AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २८, शुक्रबार साँझ ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • NEWS PRESENTER: NIRAJAN BHANDARI & ROSHANI KATHET
    HEADLINES: PM
    १. उपसभामुखलाई हटाउने वा नहटाउने विषय संसद्को मामिला भएको एमालेको प्रष्टोक्ति, मंसिरभित्रै सबै तहको अधिवेशन गर्ने तयारी, माग पूरा नहुँदासम्म संसद अवरोध गर्ने माओवादीको रणनीति ।
    २. अदालतमा एकपछि अर्को न्यायाधीश पद रिक्त, सम्भावित प्रधानन्यायाधीशको नाममा मत नमिल्दा थप नियुक्ति अनिश्चित, न्यायपालिका शिथिल बनेको कानुनविदको तर्क ।
    ३. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन अनुमति, यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी, ५० सिटमध्ये ७५ प्रतिशतमा छात्रवृत्ति ।
    ४ . सत्ता गठबन्धन बनेको दुई महिनापछि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, ३ मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथग्रहण, मन्त्रिमण्डल अझै अपूर्ण ।
    र,
    ५. पाराओलाम्पिक्स पदक विजेता खेलाडी गोवर्द्धन ६५ लाख नगदसहित सम्मानित, प्रशिक्षक र व्यवस्थापकलाई पनि पुरस्कार, अझै प्रगति गर्न प्रधानमन्त्रीको शुभकामना ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 2