झाक्रीले जोगाएको गाउँ | बोल्दे बेथानचोक काभ्रे | Bolde Village Bethanchok Kabhre
ฝัง
- เผยแพร่เมื่อ 31 พ.ค. 2024
- झाक्रीले जोगाएको गाउँ | बोल्दे बेथानचोक काभ्रे | Bolde Village Bethanchok Kabhre #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. this is bolde tamang village of bethanchowk dhungkharka kabhre.
#travelvlog
#bethanchowk
#kabre
#tamangculture
WhatsApp- 9825952479
Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Inspiration with-: Purvi Blues, Ghumante, Entertainment MMC, 'Nepal' 8th wonder of the world, Sirjana Sizzu, Herne Katha.
यसको अर्को भाग पनि आउनुपर्छ
काभ्रेपलाञ्चोक बेथानचोकको भिडियो अत्यन्तै राम्रो छ लक्ष्मी सर
लक्षमी सर र सचिन सर संगै हुदा को जस्तो मजा नहुदो रैछ खल्लो लाग्यो
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
यो भिडियो पनि मजाले हेरियो हजुर !! अब आउने भिडियोहरु अझै रमाइलो र मनोरम दृश्य का साथमा प्रस्तुत हुनेछन भन्ने अपेक्षा राखेकी छु। धन्यवाद हजुरको टिमलाई 🙏🙏❣️❣️🇳🇵🇳🇵
धन्यबाद छ सुशिला जी परिक्रमालाई माया गरिदिनु भएकोमा
Sup pop dai hajur 👍
ल बधाई छ लक्षुमण सर सचिन सर सङग छुटेर आफ्नै भल्ग च्यानल खोल्नु भएछ
धन्यबाद RK सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Wow
2081 साल आधा हुना लाग्यो video मा त लाग्दै छ सुन्दै छु कहिले को रेकर्ड होला जे होस राम्रो लाग्यो
१ हप्ता अगि को
आधा त भको छैन ।।
S
Interesting journey bhayo Laxmi jeu ,ambho! Very rich culture ,enjoyed the video thank you very much 🙏
So nice of you 👌
हा,हा हा,कती राम्रो हाम्रो गाउँ घरको, 😂😂,जय,हो,उधौली उभौली को, नगरि,काम,पूग्दैन,खान,साझर,बि,हि,न,😂😂
हजुर 🤗
❤❤❤❤❤❤ good sir
Mero gau ❤❤❤❤❤
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤❤
हाम्रो एउतै पालिका रैछ हाल मलेसिया बात 😂
धन्यबाद
@@BiggBoss677-ki7te होर सर कति नम्बर वडा को पर्नु भयो♥️
Aaha hamro sudar bolde
gau ❤❤❤❤
❤❤❤❤❤❤
👌👌👌
❤️❤️❤️
एकदम राम्रो भिडियो
ढिलै भएनी हेर्दैछु है लक्षिमि भाइ कुवेत बाट
जुन्छ
एकल परिश्रम भनेको लक्ष्मी जी।।।गीत संगै जोडिएको भिडियो राम्रो छ।
यो भिडियो त एमएमसी sir को मा हेरिन् त।।।
धन्यबाद माला जी 🙏
❤❤❤❤🎉
Beautiful❤❤❤
Thank you! Cheers
very good 🎉🎉🎉
Thank you! Cheers!
अत्यन्तै सुन्दर ठाउॅं अनि गाउॅं , भिडियो धेरै राम्रो लाग्यो, कष्टकर यात्रामा पनि लक्ष्मि सरको मिठो प्रस्तुति आहा !! कति मिठो छ । लक्ष्मि सरको नया गन्तब्य सहज र सफलता मिल्दै जाओस , ‘परिक्रमा’ सम्पूर्ण टिमलाई हार्दिक नमन 🙏 छ । नया-नया भिडियोको पर्खाईमा हुनेछु । सफल यात्राको शुभकामना 🙏
धन्यबाद सन्जिब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 हुन्छ हजुर , मैले यो भन्दा अगाडिको पाचथर र ईलामको केहि झलकहरु हेरिसकेकोछु सर, धेरै राम्रो लाग्यो, समय अनुकुल नभएर प्रतिक्रिया दिन नपाएको मात्र हो , अब आउने भिडियोहरु पनि छुटाउने छुईन सर । हजुरहरूको यात्रा सफल रहोस , स्वस्थ रहनुस 🙏
Nice 👌 video
So nice
❤❤आहा कति राम्रो गाउँ धन्यबाद परिकरमा टिम लाई सचिन सर सङगै भएको देखन पाऊ हजुर लाइ
धन्यबाद प्रेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Very nice 👌
Thanks 😊
👍️👍️🙏🙏❤❤
Wow 🎉🎉🎉
मेरो घर 😊😊😊😊
सुन्दर गाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद शिव जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
My birthplace dhungkharka❤❤
Dherai rambro
सबैलाई नमस्कार
समयको अभावले गर्दा गुटुन्टुङ पारेर अल्ली धेरैका उपस्थिति जनाइयो लक्ष्मी सर ❤ नमस्कार
हजुर
म पनि आए है लक्ष्मी सर❤
हुन्छ
बोल्दे गाउँ माथी रहेको जङ्गलको बिचमा तीन तले भन्दा अग्लो ढुंगा छ त्यहा पनि अवलोकन गर्न सक्नु हुन्छ सर
हजुर
Namaskar Laxmi jeu 🙏
नमस्ते 🙏
Music sounds irritating and so loud but way of narrating ,video quality is real nice.
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Kina xuttinu vako hola purvi blues sanga Laxmi sir
धन्यबाद अमित जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Laxmi Sir Ahile Ata tir po ho kin holaa Xuttiyko 😢
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
नमस्ते सबैमा ❤
Mero buda ko gau raixa
हजुर