नेपाली जाग्नुपर्छ चिया भट्टी पसलको गफले राष्ट्रियता बच्दैन, चीनसँग भिषा फ्रि गरौँ : YUBRAJ SANGROULA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
    तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    GUEST: Prof. Dr. Yubraj Sangroula
    HOST: Jibaram Bhandari
    CAMERA: Rajesh Dhakal
    MCR: Ranjit Kafle
    EDIT: Mahesh Pandey
    #YUBRAJ_SANGROULA #JIBARAM_BHANDARI #YOHO_BAHAS

ความคิดเห็น • 566

  • @rolpalikto8055
    @rolpalikto8055 4 ปีที่แล้ว +93

    अहिले सम्मको यो बहश धेरै मन पर्यो
    सर हजुरको जस्तो सोच सबै नेपाली
    राजनितीके हरुको भई दिए सायद अाज भारतको हेपाई हुदैनथ्यो होला

    • @salaudinahmed6687
      @salaudinahmed6687 4 ปีที่แล้ว +3

      Nice

    • @Dinesh-jn5xi
      @Dinesh-jn5xi 4 ปีที่แล้ว +1

      u should like him just speak truth.

    • @dhanrajgiri7192
      @dhanrajgiri7192 4 ปีที่แล้ว +1

      सहि कुरा गनेँ र राष्ट्रियता जाेगाउनेलाई सममान गरौं ।जय नेपाल ।।।

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 ปีที่แล้ว +44

    यो हो बस कार्यक्रम मा यस्तो यस्तो विद्वान व्यक्तिहरु नेपालमा हुनुहुन्छ हजुरहरूको माध्यमबाट सबै नेपाली एकपछि अर्को डरलाग्दा सपना बाट ब्युँझेजस्तो लाग्न थालेको हाम्रो देश नेपाल सम्पन्न कसरी बन्छ आमनेपालीले पनि बुझ्न थालेका छन् यो भनेको सकारात्मक पाटु हो हाम्रो लागि

  • @chitrakarki5812
    @chitrakarki5812 4 ปีที่แล้ว +31

    स्यालुट गर्नै पर्छ युबराज सङ्ग्रौला ज्यु लाई।राष्ट्र प्रती समर्पित भनाइ।गाउँ, वडा, स्कुल सबैमा विदेशी सहयोगको आशा गर्छन।अनि NRN लाई पनि कडा गर्नु पर्यो।यिनीहरुले पनि बढी राजनिती गरेका छन।

  • @dineshbista3403
    @dineshbista3403 4 ปีที่แล้ว +3

    सलाम छ तपाईंको विचार र देशप्रतिको लगाव ,मायाप्रेम र जिम्मेवारी लाई युवराज संग्रौला सर लाई देख्दा खुसी पनि लाग्छ कि देशको लागि बोल्ने कोही सच्चा देशभक्त नागरिक पनि छन् तर देशका नेता र जनताले नै उहाँबाट केही फाइदा लिन नसक्नु एउटा राष्ट्रको लागि दुर्भाग्य हो।अब सम्पूर्ण नेपाली देशभक्त नेपाली हुन जरुरी छ ताकि आधा नेपाली भएर होइन तसर्थ जागौ नेपाली जोगाऔं नेपाल नारा लिएर देशलाई निकास दिन लाग्नुपर्छ।

  • @gurkhadurbarfeltham6787
    @gurkhadurbarfeltham6787 4 ปีที่แล้ว +2

    युबराज सरको सिमानामा काडेतार लगाउने बिचार सारै राम्रोछ। अन्य विषयहरु पनि खुबै राम्रोछ। जहासम्म सेनाको कुरा हो त्यो झनै राम्रोछ। आजभोलि केही सेनाले देस बिकासको काममा लगाइएकाछ्न। अझै धेरै उच्च पदाधिकारीहरुको खाना पकाउने घरको सर्सफाइ घर बनाउने जस्ता काममा लगाइनुहुन्न। उनिहरुलाइ पनि देशबिकास र कलकारखानाको काममा लागाउनुपर्छ। जिबराम सरलाई धन्यवाद । यस्तै यस्तै ब्याक्तित्वहरुलाइ ल्याइरहनुहोला गाउलेलाई मेरो सल्लाहछ।
    जय नेपाल

  • @mahenshrestha6456
    @mahenshrestha6456 4 ปีที่แล้ว +1

    युवराज सरका सबै भनाईहरु सारगर्भित र तथ्यपरक छन् . ` यो हो ´ टिभिलाई बधाई छ .

  • @bhanuramtharu7377
    @bhanuramtharu7377 4 ปีที่แล้ว +49

    युवराज जीले भनेको भारत नेपाल सिमा बिचमा काँडेतार लगाउने कुरामा मेरो १००./. प्रतिशत सहमति छ ।

    • @user-bc8xm4mb9n
      @user-bc8xm4mb9n 4 ปีที่แล้ว

      कांडेतार भत्काइ हाल्छन नि एस एस बि ले।त्यो भन्दा बलियो आधार भनेकै पर्खाल हो।

    • @sanjayrajbhandari832
      @sanjayrajbhandari832 4 ปีที่แล้ว +1

      काँडेतार छिटो र सस्तो उपाय हुन सक्छ तर के गर्नु सीमा मिच्न र अतिक्रमण गर्न पल्केको भारतले रातारात काँडेतारको पिलर नेपालतिर नसार्ला भन्ने कुनै ग्यारेन्टी छैन। किनकी अबको उसको उद्देश्य भनेकै निहुँ खोजेर सक्दो दु:ख दिई उससँग झुक्न बाध्य पार्ने नै हुनेछ। 2072 सालमा जस्तै उसको बिश्वासपात्र नेपाली भनाउँदा दुई देशका नागरिकताधारीहरु (आधा नागरिकहरु) को सहयोग लिई नाकाबन्दी गर्न पनि पछि पर्दैन । अनि पर्खाल लगाउनलाई नेपालले सक्दैन किनकी देशको ढुकुटी भ्रष्ट नेताहरुले पुस्तैनी सम्पत्ति सम्झेर पालैपालो रित्याईसकेका छन्। भारतले चाह्यो भने त सक्छ तर उसले यो काम गर्दैन किनकी सिक्किमलाई जस्तै ढिलो चाँडो नेपाललाई पनि उसको एउटा प्रान्त बनाउने धेरै अघिदेखिको उसको सपना ज्यूँका त्यूँ नै छ।

    • @suryathapa5221
      @suryathapa5221 4 ปีที่แล้ว

      यसमा मेरो असहमती छ । त्यो भन्दा कम खर्चमा गर्न सकिने नेपालका बैज्ञानिक डा.कपिल पौडेलले भनेअनुसारको Remote Controll बाट चल्ने सुरक्षा सम्यन्त्र राख्नुपर्छ ।

    • @sunitanapit9576
      @sunitanapit9576 4 ปีที่แล้ว

      One thing that we need to note, think, and act now is to shield boarder as you said leaving just fixed some entry-point or/and passport system. One very important reason is, within some years or decades India will surely fall in big internal warfare or International warfare due to high and high involvement of Eastern and Western Power countries in India to make barrier for (i) highly growing economic growth of China in direct way and (ii) Barrier for economic growth of India itself in hidden way. If India fall in such warfare then, safe and easy country to sheltter of Indian Citizens will be Nepal due to open boundary between the countries. And history is not long that Nepalese government was made headache by Butanes Refugees, refuges of the country who's population is very very less than of Nepal. Keeping the mind about population of India or of just one adjacent state of India with Nepal like Bihar, it will be very hard to image about severity that will bring at that time. If diplomat, government, bureaucrats of Nepal do not think and act withing some years then it bring unimaginable problem within some decade. This problem will be highly magnify if current bill of Citizenship is pass from Parliament as it is said by opposition parties.

    • @rajendragurung3648
      @rajendragurung3648 4 ปีที่แล้ว

      वास्तव मा जब सम्म नेपाल भारत सिमा ब्यबस्थापन हुदैन नेपाली र नेपाल को भलो हुदैन ।अचम्म त यो छ कि सिमा ब्यबस्थापन का लागि कादेतार लगाउन के ले रोकेको छ दलाल हरुलाइ ?????अत्यन्त ब्यक्तिगत हैसियत नभएको ब्यक्ति हरु नै नेपाल को उच्च पद हरुमा रहनु येस्को मुख्य कारण हो।।।

  • @shyamkhadka3244
    @shyamkhadka3244 4 ปีที่แล้ว +8

    एति राम्रो संग बिश्लेषण मैंले त अहिलेसम्म सुनेकै थिइएन , यस्ता देशभक्तबौधिक पनि हाम्रो देशमा रहेछन् । गौरव लागेको छ ।

  • @gorkhalinepali5745
    @gorkhalinepali5745 4 ปีที่แล้ว +1

    सारै संदर्विक सबै राष्ट्र प्रेमी नेपाली ले आत्मसाथ गर्नु पर्ने चिन्तन! येसरिनै हामी नेपाली लै आफ्नो देशप्रति को जिम्मेबारी को बोध तपैजस्ता चेतनशील बौदिक ब्येक्तित्वो ले जागरुक/प्रेरित गर्न जरुरि छ । मनै देखि हार्दिक धन्यवाद छ । देशप्रेमी नेपाली लै एक ढिका हुन अनि आफ्नो नेपाली माटो प्रति कर्मठ भएर देश बनाउने अभियान मा लग्न प्रेरित गरिराख्नु पर्छ ।

  • @bhismalamichhane5483
    @bhismalamichhane5483 4 ปีที่แล้ว +21

    सारै मन छुने भनाइ छ सरको ।सत्त्य पनि यहि हो । यस्तै बुद्धिजीबिहरुलाइ साथमा लिएर सरकार अगाडि बड्नु पर्छ । तर सरकार यी मानिशहरु सङ सङ्गै बसेर काम गर्दा सरकारको जात जन्छ झै गर्दछ ।

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +1

    सारै राम्रो अन्तर्वार्ता मेरो मन पर्ने प्राध्यापक हुन उहाले लेखेका पुस्तक धेरै राम्रा र तथ्य परक छन।

  • @khempoudel8892
    @khempoudel8892 3 ปีที่แล้ว +1

    सर्को बौद्धिक ता लाइ सलाम छ।सर नेपाल्का लागि नेपालिमा बसेर मार्ग दर्सन गर्नु पर्यो।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว +1

    100% सहि कुरा आयो । चुरो कुरो अब आयो । जसरीहुन्छ देश लाई आफ्नो ठाउमा दरिलो गरि उभ्याउन पर्यो । सबै बुद्धिजीवीले यसको नेतृत्व गर्नुहोस् हामी जनता साथमा छौ ।

  • @bloodshedthehuman
    @bloodshedthehuman 4 ปีที่แล้ว +21

    युवराज सर जस्तो बौद्धिक,नैतिक ,इमान्दार व्यक्ति हाम्रो देशको सरकारी निकाएको उचात्तम पदमा नहुनु निकै दुर्भाग्यपुर्ण छ ।

    • @lovepeacepeace4885
      @lovepeacepeace4885 4 ปีที่แล้ว

      He is saying just change your sau/boss CHINA. That’s set.

    • @bloodshedthehuman
      @bloodshedthehuman 4 ปีที่แล้ว

      ​@@lovepeacepeace4885 ???

    • @zenithsham6639
      @zenithsham6639 4 ปีที่แล้ว

      @@lovepeacepeace4885 Chutiya Dalal Hoss Muji Ta?

    • @ieltssuccessbirtamod6072
      @ieltssuccessbirtamod6072 4 ปีที่แล้ว

      He is one of the members of Defense University in Nepal

  • @deepakmansainju9739
    @deepakmansainju9739 4 ปีที่แล้ว +6

    बास्तबिक नागरिकहरुले सुनाै र मनन् गराैं।यथार्थमा अाधारित छ ।

  • @narendrapandey7503
    @narendrapandey7503 4 ปีที่แล้ว +1

    एकदम मार्मिक कुरा , वहाँ बाटकेही सिकुन यो देश को बागडोर सम्हालेका ठुला भनाउदा हरु ले मनन गरून् । यो देश का नेता कतिपय ले देश का ७७ जिल्ला को नाम नि कणठ गरेका छैनन् , सायद , यो नेपाल मा सांसद बाट नै नेपाल बिरोधि गतिविधि संचालित हुँदा बाकी रहेका नेपाली ले के हेर्छन कुन्नि ???? येस्ता प्रतिनिधि बाट यो देस को रक्षा होला ? जिबराम सर अरु धेरै नेपाली हरु छन तपाईं को tv मा अन्तरबार्ता दिन लायक सर ले माथि भनी सक्नु भको छ ।
    यो राज्यको दोहन गरि मात्री भुमि को सूचना चुहावट गर्ने लाई कालो सुची मा राख्नु पर्छ ।

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 4 ปีที่แล้ว +1

    युवराज सग्रौला जस्ले निरन्तर देशमा देशभक्त नेपाली हरु जाग है भन्ने सन्देश दिइरहनु भएको छ। निरन्तर लाग्नुहुन अनुरोध गर्दछु उहा जस्तो बौद्धिक ब्याकिलाइ सबै जनताले साथ दिउ जय देश

  • @pratimanlimbu4175
    @pratimanlimbu4175 3 ปีที่แล้ว +1

    युबराज सर । हाम्रो पोलिसी मेकर ले ऐति को सम्मान बेभार देश भक्ति बिचार भाबना लिएर हिडने शिक्षा दिनुपर्योनी खालि बाद हिन्दुराष्ट्र छुवाछुत निरंकुश बिचार शिक्षा दिने एकजाति को हौउभाउ अरु चहिन शिक्षा बेहिन बनौउने अनि लोकसेवा खडा गरेर आफनो समुदाय लाइ मात्र सरकारी सेवामा मौउका दिने । खोक्रो बिचार भासन ले हुन्दैन । नियात निति आचरण बदल्नु जरुर छ । युबराज सर कुरा धेरै राम्रो छ . आरयन साथी हरु माथी कहिले पनि मनखुल्ला हुन्दैन । देश र राष्ट्र भक्त कुरा गर्छन एक शब्द देशको लागि लेख्नु भारत मा गएर लम्पसारबाद अरबौ खर्च भोटको लागि कुमल्यु छन एउटा अस्पताल बनौउदैन । मुलबासी लाइ लाहुरे बनाउने रक्सीया जाँडया बाहुनवादी षडयन्त्र हो दरबशाह को निती नियात राम्रो भएको भए आज देश को नागरिक ले यो दुरगति भोग्नुपर्ने थिएन होला । जानिनजानि युबराज सर लाइ एसोरि लेख्नुपर्ने पनि थिएन होला।

  • @sg-fr7yj
    @sg-fr7yj 4 ปีที่แล้ว +1

    Your every word is worthful to all the patriotic Nepalese. Grand salute, sir!

  • @kalpanagurung8880
    @kalpanagurung8880 4 ปีที่แล้ว +1

    अति सान्दर्भिक अन्तरबार्ता ।

  • @mbschanel8147
    @mbschanel8147 4 ปีที่แล้ว +2

    100% Right kura garnu bho hajur lea.

  • @bhanubhakta372
    @bhanubhakta372 4 ปีที่แล้ว +11

    कुनै देशहरू सङ पनि भिशा फ्री नगरौ,,,, सम्मान हुन्न, सकिन्छ भने भारत सङ नि अनिवार्य भिसा प्रणाली गरौ,

  • @bishukuinkel8434
    @bishukuinkel8434 4 ปีที่แล้ว +1

    १०१ % सहि हाे नेपाली पक्षले अाफ्नाे तयारी र सिङ्गो देश समाज १ ढिक्का हुनुपर्ने यथार्थमा सबै पक्ष सम्बेदनशिल हुनुपर्याे

  • @RoshanKarki
    @RoshanKarki 4 ปีที่แล้ว +3

    युबराज सर लाई नमन गर्दै । एकपटक सबैलाई सुन्न आग्रह गर्दछु ।

  • @Travel_Lover3
    @Travel_Lover3 4 ปีที่แล้ว +72

    A very intellectual and straight forward man in Nepali academic society. Mr Sangroula please don't stop talking the untold talks. Please go on exposing the evils and conspiracies happening in Nepal. people like u need to come up with pragmatic campaign to save our nation. We all patriotic and educated people of Nepal are with u.

    • @dhrubarajbastola8026
      @dhrubarajbastola8026 4 ปีที่แล้ว +1

      100 % agree

    • @shrijalshrestha3203
      @shrijalshrestha3203 4 ปีที่แล้ว

      Namaskar sir, hope u r doing well. I must say it was indeed an insightful and thought provoking interview.

    • @knowsomething3723
      @knowsomething3723 4 ปีที่แล้ว

      Ho ho hami xam🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @freedomnepal6815
    @freedomnepal6815 4 ปีที่แล้ว +1

    युबराज सरको अध्ययन र प्रश्तुतीलाई सलाम !

  • @rolpalikto8055
    @rolpalikto8055 4 ปีที่แล้ว +27

    सहि बिष्लेण गर्नु भो डा,,सर

  • @anilgurung2630
    @anilgurung2630 4 ปีที่แล้ว +3

    एकदम सहि कुरागर्नु भो भारत नेपाल सिमाना म काँडेतार लगाउनै पर्छ।

  • @bishnunepal1437
    @bishnunepal1437 4 ปีที่แล้ว +16

    भारतले सुगौली सन्धि मान्दैन भने स्वतह हामी नेपाली को ग्रेटर नेपाल लिनु पर्छ ।

  • @sureshsapkota3420
    @sureshsapkota3420 4 ปีที่แล้ว +1

    सुन्न मन लाग्दा लाग्दै सकियो।

  • @ishworkafle1064
    @ishworkafle1064 4 ปีที่แล้ว +2

    अत्यन्त महत्वपूर्ण र मार्मिक अन्तर्वार्ता

  • @roshanprasai2250
    @roshanprasai2250 4 ปีที่แล้ว +1

    युवराज सरकाे हरेक भनाईहरु सहि छन्, राष्ट्र हितका पक्षमा छन्। अर्ध नेपाली पन साच्चिकै बन्द गर्नुपर्छ। सैनिक संख्यालाई वृद्धि गरि विकासमा सेनालाई प्रयाेग गर्ने कुरा राेजगार वृद्धि गर्ने एकदम राम्राे उपाय हाे।

  • @black11horse
    @black11horse 4 ปีที่แล้ว +6

    This is the best video i have ever seen in youtube....what a heart melting/eye opening interview. The FATE OF NEPAL is solely on our hands.🇳🇵🇳🇵🇳🇵
    We,people of historical Kingdom 'Nepal' , are we loyal enough to serve our nation?जे सुकै गरौ,तर देश लाई गद्दारी नगरौ🙏। गद्दार को आत्मा ले कहिले शान्ती पाउने छैन। At last, a big salute to respected Prof.Dr.Yuvraj sangraula sir....you are a true gem.🇳🇵🇳🇵🇳🇵

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว +1

    Dhanyabad jibaram sir hajur ko yo interview ekdamai ramro lagyo....👍👍👏👏🙏🙏💐💐

  • @kingsrode9824
    @kingsrode9824 4 ปีที่แล้ว +24

    There are few good man in our country and one of them is dr sangrula. .... proud to have person like you in our country. .

    • @jyotsnashrestha5348
      @jyotsnashrestha5348 4 ปีที่แล้ว +1

      I hope the government has formed a team of loyal intelligent experts and has started doing research and are collecting evidences. I hope all the encroachment problems we have all along our border with India due to corrupt officials or exhibition of muscles by the Indians along the border must be solved now. I thank Sangraula sir for sharing his valuable knowledge and informing Nepali young and old. Hope our history book will be revised too now. We hope Mean and dominating mentality and taking advantage of others weaknesses of Indian government will be checked by this Indian government which has great faith in dharma . It would be a shame to India who considers itself big brother in this region if the problem is not solved simply.

  • @dineshrai5864
    @dineshrai5864 4 ปีที่แล้ว +1

    योहो बहस कार्यक्रमलाई धेरै धन्यवाद छ एकदमै सान्दर्भिक सत्य कुरा हरु बिस्लेशन गर्नु भयो 100% सहि कुराहरु लेउनुभयो सलुतछ प्रा: युबराज संरौला सर

  • @khemgurung8589
    @khemgurung8589 4 ปีที่แล้ว +1

    एकदम सही तर्क युवा राज सरको 👍👍👍

  • @anantneupane4842
    @anantneupane4842 4 ปีที่แล้ว +50

    Our government should listen to him . Especially KP Oli please listen to him

  • @gsjnceh4641
    @gsjnceh4641 4 ปีที่แล้ว

    salut xa sir sahi bisleshan aba hami nepali jantalenai soch balnu parxa

  • @lokendrakhadka812
    @lokendrakhadka812 4 ปีที่แล้ว +2

    युबराज सरको सारै मन छुने कुरा हजुलाई सलुट छ

  • @bheshrajneupane1336
    @bheshrajneupane1336 4 ปีที่แล้ว +1

    नेपाल ले ईन्डिया संग मानार्थ प्रधान सेनापती लिने दिने प्रथा अन्त्य गरौं।गोर्खा भर्तिकेन्द्र तत्काल बन्ध गरौं ।

  • @saliksatabhdi
    @saliksatabhdi 4 ปีที่แล้ว +18

    नेपाल मा हरेक नागरिक १८ वर्ष कटेका ले दुईवर्ष सैनिक मा लगेर देश को सेवा गर्ने विधि लेउन पर्छ।

  • @ddpant5344
    @ddpant5344 4 ปีที่แล้ว +1

    सलाम गरे सर एकन एक दिन सबै को बुद्दी पलाउ छ

  • @surendraairi6707
    @surendraairi6707 4 ปีที่แล้ว +2

    सहि विश्लेषण डाक्टर साव सबै नेपाली एकतावद्व हुन खाचो छ ।

  • @user-kw5sb4ln5r
    @user-kw5sb4ln5r 4 ปีที่แล้ว +2

    देशप्रेमको भावना ले अोतप्रोत भावना सबै नेपाली ले सुन्नैपर्ने अन्तर्वार्ता

  • @kritinidhilamsal
    @kritinidhilamsal 4 ปีที่แล้ว +9

    धेरै राम्रो विश्लेषण । गुरु ज्यूको

  • @vivekkhatiwada6370
    @vivekkhatiwada6370 4 ปีที่แล้ว +7

    बुद्धिजीवी भन्या बुद्धिजीवी नै हो ।वा युबराज सर माने तपाईंललाइ ,सलाम ।

  • @babitagurung8439
    @babitagurung8439 4 ปีที่แล้ว +4

    युवराज संग्रौला सरको देस प्रति प्रष्ट बिचार बिश्लेशन र प्रष्ट चिन्तन भक्त हुनुहुन्छ साह्रै उत्कृष्ट लाग्छ वहाँको बिचार विश्लेषण सलुट छ युवराज सर सबैले बुज्न र जान्न सजियलो छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 ปีที่แล้ว +3

    धन्य धन्य डाक्टर सङ्ग्राैला सर!

  • @tamanglany3423
    @tamanglany3423 4 ปีที่แล้ว +1

    डाक्टर युवराज संग्रौला एकदम सही मान्छे
    सही विश्लेषण

  • @gungurung9546
    @gungurung9546 4 ปีที่แล้ว +1

    यो होनि बौद्धिक विशेषज्ञ भनेको अतिनै सान्दर्भिक सम्बाद उहाँ देखि धेरै कुरा जान्ने अवसर मिल्यो धन्यवाद जिबराम सर उहाँ जस्तो ब्याक्तित्वलाई बहसमा ल्याईउनु भएकोमा अरु एस्तै एस्तै ब्याक्तित्वहरुलाई ल्याउने गर्नु होला जार पातहरुलाई हैन

  • @ashiqchintit1461
    @ashiqchintit1461 4 ปีที่แล้ว +6

    नेपालको राज नितिक बिश्लेशक मध्ये निश्पक्ष बिश्लेसण गर्नमा नम्बर१
    यबराज संग्रौला नै हुन। वहाहरु जस्तो देशको भलो चाहने ब्याक्तिहरुले देश चलाउनु पर्यो अब।फिल्डमा आउनु होस्!

  • @lokendrapun4596
    @lokendrapun4596 4 ปีที่แล้ว +1

    अत्यन्तै महत्त्वपूर्ण बहस ।

  • @milanpoudel8307
    @milanpoudel8307 4 ปีที่แล้ว +1

    Interview ta yesto po hunuparxa.marmik satya

  • @rajanthapa8868
    @rajanthapa8868 4 ปีที่แล้ว +11

    धेरै राम्रो बिचार डाक्टरसाब

  • @gopalbaral5287
    @gopalbaral5287 4 ปีที่แล้ว +2

    युवराज संग्रौलाले भनेका सबै कुराहरू ठीक छन्।जीव राम जी लाई धेरै धेरै धन्यवाद।

  • @kumarprasadnepal6340
    @kumarprasadnepal6340 4 ปีที่แล้ว +2

    One of our Think-Tank of Nepal, Legal Expert, True patriot !! Salutes !!

  • @sabitrikc4785
    @sabitrikc4785 4 ปีที่แล้ว +10

    यो बहस सारै मन पर्यो धेरै नबुझेको कुरा हरू थियो त्यो बुझ्नै मौका मिल्यो वहाँको कानुन को परीधी। भित्र रहि अनुसन्धान मुलुक बिचार् राख्नुभयो त्यसको लागि धन्यवाद

  • @manrai742
    @manrai742 4 ปีที่แล้ว +1

    संग्रौलाज्यूले भन्नुभएकोकुराहरु तत्थ्यकासाथबोल्नुभएकोलाग्यो ।

  • @humgurung7361
    @humgurung7361 4 ปีที่แล้ว +1

    डाक्टर सङ्ग्रौल धेरै राम्रो जानकारी दिनुभयो धेरै धेरै धन्यवाद भन्न् चहान्छु,जिराम सरको प्रस्तुति र प्रश्न सोधाई अति उत्तम छ वहाँ सग अरु पत्रकारले धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।अब देखिन पत्रकार हरुले राम्रो राम्रो समाचारको व्यापक रूपमा प्रचार गरौं नचहिदो बकबास समाचार लाई कहिलेइ बाहिर नल्याम् धन्यवाद ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 ปีที่แล้ว

    नेपाल देशको तितो यथार्थ ॥

  • @pradeeplamsal4125
    @pradeeplamsal4125 4 ปีที่แล้ว +3

    dherai ramro kura garnu vayo ,

  • @uttamnepal326
    @uttamnepal326 4 ปีที่แล้ว +4

    राष्ट्रवादी ब्यक्ती , सलाम छ , लेन्डुपे हरु लाई खेद्नु पर्छ ।।

  • @djrai2539
    @djrai2539 4 ปีที่แล้ว +1

    अहिलेको भुमी अतिक्रमण को बिसयमा डा. युवराज ज्युले ठुलै भुमिका निर्बाह गर्नुपर्छ ! यो आम नागरिकको अपेक्षा हो किन कि तपाईं जस्ता इतिहास जानकार , तर्क गर्न सक्ने , र खुल्ला बोल्न सक्ने अरु कुनै छैन ! जानेर पनि बुझु पचाउने र जानेरपनि बोल्न डराउने बिस्लेसकको सङ्ख्या नेपालमा प्रस्स्तै छ्न ! र डा साहबले जत्ती ठाउमा आफ्नो तर्फाट सम्पर्क गर्नु भएको छ तेस्को लागि सम्मान छ र अन्तमा हजुरलाइ मेरो भनाइ के छ भने यो देश मेरो पनि हो र तपाइको पनि अहिले यो देश र जनतालाइ तपाईंको ठूलो खाचो छ अहिलेको अतिक्रमण बिबादमा भारतले कुनै प्रतिनिधिलाइ किन्यो भने हाम्रो हार हुन्छ ! यो बार्ताको टोलिमा प्रतिनिधित्व हुनुपर्छ र जसरी भएपनी तपाइले प्रधानमन्त्री शीत डाइरेक बार्ता गर्नुहोस यो तपाइको कर्तव्य पनि बन्दछ !

  • @muktidata1
    @muktidata1 4 ปีที่แล้ว

    साह्रै राम्रो कुरा ।

  • @gopalthami9575
    @gopalthami9575 4 ปีที่แล้ว +1

    हिर्दय देखिनै धन्यवाद सर। युबराज सर को सम्पुर्ण बहस हेर्ने गरेको छु। भर्खरै " नि: सङकोच अभिव्यक्ति" किताब पदिसके र अरु खोज्ने प्रयास मा छु। याहाको बोलि लेखाई सरल र गहन हुन्छ। देशमा भएको समस्या सम्पुर्ण छर्लङ्ग हुने गरि भनिदिनु भएको छ। म सम्पुर्ण साथीहरूलाई भन्छु खोजेर वाहाको किताब पद्नु होला। सम्पुर्ण देशको घाउ र नाबी देखाई दिनु भएको छम

  • @diladhikari4114
    @diladhikari4114 4 ปีที่แล้ว +2

    सारै चित्त बुझ्दो कुरा युबराज सर । सलाम

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 ปีที่แล้ว +4

    तपाइको बौद्धिकता प्रती मेरो नमन

  • @kesharthulung262
    @kesharthulung262 4 ปีที่แล้ว +1

    Wonderful Talk ............ Salute sir

  • @gokulkhadka4700
    @gokulkhadka4700 5 หลายเดือนก่อน +1

    100% right Youba Raj sir

  • @deepamagar7088
    @deepamagar7088 4 ปีที่แล้ว +1

    strong insperation speech yubaraaj ji

  • @prakashchhetri4u
    @prakashchhetri4u 4 ปีที่แล้ว +6

    Man xune interview YUVRAJ SANGROULA sir

  • @dipayalnepal979
    @dipayalnepal979 4 ปีที่แล้ว +14

    वाह वाह संगरौला सर।संगरौला सर ले भने को ठिक हो। भारत मा रक्सि,चुरोट, बिडि जस्तो दुर्व्यसन कहि राज्य मा बन्द गरीएको छ। हाम्रो नेपाल कहिले देखि बन्द हुन्छ।

  • @bheshrajneupane1336
    @bheshrajneupane1336 4 ปีที่แล้ว +1

    हाम्रो गोर्खा फौजलाई हाम्रै मित्रराष्ट्र बिरुद्ध प्रयोग हुने वातावरण को अन्त्यगर्नु सरकार को कर्तव्य हो।जयराष्ट्र।।

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z 2 หลายเดือนก่อน

    सही कुरा भन्नु भयो।

  • @rajeshkarki1155
    @rajeshkarki1155 4 ปีที่แล้ว +2

    अब को निकास भनेको ईन्डिया-नेपाल बिच Border मा नेपाली BSF, Wall/तारवार अनि Work-Permit/Visa System हुनुपर्छ । ।

  • @mahenshrestha6456
    @mahenshrestha6456 4 ปีที่แล้ว +1

    हाम्रा सबै तहका बिध्यार्थिलाई पढाउने इतिहास र भूगोल बिषयका पाठ्यक्रमहरुको रुजुगरौँ . किन , ककस्ले , कहिले , के कति छेकबार , के र कति बिषयहरुमा गरेका थिए र अहिले पनि गरिरहेका छन भन्ने अध्ययन र अनुसन्धान गर्नैपर्छ . पुराना कालखण्ड र सातसाल पछिका सहि घटना क्रममा आधारीत ईतिहास लेखिन जरुरी छ . नेपालको नक्सै फेर्ने , सुस्ताका वासिन्दाहरुका आर्तनादलाईआजसम्मै दबाईराख्ने को कोहुन् , कोशी देखिन सम्पुर्ण नदिनालाहरुका वास्तबिक सत्य र तथ्यमा आधुनिक ईतिहास नपढाउञ्जेल कसरी देशभक्ति भावनाको बधोत्तरीहुन्छ ?
    त्यस्तैगरी सबैखाले नेताहरुका देशभक्ति र देशद्रोहि कामकुराहरु सार्बजनिक गर्नैपर्छ .

  • @prakashkandel2469
    @prakashkandel2469 4 ปีที่แล้ว +2

    Salute sir salute Hamro Nepal bachaunu hos sir hajur jasto Rasta bhakti ko khacho cha Nepal Aama lai Ahile

  • @raazan33
    @raazan33 4 ปีที่แล้ว +1

    दस बर्ष देश को नागरिक लाई विदेश जान रोकौ, डिप्लोमट बाहेक़ सबै नेपाली लाईं देश मा बोलाएर कृषि र पर्यटन सम्बन्धि तालीम बाट सु सर्जित गरौ! कृषक लाई पुरस्कृत गरी प्रेरणा को रूप बनाऊँ...!!! अरब को पसीना आफनै देश मा बगाऊ, भारत मा चौकिदार गरेर 'बहादुर' नकमौ....! देश जनताले बनौनि हो नेताले होईन !!!! चेतना भया ।

  • @shreeskriti9013
    @shreeskriti9013 4 ปีที่แล้ว +2

    प्रो.युबराज सर 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sb-jt5zn
    @sb-jt5zn 4 ปีที่แล้ว +1

    Salute you Yubaraj sir

  • @santoshkumarsunuwar2174
    @santoshkumarsunuwar2174 4 ปีที่แล้ว +1

    tapai ko sabai kura sahi chha

  • @ramprakashpathak5315
    @ramprakashpathak5315 4 ปีที่แล้ว

    हाम्रो नै राम्रो नीति छ ,हुनुपर्ने राम्रो नै हाम्रो।

  • @prajwaldhungel9214
    @prajwaldhungel9214 4 ปีที่แล้ว +1

    Yubaraj sangroula 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purnamagar973
    @purnamagar973 4 ปีที่แล้ว

    Yo kura sahe Ho hami xau sath jaye nepal

  • @shreeprasadagrahari2774
    @shreeprasadagrahari2774 4 ปีที่แล้ว +1

    प्र.ज्युले भनेका कुराहरु स्वतः स्पष्ट छन्। यी कुराहरुका हामीले गर्न सक्ने समाधान र कार्यान्वनको लागि श्रोतको पनि चर्चा हुनु पर्यो।

  • @lokendrakhadka812
    @lokendrakhadka812 4 ปีที่แล้ว +3

    बोडरमा जबसम्म काडेतर लगाइदैन तबसम्म हाम्रो देशको बिकाश असम्भव छ

    • @rishavranjan2487
      @rishavranjan2487 4 ปีที่แล้ว

      Bro... Terai ma... Badhi aauxa herek barsa..... So yo kadetar is not the option.... Badi aaye paxi... Sab kadetar vatkinx ni..... Alik terai ko geography hernus ani... Bolnus

  • @MaikotNepalonline
    @MaikotNepalonline 4 ปีที่แล้ว

    सारै समय सान्दर्भिक भनाई युराज सर।

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว

    ठिक हो । बिदेशको नागरिकता लिईसके पछि त्यो नेपाली भईरहदैन् , हरेक कुरा बुझेर र अनि अध्ययन गरेर हाम्रो ब्यबहार गरौ। भारतीय हरुले बुद्द हाम्रो हो भन्दैमा हामी जुलुस निकालेर हाम्रै घाटा बनाउने कान नगरौ । परिपक्क ब्यबहार गरौ।

  • @gokarnamalasi2721
    @gokarnamalasi2721 4 ปีที่แล้ว +1

    I m agree with respected youbraj sir

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 4 ปีที่แล้ว +7

    Always happy to see and hear the analysis of Prof. Dr. Yuba Raj Sangroula jee......If government ignores to Prof. Sanroula and his talents, this government or any persons involving in the crisis will fail to win this crisis. So, in this critical situation, hope government will definitely use him and his expertise for the sake of Nepal.............. Again, if not, disaster will come in NEPAL VIA PEOPLE OF NEPAL........Thanks JibRam jee for inviting prof. Sangroula jee........

  • @rolpalikto8055
    @rolpalikto8055 4 ปีที่แล้ว +1

    परी अाए हामी नेपाली लड्न तयार छाै अाफ्नो स्याभिमानको लागि जय नेपाल

    • @unknownalpha4844
      @unknownalpha4844 4 ปีที่แล้ว

      jay nepal 🇳🇵🇳🇵🇳🇵😡😡🇳🇵🇳🇵

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 ปีที่แล้ว +1

    ur great person yubraj ji🙏🙏

  • @nischalkoirala994
    @nischalkoirala994 4 ปีที่แล้ว +3

    Ragat umalne aantarbatra.. dhanyabaad sir lai.

  • @kulkatuwal7578
    @kulkatuwal7578 4 ปีที่แล้ว

    Yubraj sangraula good best right and jindabad

  • @kaziroopak4131
    @kaziroopak4131 4 ปีที่แล้ว +1

    Actually Nepal ko bhumi sudhar ma Yubaraj sir lai rakhera kaam garnu parchha... power and attornity dera...

  • @bikramraj2646
    @bikramraj2646 4 ปีที่แล้ว +2

    Dherai ramro vannu vayo sir

  • @sunitagurung7565
    @sunitagurung7565 4 ปีที่แล้ว +2

    सर हजुरले ठिक भनु भयो🙏🇳🇵

  • @Aabhas2222
    @Aabhas2222 4 ปีที่แล้ว +1

    बडो महत्वपुर्ण र यथार्थ परक विशलेषण

  • @deepakbhusal8024
    @deepakbhusal8024 4 ปีที่แล้ว +3

    जय नेपाल !जय नेपाली