रविमाथि स्वर्णिम र मनिष झाको षडयन्त्र ||Rabi||Manish||Swornim|| AajakopressReport

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 147

  • @firojmiya8885
    @firojmiya8885 หลายเดือนก่อน +42

    घण्टी पार्टी लाई फुटाउने खेल नखेल्दा हुन्छ कसैले😏😏

  • @tejthapa2105
    @tejthapa2105 หลายเดือนก่อน +52

    रबिलाई पाटि भित्रबाट सक्याे भने उनी हरु पनि सक्किन्छन याे सत्य हाे

    • @sanujhapali4749
      @sanujhapali4749 หลายเดือนก่อน

      सहि हो

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku หลายเดือนก่อน +1

      यत्ती पनि जान्कार छैनन र!! रबि ?,यत्ती धेरै over confident हुन पनि नपर्ला!!

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h หลายเดือนก่อน

      जस्ताे मुकुल माथि चुकूल लाग्याे,रवीकाे जाेश जांगर र क्रियाशिलता माथि मनिष र वाग्लेले नजर अन्दाज गरिरहन्छन् भने,छाेटाे कार्यकालमै रविलाई सिद्धाउन खाेज्ने सत्तारुढ सरकार प्रमुख् र वाग्ले र मनिषले हस्तक्षेप गरिरहनु रविकाे उचाई वढ्नु हाे।

    • @anumaske9673
      @anumaske9673 หลายเดือนก่อน

      Rabi vayar nai jantale vote diyaka hun .

  • @phulmayachitaure6572
    @phulmayachitaure6572 หลายเดือนก่อน +31

    यिनीहरुबात पनि रबि लामिछाने होसियार हुनुपर्छ है ।

    • @MohanRam-nt8pf
      @MohanRam-nt8pf หลายเดือนก่อน

      हुनु पर्छ होइन की हुनु पर्थ्यो आज सम

  • @NepalTechofficial
    @NepalTechofficial หลายเดือนก่อน +26

    आरोप लगाएर सकेन अब भित्र भित्रै फुटाउन खोज्दै छन् तर सक्दैनौ

  • @Batuwa535
    @Batuwa535 หลายเดือนก่อน +21

    यो समाचार सम्प्रेषण गर्ने मुजि लाई सम्मान का साथ मा चिक्ने खाते भने ल जे प्रल्ला

  • @gunrajniraula1209
    @gunrajniraula1209 หลายเดือนก่อน +8

    रबि होसियार भएर काम गर्नु पर्छ।

  • @brizal2935
    @brizal2935 หลายเดือนก่อน

    Janta aba mrga hudainan aba jaya Rabi jaya❤️🔔🔔🔔🔔🇳🇵🔔🔔🙏

  • @PremBahadurkarkichettri
    @PremBahadurkarkichettri หลายเดือนก่อน +4

    मिडियाले भिउज त पाउला यस्ता हेडलाईन बाट तर केही चल्नेछैन है तिमिहरूकाे हावा गफ ,13 भाइ बन्दैछाै ल बधाई ।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul หลายเดือนก่อน +1

    सहकारी एवम् जान्नेलाइ छान्ने पार्टीको सभापति भगवान रबि जेल जाने पक्का भयो अब भेडाहरुको बेहाल हुने पक्का छ भेडाहरुको बेहाल देखेर मलाई रुन मन लाग्यो हुहुहुहु

  • @homrai5991
    @homrai5991 หลายเดือนก่อน

    रास्वपा का यी दुई खुम्ले किराहरु हुन कुनै दुईमत छैन !!! अन्यथा नसोच्नु !

  • @udaya759
    @udaya759 หลายเดือนก่อน +9

    जय रबी जय घन्टी 🎉🎉🎉

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk หลายเดือนก่อน +3

    मलाई पनि पहिलेनै सङ्का लागिरहेको छ इनिहरु कालो काङ्ग्रेस को भिजिल्यानते हरु हुन साबधान रबि सर

  • @umeshacharya2380
    @umeshacharya2380 หลายเดือนก่อน +1

    देखिस रबि हेर्दै जान तेईभयर रबि धेरै नभुक भनेको तेईभयर अब पागल भयर आफै जेलजानेभयो रबि

  • @Bishnulamawaiba
    @Bishnulamawaiba หลายเดือนก่อน +4

    पत्रकार हो कि पत्रुकार जहाँ जे पनि बोल्ने😂😂😂

  • @bharatpokharel9966
    @bharatpokharel9966 หลายเดือนก่อน +3

    य पत्रकार जिउ रबिको बाहेक अरु कुरा पाउदेनौनी के हो?😊

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
    good luck रबि दाई❤❤❤❤

  • @successtips8723
    @successtips8723 หลายเดือนก่อน +1

    Rabi sakinu nAe Purae pati sakinu ho..

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b หลายเดือนก่อน +4

    Jaya rabi 🙏 ❤❤❤

  • @MohanChand-hd5nb
    @MohanChand-hd5nb หลายเดือนก่อน +2

    100% Right

  • @rnpokharell
    @rnpokharell หลายเดือนก่อน

    मिडिया काे फुटाउने षड्यन्त्र 😮😮

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ หลายเดือนก่อน

    येस्तो सहिहो भने छोडनुहुनन् झुटा नबोलौ सत्यक‍ो बिजय होस

  • @ThirpPhuyal
    @ThirpPhuyal หลายเดือนก่อน +3

    एस्तै पत्र कार हुन काइते हरु

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc หลายเดือนก่อน +9

    भाई तेरो कुरो अलि पत्त्यान

  • @podverse69
    @podverse69 หลายเดือนก่อน

    नेपालको धर्तीमा एक यूगमा एकचोटी जन्मिएको यूग पुरुष । जय घण्टी । जय रबि दाई ।

  • @DhojbahadurBitalu
    @DhojbahadurBitalu หลายเดือนก่อน

    झुटो मुद्दा लगायर केही भयन
    अब रासपा मा भाई भाई लडाउन थाले 12भाई का पुत्र कार ले
    तिमी ले जति भ्रम फैलाय पनि जनता ले राम्रो सँग बुझेको छन
    सम्मान का साथ
    हार्दिक श्रद्धाञ्जली पुत्र कार भाई

  • @rameshkarki-mk9ez
    @rameshkarki-mk9ez หลายเดือนก่อน

    Yo kura 100 percent right both are ready to capture rasopa.
    Bichara youths le yo kura bujhna jaruri xa.

  • @kripalrana612
    @kripalrana612 หลายเดือนก่อน

    याे पत्रुकार काे बाट संचालित हाे यसकाे धेरै समाचार हेरथिए अब हेर्दैन। भ्रमको खेति नगर देशमा सुशासच चाहिए छ।

  • @ramapaudel4860
    @ramapaudel4860 หลายเดือนก่อน

    स्वर्णीम भन्ने ब्येक्तीको अनुहार एउटा र गर्ने ब्यबहार एउटा छ मान्छेको अनुहार ले बताउछ को कस्तो छ भनेर जो ब्यक्ती हांसेर बोल्नुनै खतरा छ फेरी एती कुनै आफ्नो हैसियत हुदा हुदै आफ्नो पार्टी छोड़ेर हीड़छ ईनीहरु घातक हुन

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน

    मैले त स्वोर्निम छिर्ने बित्तिकै कमेन्ट गरेको हो।झन झा छिरेपछि त पक्का नै भाको थियो।

  • @biradhikari5466
    @biradhikari5466 หลายเดือนก่อน

    यदी योकुुरो सत्यहोभने अति भयनर हजुर।

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2ju หลายเดือนก่อน

    रबिलाइ सकाएभने जनताले दाेस्राे ब्यक्तिलाइ बिस्वास रहदैन पाटि ०हुनेछ चेतना भया

  • @ChandraSingh-j6i
    @ChandraSingh-j6i หลายเดือนก่อน

    रा,स्व,पा,लाई फुटाउन र रविलाई सिध्याउन यो पर्संग अाएको हुन सकछ।मनिष र वागले काँगर्ेसमा रही अाफनो ल्याकत र विचार लागू नहुने । बूढो गोरूहरूले भकार अोगटेर बसेकाहरूको मात्रै पुराना काम नलाग्ने बुद्धीवाल रहे सम्म वहाँहरूले मौका पाउने कुरा टाढाको कुरा हो ।

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน

    याे पत्रकार मिडियाले रबि स्वणिम र मनिस झालाई पार्टी भित्र मनमुटाव गराउन याे याे समाचार सप्रसन गरेकाे छ याे सबै झुट हाे काङ्ग्रेस पार्टी त्याग गरेर रास्वपामा अाउनु भाछ उहाँ हरुलाई स्वागत उहाँ हरुले मुकुले जस्तो अाफ्नाे ईमानदारी ता लाई नगुमाउनु हाेला भन्न चहान्छु अजुर हरु काे पनि अस्तित्व हराएर जान्छ रास्वपा मा ईमानदारी रबिग्य चाहीएकाे छ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🌺

  • @punaram2081
    @punaram2081 หลายเดือนก่อน

    रबि सकिए पार्ती सकिन्छ रबिको खुलेर सपोर्त गरौ नारदमुनिहरुलाइ बेलैमा चिनेर सत्रक हुनुस कतै भुपु महामन्त्री धकाल जस्तो अपराधिहरु त छैन बेलैमा बुद्धि पुराउनु होला धोका नहोस

  • @subashrana8642
    @subashrana8642 หลายเดือนก่อน +1

    यो सत्य कुराहो है 👍️

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน

    मलाइ यो पार्टी भित्र मुकुल रबै या अन्य सबै मनपर्छ इ दुई मनपर्दैन अझै स्वोर्निम वाग्ले यस्तो देशद्रोही लाई आजिबन समर्थन गरिदैन।

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku หลายเดือนก่อน

    जसको यस्तो सोच छ भने,यत्तिकुरामा जनता जान्कार छन

  • @Ghazalwriterkpp
    @Ghazalwriterkpp หลายเดือนก่อน

    यस्तो उस्तो गर्दैछन् भन्ने मनगढन्ते भनाई किन पस्केको? कोही कुनै बेला कुनै अमूक पार्टीमा थिए भन्ने आधारमा नै षड्यन्त्रको गन्ध आईहाल्छ?? कि षड्यन्त्र गरे हुन्थ्यो भन्ने उपासना हो?

  • @govindapdshrestha
    @govindapdshrestha หลายเดือนก่อน +2

    हरेक हथकाण्डा अपनाउँछन् RSP तोड्न ।

  • @rj-e2f
    @rj-e2f หลายเดือนก่อน

    मिडिया नै फुटाउने खेलमा लाग्छन् नेपालमा 😅

  • @prasantraiofficial317
    @prasantraiofficial317 หลายเดือนก่อน

    84 को चुनाब न आईन्जेल अर्थात जन्ता अझ एकिकृइत नगरी पार्टी कब्जा को सोच गरेउ भने यो पार्टी पनि सकिन्छ कब्जा गर्ने ब्य्क्ती पनि सकिन्छ,यो कब्जा गर्ने समय हैन

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o หลายเดือนก่อน

    Jay rabi jay Nepal ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵

  • @rajeshbasnet9052
    @rajeshbasnet9052 หลายเดือนก่อน

    sahi bhannu vo❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน

    12 भाईको चेली ।
    केही नपाएर कहिले मुकुल बोक्ने,
    कहीले स्वर्णिम वाग्ले र मनिष झालाई अघी सारेर रवीजीलाई
    फुटाउन गलत प्रचार प्रसार गर्ने ?
    रास्वपामा गलत मान्छे टिक्न सक्दैनन आफैँ पाखा लाग्छन ।

  • @krishnashrees1863
    @krishnashrees1863 หลายเดือนก่อน

    हेलो पत्रकार ब्रो रबिको भन्दा अरु समाचार छैन ८७ अर्ब खोज्नुस न कुन पार्टीको कार्यकर्ताले खायो

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 หลายเดือนก่อน

    आफू मात्रै बन्न खोजे कस्तो हुन्छ रास्वपामा भबिस्य भनेर मुकुल लाई हेरे हुन्छ😂सहकारी भन्थेउ नसके पछि अब फुटाउन लागेछौ झोले हरु

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 หลายเดือนก่อน

    सब मुजि को रोजिरोटी नै रबि किन बन्यो 😂जो पनि मुजि हरु रबि रबि रबि रबि

  • @KamalaSapkota74
    @KamalaSapkota74 หลายเดือนก่อน

    तेरिमा बार भाइ कसरी पत्याउछन जनताले भनेर बाेल्छस

  • @mahendrakhanal6126
    @mahendrakhanal6126 หลายเดือนก่อน

    मिडिया बाट उदाएर मिडिया बाटै अस्ताउने पार्टी रास्पा नहोला भन्न सकिन्न

  • @pawankarki1876
    @pawankarki1876 หลายเดือนก่อน

    वाइयात न्युज,गुलियोमा भुलिएर बनेको यो समाचार लाई बिश्वास गरिन्न,पृत पत्रकारिता र दुर्गधित बिचारको सम्प्रेषण मुल्य कति प्राप्ति भो हजुर

  • @prakashshrestha6014
    @prakashshrestha6014 หลายเดือนก่อน

    अब झा ले राजनिती छाेडने बेला आईसकेकाे छ ।छा

  • @dhirajmahara2051
    @dhirajmahara2051 หลายเดือนก่อน

    पार्टी कब्जा गर्न त्यति सजिको छैन बाबुहरु

  • @lalrawat817
    @lalrawat817 หลายเดือนก่อน

    रबि छैन घण्टी छैन जता रबि उतै घन्टि

  • @rampun4943
    @rampun4943 หลายเดือนก่อน

    Sornim r झा रबि लाई सिधाउँछन

  • @rajubohara-b3i
    @rajubohara-b3i หลายเดือนก่อน

    Jay ghanti ❤❤❤

  • @mahendrashingh3285
    @mahendrashingh3285 หลายเดือนก่อน

    याे मिडिया पनि भविस्य वाणिनै गर्छकि क्या हाे।बरू झाक्री बन्उव

  • @tulbahadurthapa9532
    @tulbahadurthapa9532 หลายเดือนก่อน

    Yo saty kura ho rabi le bhujna jaruri xa

  • @hemrajlamichhane2869
    @hemrajlamichhane2869 หลายเดือนก่อน

    कस्तो पत्रकार रछ यार छया यहि भयर दुबेको हो नेपाल

  • @prakashshrestha6014
    @prakashshrestha6014 หลายเดือนก่อน

    याे झा समनुपातिम पाे रहेछ। याे झा ले केकाे जन्ताकाे पिर मार्का

  • @jibanathacharya3236
    @jibanathacharya3236 หลายเดือนก่อน

    Rabi sacheta huna jaruri

  • @nayanstarable
    @nayanstarable หลายเดือนก่อน

    Views बढाउन अनेक गर्छ्न पत्रकार, खासमा यो समाज बिगार्न र बिभाजन गर्न ठूलो कुकर्म गरिराखेका छ्न यिनिहरुले त्यो कुकर्मको फल त राम्रो हुदैन त । नोट: स्वर्णिमले रबिलाई बिपि सग तुलना गरेका हैनन, रबिको जोस जागर र स्प्रीट बिपि कै जस्तो देखिन्छ भनेका हुन । यसै कुरालाई टोडमोड गरेर तिमी पत्रकारिता गरिराखेका छौ ।

  • @bhimkumarshrestha4437
    @bhimkumarshrestha4437 หลายเดือนก่อน +1

    कुनको झोले मिडिया हो यो

  • @rajanlakandri2555
    @rajanlakandri2555 หลายเดือนก่อน

    Sahi kura ho jasto lagxa

  • @rajacharya9335
    @rajacharya9335 หลายเดือนก่อน

    मिडीया ट्रायल कति गर्छौ ए झोले हरु हो 😳😳😳

  • @acharyatoya6707
    @acharyatoya6707 หลายเดือนก่อน

    फाल्तु र बेतुके पत्रकारिता ।पार्टिभित्र फुटको बीउ रोप्ने घिनौलो प्रयास

  • @ChandanChaudhary-q5r
    @ChandanChaudhary-q5r หลายเดือนก่อน

    १२ भाइ मध्य यो कुन भाईको वाचन हो

  • @shreerambhujel8053
    @shreerambhujel8053 หลายเดือนก่อน

    Jay 🔔🔔🔔🔔🔔

  • @PabitraBhat-b2m
    @PabitraBhat-b2m หลายเดือนก่อน

    Jay rabi

  • @shivasharma2609
    @shivasharma2609 หลายเดือนก่อน

    तेरो प्रायोजित समाचार सिधै खारेज गरियो । दलालको हण्डी खाएर बनाइएका समाचार जनताले चिन्छन । चाटुकारले कस्को के चाटेर यस्ता घटिषा विश्लेषण गर्न सकेका हुन् ??

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk หลายเดือนก่อน

    ठुलो छती भयेको जिबि राई हो

  • @somnathsharma4341
    @somnathsharma4341 หลายเดือนก่อน

    पार्टी फुटाउने चाल

  • @jitjit8445
    @jitjit8445 หลายเดือนก่อน +1

    मनगणनते बिसलेसण

  • @yamanthada8630
    @yamanthada8630 หลายเดือนก่อน

    Yesto news Lai bahiskar garau sachet nepali jantaharu ho, congress yemale le paaleka jholeharu Hun yesta TH-camr haru

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 หลายเดือนก่อน

    तिमी पनि काङ्रेस हौकी क्याहो

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 หลายเดือนก่อน

    On that first day I had wrote that Swardnim will be troublesome for Rabi is beganing to emerge.

  • @jhamakrai4961
    @jhamakrai4961 หลายเดือนก่อน

    Rabi chhaina vane rashopa le ek vote pani lyaudaina 84 ma yo 100% ho

  • @tilakkarki2729
    @tilakkarki2729 หลายเดือนก่อน

    Nepal ko rajniti ho huna pani sakxa

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of หลายเดือนก่อน

    डाक्टर भएका झुठो बोल्न।

  • @RAMKAJITHAPA-r6c
    @RAMKAJITHAPA-r6c หลายเดือนก่อน

    Congress ko var xaina, be careful!!!!!

  • @bhushanroka5596
    @bhushanroka5596 หลายเดือนก่อน

    Rabi ji nay kacchi goli nahi nahi khaye hai. Party sabapati khohi airey gairey bhan nahi saktehai.

  • @prabinwaiba3808
    @prabinwaiba3808 หลายเดือนก่อน

    Yastyo plan le hideko jastyo ta lagdhaina but yadhi yo plan le hideko ho bane iniharu lai pustak pustak kailei ramro hudhaina

  • @RajendraRijal-t2l
    @RajendraRijal-t2l หลายเดือนก่อน

    Rabile aakha chimliyera Kasai Mathi Biswas garnus hunna.sathai bgat Lai najarandaj nagari aghibadna sujhab xa.

  • @RameshLama-j3t
    @RameshLama-j3t หลายเดือนก่อน

    No no no Sab vhram ho

  • @sushanrai2046
    @sushanrai2046 หลายเดือนก่อน

    Yo media le 12 bhaiko kaam suru garnu thalyo hai,kati paisa payeu media bhai??Aware garaunu ta thikai ho

  • @GyanbahadurThapa-b1c
    @GyanbahadurThapa-b1c หลายเดือนก่อน

    Rasopaa 1 hunuparchha,

  • @bishnugurung5655
    @bishnugurung5655 หลายเดือนก่อน

    Yedi Rabi lai shuddhiyauna manis jha ra shorim waglele sadeyantra garera Rabilai shiddhiyayema janatale eniharu lai pani janatale prasta chineko huncha Ramro kaam bagare enlai pani dhugga ganihalcha ni malai ta Aile pani shorim ra mania jha lai teti Biswas lagdhaina

  • @nabarajregmi8010
    @nabarajregmi8010 หลายเดือนก่อน

    हावादारी न्युज

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh หลายเดือนก่อน

    इ दुइले रबिलाइ फुट पात मा पुगाउन बेर छैन

  • @saritasaritu8248
    @saritasaritu8248 หลายเดือนก่อน

    Rabilai masxau ra agadi janxau vanne sochnu manko laddu ghiu sita khanu ho Rabi navaye RSP ko kam xaina jantale patyaudaina Kasailai pani

  • @santoshlamichhane2405
    @santoshlamichhane2405 หลายเดือนก่อน

    इनिहरु लाई निकाल्नु पर्छ

  • @sunilshrestha3387
    @sunilshrestha3387 หลายเดือนก่อน

    Haina yo rabi ko ho? Bahu bibaha wala, ki double nagirta wala, ki double passports wala ki america6ko loan tirna nasakera vagera aako ki gur dherai garne kam kehi nagarni....haina k chahi ho rabi

  • @minkumarshrestha9203
    @minkumarshrestha9203 หลายเดือนก่อน

    Mukul jastyo li chenana rabela aaba yo 3ta sap la taukoma hanna lako bujana maya lagcha rabe dakhara

  • @PramodNapli1234
    @PramodNapli1234 หลายเดือนก่อน

    Sorry ra Manis ji Rabimathi Sarenthra ho vane Astochal khelnuaghadinI tapaiharu partibata Niclidahunxa

  • @KarmaLama-z6u
    @KarmaLama-z6u หลายเดือนก่อน

    Kehi haina yo pattrukar le badkauna khojeko mattrai ho, congress bata parichalit pattrukar thugga

  • @numburhimal6160
    @numburhimal6160 หลายเดือนก่อน

    हावा खवर

  • @nilambhandari3374
    @nilambhandari3374 หลายเดือนก่อน

    Rabi vayer nai yo party chha natra aru ko kura nageni hunc

  • @shantichaudhary-g4m
    @shantichaudhary-g4m หลายเดือนก่อน

    Jatra dherai bho

  • @Ajit-w8p
    @Ajit-w8p หลายเดือนก่อน

    कान्तिपुर को अर्को भाइ

  • @bhairabbasnet5607
    @bhairabbasnet5607 หลายเดือนก่อน

    Yo samachar le rsp bhitra sabai sajak bannu parxa rsplai phutiunu role kheldai xan bhani sudhrina sahayog purauxa

  • @hamroshantipurramroshantip1929
    @hamroshantipurramroshantip1929 หลายเดือนก่อน

    Yadi yo satya ho vane ra swa pa sidhinxa.