यति अत्यचार गर्दा गर्दै पनि Ncell नै चलाइराख न guys आफू त शुरु देखि नै NTC user नै हो । फेरि एउटा महत्वर्ण कुरा Ncell नेपालको कुना कुनामा लाग्दैन तर NTC नेपालको जुनसुकै ठाउँमा लाग्छ I wow NTC !!!👏👏👏😅
यो त नियमित नै हो । के गर्ने न सरकार ले यो कुरा उठाउछ न जनता यो बिषय मा सचेत नै छ । सचेत छैन भने यदि ब्रह्माण्ड मा एलियन छ भने हामी नेपाली हरु दोस्रो बाठो प्राणि हो भन्छु । तर के गर्नु ? न सरकार अनुगमन गर्छ न जनता को कुरा कसैले सुन्छ ।
मेरो पनी आज राती बाट सिम बन्द हुदैछ, बरु सिम बन्द भए नि होस् तर recharge गर्दिन! 1000 को recharge गर्दा नि जाबो 90 दिन validity date. Boycott Ncell..✊✊✊
🔰Disclaimer:- Ncell लाई हामीले पूर्ण रूपमा गलत भनेको छैनौ,तर यो निर्णयलाई पुनः विचार गर्नु आवश्यक छ। बजारमा प्रतिस्पर्धा को लागि Ncell को उपस्थिती महत्त्वपूर्ण छ र भविष्यमा NTC ले पनि यस्तै नियम ल्याउने सम्भावना नकार्न सकिन्न। त्यसैले, सबै पक्षका लागि लाभदायक समाधान खोज्न महत्त्वपूर्ण छ।
👌
Boycott Ncellsim
Ekdam sahi ncell le fraud gariraheko xa
Boycott Ncell sim.
Dai what should we need to do to stop this monopoly 😢😢
नेपाल सरकारले नसेल माथि ठाेश एक्सन लिनु पर्छ।
गरिब लाई ठग्न मिल्दिन।
यति अत्यचार गर्दा गर्दै पनि Ncell नै चलाइराख न guys आफू त शुरु देखि नै NTC user नै हो । फेरि एउटा महत्वर्ण कुरा Ncell नेपालको कुना कुनामा लाग्दैन तर NTC नेपालको जुनसुकै ठाउँमा लाग्छ I wow NTC !!!👏👏👏😅
यो त नियमित नै हो । के गर्ने न सरकार ले यो कुरा उठाउछ न जनता यो बिषय मा सचेत नै छ । सचेत छैन भने यदि ब्रह्माण्ड मा एलियन छ भने हामी नेपाली हरु दोस्रो बाठो प्राणि हो भन्छु । तर के गर्नु ? न सरकार अनुगमन गर्छ न जनता को कुरा कसैले सुन्छ ।
@@bhushanshrestha2732 हामीले आआफ्नो ठाउँबाट आवाज उठाउन पर्छ।🙂
भाइ आज हामी नेपाली जनता हरु को भनाइ संबंधित निकाय ले सुनी दिने भए किन निरह भएर बिदेशिनु पर्थ्थो ।
Lutdei cha
नचलाउ न भन्दा मान्दैनन त के गर्ने?
मेरो पनी आज राती बाट सिम बन्द हुदैछ, बरु सिम बन्द भए नि होस् तर recharge गर्दिन! 1000 को recharge गर्दा नि जाबो 90 दिन validity date.
Boycott Ncell..✊✊✊
🔰Disclaimer:- Ncell लाई हामीले पूर्ण रूपमा गलत भनेको छैनौ,तर यो निर्णयलाई पुनः विचार गर्नु आवश्यक छ। बजारमा प्रतिस्पर्धा को लागि Ncell को उपस्थिती महत्त्वपूर्ण छ र भविष्यमा NTC ले पनि यस्तै नियम ल्याउने सम्भावना नकार्न सकिन्न। त्यसैले, सबै पक्षका लागि लाभदायक समाधान खोज्न महत्त्वपूर्ण छ।
ठीक लागेन ntc चलाउनु पर्ला अब देखि
Ab dekhi ntc nai chalaunu parxa
Faldisake chickne Sim🤬😡
Boycott ncell ✊
ncell sim bye bye garne ho aba
ncell hate you 😢
yo chor company hio band garnu par xa Nepal bata