इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
सबैको आग्रहलाइ मनन गर्दै अमृत सर र सुनिता भाउजुलाई इन्द्रेणी सम्म लगेर दोहोरी खेल्ने एउटा बाटो बनाएको छु,कृष्ण दाईले मेरो आग्रहलाइ नकार्नु भएन मेरो लागि यो भन्दा ठुलो के रहला र सुनिता भाउजु अबको स्टार हो सबैले अबको स्टारलाइ स्थान र साथ् दिनुपर्ने छ सुनिता भाउजुको लागि तपाईहरुको माया र साथ् कति रहने छ हेर्न बाँकी छ अमृत सर त त्यसै हिट भैसके उहाको लागि पनि अब हौसला चाहिने छ
आफ्नै धर्मपत्नी सुनिता सङ्ग पहिलो चोटि इन्द्रेणीमा दोहोरी गाइयो हजुर हरुलाइ कस्तो लाग्छ लाइक कमेन्ट र Share गरिदिनु होला तपाई हरुकै माया को खाचो छ सधा बार……
अमृत भाइ र सुनिता बहिनीको दोहारी अति उत्कृस्ट लाग्यो । अझ सुनिता बहिनीको सब्द चयन र स्वर त अति अति राम्रो र कारुणिक लाग्यो ।अब राजु परियार संग सुनिता बहिनीको दोहोरि अति उत्कृस्ट हुनेमा कुनै संका छैन । राजु र सुनिता को दोहोरि सुन्ने इच्छा भएको को को हुनुहुन्छा ?
अब इन्द्रेणी टिमले , अमृत साप्कोटा को गाउबाट जातीय विभेद सम्बन्धि कार्यक्रम चालाईदिनुभयो भनेदेखी त्यहाँका समाज साथसाथै सिङ्गो नेपाल भरी निस्चय चेतना आउनमा मदत पुग्नेथियो
अमृत सापकोटा वोहाको शिरमती सुनिता को दोहोरीमा यक्दम बास्तबिकता झल्किन्छ अन्तिममा सुनिता को कुरा सुनेर मन भक्कानियो यो जोडी लाई भगवानले सधै खुशी राखुन 😎😘😘😘
अाहा यही पर्खाइमा थिए अाज त बबाल रमाइलो भयो 😂अमृत भाईको जोडिलाई अग्रीम शुभकामना 😍😍🌷🌷 लास्टमा म पनि रोए 😢 सुनिता बहिनी रुनुभयो सँगै अमृत भाईको अाँखामा अासु देख्दा झनै गारो भयो मलाई 🙏 यो भाग त मैले नि सिएर गरे है कृष्ण दाजु✋
*आज भन्दा १५ दिन अगाडी सुट भयको यो लाईव दोहोरी को प्रतिक्षा गरि रहेको थिए बल्ल आज आयो लु बधाई छ अमृत सर सुनिता मेम लाई यति राम्रो र मिठो दोहोरी गाउने मान्छेलाई कांहा लुकायर राख्नू भयको थियो र अमृत सर ले*
ल अब टिका सानु लाइ पनि मैले कहिले होला यस्तै दोहोरी गीत गाउनि बुढाबुढी भएर मन्मा लागिए होला ।अब छिट्टै सुरु गर्नु है टिका बैजनी बुढाबुढी भएर इन्द्रेणी मा देख्न पाउ।
श्रीमान श्रीमती काे घरायसी काे शब्द हरु यकदम राम्रो लागेउ अाज चाहिँ प्रतीमा कडेल भाउजू लाई मनमा छाेय जस्तो छ सधैं यस्तै खुशी रहनु हाेला सबै जना ईन्द्रेणी काे सबै टिम यसरी खुशी देखियो भने हेर्ने दरशक हरुलाई नि रमाइलो र राम्रो लागछ
अाहा कति सिष्ट र सभ्य अनि कति मार्मिक शब्द चयन यो हो नि हाम्रो सास्कृतिक काला भनेको ,समाजिक जनचेतना संगै तितोयथार्थ बोलेको यो प्रर्स्तुति अाहा wow wow धेरै धेरै शुभकामना छ
कृष्न सर अम्रित र सुनिताको गितले दिल सारै नै छोयो फेरि पनि यो जोडिलाई एक मौका दिएर ईन्देणिमा गित गाउनाको लागि ल्याउनु भए हामी दर्शक हजुर प्रतीक अाभारि हुने थियौ सर।
अमृत जिको ऐकदम राम्रो शैली छ गितगाउने धन्यवाद छ अमृत भाईलाई मलाई अत्यान्तै मंनपर्यो अमृत बासकोटाको श्रीमतीको गपत सुनिता बासकोटा बैनिलाई लाखौ लाख भित्री मंनबाटै
सबैभन्दा पहिला त इन्द्रेणी टिमलाइ धन्यवाद र आम नेपाली दाजुभाइ दिदिबहिनी हरु लाई अनुरोध छ हामी जात जाति भनेर भन्ने काम अन्ते गरौ जात सिरिफ दुइटा हुन्छन् छोरा मान्छे र छोरी मान्छे अनि अमृत र सुनिता बहिनीलाई धेरै धेरै धन्यवाद छ
रेडियो धादिङमा लोक दोबान कार्यक्रममा आबाज सुनिताको सुन्ने पाएको थिए आज ईन्द्रेणी कार्यक्रम देख्न पाए खुशी लाग्यो।अमृत र सुनितालाई कार्य सफलताको कामना।!!!ईद्रेणी टिम पर्ती आभारि छु!!
आहा...कति मिठो दोहोरी सुनिता ज्यु को शब्द-शबले मन छोयो। अनायसै नयन रसाउन पुगेछ।यद्यपि अमृत सर को पनि नराम्रो होइन शब्द, सारै मन छोयो। दोहोरी कति हेरियो कति हेरियो दोहोरी को म फ्यान नै हु म। अहिले सम्मकै सबै भन्दा बेजोड दोहोरी लाग्यो। बधाई तथा शुभकामना अमृत सर अनि सुनिता मेम 👌👌👌💘💘💘
साच्चै पर्दा पछाडी परेको सुनिताको मिठो आवाज इन्द्रेणीमा घन्कियो मजा आयो ।।इजरायल बाट हेरदै छु।।लु बिदेश बाट हेर्ने एक हौ म सबैलाइ सम्मन गर्छु एक सब्स्क्राइब गरौ है th-cam.com/video/oG36RR1dNWU/w-d-xo.html

आह कत्ती मीठो सोर शब्द दुबै बुढाबुढिको बास्तबिकतामा आधारित शब्द धेरै राम्रो छ । आज सम्म यति मीठो मन छुने सुन्न पाको थिएन । आफ्नै जिबनमा भोगेको भोगाइ हरु सबै छर्लङ्ग बनाई दिनु भयो सुनिता जि ले , यो जोडी लाई सम्मान सोरुप मेरो तर्फबाट 👌👌👍️ सलुट छ ।
सर्ब प्रथम त यो तिर्थ स्थल ईद्रेणि सम्पूर्ण टिमलाई हृदय देखिनै अाभार र शुभकामना छ।साथै अमृत र सुनिता बहिनिको अाहा कति मिठो स्वर र शब्द संकलन निकै मार्मस्पर्सि र रमाइलो प्रर्स्तुति अागामि दिनमा पनि अग्रज कलाकार र कृष्ण दाजु संग बिषेश दोहरि हेर्ने मन छ र। अाउने दिन उज्वल बनोस धेरै धेरै शुभकामना छ।नानीलाई ।
Mero ni intercast bihe ho mero chahi maitile swekarnu vako xaena 6 year vaisakyo bihe vayako ahile samma mum baba sang gaf vetghat dhekheko pani xaena.kahilevkhahi bune sanga bolxu mumy baba ghar navako belama.
अमृत साबकाेटा बुडा बुढीकाे दाेहाेरी धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵साथमा कृष्ण कंडेल र परतीमा कंडेल संगै बसेको अति राम्रो सधैंभरि यस्तै हाँसीहाँसी जावश कृष्ण सरकाे परिवारको जिन्दगी बधाई छ सम्पूर्ण ईन्देणी टिमलाई सफलताको शुभकामना 👍️👍️👍️जय नेपाल जय ईन्देणी
यकदम सहि भन्नुभयो।कृष्ण सर जात भात छुवाछूत भेदभाब केहि हदसम्म उन्मुलन हुनुमा मुख्य भुमिका दश बर्षे जनयुद्धको छ।धेरै राम्रो दोहोरी गाउनु भयो।अमृत सर र सुनिता मेमलाई धेरै धेरै धन्यवाद छ।
धेरै धेरै धन्यबाद भाइ अमृत र बैनी सुनिता लाई सधै यस्तै खुसी रहनु होला भन्ने आग्र्हा गर्दछु र इन्द्रेणी टिम लाई पनि अनगिन्ती सुभ कामना कृष्ण दाजु लाई धेरै सम्झना
पहिले मज्ज्ज्ज्ज्जा लिए दिहोरिमा तर अन्तमा म रोए अमृत र सुनिता जि , म पनि धादिङ बासी नै हु तपाइँहरुको महानता लाई म कदर गर्छु , र तपाइहरुकै यो अबस्था रहेछ तर अमृत जि ले घोषणा गर्नु भएको गौतम बुद्ध क्रीकेट रंगशाला लाई गर्ने सहयोग कार्यक्रम बाट आएको केही प्रतिशत सहयोग गर्नेछु भन्नू कति ठुलो महानता लाग्यो अमृत जि को !!! तपाइहरुको भबिस्य उज्ज्वल होस् मेरो कामना छ
जहाँ नेपाली त्यहा इन्द्रेणी सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार विशेष गरि मनमाया वाइबालाइ मिस यु साथै अमृत सापकोटा र सुनिता बागदास को जोडि लाई हार्दिक नमन एक उदारणिय जोडि बन्नु भएको छ !! यो समाजको लागि सलाम छ यो जोडिलाइ
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
Indreni.Com yo barsako sabai vanda ramro dohori sunna paiyo Amrit ji family bata🙏🙏
सिमसिम पानी रैछौ बेइमानी यो गीत लक्ष्मी न्यौपाने को हो
अमृत सापकोटा र उहाँ का श्री मतिको लोक दोहोरी हामी लाई सारै मन पार्यो तपाई को जोडी लाई धेरै धेरै शुभकामना छ
म आफै आउने रहर छ सयोग को लागि ल दाजु बरै
Damii
अब भाइरल बनाउनु पर्ने हो , यो जोडिलाइ साथदिने जति यता हाजिर हुम ✊✊✊✊✊,,,,,,, कमलाको र राजु परीयारको दोहोरि भन्दा भाइरल बनाउनु पर्छ.....?जय गित संगित
I'm hear
राम्रो लाग्यो
अब लडाइँ लड्नु पर्छ तपाईं हामी सम्पूर्ण हामि तपाईं को साथ छैउ
Good
@@shovamali9563 sunita ko ra amrit ko dami dohoi
सबैको आग्रहलाइ मनन गर्दै अमृत सर र सुनिता भाउजुलाई इन्द्रेणी सम्म लगेर दोहोरी खेल्ने एउटा बाटो बनाएको छु,कृष्ण दाईले मेरो आग्रहलाइ नकार्नु भएन मेरो लागि यो भन्दा ठुलो के रहला र सुनिता भाउजु अबको स्टार हो सबैले अबको स्टारलाइ स्थान र साथ् दिनुपर्ने छ सुनिता भाउजुको लागि तपाईहरुको माया र साथ् कति रहने छ हेर्न बाँकी छ अमृत सर त त्यसै हिट भैसके उहाको लागि पनि अब हौसला चाहिने छ
धन्यवाद कमल भाइ लाखौ नेपालीले खोजेको इच्छा पूरा गर्दिनु भो
thanks for helping vai kamal
आज सम्म को दोहोरि मध्धे अती राम्रो लाग्यो अम्रित र सुनिता जि को जिबन रमाइलो मा बितोस यहिछ कामना
अब उहाँ हरुलाई घरमा जाने वातावरण सृजना गर्नु पराे कमल जि हामी सबै मिलेर ।
sahi kuro daju
अमृत जि लाई सलाम छ आफ्नो श्रीमती को कला देखाएको मा धेरै धेरै धन्यवाद ,इन्द्रेणी टिम अनि ,अमृत सापकोटा को दुइ जाना लाई श्रीमान श्रीमती लाई ,,
आफ्नै धर्मपत्नी सुनिता सङ्ग पहिलो चोटि इन्द्रेणीमा दोहोरी गाइयो हजुर हरुलाइ कस्तो लाग्छ लाइक कमेन्ट र Share गरिदिनु होला तपाई हरुकै माया को खाचो छ सधा बार……
Ramro xa sir, best of luck ahead
Dherae ramro xa dae vaujule dherae maya garnuhunerahix.badhai xa hajurharulae
धेरै राम्रो र सान्दर्भिक शब्द दुबैलाई बधाई छ।
अतिनै रमाइलो लाग्यो हाल कुवेत
A♥S👍
अमृत भाइ र सुनिता बहिनीको दोहारी अति उत्कृस्ट लाग्यो । अझ सुनिता बहिनीको सब्द चयन र स्वर त अति अति राम्रो र कारुणिक लाग्यो ।अब राजु परियार संग सुनिता बहिनीको दोहोरि अति उत्कृस्ट हुनेमा कुनै संका छैन । राजु र सुनिता को दोहोरि सुन्ने इच्छा भएको को को हुनुहुन्छा ?
दामि छ हजुर
अमूत सापकोता
बाबु आमाको दोहोरि ज्ञानि भएर सुन्ने सानि नानीको उज्जल भविष्यको कामना.....मिल्नेभए अम्रित सुनितालाई ईन्देणीमा राख्नुस किस्नदाई
good x
आज बल्ल सोचेको र खोजेको आयो अमृत भाइ र उहाको श्रीमतीको दोहोरी छुट्ला है हजुरहरु आउनुहोस सगै हेरम
धेरै पछि गोमा जि लाई देख्दैछु त कतै इन्द्रेणी लाई माया त मार्नु भयन?????
@@sijanshrestha6596 हजुर नमस्कार मलाई कहा देख्नु भयो हजुर ले तर मेरो सास रहुन्जेल इन्द्रेणी लाई माया गरिरहनेछु हजुर
हेर्दाइ छु sir
होनी दिदी आज सोचेको र खोजेको नै पूरा भाको छ धेरै रमाइलो भयो सुभकामना दाजु भाउजु लाई दाजु भन्दा पनि भाउजु कडा है दिदी
Namaskar didi hjr aaramai hunuhunchha
एउटा शब्द पनि अश्लील नबोलेर पनि यति राम्रो दोहोरी गाउन सकिन्छ भन्ने उदाहरण हो आजको दोहोरी । भाइ बहिनी दुवैको उत्तिकै राम्रो ।
राम्रो उदाहरणको दोहरी साथै जोडि पनि उदारणीय
अब इन्द्रेणी टिमले , अमृत साप्कोटा को गाउबाट जातीय विभेद सम्बन्धि कार्यक्रम चालाईदिनुभयो भनेदेखी त्यहाँका समाज साथसाथै सिङ्गो नेपाल भरी निस्चय चेतना आउनमा मदत पुग्नेथियो
अमृत सापकोटा वोहाको शिरमती सुनिता को दोहोरीमा यक्दम बास्तबिकता झल्किन्छ अन्तिममा सुनिता को कुरा सुनेर मन भक्कानियो यो जोडी लाई भगवानले सधै खुशी राखुन 😎😘😘😘
Amrit R Sunita yo Jodi ko dohori Dhery Ramro lagyo
Sathai Krishna kandel bhai le Pani Dhery ramro Kam garnu bhayeko xa.
अाहा यही पर्खाइमा थिए अाज त बबाल रमाइलो भयो 😂अमृत भाईको जोडिलाई अग्रीम शुभकामना 😍😍🌷🌷 लास्टमा म पनि रोए 😢 सुनिता बहिनी रुनुभयो सँगै अमृत भाईको अाँखामा अासु देख्दा झनै गारो भयो मलाई 🙏 यो भाग त मैले नि सिएर गरे है कृष्ण दाजु✋
धेरै राम्रो छ सबै काे जीवन सङग मेल खायकाे छ अईलेकाे फेसबुकले मान्छेलाई यस्तै बनायकाे छ
अमृत जि लाई अन्तर जाती बिबाह गरेर समाजमा एउटा राम्रो काम गरेकोमा धन्यबाद छ।समाज बदल्नु छ।
*आज भन्दा १५ दिन अगाडी सुट भयको यो लाईव दोहोरी को प्रतिक्षा गरि रहेको थिए बल्ल आज आयो लु बधाई छ अमृत सर सुनिता मेम लाई यति राम्रो र मिठो दोहोरी गाउने मान्छेलाई कांहा लुकायर राख्नू भयको थियो र अमृत सर ले*
मैले नि प्रतिक्षा गरि रहेको थिए ?
very gooď ñice jodi
Tai ta sir sis le ramro gauni hoixa
ल अब टिका सानु लाइ पनि मैले कहिले होला यस्तै दोहोरी गीत गाउनि बुढाबुढी भएर मन्मा लागिए होला ।अब छिट्टै सुरु गर्नु है टिका बैजनी बुढाबुढी भएर इन्द्रेणी मा देख्न पाउ।
श्रीमान श्रीमती काे घरायसी काे शब्द हरु यकदम राम्रो लागेउ अाज चाहिँ प्रतीमा कडेल भाउजू लाई मनमा छाेय जस्तो छ सधैं यस्तै खुशी रहनु हाेला सबै जना ईन्द्रेणी काे सबै टिम यसरी खुशी देखियो भने हेर्ने दरशक हरुलाई नि रमाइलो र राम्रो लागछ
सुनिता दिदी अन्त्यमा कस्तो नमज्जाले रुवाउनु भयो। हजुरको रुवाईसँगै मेरो मन पनि भक्कान्नियो। हामी सदैव हजुरहरूको साथमा छौँ।
अमृत जी र सुनीता जी को फ्यान को को हुनु हुन्छ
अमृत सरको बुढी झनै कडा हुनुहुदो रैछ है गाउन म 🌹आहा निकै राम्रो दोहोरी दुई जनाको अझै सफलता शुभकामना अमृत सर जय इन्देनी🌹🌹🌹😍😍😍
मन छुने दोहोरी बनेछ बास्तम मै अमृत जि र सुनिता जि को जोडि उदाहणिय छ सङ्गितिक सफल्ता को सुभकामना दुबै जना लाइ दुबै जना को मन पनि एक दमै कमलो रहेछ
दोहोरिमा जति रमाहिलो भयो तेस्को सिमा छैन लास्ट्मा सुनिता सिस को कुरा सुनेर आसुनै आयो कति बुझ्नी नारी सलाम छ हजुर लाई😍😍😍😍😍
एक दमै राम्रो दोहोरी । आज भने हामीले चाहेको जोडी बल्ल पायौं । कहिले नछाड्ने जोडी ।
अाहा कति सिष्ट र सभ्य अनि कति मार्मिक शब्द चयन यो हो नि हाम्रो सास्कृतिक काला भनेको ,समाजिक जनचेतना संगै तितोयथार्थ बोलेको यो प्रर्स्तुति अाहा wow wow धेरै धेरै शुभकामना छ
अब सुनिता जि लाई राजुु दाई संग देख्न पाउँ भन्ने जति हाजिर हुनु होला यता तिर
अमृतको बोली र सुनिताको मिठो आवाज मन पराउने म जस्तै को को छ
हामी छौँ नि हजुर
हामी सबै छ हजुर् को साथ मा
ma ni ho
अति राम्रो गित
Aagadi badhuu parxa bhauju laai
यस्तो राम्रो गित गाएर लास्टमा रुवाएर छोड्नु भो होइन ।
दामी छ दादा भाउजुको आवाज ।
अमृत सर अनि उहाँको श्रीमती सुनिता को फ्यान कोको हुनु हुनु हुन्छ नि । आगामी दिनमा साङ्गेतिक जीवन को सुभकामना दुबै जनालाई ।
अमृत दादा २१औ शताब्दी को हिरो हो miss from saudi arabia go ahead amrit family miss always both
कृष्न सर अम्रित र सुनिताको गितले दिल सारै नै छोयो फेरि पनि यो जोडिलाई एक मौका दिएर ईन्देणिमा गित गाउनाको लागि ल्याउनु भए हामी दर्शक हजुर प्रतीक अाभारि हुने थियौ सर।
एस्तो पो दोहोरी plz हेर्ने जतिले शेयर गरि अमृत लाई सहयोग गरनी एता हाजिर हुम्न
हेर्दै कमेन्ट पढ्ने र कमेन्ट गर्ने अनि पशुपति दाजुको दोहोरिको प्रतिक्षामा हुने जति यता हाजिर गरुम त यो जोडिलाइ पनि बधाई ।
golketa bhuwan next week अाउँछ कि
धेरै राम्रो जोडी तेसै माथि राम्रो स्वर सुनिता दिदि ल बधाइ छ
सुनिता जि शब्द हरु यक दम राम्रो स्वर सारै राम्रो म हजुर को फ्यान भय ।।।।।।।।।
Wow nice jodi
आज धेरै खुसिछु ईन्द्रणी मा अमृत सापकोटा र सुनीता बैनी लाई यकै साथ देख्न पाऊदा यो जोडी लाई सलाम छ
सारै रमाइलो दाेहाेरि तेहि माथि याे मन्दिर जस्तो पबित्र ठाउँमा सधै नछुटाएर हेर्ने गर्छु मत
दुबैको सोर राम्रो छ मन परो
सारै रमैलो दोहोरि भयो
????
होइन हो यो जोडिको दोहोरी कति मीठो हो। भगवान यो जोडि सधै खुशी देख्न पाइयोस।
Bafre kati ramro dohori gako amritko jodile
दोहोरी त धेरै हेरियो , सुनियो पनि आज अमृत सर र वहाँको श्रीमतीको दोहोरी पहिलो चोटि सुने जो यथार्थ जीवनमा हुन्छ तेहि लाई समेटिएको छ । 👏👏
रैछन अाज अमृत र सुनिता
२ जना कै म फ्यान हुनित
सिमसिम पानी 😁😁😁😁😁😁😁
आज बाट म पनी फिदा भए अरू कलाकार घाम ताप्न बाईर गय सिम सिम पनी रैछ बैमानी 😀😀😀😀
mapani..
जातीय छुवाछूतको अन्त्य अमृत सापकोटा र सुनिता बाट सुरुहोस् शुभकामना मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन जय नेपाल
सुनिता जि को स्वर गाउनी तरिका असाध्धै मन परेयो सुनिता जि लाई पर्गती को सुभकामना
अमृत दाइ अनि सुनिता दिदी लाई धेरै धेरै धन्यवाद छ क्या मिठाे स्वर अनि समसामयिक बिषयमा गाएकाछन गित
श्रीमान र श्रीमती बिचकाे दाेहाेरी धेरै नै राम्रो लाग्याे मलाई त हजुरहरू पनि हाे कि ।
मन रोयो आँसु देखेर बैनि अब त हजुर को जित हुन्छ
यथार्थ घटनामा आधारित एक नम्बर दोहोरी बधाई छ अमृत जि
अति मिठो गित खुशी लाग्यो
बुढा बुढिकाे दाेहाेरि हेर्ने मनथियाे
कृष्णसरले पूरा गर्दिनु भयाे फेरि पनि अलि कडाखालकाे भाकासहित ल्याउनु पर्छ
6b⁹
दामि छ
Pasupati Ranabhat राम्रो छ
अमृत जिको ऐकदम राम्रो शैली छ गितगाउने धन्यवाद छ अमृत भाईलाई मलाई अत्यान्तै मंनपर्यो अमृत बासकोटाको श्रीमतीको गपत सुनिता बासकोटा बैनिलाई लाखौ लाख भित्री मंनबाटै
हिरालाल सर बासकोटा होईन सापकोटा हो
लभ परेको प्रसङ्ग भएपो मायाप्रेम को कुरा हुन्थ्यो । बिहेपछी यस्तै हो सबैको सम्बन्ध अलिकति संका अलिकति किचकिच ।😘😍😍
सबैभन्दा पहिला त इन्द्रेणी टिमलाइ धन्यवाद र आम नेपाली दाजुभाइ दिदिबहिनी हरु लाई अनुरोध छ हामी जात जाति भनेर भन्ने काम अन्ते गरौ जात सिरिफ दुइटा हुन्छन् छोरा मान्छे र छोरी मान्छे अनि अमृत र सुनिता बहिनीलाई धेरै धेरै धन्यवाद छ
अमृत जी भन्दानि उहॉंको वाइफ दोहोरी मा खफिस रैछन हो खुसी लाग्यो।
अब अमृत सापकोटा र अमृत को श्रीमती सुनिता सापकोटा लाई मिडियाले अगाडि बढाउनु पर्छ सबैले सहयोग गरौ
रेडियो धादिङमा लोक दोबान कार्यक्रममा आबाज सुनिताको सुन्ने पाएको थिए आज ईन्द्रेणी कार्यक्रम देख्न पाए खुशी लाग्यो।अमृत र सुनितालाई कार्य सफलताको कामना।!!!ईद्रेणी टिम पर्ती आभारि छु!!
अमृत दादा र भाउजु सुनिता लाई मन पराउँने एता आउनु
Good 👌👌👌👌👌👌👌👌👌
@@paravathiparavathi6010 sabi sathi haru lai.. Like garee... Cmnt garee dhayako ma... Dhanabad..... Miss's you all.. Nd Amrit dada
very good
अमृत दाइ र सुनिता भाउजुको कडा दोहोरी हेरदा धेरै खुसिलागो अाज
सहि हो
आहा...कति मिठो दोहोरी सुनिता ज्यु को शब्द-शबले मन छोयो। अनायसै नयन रसाउन पुगेछ।यद्यपि अमृत सर को पनि नराम्रो होइन शब्द, सारै मन छोयो। दोहोरी कति हेरियो कति हेरियो दोहोरी को म फ्यान नै हु म। अहिले सम्मकै सबै भन्दा बेजोड दोहोरी लाग्यो।
बधाई तथा शुभकामना अमृत सर अनि सुनिता मेम 👌👌👌💘💘💘
अब बाटो नबिराउ कहिल्यै नि सुध्रेउ भने साथ मा छु जहिले नि ! बैनी को यो गित बबाल छ !
अस्ति पनि थिएनि देखेको टीका को नाम टीका राम लेखेको !यो त करोड मा जान्छ !दुबै लाई बधाई छ !
पारिवारिक कथाबस्तु समेटिएर गाएको लोक गित मार्मिक तथा सान्दर्भिक छ , मन पर्यो । धन्यवाद छ इन्द्रेणी टिम लगायत अमृत जि को दम्पति लाई।
आहा कति राम्रो दोरि दिदी दाइ को मेरो सम्मान नमस्कार
साच्चै पर्दा पछाडी परेको सुनिताको मिठो आवाज इन्द्रेणीमा घन्कियो मजा आयो ।।इजरायल बाट हेरदै छु।।लु बिदेश बाट हेर्ने एक हौ म सबैलाइ सम्मन गर्छु एक सब्स्क्राइब गरौ है th-cam.com/video/oG36RR1dNWU/w-d-xo.html
ल ल बहिनी महिले ईनद्नि हेरे काे मलाई सारहि मन बुजेकाे छ अमरित भाइ साेजाे हाेई हाेईसिनछ तर माया गरन कहिले पनि नछाड्ने माया गरनु म पाेखरा बाट हाे
Prince Lamsal का दिदी भाइ भनिरा? अमृत र सुनिता बुढा बुढी हुन!
@@joyanalabedin9135 mero ta didi dai nai hunubhayo ni
जय अमृत
जय सुनिता
🙏🙏🙏
युएई बाट हेर्दै छु।
जय चन्द्र सुर्य
जय नेपाल
✊✊✊
साच्चै पर्दा पछाडी परेको सुनिताको मिठो आवाज इन्द्रेणीमा घन्कियो मजा आयो ।।इजरायल बाट हेरदै छु।।लु बिदेश बाट हेर्ने एक हौ म सबैलाइ सम्मन गर्छु एक सब्स्क्राइब गरौ है th-cam.com/video/oG36RR1dNWU/w-d-xo.html
@@Sahity10 🙏🙏🙏🎶🎶
सुनिता जि को कति मिठो सोर तेसैमा टुक्का मिलाउनी शैली साच्चिकै राम्रो लाग्यो
होर हजुर त्यसै ले तपाईं लाई धेरै धेरै धन्यवाद छ । अतनी बुढा बुढी दुबै को राम्रो
ल धेरै पछि फेरि आईयो ईन्द्रेणी।।हाम्रा बुडाबुडीको व्याथा दोहोरीमा टपक्कै टिप्या रैछन त😂😂😂बुडा भन्दा बुडी कडा
यो जोडीलाई बधाई छ
आगामी दिनमा पनि
हेर्न पाउ शुभ कामना
यो जोडीलाई
आह कत्ती मीठो सोर शब्द दुबै बुढाबुढिको बास्तबिकतामा आधारित शब्द धेरै राम्रो छ । आज सम्म यति मीठो मन छुने सुन्न पाको थिएन । आफ्नै जिबनमा भोगेको भोगाइ हरु सबै छर्लङ्ग बनाई दिनु भयो सुनिता जि ले , यो जोडी लाई सम्मान सोरुप मेरो तर्फबाट 👌👌👍️ सलुट छ ।
धेरै राम्रो प्रसङ्ग पारिवारिक कथामा आधारित गित यहीँ शब्दमा एउटा गित रेकर्ड गर्नुहोला अमृत सर
nice
Good
सर्ब प्रथम त यो तिर्थ स्थल ईद्रेणि सम्पूर्ण टिमलाई हृदय देखिनै अाभार र शुभकामना छ।साथै अमृत र सुनिता बहिनिको अाहा कति मिठो स्वर र शब्द संकलन निकै मार्मस्पर्सि र रमाइलो प्रर्स्तुति अागामि दिनमा पनि अग्रज कलाकार र कृष्ण दाजु संग बिषेश दोहरि हेर्ने मन छ र। अाउने दिन उज्वल बनोस धेरै धेरै शुभकामना छ।नानीलाई ।
Dami xa ❤❤❤❤❤❤
Dmi😍😍😍😍🙂
अमृत र सुनिता बैनिको साङ्गितिक यात्राले सफलता पाउनुपर्छ है
धेरै मिठो दोहोरी सुन्ना पाईयो अमृत जि को जोडी लाई बधाई छ
रुवायो अाज यो कारुनी हाम्रो समाज र रिति रिवाज ले सबै हामी मान्छे हुम काटे रगत अाउछ सलाम छ amrit sir ko family lai
Mero ni intercast bihe ho mero chahi maitile swekarnu vako xaena 6 year vaisakyo bihe vayako ahile samma mum baba sang gaf vetghat dhekheko pani xaena.kahilevkhahi bune sanga bolxu mumy baba ghar navako belama.
जीवन सङ्गिनी होस त एस्तो को ठूलो को सानो
हेर्दा हेर्दै कति खेरा आँसु झर्यो पत्तै पाइन
दाइ भन्दा भाउजू खत्रा दोहोरी मा त जे होस दाइ ले भाउजू त पाउनु भको नै भाउजू लाई रेकर्ड गर्न लाउनु त दाजु हजुर ले
मनमा उब्जेका शंका उपशंका ले घरको बाताबरण बिग्रने सक्ने यथार्थ दोहरी अति रमाईलो लाग्यो ।
मलाई धेरै राम्रो लाग्यो दाेहाेरि सहि छ♥️♥️
आहा कस्तो राम्रो दोहोरी,,अमृत सर र medam को घम्सघमी रोचक छ।।।इन्द्रेणी परिवारलाई राम्रो राम्रो video दिदै आउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौ।
निकै सान्दर्भिक गित को भाब ।धन्यवाद जोडिएको घरका जोडीलाई
धेरै राम्रो जोडी छ। अमृत & सुनिता दोहोरी पनि त्यतिनै रमाइलो बधाई छ
अमृत भाइ र सुनिता बैनिलाई जातीय विभेद सम्बन्धि दोहोरी गाउन लगाउनु पर्यो
अमृत सापकोटा र सुनीता को फ्यान जति यता लाइक गरुम है ,दोहोरी अनि जोडी बबाल छ।
Rabindra Achhami online TV सस्क्राइव दिने भय अाउने हाे केरे सर जि
जति सुन्यो तेति सुन मन लाउने दोहोरि अम्रत र सुनिता दाजु भाउजु दामि
@@sunilkshetrivlog sure
आज बल दरसको ईछा पूरा भयो अमरित सर यकसाथमा सुनिता जि शीत देखन पाउँदा अति राम्रो
कति राम्रो जाेडि है भगवानले जुरायकाे याे जाेडि अमृत भाइ र सुनिता बैनि दुबैजनालाई बधाई छ एउटा नमुना जाेडि बनेर देखाउनुु भयाे !
मलेसिया बाट हेर्ने को को छौं एता हाजिर गरौं त कती छौं ,👈👈👈👈🙏🙏
I love Nepal म छु है सर
Now malasiya
@@puranbk1384 ma pani xu hai sir nilai dekhi
कतारबाट पनि छौ है
अाहा बल्ल मन काे धाेकाे पुग्यो सफलता काे धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै शुभकामना दुबई जनालाई
आह दोहोरी परिवार सङ हेर्न लायक यकदमै उत्कृष्ट ❤️❤️❤️👈️
🔥🔥🔥👍👍👍👍nicee
एक्दमै सान्दर्भिक दोहोरी सुनिता भाउजुको कला गला र उत्कृष्ट बिचारलाई सम्माण छ अझै सफलताले सिखर चुमुन सुभकामना l
yes
😍😍👌👌👏👏💕💕😘😘
कृष्ण दाइ र प्रतिमा भाउजू को एक्टिङ कडा आयो है , आफैलाइ परेको जस्तो ।
अमृत साबकाेटा बुडा बुढीकाे दाेहाेरी धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵साथमा कृष्ण कंडेल र परतीमा कंडेल संगै बसेको अति राम्रो सधैंभरि यस्तै हाँसीहाँसी जावश कृष्ण सरकाे परिवारको जिन्दगी बधाई छ सम्पूर्ण ईन्देणी टिमलाई सफलताको शुभकामना 👍️👍️👍️जय नेपाल जय ईन्देणी
दुबै जनाको दोहरी राम्रो लाग्यो भाबि अमृत जी को पारिवारीक जिवन राम्रो संग चलोस् शुभकामना ।।
जता जाँदा तेहि पछि लाऊछेऊ अामा शीत बोल्दा नि कान थापछेऊ करौडौ को शब्द 👍️👍️👍️💕🙏
Yes
@@navrajbhatta9117 hajur👍️
Ho
@@binishathingtamang7760 मार्मिक😍
आजको दोहोरी अत्त्यान्तै मन्पर्यो अमृत दाइ र सुनिता दिदी को पारिबरिक शब्द तुक्काहरु मज्जा आयो
आहा निकैनै राम्रो दोहोरी ।हजुर हरु को यो जोडि सदैब राम्रो भएको देख्न पाउ शुभकामना 🌹
सुनिता दिदिलाई स्यालुट!!
कस्ताे मन छुनि दाेहाेरी अाज।अमेरिकाबाट निकै सम्झेकाे छु याे संघर्षपुर्ण जाेडीलाई!!!!!!!!
यकदम सहि भन्नुभयो।कृष्ण सर जात भात छुवाछूत भेदभाब केहि हदसम्म उन्मुलन हुनुमा मुख्य भुमिका दश बर्षे जनयुद्धको छ।धेरै राम्रो दोहोरी गाउनु भयो।अमृत सर र सुनिता मेमलाई धेरै धेरै धन्यवाद छ।
आहा रमाइलो लाग्यो दादा भाउजुको दोहोरि मज्जा ले हेर्दै छौ घाम ताप्दै
अती मिठो दोहोरी शुन्न पाईयो आज धन्यवाद ईन्द्रणी टीम अनी कृष्ण सर
सहि हो
😭😭😭😭
धेरै धेरै धन्यबाद भाइ अमृत र बैनी सुनिता लाई सधै यस्तै खुसी रहनु होला भन्ने आग्र्हा गर्दछु र इन्द्रेणी टिम लाई पनि अनगिन्ती सुभ कामना कृष्ण दाजु लाई धेरै सम्झना
आरेँ हो क्या वाद हेँं क्या गजबको छ आज अमृत ज्यु उपस्थिति ले दामी 🙏🙏👌👌टीका सानू त आजकाल खुब राम्री हुँदै आएको देख्दैछु Love you tika❤️❤️❤️❤️
Bro
congrts , hajur ko lagi hola🙏🙏
@@anitasimkhada563 hola ki hjr tq🙏🙏❤️💘🙌🙌
प्रतिभा कडेललाई यो गितले निकै चित्त बुझाए जस्तो छ ।।।
Sunitaaa bhiniko ati mitho xa sorrr
मेरो कमेन्ट नि एेजन एेजन है ???
सुनिता र अमृत दाइको अति मीठो दोहोरी अति मजा आयो । सुनिता दिदिको अति उच्च बिचार सलुट छ उहाको बिचारलाइ । तपाइहरुको जोडि समाजको लागि उधारणिय बनोस ।
अम्रीत सर मेडम त झन खतर गाउनुहुदो रहेछ किन यसरी गुम्गाम थितो हजुर्हरु !सफलताको कामना गर्दछु।
अब बाटो नबिराउ कहिले नि साथ दिन्छु तिमिलाइ जहिले नि!
वाउ मन छुने शब्दहरु
सारै रुवायो सुनिता बैनीको कारुणीक कुराले बधाई छ सुनिता लाई शूभकामना बधाछ
आज अम्रित दाई र भाउजु को दोहोरि रछ ल नमस्कार खरे यो जोडि लाई र सम्पुर्ण टिमल्ई पनि नमन गरे छु
पहिले मज्ज्ज्ज्ज्जा लिए दिहोरिमा तर अन्तमा म रोए अमृत र सुनिता जि , म पनि धादिङ बासी नै हु तपाइँहरुको महानता लाई म कदर गर्छु , र तपाइहरुकै यो अबस्था रहेछ तर अमृत जि ले घोषणा गर्नु भएको गौतम बुद्ध क्रीकेट रंगशाला लाई गर्ने सहयोग कार्यक्रम बाट आएको केही प्रतिशत सहयोग गर्नेछु भन्नू कति ठुलो महानता लाग्यो अमृत जि को !!! तपाइहरुको भबिस्य उज्ज्वल होस् मेरो कामना छ
अमरित र सुनिता सिसको बैबाहिक जीवन को हार्दिक सुभकाना सदा२ खुसियाली रहोस तपाइहरुको जिबन😍😍😍😍
जहाँ नेपाली त्यहा इन्द्रेणी सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार विशेष गरि मनमाया वाइबालाइ मिस यु साथै अमृत सापकोटा र सुनिता बागदास को जोडि लाई हार्दिक नमन एक उदारणिय जोडि बन्नु भएको छ !! यो समाजको लागि सलाम छ यो जोडिलाइ
Waoooo so nice. हेर्दै जादा अन्तिम तिर सार्है रुन मन लाग्यो।
बहिनीको आवाजले मेरो आखाबाट पनि आसु आयो भाई बहिनी दुवैलाई बधाई छ ।