राजा जाहिर खानलाई पद्च्युत भए पश्चात सोभिएत समर्थक डाक्टर नजिबुल्लाको सरकार अनि सोभिएत सेना र मोजाहिद्दिनहरु सगको लडाई चाहि छुट्यो त ! कहाँ बाट एकैपटक 2006 तिर पुगेको हो ?
राम्रो सन्देश हजुर !!अफ्गानिस्स्तान मा राज तन्त्र रहुन्जेल कस्तो रहेछ र अहिले अफ्गानिस्तान को हालत बिश्व सामु छर्लग छ!!तेइभयेर नेपाल मा राज तन्त्र चाहियो भनेको ! यी बिदेशी का दलाल हरु आफू मात्रै बन्ने हुन देश र जनता को हित हुने काम गर्दैनन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालकाे राजिनितिक ईतिहास अफ्गानि्थानकाे घटनाका सेराेफेराेमा घुमकाे छ।नेपाललाई ढाल्न त्यहि अफगानी माेडेल र सिक्किम माडेलमा ढाल्न भारत निरंतर लागिपरेकाे छ यस्लाई पश्चिमि शक्तिले पनि साथ दिनथाले। देशमा जब 2036 सालमा पंचायत वा बहुदल राेज्न जनमत भए पछि् नेपाल भारतकाे grand designकाे चत्रभ्युमा फस्याे त्यस पछि के के राजनितिक घटना भए त्यसबारे सबै नेपाली जानकार छन्।
अफगानिस्तानमा बाल जन्म दर अत्यन्तै धेरै छ मतलब एसियायी देशहरू मध्य कै धेरै मतलब प्रति महिला 4.47 बच्चा जन्मिने गरेको तथ्यांकले देखाउछ। कुनै पनि देशको बाल जन्म दर 2 भन्दा धेरै छ भने त्यहाँ शान्ति नहुने इतिहासले देखाएको छ। नेपालको बाल जन्म दर 1.92 छ, चिनको 1.69 र भारतको 2.22; श्री लङ्काको 2.20 , पाकिस्तानको 3.53, सिङापुरको 1.07 र दक्षिण कोरियाको 0.9 छ।
बिदेसी हसत छेपले अफगानिस्तान ले ल।मु समय सम्म चुनौती को स।मन। गरेको इतिहास को ज।नक।री भयो यस्तै यस्तै बिस्व। इतिहास क। घटन। चक्र दिने गर्नु होल। बरत म।न अवस्था नेपाल को पनि यस्तै बिज। रोपण भएको सम्भावना प्रबल छ
Gurkha bharti ka karan. Gurkhas,Rai,Limbu, Gurung,Magar jati -haru prati, jansankhaya, sikchha, dharma, sanskriti ra rajniti ma , pachhadi,pari,dinu ko karan. Ra Nepal ka sasak-haru le Gurkhas barga ka haru lei 21 wa satabdi ma ayera na "Ghar ka na Ghat" ko isthiti purai, diyeko bishaya ma pani. Nepali, history bata,jankari,gari,dina,huna. Ma lakho,pidit (Gurkhas)madhhe,euta aphnu, hesiyat/status,khojdai hindi, raheko,Gurkha,Yam Bahadur Gurung ko hardik,anurodh,chha!👍🙏🇳🇵
मैले धेरै पहिला मागेको भिडियो बनाई दिनु भयको मा धन्यवाद।
Monarchy of nepal pani banaunu paro aba
समय मै हामी नेपाली हरुको बुद्दी आएन भने भोली हाम्रो हालत पनि अफगानिस्तानको भन्दा खराब हुनेछ समय मै चेतना भया।।
नेपालमा पनि राजतन्त्रको आबस्यक भैसकेको छ अब ढिला नगरी तुरुन्तै राजतन्त्र पुर्णस्थापनाका लागि लागौ गणतन्त्रले राष्ट र जनताको हितमा छैन
राजा जाहिर खानलाई पद्च्युत भए पश्चात सोभिएत समर्थक डाक्टर नजिबुल्लाको सरकार अनि सोभिएत सेना र मोजाहिद्दिनहरु सगको लडाई चाहि छुट्यो त ! कहाँ बाट एकैपटक 2006 तिर पुगेको हो ?
राम्रो सन्देश हजुर !!अफ्गानिस्स्तान मा राज तन्त्र रहुन्जेल कस्तो रहेछ र अहिले अफ्गानिस्तान को हालत बिश्व सामु छर्लग छ!!तेइभयेर नेपाल मा राज तन्त्र चाहियो भनेको ! यी बिदेशी का दलाल हरु आफू मात्रै बन्ने हुन देश र जनता को हित हुने काम गर्दैनन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ho bideshi dalal hunu vayena thikai hunxa jantale chalaye ma. Dalal jaba american sanga najik hunxa tyo satta Sid dinxa.
Dherai ramro jankari paiyo thanks 🙏
Thank you sarthak sir and prakash lamichhane
History well explained
Thank you
नेपालकाे राजिनितिक ईतिहास अफ्गानि्थानकाे घटनाका सेराेफेराेमा घुमकाे छ।नेपाललाई ढाल्न त्यहि अफगानी माेडेल र सिक्किम माडेलमा ढाल्न भारत निरंतर लागिपरेकाे छ यस्लाई पश्चिमि शक्तिले पनि साथ दिनथाले। देशमा जब 2036 सालमा पंचायत वा बहुदल राेज्न जनमत भए पछि् नेपाल भारतकाे grand designकाे चत्रभ्युमा फस्याे त्यस पछि के के राजनितिक घटना भए त्यसबारे सबै नेपाली जानकार छन्।
अफगानिस्तानमा बाल जन्म दर अत्यन्तै धेरै छ मतलब एसियायी देशहरू मध्य कै धेरै मतलब प्रति महिला 4.47 बच्चा जन्मिने गरेको तथ्यांकले देखाउछ।
कुनै पनि देशको बाल जन्म दर 2 भन्दा धेरै छ भने त्यहाँ शान्ति नहुने इतिहासले देखाएको छ।
नेपालको बाल जन्म दर 1.92 छ,
चिनको 1.69 र
भारतको 2.22;
श्री लङ्काको 2.20 ,
पाकिस्तानको 3.53,
सिङापुरको 1.07 र
दक्षिण कोरियाको 0.9 छ।
My greater Nepal 🇳🇵
Good jobs thank you
Best teacher of my whole life😁😁😁😁
राम्रो संदेश
साेभियत संघकाे पतनबारे बताउनु हाेला।
नेपालमा जस्तै त्यहा पनि राज हत्याकाण्ड गरिएको थियो….!
Kathmandu Upatyeka bhitra ka purana Maithil haru ko barema kehi samagri ko lagi anurodh chha
Thank you for sharing your story.
Bro make one video about Nepali Congress history 📜
I would like to know about the monarchy of Cambodia.
बिदेसी हसत छेपले अफगानिस्तान ले ल।मु
समय सम्म चुनौती को स।मन। गरेको इतिहास
को ज।नक।री भयो यस्तै यस्तै बिस्व। इतिहास
क। घटन। चक्र दिने गर्नु होल। बरत म।न अवस्था नेपाल को पनि यस्तै बिज। रोपण
भएको सम्भावना प्रबल छ
Good information
Good
Can you make video on Nepal's Royal Massacare??????
Nepal ma pani yastai hunechh
खै त रस्सियाको हस्तचेप र रस्सियन सेना परिचालन बारे केही कुरा उठाउनु भएन त....??
सेयर चाहिँ गरिन like चाहिँ गरिदियए
विश्व बिद्यार्थी आन्दोलन सम्बन्धि पनि एक भिडियो गराइदिनुस न है
Rajtantra jindabad
Gurkha bharti ka karan. Gurkhas,Rai,Limbu, Gurung,Magar jati -haru prati, jansankhaya, sikchha, dharma, sanskriti ra rajniti ma , pachhadi,pari,dinu ko karan.
Ra Nepal ka sasak-haru le Gurkhas barga ka haru lei 21 wa satabdi ma ayera na "Ghar ka na Ghat" ko isthiti purai, diyeko bishaya ma pani.
Nepali, history bata,jankari,gari,dina,huna.
Ma lakho,pidit (Gurkhas)madhhe,euta aphnu, hesiyat/status,khojdai hindi, raheko,Gurkha,Yam Bahadur Gurung ko hardik,anurodh,chha!👍🙏🇳🇵
plz watch this program, The link is below:
th-cam.com/video/JTR-x9vF_oY/w-d-xo.html
Ramro itihas bujna paiyo
Thank you so much.
Suruati samaye ma Suddha Maithil Brahman, pachhi bistarai bistarai afno Bhasa , Sanskriti latyayera Newari Bhasa , Sanskriti apanaudai kegi purna kehi ardha Newar Jati ma Rupantarit tathakathit Kathmandu Upatyeka bhitra ka Maithil Bahun ( Pure hunda samma BRAHMAN ) harunka barema kunai karyekram banaune kastha garna sakinchha ki ?
Monarchy of nepal pani halam na dir prithvi narayan shah dekhi ex king gyanendra shah samma ???
नेपाल मा पनि तेहि हालत त बनाकाे हैन
One video for Iran monarchy
Soviet ko war khoi ta
Sure Anup jiu, we are coming with Soviet and Afghanistan conflict in next video. Plz keep watching.
Afghanistan skm NEPAL ma pani RAJA Mariyako ho vanae prstta cha.
Same in the Entirely world's due to USA NATO's Allie's....
डा. नाजी बुल्लाहा पो राष्ट्रपति थियो होइन र तालिबानले सत्ता हत्याउदा ।
Detail history of Taliban of Afghanistan will be published soon. plz keep watching.
Where's the map of great Nepal of that time ?
Call India not Bharat !
Rajtantra nai siddinu parxa. Tesaile bal Nepal ma nagarau.
Jse Afghanistan ka haal hua h rajtantra khtam hone k bad, Nepal ka........
Nepali bol na
Nepal ma rajtantra ko history ko barema pani banai dinu huna hardik anurodh chha.
Monarchy of nepal pani halam na dir prithvi narayan shah dekhi ex king gyanendra shah samma ???