बर्ष दिनमा निरालाइ सम्झेर सलिनाले गाइन भाबुक गित|Meri Sane|Salina Nepali|Nira chhantyal|Rom Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 365

  • @mayakc6431
    @mayakc6431 7 หลายเดือนก่อน +27

    कलिलो उमेर मा यसरी ज्यान गुमाउन पुगेउ नानू हामिलाइ तिम्रो पुरानो प्रस्तुती देख्दा त मुटु भक्कानिन्छ तिम्रो बाबा आमा लाई कस्तो हुन्छ होला 😢हार्दिक श्रद्धाञ्जली नानु😢

  • @Upperttybhumeekya
    @Upperttybhumeekya 7 หลายเดือนก่อน +5

    😢😢😢😢😢आत्माले शान्ति पाओस निरा दिदी 😢😢😢कति मार्मिक गित सलिना दिदिको 😢😢😢😢😢😢😢😢कयौं भिडियो हेर्छु ,निरा दिदिको तर खै किन किन म अझै विस्वास नै गर्न सक्दिन 😢😢😢हे भगवान यस्तो मलाई मात्र किन हुन्छ? किन म अझै विस्वास गर्न सक्दिन ?राम्रो मान्छेलाई भगवानल्रे पनि कति छिटो लान्छ है।😢😢😢😢😢😢😢😢😢😢😢😢😢Be strong Salina dd

  • @thakurbhusal8569
    @thakurbhusal8569 7 หลายเดือนก่อน +6

    सलिना बहिनी लाई मुरि मुरि धन्यवाद छ साथिको याद मा यस्तो दुखको गित गाएर दर्शक लाई सुनाउनु भएको मा र निरा बहिनी लाई हार्दिक सर्दानजलि

  • @vishanusharma2613
    @vishanusharma2613 7 หลายเดือนก่อน +16

    rip निरा दिदि लाई 😭😭😭धन्यवाद दिदि सलिनालाई साथिको यति धेरै माया र यादमा गित ❤❤❤❤❤

  • @नेपाल_संगीत_प्रतिष्ठान
    @नेपाल_संगीत_प्रतिष्ठान 7 หลายเดือนก่อน +49

    धेरै सम्झेको छु बहिनी तिम्रो आत्मालाई सान्ति मिलोस 😢😢😢😢😢😢😢😢😢

  • @SushilaBk-ii4xo
    @SushilaBk-ii4xo 7 หลายเดือนก่อน +15

    हार्दिक श्रदाञ्जली निरा 😭😭😭😭 धन्यवाद दिदी सलिनालाई मार्मिक गीत ♥️♥️🙏

  • @reshamrana7845
    @reshamrana7845 7 หลายเดือนก่อน +20

    हरेक बर्ष मागी पर्व आउँछ तब निरा छन्त्याल को याद र सम्झनाले मन मुटु बिछिप्प्ट पार्ने भो ,,, सुन्दर ससारमा तपाईंको बास रहोस् ...हार्दिक श्रद्धा शुमन 💗💗

  • @Binita938
    @Binita938 6 หลายเดือนก่อน +7

    मन छुनि गित😢😢😢

  • @karanmayalu9567
    @karanmayalu9567 7 หลายเดือนก่อน +28

    अत्यन्तै मार्मिक हार्दिक श्रद्धाञ्जली निरा

  • @fzre5di300
    @fzre5di300 7 หลายเดือนก่อน +22

    निरा हार्दीक श्रदाञ्जली 😭😭😭 सलिना फेरि पनि त्यति अँध्यारो दिन को याद दिलाउनु भयो 😭😭😭😭😭😭

  • @hirapun7723
    @hirapun7723 7 หลายเดือนก่อน +11

    Miss you so much nira chhantyal म धेरै नै रोय यो गित सुनेर अनि निरालाइ सम्झेर त्यो कालो दिन नसम्झिउ भन्यो फेरि घुमेर आयो यो माघ १ गते ।के भनौ के लेखौ कुनै शब्द नै पाइन ।सम्झिदा नि शरीर नै जिरिङ्ग भएर आउँछ त्यो कालो दिन !यो माघ १ गते कहिले नआए हुनन्थ्यो फर्की फर्की !

  • @AarushThapamagar
    @AarushThapamagar 7 หลายเดือนก่อน +11

    निरा बहिनी तिमिले यो सन्सार छोडेर गाको पनि आज 1 बर्ष भयो ! तिम्रो स्वोर्गमा बास होस

  • @user-dm7os3hs6n
    @user-dm7os3hs6n 7 หลายเดือนก่อน +21

    हार्दिक श्रद्धाञ्जली निरा जी हाम्रो सामु रहनु भएन धेरै सम्झिको छु 😢😢😢 धन्यवाद सलिना जि लाइ मार्मिक गित सुनाउनु भएको मा

  • @Kessy.kalpana
    @Kessy.kalpana 7 หลายเดือนก่อน +5

    निरा को स्वर्गमा बास होस् सारै मार्मिक गित एक बर्षमा फेरि रुवायो यो गितले

  • @laxmisijali3506
    @laxmisijali3506 7 หลายเดือนก่อน +14

    निरा नानू सोर्गमा बास होस् 😭😭😭😭 धेरै धेरै सम्झना 🙏🙏

  • @ShishirShishir-dv6vz
    @ShishirShishir-dv6vz 6 หลายเดือนก่อน +3

    निरा तिम्रो स्वर्ग मा बास होस् 😭😭😭

  • @kalyanpokhrel8572
    @kalyanpokhrel8572 7 หลายเดือนก่อน +10

    बिचरा लाउ लाउ र खाउ भन्ने कलिलो उमेरमा ज्यान गुनाउन पर्यो बहिनी हजुरको आत्माले स्वर्गमा बास होस चिर सान्तिको कामना बहिनी

  • @rameshsapkota7146
    @rameshsapkota7146 7 หลายเดือนก่อน +11

    नीरा नानी स्वर्गमा बास होस 💐

  • @rembahadur6273
    @rembahadur6273 6 หลายเดือนก่อน +3

    कलाकारहरु त अरु पनि बित्नुभो तर निराको मिर्त्युले साच्चिकै मर्माहत बनाएकोछ यति कलिलै उमेरमा जान रहेछ र सबैको मनमुतुमा बसेको😢😢😢😢😂😂

  • @gsfh2152
    @gsfh2152 7 หลายเดือนก่อน +13

    कति मिठो गीत बधाई धेरै धेरै नानी आशिर्वाद धेरै भावुक भए म त

  • @SupriyaKandel-nb7ps
    @SupriyaKandel-nb7ps 7 หลายเดือนก่อน +4

    Miss you NIRA dijju

  • @_Magarne_kanchhe
    @_Magarne_kanchhe 7 หลายเดือนก่อน +4

    कति छिटो एक बर्षा पुगेछ निरा बहिनी धेरै सम्झना छ,🥰🥰

  • @sarugelal9131
    @sarugelal9131 7 หลายเดือนก่อน +9

    साच्चिकै यो गित सुन्न मैले सकिन यति रुहेकि 😢 के भनुम खै शब्द नै छैन कुनै 😭😢

    • @user-lc9gs9ir5c
      @user-lc9gs9ir5c 7 หลายเดือนก่อน

      😭😭😭😭😭😭😭😭

  • @shankardamai2441
    @shankardamai2441 7 หลายเดือนก่อน +6

    हार्दिक श्रद्धांजलि निरा वैनि स्वर्ग बास होस 😭😭😭😭😭😭😭😭

  • @purnimabishwokarma4572
    @purnimabishwokarma4572 7 หลายเดือนก่อน +4

    स्वर्गमा बास होस बैनि निरा तिम्रो बाबा आमा पिडा सहनि शक्ति दिनु है बैनि निरा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🌹

  • @ombohara3267
    @ombohara3267 7 หลายเดือนก่อน +3

    Nice song ❤❤🌷👍👍

  • @anitabohora1317
    @anitabohora1317 6 หลายเดือนก่อน +1

    Swargama bas hora nira ❤❤❤

  • @premshahi2594
    @premshahi2594 7 หลายเดือนก่อน +6

    स्वर्गमा बासहाेस निरा दिजु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭साथिलाई नि सहने शक्ति देउ भगवान् 😭😭😭😭😭😭😭😭

  • @runchisaru4098
    @runchisaru4098 7 หลายเดือนก่อน +5

    Rest in peace nira sis 🥲. Atyanta marmik geet 🥹

  • @bharatgurung2495
    @bharatgurung2495 7 หลายเดือนก่อน +2

    अति मार्मिक गीत साथी होश त यस्तो निर प्रति समर्पित 🙏

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 7 หลายเดือนก่อน +3

    धेरै धेरै सम्झना निरु स्वर्गमा बास बस्नु है 😢😢😢

  • @pabitrakumarisaud3924
    @pabitrakumarisaud3924 7 หลายเดือนก่อน +9

    हार्दिक श्रद्धाञ्जली निरा दिदि😢😢😢😢धन्यवाद दिदी सलिनालाइ हजुरको मार्मिक गित❤❤

  • @bishnusanthury6852
    @bishnusanthury6852 7 หลายเดือนก่อน +2

    Nira baini ko sworga ma bash hosh aatmale santi pawosh tadpiyeko aatma le 😢😢😢😢😢

  • @user-ok9of6hb3e
    @user-ok9of6hb3e 7 หลายเดือนก่อน +4

    नीरा बहिनी धेरै सम्झना 😭😭😭😭😭

  • @dipikamagar683
    @dipikamagar683 7 หลายเดือนก่อน +13

    धेरै माया अनि मिठो सम्झना दिदि 😢😢😢

  • @sirjanadhakal5519
    @sirjanadhakal5519 7 หลายเดือนก่อน +1

    आँसु रोकिन गारो कति माया सबै भन्दा नजिक को साथी गुमाउदा मन नै समाल्न सारै गारो हुने😢😢😢

  • @BanthaMagarjamuna
    @BanthaMagarjamuna 7 หลายเดือนก่อน +1

    यो हेर्दा मेरो आँसु नै आयो 😢😢 धेरै राम्रो छ है👍👍

  • @JaiyBhiy-yd7oq
    @JaiyBhiy-yd7oq 7 หลายเดือนก่อน +1

    निरा दिदी काे सम्झानमा याे गित आज 1 वर्षा पूरा भएछ नि कती छिटै नि

  • @sachinkalarai6934
    @sachinkalarai6934 7 หลายเดือนก่อน +3

    हार्दिक श्रद्धाञ्जली निरा😢खै भगवान पनि
    कति निस्थुरि येति कलकलाउदो जिन्दगी
    लाई तपकै तिपि लग्यो
    साथी गुमाउनु को पीडा जो भोग्नेला थाहा
    हुन्छ तै पानी आफुले आफुलाइ सम्महाल्नु है
    सलिना जि❤😢

  • @Binitatamang-rk5ij
    @Binitatamang-rk5ij 7 หลายเดือนก่อน +1

    यदि छिट्टै बिछोड हुनलाई पो रहेछ संसार को नै नमुना मिल्ने साथी भेटाईदिएको रहेछ भगवानले 😢😢Be strong Salina

  • @topgurung2729
    @topgurung2729 7 หลายเดือนก่อน +3

    हार्दिक श्रद्धाञ्जली निरा स्वारर्गाम बासहोस 😥😥😥🎶🎼🎼🎵🎵

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 7 หลายเดือนก่อน +4

    नीरा दिदि 😢 सम्झना छ

  • @user-ft2pg1cr2v
    @user-ft2pg1cr2v 7 หลายเดือนก่อน +2

    निरा नानु तिम्रो सोर्ग मा बास होस् 🎉🎉

  • @magarni009
    @magarni009 7 หลายเดือนก่อน +2

    आजको दिन धेरै याद भयो कति छिटो एक बर्षा बितेछ स्वर्गमा बास मिलोस 😢😢

  • @user-xl6ot2qm3z
    @user-xl6ot2qm3z 7 หลายเดือนก่อน +1

    Sansar xodera gay pani sathi lai eti dherai maya garni sathi dekhy yo geet Nira le sunidini vay katti khusi hunthin hola eti dherai maya garni raixa mero sathi le vanera dherai ramo geet xa salina sis❤❤❤

  • @SmritiNiroula
    @SmritiNiroula 7 หลายเดือนก่อน +2

    Runai man lago yo geet la nira chhantyal sorgey baas ho

  • @yamthapa666
    @yamthapa666 7 หลายเดือนก่อน +3

    सधै स्वर्गमा बास होस निरा बहिनि को मनै रुवाउने गित 😂😂😂😂😂

  • @user-xx1lz5xm9q
    @user-xx1lz5xm9q 7 หลายเดือนก่อน +1

    Sathiko maya ta yestyo po hunu parcha ❤❤❤❤❤

  • @laxmi.2-c_
    @laxmi.2-c_ 7 หลายเดือนก่อน +1

    साथी भनेको सलिना र निरा जस्तो हुनुपर्छ शरिर टाढा भएपनि मन टाढा छैन😢😢 हार्दिक श्रर्दाअन्जलि निरा सिस😢😢

  • @user-it8oj8ld3g
    @user-it8oj8ld3g 7 หลายเดือนก่อน +4

    हार्दिक श्रद्धाञ्जली निरा दिदी सोर्गमा बास होस् 😭😭😭😭😭😭😭😭😭😭😭

  • @user-zv6ce7kn3f
    @user-zv6ce7kn3f 6 หลายเดือนก่อน +1

    Atinai marmasparsi geet Salina bainee 😢😢😢 nira Bainee kewal samjhanama .......😢😢😢

  • @Ramesh-rm8rs
    @Ramesh-rm8rs 7 หลายเดือนก่อน +2

    Hardik shradhanjali nira baini

  • @partamanlimboo7979
    @partamanlimboo7979 7 หลายเดือนก่อน +1

    Hardik shradanjaly

  • @BhumiBc
    @BhumiBc 7 หลายเดือนก่อน +1

    एक बर्ष भयो निरा बैनी तिमी गयकोनी😢😢😢

  • @user-tn2ul3dq5l
    @user-tn2ul3dq5l 7 หลายเดือนก่อน +1

    Miss you any mitho samjhana dee❤❤❤❤

  • @sushilasushila8538
    @sushilasushila8538 7 หลายเดือนก่อน +1

    मन छोयो तीत ले सुपर भोईस

  • @user-qc5lb6ko5i
    @user-qc5lb6ko5i 7 หลายเดือนก่อน +1

    I miss u bunu यो गितले फेरि रुवायो आज

  • @shovathapa5756
    @shovathapa5756 7 หลายเดือนก่อน +3

    स्वर्गमा बास हाेस् प्यारी❤😭😭😭

  • @yuniya135
    @yuniya135 6 หลายเดือนก่อน +1

    Mero ta aashunai aayo

  • @Dog-fz2wu
    @Dog-fz2wu 7 หลายเดือนก่อน +3

    Miss u nira chhantyal dee😢😢 happy maghe Sankranti nira dee😢😢😢

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 7 หลายเดือนก่อน +3

    अाजा 1 गते हाे बिचार 75 जानले जायन गुमा काे दिन समजान अायाे बिचार हरुले अातमाले सानति पायाे❤❤😫😫😫😫

  • @user-ps9pq2oi6g
    @user-ps9pq2oi6g 7 หลายเดือนก่อน +2

    हार्दिक श्रद्धाञ्जली निरा बैनि😭😭😭

  • @sunitachhetri6336
    @sunitachhetri6336 7 หลายเดือนก่อน +1

    Be strong salina didi😢😢k garnu man buzaunai parne raixa 😢😢😢😢miss you so much nira😭😭😭😭😭

  • @Sushiladanai1777
    @Sushiladanai1777 7 หลายเดือนก่อน +2

    Miss you pyari😭😭timro sorgama bas hos hy🙏🙏🙏

  • @bombahadurdisuwa4522
    @bombahadurdisuwa4522 7 หลายเดือนก่อน +2

    स्वर्गमा बास होश निरा G 🙏🙏🙏💔💔😭😭😭😭😭

  • @user-ln5ln9gv1c
    @user-ln5ln9gv1c 7 หลายเดือนก่อน +2

    धेरै माया अनि मीठो समजना हजुर हामरो सामु नभयनि हजुरको माया याद रइ रहनेछ

  • @NamitaBudha-cp2lm
    @NamitaBudha-cp2lm 7 หลายเดือนก่อน

    स्वोर्ग मा बास होस दिदि धेरैँ याद आएको छ हजुर को कति हसिलो मुहार अझैँ पनि झझल्को आउछ 😢😢😢😢😢😢

  • @chanduentertainment1249
    @chanduentertainment1249 7 หลายเดือนก่อน +1

    Hajur ko sadhai pragati hos.🙏🙏 Nira ko aatma le shanti pawos.

  • @shyamlaltamrakar2388
    @shyamlaltamrakar2388 7 หลายเดือนก่อน +1

    धेरै माया अनि मिठो सम्झना छ दिदी 😢😢

  • @alinagurung8351
    @alinagurung8351 6 หลายเดือนก่อน +1

    आत्मा ले शान्ति पावस बैनी निरा ❤❤❤❤

  • @kalpanathapa206
    @kalpanathapa206 7 หลายเดือนก่อน +1

    साचिक्कै ‌सलिना लाइ देखेपछि मलइ पनि सारै मन दुख्छ

  • @mangaltamang6928
    @mangaltamang6928 7 หลายเดือนก่อน +4

    rest in peace nira sis miss u so much😢😢😢

  • @pabitragautam8434
    @pabitragautam8434 7 หลายเดือนก่อน +1

    Hardik sradanjali nira bahini😢😢😢😢

  • @bishnubk828
    @bishnubk828 7 หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली निरा बहिनी

  • @umeshpalpali6518
    @umeshpalpali6518 7 หลายเดือนก่อน

    प्यारी निरा दिदि धेरै सम्जेको छु 😪हामी लाइत हजुर बिना बाच्न यति धेरै गार्हो भाको छ ? झन हजुर को बा आमा को के हाल भएको होला 😣😣कति छिटै एक बर्ष भयछ हजुर ले छोडेर गयको 😣😣नेपाल लाई चिनाउने गायिका हजुर किन हामीलाई छोडेर जानू भयो😣😣 जे नहुनु भै हाल्यो 😫हजुर को आत्माले शान्ति पावस हार्दिक श्रन्दान्जली 😪😪 सोर्ग मा बास होस ,खुशी र खुशी साथ बस्नु है दिदी ,धेरै धेरै सम्झना निरा दिदि अब त हजुर सम्झना मा मात्र रहनु भयो 😪😪 धेरै धन्यवाद सलिना दिदी लाई निरा दिदि को बर्ष दिनमा मार्मिक गीत शहित निरा दिदी लाई सम्झिनु भयकोमा miss you niraa didi

  • @samjhanaachary470
    @samjhanaachary470 7 หลายเดือนก่อน +1

    पहिलेनै गायकाे हाे तरपनि यादताजानै छ😢😢😢😢😢😢😢

  • @resammagar4481
    @resammagar4481 7 หลายเดือนก่อน +1

    हार्दिक श्रीध्दाञ्जली नीरा बैनी 😢😢

  • @bimalabc-cp5ev
    @bimalabc-cp5ev 7 หลายเดือนก่อน +2

    Dhiri samjana mitho Maya 😢😢😢😢😢😢Didi nira 😢😢😢😢

  • @laxmithapa7214
    @laxmithapa7214 7 หลายเดือนก่อน +2

    dhari MiSs u Nira 💖💖💖💖

  • @malatikhadka736
    @malatikhadka736 7 หลายเดือนก่อน +1

    😢😢😢😢😢😢😢😮miss you Nira sis😢😢😢😢

  • @chhamakalasunar7469
    @chhamakalasunar7469 7 หลายเดือนก่อน +3

    love this song ❤️❤️❤️miss you Nira sister❤️❤️❤️

  • @thapadipendra8722
    @thapadipendra8722 7 หลายเดือนก่อน +2

    ❤❤❤❤😂😂😂हार्दिक श्रद्धाशुमन

  • @user-ih4vs6gc6q
    @user-ih4vs6gc6q 7 หลายเดือนก่อน

    धुन सुन्दर आसु आयो ❤❤❤

    • @user-ih4vs6gc6q
      @user-ih4vs6gc6q 7 หลายเดือนก่อน

      सुन्न सकीन यो गीत रोयरनै आखा सुन्नीय मेरोत❤❤

    • @user-ih4vs6gc6q
      @user-ih4vs6gc6q 7 หลายเดือนก่อน

      निरा नानु को स्वर्गमा बास होस ❤❤

  • @HappyBirchForest-nu9cw
    @HappyBirchForest-nu9cw 7 หลายเดือนก่อน

    Wow kati mitho sohr diju ❤❤❤ miss you

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤Harrdeaeaak sadranjli Bhenii niera Baukunthma Bash how's temro athma lea shanti pawoos❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉temro showor sadhaie amar rahwoos thankas sampurna uniet lie❤❤❤❤

  • @Sanualemagar5600
    @Sanualemagar5600 7 หลายเดือนก่อน +1

    साथि होस् त यस्तो!😢😢😢😢😢कति माया के!😢😢😢

  • @mohanbk-ih4zl
    @mohanbk-ih4zl 7 หลายเดือนก่อน +3

    Love this song ❤❤❤❤ miss you nira sis❤❤❤❤

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 7 หลายเดือนก่อน +2

    हार्दिक श्रद्धाञ्जली

  • @sajitakhadka6037
    @sajitakhadka6037 7 หลายเดือนก่อน +2

    Be strong sis

  • @dhirshahi1714
    @dhirshahi1714 7 หลายเดือนก่อน +2

    Rest in peace nira sis and salina sis mitho samjhana

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 7 หลายเดือนก่อน +2

    धेरै राेए😭😭😭😭😭😭😭😭

  • @user-xb8so8ri5c
    @user-xb8so8ri5c 7 หลายเดือนก่อน +2

    स्वरगमा बाशहाेश❤❤

    • @ashimgc4778
      @ashimgc4778 7 หลายเดือนก่อน

      Daivea Pani kati nisturi

  • @user-jb3ik8cf1s
    @user-jb3ik8cf1s 7 หลายเดือนก่อน

    तिमलाई नसम्झेकाे कुनै दिनरात छैन नानू तिम्रो काेईलिकाे जस्तो अावाज नसुनेकाे पनि 1 बर्ष भएछ नानू स्वर्गमा बास हाेस नानु😢😢😢😢😢

  • @Kalpana123oli
    @Kalpana123oli 7 หลายเดือนก่อน +2

    निरा 😭😭😭♥️♥️♥️

  • @narayankc2040
    @narayankc2040 7 หลายเดือนก่อน +4

    हार्दिक श्रद्धान्जली साने स्वार्गमा बास होस ।😂😂😂😂😂😂मन बुझाउ सलिना😂😂

    • @samjhanabasnet8429
      @samjhanabasnet8429 7 หลายเดือนก่อน

      Kina haseko tw daju hasnu parne k xarw

  • @shristi246
    @shristi246 7 หลายเดือนก่อน

    Dhayrai mitho lagew hajur ko voice tra nira sis ko voice Lai Maile pani dherai miss gareko xu 😢😢😢 Hardik sadhanjali nira sis 😂😂😂

  • @saritanepali9640
    @saritanepali9640 7 หลายเดือนก่อน

    हार्दिक श्रदान्जली निरा दिदि 😢😢

  • @lamashambhu2078
    @lamashambhu2078 7 หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली निरा बहिनी मेरो अत्यन्तै मन पर्ने गायिका ,,सधै सम्झिरहने छु ,,,

  • @danikagharti3664
    @danikagharti3664 7 หลายเดือนก่อน +1

    dherai maya😢nira sis

  • @anishagurungvlog
    @anishagurungvlog 7 หลายเดือนก่อน

    Malai yo geet sunera aakha bari aashu aayo. Rip nira dd😢😢😢😢