धेरै खुशी लाग्यो । मुन्द्रे जीको हास्य व्याङ्ग । हामी थाइल्याण्डबाट हेरी रा छाैं । धेरै शुभकामना छ । सस्सेस् रहोस् । हामी पनि हेरेर एन्ज्वाइ गरीरहन पाउने छाैं । धन्यवाद ।
Mundre ko comedy club lai dherai vanda dherai herdinu hola ra dherai dherai dhanyawad mundre ji lai ra sindhuli kala ghar ko didi bahini lai hirdaya dekhi salam xa ❤❤❤❤
मुन्द्रे जिले कति भयाे निरन्तर आफ्नाे कर्म गर्दे जानुभएकाे छ कुनै कन्टाेभर्सि विना निरन्तर यहि क्षेत्रमा टिकिरहुनु भएका मुन्द्रे जि ईमान्दार कर्तव्यनिष्ठ
हाम्रो सस्कृती हाम्रो सान हाम्रो पहिचान 🙏🙏हाम्रो प्रतिभा हाम्रो प्रयास 🙏हार्दिक आभारी छौ मुन्द्रेको कमेडी क्लब परिवार प्रती 🙏🙏सिन्धुली कलाघर अबलोकनकोलागी निम्तो पनि दिन चाहान्छु🙏🙏🇳🇵🇳🇵
saboi kura man paryo priyanka swostima barsa all doing best in their own side But programme ma inter garda huge or more communicate gareko vay ajhoi ramro dekhintheo
सिन्धुली कला घरको कलाकारको प्रस्तुति सारै राम्रो लाग्यो।
Mane ramro vidoo banaxu subscriber plz😢😢😢
1qwwqaaa
Magnabuda Laguna paryo k
सिन्धुली कला घरको प्रस्तुति wow उत्कृष्ट लागो
धेरै राम्रो छ
आहा कति राम्रो सिन्धुघरको कलाकार चेलिहरुम सम्मान छ्🌹❤️❤️❤️❤️
धेरै खुशी लाग्यो । मुन्द्रे जीको हास्य व्याङ्ग । हामी थाइल्याण्डबाट हेरी रा छाैं । धेरै शुभकामना छ । सस्सेस् रहोस् । हामी पनि हेरेर एन्ज्वाइ गरीरहन पाउने छाैं । धन्यवाद ।
सिन्धुली कला घर को कला कतिराम्रो यो कला लाई मेरो पनि नमन् छ
स्वस्तिमा 💞💞💞💞
सिन्धुली कलाघर को समुह लाई बधाई छ🙏🙏
Lolo
कला भनेको सिन्धुली कला घरको जस्तो होस।।
सम्पुर्ण टिमलाई सम्मान 🙏
सिन्धुली कला घरको कलाकार सम्पुर्ण लाई सलाम छ अति राम्रो प्रस्तुति ❤❤
Well-done सिन्धुली कला घरको कलाकारको प्रस्तुति सारै राम्रो |
Sybash udi udi chuppa 🥰
Malai swastima khadka heruni saraini man parxa so cute 😍 heruni
Malai ne support me llz😢😢😢
Wow , मलाई एकदमै राम्रो लाग्यो आजको एपिसोड ऊडि 🤸🤸 ऊडि चुप्पा 🙊🙊 कमेडी क्लब टिमलाई धन्यवाद❤❤
Udiudi chuppa sannai ❤🙏
सिन्धुली कलाघर लाई बदाइ छ ❤❤❤❤❤❤उन्नति प्रगतीको शुभकामना ❤❤❤❤
आहा ! सिन्धुली कला घरले मुन्द्रेको कमेडी क्लबलाई परिमार्जित गर्यो, धन्यवाद ! 👏👏👏👏👏
Very nice sindhuli kala ghar congratulations Hajur
कृष्णा चौलागाईंको डेब्यु निर्देशन नै यति जबरजस्त छ,"ऐंचो पैंचो"मा
उडि उडि chuppa ले geet गको कति राम्रो ❤ अझै time thapnu पर्यो उडि उडि को....
सिन्धुली कलाघरको प्रस्तुती बहुतै मन पर्यो। सलाम छ चेलिहरुलाई❤
सिन्धुली कला घरको दिदीबहिनी हरु प्रति हार्दिक नमन
*मुन्द्रेको कमेडी क्लब हेर्न चाहने को को हुनुहुन्छ? नेपाली सिरियल र कलाकार हरूलाई सबैले माया र सम्मान गरौ ।❤❤❤*
कलाकारलाई सम्मान गरैँ नेपाली शाे हेर्ने बानि बसालैँ ।
सिन्धुली कलाघरको समूहलाई बधाई छ।
Plz malai ne support gardeno na plz ramro vidoo banaxu😢😢😢😢😢😢
@@ghimirevai23456 maile subscribe garidiyko chhu
यतिको चाहिँ हुनुपर्छ है
मुन्द्रे काे कार्यक्रम त यस्तै हो सिन्धुली कला घर काे हरेक नाच नाटक अति मन पर्छ
🎉🎉🎉🎉🎉🎉
Udi udi chuppa❤❤❤
कामेडीको नाममा भद्दा मज़ाक़ ।
Barsha soo beautiful🥰❤️
सिन्धुली कला घर का सम्पुर्ण कलाकार हरु लाई धेरै धेरै बधाई छ
❤ u sannai
Wow nepal ko no1 swostima cute Quinn my fav best wishes ❤❤👌👌👍👍
Best sindhuli kalagahar and Dinesh kaphle
सिन्धुलि कला घरलाई कसरी बोलाइन सकिन्छ निकै राम्रो लाग्यो
❤ u 👧 sannani
यो भन्दा त बरु live दोहोरीहरु हेर्दा मज्जा आउँछ।
एक ठाउँमा पनि हाँसो लाको भए त मरिजाम
Swastima Khadka ❤😊
निकै रमाइलो मुद्रेको कमेडी क्लब 😍😍
❤I really appreciate with this cultural video thanks 🙏
मून्द्रे कमेडिमा उपस्थित हुने हेर्ने हास्ने हसाउने र अनुभव बटुलेर विवेकशील मा फुलन शुभकामना ॐ❤
मुन्द्रेको कमेडी कल्बको सधै जय होस सबैको जय होस ऐचो पैचो फिल्म सुपर डुपर होस 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सीन्धुली कला घर का महीला कलाकारहरु आयर मुन्द्रेको कमेडि क्लब लाई हराभरा बनायको छ ।सारै राम्रो लाग्यो । 👍️👍️👍️👍️🙏🙏🙏
Plz malai ne support me plz😢😢😢
my best swastima khadka 😘🤗
ऊड़ी उड़ी चुप्पा❤❤❤
धेरै रमाइलो लायो
wow aila sama kai dami o baini haru baja ❤❤❤ ajai pargati dakna paeos
रमाइलो
Sindhuli Kala Gharka dd bahinniko Kala Sarai ramro 🙏🙏🙏🙏
सलाम छ सबै दिदी बहिनी हरु लाई
Udiudi chuppa sannai lots of love 💕 keep going ❤️ God bless you 💓
Sanani is best one person many characters. Keep Sanani in all episodes. Udi udi chuppa 😊
Yes she is the best ❤❤❤❤❤ udiudi chuppa sannai ❤
सिन्धुली कला घरको कलाकारहरुको नामहरु मात्र भए पनि भन्नु पर्ने थियो। हरेक मान्छेको पहिचान उसको नामबाट शुरु हुन्छ।
Dammi sindduli Kala ghar ko kala❤
Sannani udi Udi chuppa love you
Best of luck Sindhuli kala ghar🙏🙏🙏🙏
Mundre ko comedy club lai dherai vanda dherai herdinu hola ra dherai dherai dhanyawad mundre ji lai ra sindhuli kala ghar ko didi bahini lai hirdaya dekhi salam xa ❤❤❤❤
Sinduli kala ghar lai salut xa wau❤❤❤❤❤❤
मुन्द्रे जिले कति भयाे निरन्तर आफ्नाे कर्म गर्दे जानुभएकाे छ कुनै कन्टाेभर्सि विना निरन्तर यहि क्षेत्रमा टिकिरहुनु भएका मुन्द्रे जि ईमान्दार कर्तव्यनिष्ठ
Sannai le lastai hasaune 😂😂😂 beat wishes all team
सान्नानि हासेको सारै मन पर्छ।।
हाम्रो सस्कृती हाम्रो सान हाम्रो पहिचान 🙏🙏हाम्रो प्रतिभा हाम्रो प्रयास 🙏हार्दिक आभारी छौ मुन्द्रेको कमेडी क्लब परिवार प्रती 🙏🙏सिन्धुली कलाघर अबलोकनकोलागी निम्तो पनि दिन चाहान्छु🙏🙏🇳🇵🇳🇵
मुन्द्रेले याे ताताे न छाराेकाे कार्यक्रम अव त वन्द गरे पनि हुने।
Sindhuli kalaghar ❤❤❤
Prabhat dai always rocks ! amazing perform dai. ❤❤
यो मुन्द्रेको कोमेडि क्लुब मा मुन्द्रेको गफ धेरै भयो मलाइ मुन्द्रेको गफ सुन्दै दिक्क लाग्छ
Verry nice baja
दिनेश काफ्ले बिनाको यो शो खल्लो हुदो रहेछ😢😢😢😢
हैन यो नाईकाले चै पुरा लुगा लगाउनु ❤हुदैन हो ।
कार्यक्रमका सभाध्यक्ष अभिनेत्रीले नै रक्षावन्धन को डोरो नबाँधेको सुन्दा नरमाइलो लाग्यो
Thak you so much mundre camedi clab❤❤ congratulations kala ghar🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow dherai ramro chha sir🙏🙏🙏♥️♥️👍👍👍
Sindhuli kalaghar ko prastuti ekdam ramro lagyo ani udi Udi chuppa sano nani lai ❤😊
अति मन पर्ने कलाकार सिन्धुली कला घर
राम्रो हुँदै गएको छ मुन्द्रेको कमेडी क्लब
Woww aaj balla vane jasto kala dekhna paiyo woww👌👌👌👌👌👌
Swostima is great हिरोइन love it
सिन्धुली कला घर कि जय❤
राम्रो लाग्यो❤❤❤❤
Ho ho sarai ramilo
राम्रो लाग्यो 😅
saboi kura man paryo
priyanka swostima barsa all doing best in their own side
But programme ma inter garda huge or more communicate gareko vay ajhoi ramro dekhintheo
I love Swastima ❤️
यिनी हरु वर्षा र स्वस्तिमा देखेरत हेर्ने मनै थियन तर सिन्दुली कलाघर बनिहरुको कलाको लागि हेरियो आज
Sidhli kalagharka sampurna kalakara harulai dherai dherai dhanyabad kala nikai utkristha ra namunai xa
dherai ramailo karyakram vayo ho aajako
great show❤❤
मुन्द्रे को एकदम राम्रो वाक्य
hamro best nepali hiruni haru suvakamana aichopaicho
Aru testai ho sindhuli kala gharko presentation sarai man paryo
प्रभात लामाकाे शाे हेरेर जान्छु म त❤❤🎉🎉🎉
❤❤❤lovemandra❤❤❤😊😊😊🎉🎉
सिन्धुली कला घर लाई सम्मान छ
One of the best ones mundreko comedy club ❤
मुन्द्रेको कमेडी क्लबको को म चै निरन्तर दर्शक अनि फ्यान हो है❤❤❤❤
I love you आन्टिहरु❤❤❤
Aaja ko episode bahot dami chha❤
Wow very nice prastuti ❤❤❤
उतम 🎉🎉
सबै कलाकारलाइ समना।
धेरै राम्रो फिलिम ❤❤❤❤मैले आज हेरेको❤❤
जे भय पनि याे मुद्रकाेकाे कलबमा लट्टे र फुलेन्देकाे अामा मात्रै सुहाउछ😂😂 बाकि मन पर्दैन जुतु नेपाल सर
Great 🙏💞💐💐
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏🙏🙏💐💐💐❤️❤️🇳🇵