भोटमात्रै माग्न जाने देउवाको गाउँ । आफन्त र गाउँले भन्छन्, "देउवाले हाम्रा लागि केही गरेनन् ।"
ฝัง
- เผยแพร่เมื่อ 7 ม.ค. 2025
- प्रधानमन्त्री शेरबहादुर देउवाका परिवारका सदस्य र आफन्तले देउवासँग के अपेक्षा गरेका छन् ? डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा जन्मिएका देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि परिवारका सदस्य र आफन्तले के भने ? क्यामेरापर्सन पुष्कर नेपाली र सुदूरपश्चिम ब्युरो प्रमुख हिक्मत रावलले गरेको स्थलगत रिपोर्टिङ ।
#Galaxy4k #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
प्रधानमन्त्री हुने योग्य ब्यक्ति नै होईन देउवा
थुक्क पाच पटकसम्म प्रधान्मन्त्री भएको गाउँ ।
सही कुरा अायाे हजुर नमस्कार चोलेन्द्रले भन्दा पहिला देउवाले राजिनामा दिनु पर्छ फ्याउराहरु उफ्रिएर हुन्छ?Dr Prem SharmaThanks you tube! Madhav and Baburam should go to jail,बाबुराम जेल जानै पर्छ, Deuba has to resign immediately!!??????
कता हेरिन्छ र सुदर पच्चिमबाट धेरै मन्त्री प्रधानमन्त्री भएका छन् सबै बिकास काे नाममा अाफ्ना महल बनाएका छन् काठमाडौं मा सबै भ्रष्टाचार नेता मात्र छन्
देउबा ले आफ्नो घर जाने बाटो त राम्ररी बनाएको छैन देश के बनाउला खाटेले हार्दिक श्रद्धाञ्जली देउव
Ho ho😆😁😁😁
खतम नै रैछ आफ्नै गाउँ बनाउन नसक्नेले यहाँ कै जनताले छान्न सकेन, जनताको चेतनाको कमि !!! उतिकैमा केपि ओलिले झापा, सुर्य बहादुर थापाले धनकुटा, पद्मसुन्दर लावतिले पाचथर पहिलेको तुलनामा कति सुधार गरे तर देउवाले आफ्नो जिल्लामा आएको बजेट नै त्यो क्षेत्रमा नलगाई आफै बाडिचुडी खादा रहेछन् पस्ट बुझिन्छ नत्र यस्तो हालत बन्छ त ? अनि के बन्ला र देश राम्रो ।
केपी ओलीले झापामा के चहीं गर्यो हो,जान्न मन लाग्यो ,झापा केपी ओली प्रधानमंत्री हुनु अघी जस्तो छ त्यस्तै छ
पन्चायत कालको मरिचमान श्रेष्ठ ले आफ्नो जिल्ला सल्यान लाई चिनाउन सकेन जाबो सेरेले झन गाउ के चिनाउत्यो
अहिले सम्म को काम नलाग्ने प्रधानमन्त्री नै शेर बहादुर देउवा 😁😁😁प्रधानमन्त्री हुने लायक नै होइन देउवा बाजे
पाँच पटक सम्म पनि त्यस्तै नेतालाई विश्वास गर्ने नेपाली जनता पनि अतिनै बुद्धिमान हुन ।😂😂😂
केकुरार सैभन्नु भो फेरि पनि जित्ने तेसैलेनै होला
पैसा गुण्डाहरुलाइ खुवाउछन् अनि थर्काएर धम्काएर अौला समाएर रुखमा छाप हानी हाल्छन् । अाफ्नै घर जलाई दिएकाे माअाेवादी जस्ताे दुश्मन पाटिसंग सहकार्य गरि सरकार चलाई रा"छन् ।
आफु जन्मेको प्यारो गाउँ मा एउटा बाटो लान नसक्ने जाबोले के देश बनाउन्छ भनेर आस गर्नु यो काङ्ग्रेस नै बिस्थाबित गर्नु पर्छ
नेता भएर गाउँ बन्दैन मानसिक सोचाइ हुनुपर्छ । यस्ता नेता नेपालमा अब छनोट नगर्नुहोस् अनुरोध छ नेपाली जनता मा🇳🇵🇳🇵🇳🇵
म त केही भन्न सकिन । तर म धेरै धेरै धन्यवाद रिपाेटर पत्रकार जिलाई। मात्रै यति भन्छु अाफ्नाे गाउँ नबनाउने ले के देश बनाउने । धन्य छ देउवाका अन्धभक्त हरू
पाचौ पटक प्र म भैसकेको ल्वादे सेरे जन्मेको गाउको बिकास को हालत देख्दा दुख लाग्यो छि..जनतानै भेडा भय पछि कस्को के लाग्छ र हजुर यस्तो लाई देश को प्र म बनाउने हरु कता मर्यो यस्तो को देश को जनाताले कस्तो आशा राख्ने खै???
केपि ओलि ले बरु झापा मा धेरै बिकास गरेका छन देस मा बाटा घाटा ओलि बाले गरेको छन बरु
गर्यो खुब ओलि ले नि 😂😂 येस्तै येस्तै कार्यकर्ता भएकालेे देश बिकाश समयमा नभएको
@@NepaliSportsClick hoina ma asti jhapa pugera aako dherai bikas gareko xa… jata tatai batai bato.. ramro banako xa.. aru na bhaye ni damak chai ek dam ramro banako xa
@@NepaliSportsClick Ma ni jhapa Damak batw ho so . kp oli le dherai bikas gareko xan damak maa..
याे भिडियो हेरेर आँखा रसायो।। देउवाले नेपाल विकास नगरेपनि आफ्नो गाउँको बारेमा सोचुन ।। कति सोझा छन् सुदूरपश्चिमेली याे एक उदहारण हो।। त्यहाँका मानिसहरू त्यति दुःख हुँदा पनि गौरवको रुपमा लीराखेका छन्।।
नेपाली जनता जनता मात्रै छन नागरिक भैई सकेको छैन भन्नेको कुरा यो भिडियोबाटै प्रमाण हुन्छ।। यस्तो सोझा साझा जनता छन सोझा जनताबाट नेताले फाईदा लुटदैछन पापीहरु।।
हमलाई मया लगन्छ।देउवाको गाऊँ।
देउवाले कती विकास गरेका रहेछन् भन्ने यो भिडीयो हेरेसी मज्जाले बुझियो🤔
Jegarni bhedale aru lai vote dine Hainan kya re sabai bhedai ta hunta.
पाँच पटक प्रधानमन्त्री भएका देउवा सङ देश बिकास को कुनै भिजन छैन यो लज्जास्पद कुरा हो मनन गर्नुपर्छ अब
लाज लाग्यो प्रधानमन्त्री को गाउँ देखेरै यस्तो पनि हुन्छ 🤣🤣🤣 कस्तो विडम्बना खेप्नु परेको छ हामि जनता ले
भोट दिनेकै गल्ती हो एक पट्क झटका दिनै पर्छ हराएर। तेस्ता खाते बोली न बुझिने भोट पाएदेखी फर्किएरै न हेर्ने मुला लाई के भोट दिनु
नेपालका नेता मान्छेको रुपमा दानब नै रहेछन्। थुक्क!
आफ्नै गाउको हालत यस्तो छ अझ देशको बिकास गर्छु भन्छन नेताहरु थुइक्क !
सबै नेताहरु प्रधानमन्त्री बनेर सबै लुट्ने मात्र हुन् जनता काे अपेक्षा केही पुरा गर्दैन॥
नेपालमा यही नेता र प्रधान मन्त्री र मन्त्रीहरुलाई भगवान ठान्छन तेसैले यिनीहरुलाई अहन्त बडेको हुन्छ।
Ho mam deuba Jada kheri vagawan aaipuge vanera lampasar garera dogma pugxan ani ,😭😭😭😭😭😭
आफ्नै घर बनाउन नसक्ने बाट खै जनता ले के आश गर्नु
कस्तो गाउ बिडम्बना प्रधानमन्त्री को गाउ
Ani Tyo gau ko sampati bechda pakkkae arab audaena hola ani kasari tetro sampati huna ayooo ta ………..
यस्ता नेता लाई भाेट दिएर जिताउने जनता पनि कस्तो??
TMI le kasalae diya ra jitayaiu
Ijantaharulai kam hoina nam kafi bhayako bujiyo
जनता भेडा, कर्याकर्ता ब्वासा, भएपछि शेर बहादुर जस्ता असक्षम पार्टी सभापति र प्रधानमन्त्री बिदेशीको देखाएको इसारामा महाकाली नदी र mcc पास गरेर बेच्छन्
देउवाको मलद्वार लाइ नि हरिद्वार देख्ने साथिहरू लाज लाग्दैन है तिमिहरुलाई
यो भिडीयो बनाउने लाई देउबा गँ।उ पुगी यु ट्युब बनाउने प्रेरणा कस्लेदियो?अचम्म को कुराछ।बाबुत काठमाडमै थिये। आरजु देउबापुल रे।
जनता ले अब बुज्नु पर्छ ,
देश बनाउने प्रधानमन्त्री भएपो बिकास हुन्छ गोजि भर्ने मात्र हो
मटेला गाउकाे जनताको चेतनाको कमिकाे फाइदा सेरबहादुलाइ
थुक्क पाच फेर प्रधानमन्त्री भयो शेरे तर आफ्नो गाउँ को बाटो को मुहार फेर्न सकिन अरु के कुरा गर्ने
Sarai ramro lagyo galaxy 4k news all the team ly mero man Dekhi nai salam chha
बास्तवमा पत्रकार सर डढेलधुरा बासि साेझा साझा काे फाइदा सेर बहादुरले बाचुन्जेल सम्म उठाउनुहुनेछ । त्यहाँ अरु विकल्प छैन।
देउवा राजनीतिको एउटा कलङ्क हो म धेरै गएको हिनेको बाटो हो
भाग्यले पर्धानमन्त्रि भयकाे ब्यक्ति
आफू जन्मेको ठाउँलाई केही गर्न नसकेको रछ शेरेले उसबाट देश र पार्टीलाई सपार्न भन्ने के आस गर्नु।
शेर बहादुर देउवा को गांउ जस्तो छ कांग्रेस नेता धन राज गुरुङ् को गांउ को हालत पनि त्यस्तै छ ।पत्रकार महोदय यता पनि आउनुहोला।
भ्रष्टाचार नेतालाई गाउको के मतलब जनता पनि उस्तै हो सधै यस्तालाइ जिताएर पठाउछ जन्तामा पनि चेत आउनु पर्छ अनि सुन्दर नेपालको परिकल्पना गर्न सकिन्छ
यता हेर कालो कांग्रेस र पूर्व आताङ कारी हरु खुब फुर्ती गर्थेउ नि हेर यता l
दुख लागो यो परिस्थिति देख्दा
बिचार सोझा जनता लाई देउवाले dubaayaachh
हरिबिजोग रहेछ शेरबहादुर को गाउँ मतेला जुन मओबादी ले घर जलायो उसैको साथ दिएर लुट्नु मा संगत गरि खाने प्रराधानमन्त्री भन्न फेरि त्यस्त लै भोट दिने जनाता पनि लाता हरु नै रहेछन ।
दुःखै दुःखद छ,प्रधान मंत्री देउबा ज्यू आफ्नो गांउ घरको बाटो र समाजलाई ब्यवस्था गरिदिनु पर्यो धन्यवाद
Testo khate lai jeu jeu kina vanney
देउवाले राजिनामा दिदाँ हुन्छ ,जनदबाब बढाओेे
किन चायाे बाटाे यस्तो जनता रहेछन् सिदा देउवा ले जेभनाे तेहिमाने जनता हरे दसा के देखनु परने ।
आफ्नो गाउको गोरेतो बातो पनि बनाउन नसक्नी गोरुलाइ देश सुम्पियका छौ हामी सोजो नेपाली जनता
🤣😂 देउवा जस्तै गाउँ पनि
यस्ता सुँगुर जस्ता नेता पाल्न कर तिर्नको बिदेसिनु पर्ने?! भ्रष्टाचारको अड्डा बनेको नेपाल देशलाई भारतमा गाभिदिए करको भारबाट मुक्ति मिल्ने थियो।
देश भारत, नेपाल प्रान्तको रुपमा ✌️
मोदी आउ नेपाली बचाऊ 🙏
गाउले कै गल्ती छ किन चुनाब जिताउन्छौ गाउँ ले हरु देउवा लाई एक पटक चुनाब नहाल्नु होला अर्कोपटक आफै बुझ्ने छन् गाउको पिडा
हुन म पनि काङ्ग्रेस कै समर्थन गर्ने मान्छे हु
जनता भेडा भएपछि यस्तै हुने हो 👊
रामचन्द्र पौडेल कोठाउँमा पनि यस्तैछ हजुर।२६ बर्ष सम्म राज्य सत्तामा रहेर पनि केही बिकस गरेको छैन।यो नेपाली काङ्ग्रेस का नेतालाई बोल्ने जीव मात्रै देका रैछ्न कम गर्ने दिमाग र हत देका रैन्छन।
7:00 यो सबै देखि 🤔सकेपछि काङ्ग्रेसको पाटि र
12:10(शेरे लाई शेरे (का झोले हरू ले के भनछउ😁😁😁)🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏁🤔🤔🤔🤔,
Very good galexy 4k news lae
jay galaxy 4k🇳🇵🙏🙏🙏🙏
शेरबहादुर देउवाले राजधानिमै आफ्नो निकै राम्रो ब्याबस्था गरेकाछन्,किन गाँउको बिकास गर्नु पर्यो??
दुखद
के गरुन त जनता पनि शेरे लाई सोध्यो भने चुप लाग्नुहोस बढ्ता बोल्दै हुनुहुन्छ भनेर भन्छ बुढो
यो डिसलाइक गर्ने शेरे को छेरेको आची प्रसाद सम्झेर खाने वाला को काम हो।।
jhapa kati ramro kp oli ko janma thalo ani .....
Aayera hera na jhapa mug khate sher bahadur
@@joanmartti6382 maile ni tei vaneko🙄
व्यक्तिवादी मानिस भए पछि यस्तै हुन्छ।आफ्नो स्वार्थ पूर्ति गर्नप्रतिनिधी बनेको सँग मागेर के काम दिन्नँन।घर जलाउने समुहाको बुई चडेर पनि प्र म बन्न पाइहोलान।
म कुनै पार्टीको पक्षी विपक्षी होइन न त कुनै दल प्रती आस्था नै राख्दछु। जसले राम्रो काम गर्छ उसैको वाह वाही गरौंला तर कुनै दिन त्यो समय यो जुनिमा आउला जस्तो चाहिँ लाग्दैन तर पनि देउवा जी कमसेकम आफ्नै गाउँ ठाउँ को विकास त गर्नु पर्ने होइन र त्यत्रो नेतृत्व सम्हालेको मान्छेले? दुइ चार जना झोलेहरुलाई यस्तो गर है, भनेर आदेश दिए त दुइ चार दिनमै टकाटक बन्थ्यो होला नि होइन र? जब आफ्नै जन्मेको खेलेको हुर्केको गाउँ ठाउँ सुधार गर्न सक्नुहुन्न भने तपाईंको नेतृत्वमा देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने? प्रधानमन्त्री ज्यु, तपाईं भिजन नभएको मान्छे हो भन्ने सुनेको थिएँ, शंका पनि लाग्थ्यो तर अब चाहिँ प्रष्ट भएँ। साँच्चै नै तपाईं भिजन नभएकै मान्छे हुनुहुदो रहेछ। हरे देशको हविगत ! हुन त अरुले उचालेर कुर्सी मा राख्दिएको प्रधानमन्त्री न पर्नु भो।
देउवा ओलि र प्रचण्ड झलनाथ माकुने बाबुराम जस्ता भ्रष्टाचारि नेता हरु को यम लोक नपुगे सम्म देश र जनता ले केहि पाउने छैन ।
आफू जन्मेको गाउँ बनाउन नसक्ने लाई देश बनाउने जिम्मा दिन्छौ बरै नेपाली जनता
जन्म थलो नबनाउनेले देश बिकासको के को आस ।लुडाउने र चुस्किमैबरमाउने
अरु नेताहरुले झै भए भरकाे बजेट आफ्नै गाउँमा थाेपारेकाे रहेनछन देउवाले । याे चाहि देउवाकाे राम्रो विशेषता । समग्र देशकाे अवस्था यस्तै हाे । हाम्रो गाउँ काे हैन देशकै विकास हुनुपर्छ भन्ने साेच राखौ
आफ्नो गाउँ जाने बाटो त गतिलो नबनाउनेले के देश बनाथ्यो बरैनी नेपालिको भाग्य🤣🤣
नेपाल को 5 पटक प्रम भै सकेका गाउँ को बिजोक आफ्नो गाउँ नबनाउनेले अरु बाहिरको सुधार के गर्ला हरे सिब , उन्को गाउँ मात्र हैन सुदुर पच्छिम छेत्र को बिकास हेर्नु र पुर्ब छेत्र को बिकाश हेर्नू आकाश जमिनको फरकछ।
राम्रो गरेको रहिछ तेस्तो नेता लाई जितायर अब पनि जिताउनु पर्छ
गाउ जाने रोड त पिच रहेनछ देसको बिकास को अपेच्छ्या कसरि गर्ने
गर्न त कुन चाईले जितेको छ र चुनाबमा मासुभात र पैसा भएपछी जितिन्छ भन्ने बिस्वास भैसक्यो नेतालाई
बिचारा गाउँ 😭😭
Congratulations
जिउदै गाद्नु पर्ने यो ठाउमा ल्याएर प्रधान मन्तृलाइ
गाउको बाटो देखेर नै थाहा भो बिकास कति गरे भनेर। धिकार छ सेरेलाई ।
राणाहरूले १०४ वर्ष राज गरेकाे देउवाले राम्ररी नबुझ्ने कुरै भएन।
छि छि बाटो पनि गतिलो बनाउन सकेन बेसर काङ्ग्रेस छि छि
मुटु माथी ढुङ्गा राखेर केहि नगरेको भए नि देउवा लाई समर्थन गर्नु जरुरी छन ।
यो सब भन्ने कुरा हो देउवा र भिम रावलले समग्र सुप र आफ्नो जिल्लाको बिकासका लागी ठुलो योगदान छ
केइ गर्छु भनेर प्रधानमन्त्री भकै होइन. भ्रस्टाचार गर्न को लागि भाको हो. चोर नै चोर छ. यो पाली चुनाब मा पनि धेरै भन्दा धेरै भोट दिएर जिताऊ अनि बस्नु तेस्तै ठाउँ मा.
अरु ले कसरी बुज्नु भयो खै तर मैल बुजेको कुरा केपि ले झापा बनायो प्रचन्ड ले चितवन बनायो तर सेरे ले देस बनाउदा बनाउदा आफनै गाउँ बनाउन बिर्से तर अब सेर काका को होस आवस र सुप लाई हेरोस्😡😡😡
किन दिने नि भोट बल्ल खाउ बाबा जि को ठुल्लु😠😠
सुन्यौं ठिक भनेका छन
आफै मात्र कमाउ प्रधान मन्त्री देउबा।
आफ्नो गाउँ बनाउनको लागि होइन। प्रधानमन्त्री मंत्री हुने, सिंगो देश बिकासको लागि हो। पहिला ७६ जिल्ला बनाउ अनि अन्तिममा पालो ७७ आफ्नो जिल्ला बनाउ। पहिला अरुलाई भोजन गराऊ अनि मात्र आफु गरौं। आफ्नो पेट मात्र नहेरौं।।
मनै नभएको काइते प्रधानमन्त्री थुक्क सेरे
घर परिवारमा नै अभाबै अभाव रएछ केको देश देश सम्पन्न बनाउन सक्लान
भष्टाचार गर्नमै ब्यस्थ,, अकुत सम्पत्ति बिदेशि बैकहरुमा लुकायरै राखनमा ब्यस्थ देउबाजीले गाउकाे बिकाह गर्न भ्यायन्न हाेला ।
अब सबै जन्ता मिलि सेरे डाका लाई भोट न हाल्नु होला
थुक्क जाठा लाजको मर्दो नेपालको पाँच पटक प्रधानमन्त्री मन्त्री बन्न पाए भनेर गर्व गर्छन, जाबो आफ्नो गाउँको बाटो त पक्का बनाउन नसक्नेले देशको कसरी बिकास गर्लान्
आखै रसायो 😥
No Comment.I am from Dadeldhura.
matelaa hoina hola matela ta Ajayemeru gaulpalika bhadrapur gawisa maa parxa mero gaau ho. Ki duita matela xa dadeldhura ma..hikmat ji reply garnus ta.
देउवा चोर ले अहिले सम्म बाटो पनि राम्रो बनाएको छैन अनि किन भोट दिने जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सेरे ले याे देस खतम बनायो
आफ्नो जन्म भएको गाउँ घर को हरिगत त यस्तो छ कहाँ गरुस मन्त्री ले हाम्रो गाउँ घर को बिकाश
ए पत्रकार भाइ
ए पत्रकार भाइ
ओ भाइ भाइ
सुनेनौ...सुनेनौ
तिमी बड्ता बोल्दै छौ...
भन्छन है लेउवाले अब
यो मूजि देउपा बादर रैछ आफनै घर नबाउनेले आरकाको घर को के आसा गरनू
देउबाकाे गाउँ जाने बाटाे।
Congratulation!
कठै यो मुला देउवाले देख्दैन होला यो भिडियो