रेखा र राजेन्द्रका कारण राप्रपा फुटको संघारमा ? | RAJATPAT | SEASON 2 | EPISODE 10 | PRAKASH SUBEDI

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • रेखा र राजेन्द्रका कारण राप्रपा फुटको संघारमा ? | RAJATPAT | SEASON 2 | EPISODE 10 | PRAKASH SUBEDI
    Rajatpat with Prakash Subedi
    Season : 02
    Episode - 10
    -------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Mastering : Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonline
    #prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat10 #rajatpats2ep10
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

ความคิดเห็น • 394

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 หลายเดือนก่อน +37

    श्री स्वस्थानी माताले हामी सबैको कल्यान गरून् जय होस

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 หลายเดือนก่อน +59

    प्रकाश सुवेदी मन पराउने कोको हुनुन्च?

    • @jhamanthapa1540
      @jhamanthapa1540 6 หลายเดือนก่อน

      मन नपराउन पाईन्छ ?

  • @dhrubarai
    @dhrubarai 6 หลายเดือนก่อน +89

    खाेक्राे राष्ट्रवादी रेखालाई हराएर मतदाताले सही गरेका रहेछन् ।

    • @actionartist638
      @actionartist638 6 หลายเดือนก่อน +10

      खोक्रो राष्ट्रबादिलाई हराएर भ्रष्टाचारि र देशद्रोहीलाई जिताएकोमा चाहिँ बधाई छ ...

    • @chandankhawas4464
      @chandankhawas4464 6 หลายเดือนก่อน +3

      10 hajaar vote tesai khera gayo....

    • @SundarBoy-pf9ly
      @SundarBoy-pf9ly 6 หลายเดือนก่อน +2

      सहि हो यो राप्रपा भन्ने पाटि नै दलाल पाटी

  • @dinanathluitel
    @dinanathluitel 6 หลายเดือนก่อน +16

    सुन्दा तितो बुझ्दै जाँदा सत्य हुन्छ रजतपट अङ्कल को बोलि त्यै भएर कलाकार ले मनन् गर्नु पर्न कुरा केही सिक्नुहोस् कलाकार ज्यु हरु

  • @begamgmagar5791
    @begamgmagar5791 6 หลายเดือนก่อน +40

    रमित ढुङ्गाना दाई लाई सफलताको शुभकामना ❤❤

  • @kbchauhan4261
    @kbchauhan4261 6 หลายเดือนก่อน +1

    जनतामा आशा जगाउने हो भने रबिन्द्र सर र रेखाले सहनशिल भएर रा।प्र।पालाई बलियो बनाउनु देश र जनताको हितमा हुन्छ, सबैको निम्ती राजेन्द्र लिङ्देन उपयुक्त बयक्ती हुनुहुन्छ ।

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 6 หลายเดือนก่อน +2

    नेपाली सान मान र गर्वले भरीयको फीलीम हेर्न सबै जाउ हामी गोर्खाली नेपाली हौ भने यो फीलीम हेरेर चीनाउ जय जननी जय स्वाभीमान

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 หลายเดือนก่อน +16

    रजतपट कार्यक्रम मन पराउने कोको हुनुन्छ आउनुस एक जुट होऔ।

  • @narenniraula8278
    @narenniraula8278 6 หลายเดือนก่อน +10

    सुरुको महाबाणी चाहिँ सारै मन पर्छ मुटुमा छुन्छ

  • @kalpanasapkota9
    @kalpanasapkota9 6 หลายเดือนก่อน +3

    श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤

  • @chitrarodung6466
    @chitrarodung6466 6 หลายเดือนก่อน +2

    गोर्खा वारिवर फिल्म एक ईतिहासिक फिल्म हो
    सम्पुर्ण मित्रहरु कसै पनि नछुटो हेर्ने पर्ने फिल्म
    जय गोर्खा😍😍😍

  • @chalisemukunda9064
    @chalisemukunda9064 6 หลายเดือนก่อน

    "चतुर्भि प्रकारे कनकं परीक्षते।तथा चतुर्भि पुरुषं परीक्षते।।"

  • @riteshchamsGW
    @riteshchamsGW 6 หลายเดือนก่อน

    हाम्रै पुर्खाहरुले बनायको संसार भरीकै गैरबपु्र्ण नाम “गोर्खा” नेपालको मान र सान, यो हाम्रो पनि खुसीको कुरा हो ११फाल्गुनबाट सिनेहलहरुमा चल्दै छ॥

  • @maharanimah2772
    @maharanimah2772 6 หลายเดือนก่อน +1

    इनि पुराना नेता हरु लाई येतै फिल्म तिर भुलाउनु नै ठिक होला देश चलाउन लाई अरु राम्रो नेता को आगमन होस

  • @bijayaxitij6687
    @bijayaxitij6687 6 หลายเดือนก่อน +8

    काकाको कुरा ले मन छुन्छ

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel 6 หลายเดือนก่อน +12

    काका पङ्खा जति यता हाजिर हुनुत

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 6 หลายเดือนก่อน +15

    रेखाको सरासर गल्ती छ किन्की आफ्नो सन्तान सुबिधा देशमा जन्माउने अनि गरिब देशको जनता सङ राजनीति गर्ने यस्ता लाई भन्छ्न अब्सरबादि

    • @prembhujel9839
      @prembhujel9839 6 หลายเดือนก่อน

      👍️👍️👍️👍️

  • @riteshchamsGW
    @riteshchamsGW 6 หลายเดือนก่อน +18

    We are truly thankful,
    Gurkha Warrior is releasing from 11 Falgun, its our Nepal untold story with international content, international audiences already witnessed…

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 6 หลายเดือนก่อน +2

    माओवादी पृष्ठभूमिकी रेखालाई राप्रपाबाट निष्कासित गर्नुपर्छ ।

  • @sajan_Dahal
    @sajan_Dahal 6 หลายเดือนก่อน +12

    यो देशमा न सरकार छ!! न कुनै मानवअधिकार छ!!! छ त केबल आतंक छ!! लूट छ!! भ्रष्टाचार छ!! अराजकता छ!! अन्याय छ!! अत्याचार छ!!! अनि ज्यानमाराहरुको गठबन्धन छ!!!😢😢

    • @anitapokhrel9010
      @anitapokhrel9010 6 หลายเดือนก่อน +2

      Yo desh ma balen baham aru koi chaina.....desh lai Maya garne

    • @nilsinghtamang2214
      @nilsinghtamang2214 6 หลายเดือนก่อน

      Yestai xa yehako chalan

    • @prembhujel9839
      @prembhujel9839 6 หลายเดือนก่อน

      🙏🙏🙏👍️👍️👍️🙏🙏🙏

  • @ramanandarai1811
    @ramanandarai1811 6 หลายเดือนก่อน +19

    रेखाले नेपालै छोडिसकिन अब नेपालमा राजनीति गर्ने सोच नबनाए नि हुन्छ। सच्चा नेपालीले रेखा थापाको त्यो उपहार कि के नामको चलचित्र बहिष्कार गरौँ।

    • @Sacrisoo7
      @Sacrisoo7 6 หลายเดือนก่อน

      Rajniti garna lai ta chunab jitnu paryo ni😂

    • @user-zs4pl9nw1i
      @user-zs4pl9nw1i 6 หลายเดือนก่อน

      K saro khairo khaneko jaha janmayeni usko niji kuro ho😅😅

  • @riteshchamsGW
    @riteshchamsGW 6 หลายเดือนก่อน

    सम्पुर्ण भगवानरुपी अग्रज तथा दर्शकहरुमा नमन,
    Gurkha Warrior हाम्रो पुर्खाहरुप्रती सम्मानको संसकार सुरुगर्नु हो।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 หลายเดือนก่อน +1

    धन्यवाद छ,प्रकाशजी ,असल कुरा सबैलाई सुझाव दिनु हुन हार्दिक अनुरोध छ,जयहोस।

  • @user-xk6ex8vp8v
    @user-xk6ex8vp8v 6 หลายเดือนก่อน +15

    कार्यक्रम निकै राम्रो छ । खुसी लाग्छ यो कार्यक्रम हेर्दा

  • @ManikaGiri-is7ny
    @ManikaGiri-is7ny 6 หลายเดือนก่อน

    अरुकुरा जे सुकै होस् रमित ढुंगाना लाई शुभकामना ♥️💐रेखा थापा जिन्दाबाद ✊

  • @sachitraaryal9276
    @sachitraaryal9276 6 หลายเดือนก่อน +5

    Hajur haru sabaiko jaya hos.❤

  • @tankalimbu8698
    @tankalimbu8698 6 หลายเดือนก่อน

    डुब्ने फिलीमवाला आकर्षित हुनको कारण यो छ कि राम्री राम्री तरुनीसँग रात बिताउन पाउँछन्।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 6 หลายเดือนก่อน +2

    रेखा थापा ज्वाला सङग्रउला काहा राजाबादिहुन र यिनिहरू गलगाणतन्त्रबादि र अौसरबादि हरू हुन 🤣🤣🤣🤣 जता जता पुरेत बाजे उतैउतै स्वाहा 🤣🤣

  • @dipabasnet8752
    @dipabasnet8752 6 หลายเดือนก่อน +5

    Love this program

  • @bimaladhakal1582
    @bimaladhakal1582 6 หลายเดือนก่อน

    बच्चा जन्माउनु हामी महिलाको नितान्त निजि कुरा हाे चर्चा गर्ने अधिकार तिमी पुरुषलाई छैन,आमा पनि महिला ,छाेरी पनि महिला हाे भन्ने बुझ नेता,तिमी पुरुषकाे परिचय आमाकाे हातमा मात्र छ चेतना भया

  • @user.nepali
    @user.nepali 6 หลายเดือนก่อน

    राजेन्द्र लिङदेलले रेखा को बारेमा भन्दापनि अहिले नेपालमा बस्ने बाताबरण बिगि्रएको कुरामा बढि जोड हो कुरा बाङ्गीएको मात्रै हो

  • @birbalghale5968
    @birbalghale5968 6 หลายเดือนก่อน +1

    Jay Gurkha warriror . Our pride our history. Request to watch all

  • @arpitkhadka8235
    @arpitkhadka8235 6 หลายเดือนก่อน +1

    राजेन्द्र लिन्देलले देशको अबस्था यस्तो भन्न खोजेको तर रेखा थापाले मलाई भन्यो भनेर कराउनु बेकार छ अनि अर्को कुरा देशमा केही गर्छु भनेर जनताको घरघरमा गएर भोट माग्ने अनि आफ्नो सन्तान जन्माउन चै अमेरिका जाने यो चै राम्रो होइन राजनीतिमा लागेर

  • @ratnaraj78thakuri5
    @ratnaraj78thakuri5 6 หลายเดือนก่อน +3

    अरु जेसुकै होस गोर्खा वोरिवर हामी सबैले हेर्नै पर्ने देखियो !

  • @Deepikathapa9587
    @Deepikathapa9587 6 หลายเดือนก่อน +8

    Nice program 👌👍👍👍and best of luck for all of your teams 🙏🙏🙏💐💐💐🥰🥰🥰

  • @user-tl5pi8ue6z
    @user-tl5pi8ue6z 6 หลายเดือนก่อน

    कुरा रेखाकाे हैन .... हाम्राे देशका नेताले बनाएका हाम्राे अवस्थाकाे हाे.... त्यहि कुरालाई उल्टाएर अर्काे काेणबाट हेराैं त... हुनुपर्ने चै के हाे....!!!....

  • @asishshreesh7713
    @asishshreesh7713 6 หลายเดือนก่อน

    Salute xa Rekha thapa lai afnuadhikarkokuraho congratulations ❤❤❤❤❤❤❤❤❤❤j

  • @kajigajmer4154
    @kajigajmer4154 6 หลายเดือนก่อน

    देशको परिस्थिती को बारेमा बोलेको हो राजेन्द्र लिन्देन ले सहि बोलेको छ्न रेखा ले कुरा नबुझेको हो

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 6 หลายเดือนก่อน

    अब रेखा थापाले छिटोभन्दा छिटो मुद्दा दर्ता गर्दा हुन्छ लिम्बू लिङ्गदेन को लागि

  • @Pabigurung6642
    @Pabigurung6642 6 หลายเดือนก่อน +1

    Aama ban sajilo xara aama bane samayma family satma hunajaruri xa afno family ko satma gayota k vayota kin tauko dukheko

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 หลายเดือนก่อน +2

    काँडा भित्र पनि उस्तै प्रेम कथा जाने पछि!
    मरुभूमि स्वर्ग बन्छ आफ्नै मान्छे ठाने पछि!!
    दुनियाको दृष्टि जस्तै प्रेमी मन कहाँ हुन्छ,
    रुपको कुरो परै राख कलेजी नै माने पछि!!
    आँखा भित्रै संसार मुटु जित्ने युद्ध पर्यो,
    दुरी कहाँ रहन्छ र तिर्सनाले ताने पछि!!
    सेर लेख्छु मन जस्तै खोट छैन भन्दै छु म,
    अजम्बरी कथा संगै पिरतीले बाने पछि!!
    जसलाई भुल्छु भन्दै म आफुलाई बिर्सिए ,
    सकिन भुल्न बतास सँगै सिरेटोले हाने पछि!!!

  • @user-xx6bp7mx9i
    @user-xx6bp7mx9i 6 หลายเดือนก่อน +2

    हाम्रो सुनोवल र नवलपरासी थियो तर कति चलथियो। अहिले कबाडि बस्छ । यो मेरो दुर्भाग्य।

  • @sagarmagar7451
    @sagarmagar7451 6 หลายเดือนก่อน +1

    Ghorkha warrior chahi Sabai le herdinu parxa

  • @dineshthapa475
    @dineshthapa475 6 หลายเดือนก่อน

    गोर्खा warriors 🇳🇵🇳🇵🇳🇵👏👏

  • @ruppun1558
    @ruppun1558 6 หลายเดือนก่อน

    subhakamana chha

  • @ABC99965
    @ABC99965 6 หลายเดือนก่อน

    रजतपट अन्कल तपाईको ठुलो गल्ती छ, रेखा जिले आफ्नो सन्तानलाई चाहे अमेरिकामा जन्माऊन, चाहे अफ्रिकामा जन्माउन , चाहे जापन , चाहे चाईना त्यो उस्को नितान्त ब्यक्तिगत कुरा हो, ...
    # राजा ज्ञानेन्द्र सरकारले आफ्नो देश छोडनु भएको छैन तपाईले त त्यो देशभक्तिको कुरा त गर्दै गर्नु हुन्न त।
    #

  • @somsingar1304
    @somsingar1304 6 หลายเดือนก่อน +10

    रेखा थापाको कुनै पनि दर्शन देखिदैन हो जनताले तेहि भयेर निर्बाचित नभएको

  • @deepaghimire8432
    @deepaghimire8432 6 หลายเดือนก่อน +5

    My best program ❤❤

  • @KHADIKOVLOG-kg3ke
    @KHADIKOVLOG-kg3ke 6 หลายเดือนก่อน +1

    राम्रो कुरा हो राप्रपा सकेसम्म टुक्रा टुक्रा भएकै राम्रो

  • @chetansunar4478
    @chetansunar4478 6 หลายเดือนก่อน

    जय होस्।

  • @pursotamgaire4101
    @pursotamgaire4101 6 หลายเดือนก่อน

    देश लाई लुटेर छोरा छोरी लाई अमेरिका पढ्न पठाउने नेता भन्दा रेखा धेरै ठिक छन

  • @AnilChemjong-ls6rq
    @AnilChemjong-ls6rq 6 หลายเดือนก่อน +8

    अब रेखा जाने पाटि भनेको घन्टि हो दहिचिउरे मान्छे! राजेन्द्र को पाटि सुवहा

    • @tamrup6500
      @tamrup6500 6 หลายเดือนก่อน

      रास्वापामा राप्रपामा जस्तो भाड्भैलो भएको पार्टी होर? सिद्धिसकेको पार्टी राजेन्द्र आएपछि अलि, अलि सिट आएको थियो तरा पार्टी आझै उस्तै रहेछ अर्को चुनाबमा खस्किने निस्चित छ।

  • @melakc9620
    @melakc9620 6 หลายเดือนก่อน

    थुतुनु र मुतनु जोगाउन सकेनन राजेन्द्र लिंदेन र रेखा थापाले । राजेन्द्र लिंदेनले देशको बर्तमान परिस्थिती लाइ चित्रनगर्दा गरीएको उदाहरण कर्णपृय नभयपनि सास्वत सत्य हो । राष्ट्रबादी बिचार बोकेकी रेखाले आफ्नो संतानलाई जन्मसिद्ध बिदेसी नागरिक बनाउनु उनको र त्यो संतानकोलागि नै अभियाप हो । नमःॐकार

  • @anilshrestha6288
    @anilshrestha6288 6 หลายเดือนก่อน

    रेखा राम्रो मान्छे हो।❤🙏

  • @TARS-CASE
    @TARS-CASE 6 หลายเดือนก่อน +4

    अतिराष्ट्रवादी हिन्दू राजनीतिक दलका सन्तान इसाई देशमा छन् । जो अगुवा त्यही बाटो हगुवा

  • @arjunktamang
    @arjunktamang 6 หลายเดือนก่อน +1

    रेखाको बारे राप्रपा बाट कुनै नेता कार्यकर्ताले टिप्पणी गर्न लायक नेता रेखा होइन अझ लिङ्देनले नै टिप्पणी गर्नु उनको अज्ञान्ता हो।

  • @bimalgautam-dk4vq
    @bimalgautam-dk4vq 6 หลายเดือนก่อน

    "वल्लो घरको नरे पल्लो घर मा सरे "

  • @balaramsingh5435
    @balaramsingh5435 6 หลายเดือนก่อน +2

    जस्तो काम उस्तै परिणाम ❤❤❤

  • @DubaiAtNepaliBoy-op7rz
    @DubaiAtNepaliBoy-op7rz 6 หลายเดือนก่อน

    भोलि १२:३० बजे नारायणहिटि दरबार गेट जाऔ अन्यायको बिरुद्द न्यायको आवाज बुलन्द पारौ, टाढा हुने साथिहरुले आफ्नो साथिहरुलाई पठाऔं।❤😊

  • @kopilaachhami173
    @kopilaachhami173 6 หลายเดือนก่อน +1

    Mero bichar ma Rajapat uncle le dherai sichhya pni dinuvacha

  • @arjunbabu9061
    @arjunbabu9061 6 หลายเดือนก่อน

    मलाई सारै मनपर्ने कार्यक्रम रजतपत अङ्कल को

  • @rajendraroka3072
    @rajendraroka3072 6 หลายเดือนก่อน

    मलाई मन पर्ने कार्यक्रम

  • @kharal9864
    @kharal9864 6 หลายเดือนก่อน +1

    छुट्टै खालको मजा आउँछ हजुरको कार्यक्रम हेर्दा।

  • @shersova8577
    @shersova8577 6 หลายเดือนก่อน

    Gurkha Warrior,.. international super hit,,
    Nepal ko gaurabi kahani,,
    Sabei Nepali haru lee hernu parney katha,,, Bideshi Dershak lee sarei man parayeko Gilm Gurrkha Warriof,,
    Can not wait to watch Film..
    Dir Milan cham liee dherai badhei,
    Ritesh Chams ko dam dar kam lee aba dherai sambhavit bokeko kalakar Real Hero, Pilot ta Mountain arohi ra pani muni Samundri sataha janu sakney ra Two dan Martialarts sabei ko pokhta Actor agrim subhakamana...

  • @sahailenchaudhary8275
    @sahailenchaudhary8275 6 หลายเดือนก่อน +4

    Rekha lai k ko laz buda ta change garx party kun thulo कुरा हो 😊😊😊

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 6 หลายเดือนก่อน

    धन्यवाद नमस्कार 🎉कार्यक्रम रजत पट र प्रकाश सुबेदी लाई.❤

  • @heeratamang
    @heeratamang 6 หลายเดือนก่อน +1

    यो सबै ब्ल्याक मनिको कमाल हो ...

  • @chakgurung3175
    @chakgurung3175 6 หลายเดือนก่อน

    धेरै राम्रो प्रोग्राम

  • @gyanendrabhandari902
    @gyanendrabhandari902 6 หลายเดือนก่อน

    ३५ वर्ष देखि देशबनाउने ठेक्का लिदै हालसंम पनि सत्ता मा र्यालकाडिरहेका र अार्यघाट पर्खिरहेका हरुलाई लाजसरम हुनुपर्ने कि राम्राे काग गर्या सर्बसक्तीमान अमेरिका तपाईकै अफिस अाउदाे रै छ।।
    संदर्भ वालेन लाई अमेरिका निम्ताे।।।

  • @Manoj_kc_official
    @Manoj_kc_official 6 หลายเดือนก่อน +2

    🔥🔥🔥

  • @Vs_gyan
    @Vs_gyan 6 หลายเดือนก่อน

    राजेन्द्र लिङ्देनको कुरा ठिक छ रेखा धेरै आत्तिनु पर्दैन। राजेन्द्रले देशको परिस्थितिको कुरा गरेका हुन् न कि रेखाको मात्र।

  • @city96433
    @city96433 6 หลายเดือนก่อน +4

    तपाईको प्रस्तुतिकरणको शैली अत्यन्त राम्रो लाग्छ! सत्य कुरोलाई छर्लंग पार्ने कुरो अझ राम्रो लाग्छ।

  • @vijaygahamagar7003
    @vijaygahamagar7003 6 หลายเดือนก่อน +1

    राजेन्द्र सर❤❤❤

  • @kshnandusinghsiddharth8354
    @kshnandusinghsiddharth8354 6 หลายเดือนก่อน +4

    Gurkha Warrior story is really storming for Unifying every Gorkhas for the sacrifice that our ancestors have given❤Must watch

  • @kumarghale9223
    @kumarghale9223 6 หลายเดือนก่อน

    I like your program and your simplicity , thank you , keep it up

  • @kamalsampang8807
    @kamalsampang8807 6 หลายเดือนก่อน +5

    I don’t know politics but make Nepalese people proud ❤❤❤❤❤

  • @user-uu1vj2oq1v
    @user-uu1vj2oq1v 6 หลายเดือนก่อน +3

    🙏🙏🙏👌👌

  • @raiaadarsh-iw3ri
    @raiaadarsh-iw3ri 6 หลายเดือนก่อน +1

    Gorkha wori....

  • @rameshthapa7260
    @rameshthapa7260 6 หลายเดือนก่อน +2

    मलाई पहिले थाहा थियो कि रेखाले जित्छु र पद पाउछु कि भनेर मात्र हो पहिले माओवादी अनि राप्रपा फेरि कुन ले टिकट दिन्छ उतै हो यो आइमाई , मिठा गफ गर्न फेरि अति सिपलु

  • @harikalapokhrel7032
    @harikalapokhrel7032 6 หลายเดือนก่อน

    आफ्नो बच्चा जाहा जन्माउन जसरी जन्माउन जतिओटा जन्माउन अरुलाइ केको चासो नेताजस्तो मान्छेले नि यस्तो कुरा गर्ने हो थुक्क लिङ्देल

  • @bijaybalami1426
    @bijaybalami1426 6 หลายเดือนก่อน

    मेरो देशको पानी ,छिमेकी राष्ट्र पुग्दा गंगा हुन पुग्छ् ।
    मेरो देशको ढुगां ,छिमेकी राष्ट्र पुग्दा भगवान हुन पुग्छ् ।
    मेरो देशको माटो ,छिमेकी राष्ट्र पुग्दा चन्दन हुन पुग्छ्।
    मेरो देशको झार ,छिमेकी राष्ट्र पुग्दा जडीबुटी हुन पुग्छ्!
    मेरो देशको शैनिक,छिमेकी राष्ट्र पुग्दा विर गोरखाली हुन पुग्छ्!
    तर विडम्बना यस्तो देशका हाम्रा नेता,छिमेकी राष्ट्र पुग्दा उनिहरुको गुलाम अनी दलाल हुन पुग्छ् !
    (बांकी थप्नुस् है)

  • @TheMrgurung
    @TheMrgurung 6 หลายเดือนก่อน +2

    प्रकाश जि रा प्र पा फुट्दैन। तपाईंले आगो मा घिउ नथप्नु नै बेस हुन्छ कि।
    तपाईंको कार्यक्रम र प्रस्तुति को फ्यान चाहिँ हूं है।

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 6 หลายเดือนก่อน

    j sukai hos,,,, all i care is Nepal Unity under And that is King

  • @badalmagar2593
    @badalmagar2593 6 หลายเดือนก่อน +1

    जुन नेताले अाफ्नो देशमा सन्तानको भविष्य देख्दैन तेस्ताले राजनिति न गरेहुन्छ👏

  • @user-ud5qf3rw8l
    @user-ud5qf3rw8l 6 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @lalbnembang2966
    @lalbnembang2966 6 หลายเดือนก่อน

    सुविधाको कुरा अमेरीकासंग कसैले तुलना गर्न मिल्दैन पढाई ब्यकितगत स्वतन्त्रताको कुरा हो सबै नेपालीहरूलाई ज्ञान, विज्ञान र सुविधा लागि स्वागत छ तर हिन्दू , कम्निषट र राजा जस्ता कुराहरू काम लागदैन यहां !!!!।

  • @Himalaya972
    @Himalaya972 6 หลายเดือนก่อน

    ठकुरि र राई लिम्बू उस्तै लाग्छ अनुहार चाहिँ जस्तो कि उपसना !

  • @sachitraaryal9276
    @sachitraaryal9276 6 หลายเดือนก่อน +2

    Nice ❤ Prakash uncle

  • @move2049
    @move2049 6 หลายเดือนก่อน +1

    Uncle bahut badiya

  • @gorepun4775
    @gorepun4775 6 หลายเดือนก่อน

    अरुको खातिर आफ्नो अमूल्य ज्यान नै सुम्पने पनि कसरी देखिन्छ त्यहाँ राष्ट्रवाद???
    आफ्नो देश दलाल र ब्यापारीले रित्तो परीसक्यो, देशको सिमा रेखा कती ठाउमा मिचीसक्यो त्यसमा कुनै ध्यान छैन? अरुको लागी मर्न गएकाहरुलाई बहादुर भन्न पर्ने? हामी कती सम्मका मुर्ख रहेछौ त??

  • @benjuparajuli2314
    @benjuparajuli2314 6 หลายเดือนก่อน

    रेखा कुरा चिल्लो बोलेकै हो यो कुरा मैले काकाको सो मा नै आएर बोल्न मन छ

  • @anilshrestha6288
    @anilshrestha6288 6 หลายเดือนก่อน

    रमित सर लाई नेता केपि बा को शुभकामना रहोस।।जय 🇳🇵🙏

  • @bishnuniran5565
    @bishnuniran5565 6 หลายเดือนก่อน

    अरु देश कस्तो कस्तो विभिन्न कुरा हरु मा छ हाम्रो नेपाल भने झारपात कुरामा लागेको हुन्छ अनि के को हुनु देश बिकास हैत....

  • @user-qh4ye6so9j
    @user-qh4ye6so9j 6 หลายเดือนก่อน +2

    Sahi sir gaf matra garxa neta

  • @c.branamagar8148
    @c.branamagar8148 6 หลายเดือนก่อน

    गोर्खा वारियर लाइ सफलता को शुभकामना

  • @sonub.k3299
    @sonub.k3299 6 หลายเดือนก่อน +1

    फटहा uncle yo dohari hjur kai karan le vayeko ho...tara yati bujnus Rekha lai kasaile halauna sakdaina.We are always with her.

  • @neeradahal2680
    @neeradahal2680 6 หลายเดือนก่อน

    कति चाडैं क्रियाको प्रतिकृया गर्नुपरेको 😢😢

  • @user-xy7bq7tj3n
    @user-xy7bq7tj3n 6 หลายเดือนก่อน

    फुटाउने कोशिश सफल हुंदैन।

  • @nirojrai5038
    @nirojrai5038 6 หลายเดือนก่อน +1

    Dayarani❤

  • @DipeshGhimire-si9gb
    @DipeshGhimire-si9gb 6 หลายเดือนก่อน

    AGATSYA....BLOCKBUSTER HUNXA ....NO DOUBT
    WE ARE WAITING❤❤❤❤
    GOOD LUCK GORKHA WARRIOR❤❤❤