बालेनलाई तह लगाएरै छोड्ने एमालेको रणनीति ! डा. सुरेन्द्र भन्नुहुन्छ: धोती खोलाखोल गर्नु खेदजनक हो ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ย. 2024

ความคิดเห็น • 85

  • @buddhirammahato1215
    @buddhirammahato1215 หลายเดือนก่อน

    Dr.sahab ko ekdamai sahi bislation lagyo saluat grxu sir lai

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o หลายเดือนก่อน

    very good

  • @begkhadka820
    @begkhadka820 หลายเดือนก่อน

    ❤🎉🎉❤

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +5

    ठिक हो अब बालेन , रबि , हर्क , गोपी लाई अब समयमै ठिक गरेरनन भने अब हामी आउने ८४ को चुनाबम हामी सबै पुरानो पार्टी सबै सखाप हुन्छ भन्ने ठुलो डर त्रसित भएको छ

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      😂😂😂😂

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 หลายเดือนก่อน

    jaya balen

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 หลายเดือนก่อน +1

    Balen Shah jindabad

  • @kendrashrestha6731
    @kendrashrestha6731 หลายเดือนก่อน +2

    Thanks, Dr K C jue for such important notices !

  • @PadamKhanal-b9f
    @PadamKhanal-b9f หลายเดือนก่อน +6

    Good .

  • @pbnbsw5757
    @pbnbsw5757 หลายเดือนก่อน +5

    जे सुकै होस् जनता रुवाउन पाउँदैन ।
    के महानगरले जनतालाई सहयोग गर्नै नहुने , जनताको दुख मा हातेमालो गर्नै नहुने ? मेरसाबले त्यो जनताको दुखमा विचार गर्नु पर्दैन त ? त्यतिकै सुचना सार्वजनिक गरि दिने ? जनता मार्न खोज्ने ? हामी त बालेन राम्रो छ भनिराख्या त ....के को ....

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 หลายเดือนก่อน

    Balen jindabad 🙏❤️🙏❤️❤️

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 หลายเดือนก่อน +1

    Good luck Balen

  • @liladhar6394
    @liladhar6394 หลายเดือนก่อน +1

    Go head balen.

  • @minakc7896
    @minakc7896 หลายเดือนก่อน

    वालेन युगले जन्माएका नेता हुन्। यदि जनता प्रबुध्द बर्ग र स्वतन्त्र व्यक्तिहरुले बालेको संरक्षण गर्नै पर्छ। युबाहरुले उनकालागि तयार रहनु पर्छ। बालेन शाह गलत छैनन। अदालतको आदेश जनतालाई सुसुचित गराएका हुन। सुसुचित नगराऊदा बालेनको गलत हुन्छ।

  • @suneelthapa9758
    @suneelthapa9758 หลายเดือนก่อน

    आफुले भनेको जस्तो नभएर पार्टी दलाल नेताहरु बालेन प्रती रुष्ट छ..यो तीन दल लाई एक भोट पनि नहालौ है झोलेहरु

  • @Anticorr318
    @Anticorr318 หลายเดือนก่อน

    एमाले र कांग्रेसले तेत्तिस बर्षमा तेतिस पैँसाको काम गरेन बरु तेत्तिस अरब भन्दा बढी भ्रश्ट्चार गरे ! सुनित ढंगोलको
    राजनीतिक यात्राामा पूर्णबिराम लागे!

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 หลายเดือนก่อน +3

    जति सुनिता सान छ त्यो सान बालेन कारणले हो यदि बालेन नहुदोहोत सुनिताको मुस्कान हेरेर वा वा गरेको होइन बालेनको कामले उस्को भिजनले मात्रा सुनिताले वा वा भएको हो नत्र उई मुलाको सिन्की उई मुलाको चाना हुने थिईन

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p หลายเดือนก่อน

    चितबुझ्दो कुरो सुनियो

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey หลายเดือนก่อน

    सुनिता डँगाेल काे अभिब्याक्ती केपी ओलीकाे सुरसवाल काे ईजार पक्रेर दिएकाे भाषा हेा भन्ने हाम्राे बुझाई रह्याे । युबा फुटाउ - बुढाहरु राज गर भन्ने उदेस्य काे साथ किर्ते प्रसाद ओलीकाे रणनिती युबाहरुले नबुझ्नु दुखद काे बिषय हाे । युबा लिडरहरु सचेत रहन हार्दिक अनुराेध गर्न चाहन्छु ।

  • @reshampurja6996
    @reshampurja6996 หลายเดือนก่อน +1

    सान्दर्भिक विश्लेषण डा. सुरेन्द्र केसि ज्यु को👍️👍️

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 หลายเดือนก่อน +2

    बिद्दया सुन्दरले हरि प्रभालाइ गरेको ब्यबहार जस्तै खोजेको हो कि डंगोल नानिले?

  • @BhimSooryavanshi
    @BhimSooryavanshi หลายเดือนก่อน

    बालेनले पार्टी खोलेर चौरासीना चुनाव लड्यो भने केपिवोलीको ग्याङ पत्तासाफ हुनसक्छ र काङ्ग्रेस झन् ठुलो पार्टी हुनसक्छ।बालेनसँग पङगा धेरैनै महङ्गो पर्नसक्छ।

  • @yajnaprasad3927
    @yajnaprasad3927 หลายเดือนก่อน

    Ramro bichar sir ko

  • @b.mpradhan4129
    @b.mpradhan4129 หลายเดือนก่อน

    Jay balen ji 🙏 ❤

  • @Jange-u2u
    @Jange-u2u หลายเดือนก่อน

    @everst Nepal मैले आज सम्मको सबै interviews हेरेको छु तर मलाइ सधैँ एउटा जिज्ञासा रहिरह्न्छ कि हजुरहरूको यी सबै interview ले केहि परिवर्तन ल्याएको छ कि माखो पनि मरेको छैन???

  • @RamMagar-i1f
    @RamMagar-i1f หลายเดือนก่อน

    Surendra gi Sahi kura

  • @BhattachanShyam
    @BhattachanShyam หลายเดือนก่อน

    Dr sahi ho

  • @shankarkunwar7208
    @shankarkunwar7208 หลายเดือนก่อน

    नेताकाे काम छेन अब ।

  • @KajiramDarnal
    @KajiramDarnal หลายเดือนก่อน +3

    चोरै चोरको दलदल बनाउनै लागेको हो

  • @pawanbshah3980
    @pawanbshah3980 หลายเดือนก่อน

    Sunita lai pani thik garnu parcha. Sisno pani launi ho

  • @KrishnaKhanal-pb2zb
    @KrishnaKhanal-pb2zb หลายเดือนก่อน

    यी डाक्टरले पनि आफ्नो कपडा खोल्न थालेछन् है,,,

  • @rajankarki9768
    @rajankarki9768 หลายเดือนก่อน

    महेश वस्नेतलाई त चिन्नु भा रैनछ हजुरले अब अरुकसलाई चिन्नुहुन्छ?? वताउँनुस त?

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b หลายเดือนก่อน

    Balen Legend

  • @amritashrestha9009
    @amritashrestha9009 หลายเดือนก่อน

    Aba khi garou surendra sar

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 หลายเดือนก่อน +4

    नेपालमा बउदिक र बिग्ये देशभक्त हरु ऐकैठाउमा कहिलेअाउनेहो ढिलोभैसक्यो अतिनैभैसक्यो🙏🙏🙏

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 หลายเดือนก่อน

    डा केसि लाई नसुने संम बिषय माथि धारणा बन्दैन।बिरोधीले पनि डा केसि माथिनै निर्भर गर्नु पर्ने अबस्था छ।

  • @shivaaryal2
    @shivaaryal2 หลายเดือนก่อน

    Respectable Dr. sab, your interviews are listenable which can bring long term impacts. As many Nepali trust you, it will be beneficial to Nepal if you together with Dr. Sunder Mani start organised campaign for "directly elected executive chef of Nepal".

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt หลายเดือนก่อน

    Greater Nepal balen saha ko jay 🎇🇳🇵❤️🌍👹🌈🌹💔

  • @babukajishrestha1073
    @babukajishrestha1073 หลายเดือนก่อน

    केपिलाई भन्दा ८४ काे चुनाब काे डर सुनिता डँगाेललाई बढि लागेकाे रहेछ भन्ने बुझियाे । नेपाल आमा भन्दा बढि माया पार्टिकाे भयाे डँगाेललाई ।।

  • @Chaudharymehilal
    @Chaudharymehilal หลายเดือนก่อน

    काठमाडौँ महानगरपालिकालाई पनि अन्य नगरपालिका सरह नै अनुदान बजेट विनियोजन गरेको दिन मात्र समानता को कुरा ठिक होला।

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe หลายเดือนก่อน

    I always look the biography, Vision & action of worlds best leaders to my knowledge.
    1.Lee Kuan Yew ( Singapore )
    2. His highness Mohammed Bin Almouktum ( Dubai, UAE )
    3. Mr. Xi Jinping ( PRC )
    4. Mr. Modi ( India )
    5. Mr. Gadaffi ( Libya )
    6. Mr. Ibrahim Traore ( Burkina Faso )
    They had their own strategy, build their Nation with their available resources ( be it human too ).
    What i find in Mr. Balen is LEE KUAN YEW Vision with Nepali Fusion.
    As uptill now among the leaders I have a full confidence upon Mr. Balen❤❤❤🙏🙏🙏.
    Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

  • @ganeshbahadurshrestha9514
    @ganeshbahadurshrestha9514 หลายเดือนก่อน

    jhol haruko sochnai jholmaa. Adalat laai kaarbahi garnu. Sarkar le uchit daam diyera sarkaari garos..

  • @madanadhikari2175
    @madanadhikari2175 หลายเดือนก่อน

    हाल लाई र्यापर बालेनकै भजन गाउँन ठिक हुन्छ भन्नेतिर ट्यापर र गज्याँडि ग्याङ त लागेकै थिए।बालेनले गुहु सेवन गरेभने पनि,बालेन भगवानले कुकुरको सम्मान गरे भन्नेछन्।यो अलि अतिबाद हो भन्न जो कोहि डराउँछन्।डा साहेव न डराउने कुरै भएन किनकि घरबास ktm मै छ।सत्य बोल्योभने बालेनका ट्यापरले घर घेर्छन्।

    • @shivaramkhadka8071
      @shivaramkhadka8071 หลายเดือนก่อน

      अनि के मलाई फेसबुक बाट अनफलो किन गरिस भनेर जेल हाल्नु ठिक हो ? जनता जागिसके अब । झोले हरुको रुवाबासी हुने दिन आउँदैछ ।

  • @sureshlawati7647
    @sureshlawati7647 หลายเดือนก่อน

    अधिकांश सूचना गल्ती दिइराख्नु भएको छ भन्ने लाग्यो ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 หลายเดือนก่อน

    डा.साब हार्दिक
    काम बिगार्ने काले चोट पाउने च्यामे।कान नछाम्ने कागको पछाडि दौडने।झोले त दौडे पछाडि अरु जान्ने बुझ्ने किन दौडन्छ।सरकार,अदालत र मेयर मिलेर २० मिटरमा आउनु पर्छ।४० मि घातक नै हुन्छ।

  • @raisubba3321
    @raisubba3321 หลายเดือนก่อน

    Kepi oli lai namare samma nekapa yemale sudridaina

  • @Jhagupokhrel
    @Jhagupokhrel หลายเดือนก่อน

    अबवलिलाइर एमालेकानेता भनौदाचोरहरुलाइचट्चटाचट्काट्नुपर्छरबल्लथाहाहुन्छ ईनि 10 बर्षेजन्युद्धमाबचेकाहुन अबजान्छन्

  • @picnictillotama5
    @picnictillotama5 หลายเดือนก่อน

    Sunita is so far guud than balen dr testo attitude le desh chaldauna sunita is so guud n convincing n high intelect

  • @buddhakulung1910
    @buddhakulung1910 หลายเดือนก่อน

    Balen lai support garera emale ko dhulo kadnu pardax hami sabai milera

  • @rajankarki9768
    @rajankarki9768 หลายเดือนก่อน

    अब हामी काठमाडौ जोगाउँ अभियान गरेर सरकारी तथ्यांक अनुसार वाहिरका मान्छेलाई आ- आफनो जन्मस्थान लखेटछौ? के गर्नुहुन्छ- के भन्नुहुन्छ?? यसवारेमा वताउँनुस त ।

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 หลายเดือนก่อน

    Oli ko boli bole see sunita dangol ko dinganti suru vo Jay hos 😢😢😢

  • @milanniure4713
    @milanniure4713 หลายเดือนก่อน

    सुनिता डङ्गोल को पनि भुमिका हुन्छ होला नि?सुनिता डङ्गोल को नाम किन आउदैन?बालेन एक्लै महानगर चल्या होला र?बालेन र सुनिता डङ्गोल दुबैको सहकार्यमा काम भयहोला नि?कि म गलत छु?🤔🤔

  • @miss-zq9yp
    @miss-zq9yp หลายเดือนก่อน

    Dr साहेब तपाई बिग्ये बौद्धिक भएर नबुझिकान बोल्द राम्रो भएन कसरी मेहार बलेनको गल्ती नै छैन भन्नु हुन्छ ?

    • @shivaramkhadka8071
      @shivaramkhadka8071 หลายเดือนก่อน

      गल्ती भनेको झोलेहरुको खाईपाई बन्द गरिदिए ।

  • @SukraMagar-b3p
    @SukraMagar-b3p หลายเดือนก่อน

    Kp Pradhan mantry bhayapachh Sunita dongolko jibro feriyo

  • @ruppun9055
    @ruppun9055 หลายเดือนก่อน

    Very good

  • @karunagiri5133
    @karunagiri5133 หลายเดือนก่อน

    varasta ko kheti garne tarika ho

  • @dilendrarana294
    @dilendrarana294 หลายเดือนก่อน +1

    Lwande netaharule joholeharuko seba gare janata lai chiiiiso thangnama sutaye…Ysta bigreka neta haru nowhere near Balen kya. Balen is the great 👍

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 หลายเดือนก่อน +1

    बालेन ले काम गर्दैछ पडौस मै बसेकि छाउरि लाइ नै पिर पर्यो बालेन को क्रेज देखेर जनता सर्बपरी हो यति बुझे हुन्छ छाउरि र छाउरि को मालिक ले,

    • @pbnbsw5757
      @pbnbsw5757 หลายเดือนก่อน

      त्यो छाउरा पनि कम छैन !

  • @KisanAdhikari-m4u
    @KisanAdhikari-m4u หลายเดือนก่อน

    Tapai chai ko hora dr saab haamile k aashha garau hajur bata???????

  • @ashokshrestha6046
    @ashokshrestha6046 หลายเดือนก่อน +1

    Oli le ta thegana lagauna nasakne lai Sunita yo ba tyo bhanera boldaima yeshko charcha garnu ko jaroorat chaina. Murkha haru Balen ko satta baru Nyayalaya dhaikana aadesh linu ma samaya bitaunu parthyo na ki Balen. Uni ta Oli ka karya karta hun ra aadesh anusar boleka hun.

  • @rajankarki9768
    @rajankarki9768 หลายเดือนก่อน

    डां साव" पहिले २० मिटर मापदण्ड थियो- अहिले अदालतले फैसाला थप २० मिटर छाडेर भन्ने आदेश गर्यो- यसमा उसको के दोष? भोलि काठमाडौका लोकलहरुले वाहिरका मान्छे आफ्नै जिल्लामा जानू पर्छ- भन्ने आन्दोलन गरे भने के हुन्छ??

  • @sheshashah3728
    @sheshashah3728 หลายเดือนก่อน

    Be advised Miss Deputy Mayor of KMC as an educated young vibrant lady yourself if you have to survive and thrive in your career then always hold the hands of your same level of contemporaries who is fit in your intellect and potentiality ok ! Also don’t compete or arrogant with your coworker rather go ahead putting hand in hand ! Be in national interest express your research based views don’t run after the party Jhole vested interest group regarding such issues !
    This is a digital age be informed holding the hands of corrupt crooks you can’t be success that for sure because you are today under the radar of your people of your area and vicinity they need your true exemplary works returns to them in terms of investing their Votes trusts upon you not your attitude your illogical aggressiveness showing upon your Mayor like this Go inti the depth of reality not assume sitting in bank of it ! Chetena Vahaya

  • @naraharikc4290
    @naraharikc4290 หลายเดือนก่อน

    Na milnu durvaggye

  • @TilakPrasadRijal
    @TilakPrasadRijal หลายเดือนก่อน

    Sunitaale baalenko birodh gareko suhaayana baalenko saport gareko raamro

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 หลายเดือนก่อน

    Thulo mudda lae Janta bat vulaun yasta yasta kura lyayer almlaunu vrastachari barg ko khubi ho.

  • @tekkarki8900
    @tekkarki8900 หลายเดือนก่อน

    Jhole bhanepaxi yeti naramro kuhiyeko patit paripati rahexa ki dhila chando aafno aukat/haisiyat/charitra dekhai haldorexa....

  • @saritapanday-mm2oi
    @saritapanday-mm2oi หลายเดือนก่อน

    Yamale aru keyhi garney Oukat cheyna yo chora Balen sirlI keyhi gary na t rahancha tero parte rahanch sabey karni huncha hos gra gaddraharu bharutey yo des tero bouko sampate hoina taley jeyman lagcha teyhi garney hos gra gaddra T tera pratelai 3 Corad janatly karini garcha hos gra murdaharu

  • @rosnsyd5968
    @rosnsyd5968 หลายเดือนก่อน

    यो फन्टुस जान्ने भयो फेरि ??
    समाजसास्त्रको विद्यार्थी , अब हत्या अपराध , फरेन्सिक बारे बिसेसज्ञ झै गफ दिइ रहेको छ , पत्रुकार ह ह गर्छ फेरि, बड्डालाई अमेरिकाले भिसा नदिएर धेरै पीडा दिएको रहेछ क्यार

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.

  • @rupapyakurelmainali
    @rupapyakurelmainali หลายเดือนก่อน

    यो सुनित भन्ने किर्ते ओलिको गु खानी झोलिनी हो एमाले जस्तो भरस्त हरु लाई राम्रो काम गर्ने मान्छे लखत्छ न दरौ बलेन 77 रै जिल्ला बात युब ओर्लिन्छन बालेन जि बस एक इसार मात्र गर्नु हामी एमाले पसुलाइ छनी छानी थोक्छौ

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o หลายเดือนก่อน

    very good

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o หลายเดือนก่อน

    very good

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o หลายเดือนก่อน

    very good

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 หลายเดือนก่อน

    Sunita pani jhola bokna pugi xa
    Yo pani nakharmauli vaexa.