Himalaya Lok Star || EPISODE 28 || Finale Special
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- Director/Executive Producer
Simosh Sunuwar
Dop/Online Editor
Arjun Tiwari
Assistant Director
Basana Timilsina
Utsav Upreti
Garima Tamang
Production Manager
Rajesh Acharya
Host
Prakash Saput
Namrata Shrestha
Judges
Kumar Basnet
Kulendra Biswakarma
Ramji Khand
Raju Pariyar
Colourist
Rupesh Khadka
Chief Editor
Himal Joshi
Editor
Milan Shrestha
Rupesh Khadka
Amar Puri
Administration
Deepak Sapkota
Camera Persons
Sushil Baniya
Nirajan Karki
Buddha Thapa
Akhil Bastola
Ritesh Shrestha
Umesh Rimal
Roshan Shrestha
Saroj Raj Giri
Tilak Thapa
Kumar Katwal
Kshitiz Shrestha
Manoj Poudel Khatri
Jony Jib
Suresh Thapa
Krishna Bahadur Waiba
Story Camera Person
Dev Pun
Music Director/ Vocal Coach
Narahari Premee
Audio Mix/Master
Kiran Tuladhar
Asst. Audio mix Sushant Shrestha
Light Designer/It Head
Sandip Rai
Light Head
Manoj Poudel Khatri
Lights
Pawan Tamang
Pawan Khadka
Dhurba Shrestha
Jeeban Tamang
Karan Tamang
Spot
Kushal Dahal
Khil Bahadur Shrestha
Rupesh Raimaji
Stage Design
Rudraksha Advertising
Musician
Sundar Kumar Maharjan
Laxmi Prasad Dangol
Suresh Bhandari
Samuyal Gandharba
Sanjiv Mainali
Rahul Bhujel
Hari Sharan Gurung
Krishna Limbu
Visual Graphics
Simosh Sunuwar
Manoj Shrestha
Post Production
Juntara Films.
Digital Mobilizer
Amar Puri
Stylist
Sony Sinjali Magar
Asst. Pooja Gurung
Wardrobe Sense
Accessories Sense Accessories
Makeup Team
Resha Raut
Nisha Yanga
Sabina Karki (Grace Makeup Studio)
Kitchen Team
Hari Bahadur Magar
Asst.Dev Raj Bhandari
Asst.Pawan Pradhan
Asst.Santosh Pangeni
Vehicle Operator
Sushil Sighdel
Chief Executive Producer
(Himalaya Television)
Sahendra Shrestha
General Manager (Marketing)
Govinda Dhakal
Marketing Manager
Jayesh Raman Dahal
Marketing & P.R Manager
Laxmi Mainali
Marketing Officer
Gyan Pokhrel
J.R Marketing Officer
Prahsanna Raj Aryal
Digital Marketing Officer
Nischal Shahi
Data Wrangler
Amar Puri
Special Thanks
Ida Studio
Juntara Films Production
#osrdigital #lokstar
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
आज पनि राजु परियार अनुपस्थित हुने होर सारै खल्लो पना आउँछ राजु परियार बिनाको लोक स्टार 🙏🙏❤️❤️
सही कुरा😊❤
दाइ बिदेश हुनुहुन्छ
Beautiful ❤️❤️🤩❣️💗💘💞😍
प्रकास र राजु दाइ
@@rambudhathoki1063 ❤
आज रामचन्द्र काफ्ले र जुनु रिजाल ime लोक स्टारमा आउँदा साच्चै एक्दम रमाईलो र सुनमा सुगन्ध वा दामी।लोक स्टारलाई धेरै धेरै धन्यबाद्👍️🙏👌
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
U😅😊t
@@roshanrana1033 kunai praman xa?
Malai ni dherai mon paryo
@@roshanrana1033 washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington washington w
सबै भन्दा उत्कृष्ट एपिसोड आजको वाह!!!!एक से एक प्रस्तुति सबैलाइ बधाइ तथा सम्मान छ
ajhai raju pariyar vako vaye supop episode hunethiyo
सुपर एपिसोड आजको
Hoho aajako vane dami xa
धेरै पछि लोकपप को बहुप्रतिभाशाली जोडि राम चन्द्र काफ्ले दाइ तथा जुनु रिजाल दि लाई देख्दा अति मन प्रसन्न भो र याहा हरु दुबै जना लगायत अर्जुन दाइ लाई धेरै नमन छ ।।
आज को एपिसोड चै भब्य
र उत्कृष्ट प्रश्तुती हरु थियो❤
धेरै भन्दा धेरै सुभ कामना सम्पुर्ण प्रतिस्पर्धि हरु लाइ❤
वाव राजेन्र्द को भोईस अनि गित राम्रो छ मान्छेनि हेन्सम अनि पि एन को प्रष्तुति राम्रो छ सबै लाई प्रगतिको कामना राजेन्र्द ले गायको रि रि गर्दै हेरे सारै मीठो छ कति मिठास छ भोईस वाव बर्दान भगवान ले स्वर लुक्स दिनु भाकै हो
आज बल्ल मज्जा आयो सुन्दर जोडी अनि लोक गितको परखि हरु🙏🙏❤️❤️🇳🇵🇳🇵
28 ipisode को जस्तो लोक स्टार हेर्नत कहिले मजा आएना woww यो ipisode लाई चाइ मान्नु पर्छ बधाई छ सम्पुर्ण पर्दिस्पर्दी लाई best of luck
सम्पुर्ण प्रतिस्पर्थी लाई शुभकामना
lok star S2 को बिजेता बनाउन बलाराम बिश्वकर्मा लाई भोट गर्नुस है ❤😊
Balram bhai best singer swits voice 👌🍨👌
❤
स्वर सम्राट दाई राजु परियार कोको लाई मन पर्छ ❤❤❤❤❤❤
❤❤❤❤❤
mAh Lai
Me
Me
स्वर सम्राट चाहिँ नभनेको भए हुनि ।🖐️
नेपाली संगीत दुनियाको तारा रामचन्द्र सर मेरो best गायक देउडा देखि आधुनिक पुर्ब पश्चिम कुनै भेग नछुटाइ गाउन सक्ने क्षमता उहाँ बाहेक अरुमा कमै हुन्छ 😍😍😘
मेरो favourite singer Ramchandra Kafle and Junu Arjun kausal toooo pleasure to see you on this stage yar🎉
Sem 😊
Balaram is always best best of luck❤️❤️
Vote for rajendra daju 🎉😢❤❤
Love you all👏💐🌹💜
आज को लोक स्टारको एपिसोड अती खल्लो लागेको छ किन कि लोक गित को माहा गुरु राजु परियार दाजु नभयको मा।
पियन साइँला
Hahaa mahaguru ta kumar basnet budha haenan ra
Wow
राजु परियार दाजु पनि माहा गुरु भन्दा पनि कम हुनुहुँदैन bro
@@Hamaas_Vlogs 🎉
राजेन्द्र घर्ती मगर को nice voice 🎉❤❤ best of you
लोक चर्चित आदरणीय गायक राम चन्द्र काफ्ले र जुनु रिजाल लाई अन्तर हृदय देखि धेरै- धेरै धन्यवाद दिन चहान्छु।हजुरहरुले गाउनु भएको सदबहार गितले सबैको मन छोएको छ।अझै यस्तै राम्रो गित र संगीत पस्कदै जानू होला।सधै चर्चा र परिचर्चा कमाउनु होला ,यहि कामना गर्द्छु!!
Arjun kausal lai aaja derai paxi dekhna pauda khusi lagyo asto kalaa vako manxe kasto gumgam vako sachai vannu parda ma ta uhaa ko big fan .❤❤❤Arjun kausal ❤❤❤
बधाई छ सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
One of the best lokpup singer राम चन्द्र काफ्ले 👍️🎶🎵🎼🔊
हिजोको यप्पिसोड्मा मलाइ राजेन्द्र घर्ती को सालैजो औधि मन पर्यो स्वर स्केल देखि सबै !लब यु राजेन्द्र!
माया फेवातालैमा ...वा ! वा !!..बिकास .. रामचन्द्र काफ्ले संगै कति मिठो गायो❤️❤️
आजकाे सबै भन्दा राम्राे गाउने गायक 1 नम्बर राजेन्द्र घर्ती मगर 2 मा पिएन साइला 3 मा किरण बिसि 4 बिकाश परिवार 5 बलराम क्षेत्री 6 सन्ताेष सबैले राम्राे गर्दै जानू सबैलाइ धेरै भाेट आवेस बधाइ छ🙏🙏🙏🙏❤️❤️❤️
बधाई छ राजेन्द्र घर्ती मगर 🎉❤ यो तपाईं को मिठो आवाजको मुक्त कन्ठको प्रशंसा गर्ने छौ । ❤ तपाईंमा सम्पुर्ण लोकले चाहेका गितलाइ पनि अत्यन्तै न्याय दिएर गाउन सक्ने क्षमता छ। ❤😊 हिमालय लोक स्तारको बिजेता बन्न सकोस् यहि कामना गर्दछु !! धन्यवाद 🎉🎉
गाउने शैली अनि तरिका आफ्नै आफ्नै हुन्छ सबै जना को कला धेरै राम्रो भयेर आज यहाँ सम्म आउनु भयेको छ तेसमध्य पनि एउटा धेरै राम्रो हुन्छ मलाई मन पर्ने भनेको बलराम भाइहो सफलता को कामना भाइ हजुर लाइ🌹🌹🌹
One and only favourite Balaram ❤❤ always Vote for you ❤️❤️❤️❤️
WA AMAZING SINGING BY MR. BIKASH PARIYAR BRO SO ALL THE BEST AND GOOD LUCK BAGLUNGE THITO
बलराम भाइ बधाई
Happy mothers day❤️❤️Mummy ❤️😘
आमाको मुहारमा सधै मैले
दुख देखेको छु।
त्यसैले गर्दा आमाको मुहार चाउरिएका छन्।
Devikaआमा ❤️😘
तिम्रो मुहारको चाउरीपना त मेट्न नसकुला
तर तिम्रो मनको चाउरीपना भने मेट्ने कोशिसमा छु।
❣️ Devika Ghimiree
Alina
आह बलाराम आज पनि आगो लगाउनु भो अन्तिम धेरै धेरै बधाइ बलाराम जि 🎉🎉
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|😂😂😂😂
आज रामचंद्र कफ़्ले दाई को दर्शन पाइयो मन धेरै खुशी भो❤
आजा सारै मजाआयो जुनु मेम लाई सुरु बाटनै जर्ज मा लिनु पर्नी आबाको आर्को लोक स्टार मा जुनु मेमलाई राखनाको लागि अपिल गर्दाछु ।🙏🙏🏇🏇🙏🙏🙏🙏🙏🙏🙏🙏
आज मज्जा आयो 🇳🇵🇳🇵🇳🇵❤️❤️🇶🇦🇶🇦🇶🇦🇶🇦🥰🤗🙏🏼🙏🏼🙏🏼🙏🏼
माहा गुरु कुमार सरको सिघ्र स्वस्थ्य लाभको कामना छ 🙏🙏🙏
balaram bishwokarma always singer best up luck
बलराम बिस्वकर्मा लाई जिताउन पर्छ भन्नी जति एत हाजिर हुम त जय गीत जय संगीत 🎵🎸🎹❤️🌹🌹
यो episode पनि झनै राम्रो लाग्यो किनकि जुनु रिजाल र रामचन्द्र अर्जुन आउनु भएको ले र लोक पप प्रस्तुति रहेको ले, सबै प्रतिस्पर्धामा रहेका लाई सुभकामना।सबै ले राम्रो गर्नु भयो मीठो गाउनु भयो, सधै बलाराम ले मीठो प्रस्तुति दिन्छन, आज पनि दिएकै हो, जस्मा लोक पप नै गाउनु भएको भए अझै सुन मा सुगन्ध हुनि थियो।जुन गित गाउनु भयो त्यो पनि एकदम राम्रो थियो सुभकामना❤
हामी सबैले राजु दाइ लाई मिस गरिरहेका छौ 🤔राजु दाइ कार्यक्रम का लागि बिदेश जानू भाको छ है ❤❤मिस यु राजु दाइ❤❤❤❤
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
आहा रामचन्द्र जि को स्वर सुन्दा
भिरपाखामा रमाईरहेको जस्तो अनुभव हुन्छ
,P N सैलाई चौर्थहरफि मान्छे हुन्
जस्तो नि गीत गाउन सक्ने मान्छे पि य न
साइलाई भोट गर्नु सबैले मदत गर्नु होला❤❤
Wow राजेन्द्र घर्ती मगर दमदार प्रस्तुति दामी लाग्यो😲💕🎶
होईन हो काहा बाट आज राम चन्द्र काफ्ले सर को आगमन भयो अर्गानिक शोर का धनि मलाई असध्दै मन पर छ र उहा सङै गाउने लाई चिनिन साथै दुबै लाई देख्न पाईयो खुशि लाग्यो❤❤❤❤
वा राम्जी तेसै राम्जी हुनु भको होइन क्या गाउनु भो राम्जी दादा सम्मन छ वा मन छोयो🙏🙏🙏🙏🙏🙏
पियन साइलालाइ जित को अग्रिम शुभकामना ।
सबैले भोट पियन साइलालाइ गरौ ।
❤❤❤ सधै को भन्दा आज को बेस्ट लाग्यो त्यो पनि रमचन्द्र काफ्ले को गित कोदोको ढिडो गित ।।। मेरो मन छुन्छ क्या।।❤❤❤❤❤❤
लोक सम्राट राजु परियार न भये खल्लो खल्लो लाग्ने हरु यता हाजिर हुनुस हैं 🙏🙏
यो अमुल्य भोटको जरुरी अरु भन्दा बलराम बिश्वकर्मा दाईलाई देखिन्छ।🙏
किन भने सबैको राम्रो प्रस्तुति छ ।तर बलराम दाईको अरुको भन्दा ब्यक्लै खालको प्रस्तुति छ। मेरो भोट चाहि १००% बलरामलाई जितको अग्रीम शुभकामना 🙏❣️💕💞
सर्व प्रथम त हिमालय लोक स्टार टिम प्रति सम्मान । कुना कन्दरामा लुकेर बसेका लोक आवाजलाई उजागर गरेर साच्चिकै स्टार बनाएर चिनाउनु संसारभरि लुकेका आवाज गुन्जाउनु भएको मा हार्दिक सम्मान 🙏🙏🙏 finale round आउने बेला सम्म कुनै नि episode मा sesion 1 का स्टार हरु sesion 2 मा contestion हरुको हौसला बढाउन को लागि भएपनि उहाँहरुलाई सम्मान सहित कुनै न कुनै episode आगमन हुन्छ होला भन्ने आशामा थियौ तर कताकता खल्लो भएको महसुस गरेका छौं । लोक स्टार ले नै जन्माएको स्तर चाटकै भुलेको जस्तो महसुस भएको जस्तो लाग्यो।😢😢😢
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
Santosh 🎉🎉🎉🎉🎉❤❤❤
Wow rajendra gharti magar bhai💕💕🎉🎉nice voice👍️👍️💕💕💕
बलराम हाम्रो रुकुम को सान जितको अग्रिम शुभकामना ल साथी
Pn saila best up luck❤
रामचन्द्र सर को लाइभ स्टेज हामरै सहर बुट्वल मा करिब 15/16 साल पहिला हेरेको हो त्येसपछी बल्ल देखियो सो खुशी लाग्यो। साथै सबै पर्तियोगी लाई शुभकामना ।।।।
Wow balaram sir🎉🎉🎉🎉
100% Best singar balaram
Balaram best of luck❤❤
लोकस्टारमा अहिलेसम्मकै यो one of the best episode हो ,,सबै जना उत्तिकै प्रतिभाशाली छन्,भोटले विजयी निर्धारण गर्ने भएकोले कसले उपाधि जित्ला भनेर अनुमान गर्न सकिन्न तर मैले विकास परियारलाई regular भोट गरेको छु सबैले गर्नु होला र उहाँको पनि धेरै सम्भावना छ।
यत्तिका लामो समय पछि आदरणीय रामचन्द्र काफ्ले, अर्जुन कौशल र जुनु रिजाल काफ्ले ज्यु लाई कार्यक्रममा देख्न पाईयो धन्यवाद हिमालय लोक स्तार र सबै प्रतियोगिहरुलाई बधाई तथा शुभकामना ❤🎉❤🎉❤
Kiran vai lai sabai le vot garidinu hola hai 🙏🙏🙏🙏
Noon Binaako Tarkaari...Lok Dohari King Raju Pariyar Lai Dekhna Napaauda Dil Khush Bhayena😑😑😑😑
मेरो मनको कलाकार दाइ रामचन्द्र दाइ आउदा वाउ भयो आजको यो बसाइ❤❤
वशन्त थापालाई पनी गेस्टको रूपमा आएको हेर्न मन छ । ❤❤❤❤
Bal ram Bhai best wishes ATI mithho aawaj 🥰🥰🥰🥰
OUR LEGENDRAY SINGER MR. RAMCHANDRA KAFLE AND MRS. JUNU RIJAL ALL THE BEST GUYES AND GOOD LUCK
वशन्त थापालाई पनी गेस्टको रूपमा बोलाऊनुपर्यो ❤️❤️💕💕😘😘
Balaram is best singer💕💕👏
plz vote for him ❤❤❤
शिघ्रस्वाथलाभको कामना छ कुमार बस्नेत बुबा लाई साथै स्वर सम्राट राजुपरियार दाजु आजनी देखिएन खल्लो लाग्यो
My best lokpop singgar ramchandra kafle and junu rijal Didi 💫🇳🇵❣️💞💞💞😢😢💞💞💞💞💞💞👏🇳🇵🙏😊 world like you 💓🤞🙏
सबै अडिएन्स हरुको प्रस्तुति उति नै राम्रो छ बेस्ट ब्लक मिस योउ आजको अथिथी ज्यु हरुलाइ पनि जय गीत संगीत ❤❤❤
Wow rajendra ko voice❤
Vote far rajendra gharti magar
All d best balaram,you have amazing voice and singing style,
राम चन्द्र जि अचम्मको गुनि प्रतीभाको धनी दामी दामी ❤
आजकाे एपिसाेड पनि उत्कृष्ट लाग्याे।राजु सर नहुदा के न पुगे जस्तो महसुस भयाे। राम चन्द्र काफ्ले सर अर्जुन काैशल सर र जुनू रिजाल म्याडमलाई सम्मान।६ जना कै प्रस्तुति उत्कृष्ट रह्यो सम्पूर्ण प्रतियाेगीहरुलाई उज्ज्वल भबिस्यकाे धेरै धेरै शुभकामना।
वशन्त थापालाई पनी गेस्टको रूपमा बोलाऊनुपर्यो ! ❤️❤️❤️🙏🙏🙏
शुरुवात देखि हेर्दै आएको एपिसोड मध्ये यो एपिसोड अलि विशेष लाग्यो आदरणीय रामचन्द्र काफ्ले सर र जुनु रिजाल मेदाम एन्ड अर्जुन कौशल सरको उपस्थितिले
saboiiko Dheroi ramro cha special balram Ani bikash santhosh dheroi ramro cha
यति टप प्रतिस्पर्धा छ कि कोहि भन्दा कोहि कम छैन मेरो लागि त सबै loke star हो
My favorite singgar ram chandra khafle Miss you 😘😘😘
best of the rajendra gharti wow beautiful voice & song🎻🎻♥️♥️♥️♥️
Balaram bro ❤❤
आजकल यो जोडीको गितसुन्न पाइदैन कताहराउनु भाछ मलाई मन पर्ने गायक मा एक नम्बर मा पर्ने गायक रामचन्द्र सर हजरको गित आजभोली सुन्न नपायपनी बाचुन्जेल मिस गरिरहने छु
आहा आज एक्दम रमाइलो भयो है पुरानो स्तार हरु देखन पाइयो खुसी लाग्यो रामचन्द्र काफ्ले जुनु रिजाल काफ्ले र अर्जुन कौसल को फ्यान जति हाजिर हुनु है❤❤❤❤❤
Winner 🏆🏆balaram g
Balaram ji aaha ❤🙏🇳🇵🎶
साच्चिकै एक से एक जसलाई भोट गरेपनि खेर नजाने यसपालिको लोक स्टार अत्ति उत्तम भाग्य भरोसा।
बलराम भाई गुडलक 🎉🎉❤❤
Rajenda magar ko nice voice mitho gala❤❤❤❤❤❤❤
Balram ji wow❤❤
आहा Nice voice kiran b.c भाेट गरौं है सबै जान 🙏🙏
यो रामचन्द्र दाइ त कति सजिलै गाको हो के बरै भगवानले फुर्सदमै आशीर्वाद दिनुभएको रहेछ ।
आज सम्मको रमाइलो एपिसोद बधाई लोक star तिम लाई ।
स्वर सम्राट राजु परियार दाई बिना कुनै पनि हालतमा हेर्दैन
Ramachandra kafle legend my fv singer aaj yo sthan ma dekhna pauda aakha bata aasu kahseko tha payana I love your voice
राजु परियार जापान प्रोग्राम सकिएर कहिले आउछन ? राजु बिना लोक स्टार खल्लो भयो
आज पनि देखिन राजु परियार 😢😢😢
अाज काे ईपिसाेड lok star ma aago lagaunu vo wow
लोक स्टार को नियमित दर्शक हु सबै जना निर्णायक जिउलाई नमस्कार! अनि कलाकार हरूलाई मीठो सम्झना साथै जितको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
२ वटा टोर्पे जजहरु छन् मन परेपनी उठ्ने नपरे पनि उठ्ने टपरे जज हरु जनतालाई दर्शक श्रोताहरुलाई उल्लु बनाउने जज सहभागि जति पनि नक्कली episode का कापकाप गरेर गाउनेहरु लोक स्टार हुँदै होइन यिनिहरु गाए जस्तो गर्छन् मुख चलाएर episode मा राम्रो देखाउन studio record गर्छन् यिहरुको स्वर mikxing गर्छन् फेरी orginal गाए जस्तै गर्छन् editing र मिक्क्सिङ गरेको आवाज सुनेर public दङग छन दर्शक श्रोता ठग्ने लोक स्टार र जज ति नक्कली सब fake हो लोक स्टार भन्ने|नपत्यय हेर्न जानुस्|
सबै जनाको प्रतिभा एक से एक राम्रो लाग्यो।जुनु म्याम ले बिछ बिच मा कोरस गर्देको त झनै राम्रो।कति मीठो स्वर उहाँको ।
आजको प्रस्तुति बिकाश परियार भाई र पियन साईला जि को साह्रै मन परेको अबस्था साह्रै मिठो उत्कृष्ट प्रस्तुति दुबै जनालाई हार्दिक बधाई एवम् सफलताको लागि अग्रिम शुभकामना !!! 👍️🌷💐❤️
असाध्यै रमाइलो ❤❤❤
आदरणीय रामचन्द्र काफ्ले दाजु लाई दर्शन गर्न पाउदा असाध्यै खुशी लाग्यौं 💙🙏आदरणीय निर्णयकहरु प्रती उच्च सम्मान साथै हार्दिक नमन गर्न चाहन्छु 💙🙏 सम्पुर्ण प्रतिस्पर्धीहरु लाई सफलता को हार्दिक शुभकामना 💙🙏
पि एन साइलाले जितेको हेर्ने मन छ सबैले भाेट गरिदिनुस् वाहाकाे प्रस्तुतिमा धेरै सम्भावना लुकेको छ नेपाली लाेक संगित लाई न्याय दिनुभएको छ