इन्सपेक्टर बिनुका हर्कतले प्रहरी बदनाम, भैंसेपाटी काण्डको पर्दाफास, कञ्चनरपुरको दादागिरीको भूत बाँकी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 246

  • @PurnaBahadur-sg2ve
    @PurnaBahadur-sg2ve 11 ชั่วโมงที่ผ่านมา +105

    प्रहरी डिपार्टमेन्ट को विजेत गर्यो,गर्यो
    आफ्नो बाउ आमाको पनि विजेत गर्यो
    भालू वेस्या ले

  • @Bsvisit
    @Bsvisit 11 ชั่วโมงที่ผ่านมา +138

    नेपाल पुलीसमा ९५% पुलीस अफीसरहरु भरस्टचारी छन

    • @rajasuman-f9r
      @rajasuman-f9r 11 ชั่วโมงที่ผ่านมา +2

      sss

    • @bhimtamang3818
      @bhimtamang3818 10 ชั่วโมงที่ผ่านมา +14

      95 % होइन 100% नै हो

    • @bikramadhikari4117
      @bikramadhikari4117 9 ชั่วโมงที่ผ่านมา +8

      99 % ghusiya hunxaan

    • @dipakdawadi6381
      @dipakdawadi6381 9 ชั่วโมงที่ผ่านมา +6

      99.9999 % xan ghusiya haru

    • @Kubotahonda5
      @Kubotahonda5 8 ชั่วโมงที่ผ่านมา

      बर्दिधारी गुण्डा चोर भ्रष्ट लुटेरा दलाल हरु हुन । ८०% होईन , ९८% होला

  • @samratsinghthakuri1677
    @samratsinghthakuri1677 12 ชั่วโมงที่ผ่านมา +51

    किन होला कालिकोटमै यस्ता प्रतिभाहरुको जन्म हुने😂😂😂

    • @Mr.JaRokaya
      @Mr.JaRokaya 12 ชั่วโมงที่ผ่านมา +1

      देश खाने भय कालिकोटे ले 😢

    • @goma123-m3c
      @goma123-m3c 12 ชั่วโมงที่ผ่านมา +1

      Umm bhanya

    • @nirajnigumneaionthapa4490
      @nirajnigumneaionthapa4490 9 ชั่วโมงที่ผ่านมา

      Thaki xa !!😂😂

    • @Khusheevlogs
      @Khusheevlogs 7 ชั่วโมงที่ผ่านมา

      प्रतिभा पनी गज्जबकै भाका जन्मीने फेरी 😂

    • @danielgamingyt9135
      @danielgamingyt9135 3 ชั่วโมงที่ผ่านมา +1

      Kalikot ma medical xaina holani tehi bhayera janmeko

  • @BimalaGhimire-lc2pt
    @BimalaGhimire-lc2pt 11 ชั่วโมงที่ผ่านมา +23

    नेपालका सबै सरकारी कर्मचारी र सुरक्षा निकायका अधिकृतबाट माथिका सबै भष्ट्रचारी हुन ।

  • @romankarki6323
    @romankarki6323 11 ชั่วโมงที่ผ่านมา +19

    मैले ३० बर्स अगि देखि भन्दै आएको छु नेपाल प्रहरी विघटन गर्नु पर्छ यी नेपाल प्रहरी अपराधी का नाइके हुन

  • @raipradip2692
    @raipradip2692 12 ชั่วโมงที่ผ่านมา +19

    खोरमा जाकेर घास हाल्दै राख्नु पर्छ गुहेनिलाइ।

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 12 ชั่วโมงที่ผ่านมา +15

    कस्तो आइमाई हो । आइमाई भया पछि अलि सम्वेदनशील हुनु पर्ने हो यो आइमाई भालू taype को रैछ।

  • @rajkumarchhetri424
    @rajkumarchhetri424 10 ชั่วโมงที่ผ่านมา +12

    सन्दीप लाई पनि यसरी नै फसाको हो

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani 10 ชั่วโมงที่ผ่านมา +8

    बिस्तारा तताएर भएको इन्स्पेक्टर, के काम हैन र 🤣🤣

  • @kusharawat61
    @kusharawat61 11 ชั่วโมงที่ผ่านมา +9

    Polis sabai यस्तै छन् चोर हरु

  • @krishnasunar1221
    @krishnasunar1221 12 ชั่วโมงที่ผ่านมา +21

    कुकुर्नी लाई हदैसम्मको कार्वाही होस सर्वसाधारण लाई भन्दा 10 गुण बढी सजाय होस ।

  • @dapchali.paudyal
    @dapchali.paudyal 3 ชั่วโมงที่ผ่านมา +6

    ९० % पुलिसहरु भ्रष्ट छ्न । पैसा लागि गुण्ड , डन र भु माफिया संग सम्बन्ध राख्छन । सज्जन , शान्त ब्यक्ति र गरिब लाई पुलिस बाट कुटाई पाईन्छ न्याय पाईदैन ।

  • @Rai_Khotange
    @Rai_Khotange 5 ชั่วโมงที่ผ่านมา +4

    इनेस्पक्टर हुन नै लाखौ खर्च गरेको थिइ होला तेहि भर्पाई गर्दै गर्दा आफै सकिन।

  • @ApacheGurung
    @ApacheGurung 11 ชั่วโมงที่ผ่านมา +4

    If no action is done now then in future she will be next arju deuba

  • @aarohisharma9332
    @aarohisharma9332 10 ชั่วโมงที่ผ่านมา +2

    लाज सरम छैन यो आईमाई लाई 🤔🤬कस्तो होला एउटा् अफिसर भए पछि त ख्याल गर्नु नि छ्या छ्या यस्को ब्यबहार देख्दा त 🤬

  • @syamgoleofficial420
    @syamgoleofficial420 11 ชั่วโมงที่ผ่านมา +2

    नेपालको राजनीति हो । यो कुरा जनता कैले बुज्ने हो भेडा जस्तो नेताहरुको पछि पछि लागेर देश कैले उभो लाग्दैन साथी हो

  • @JoelMiller-t9o
    @JoelMiller-t9o 3 ชั่วโมงที่ผ่านมา +2

    आझै देउ आईमाई लाई आधिकार। ऐस्तै हुन्छ बढी आधिकार पाए पछि।

  • @suneelthapa9758
    @suneelthapa9758 11 ชั่วโมงที่ผ่านมา +2

    सब साला पैसा कमाउने धन्दा गर्छ... कानुन आडमा यस्ता गर्ने त कयौं होला

  • @ganeshpuri5203
    @ganeshpuri5203 12 ชั่วโมงที่ผ่านมา +3

    पुरै प्रहरीसंगठन नै बेइज्जत

  • @karmanmgr2993
    @karmanmgr2993 28 นาทีที่ผ่านมา +1

    कुनै पनि महिला ठुला पहुँचवाला र पैसा वाल मान्छेसंगको हेमचेम भयो भने आफ्नो औकात देखाइ हाल्छ!

  • @KailashKoiral
    @KailashKoiral 3 ชั่วโมงที่ผ่านมา +2

    महिला कर्मचारी लाइ झन धेरै घुस चाहिने रहेछ

  • @JibanBidha
    @JibanBidha 11 ชั่วโมงที่ผ่านมา +1

    P0lice kasto vanni sabaile bujnu

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 31 นาทีที่ผ่านมา

    के याेनै हाे सुशासन गृहमन्त्रि ज्यु निर्दाेसलाई फसाई पैसा असुलने धन्दा एउटा जिम्बेबार महिला सुरक्षा कर्मचारिबाट हुन्छ भने अरूलाई फसाउन नक्कलि व्यवहार देखाई नफसाउला भन्न सकिन्न के याे हाे बिधिकाे शासन ,विधि,नियमबाट चलेकाे देश भन्न सकिन्छ र

  • @acharyashrestha2321
    @acharyashrestha2321 ชั่วโมงที่ผ่านมา

    कानुनी अधिकारको चरम दुरुपयोग भएको छ यसलाई त बर्खास्त गर्नु पर्ने तर के भ्रष्ट प्रधानमन्त्रि ले कारवाहि गर्ला ? नेपालका सवै नेताहरु र नेपाल पुलीसमा ९५% पुलीस अफीसरहरु भरस्टचारी छन

  • @gitabhandari934
    @gitabhandari934 2 ชั่วโมงที่ผ่านมา

    नेपालीका पुलिस प्रसासन ठुला नेता ठुला ब्यापारी सबै भष्टदलाल भुमाफिया छनरत देस खत्तम भाकाे छ यिनलाई ठेगाना लाउन युवा अाउनै पर्छ नत्र याे देस धरनपमा पर्ने खतरामा छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ameerkc5033
    @ameerkc5033 ชั่วโมงที่ผ่านมา

    बेइज्जती आइमाई, इ पक्कै काङ्रेस कै हुनुपर्छ
    नेपाल मा गलत गर्ने गुन्डागर्दी दादागिरी सत्ता शक्ति को दुरुपयोग मा १ नम्बर काङ्रेस अनि तेस पछि अरु अरु

  • @krishnakunwar6200
    @krishnakunwar6200 2 ชั่วโมงที่ผ่านมา

    राज्यको करबाट तलब भत्ता दिएर जन्ताको सेवा सुरक्षा गर्न खटाइएको नेपाल प्रहारीले बर्दीको आवरणमा अबैध गैरकानुनी धन्दा गर्नेलाई दोषी ठहर गरि भबिस्यमा पुन प्रहरी सेवामा प्रवेश गर्न नपाउने गरि निलम्बन गर्नुपर्छ ।

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 ชั่วโมงที่ผ่านมา

    सबै भ्रस्त नेपाली हरुकिन एस्तो उच्छृङ्खल भको ह यस्तालाई कसले हेर्ने कसले तह लगाउने

  • @khimtamang8212
    @khimtamang8212 2 ชั่วโมงที่ผ่านมา

    प्रहरी संघसंगठन को बेइज्जत यस्तालाइ तुरुन्त कोटमासल गर्नु पर्छ।आफै चरीत्र हिन हो रे यो।

  • @acharyashrestha2321
    @acharyashrestha2321 ชั่วโมงที่ผ่านมา

    कानुनी अधिकारको चरम दुरुपयोग भएको छ यसलाई त बर्खास्त गर्नु पर्ने तर के भ्रष्ट प्रधानमन्त्रि ले कारवाहि गर्ला ?

  • @arbindrouniyar184
    @arbindrouniyar184 ชั่วโมงที่ผ่านมา

    अहिले तस्करी गर्ने पनि पुलिस हो🇳🇵🇳🇵 र ब्यापारी संग धम्काएर पैसा असुल्ने सबै पुलिस र पत्रकार हो 🇳🇵

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 ชั่วโมงที่ผ่านมา

    यदि यो बिषय सत्य हो भने तुरंत इनिफम फुकालेर सिधै जेल मा राखेर कारबाही गर्नु पर्छ सत्ता कल्कि लाई

  • @santoshkhimdin
    @santoshkhimdin 3 ชั่วโมงที่ผ่านมา

    बिनुको रुप हेर्दा चाहिँ राम्री रहिछिन! अनुसन्धानमा खटिएका प्रहरी हाकिमहरु उस्को रुपमा नफसुन , भबिस्यमा यस्ता कार्यले प्रहरी सङ्गठन मै नराम्रो बदनाम गर्छ , दुधको दूध पानीको पानी छुट्याउने काम प्रहरी कै हो।

  • @nanda_lal
    @nanda_lal 4 ชั่วโมงที่ผ่านมา

    प्रहरी संगठन भित्र यस्ता सुरक्षाकर्मीको नाउमा सर्वसाधारणलाई धम्काउने थर्काउने मानसिक तनाव दिएर पिट्ने जनताको करले जागिर खाएर जनताको रक्षकको नाउमा सरकारी बर्दी लगाएर बर्दीको बदनाम गर्दै बर्दी लगाएको गुण्डा गुन्डीनीहरुलाई जरैसम्म खोतलेर उखेल्नु पर्छ

  • @dilipbasnet8437
    @dilipbasnet8437 10 นาทีที่ผ่านมา

    यो पुलिस मा धेरै यस्ता मान्छेहरुले नेपाल प्रहरिको बेजत गर्ने गरेका छन यस्तालाइ कालापानी तार्नु पर्छ😊

  • @yogeshghimire1793
    @yogeshghimire1793 ชั่วโมงที่ผ่านมา

    नेपाल को पुलिस येस्तै हो अरु केही भनिन म नत्र नेपालको मामा हरु घर घेरा गर्न आउउछ नेपाल पुलिस 😡😡😡😡😡 🙏🙏

  • @Sansarxetree2055
    @Sansarxetree2055 ชั่วโมงที่ผ่านมา

    यो पूर्व माउवादी पो रहिछ।।।।अनि जागिर खाको 5/6 वर्ष मै यस्तो आँट

  • @AaCs759
    @AaCs759 7 ชั่วโมงที่ผ่านมา +1

    हैना कति hight को होउ यो inspector 😂😂😂 हेर्दै काङ्ग्रेस एमाले परिचालित inspector देखिन्छे 🤣🤣

  • @nayanepal7084
    @nayanepal7084 12 ชั่วโมงที่ผ่านมา

    यो कुन जिनको हो, अपराधिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवादी जिनको हो भने यसलाई कार्वाही हुदैन,केहीसमय पद मुक्त हुन्छ, खेल खतम......

  • @BhimTamang-v9e
    @BhimTamang-v9e ชั่วโมงที่ผ่านมา

    प्रहरी नै एस्तो चोर भ्रष्टाचार छ अनि जनता लाई कसरी राम्रो छानबिन हुन्छ सबै राजनिती सेटिङ हुन्छ प्रहरी नेपाल को

  • @ramanathdahal7151
    @ramanathdahal7151 2 ชั่วโมงที่ผ่านมา

    घुसखाने प्रहरीले देशलाई समस्या हुन्न गुखाने प्रहरी परे देशैकाे बेज्जत।

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 ชั่วโมงที่ผ่านมา

    प्रहरी कहाँ गतिला ३३ किलो सुन कहाँ गयो भन्ने थाहा नहुनेहरुले के देशमा के अनुसन्धान गर्लान्

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 ชั่วโมงที่ผ่านมา

    प्रहरी भनेको जनताहरूको सुरक्षा प्रदान गर्नु होइन नेताहरूको गे मोल्ने हो।नेताहरूको छायाँमा पुलिसहरु जे पनि गर्छन्।

  • @ramjithapa95
    @ramjithapa95 ชั่วโมงที่ผ่านมา

    संगठनमा यस्ता मान्छेलाई राख्दा सम्म संगठनको बदनाम बाहेक केही हुदैन ।

  • @bhimtamang3818
    @bhimtamang3818 10 ชั่วโมงที่ผ่านมา

    कति लाख तिरेर बनेको हुन्छ inspector उठाउनु पर्यो नि यस्तो धन्दा गरेन भने सम्भावना छैन उपाय पनि छैन गर्ने यही हो नेपालको सबै पुलिसले ।
    नेपाल पुलिस भन्न पनि घृणा लाग्छ मलाई त ।

  • @ghayal1979
    @ghayal1979 4 ชั่วโมงที่ผ่านมา

    सोझा साझा नै खोरमा जाकिने त होनी। बर्दी, सत्ताको पहुँचमा हुनेहरूलाई छानबिनको नाटक मात्रै हो।

  • @khimroka703
    @khimroka703 7 นาทีที่ผ่านมา

    मादल धेरै बज्यो भने फुट्छ भन्थे साच्चै रहेछ

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 5 ชั่วโมงที่ผ่านมา

    नेता झोलेहरु त बदनामी छ तर प्रहरि को संगठनमा पनि यस्तो सुनेपछि दिक्क लाग्छ।

  • @madanpaudel7229
    @madanpaudel7229 6 นาทีที่ผ่านมา

    Police KO Bejet jatha kasari jagari kheke they .yo police KO ta Bijet vayo yar ....

  • @PremRai-t9n
    @PremRai-t9n 2 ชั่วโมงที่ผ่านมา

    यस्तै हर्कत लिने माथि नै चल्छ
    त अरुले पनि सिख्छ त्सैले कार्बाई
    कडा नगरे देशमा अरु कुकार्य फैलिने देखिन्छ ,,।🙏🙏🙏

  • @chhabijoshi6816
    @chhabijoshi6816 6 ชั่วโมงที่ผ่านมา

    नेपाल प्रहरीका प्राय सबै ठुला भनाउदाहरु नै चोर छ्न अनि कहाबाट न्याय पाउनु जनताले ।

  • @Avinash-ex5mw
    @Avinash-ex5mw 10 ชั่วโมงที่ผ่านมา

    पुरुष प्रहरी त बलात्कारी theyo theyo तर aab महिला प्रहरी पनि चेलीबेटीको दलाली तथा besya birti गर्नै vayo. जय नेपाल जय वीर बहादुर जय गोर्खाली 😂😂😂

  • @BijayBhattarai-q1d
    @BijayBhattarai-q1d 10 ชั่วโมงที่ผ่านมา

    better to blame on these officer , its sad to say not good recruitment and not proper training provided by these batch instructor ,and as a ex defence personel ,this officer fucked herself carer by own greedyness

  • @RidamBista2652
    @RidamBista2652 11 ชั่วโมงที่ผ่านมา

    संगठनको बदनाम गर्ने यस्ता पात्र लाई अयोग्य ठहरने गरि बरखास्त गर्नु नै राम्रो हाेला

  • @ganeshkanxa6710
    @ganeshkanxa6710 3 ชั่วโมงที่ผ่านมา

    अरुको पैसा धन मा आखाँ लगाउने को हालत सस्तो हुन्छ

  • @PrabhatPrayas
    @PrabhatPrayas 45 นาทีที่ผ่านมา

    बर्दिको भरमा नेपाल पुलिसले यस्ता अपराध त गर्ने धेरै छन् ,,यी चाहिँ त्यसैको सिकार बनिन

  • @P2J2US
    @P2J2US 4 ชั่วโมงที่ผ่านมา

    Sounds more like organised crime ring for honey trap...

  • @dhanbahadurgurung8572
    @dhanbahadurgurung8572 12 ชั่วโมงที่ผ่านมา

    International beejjet vayo nepal police ko.....Jathi, Sipahi le 50-100 khayo vane jagir bata haat dhunu parne Esthiti hunxa ,,Hakim Afai ghus khana lai honey trap garne jathi lai thik vayo ,,asko ni jagir batai haat dhueedinu parxa asta le department ko badnam mtr hoina virus nai garauxa

  • @sfrrijan8020
    @sfrrijan8020 10 ชั่วโมงที่ผ่านมา

    कारबाहीमा राजनीतिक नहोस,फटाहरू लाई कारबाही हुनुपर्छ,

  • @purnashahi8699
    @purnashahi8699 7 ชั่วโมงที่ผ่านมา

    सती ले सरापेक‍‍ो देश भगवान ई कन्चीनी ले म लाटो शाही को नी बदनाम गरी।

  • @kailashpatirai
    @kailashpatirai 8 ชั่วโมงที่ผ่านมา

    ठुलो जनसंख्या भएको प्रहरी संगठन भित्र धेरै अत्यन्तै असल र धेरै खराब किसिमको ब्याक्तिहरु हुनसक्छ। आजको विकसित युगमा हामी चलाख रहे कसैले फसाउन सक्दैन। मेरो अनुमान र बास्तबिकता पनि यही हो। किनभने प्रमाण जोगाउनु पर्छ यति गरे भोलि जनसागर उर्ले पछी तिनीहरु जान्छ जेल

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw 4 ชั่วโมงที่ผ่านมา

    बर्दिपायपछि जेगर्दापनिहुन्छजस्ताेलाग्छईहरुलाई

  • @MadanThapa-j2n
    @MadanThapa-j2n ชั่วโมงที่ผ่านมา

    Man marzi xa hjur nep police👮👮👮 ko. Zanta varosa nai navaye paxi Hamro desh ma police kharez garnu parxa.

  • @hemachauhan5019
    @hemachauhan5019 3 ชั่วโมงที่ผ่านมา

    यस्ता प्रहरीलाइ प्रहरी बाटै निलम्बन गर्नुपर्दछ

  • @dhansaud7273
    @dhansaud7273 6 ชั่วโมงที่ผ่านมา

    नेपाल मा प्रहरी र सिआईबी को धन्दा नै यस्तै हो

  • @sudenrajbhandari9158
    @sudenrajbhandari9158 ชั่วโมงที่ผ่านมา

    home ministry should investigate this serious issue on misuse of power

  • @SunilHumagain-b6k
    @SunilHumagain-b6k 2 ชั่วโมงที่ผ่านมา

    Police vitrw ni yesko fore kam hunxa vane yesta khateni khate haru police vitrw vayesi des ko halat k hola soja saja nepali la ka batw bachna pauxan rw yesto khateni rw khate lai jagir batw kharej gare jel chayan hunu jarure xa chado vanda chado sarkar aaba thukka nepal police ko halat 😂😂😅😅

  • @maileegurung622
    @maileegurung622 2 ชั่วโมงที่ผ่านมา

    Je garyo thik garyo ramri kt dekhnai nahune purushharulae thik vayo.sabai purushlae hoin ni.

  • @OmPrakash-yl3ky
    @OmPrakash-yl3ky 3 ชั่วโมงที่ผ่านมา

    हेर्दै चुसौरी जसतै रैछी के गतिलो होलि ,

  • @shocky279
    @shocky279 2 ชั่วโมงที่ผ่านมา

    Police ta ho yo kun naulo kun naya kura hora sunirako dekhi rako challi rako kura ta ho eniharu lai dekheo ki thuknaa mann lagx .

  • @Hakimgaming9800
    @Hakimgaming9800 2 ชั่วโมงที่ผ่านมา

    नेपाल एउटा पनि राम्रो मान्छे रहेन्छ सबै ठाउँ अपराध रहे छ

  • @prabinpun7802
    @prabinpun7802 2 ชั่วโมงที่ผ่านมา

    Radi besyalai golihanera narna parne sangkatkalma kasari bachexa ajhai ekchoti youdda vayo vane koi bavhdaina name list tayarxa nplma dharmako rajniyik garne fa varastachar garne harulai jhunfyaune din chadai aauxa

  • @geshprasadsharma338
    @geshprasadsharma338 2 ชั่วโมงที่ผ่านมา

    यो देशको हालत येस्तो दयनिय अबस्था हुनुमा नेता र पुलिस नै हुन आर्मी शासन लगायर इ भ्र्स्ट पुलिस र नेता लाई जेल कोचेपछी मात यो देशले शान्ती पाउने छ

  • @prabinpun7802
    @prabinpun7802 2 ชั่วโมงที่ผ่านมา

    Vhorni sahi hatubpahilei dekhi luterahun yo desma murticjirko paladekhi desai bata khedauna parne rauteharulai uo desko jimma diya deskohalat k hunxa

  • @rameshsedhai8323
    @rameshsedhai8323 ชั่วโมงที่ผ่านมา

    Yasta dherai xan ,.. xanbina garo vani police kohe baki hudaina hola 😆 🚓

  • @dipenlimbu3537
    @dipenlimbu3537 7 ชั่วโมงที่ผ่านมา

    हैट केटिले सकेछ😂😅🤣महा सिङ्घम परेछ ।

  • @ParusuramParusuram-hr5nr
    @ParusuramParusuram-hr5nr 11 ชั่วโมงที่ผ่านมา

    Nepal ko ko sambidhan kanoon bebastha ekdam galatt naramro xa paisa power wala haru lai j jasto garepani kehi sajaye karbahi nahune esto ghatiya chor kalo asamanta ko sambidhan kanoon bebastha lai desbata patta saf nagare samma dukhi piditt janata lai jaha gaye pani annyaye daman attyachar dhoka soshan matra hunxa esko arko kehi upalapdhi milne wala xaina. Tehi bhayera yo kalo sambidhan sanghiye gandutantra loottantra bharastachari tantra bebastha lai desbata xito bhanda xito kharej garnuparxa ani bahiskaar garnuparxa aba janata le

  • @bishallimbu75
    @bishallimbu75 2 ชั่วโมงที่ผ่านมา

    Yesto Muji police Lai kando hannu parx,😡

  • @yogeshghimire1793
    @yogeshghimire1793 ชั่วโมงที่ผ่านมา

    नेपाल पुलिस ले न्याय होइन फसाउछ 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @Syangdan136
    @Syangdan136 6 ชั่วโมงที่ผ่านมา

    Kp Oli sher bahadur prachanda jasto chor haru Nepal ko prime minister banxa ani yo desh bikash hunxa

  • @SanjinaGautam-q6m
    @SanjinaGautam-q6m ชั่วโมงที่ผ่านมา

    Neta batai umreko biu Hun, neta lai aayrghat napury samma kebal sabai samachr matrai banni Hun, huny kehe hoina..

  • @khadkapurnima7956
    @khadkapurnima7956 3 ชั่วโมงที่ผ่านมา

    Asta lai khor ma jaknu parxa, police ma 95% police verstachari xan

  • @devilrocks3510
    @devilrocks3510 5 ชั่วโมงที่ผ่านมา

    Yesto hudo rahecha police haru don't trust anymore
    Shameful

  • @kamalathapa7288
    @kamalathapa7288 6 นาทีที่ผ่านมา

    जाठि देश सेवा गर्न गको होकी ठगन🤔

  • @gyanbanks74
    @gyanbanks74 ชั่วโมงที่ผ่านมา

    Systemic corruption in Nepal has to come to an end…

  • @KanarMaharjan
    @KanarMaharjan ชั่วโมงที่ผ่านมา

    Anuhar herdai ni gold digger jasto xa yesta lai nilamban haina barkhasta garnu parcha

  • @thapaliquors
    @thapaliquors 30 นาทีที่ผ่านมา

    Ladies lai power diyo vani estai ho tesaile pahile ka hamra buda paka le ghar vitrai rakhthe balla bujhiuo

  • @KamalShah-g1n
    @KamalShah-g1n ชั่วโมงที่ผ่านมา

    aba parhari baata ke aasha garne Janta le jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 12 ชั่วโมงที่ผ่านมา +1

    🤦

  • @JayaramCharadar
    @JayaramCharadar 2 ชั่วโมงที่ผ่านมา

    Police t desha ra jantako laee Jagir khako ho r Khali kasari hunx janta laee Dar trash dekhayar paisa khane matra ho

  • @GaneshBdr-y8v
    @GaneshBdr-y8v ชั่วโมงที่ผ่านมา

    मिथाे मस्कानले डि यश पि काे मन त पग्लिन्न ????

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk ชั่วโมงที่ผ่านมา

    Prahari haru kohi netako chaksdi kohi Janta lutne assl Lai tiknai didainn

  • @Subashmadridsta7
    @Subashmadridsta7 27 นาทีที่ผ่านมา

    Tyae vara Khutta fatayo.vandae ma saman kocharna hudena

  • @jeewanchhetri2515
    @jeewanchhetri2515 4 ชั่วโมงที่ผ่านมา

    छ्या कस्को बिश्वास गर्नु यो देशमा

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 2 ชั่วโมงที่ผ่านมา

    Ma jasto sojo manxa lai bhaisepati ma report gardha arupati lagako pap karako ho yo

  • @prashnakumar2384
    @prashnakumar2384 2 ชั่วโมงที่ผ่านมา

    Chadai Dhane Banana Khoja ko holane Enspaktar mahodaya

  • @NandarajGautam-ge6nz
    @NandarajGautam-ge6nz 2 ชั่วโมงที่ผ่านมา

    Nepal police. Samaria.chek.ganpx

  • @DikeshIdingo
    @DikeshIdingo 12 ชั่วโมงที่ผ่านมา

    Dherai umlepachi pokhinxa yasta va theyo

  • @AaCs759
    @AaCs759 7 ชั่วโมงที่ผ่านมา

    यि यस्ता कु कार्या गर्ने कानुन बिपरित काम काज को एउटै औषधि रबि हो तेसैले त मन पराउदैनान , तर कुरो याहा छ हामि रबि लाई बिशाल मत ले जिताउन पर्छ है

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 3 ชั่วโมงที่ผ่านมา

    यो देस मा पुलिस काहा छ सबै नेता को पुछ 3:11 3:11