Himalaya Lok Star || EPISODE 23 || Gandharva Round

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024

ความคิดเห็น • 400

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx ปีที่แล้ว +72

    नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई

    • @tilakbudha9757
      @tilakbudha9757 ปีที่แล้ว

      sahi ho

    • @user-eu4wf8ut1m
      @user-eu4wf8ut1m 2 หลายเดือนก่อน

      Sorsamrat daii raju pariyar Lai Mero herdai Dekhi samman garna chahancu dai ma Pani git gauna xamata xa dai Sagan 3 kaila khulxa dai 2081 ko ma Jani sapana ho dai Malai sapot garnus hii plz plz Ani numner pathidinu ta

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu ปีที่แล้ว +51

    आजको प्रस्थुतीहरु मध्ये आफुले न्याय दियेर गाउन सक्ने गित छनौट सहित तेस्लाइ न्यायपुर्न तरिकाले मिठो आबाजले सुसज्जित थियो । भाइ पि येन र सन्तोस छेत्रीको। धेरै धेरै धन्यवाद दुबै जनालाइ

  • @yakantaramesh3177
    @yakantaramesh3177 ปีที่แล้ว +43

    लोक स्वर सम्राट आदरणीय राजु परियार दाई आए देखि लोक स्टार को रौनक एकदम रमाइलो भइरहेको छ राजु दाईलाई नमन 🇳🇵

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +21

    आजकाे गन्धर्व राउन्डमा सबै भन्दा उत्कृष्ट P.N साईलाकाे लाग्यो।सारङ्गीकाे धुन सँगै अत्यन्तै मन छुने आवाजमा गाउनु भयाे।सम्पूर्ण जजेजहरु प्रति उच्च समान साथै लाेक स्टार कार्यक्रमकाे अझै सफलताको शुभकामना र सम्पूर्ण प्रतियाेगीहरुलाई उत्ताेरउत्तर प्रगतिकाे अग्रीम शुभकामना।

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +107

    आहा आज रमाइलो !!राजु दाइलाइ पनपराउने कोको हुनुन्छ!!

  • @kumbahadur2320
    @kumbahadur2320 ปีที่แล้ว +96

    लोक स्वर सम्राट राजु परियार जस्तो नेपालि लोक सङ्गीत मा अर्को जन्मिन गाह्रो छ सम्मान छ राजु परियार 🌹🌹

    • @laxmibk76
      @laxmibk76 ปีที่แล้ว +3

      P n saila le jitnu patxa

    • @kumbahadur2320
      @kumbahadur2320 ปีที่แล้ว

      @@laxmibk76 सेम बिचार 🌹

    • @kumbahadur2320
      @kumbahadur2320 ปีที่แล้ว

      @@laxmibk76 सेम बिचार हजुर 🌹

    • @yamunaacharya6351
      @yamunaacharya6351 ปีที่แล้ว

      @@laxmibk76 ###############री@@पाच

    • @yakalgorkhali9798
      @yakalgorkhali9798 ปีที่แล้ว

      दुईमत छैन

  • @dilipsunar267
    @dilipsunar267 ปีที่แล้ว +5

    आदरणीय झलकमान गन्धर्व नेपाली लोक गित को यौटा युग हुनुहुन्छ त्यस्तै अर्को युग राजु परियार हुनुहुन्छ सम्मान छ सबै लाई आजको प्रस्तुति सर्बोतकृस्ट छ

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +14

    धेरै राम्रो प्रस्तुती पि एन साइला भाइको निकै राम्रो प्रस्तुती,आइ यम इ हिमालयन लोक स्तार लाई धन्न्य वाद ।

  • @hirabatala-pq6ez
    @hirabatala-pq6ez ปีที่แล้ว +4

    लोक स्वर सम्राट आदरणीय राजु परियार दाइ हजुर हुनुहुन्छ र आज लोक गीत यो स्थान मा छ 🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +38

    आज त, राम्जी सर पनि आइपुग्नु भएछ खुशी लाग्यो🤗
    गन्धर्व राउन्ड निकै रमाइलो लाग्यो सबैलाई शुभकामना

    • @rajlimbu5997
      @rajlimbu5997 ปีที่แล้ว +1

      Hajur le pani TH-cam ma video lagaunu paryo

    • @shantikokhojima6040
      @shantikokhojima6040 ปีที่แล้ว +1

      ​@@rajlimbu5997 म त लगाउन जान्दिनँ🤔🤭🙏

    • @rajlimbu5997
      @rajlimbu5997 ปีที่แล้ว

      @@shantikokhojima6040 Suru mai Sabai le kaha janiko hunxa ra Hajur le video banaera lagaunu vayo vani rambro calxa jasto lagxa ma Hajur ko bik fen ho Har sosal midya ma Hajur ko comit hirxu rambro Rambo comit garnu hunxa junsukai video ma Hajur lai dikhaxu 👍

  • @samuelshresthaofficial4217
    @samuelshresthaofficial4217 ปีที่แล้ว +7

    Sabaii प्रतिस्पर्धीहरु लाई सुभकामना
    सबै राम्रो छ राजु दाइ आको देखि सबैले मिठो गाएको महसुस भै रहेको छ

  • @rajubc1594
    @rajubc1594 ปีที่แล้ว +6

    Raju dai mn prne ata😊😎

  • @subaskhadka9396
    @subaskhadka9396 ปีที่แล้ว +2

    आज बिहानको भजन सुन्न छोडेर सबैको प्रस्तुति आनन्दले सुन्न मौका मिल्यो, जति पटक सर्जक झलकमान गन्धर्भ हजुरबाको गित सुन्छु उतिनै चोटी राम कुमार नेपालि र सुरज थापालाई सम्झन पुग्छु किन किन

  • @padmarana7168
    @padmarana7168 ปีที่แล้ว +17

    आहा पियन साइला कति राम्रो जितको शुभकामना भाइ

  • @rabinbisi8877
    @rabinbisi8877 ปีที่แล้ว +3

    आज प्रस्तुती धेरै राम्रो लायो तेहि माथि राजु परियार दाइ नमन❤❤❤❤❤

  • @aloneperson2080
    @aloneperson2080 ปีที่แล้ว +5

    Raju pariyarko voice safaaa rw khuleko aruko vnda❤❤

  • @subashkhatrilamjung7116
    @subashkhatrilamjung7116 ปีที่แล้ว +4

    Raju pariyer jasto lok geet ko raja ko yo program dherai ramro xa all the best all

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว +4

    Raju sir Lai ramji sir kulendra sir le yati Saro sammm garnu hunx saraiii khusiii lagxxx Raju sir Katy sano vayar bolnu hunx teo jhan man parxxx

  • @sumitthapa8984
    @sumitthapa8984 ปีที่แล้ว +3

    Raju sir aaya dekhi lok ⭐ dherai ramro vako xa aba sadhai herinxa ho dohori ko king Raju sir

  • @padmarana7168
    @padmarana7168 ปีที่แล้ว +14

    मेरो गुल्मी को सन्तोष भाइको आजको पस्तुती राम्रो छ आगामी दिनमा राम्रो गर्दै जानू जितको शुभकामना भाइ

  • @mohanthapa5148
    @mohanthapa5148 ปีที่แล้ว +1

    सुन्दर प्रस्तुती भाइ हरु को। लोक गीत का सम्राट आदरणीय झलक मान दाजुप्रती श्र्दा सुमन।

  • @sanukaji1968
    @sanukaji1968 ปีที่แล้ว +2

    झलक गम्धर्ब दाजुको तस्बिर राखेको भए अगाडिको पोस्टमा अझ सुनमा सुगन्ध हुने थियो ❤ धेरै धेरै राम्रो छ ।

  • @sakhiragurung1394
    @sakhiragurung1394 ปีที่แล้ว +9

    सन्तोष भाइको आजको उत्कृष्ठ प्रोफोमेन्स कतै छैन खोट लाउने ठाउँ सुभकामना छ भाई लव यू ❤❤

  • @nawarajsapkota506
    @nawarajsapkota506 ปีที่แล้ว +1

    आजको प्रस्तुती १0१ छन सबै ,तर मलाइ हे बरै😢उत्कृस्ट लाग्यो !बहुमुल्य भोटको आवस्कता छ ल,जय लोक गित❤

  • @mohantamang3596
    @mohantamang3596 ปีที่แล้ว +21

    हाम्रो कला हाम्रो संस्कृति सबै जनालाई सफलता को धेरै धेरै शुभकामना को साथै हाम्रोलाई भन्दा नि राम्रोलाई भोट गर्नु होला धन्यवाद
    🙏🌹👏💐👌🌹

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 ปีที่แล้ว +9

    मेरो आदरणीय दाई ❤❤राजु परियार🙏

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +12

    जज हरू आदरणीय महा गुरु कुमार जी लोक सम्राट राजु जी kulendra sir सबै लाई नमस्कार 🎉🎉🎉🎉🎉❤❤❤❤प्रतियोगि हरूलाई सफल ta को शुभकामना 🎉🎉🎉❤❤❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh ปีที่แล้ว +2

      राम्जिलाइ गर्नुभयन नमस्कार 😁😆😁

    • @belkumarisunar690
      @belkumarisunar690 ปีที่แล้ว

      ​@@Krishna-yl1bh नेपाली कलाकार सबै मेरो मुटु हो लेख्दै garda लाइन गयो त्यसैले रामजी लाई समेट्न भ्याइन हजुर

  • @umananda9324
    @umananda9324 ปีที่แล้ว +7

    राजुपरियार उपस्थित भयकै कारण हेर्न आउने म बाहेक को को हुनुहुन्छ???

  • @GopalBk-bf7vd
    @GopalBk-bf7vd ปีที่แล้ว +5

    राजु सर❤❤❤

  • @arjunbc1733
    @arjunbc1733 ปีที่แล้ว +6

    आज गायन मा उत्कृष्ट छ राजेन्द्र घर्ती मगर 💓💓सुभ कामना बाकी सबाइ लाई 🙏🙏

  • @mahendrabhatt5616
    @mahendrabhatt5616 ปีที่แล้ว +7

    राजु दाई सुर्ति सेवन नगर्नुहोला ।।तपाई महान हुनुहुन्छ।।।

  • @bishalghartimire6470
    @bishalghartimire6470 ปีที่แล้ว +5

    राजु परीयार दाइ लोक दोहोरीको राजा बिग फ्यान म

  • @durgarasaily1839
    @durgarasaily1839 ปีที่แล้ว +5

    आहा कति राम्रोसँग गाउनु भयो राजेन्द्र भाई आवजमा भाईको भबिषय राम्रो छ भोलि को दिन मा

  • @tilakbhujel-xw3eq
    @tilakbhujel-xw3eq ปีที่แล้ว +4

    Raju pariyar lok samrat❤❤❤🎉🎉

  • @nawarajwod2222
    @nawarajwod2222 ปีที่แล้ว +3

    जहा सम्म आई एमई लोक स्टार रहन्छ तब सम्म कोच मा अरु हुन या नहुन तर राजु परियार चाहि हुनै पर्छ अनि मात्र रमाईलो हुन्छ

  • @himlalsharma7128
    @himlalsharma7128 ปีที่แล้ว +3

    Waw raju sir hajur laai naman xa

  • @RohitSharma-vm9vf
    @RohitSharma-vm9vf ปีที่แล้ว +2

    हो गितले सबै लाई हसाउछ नचाउछ तर आज राजेन्द्र भाईको यो गितले मलाई साच्चै नै रुवायो झलकमान दाईको यो गित लाई यति सम्म भावना डुबेर गाए कि उनको तारिफ कुनै शब्दले गर्न सकिन राजेन्द्र लाई अगाडी यात्रा देख्न सबै भोट गर्दिनु होला यो मेरो अपिल छ सबै जना लाई👏👏👏

  • @punamduwadi5576
    @punamduwadi5576 ปีที่แล้ว +2

    lok sor samrat lok dohori king raju pariyar dai 👑❤️❤️🙏🙏 congratulations all🎉🎉🎉❤️❤️❤️

  • @rambudhathoki1063
    @rambudhathoki1063 ปีที่แล้ว +20

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @shibrajmagar5138
    @shibrajmagar5138 ปีที่แล้ว +4

    राजु दाई को voice सुन्दा सरिर नै जिरिङ्ग हुन्छ 🥰🥰

  • @nawarajwod2222
    @nawarajwod2222 ปีที่แล้ว +15

    लोक स्टार को राजा भनेको नै राजु सर हो

  • @magarprince5115
    @magarprince5115 ปีที่แล้ว +25

    प्रदेशमा भए पनि lok star हेर्ने को को छौ 😍😍

    • @fugh9476
      @fugh9476 ปีที่แล้ว

      कुवेत बाट म नि छु

  • @keshavsinghtamta4814
    @keshavsinghtamta4814 ปีที่แล้ว +6

    Lok Samrat Raju sir bahut bahut dhanyavad

  • @taraaryal8313
    @taraaryal8313 ปีที่แล้ว +11

    सन्तोष भाइ लगायत सम्पुर्ण लाई सफलताको कामना❤

  • @iponewsupdate2433
    @iponewsupdate2433 ปีที่แล้ว +9

    पियन साइला लाइ लोक स्टार बनाउने को को हुनुहुन्छ।

  • @rojinepal3277
    @rojinepal3277 ปีที่แล้ว +3

    पिएन साइला ले जितनु परछ wawawawa nice voice❤❤❤❤❤❤❤❤❤❤

  • @langhalisolty4510
    @langhalisolty4510 ปีที่แล้ว +6

    सन्तोस क्षेत्री मलाई धेरै मन पर्ने प्रतिस्पर्धी लोक स्टारमा❤️😊

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +1

    आजको हिमालय टेली भिझन लोक ईस्टार को रनोक धेरै राम्रो छ जजहरुअनीअमृता श्रेष्ट पनि बिउटी अनि भाइ बैईनी हरुले धेरै नेया दिऐर गाउनु भयो PN साईला शुभ कामना

  • @sonubahadur1655
    @sonubahadur1655 ปีที่แล้ว +11

    Mero man parni lok dohori king raju pariyar lai saman xa❤🙏🙏

    • @Sajanrwshrwrstha
      @Sajanrwshrwrstha ปีที่แล้ว

      My favorite राजेन्द्र ani bikash

  • @krishnadangi439
    @krishnadangi439 ปีที่แล้ว +5

    सब्बै सहभागिलाइ सम्मान छ
    जस्लाइ भोट गरेपनी खेर जान्न
    एक से एक वाह!!!!!

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 ปีที่แล้ว +2

    Judge Haru Sabailae Hirdaya Dekhi Naman xa!!👋👋👋❤️

  • @bharatkesi4974
    @bharatkesi4974 ปีที่แล้ว +3

    King Raju dada sabi Kura ma man ko safa hunu hunxa ❤❤

  • @BomBahadurGhartiMagar
    @BomBahadurGhartiMagar ปีที่แล้ว +4

    नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।।
    "जय गीत जय संगीत"

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx ปีที่แล้ว +8

    स्वर सम्राट राजु परियार दाई

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f ปีที่แล้ว +6

    राजु परियार दाई आए पछि लोक 🌟🌟⭐⭐⭐⭐⭐⭐ जस्तो भएको छ सलुट गर्छु।

  • @ramchandrasnr4726
    @ramchandrasnr4726 ปีที่แล้ว +2

    सन्तोष भाइको प्रस्तुति wow सबै गुल्मेलि मिलेर भाइलाइ जिताउ है best off luck up coming day ❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +12

    ❤❤❤❤❤❤
    WAO- WAO-WAO
    WONDERFUL EPISODE ON JHALAK MAN GANDHARVA JI - A LEGENDARY FOLK SINGER.
    Stay safe and healthy: Health is real wealth:
    ❤❤❤❤❤❤

    • @ushatamang7061
      @ushatamang7061 ปีที่แล้ว

      👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️

  • @lands86
    @lands86 ปีที่แล้ว +2

    P.N साहिलालाई सफलताको शुभकामना ! यो पाली प्रथम स्थान पिएन साहिला कै हो !

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 ปีที่แล้ว +5

    Raju dae 🙏🙏

  • @prakashbhul2757
    @prakashbhul2757 ปีที่แล้ว +4

    Raju pariwar dai Best coach

  • @ishwornepali3334
    @ishwornepali3334 ปีที่แล้ว +2

    Geet ta dherai le gauxan sor utikai ramro vako manxe haru dherai xan tara raju sir kasto manxe janminu vo sara nepali le garba garne prativa raju sir

  • @hariwagle2530
    @hariwagle2530 ปีที่แล้ว +4

    King raju dai❤❤

  • @arafakharj41
    @arafakharj41 ปีที่แล้ว +5

    लोक को राजु परियार मेरो य्यारौ दाइ😢

  • @mayagrg6029
    @mayagrg6029 ปีที่แล้ว +3

    Raju daiko big fan

  • @rajeshakcim4140
    @rajeshakcim4140 ปีที่แล้ว +3

    सुरुको सम्बोधन गित असाध्यै राम्रो सम्पुर्ण लाई सफलताको सुभकामना❤❤❤

  • @Kuikelboy
    @Kuikelboy ปีที่แล้ว +4

    सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नयाँ वर्ष २०८०सालको शुभकामना ❣️🙏

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial ปีที่แล้ว +6

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Himalay lok star) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Himalaya Lok star) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️

  • @AshishGiri-ul1zn
    @AshishGiri-ul1zn ปีที่แล้ว +4

    Raju is king ❤❤

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 ปีที่แล้ว +2

    लोक स्टार सबै ठिममा बधाई छ
    बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख बजार
    सम्पुर्ण फेन्सि सामान को होलसेल पसल

  • @rabindevkota9980
    @rabindevkota9980 ปีที่แล้ว +5

    यो शोमा लोकप्रिय चर्चित गायक पशुपति शर्मालाई हेर्न आतुर छु

  • @mankc4306
    @mankc4306 ปีที่แล้ว +2

    सन्तोष भाइ र पिएन साइला लाई अग्रिम सुभकामना

  • @phadindrachauhan2048
    @phadindrachauhan2048 ปีที่แล้ว

    आहा..हाम्रो लोकस्टार💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🆗🆗🆗🆗🆗🆗✡️✡️✡️✡️✡️✡️👉️👉️ सबैको उत्कृष्ट प्रस्तुति .. अझ विशेष pn साइला, बिकास र अन्य सबै प्रतिस्पर्धीहरुको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 ปีที่แล้ว +2

    Wow nice i am waiting because of our king raju sir..❤❤

  • @binrana1337
    @binrana1337 ปีที่แล้ว +1

    PN bhai dherai Ramro man xune gard blessed you 🎻🎻🎸🎶💐🌹

  • @punamduwadi5576
    @punamduwadi5576 ปีที่แล้ว +1

    Hahaha sabai jana le ramji sir ko dance garda sabai vanda ma ta raju dai lai herera po hase ta 😂😂😂😂 sabai lai best of luck❤❤❤❤❤❤❤

  • @Anticorr318
    @Anticorr318 ปีที่แล้ว +4

    जय नेपाल भन्ने शब्द स्वाभिमानी देशभक्त नेपाली नागरिकले भन्ने शब्द हो तर दुख लाग्दो यो शब्द बिदेशी दलालले प्रयोग गर्ने गरेको हुँदा स्वाभिमानी नेपालीहरुलाई जय नेपाल भन्नलाई धेरै असजिलो बनाएको छ !

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 ปีที่แล้ว +4

    If there is no Judge Mr. Raju in related folks music programs then must be know & understand that there is also politics in FOLK MUSIC INDUSTRY

  • @lalitb.k655
    @lalitb.k655 ปีที่แล้ว +21

    Raju is the king🎉🎉🎉🎉

  • @sanjayabk2412
    @sanjayabk2412 ปีที่แล้ว +1

    Sab ko mitho cha Tara aja hamro baglung ko bikash Ani santhosh ko pn ko 🥰🥰 dheroi ramro cha

  • @prembiswokarma5506
    @prembiswokarma5506 ปีที่แล้ว +2

    साच्चिकै राजु परिवार आय पछि हेर्न को को मजा नै छुत्तै छ वा🙏🙏😭

  • @pramod1472
    @pramod1472 ปีที่แล้ว +1

    जसले र जुन गायक ले जति गाय पनि झलक मान को जस्तै हुन सक्दैन तेसैले झलक मान गन्धर्व पर्ती सधै समान 🙏🙏🙏❤❤❤❤❤❤❤❤🧘🧘🧘🙏🙏🙏

  • @meghkc8437
    @meghkc8437 ปีที่แล้ว +3

    Sweet voice pn saila vai best of luck

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว

    पि यन साइला लाई सबै ले भोट गरौ ल । मेरो सम्पुर्ण भोट सकेसम्म पि एन साइला लाई हुनेछ । लोक स्टार पि एन साइला ले जित्नु पर्छ भन्ने मा छु ।शुभकामना ❤❤❤❤❤❤

  • @anilthapa3412
    @anilthapa3412 ปีที่แล้ว +1

    wow piyan sailo best of luck lok star wine ko lagi🙏🌺🙏🌺🙏🌺🙏

  • @bharatishusila7088
    @bharatishusila7088 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो जितको शुभकामना सन्तोस भाइ

  • @asishshreesh7713
    @asishshreesh7713 ปีที่แล้ว

    Nepali super lok stars lok singers n jogggesharulai salute ❤🎉❤exellent lok stars new lok singers congratulations ❤❤❤❤❤jay nepal

  • @sarosesunam1226
    @sarosesunam1226 ปีที่แล้ว +6

    Raju sir ❤❤❤

  • @pnbhujel
    @pnbhujel ปีที่แล้ว +2

    सबैले झलकमान लाई मात्र सम्झिए तर लोक स्तार सुरू गर्ने पहिलो जज जयननद लामालाई कसैले सम्झिएन 😢

  • @reshambiyogi
    @reshambiyogi ปีที่แล้ว +5

    Rajendra gharti best of luck ❤❤❤

  • @krishnabasnet5383
    @krishnabasnet5383 ปีที่แล้ว +1

    Ramjhi sar sang dance gareko dekher ma hasdai hasdai pet dukher mare uff🤣🤣🤣🤣😆

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว +4

    पि एन साइला इज बेस्ट गुड लोक ।

  • @amritaaryal6659
    @amritaaryal6659 ปีที่แล้ว +4

    Best of Black pn vai❤️❤️❤️❤️❤️

  • @tirthathapa7189
    @tirthathapa7189 ปีที่แล้ว

    सबै को गायन यकदम उत्कृष्ट थियो सम्मानित जज प्रती हार्दिक नमन गर्दछु

  • @Dipesh163
    @Dipesh163 ปีที่แล้ว +5

    Lock star का सम्पुर्ण टिमलाई सफलताको सुभकामना आगमी दिनहरुमा अझै धेरै सफलता मिलोस 🎉❤😊

  • @raninibal
    @raninibal ปีที่แล้ว +2

    congratulations 🎊 ❤❤❤❤❤❣Pn Saila 🌹🌹

  • @ramtamang6960
    @ramtamang6960 ปีที่แล้ว +3

    सारै राम्रो 🇧🇭❤🇳🇵🎉

  • @magarmagarmagar6259
    @magarmagarmagar6259 ปีที่แล้ว +1

    wow wow wow! very very nice PN साइला भाइ Go head🌹🌹🌹

  • @krishanapokhreli1750
    @krishanapokhreli1750 ปีที่แล้ว

    सर्वप्रथम लोक स्टार परिवार सबैलाई सम्मान र 🙏🙏🙏🙏🙏🙏🙏नमस्कार टक्रयाउछु, साथै आाजको कार्यक्रम मा पहिलो नम्बर कमल जोशी भाई को राम्रो छ र सलाम भाईलाई 💐❤️

  • @deepakkathayat597
    @deepakkathayat597 ปีที่แล้ว +1

    आहा कति मीठो भोईश राजेन्द्र सरको❤️❤️👌👌👌

  • @ObiramPun-sd1ks
    @ObiramPun-sd1ks ปีที่แล้ว +1

    Namaskar sampurna look parkhi mitraharuma ma obiram pun ko tarfabata pyuthan ko mandavi gaupalika 4 ghar Bhai Hal biranobasti romaniya Bata herdai xu l miss you nepal