MERO VOICE UNIVERSE||EPISODE 23 || SAMBANDHA SPECIAL ||DEEP||SURESH||ANJU||SHIVA ||PUSHPAN||SUJATA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @AmmarRokaya05
    @AmmarRokaya05 ปีที่แล้ว +111

    आज त मेरो आँखा मा पनि आँसु आयो साच्चै नै यो "आमा" भन्ने शब्द कती प्रिय छ है 😢😢😢 तिनै हुन तिनै मेरी आमा,आमा,आमा।

    • @mahendraman245
      @mahendraman245 ปีที่แล้ว +1

      Aja ko yo prastuti salot ani naman all intearteam God bless us

    • @razeevthapa7972
      @razeevthapa7972 ปีที่แล้ว

    • @ArzunGaming
      @ArzunGaming ปีที่แล้ว +1

      कति पटक आँखा रसाए पत्तै पाइएन।

  • @starmorning919
    @starmorning919 ปีที่แล้ว +26

    साइराज खाती ले यो कार्यक्रम जित्नु पर्छ ।

  • @Hari31volgs
    @Hari31volgs ปีที่แล้ว +100

    परेश राई लाई सबैले साथ सपाेर्ट अनि अत्याधिक भाेट गरुम ❤❤❤️🤗🤗

    • @vlogsnepal9967
      @vlogsnepal9967 ปีที่แล้ว +1

      Let's vote him

    • @Hari31volgs
      @Hari31volgs ปีที่แล้ว

      @@vlogsnepal9967 supported him❤️🤗

    • @pritimagar744
      @pritimagar744 ปีที่แล้ว +1

      ❤❤❤❤

    • @Hari31volgs
      @Hari31volgs ปีที่แล้ว

      ​@@pritimagar744keep supported him ❤️❤️❤️❤️🤗

    • @Hari31volgs
      @Hari31volgs ปีที่แล้ว

      @@jitgurung3980 vote for him ❤️🤗 but unexpected raju Tamang out hunu vaye sakeyoo

  • @p.k6523
    @p.k6523 ปีที่แล้ว +41

    साईराज खातिका फ्यानहरू यता।ईन्डियन रियालिटी शाे मै तहल्का मचाईसकेका स्वरका जादुगरले अब याे टाईटल जित्नुपर्छ❤😊

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +60

    यो सो हेर्ने सबैलाई भगवानले रक्षा गरून् कल्याण गरून् 🙏सबैको जय हो 🙏👍️👍️

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 ปีที่แล้ว +1

    यति राम्रो शीर्षक "सम्बन्ध" मा गाईएको यति राम्रो गीतको प्रतिस्पर्धी हरुले गाई सके पछिको प्रतिस्पर्धीहरुको आफ्नो भनाईको आवाज नदिएर सुन्न नै पाईएन । त्यसैले खल्लो लाग्यो ।त्यति हुदाहुदै नबराजजीको गर्भिलो कबिताले जीवनको आँखा खुलेको महसुस भएको छ धन्यबाद आदरणीय नबराज सर ।

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +100

    यो सो ले धेरै कलाकारहरु जन्माएको छ यो सो धेरै नै राम्रो छ 🙏🇳🇵👍️

  • @narayan4416
    @narayan4416 ปีที่แล้ว +72

    आज फेरि नवराज पराजुली सर लाई देख्न र वहाँ को कविता सुन्न पाउँदा धेरै खुसी लागेको छ।🙏🏼

    • @nuradahal1748
      @nuradahal1748 ปีที่แล้ว

      Kti dherai runu lekheko rahex aaja

  • @umeshbiswo8603
    @umeshbiswo8603 ปีที่แล้ว +2

    राजु तामाङ दाजुको ठुलो फ्यान म ।

  • @PADAMGurung-ep5wg
    @PADAMGurung-ep5wg ปีที่แล้ว +29

    परेस राई। एक अदभुत। भोट गर्नु होला।

  • @mangalascookingrecipes
    @mangalascookingrecipes ปีที่แล้ว +1

    wow.....यो Episode त बबाल छ। सरद र सईराजले गाएको गीतले त ज्यानै लियो। मैले भर्खरै मेरी आमा गुमाएको कस्तो भयो भयो, कति रोए रोए, कति राम्रो रछ यो गीत ! सुरेश अधिकारी ज्यु लाई धेरै धेरै धन्यवाद। अनि यी दुइ भाई लगाएत सबै प्रतियोगीलाई उत्तरो उत्तर प्रगतिको धेरै धेरै सुभकामना ।

  • @sureshpariyar9929
    @sureshpariyar9929 ปีที่แล้ว +50

    मन समाल्न निकै गाह्रो भयो हेर्दा हेर्दै कति बेला आँसु खस्यो थाहै भएन हजुर कस्तो बिडम्बना हामी नेपाली अनि यो पर्देशी जीवन जिउन निकै गाह्रो भयो!!
    धेरै सम्झना सबैमा!!🙏❤️

  • @indeshyakkha
    @indeshyakkha ปีที่แล้ว +1

    सबै प्रतिस्पर्धी उतिकै क्षमतावान देखिन्छ तर ठेट लोक भाकाको साथ साथै सबै बिधाको संगीतलाई आत्म्साथ गर्दै नेपाली संगीतमा एउटा इटा थप्न सक्ने चाइ परेश राई मा सम्भावना देख्छु ।

  • @mansurana572
    @mansurana572 ปีที่แล้ว +45

    Sairaj khati ❤best singer vote for sairaj khati guys 😊

  • @santabahadurghale1462
    @santabahadurghale1462 ปีที่แล้ว +2

    ९ जना मा सबै एका एक हुनुहुन्छ तर राजु ९ जना बाटै आउट हुनेवाला भने पक्कै होईन तर भोटको आधारमा आउट भयो मलाई दु:ख लाग्यो ।गायन क्षेत्रको लागि वहाको उतररोतर प्रगतिको शुभकामना!

  • @शिव-स2झ
    @शिव-स2झ ปีที่แล้ว +1

    साइराज खाती।।।एक्दम उत्कृष्ट 🙏🙏🙏

  • @dhanushbarailyofficial
    @dhanushbarailyofficial ปีที่แล้ว +48

    साइराज को आवाजलाई मन पराउने को को हुनुनुन्छ?

  • @roshanimaharjan4626
    @roshanimaharjan4626 ปีที่แล้ว +1

    शब्द शब्दको वजन र त्यसको गहकिलो अर्थ त नवराज पराजुली सरको मुखबाट निस्के पछि थाहा पाएँ। नमनः

  • @sarsatishrestha7876
    @sarsatishrestha7876 ปีที่แล้ว +137

    म आमा बुबा दुबै गुमाएको मान्छे आज यी भविष्य का कणदारले गाउँदा मन यति रोएन धन्यवाद सबै जनालाई ❤❤❤

    • @Local427
      @Local427 ปีที่แล้ว +1

      Garo hudo raix ni man jati daro banauchhu bhanda pani😢😢

    • @starmorning919
      @starmorning919 ปีที่แล้ว +1

      ल रुन पाउँदा पनि धन्यवाद ब्याक्त गर्ने तपाईं लाई झन धन्यवाद ।

    • @ramrammagar-1234
      @ramrammagar-1234 ปีที่แล้ว +1

      यो सो कहोले आउला भनेर पर्खी राखेको हुन्छु मत thank you for all tim ❤❤❤🎉

    • @sarojrai4596
      @sarojrai4596 ปีที่แล้ว +1

      परेस को लागि आजा चै गाना राम्रो दियेछ

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 ปีที่แล้ว +1

      Sem❤

  • @deepakoad479
    @deepakoad479 ปีที่แล้ว +1

    म गित संङ्गितलाई असाध्यै रुचाउने र गित गाउने पनि गर्छु। मैले साँगितिक रियालिटी सो नहेरेको सायदै होला। तर पनि आजको यो एपिसोड हेर्दै गर्दा जब प्रतिस्प्रधिहरुले गित गाउन सुरु गरे सुर देखि अन्तिम सम्म एकोहोरो रुपमा मेरो आँखा बाट अनबरत रुपमा आँसुका धाराहरु बगि नै रहे। मैले आफुले आफुलाई सम्हाल्नै सकिन। धन्यवाद मेरो भोईस युनिभर्स। love you all contestant. Good luck & All the best ♥️♥️♥️♥️

  • @pulami23
    @pulami23 ปีที่แล้ว +14

    😢😢कस्तो मार्मिक सब्द अनि कबि ज्यु को बाचन र अत्यन्तै स्वरका धनी गायक गायीका हरुको प्रस्तुतिले आज परदेस मा जीबन बिताईरहेको मेरो आमा बाबा को सम्झनाले आसुको धारा बग्यो😢😢

  • @gaughardip9200
    @gaughardip9200 ปีที่แล้ว +1

    सुमधुर मिठाे प्रस्तुति 🎉🎉🎉🎉🎉🎉🎉

  • @SonikaLimbu-c6q
    @SonikaLimbu-c6q ปีที่แล้ว +8

    महाकवी लक्ष्मी प्रसाद देवकोटा को पुनर जन्म लिएर आउनु भएको जस्तो लाग्छ ।नवराज पराजुली कवि sir❤❤❤❤❤ र गला कला का धनी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद साच्चिकै भावुक बनाई दिनु भएको मा

  • @manbahadurbk4326
    @manbahadurbk4326 ปีที่แล้ว +2

    राजु तामाङ एकदमै प्रतिभासालि गायक हुन।हारलेनै जितको बाटो देखाउँछ आगामि दिनको शुभकामना।

  • @tarabahadurrai5499
    @tarabahadurrai5499 ปีที่แล้ว +24

    साच्चिकै शिखर भन्दा पनि माथि लाग्यो यो कार्यक्रम।मलाइ मेरो आमा बाबाको धेरै याद गराइ दिनु भयो।❤❤❤❤

  • @rost623
    @rost623 ปีที่แล้ว +1

    सबैलाइ बधाइ छ
    हामी नेपाली हौ सबैलाइ
    माया गर्न जानेको छौ जय नेपाल जय बालेन जय हर्क
    यता हेरौ कति छ बालेन हर्क
    मन पराउने मेयर को हिसाब मा
    है फेरि आउ उहाहरुलाइ प्रोत्साहन
    गरौ।।।। हाम्रो देश बनाउन

  • @BuletChanel749
    @BuletChanel749 ปีที่แล้ว +4

    सलाम नबराज सर हजुर को मन छुने कबिता अनि हजुर को कोमल मन देखेर मैले पनि आसु थाम्न सकिन

  • @amittamang5628
    @amittamang5628 ปีที่แล้ว +2

    Raju Tamang को फ्यान जति सबै यता है

  • @AjayBc-xj2lj
    @AjayBc-xj2lj ปีที่แล้ว +73

    Vote for sairaj khati❤❤❤

  • @Aarochan2021
    @Aarochan2021 ปีที่แล้ว +29

    Sairaj must win 🏆 love from Dubai

  • @rigenrvlogs713
    @rigenrvlogs713 ปีที่แล้ว +21

    आजको episode पकै नै सम्बन्ध को थियो।
    ❤ frm Darjeeling
    & vote for SAIRAJ......❤️❤️❤️

    • @samirrai7017
      @samirrai7017 ปีที่แล้ว +1

      Ho ni da

    • @kamal43
      @kamal43 ปีที่แล้ว +1

      Keep support yarr guyz sairaj ❤❤❤

  • @mandirashrestha5022
    @mandirashrestha5022 ปีที่แล้ว +36

    जिवनमा सबैभन्दा माथी एक मात्रै आमा र बाबा रहन सक्छ!"मेरि आमा"यो गित सुन्दै गर्दा आँखा बाट बलिन्धरा आँसु खसेको पत्तै भएन साच्चै कति महान हुन्छिन आमा तिम्रो ममता र आशीर्वादले सदैव मलाई निडर बनाई राख्न सकुँ!❤❤

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 ปีที่แล้ว

      बल्ल छोरो हुँदैछु म,यसरी नजाउ न बुढा!😥😥😥😥😥😥😥😥😥😥😥😥
      literally cried, this song touched theirs soul who those lose theirs father.specially who those recent lose theirs dad like me...😢😢

  • @Bikash_Tamang_Lopchan143
    @Bikash_Tamang_Lopchan143 ปีที่แล้ว +24

    आज हामी सबैको रुने दिन रैछ😢😢😢
    सम्पूर्ण आमा बुबा प्रति कोटिकोटी प्रणाम🙏

    • @KamalaLopchan-hl9dx
      @KamalaLopchan-hl9dx ปีที่แล้ว +1

      Mutu vakkaniyo aasu haru vuima khaseko patai vayan😭😭😭

  • @samjhanasanchuri1371
    @samjhanasanchuri1371 ปีที่แล้ว +5

    आमा बाबा भन्ने शब्द नै प्रिय छ।
    सारै मन छोयो आसु नै आयो आजको सो ले
    सबैलाई धन्यवाद।

  • @shushilabista1652
    @shushilabista1652 ปีที่แล้ว +33

    sarad humagain is best ❤❤

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +20

    आज धेरै रुवायो यो episode ले 😭😭 Shairaj र Shishir Thatal को फ्यान म चै तर जस्को सुन्यो उसैको आवाजमा हराईने गरिन्छ All the best whole team जस्ले जितेपनी सबै Winner हुनु हुन्छ ।🙏

  • @bomraj9250
    @bomraj9250 ปีที่แล้ว +21

    म त साइराज खातिको फ्यान हो हजुर हरु नि❤❤❤

  • @gyanbthapa3453
    @gyanbthapa3453 ปีที่แล้ว +16

    जब परीवार र देशको कुरा आउॅछ,,, आंशु थाम्नै सक्दिन❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @dineshlimbu4580
    @dineshlimbu4580 ปีที่แล้ว +7

    आदरणीय पियारो आमाबुवा नेपाली जन मा नामस्कार सबैले परिस राई लाई भोट गरिदिनु होला धन्निय बात

  • @rameshsunuwar1412
    @rameshsunuwar1412 ปีที่แล้ว +2

    आज को कार्यक्रम बाटा रमाइलो महसुस भन्दा नि सुरुवात देखिनै मेरा आँखा बाटा आँसु थमिन सारै गारो भयो आज बा आमाको सारै अभाब को महसुस गरायो धन्यवाद शरद अनि साहीराज अनि मेरो भोइस युनिवर्स टीम!

  • @subash_khatiwada
    @subash_khatiwada ปีที่แล้ว +15

    संगित एउटा सागर हो ,शब्द खोला , भाव नदि हो ! खोला नदि अनि सागरले पनि संगित गरिरहेका हुन्छन् । सम्बन्ध पनि खोला नदि अनि सागर को जस्तै मान्छेको पनि हुन्छ । बधाई छ सम्पूर्ण नेपाली भाषीमा यस्तो राम्रो कार्यक्रम हेर्न पाईयो , सम्पूर्ण प्रतियोगिहरुमा शुभकामना ।

  • @researchcentre
    @researchcentre ปีที่แล้ว +3

    कवितालाई पनि ठाउँ दिएकोमा मेरो व्वाइस्लाई धन्यवाद । कवितामा कति पावर हुन्छ भन्ने आज कवि नवराज जिले देखाईदिनुभयो । धन्यवाद । खुशिले गद्गद भएँ ।🙏🙏🙏

  • @jitrai8564
    @jitrai8564 ปีที่แล้ว +8

    हाम्रो परेस राई जिन्दवाद 👯‍♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Hari31volgs
      @Hari31volgs ปีที่แล้ว +1

      Plz supported him ❤❤🤗

  • @premtamu6390
    @premtamu6390 ปีที่แล้ว +4

    आज नवराज सरको उपस्थिति ले गर्दा कार्यकरम एकदम सुनमा सुगन्ध भएको छ अनि राजु र स्माइल जि ले महापुरुष फिल्म को 'बा' बोल को गित गाइरहँदा मेरो स्वर्गिय बाबाको धेरै नै याद आयो साथै आँशू का ढिकाहरू झर्न थाले बरबरि..😢😢😢 निशब्द छु बाकि कुरा लेख्नै सकिन

  • @SrishtiLimbu
    @SrishtiLimbu ปีที่แล้ว +431

    Paresh Rai को फ्यान जति यता है 😊♥️🙏🏻

    • @prabinmagar6167
      @prabinmagar6167 ปีที่แล้ว +9

      I like pares brother

    • @sjkirati6799
      @sjkirati6799 ปีที่แล้ว +13

      ​@@nabinkc6545एस सो मा भएको प्रतिसप्रधीहरु मध्य सबै किसिमको गीत गाउन सक्ने भनेकै परेस राई हो।सबै भागहरु हेर्नू अनि आफ्नो प्रतिक्रिया दिनु।

    • @NarendraKuwar-yi8uk
      @NarendraKuwar-yi8uk ปีที่แล้ว +4

      I like paresh Rai I'm a big fan of him 🥰🥰👌👌🙏🙏

    • @jhalak58sharma73
      @jhalak58sharma73 ปีที่แล้ว +1

      म तिम्रो फ्यान हो डल्लि

    • @mongoliyanktomoh1175
      @mongoliyanktomoh1175 ปีที่แล้ว +1

      Magar ko fan jati yata hai

  • @yanzonmaya7434
    @yanzonmaya7434 ปีที่แล้ว +2

    आजको एपिसोड बिहानै देखि हेर्नु थालियो तर आँसु झरेको पत्तै भएन।।सम्बन्ध विशेष कार्यक्रम आजको सार्‍है नै मार्मिक लाग्यो।।।सबै प्रतिस्परधिहरुको आफ्नो आफ्नो काहानी सुनेर म स्तब्ध भए।।आजको एपिसोड नै विशेष भन्न कुनै दुई मत नै छैन।।

  • @limbuking4343
    @limbuking4343 ปีที่แล้ว +7

    😢😢लेख्ने शब्द नै छैन आजको सो ले मन धेरै नै रुवायो 😢love you miss you mami baba🙏🙏र धेरै धेरै शुभकामना सबै लाई कलाकार हरु लाई🙏🙏

  • @jeewanlamichhane8210
    @jeewanlamichhane8210 ปีที่แล้ว +3

    साच्चै कला सहित्य सङीत र नेपाली पनप्रती को सम्मान र गौरव को हिसाब ले दार्जिलिङ र सिक्किम चै नेपाल हो कि जस्तो आभास हुन्छ ।Great respect to all the contestants .

  • @anjanupdates3115
    @anjanupdates3115 ปีที่แล้ว +3

    Paresh Rai❣️🔥🤟 जय संखुवासभालि

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +12

    आज त आँसु मात्र झार्यो यो episode ले😢😢😢😢❤❤❤❤❤😢😢😢😢

  • @sulavsharma3955
    @sulavsharma3955 ปีที่แล้ว +13

    धन्यवाद यो गितको लागि ❤ बा गुमाए पछि यो शब्द सुन्दा पनि मन भरिन्छ

  • @thapamagar2978
    @thapamagar2978 ปีที่แล้ว

    सबैभन्दा मन छोएको एपोसोट यहि हो ।किन कि मेरो नि बा हुनुहुन्छ अनि मनि कसैको बा बा ❤❤❤

  • @kenizyiam
    @kenizyiam ปีที่แล้ว +8

    आमा बुवाले आफुले भोगेको दुख सुनाउनुहुन्थ्यो त्यही यी गीत सुनेर आँसु आएको पत्तै भएन love from myanmar❤

  • @keshavmahat5953
    @keshavmahat5953 ปีที่แล้ว

    सारै मन छोयो 😢😢😢😢😢😢 हेर्दा हेरदै आशु खसे मिस यु आमा

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +35

    बिदेशी सो हेर्नू भन्दा नेपाली सो हेर्ने बानी बसालौ सबै कलाकारहरूलाई सम्मान गरौं 🇳🇵👍️🙏

  • @Debendra_Basuri
    @Debendra_Basuri ปีที่แล้ว +2

    आजको सम्बन्ध शीर्षक शृङ्खला मा नवराज जि को कविता "रुख" जसले हजुरबुबाको वास्तविक पीडा बोल्दिनु भयो, साचिकै हामी सबैको मुटुमा गाठो पर्यो, जीवन जिउने क्रममा समाजमा यस्ता घटना अदृश्य धेरै छन, जसको बाचन शैलीले धेरैको हजुरबुबा हजुरामा हरुलाइ एकफेर गल्ती औल्याउँने मौका पनि मिलेको छ ।
    अन्त्यमा टप आठ प्रतिस्पर्धी हरुलाइ बधाइ तथा शुभकामना । मेरो पनि भोट मेरो मन पर्ने प्रतियोगी लाई रहिरहने छ ।

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +28

    यो सो आउदा को को खुशी हुनु हुन्छ ?

    • @Sangitakhadka1234
      @Sangitakhadka1234 ปีที่แล้ว

      Ma pni dherai Khushi xu sir

    • @hemrajkatwal7882
      @hemrajkatwal7882 ปีที่แล้ว +2

      मलाई त यो शो ले गर्दा बुधवार र विहिवार कहिल्यै आउँछ भन्ने जस्तो कौतुहलता सदैव लाग्छ आजकल खै के भाको हो ?

    • @prakashrai7304
      @prakashrai7304 ปีที่แล้ว

      ​@@hemrajkatwal7882मेरो नि हजुर को जस्तै सोच छ❤❤

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es ปีที่แล้ว

    वाह..... कवि ज्युको कविता , मार्मिक ....

  • @indrasunuwar2351
    @indrasunuwar2351 ปีที่แล้ว +8

    को भन्दा कोइ कम हुनुहुन्न सो सबै भाइहरुलाइ यक मुस्त बधाई छ अब आउने दिन खुशी देख्नु पाउ🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sojitrai1841
    @sojitrai1841 ปีที่แล้ว

    ❤सबै जना को प्रस्तुति आगो छ!!!

  • @vaangreculturevlogs9872
    @vaangreculturevlogs9872 ปีที่แล้ว +26

    सबैजनालाई अनुरोध हाम्रोलाई होईन राम्रोलाई भोट गरौ ताकी साईराज जस्तो कन्टेस्टेन्ट लाई गुमाउनु नपरोस यस्तै भोट आवोस सधै 🎉🎉🎉

  • @shivahariraila3747
    @shivahariraila3747 ปีที่แล้ว +2

    परदेशिको मन कटक्क खायो😢😢😢❤❤ सलाम छ ति तमाम बाबुआमा दाजुभाइ दिदीबहिनीलाई ❤😢 love from Japan 🇯🇵 ❤

  • @milanrai2009
    @milanrai2009 ปีที่แล้ว +7

    आजको यो episode ले मलाई पनि एकदमै emotion बनायो।।

  • @andrewchettri-ep5ld
    @andrewchettri-ep5ld ปีที่แล้ว +2

    नेपाली हौ सबै हामी
    त बाहिर काे म भित्र काे नभन,
    सिमाना ले छुटाए पनि भकानेर रुनछ हाम्रो पनि मन।

  • @pokhara9824
    @pokhara9824 ปีที่แล้ว +8

    आजको अपिसोड ले आँखा बाट आँसु नैरोक्न सकिएन😢😢😢😢

  • @lalitbahadur3521
    @lalitbahadur3521 ปีที่แล้ว

    मुना ठटाल मरेर बाचे सरह भयो ❤ उहालाई जीतको शुभ कामना 🌹🌹🌹

  • @nareshthapa942
    @nareshthapa942 ปีที่แล้ว +6

    Sairaj khati Lai vote garau oni jitau poni supp voice favorite voice❤❤❤❤

  • @krishnakhadka5788
    @krishnakhadka5788 ปีที่แล้ว +2

    आजको एपिसोड मा हरेक पट्क आँसु नझरेको समय नै भएन विशेष त स्वर्गमा हुनुभएको आमा बुवालाई नमन गर्दै एस्तो गित गाउने हरुलाई धन्यवाद ।

  • @Himalthulungrai
    @Himalthulungrai ปีที่แล้ว +8

    Paresh bro best of luck 🎉❤

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 ปีที่แล้ว

    बल्ल छोरो हुँदैछु म,यसरी नजाउ न बुढा!😥😥😥😥😥😥😥😥😥😥😥😥
    literally cried, this song touched theirs soul who those lose theirs father.specially who those recent lose theirs dad like me...😢😢

  • @bikashupreti8764
    @bikashupreti8764 ปีที่แล้ว +4

    पूरा एपिसोड आँसु रोक्न सकिएन😪 नवराज सरलाई सलाम🙏🙏

  • @birendrabhandari6761
    @birendrabhandari6761 ปีที่แล้ว

    मुना ठटाल लाई बिजयि गराउनु हुन सबैमा अनुराेध गर्दछु🙏

  • @Soulspark67
    @Soulspark67 ปีที่แล้ว +62

    Vote for sairaj khati 😊❤

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 ปีที่แล้ว +1

    नवराज कवि मात्रै हैन... परमात्माकाे प्रतिनिधि जस्तो लागिरहेछ.... माेक्ष प्राप्ति हैन माेक्ष त अाजादि हाे परम अानन्द हाे सबकाे जय हाेस्👍️😊❤️😊👍️

  • @AayanshRai50
    @AayanshRai50 ปีที่แล้ว +5

    Hamro pahar ki rani Darjeeling mirik ka Sairaj bhai ko voters hajir garau...👍👍

  • @rambro7808
    @rambro7808 ปีที่แล้ว

    Tinai Hun tinai mere aama ❤❤❤❤❤ nice m😢an choyo nice voice good luck both of you 👏🎉👏👏

  • @PranayRai-ok4dn
    @PranayRai-ok4dn ปีที่แล้ว +27

    Sairaj khati is the best singer evar

  • @tapendrack4028
    @tapendrack4028 ปีที่แล้ว +2

    पैसा भएन त के भो राजु जी कला त छ नि तपाईं सँग भोट किन्न पैसा भएन तपाईं सँग कला र गलाले अवश्य पनि अगाडी बढ्नु हुन्छ । Good luck

  • @ManiKumarSubba-sy3fh
    @ManiKumarSubba-sy3fh ปีที่แล้ว +13

    Wow, really touching and emotional episode...
    VOU nailed it .
    Love from Bhutan ❤..

  • @manupokhrel768
    @manupokhrel768 ปีที่แล้ว +2

    My favorite sairaj khati.

  • @antholaysherpa8970
    @antholaysherpa8970 ปีที่แล้ว +9

    Fabulous show. Support our best contestant Shairaj Khati and keep on voting.

  • @PrakashRai-mi4jn
    @PrakashRai-mi4jn ปีที่แล้ว

    हेर्दा हेर्दै रुनुपर्यो!किनकि उहाहरुको लागि समर्पित थियो यी शब्दहरु जो अहिले म सङ हुनुहुन्न!यी तीन कुराहरु सङसधै झुक्छु रुन्छु म बाबा आमा र भगवान !

  • @Shilarai-756
    @Shilarai-756 ปีที่แล้ว +10

    What a talent, from the contestants to the host, to the judges and the super talented guest❤
    Every second and every words of the episode is the definition of perfection! Love❤

  • @shambhubasnet7615
    @shambhubasnet7615 ปีที่แล้ว

    शब्दहरु उनी सके पछी संबन्ध बन्छ र शक्तीशाली हुन्छ संगीतको समिश्रणले ब्रम्हाणमा गुन्जिन्छ कबीता , गीतले नै जीबन पढन पाइन्छ।

  • @rajusilwal329
    @rajusilwal329 ปีที่แล้ว +4

    Sairaj all the best. We will keep supporting you.

  • @singhnarendra206
    @singhnarendra206 ปีที่แล้ว

    Out of control jay nepal geet sangeet prati naman🙏🙏

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +5

    जुन घरमा बुबा, आमा हुन्छ, त्यो घरमा भगवान को बास हुन्छ,संसार भरि रहनु भएको सम्पूर्ण बुबा,आमालाई सम्मान 🙏🙏🙏🙏

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 ปีที่แล้ว

    साइराज खाती र शरद हुमागाइँ ले गाएको गाएकी ले घायल बनयो ।
    यी दुवै जना जितको धेरै सम्भावना बोकेका प्रतिस्पर्धी हुन् । धेरै उत्कृष्टलाई भोट गरौ, खास कला भएकालाई अगाडी बढाउ 🙏🙏

  • @bhimsenrai4751
    @bhimsenrai4751 ปีที่แล้ว +6

    One of the first show which bring lots of love , tear, respect and emotion , and radiation with soulful poem It's a unique concept as well , hats up

  • @natureofnepal2373
    @natureofnepal2373 ปีที่แล้ว

    म यति भाबुक भय कि लेख्न को लागि केही नै शब्द नै पायन आँसु रोक्न निकै सकस पर्यो कार्यक्रम हेरिरहेको अबधी भर ❤❤

  • @rudrarai8
    @rudrarai8 ปีที่แล้ว +10

    Sairaj you deserve to be a winner ❤

  • @KailashBardewa-qn6pk
    @KailashBardewa-qn6pk ปีที่แล้ว

    अति नौ सुन्दर प्रस्तुति हेर्दा हेर्दै कति खेर आसु झरो पत्तो भयेन अति नै भबुक भैयो जिन्दगिमा पहिलो पटक miss you aama baba

  • @surenlama4366
    @surenlama4366 ปีที่แล้ว

    अत्तिनै भावुक र मर्माहक बनायो भोइस युनिभर्सको यो सृङखलाले धेरैपल्ट भिडियो पज गर्दै हेरे एकैपल्टमा पूरा हेर्नै सकिन,,बाआमा प्रती समर्पित यो शृङ्खला राख्नुभएकोमा धेरै धेरै धन्यवाद भोइस युनिभर्स इन्टयर टिमलाइ ❤धेरै माया अनि सम्मान सम्पुर्ण नेपाली भासी बाआमा हरुमा❤❤❤❤🙏🙏

  • @Sangitakhadka1234
    @Sangitakhadka1234 ปีที่แล้ว +10

    Amazing voice both brother ❤️🙏🙏

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 4 หลายเดือนก่อน

    कतिराम्रो गीतमा आमा ,गायक उस्तो अझ शाही राज।

  • @bijayalimbu4896
    @bijayalimbu4896 ปีที่แล้ว +9

    प्रमोद खरेल ल्याउनु पर्यो

  • @denimagar-fo4iz
    @denimagar-fo4iz ปีที่แล้ว +1

    😮सरै राम्रो लाग्यो यो गित हरु म हाल साउदी अरब बाट

  • @nirkumar2428
    @nirkumar2428 ปีที่แล้ว +4

    Once again Congratulations Paresh

  • @vishnuale5115
    @vishnuale5115 ปีที่แล้ว

    ❤Yeo episode sayed first huna sakxa Mero lagi sambandha❤..... Afno Mata pita prati ko sambandhale gasiyeko yeo Mero voice univers.. ❤Tesmaa pane sabda sabda kaa khyati kabitakaar nabraj sirko ❤presentation Maa... ATI yaad gar rahanexan sabai Jana constiten plus judges. Musical team lagayet sabai Maa naman... ❤

  • @roshnirai8006
    @roshnirai8006 ปีที่แล้ว +3

    Sairaj you are my favourite 😻 love you very very much ❤️❤️❤️❤️❤️❤️❤️