जति राम्री भएनी घरकी, छोरा मान्छे मनपर्छ परकी भन्दा टिका पुन बेहोस ।०७५.०३.१० HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 434

  • @wangelthokraparang579
    @wangelthokraparang579 6 ปีที่แล้ว +17

    खगेन्द्र bk को कला र गला नेपाली लोक गीत सङ्गीतको लागि आवश्यक छ।

    • @manishchand9964
      @manishchand9964 4 ปีที่แล้ว

      /UK/L/yyljyll/llllljlylllll/hlyrlkyullkl6///+6/////?/6/&///?/5+66537

    • @ajaynepali271
      @ajaynepali271 3 ปีที่แล้ว

      खगनदवी

    • @ajaynepali271
      @ajaynepali271 3 ปีที่แล้ว

      खगेनद

  • @prakashgiri978
    @prakashgiri978 6 ปีที่แล้ว +22

    यो हो नि त नेपाली लोक सस्कृति सबै मिलेर यस्ता सस्कृतिहरुलाई बचाउनुपर्छ ।।।

  • @jagatgharti3639
    @jagatgharti3639 3 ปีที่แล้ว

    यस ईंन्द्रेणीमा गितहरुको त अनेक माला सुनियो तर दोहोरी point to point like a geat number.यस्तो मिठो सुन्न कहिले काहीँ पाईन्छ ,, दिला बि क को गित जस्तै सुन्न पाईयो खुशी लाग्यो,,,,waooo give hansup 😍😍😍😍

  • @premkhatri653
    @premkhatri653 4 ปีที่แล้ว

    दुवै जनाकाे गित मन पर्छ । रमाइलाे भयाे ।

  • @phaligurung6226
    @phaligurung6226 6 ปีที่แล้ว +13

    गीत-सङगित मार्फत देश का लागि कुनै बिशय बस्तु को मेस्सेज दिनु हुने हाम्रा अति मन को धुक-धुकी इन्द्रेनी तिम लाई र्हिदय देखि नै सलाम छ ।
    आज को दोहोरी ले निक्कै रमाइलो फिलिङ भयो र तपाईं हरु सबै लाई नमस्कार साथै शुभ कामना छ ।
    देश बात धेरै टाधा रहेर पनि इन्द्रेनी को अति माया गर्ने र सधै हेर्ने सुन्ने म पनि एक हु ।

  • @saugatmagar4549
    @saugatmagar4549 6 ปีที่แล้ว +43

    स्वरका धनी टीका पुन दिदिलाई आज बल्ल देख्न पाए मैले ईन्दिर्णिया कार्यक्रममा

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    खगेन्द्र जीको स्वर लोक भाकाको लागि धेरै राम्रो छ

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 ปีที่แล้ว +3

    बडो रमाइलो र सुखदुःख को सहारा इन्द्रेणी ग्रुप सबै मा सलाम छ।

  • @sushilroka5982
    @sushilroka5982 4 ปีที่แล้ว

    आजको दोहरी सुन्न मज्जा आयो ।

  • @mayakhanal4667
    @mayakhanal4667 5 ปีที่แล้ว +7

    इन्द्रेणी टिम गज़ब राम्रो छ झन् यो बेला my best चन्द्र शर्मा जी गाउनु भएको सारै मन पर्यो टिका जे को दमदार सबल जबाफ सुपर

  • @karnagurung2811
    @karnagurung2811 6 ปีที่แล้ว +5

    yo indreni afaima ramro tesma pani ramro git gaune kalakar ani ramri ramri gayika haru dekhna pauda atyanta khusi xu saudi bata herdaixu sirju lai aja pani dekhna paiyo khusi lagyo

  • @drentertainment448
    @drentertainment448 6 ปีที่แล้ว +1

    अर्जुम सुनामको आवाजलाई मेरो सलाम। तपाईको स्वर निकै गजब लाग्यो मलाई। कालजयी लोक गितलाई सुहाउने स्वर छ अर्जुन ज्युको।

  • @krishnamalla3765
    @krishnamalla3765 5 ปีที่แล้ว

    टीका जिको हासो नै दामि छ।

  • @ishorkarki572
    @ishorkarki572 6 ปีที่แล้ว +45

    नियमित दर्शक स्रोता हरु को को हुनुहुन्छ यता हाजिर ?

  • @user-en4xh7op5s
    @user-en4xh7op5s 5 ปีที่แล้ว

    वा वा वा दामी छ। दोहोरी बधाई छ।

  • @kanxigurung3988
    @kanxigurung3988 3 ปีที่แล้ว

    सल्लाह गर्न पर्दैन नानी जेठी दालभात तिमी चाहिँ राजधानी wowo यो कुराले मन छोयो मेरो

  • @user-hu3ii9fj7v
    @user-hu3ii9fj7v 6 ปีที่แล้ว +16

    मेरा बाबै रमाइलो भनेको यो हो नी ,सुन्दा सुन्दै नाचौं नाचौं लागि सक्यो । गज्जब को जोस छ है।शब्द को प्रहार ले मनै खुसी खुसी भाको छ।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว +1

      एक दम राम्रो दोहोरी छ भारत बाट हेरीरहेको छु।

    • @user-hu3ii9fj7v
      @user-hu3ii9fj7v 6 ปีที่แล้ว

      Rabindra Thakur ji , ma ni Bharat dekhi nai ho

    • @user-hu3ii9fj7v
      @user-hu3ii9fj7v 6 ปีที่แล้ว

      Rabindra Thakur ji , ma ni Bharat dekhi nai ho

    • @devshinghbudha7823
      @devshinghbudha7823 6 ปีที่แล้ว +1

      De shingh india bat

    • @thapalaxmi2891
      @thapalaxmi2891 6 ปีที่แล้ว

      U

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 ปีที่แล้ว +1

    आज मलाई साह्रै मन पर्ने गायिका टीका पुन sister देख्न र उहाँको गीत सुन्न पाउँदा निकै खुशी लागेको छ।।बधाई छ सम्पुर्ण टिमलाई।।।

  • @durgagautam4444
    @durgagautam4444 6 ปีที่แล้ว

    सुपर छ गायक गाईका

  • @surajkhadka4695
    @surajkhadka4695 6 ปีที่แล้ว

    सबैको भनाई राम्रो छ तर राधिका हमालको भनाई एकदम सकारात्मक छ हरेको सोचाई यस्तो खालको हुनु पर्छ

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 4 ปีที่แล้ว

    अाहा कति अानन्दअायो हाम्रो लोकदोहोरिसंस्कृतिको मर्म अनुसार परिवारसहित हेर्नमज्जा परिपक्क कलाकार दुबैजना हाँसि हाँसि गितनिकाल्नेतरिका अनि सब्दछनोट नयाँ कलाकारले अनुसरणगर्नलायक छ। धेरै धेरै बधाइ दुबैजनालाई

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 6 ปีที่แล้ว +12

    दु:खी गरिवको भगवान कृष्ण कंडेल र मनपर्दो कार्यक्रम इन्द्रेणी का सबै शुभचिन्तक र शुभेच्छुक साथै सहयोगी हातहरु लाई धेरै धेरै धन्यवाद र सलाम छ।

  • @parkashbabu9837
    @parkashbabu9837 6 ปีที่แล้ว

    मलाई मनपरने कार्यक्रम सिधाकुरा जनता सितर इन्द्रनि हो सारै मजाअाउछ 12 घन्टा डियुटि गरेर पनि यिदुइवटा कार्यक्रम नहेरित सुतनुमन नै पागदैन हो समपुन इन्द्रनि टिमलाइ हारदिक धनेबाद प्रकटगरनु चाहानछु मिठो मिठो प्रस्तुकिको लागी दामी छ अाजको नाइा सङगबबालछ

  • @rameshkarki123
    @rameshkarki123 6 ปีที่แล้ว +11

    आहा टीका पुन दिज्जु कति राम्रो कति मीठो सोर ले गाउनु भाको

  • @sabitrakhadka4474
    @sabitrakhadka4474 4 ปีที่แล้ว

    गायक चन्द्र सर हॅसली गायिका टिका पुनको मिठो दोहोरी सुन्नपाउॅदा खुसी लाग्यो साथै समसामयिक बिषयमा आवाज उठाउने कृष्ण सरलाई नमन गर्दछु 🙏

  • @hombahadur2369
    @hombahadur2369 5 ปีที่แล้ว

    चन्द्र सर्मा र तिका पुन को दोहोरी त लास्तै बबाल हो 50 पल्त हेरेनी मन भरिदैन अति सुन्दर दुबैजनालाई धेरै धेरै सुभकामना

  • @singisking3616
    @singisking3616 5 ปีที่แล้ว

    nepal ka sabai jat jati lai sametera banako yo indreni unit lai salam x

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +12

    हिजो इन्द्रेणी हेरेर मनमा पीडा लिएर सुतियो । आज चाहिँ अति रमाइलो भो बरिस्ठ गायक चन्द्रशर्मा र निकै सुरिलो स्वरकि धनी टीका पुन बीचको दोहोरी हेर्दा र सुन्दा अति रमाइलो भो।।जय इन्द्रेणी

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    चन्द सर काे र टिका पुन बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार छ जय नेपाल जय सगित

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว +3

    हेर्न सुरुगरे ।यकछिन गाउँ मा जादैछु।झकाश दोहोरी हाम्रै ठाउका कलाकार रहेछन अझ मन पर्ने सिर्जु अधिकारी ।धेरै मन पर्यो ।जय इन्द्रेणी

  • @shreeupreti6336
    @shreeupreti6336 6 ปีที่แล้ว

    टीका पुन लाई बदाई छ

  • @rajbohora9763
    @rajbohora9763 6 ปีที่แล้ว

    सर्बप्रथमत सम्पुर्न सहभागी अग्रजहरूमा मीठो नमन टक्राउन चहान्छु जोहरीमात चन्द्र दादालाई मान्नैपर्छ

  • @jitbahadur3143
    @jitbahadur3143 4 ปีที่แล้ว

    Wow so nice song 👌👌👌👍👍👍..........

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +1

    Raju pariyar Ra Tika pun ko geet sunu la

  • @chhitijchhitij43
    @chhitijchhitij43 6 ปีที่แล้ว

    Krishna sir ko joda aaja bhet bhaexa nikai khusi dekhinu va xa samastamaa naman

  • @birubhaibasnet2676
    @birubhaibasnet2676 5 ปีที่แล้ว

    दोहोरी हेर्न मज्जा त चन्द्र दाइ र टीका दिदी को रमाइलो लाग्यो है मलाई त लागेको निन्द्रा पनि यहा हरुको दोहोरी हेर्दा ता वाह निकै मजा भै राखेको छ

  • @xeetrisurajkhadka150
    @xeetrisurajkhadka150 5 ปีที่แล้ว

    Ati ramro jati herda pani heramheram lagne thanks indreni teem lai

  • @bindashthaqurimissyoustvie9156
    @bindashthaqurimissyoustvie9156 6 ปีที่แล้ว +1

    Chandara daju ko voice ta mannai parchha manxe ni hancy kiresna dada miss you mero gaule lai samman chha

  • @haribista8873
    @haribista8873 5 ปีที่แล้ว

    Krishna gee great

  • @subashranamagar3610
    @subashranamagar3610 2 ปีที่แล้ว

    Chandra sarma daiko hasho tw udumai Man parxa

  • @supremupreti5869
    @supremupreti5869 6 ปีที่แล้ว +5

    डिउटि बाट हेर्दै छु ।कत्ति राम्रो दाेहाेरि

  • @devchhetri6877
    @devchhetri6877 3 ปีที่แล้ว

    badai.x.indrani.timli.👏👏👏👏🙏🙏👌👌

  • @mukundasharma3449
    @mukundasharma3449 6 ปีที่แล้ว

    सारै रमाइलो र बास्तबीक मौलिक लोकदोहोरी ...

  • @samirmagar3818
    @samirmagar3818 6 ปีที่แล้ว

    निकै रमाइलो पुराना अनि चर्चित कलाकार ज्यु हरुको झकास दोहरि

  • @bhambbhadur1243
    @bhambbhadur1243 4 ปีที่แล้ว +1

    Good

  • @dineshalemagar2949
    @dineshalemagar2949 6 ปีที่แล้ว

    Thanks for indreni team...ramelo ani her sukha dukha bhulne ramuane thau banai diya ko ma

  • @nabinkumar7697
    @nabinkumar7697 4 ปีที่แล้ว

    बधाई छ टीका दिदिलाई

  • @babushree5168
    @babushree5168 5 ปีที่แล้ว

    टीका दिदी हाँसेकै मीठो,,,

  • @user-vy7fz9wn8j
    @user-vy7fz9wn8j 5 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम हेर्दा त भोक निद्रा को वास्ता हुदैन । धन्यवाद कृष्ण दाजु लगायत सम्पुर्ण कलाकार ज्यु हरुमा

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 ปีที่แล้ว +5

    wow बबाल आज को दोहोरी। इन्द्रेणी तिम को बयान गर्ने शब्द छैन म सङ्ग। भगवान ले सधैं कल्याण गरून् इन्द्रेणी तिमको।।जय भोले बाबा।।

  • @sigashmobile5695
    @sigashmobile5695 6 ปีที่แล้ว +1

    आहा गित भनेको यस्तो पो हुनुर्ुपर्छ मनै छोयो।।।।।

  • @lenovo1lenovo18
    @lenovo1lenovo18 6 ปีที่แล้ว +1

    राम्रो मन छुने कार्यक्रम इन्द्रेणी कार्यक्रम

  • @hombahadur2369
    @hombahadur2369 6 ปีที่แล้ว

    धेरै बबाल दोहोरी हानाहान स्वोर पनि अति सुन्दर गाईका र गायेक पनि सुन्दर क्या बबाल धेरै मिथो

  • @manbahadursunar9086
    @manbahadursunar9086 6 ปีที่แล้ว +1

    Aaha Kati ramailo lokgeet Malai Sarai man pan parna geet dherai ramro chha

  • @user-ms2iy5mm4b
    @user-ms2iy5mm4b 6 ปีที่แล้ว +1

    ल मत हाजिर भय अरु कता कता हुनुहुन्छ आउनु होला है सै सै सर्‍र्‍र्‍र्‍र्‍र्‍र लायर।।।

  • @dipchnadra4515
    @dipchnadra4515 5 ปีที่แล้ว +1

    M pani lathai vaya tika ko haso lay ..wow babala ramailo soluta xa indrani team lae

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว +3

    सर्वप्रथम त इन्द्रेणी का आदर्णिय कृष्ण सर लगायत सम्पुर्ण सम्पुर्ण टीम मा हार्दिक नमन तथा दर्सन नमस्कार सारै रमाइलो लाग्यो प्रस्तिस्थित प्रतिस्थित कलाकार हरु लाई इन्द्रेणी मा देखेर साथै उहाँ हरु को दोहोरी

  • @pradeeprajregmi3961
    @pradeeprajregmi3961 4 ปีที่แล้ว

    A1 dohori

  • @badridevkota9679
    @badridevkota9679 4 ปีที่แล้ว

    Wow ati sundar

  • @langhalimagar3971
    @langhalimagar3971 3 ปีที่แล้ว

    Tika is best voice

  • @prabinkumarb.c6384
    @prabinkumarb.c6384 3 ปีที่แล้ว

    Dherai ramro gaunu vo dd tika ra chandra dai le

  • @jaymagar9053
    @jaymagar9053 6 ปีที่แล้ว

    सरै रमाइलो छ मलाई सारै मन पर्ने प्रोग्राम हो

  • @rajendrasenchuri7638
    @rajendrasenchuri7638 3 ปีที่แล้ว

    khagendar vai ko sorr sarai ramro xa

  • @hemantbibas3453
    @hemantbibas3453 5 ปีที่แล้ว

    इन्द्रेणी सारै मन पर्छ अहिले म कतार बाट हेर्दै छु

  • @arjungurung7897
    @arjungurung7897 4 ปีที่แล้ว

    mithoo dohori majha aayo hjr

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 2 ปีที่แล้ว

    Nice songs

  • @milankarki2296
    @milankarki2296 5 ปีที่แล้ว

    नमस्कार इन्द्रेणी परिवार साउदी कतार दुबै जस्ता अरब कन्ट्री मरुभुमी हरुमा 24 सै घन्टा झिलिमिली हुन्छ रोड होस या घरका आस पास साझ को 6:00 pm देखि 6:00 am पुरै झलमल हुन्छ तर हाम्रो देस नेपाल जलस्रोतको दोस्रो धनी देस तैपनी सार्बजनिक ठाउँ हरुको बत्ती बन्द गर्नु पर्छ भन्दा कति नरमाइलो लाग्छ सडक गल्ली घरका ओरिपरी लाइट उज्यालो बनायो भनेपो अपराध पनि कम हुन्छ उज्यालो मा अपराधी हरु डराउछ्न तर दुख लाग्छ मत नेतालाई मात्र दोस दिन्न जनताको ठूलो हातछ देस बिकास नहुनुमा

  • @omthada3337
    @omthada3337 4 ปีที่แล้ว +1

    Dada ko gauni Jos chay mannu parxa Ani Tika dd voice ko dhani Salam xa indrany tem lai

  • @tebestoflockletele3810
    @tebestoflockletele3810 4 ปีที่แล้ว

    नपाउनेले केरापायाे बाेक्रै खारमराे भनेजस्ताे यउटा असुरुपि अैालामा लयकाे सयपटक भयाे क्यमारामा फर्काई फर्काई देखाकाे लाजमर्नु।यउटा गाउने यउटि सुन नदेखेजस्ताे गर्ने ।

  • @user-xs7es3jb1h
    @user-xs7es3jb1h 6 ปีที่แล้ว +1

    इन्द्रेणी मा लोक दोहोरी गायिका बिष्णु माझी लाई जसरी भय पनि ल्याउनु पर्यो।

  • @sanjusanjusanjusanju5118
    @sanjusanjusanjusanju5118 6 ปีที่แล้ว

    Wow kati ramro dinvari dikka vaeni yo karekaram herna lage paxi sabai birsera kati ananda aauxa

  • @rajivbhujel7721
    @rajivbhujel7721 6 ปีที่แล้ว

    endrani toli lagayt upasthet saboi ma namashkar .aati mitho dohori sarai ramailo lagayo dhanaybad .

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    धेरै समय पछि टीका पुन बहिनीको गीत सुन्ने मौका मिल्यो

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว

    सर्बप्रथम हजुरहरु सबैलाई नमस्कार छ।चन्द्र दाजु र टिका दिदिको दोहोरी चाहिँ दामी लाग्यो।टिका दिदिको हासो सारै राम्रो ।लोडसेडिङ घटाउनका लागि राज्यले नै राम्रो पहल गर्नु पर्छ र जनताहरुले पनि बत्तीको सहि सदुपयोग गर्नु आवश्यक छ जस्तो लाग्छ।

  • @Pradip.st2019
    @Pradip.st2019 5 ปีที่แล้ว

    फेरि दोराएर हेर्दै छु

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 ปีที่แล้ว

    सर्बपर्थम त म कृष्ण दाजिलाइ नमन गर्दछु साथै सम्पूर्ण इन्द्रणि टिम सबैमा नमस्कार गर्दछु ।
    निकै रमाइलो लाग्यो
    दुबै गायक गाइका को दोहोरी राम्रो

  • @rabindrashrestha2319
    @rabindrashrestha2319 6 ปีที่แล้ว +5

    Tika pun is the best among the dohori singer

  • @nathbahadur275
    @nathbahadur275 4 ปีที่แล้ว

    dherai ramro hjr

  • @rajunepalibacker8861
    @rajunepalibacker8861 6 ปีที่แล้ว

    दिपेशलाई पनि इन्द्रेणीमा देखिन्छ कहिले काहीँ। यो पबित्र स्थल इन्द्रेणीमा धेरै दिनदुखीहरुको बिडामा साथ दिने र धेरै समाजमा चेतना जगाउदै राम्रा राम्रा अभियान चलाउने गर्नु हुन्छ यहा धेरै पिडामा परेका दुखी हरु आउनुहुन्छ आशा गरौ तपाईंबाट सम्बन्धित निकायसम्म यो राम्रो अभियानलाइ साथ र सहयोग होस।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 6 ปีที่แล้ว

    इण्द्रेणी.स्टूडियो मा.उपस्थित. सम्पूर्ण. माहानुभव. हरूलाई.नमस्कार. साथै..हजुर ले.गरीरहेको.काम धेरै मन.पर्छ कृष्ण.सर.साथ मा.यो.दोहरी. धेरै. रमालो.लाग्यो.

  • @user-fk8un9tx8f
    @user-fk8un9tx8f 4 ปีที่แล้ว

    स्वर्को धनी टिका पुन दिदि ❤️❤️❤️

  • @santipandey7349
    @santipandey7349 5 ปีที่แล้ว

    Omg kati ramro Geet hitaiko Maya 👩‍❤‍👩👩‍❤‍👩👩‍❤‍👩👩‍❤‍👩😍😍😍😍😍🤗😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @Pradip.st2019
    @Pradip.st2019 6 ปีที่แล้ว

    तोर्पे नेता पो रैछ (उप रास्ट्रपतिको पुत्र)

    • @robinsonmoktan2652
      @robinsonmoktan2652 6 ปีที่แล้ว +1

      त चाही कहाँ तोर्पे परेउ

  • @kss5923
    @kss5923 6 ปีที่แล้ว

    मगरकी छोरी को दम चै छ है दोहोरी गाउन
    सारै रमाइलो लाग्यो । धन्यवाद इन्द्रेणी टिम लाई । यसरी नै मनोरञ्जन संगै हर दुख सुखमा इन्द्रेणी छाएको छ । सधैं यसरी नै अगाडी बढी रहनु प्रगतिको शुभकामना

  • @bhabinderamagar1338
    @bhabinderamagar1338 6 ปีที่แล้ว +1

    Indrani team hajurharule sabai lok kalakarlai lyaunuhunxa tar bushnu majhilai kin lin saknuhunna

  • @gup69594
    @gup69594 3 ปีที่แล้ว

    Tika pun one of the best singer ho mero laagi, tika pun junai dohorima gaaye pani super nai hunxa.

  • @ganeshac5104
    @ganeshac5104 6 ปีที่แล้ว +1

    टीका दि ज्यु कोइनुर अति मिठो स्वोर कि धनी love u

  • @b.b.gurung4922
    @b.b.gurung4922 6 ปีที่แล้ว

    येस्तो पो गीत भनेको त सारै मन्परेयो।

  • @binodshahi8999
    @binodshahi8999 3 ปีที่แล้ว

    Ramro chha ...

  • @thanderaye3480
    @thanderaye3480 4 ปีที่แล้ว

    wow super nice bhai

  • @keshabrajsubedi8557
    @keshabrajsubedi8557 6 ปีที่แล้ว

    कृष्ण सर नमस्कार ।सबै राष्ट्रियस्तरका कलाकार काे ईन्द्रेणी मा प्रतक्षदाेहाेरी गित सुन्न पाय रमाइलो हुनेछ ।

  • @hsrisht7960
    @hsrisht7960 6 ปีที่แล้ว +1

    वाह वाह आज त नाछु नाछु लाग्यो आज को इन्द्रेणी प्रोग्राम हेर्दा हेर्दै उता भन्छमा तरकारी जलेको थाहनै पाइन । इन्देर्णी टिमको जाय होस

  • @rdpun9062
    @rdpun9062 6 ปีที่แล้ว

    इन्द्रेणी तिम लाई धेरै धन्यवाद आज धेरै रमाइलो भो है आफ्नै दाङ्ग को दाइ को तिका लाई दिए को झतारो हेर्न रमाईलो लागेयो

  • @surajadhikari3565
    @surajadhikari3565 6 ปีที่แล้ว +20

    चन्द्र दाई मान्छे नि lastaie handsome गितको झन् वयान गर्ने ठाउँ नै छैन । वास्तबिक कलाकारिता भनेको त यहि हो के । त्यो 2 महिना सम्म ढोका थुनेर कोठामा बसेर 4 line गित लेखेर, अरुले लेखेको 2 line गितमा स्वर भरेर, अनि 2/4 पैसा लगानि गरेर नाम मात्रको भरमा पनि म कलाकार हुँ भन्ने जमात कति छ कति यहाँ । असलि कलाकार त्यो हो जसले प्रतक्ष दोहोरिबाट सबैको मन जित्न सक्छ । चन्द्र शर्मा, प्रिती आले, रिता थापा, मनमाया वाईबा, कृष्ण कँडेल, पशुपति शर्मा, रबिन लामिछाने, शोभा कार्की, डिला बिक, प्रकाश सपुत ...... यिनिहरुको Live Dohori त जति सुने पनि अघाउन्न म !!!!

    • @rudramalla2279
      @rudramalla2279 6 ปีที่แล้ว

      -

    • @MayaMaya-wk5tg
      @MayaMaya-wk5tg 5 ปีที่แล้ว

      Babita Baniya jeri
      Ani King Raju dai ko k tero baule namlinxa mug

    • @minathapa835
      @minathapa835 4 ปีที่แล้ว

      Pasupati Shamsher ta khali ta ta ra ma ho dohari ma ta. Aru geet ramrai chha.Dohari ma ke ramro bhannu ra!!

  • @chhabiale7859
    @chhabiale7859 6 ปีที่แล้ว

    Mero fabrate kalakar haru .ko prastuti dherai ramro layo.🎶🎻🎤🎸🤗🤗👏👏

  • @khumkc7015
    @khumkc7015 6 ปีที่แล้ว

    हाम्रा राम्री राम्री चेली सबै युके ले लगेर नेपाल रीत्तो

  • @babumizzagaha2481
    @babumizzagaha2481 6 ปีที่แล้ว +18

    Aja tw pahilo views comment wow dohari tw babal xa hai badhai xa sabailai

  • @girilkd3274
    @girilkd3274 5 ปีที่แล้ว

    यो हो नि दोहोरी को लाइन त । अब पसुपती शर्मा र खुमन अधिकारी अनि जानकी तरमी मगर र चिजा तामाङलाइ लिय देखि अति रमैलो हुनिथियो कि जस्तो छ।

  • @jirbahadur198
    @jirbahadur198 5 ปีที่แล้ว

    लाै धेरै दिन पछि टिका पुन दिदिलाई देख्न पाउदा खुसि लागेकाे छ

  • @user-ll5nj9vm4w
    @user-ll5nj9vm4w 6 ปีที่แล้ว

    wow खगेन्द्र