ऐतिहासिक पुरातात्विक र सांस्कृतिक महत्व बोकेको पनौतीको सुन्दर चिनारीको रुपमा आएको यो गीतिमय प्रस्तुति साह्रै सुन्दर र महत्वपूर्ण छ। त्यसमाथि पनि लोकप्रीय राष्ट्रिय कलाकारहरु हरिबंश आचार्य रवीन्द्र खड्का तथा अन्य प्रतिष्ठित कलाकारहरुको अभिनयले यस गीतिमय प्रस्तुतिको महत्व झन् बढ्न गएको छ । पनौती भेगको प्रा:य जसो महत्वपूर्ण धार्मिक स्थल र अन्य ठाउँहरु समेटिएको धेरै राम्रो छ । अलि कोल्टो परेको भूमेडाँडा समेत नछुटेकोमा सराह्ना नगरी रहन सकिएन तर सोही ठाउँको काभ्रेको नै पुन्य पीठको रुपमा रहेको भालेश्वरको मन्दिर, पनौती स्थित मानेश्वरी माताको मन्दिर, नजिकै रहेको पनौती पशुपतिनाथको मन्दिर र सुब्बा गाउँमा हाल निर्माण पुरा भैसकेको मुक्तिनाथको मन्दिरलाई पनि दृश्यमा समेट्न पाएको भए अझ सुन्दर र बढी महत्व झल्कने हुने थियो । पनौतीको महत्व झल्कने र गौरव बढाउन सघाउ पुर्याउने यो गीति एल्बमका सर्जक लगायत बिशिष्ट कलाकारहरु, पनौती नगरपालिका र सम्बद्ध सबैमा लाख लाख नमन । यस्ता प्रस्तुतिहरुले हरदम महत्व पाउँदै जाउन धेरै धेरै शुभकामना । सबैको जय होस ।
यो भिडियो हेर्दा आफुलाई स्वोर्ग मा भएको अनुभूति भयो | हामि संग के छैन रहेछ र ? हामीले आफ्नु ठाउँ को पहिचान लाइ बिस्व सामु पुर्याउन सकेनौ | यो भिडियो राम्रो प्रयास हो बिस्व सामु यो ठाउ लाइ चिनाउनको लागि |
Yes, it is wonderful Panauti. I got a chance to visit Panauti on 13 September 2024, at a glance around the Indreshwor Mahadev area and the nearby river. I feel sad that there is no "chance" to see the great Indreshwor Mahadev. My suggestion is that the god should be open to the tourist. In Pashupati one can see the god, most of the time, let's say any time. It would be better if the Indreshwor Mahadev god is also kept open to all. By the way, I am from Kathmandu and got a chance to visit Panauti last week, although we did not get a chance to visit inside the city area.
IF THERE HAVE SUCH REALITIES AS LIKE SONG 😇 HOW MUCH BETTER IT SEEMS ❤️ ONLY THING I REMEMBER ROAD..AND UNMANAGEABLE CRUSHERS , MINES 😇 HOPING TO SEE BETTER IN THE FUTURE
नगरपालिकाका मेयर उपमेयर ओडाका प्रतिनिधिहरू गितमा भनेको जस्तै प्रकृतिको वर्दान पनौती नगरलाई राख्न तिर पूर्ण ध्यान 🧘♀️ दिने काम गर गित मात्र वजाएर केहि हुंदैन पनौतिमा आउने सडकको हविगत हेर रोसीखोलामा आई मिसिने पुन्यवती नदीको वेदना हेर लाज सरम लाग्नु पर्ने हो तिमीहरूलाई यदि सच्चा प्रकृति संरक्षण गर्ने सोच छ भने यहाँ वग्ने सम्पूर्ण नदिनाला ढल र नाली फोहोरमैला मुक्त पार र सम्पूर्ण सडक संरचनालाई मजवुत पार नगरपालिका भरि उर्वर भूमिको खण्डिकरण र प्लटिंग यथाशिघ्र रोक सकिन्न भने सन्यास लिएर घर वस सक्ने आउँछ गर्छ यो गितलाई सार्थक पार्न पुरा नगरपालिका लाई प्लटिंग मूक्त पारेर नदिनाला स्वच्छ राख्ने अनि सडक संरचना मजवुत पार्नै पर्छ चेतना भया
met today is bhaju rajendra mahaju panauti , mr badri nepal , president of turgan , shant bir lama , president of mountain association of nepal , ashok dulal , journalist of lalitpur khabar , rabin rachlica , bhaktapur tours **
ऐतिहासिक पुरातात्विक र सांस्कृतिक महत्व बोकेको पनौतीको सुन्दर चिनारीको रुपमा आएको यो गीतिमय प्रस्तुति साह्रै सुन्दर र महत्वपूर्ण छ। त्यसमाथि पनि लोकप्रीय राष्ट्रिय कलाकारहरु हरिबंश आचार्य रवीन्द्र खड्का तथा अन्य प्रतिष्ठित कलाकारहरुको अभिनयले यस गीतिमय प्रस्तुतिको महत्व झन् बढ्न गएको छ । पनौती भेगको प्रा:य जसो महत्वपूर्ण धार्मिक स्थल र अन्य ठाउँहरु समेटिएको धेरै राम्रो छ । अलि कोल्टो परेको भूमेडाँडा समेत नछुटेकोमा सराह्ना नगरी रहन सकिएन तर सोही ठाउँको काभ्रेको नै पुन्य पीठको रुपमा रहेको भालेश्वरको मन्दिर, पनौती स्थित मानेश्वरी माताको मन्दिर, नजिकै रहेको पनौती पशुपतिनाथको मन्दिर र सुब्बा गाउँमा हाल निर्माण पुरा भैसकेको मुक्तिनाथको मन्दिरलाई पनि दृश्यमा समेट्न पाएको भए अझ सुन्दर र बढी महत्व झल्कने हुने थियो । पनौतीको महत्व झल्कने र गौरव बढाउन सघाउ पुर्याउने यो गीति एल्बमका सर्जक लगायत बिशिष्ट कलाकारहरु, पनौती नगरपालिका र सम्बद्ध सबैमा लाख लाख नमन । यस्ता प्रस्तुतिहरुले हरदम महत्व पाउँदै जाउन धेरै धेरै शुभकामना । सबैको जय होस ।
By Hu
धन्यवाद जनकजी
हार्दिक आभार
अतिरामाे
धन्यवाद बलरामजी
यो भिडियो हेर्दा आफुलाई स्वोर्ग मा भएको अनुभूति भयो | हामि संग के छैन रहेछ र ? हामीले आफ्नु ठाउँ को पहिचान लाइ बिस्व सामु पुर्याउन सकेनौ | यो भिडियो राम्रो प्रयास हो बिस्व सामु यो ठाउ लाइ चिनाउनको लागि |
खुसी लाग्यो यहाँहरुको प्रशंसा पढ्दा
Dherai ramro geet ani abhinay sabai ma namaskar
रमनिय ठाउँ पनौती
एकदमै राम्रो परिचयात्मक गित, सम्पुर्ण टिमलाई धन्यवाद राम्रो गितको लागि र सफलताको शुभकामना।
धन्यवाद कृष्ण जी
Nice best wishes
Yes, it is wonderful Panauti. I got a chance to visit Panauti on 13 September 2024, at a glance around the Indreshwor Mahadev area and the nearby river. I feel sad that there is no "chance" to see the great Indreshwor Mahadev. My suggestion is that the god should be open to the tourist. In Pashupati one can see the god, most of the time, let's say any time. It would be better if the Indreshwor Mahadev god is also kept open to all. By the way, I am from Kathmandu and got a chance to visit Panauti last week, although we did not get a chance to visit inside the city area.
Wow wow wow nikai raamro panautiko parichaya geet sarai man paryo .subhakamana xa sampurn team🎤🎧️🎸🎸🎹🎹🎻🎷🎺🥁📻️🎼🎼🎵🎶🎶🎶🙏🙏🙏🙏🙏
धन्यवाद
एकदमै राम्रो पनौतीको चिनारीको रुपमा आएको यो परिचयात्मक गित साह्रै सुन्दर छ सम्पुर्ण टिमलाई धन्यवाद र सफलताको शुभकामना।
IF THERE HAVE SUCH REALITIES AS LIKE SONG 😇
HOW MUCH BETTER IT SEEMS ❤️
ONLY THING I REMEMBER ROAD..AND UNMANAGEABLE CRUSHERS , MINES 😇
HOPING TO SEE BETTER IN THE FUTURE
Yeti ramro vdo lai sabaile like garidinu hola
Wow Ramro xa geet 😍😍❣️🥰🥰😘
धन्यवाद
the song that we saw today at big screen at NEPAL TOURISM BOARD , २० Ashoj २०७८ was like A Movie Song
Love Panauti ❤❤🙏🙏Sadhai Kalyan Khushi Hosh.
God bless beautiful Panauti👍👍👌👌🌹🌹😇😇
Wow daami song .
धन्यवाद
hamro Panauti 🤩🤩🤩🤩🤩
so sweet❤❤❤❤
proud to be panauti bashi
आहा दामी सफलता को अग्रिम सुभ कामना सम्पुर्ण टिम लाइ
धन्यवाद नविनजी
Felling Proud
नगरपालिकाका मेयर उपमेयर ओडाका प्रतिनिधिहरू गितमा भनेको जस्तै प्रकृतिको वर्दान पनौती नगरलाई राख्न तिर पूर्ण ध्यान 🧘♀️ दिने काम गर गित मात्र वजाएर केहि हुंदैन पनौतिमा आउने सडकको हविगत हेर रोसीखोलामा आई मिसिने पुन्यवती नदीको वेदना हेर लाज सरम लाग्नु पर्ने हो तिमीहरूलाई यदि सच्चा प्रकृति संरक्षण गर्ने सोच छ भने यहाँ वग्ने सम्पूर्ण नदिनाला ढल र नाली फोहोरमैला मुक्त पार र सम्पूर्ण सडक संरचनालाई मजवुत पार नगरपालिका भरि उर्वर भूमिको खण्डिकरण र प्लटिंग यथाशिघ्र रोक सकिन्न भने सन्यास लिएर घर वस सक्ने आउँछ गर्छ यो गितलाई सार्थक पार्न पुरा नगरपालिका लाई प्लटिंग मूक्त पारेर नदिनाला स्वच्छ राख्ने अनि सडक संरचना मजवुत पार्नै पर्छ चेतना भया
Hamro pyaro panauti
Wow 💕💕💕💕💕
धा्यवाद
Wow
Nice songs
Panauti Buspark ko dhulo bebastan garnu paryo
Nice song
Beautiful song
धन्यवाद
Perfect🙏👌👍
Wow💕💕nice introduction
हाम्रो पनौती
wow beautiful ❤️❤️
Nice one 🥰
Thank you Sujan
Wow... so nice
धन्यवाद हजुर
My place ❤️
Panauti 😍😍😍😍😍my home town
साच्चै सुन्दर छ पनौती
panauti is becoming viral these days in India
Miss u my home panauti🙂😍😍
साच्चै सुन्दर छ पनौती
@@srijanaraserophero6727 hjr chha
met today is bhaju rajendra mahaju panauti , mr badri nepal , president of turgan , shant bir lama , president of mountain association of nepal , ashok dulal , journalist of lalitpur khabar , rabin rachlica , bhaktapur tours **
Panauti Panauti
😍😍😍😍😍😍🥰
❤️❤️❤️❤️
धन्यवाद
👏👏👏👏🙏🙏🙏
Safa re
The rivers are so dirty in the city.
sab mandir sab kura sametiyeko raexa tara tireshowri aauta chuteko reaxa jun sati mata ko aanga bata utpati vako thiyo
पनाैतीमा रहेकाे गाेरखनाथकाे भिडीयाे हेर्नुहाेस् ।
th-cam.com/video/6c5dlVOH9r4/w-d-xo.html
Dasain Phulpati culture at panauti. काठमाडाैंकाे हनुमानढाेकामा जस्तै काभ्रे जिल्लकाे पनाैतीमा पनि दसैंमा फूलपाती भित्र्याउने आफ्नै माैलिक परम्परा बाईसे चाैविसे राजाका पाललादेखि चलिआएकाे छ । पनाैतीमा भित्र्याईने फूलपातीकाे खाेजमूलक प्रस्तुति तपाईहरू समक्ष पेस गरेकाे छु । साथै रचनात्मक सुझावकाे अपेक्षा गर्दछु ।
कृपया च्यानललाई पनि सब्स्क्राईब गर्न नभुल्नुहाेला । th-cam.com/video/4N0jJVMIqBY/w-d-xo.html
Safa re... banepa bata panauti pugda samma manxe nachinne hunxa dhulo le k ko safa
ahile samma ramro bato dekheko xaina
proud to be panauti bashi
Wow❤️❤️❤️❤️
Nice song