खोला डुवान हेर्न पुगे बालेन, कर्मचारी लाइ दिए कडा निर्देशन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • खोला डुवान हेर्न पुगे बालेन, कर्मचारी लाइ दिए कडा निर्देशन
    Aawaj_pati/BalenShah/ Aawajpati
    Guest: ....
    Subscribe /share /like
    Host- Hark bahadur karki
    Camera:Himesh karki
    Edit- Rupesh karki
    Aawaj_Pati
    BalenShah#Aawaj_Pati
    Technical Adviser:-
    Rajendra Aryal
    Gmail : Aawajpati@gmail.com
    News Portal : www.aawajpati.com
    सूचना बिभाग दर्ता नं. :4269-2080/2081
    प्रेस काउन्सिलमा सूचीकरण ::4261-2080/081
    कम्पनी दर्ता नंः 323728/080/081
    स्थायी लेखा नम्बरः ६१९८१२२०७
    ई-मेल: aawajpati000@gmail.com
    हामी समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ || साथै तपाई संग अनौठो कला र दुख पिडामा परेको छ भने सम्पर्क नम्बर मा सम्पर्क गर्नुहोला
    नयाँ-नयाँ भिडियो हरु हेर्नका लागी हाम्रो च्यानल लाई subscribe गर्नुहोला ||
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Aawaj Pati. Embedding to a website is allowed.
    #BalenShah
    #aawajpati
    #BalenNewsUpdate

ความคิดเห็น • 145

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 3 วันที่ผ่านมา +5

    रातो तिसत लगाउने दाजुले सहि भन्नु भयो बहुदल आए पछि सरकारि कलकारखाना देखि सरकारि खालि जग्गा सबै बेचि खाएको साचो हो अब पातिहरु बहिस्कार न गरि मेरो देस बच्ने वाला छैन

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 3 วันที่ผ่านมา +5

    जनताले पनि मान्नुपर्यो अदालतको आदेश अदालत मन्दिर हो

  • @jeetpun1621
    @jeetpun1621 2 วันที่ผ่านมา +4

    Balen, Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो, स्पष्ट भन्दा
    ओली "sisdol" को झोल हो | हा थू

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 3 วันที่ผ่านมา +4

    आगामि ८४को चुनाबमा बालेन साह लाइ कार्यकारि प्रधानमन्त्री बनाउ सबै मिलेर कार्यकारि प्रधान मन्त्री को चुनाब गराउ

  • @ranasotanja7710
    @ranasotanja7710 3 วันที่ผ่านมา +3

    बाटोको हिलो जम्मा गर्न सफाई गर्न महानगरले बोबक्याट खरिदनुपर्‍यो।अनि सडकको हिलो माटो सफा गर्न सजिहुन्छ।

  • @akashlimbu6649
    @akashlimbu6649 2 วันที่ผ่านมา +3

    किन भीर पाखा र अप्ठ्यापो ठॉउमा बाटो र रोड बनाउछन सरकारले ?पहिरो जान्छ भन्ने थाहा पाएर पनि सुरक्षित बाटो र बिकल्प किन खोज्दैन सरकारले ?

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu 3 วันที่ผ่านมา +3

    अब सम्पूर्ण खोलाको बस्ती हरू डोजर ले सफा गर्ने परर्छ, खोलामा बस्ती हटाउनु पपर्छ,खोलाको छेउमा बस्ती बासेलेर भोट बैंक बानाऊनु मिल्दैन , अब 2021सालको नापी अनुसार हुनुपर्छ

  • @kamaladhikari820
    @kamaladhikari820 3 วันที่ผ่านมา +5

    Balen is great leader ❤❤

  • @jibeshamatya7915
    @jibeshamatya7915 3 วันที่ผ่านมา +3

    कति सफा गर्ने हो नर्क बासी हरु कति फोहर गर्या हो नदिमा प्लाष्टिक जन्य चीज हरु फाल्नु hudaina भन्ने थाहा नभाको , नदिमा प्लाष्टिक फाल्नु भनेको पृथ्वी को आयु नदिको स्रोत सुकाउनु हो नर्क बासी हो

  • @मैलेनचिनेकाेमान्छेतिमी

    अत्तेचार धेरै भयर खोलाले आफ्नो बाटो खोजेको मात्रा हो ।

  • @originalmagicalscience1
    @originalmagicalscience1 2 วันที่ผ่านมา +3

    ब्रह्माण्डको कुनै पनि ग्रहहरुमा पानीको मात्रा रहनु नै, धेरैजसो प्रा‍णीहरुको निम्ति खतरा, दुर्भाग्य र घातक हुन, किनकी जहाँ पानीको मात्रा रहन्छ, त्यहाँ जीवन रहेको पाइन्छ र त्यस जीवन भित्र डरलाग्दो दु:ख, यातना, बाध्यता र सजायहरु रहेको पाईन्छ, तसर्थ जिवित नै अशान्ति र नर्क हुन, र निर्जीव शान्ति नै वास्तविक स्वर्ग र शान्ति हुन, तसर्थ म ब्रह्माण्डका सम्पुर्ण दु:खी प्रा‍णीहरुको निम्ति निर्जीव शान्ति चाहन्छु, र निर्जीव तत्वहरुले मलाई सधै भन्दै आईरहनु भाको छ कि तिमीहरू पनि म जस्तै निर्जीव बनेर माहान बन्ने प्रयत्न गर...अनि तिमीहरूलाई त्यहाँ कुनै पनि चिजहरुको आवस्यकता पर्दैन, र कुनै पनि प्रकारको दु:ख यातना र कुनै पनि झमेलाहरु रहनेछैन र कुनै पनि प्रकारको अनुभब हुँने छैन। धन्यवाद!
    "Original end is great"
    "No duplicate end"
    I like original end, I love original end, because I”m the original end. That´s why No heat, No cold, No God, No Giant, No error, No punishment, it is a real peace, equality, great and heaven, which called is the "End". End is the invisible force, invisible force is the end, end is the great, then the visible force, so the nobody bigger then the end.
    If you want my extra philosophy you can visit my facebook page Main Light Gravity, and you can get everything.Thank you.
    Modern God´s Light
    "O"M´science
    (Original Magical Science)
    mainlightgravity.blogspot.com/?m=
    facebook.com/profile.php?id=100063650525868

  • @hiratamang-v7z
    @hiratamang-v7z 3 วันที่ผ่านมา +5

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤

  • @pushpamagar9335
    @pushpamagar9335 3 วันที่ผ่านมา +3

    ओलि लाइ उपहार पठाइदिनु होस् नमस्कार बालेन राजा जनताको राजा हो हजुर

  • @nirmalakharel5858
    @nirmalakharel5858 3 วันที่ผ่านมา +3

    बालेनकाे जस्ताे कार्य अघिका नेताले त कसैले गरेनन् । अब पछि अाउने नेता पनि बालेनकाे जस्ताे दुरदर्शिताकाे ज्ञान हुने कम नै अाउलान् ।बालेनकाे कामलाई सलुट छ ।🙏🙏

  • @Bhola_Dahal365
    @Bhola_Dahal365 2 วันที่ผ่านมา +2

    पुल बनाउँदा जहिल्यैपनि ईन्द्रेणी आकारमा बनाउनु पर्ने हो तर ९९% ढंग पुगेन ।

  • @champashrestha461
    @champashrestha461 3 วันที่ผ่านมา +2

    राम्रो काम को सधै उच्च कदर हुन्छ।जुन इतिहासले वताएको छ।❤❤❤❤

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 3 วันที่ผ่านมา +4

    सुमन सायमी जी लाई पनि सम्झाउन परो है पानी र खोला लाई जिसकाउनु हुँदैन भनेर उसले आफ्नो रुप देखाईहालछ

    • @rinastha6057
      @rinastha6057 3 วันที่ผ่านมา

      Suman saymi - rithane tandukar amale ko varute ho
      Balen lai khatam grn aayko ho

  • @BalBahadurMagar-q1u
    @BalBahadurMagar-q1u 3 วันที่ผ่านมา +2

    मेनीमम ७० मिटर खोलाको जग्गा छोड्नुपर्छ

  • @Thapashiva-o6u
    @Thapashiva-o6u 3 วันที่ผ่านมา +3

    पहिला को राजा ले मोज मस्ति गरे तेहि देखेर अहिले का नेता हरुले पनि कमाउने पहिला कमाको ले मोज गर्ने जनता ले दु ख पायो यहि नै छ नेपाल को निति

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 3 วันที่ผ่านมา +2

    हजुरबुबा ले सत्यकुरा बाेल्नुभयाे सबै काेसाेचबिचार भए र भाेटदिनेबेलामा पापी नेतालाई नदेर बालेन जस्तो लाईदिऐ देश चाडै बनी हाल्छनि

  • @BTRrumbha
    @BTRrumbha 2 วันที่ผ่านมา +2

    छिटो भन्दा छिटो यो सरकार ढाल्नु पर्छ अब देशले केपी ओली सरकारलाई धान्न सक्दैन अब यही बाडी पहिरोले गर्दा कति भ्रष्टाचार हुनि हो जनताको लागि दशा नेताको लागि पैसा 😥😥

  • @k.padhikari9917
    @k.padhikari9917 3 วันที่ผ่านมา +2

    सुरुको खोलाको नापनक्सा अनुसारको खोला हुनुपर्छ । अन्यथा हुदैन भन्ने ओलीले नै ब्योर्नुपर्छ जनताको हानि नोक्सानी

  • @balkumarrai9427
    @balkumarrai9427 3 วันที่ผ่านมา +2

    प्राकृतिक प्रकोपले गरेको बितन्ड अब खोला किनारमा बस्नु हुने सबैले बुझ्नु होला र सुरक्षित स्थानको लागि राहत लिएर आफू र आफ्ना संतानका लागि सुरक्षा गर्नु होला। मेयर बालेनमा धेरै कुराहरूमा सही विश्लेषण र निर्णय गर्ने क्षमता छ, वहाँको कुरालाई हामी सम्मान गरौं र भरोसा लिऔं।

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 3 วันที่ผ่านมา +4

    जय होस बालेन शर 🇳🇵🇳🇵🇳🇵

  • @yubilama071
    @yubilama071 3 วันที่ผ่านมา +2

    न सर्बोच्च ले ,न केपि ओलिले न त बालेन ले नै देखाउनु पर्‍यो खोलाले अफुलाई चाहिने ठाउ आफैले देखाई दियो । अब त बुज्यो होलानी बालेन को बिरोध गर्ने बा का झुन्ड हरुले

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 2 วันที่ผ่านมา +3

    Some nonsense people talking about monarchy . Monarchy was ruling over more than 200 years still poorest in the world

  • @KkMagar-yu7vf
    @KkMagar-yu7vf 2 วันที่ผ่านมา +2

    यउता मदेश को छोरा बालेन साह दाई बात सिक काठमाड्डौ मा बसने मन्छे हरु काम बनेको काम हो गर्नुपर छ हई सबईले

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 3 วันที่ผ่านมา +2

    सबै काठमाण्डौ सकिन्छ भन्नु भाछ बा ले नबोल हौ

  • @Chamlingvlog193
    @Chamlingvlog193 3 วันที่ผ่านมา +3

    ए मुला यो बाहुन क्षेत्री बोलेर काम छैन हो सबै भ्रस्ट हुन्छन् (लोभि) टपरे

    • @purnagc-yz7fl
      @purnagc-yz7fl 3 วันที่ผ่านมา

      Randika ban sabai testo hunx faltu bolx

  • @sushilabhattarai8799
    @sushilabhattarai8799 3 วันที่ผ่านมา +2

    देबि प्रसाद ओझा भनेकाे तत्कालिन एमाले

  • @dhimalsachin3960
    @dhimalsachin3960 3 วันที่ผ่านมา +2

    उनिहरुले ल्याए उनिहरुले खाए सहि कुरा हो।

  • @raibanshinandalal8297
    @raibanshinandalal8297 3 วันที่ผ่านมา +4

    Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 3 วันที่ผ่านมา +3

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @aawaj1232
    @aawaj1232 3 วันที่ผ่านมา +4

    Good job

  • @sarmilathapa1829
    @sarmilathapa1829 3 วันที่ผ่านมา +4

    Jay hos balen sir 🎉🎉🎉

  • @ryutyu2156
    @ryutyu2156 3 วันที่ผ่านมา +4

    जय बालेन

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 วันที่ผ่านมา +1

    landfills एरीयामा लगेर राख्ने? नत्र मन्त्री राजकिय निवासमा

  • @GopalSubbed
    @GopalSubbed 3 วันที่ผ่านมา +4

    Good Job Balen

  • @manjurai2222
    @manjurai2222 2 วันที่ผ่านมา +3

    Yo dekhera ni neta lai vot nadinu

  • @tarabahadur2764
    @tarabahadur2764 3 วันที่ผ่านมา +2

    Jaye Balen next 🇳🇵 P..M ..🌄🏯🕉️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devlimbu4746
    @devlimbu4746 3 วันที่ผ่านมา +1

    नेतहरू खर्बौ भ्रष्टचार गर्छन सुकुम्बासी समस्या समाधान गर्दैनान्। अनि जनता दुख पौने नै भयो नी!!!!

  • @yamkumarshrestha4343
    @yamkumarshrestha4343 15 ชั่วโมงที่ผ่านมา

    बाडी आएको ता यूटुबे लाई म्जापो लागे छ

  • @Peter-f6q
    @Peter-f6q 3 วันที่ผ่านมา +3

    Durge 😂😂 aandolan Khai 😅

  • @shantajaishi4005
    @shantajaishi4005 3 วันที่ผ่านมา +3

    Aba balan raja hunuprx

  • @rajupathak2298
    @rajupathak2298 16 ชั่วโมงที่ผ่านมา

    Great Balen

  • @ganeshbro125
    @ganeshbro125 3 วันที่ผ่านมา +3

    Great balen sir 🙏

  • @rajushrestha6020
    @rajushrestha6020 3 วันที่ผ่านมา +3

    Jaya balen

  • @renunepal7251
    @renunepal7251 3 วันที่ผ่านมา +3

    Oli le khola miche ko upalabdhi ho yo

  • @nomadrakeshrai
    @nomadrakeshrai 3 วันที่ผ่านมา +3

    sabel le hoina dozer ma snow clean garne mechine jastae prayog garna paryo

  • @gyanbanks74
    @gyanbanks74 3 วันที่ผ่านมา +2

    Everyone should come to help. Volunteer to clear the city

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 3 วันที่ผ่านมา +3

    बालेन शाह जिन्दाबाद

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee 3 วันที่ผ่านมา +1

    सुनिता डंगोल को फ्याउरो हरु कता गएछ ?

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 2 วันที่ผ่านมา +3

    जय बालेन सरकार

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 3 วันที่ผ่านมา +3

    Ktm pakka bebasthet city chahi hoyena hai kina ki eha vesinarey manchey sayedai chaina ktm ma lutera dakka fataha haru matrai po hoki natra vaney yeo Cumputer ko jamana ma kina sahi tareka ko baybasthet city nahunu ma pura desh ko badnam vai ra cha aba balen sir matra garna sakney haiseyat cha jai balen 🙏🙏 7:29

  • @bbjr9406
    @bbjr9406 2 วันที่ผ่านมา +3

    je man lagyo tehi Balen le aafai gareko jasti..Prithibinarayan Shah sanga compare ke Balen Sah bhayera..

  • @fishtailphoto4112
    @fishtailphoto4112 3 วันที่ผ่านมา +3

    20 MMI HOENA 50 MI BANAU BALAN .

  • @padmatamrakar1088
    @padmatamrakar1088 3 วันที่ผ่านมา +2

    Planning thaha bhaen, land use plan xaina. Ahile disaster dekhnu paryo.

  • @PremSaud-ls4vv
    @PremSaud-ls4vv 3 วันที่ผ่านมา +3

    जय बालेन ❤❤

  • @dilakkaucha5431
    @dilakkaucha5431 3 วันที่ผ่านมา +3

    जय बालेन

  • @chhabirijal9595
    @chhabirijal9595 3 วันที่ผ่านมา +2

    जय बालेन सरकार ❤️🙋‍♂️🇳🇵

  • @ravie0093
    @ravie0093 23 ชั่วโมงที่ผ่านมา +2

    Not seen Balen and neither saw him giving instructions in entire video

    • @nabinpaudel63
      @nabinpaudel63 18 ชั่วโมงที่ผ่านมา

      Only for views

  • @sunitasingh300
    @sunitasingh300 2 วันที่ผ่านมา +3

    साई हो

  • @yamsharma8410
    @yamsharma8410 2 วันที่ผ่านมา +2

    Rajyale rajaswo lutera basti banaunu mul rup ma sarkarko kam tritipurna thiyo aba ke Garda hunchha sochne bela ayo hainara

  • @tulsagurung7000
    @tulsagurung7000 3 วันที่ผ่านมา +2

    Tyo khola nala ma Kati hami Nepali haru le fohor faleko 😡😡😡

  • @princepradhananga4641
    @princepradhananga4641 3 วันที่ผ่านมา +2

    Jay balen jindabad 👏

  • @Raistar123-u7q
    @Raistar123-u7q 3 วันที่ผ่านมา +3

    Raja na vayako das

  • @MuniLal-tz4bz
    @MuniLal-tz4bz 3 วันที่ผ่านมา +2

    Yastai ukhanle desh bigri sake khali ukhan ko matra kura garihidxa

  • @sushilbajracharya461
    @sushilbajracharya461 3 วันที่ผ่านมา +2

    Balene saha lae manchay lay ramro saga chenay ko chena balane 2 vanayra cheechyaya ko cha

  • @maheshkumarsah7324
    @maheshkumarsah7324 3 วันที่ผ่านมา +2

    Balen daju ki jayhos❤

  • @chhajung123
    @chhajung123 3 วันที่ผ่านมา +2

    Balan saha jindabad

  • @sujindrakuma9492
    @sujindrakuma9492 3 วันที่ผ่านมา +3

    Jay balen

  • @shantajaishi4005
    @shantajaishi4005 3 วันที่ผ่านมา +2

    Balan raja hunu nai prx

  • @bikashgurung2803
    @bikashgurung2803 3 วันที่ผ่านมา +2

    balen hamro Des ko Raja ho ❤❤❤❤

  • @younzanraj1270
    @younzanraj1270 3 วันที่ผ่านมา +2

    Janta pani agadi ayera kam garda huncha ni nagarpalikale matra kaile garisakcha

  • @MainachuliNirmanSewa-e4w
    @MainachuliNirmanSewa-e4w 3 วันที่ผ่านมา +2

    Balen sir le badi roke. Jai Balen

  • @thunderstrike1998
    @thunderstrike1998 3 วันที่ผ่านมา +2

    Sabi kata moro

  • @deepakpandey-mm2ii
    @deepakpandey-mm2ii 3 วันที่ผ่านมา +2

    Balen sir le khola bata 40 feet Thau khola, nadi lai chodbu parcha bhanda balen murdabad bhane kukur haru dekhish, balen dherai ramro vision bhayeko Manche ho

  • @milnagurung3718
    @milnagurung3718 3 วันที่ผ่านมา +2

    Balen jasto sachha desh vhakt ab hami Janta Le Aru paudain tesaile sabaile Saath dinu parx yo parti tyo parti vandai jhole neta haru ko paxi lagnu hudain

  • @ReshmaDon-w9y
    @ReshmaDon-w9y 3 วันที่ผ่านมา +2

    Balen daju ❤❤❤

  • @NirmalaThapa-k3w
    @NirmalaThapa-k3w 3 วันที่ผ่านมา +2

    Good job balen sir 🎉🎉🎉

  • @badmasis
    @badmasis 3 วันที่ผ่านมา +2

    GEDa kha cha ta video ma balen hiaja tesai headline false rakhane

  • @rajukafle9888
    @rajukafle9888 3 วันที่ผ่านมา +2

    Good ❤❤❤❤❤❤❤

  • @sanobhaikc9321
    @sanobhaikc9321 3 วันที่ผ่านมา +2

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @vinodmathema1706
    @vinodmathema1706 3 วันที่ผ่านมา +1

    2021/2022 ko napinaksa anusar Khola kayem garnu parx !

  • @sunushrestha3026
    @sunushrestha3026 3 วันที่ผ่านมา +2

    Good

  • @sunitarai8428
    @sunitarai8428 3 วันที่ผ่านมา +2

    Sahi kura ❤❤

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 3 วันที่ผ่านมา +1

    अर्को एउटा नाटककार ।

  • @skdk419
    @skdk419 3 วันที่ผ่านมา +2

    Khola wari pari 60.60 miter xodnu parx kura teti

  • @binodkc5629
    @binodkc5629 3 วันที่ผ่านมา +2

    जय बालेन

  • @sameerKhadka-re4bb
    @sameerKhadka-re4bb 3 วันที่ผ่านมา +2

    balen shah❤❤❤chaiyo yo Nepal lae

  • @RameshChef75
    @RameshChef75 3 วันที่ผ่านมา +2

    Jai Balena saport

  • @BalKrishnaAdhikari-l9f
    @BalKrishnaAdhikari-l9f 3 วันที่ผ่านมา +2

    Balan❤❤❤❤❤❤❤❤❤

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 วันที่ผ่านมา +4

    जयबालेन सहा❤❤मोरङ्गबाट❤

  • @nirjanakarki724
    @nirjanakarki724 3 วันที่ผ่านมา +2

    Jay baalen

  • @lovekishorbista6687
    @lovekishorbista6687 3 วันที่ผ่านมา +1

    Aba Yo hilo le kati dhulo banaucha ktm

  • @himatshrestha5014
    @himatshrestha5014 3 วันที่ผ่านมา +2

    Jay balen

  • @RameshNiroula-nm8zf
    @RameshNiroula-nm8zf 3 วันที่ผ่านมา +2

    Jay balen

  • @suryamagar7252
    @suryamagar7252 3 วันที่ผ่านมา +2

    Balen

  • @Yuvhang2015
    @Yuvhang2015 3 วันที่ผ่านมา +2

    Why dozer in not in use to clear

    • @KnowMe-xo2lk
      @KnowMe-xo2lk 3 วันที่ผ่านมา +1

      All dozer of mahanagar has been used in different place❤

  • @pujandhungel9878
    @pujandhungel9878 3 วันที่ผ่านมา +1

    Balen jindabad ❤❤