरै धेरै❤❤

  • @basanakhadka3712
    @basanakhadka3712 ปีที่แล้ว +5

    भाग्य सर एकचोटि राजनको आमासँग भेत गरेर सूखदुखको कुरा गर्नुन अरुले गरेको चित्तबुजेन बिन्ति छ🙏🙏🙏🙏

  • @jayabista6126
    @jayabista6126 ปีที่แล้ว +1

    नहास्ने मान्छे राजन आज हासेको देख्दा परिबर्तन यसैमा हो।खुसी लाग्यो भाग्य भाइ।साथै सबै टिमलाइ धन्यवाद।

  • @rashikc8244
    @rashikc8244 ปีที่แล้ว +1

    भाग्य सरलाई धेरै धेरै धन्यवाद राजन लाई छिटो निकाे हाेस् 🙏🙏🙏❤️❤️❤️

  • @sarmilamagar3157
    @sarmilamagar3157 ปีที่แล้ว

    बिचरा राजन भाइ कति माया लाग्दो बोली म इलाम बाट अनि भाग्य सर लाई सलाम छ

  • @MilanSewakoti
    @MilanSewakoti ปีที่แล้ว +5

    चाडै स्वास्थ्य लाभको कामना।

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +2

    Great work bhagay brother and all team and get well soon rajan 🥰🥰🥰🥰❤️❤️❤️❤️🇯🇵🇯🇵🇯🇵

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 ปีที่แล้ว +2

    भाग्य भाइ सच्चिकै भगवान् हुँनुदोरहेछ राजन भाइ को स्वास्थ्य लाभको कामना 🙏🙏❤️❤️

  • @bibasbk2554
    @bibasbk2554 ปีที่แล้ว +1

    Salut xha Bhagya sir lai 🙏🙏🙏🙏🙏🙏

  • @SapanaKisan-j3u
    @SapanaKisan-j3u ปีที่แล้ว +2

    राजन पहिला भन्दा धेरै सुधार आयको छ

  • @gsfh2152
    @gsfh2152 ปีที่แล้ว

    ❤❤बिचरा भाई आशिर्वाद छ भागे भाई बधाई छ आशिर्वाद

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct ปีที่แล้ว

    सलाम छ भाग्य सर राजनलाई स्वास्थ्य लाभ को कामना

  • @monikatamang3326
    @monikatamang3326 ปีที่แล้ว +1

    Bhagya sirlai dekera kati khusi bako rajan vai ❤️❤️❤️

  • @bhumisaraoli392
    @bhumisaraoli392 ปีที่แล้ว

    यति धेरै माया दिनु भयो भाग्य सर लाई धन्यवाद , राजनकाे अामा पनि पिडित हुनुहुदाेरहेछ , उहाँ लाई न्याय दिन सके सुनमा सुग्न्ध हुने थियो ।

  • @kalpanasofiesc56
    @kalpanasofiesc56 ปีที่แล้ว

    Rajan vai ko video khoji khoji herna man lagne ko ko hununxa malai ta sarai maya lagxa vai ko xittai Sancho vayeko herna pau🙏

  • @PramilaAdhikari-u6x
    @PramilaAdhikari-u6x ปีที่แล้ว +4

    बिचरा राजन् भाइ कत्ती मायालाग्दो भाग्गेनेउपाने जि लाई मन् मुटु बाटै धेरै धेरै धन्नेबाद❤❤❤छ

  • @RimaBohara-m8o
    @RimaBohara-m8o ปีที่แล้ว +1

    अरु जेसुकै भय पनि मलाई राजन दाईको कुरा सारई रमाइलो लाग्छ❤स्वास्थ लाभको काममा राजन 🎉दाईलाइ ❤🎉

  • @Lokreule
    @Lokreule 24 วันที่ผ่านมา

    सलाम छ दादा हजुरको कामलाई❤

  • @santosh-pk9iz
    @santosh-pk9iz ปีที่แล้ว

    Dherai ramro Kam Garnu hinhunxa hjr

  • @sharupmoktan6300
    @sharupmoktan6300 ปีที่แล้ว

    राजनको बाबुलाई ल्याई दिनु परो बाबुलाई कार्बाहि गर्नु पर्छ😢😢😢😢😢😢😢

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +2

    भाग्य दादा राजनको ममिको पनि interview लिनु होला है।

  • @urmiladhungel4036
    @urmiladhungel4036 ปีที่แล้ว

    शक्ति भाइ र भाग्य भाइ लाइ धैरै धेरै धन्यवाद

  • @Devikalakafle-w6f
    @Devikalakafle-w6f ปีที่แล้ว

    राजनको सफलताको कामना छ

  • @saritabhandari9969
    @saritabhandari9969 ปีที่แล้ว +1

    आब राजन को नगरिकता बनायर उसको हक को सम्पति पनि बाऊ संग लिनु सकने बनाईदिनु भाग्य सर 🙏

  • @tikakhadka5568
    @tikakhadka5568 ปีที่แล้ว +5

    भाग्या सर love you (मुटू) so much good lock❤❤

  • @gulminepal8592
    @gulminepal8592 ปีที่แล้ว

    चमत्कार अाएकाे छ राजन बाबुमा
    भाग्यमानी भाग्यालाई स्यालुट छ।

  • @durgakc-vx9lj
    @durgakc-vx9lj ปีที่แล้ว

    Bhagya bhai ani bhagya bhaiko sampurna team lai redaya dakhi naman🙏🙏🙏🙏🙏rajan ko bholi sarae ramro kate khara rajan ko video aau 6 vanara kurerak 6u.rajan ko ramro hos❤❤❤❤

  • @Sushiladanai1777
    @Sushiladanai1777 ปีที่แล้ว

    rajan babuko sostha ma xitty sudar aayos vagaban aani vagya neupane vai ko timlai dhery dhery dhanyabad🙏🙏🤭

  • @bartamayarai3903
    @bartamayarai3903 ปีที่แล้ว

    छिट्टै निको होस राजन भाई

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว

    Good idiya👍/Get well soon Rajan sir

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 ปีที่แล้ว +1

    रोगी असाय र आपाङ्गहरु बाट फाईदा उठाउनेहरु देख्दा दुख लाग्छ ! राजनको क्याप अहिले सम्म उहीँ पुरानो उस्तै देख्छु खै के खै के सबै कमाउने धन्धामा !!

  • @TirthaRai-g5t
    @TirthaRai-g5t ปีที่แล้ว

    Great Great job 👏

  • @suchanabaral363
    @suchanabaral363 ปีที่แล้ว

    Rajan manche talant ani hancy xw yr ksm❤

  • @shivachaudhary-ro2rq
    @shivachaudhary-ro2rq ปีที่แล้ว +2

    धेरै खुसी लाग्याे कति राम्रो भइसकेको 😊❤

  • @mansaxtha939
    @mansaxtha939 ปีที่แล้ว

    एकदम छिटो भन्दा छिटो सन्चो होस् राजन भाइ लाई 🙏🙏

  • @rajkumarbhattarai1037
    @rajkumarbhattarai1037 ปีที่แล้ว

    सलाम छ भाग्य नेउपाने सर लाई यस्तै यस्तैभिडियो हेर्न पाउ

  • @newboynormal
    @newboynormal ปีที่แล้ว

    thank you bhagya dai hajurko smile kati ramro sadhai haaseko dekhna paum. rajan lai mobile kinda ramro ki naramro tyo maile ni sochiraaxu

  • @babaprakashkafle8579
    @babaprakashkafle8579 ปีที่แล้ว

    Good work bhai❤❤

  • @sarmilamagar3157
    @sarmilamagar3157 ปีที่แล้ว

    चाडै ठिक होस राजन भाइ

  • @Binita1213
    @Binita1213 ปีที่แล้ว +1

    केइ चमत्कार गर्दिउ भगवान राजन लाई छिटो सन्चो होस् 🙏

  • @kamalofficial4045
    @kamalofficial4045 ปีที่แล้ว

    पहिला भन्दा त धेरै सुदार भै सक्नु भएछ सिग्र्ह स्वास्थ लाभको कामना 🙏🙏🙏🙏🙏🙏

  • @Maya-u2x7p
    @Maya-u2x7p ปีที่แล้ว

    म सर्मेमहरुलाई सर मेमहरूलाई बिन्ती गर्छु कि राजेनलाई धेरै कोख स्प्राइड ड्यु न पिउनु भनेर यो कुरा पिउनु धेरै राम्रो होइन यसले शरीरमा हामी गराउँछ यो कुरा छोडाइदिनु हुन्छ भने विनम्र नवेदन छ सरहरूलाई धन्यवाद सर तपाईँहरूले धेरै धेरै राम्रो काम गरिरहनुभएको छ। ईश्वरले तपाईँहरूलाई धेरै आशिस दिनुभएको हो। हर तपाईँहरूको इच्छा पुरा होस्❤❤

  • @Sr.sagar17
    @Sr.sagar17 ปีที่แล้ว +1

    यता हाजिर हुने। ककसलाई मन छोयो ❤

  • @arjun69753
    @arjun69753 ปีที่แล้ว +2

    भाग्य सर,हजुर ले पहीलाको,तेयो,२जना सङ जान्न,भन्ने भाइ,कस्तो,भाछ,हेरुम,न,,,,❤❤

  • @sarashwotipariyar-n3r
    @sarashwotipariyar-n3r ปีที่แล้ว

    bhagye sir hajur kati sundar manxy pani sundar man pani sundar ❤❤❤

  • @raazlama2697
    @raazlama2697 ปีที่แล้ว

    Boli kastoo ramroo rajan bhai koo

  • @S.PMagar-cw8wf
    @S.PMagar-cw8wf ปีที่แล้ว

    🙏sir अब राजनलाई बिस्तारै जिम्मेबारी बनाउनु पर्यो कुनै कामको जिम्मेबारी दियर बिस्तारै मानसिक र सारीरिक हिसाबले परिबर्तनमा ल्याउनु पर्यो 🙏🙏

  • @sarashwotipariyar-n3r
    @sarashwotipariyar-n3r ปีที่แล้ว

    harek piditharuko uddhar garnu hunxa hagi hajurko jibanma ajai yo bhanda pani safalta milos ishworko sadhai aashis parirahos ❤❤

  • @JeetbahadurRamdam
    @JeetbahadurRamdam 11 หลายเดือนก่อน

    Bhagya sir salut......

  • @Bhup-gmghartimagar
    @Bhup-gmghartimagar ปีที่แล้ว

    Bhagya sir lagayat sabai Jana sahayogi sadashya Ra Manav sewa Kendra ma mahatwa Purna yogdan dine sampurna ma salute xa*******

  • @Iba-limbu
    @Iba-limbu ปีที่แล้ว +1

    Bichara rajn Kati Khushi hunu vo vagya vai lai dekher❤❤

  • @sitaaryal8681
    @sitaaryal8681 ปีที่แล้ว

    स्वास्थ्य लाभको कामना राजनलाई छिटो निको होस

  • @saritabhandari9969
    @saritabhandari9969 ปีที่แล้ว

    राजन को बाऊ लाइ खोजेर सजाय दिनु पर्यो त्यो पपि अपरादि बाऊ लाइ, बोका पुलिस को नाम मा कलंक नै रहेछनि

  • @ritashrestha1226
    @ritashrestha1226 ปีที่แล้ว

    भाग्य सरलाईधेरै धेरै धन्यवाद ।

  • @poornimabasnet7774
    @poornimabasnet7774 ปีที่แล้ว

    Good job bhagya sir ,Get well soon rajan ,

  • @priyakunwar5223
    @priyakunwar5223 ปีที่แล้ว

    chadai ramro vaeko herna pau rajan ji lai..sathai vagya sirlai salam cha 🙏🙏

  • @AnuGurung-t7h
    @AnuGurung-t7h ปีที่แล้ว

    Great job sir❤❤❤❤from. Darjeeling

  • @anumaharjan6998
    @anumaharjan6998 ปีที่แล้ว

    Rajan lai geeta bhanda pani daily diary likhanu lagaunu mind fresh hudai aau6

  • @kabitakabia3679
    @kabitakabia3679 ปีที่แล้ว

    सलाम 👮छ भाग्य सर लाई

  • @gitakhatri2353
    @gitakhatri2353 ปีที่แล้ว +1

    शिघ्र स्वास्थ्य लाभको कामना ।

  • @manishachand8330
    @manishachand8330 ปีที่แล้ว

    भाग्य सर लाई एक दिन पनि नपर्खियर राजन को घर भत्काइयो के सुवेदी हुन ।जे मा पनि सगसगै गय हुदैनन् र तछार मछार छ इन्टर्भ्यु लिन पनि

  • @manjuchy3631
    @manjuchy3631 ปีที่แล้ว +1

    Bichara get well soon rajan bro❤❤❤❤

  • @tararai7554
    @tararai7554 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भो भग्ये भाइ

  • @tekkhatri9875
    @tekkhatri9875 ปีที่แล้ว +4

    सेवा नै धर्म हो

  • @RumaBhattarai
    @RumaBhattarai ปีที่แล้ว

    राजन तिमी राम्राे कुरा मान्दैजाउ ल तिमी राम्राे बन्छै।

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 ปีที่แล้ว +1

    राजन भाइ छिटै सिरियल खेलेकाे देखन मनछ

  • @sitakumarirai6180
    @sitakumarirai6180 ปีที่แล้ว +1

    Good luck bhage vai ❤🙏

  • @komalmagar6878
    @komalmagar6878 ปีที่แล้ว +5

    राजन जि अलि कम् बोल्न थाल्नु भए छ😳

  • @sashilakc7388
    @sashilakc7388 ปีที่แล้ว

    धेरै राम्राे भाग्य सर हजुर ले गर्दा यति राम्रो भएको छ राजनभाइ धेरै धेरै धन्यवाद 🙏🏻

  • @SangitaBaniya-y8l
    @SangitaBaniya-y8l ปีที่แล้ว +2

    Get well soon rajan babu❤️❤️

  • @PushpaLungeli2643
    @PushpaLungeli2643 ปีที่แล้ว

    Chadai Niko hunuholaa❤❤ dai

  • @archanalimbu5617
    @archanalimbu5617 ปีที่แล้ว

    Bhagya Sir great 💝🥰🎉🎉🎉

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 ปีที่แล้ว

    कस्तो रमाइलो लाग्छ! राजनको भिडियो देख्दा!

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny ปีที่แล้ว

    मेरो प्यारो भाइ राजन मेरो भाइ सङ्को रहेछ बिचरा कति निर्दोष छ्न। छिटो निको हुनु ल