कार्यक्रममा सहभागी हुने के छ प्रक्रिया सुन्नुहोस || Nuts and Fruits in Hilly Areas Project- NAFHA ||
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
TH-cam : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5455854 & 9824886176
#Krishipatrika #falful #project #anudan
नापियो ! धेरै देखीयो , भत्ता खाने, टीय डीय खाने, नाताबाद भर्ना गर्ने, पार्टीका झोले परिचालन गर्ने, पार्टीका बेरोजगार पाल्ने , कमिसन मिलाउने । कृषककोमा जिरो ।
सहि कुरो
यका बगैचा बिस्तार मा बजेट छुटा्याउने अर्को तिर भयको 80 बिघा लहान को आप खेति नासेर सोलार पलान्त राख्ने सरकार को चाला माला ठिक छैन
पार्टी का झोले हरु ले पाउने हो ?????
100%
Afanta haru ko lagi Bhanera banayeko iskim ho dherai gaf nagar
Good news
ट्याक्टर अनुदानको आवेदन कहिले खुल्छ ?
अनुदान भन्दा बीना ब्याजे ऋीण दीदा हुदैन!
Thank you for informing ❤
मेरोघर लुम्बिनि पर्देशमा पहाडिजिल्लामा पर्छ के हामिलेपाईदैन ??????????
Bajet sahi prayog hos ...... hai
Gafai t ho Anudan khana ko lagi party ko jhole hunu paro.
Good news but only for political person
जहाँ सम्भावना छ त्यहा नल्याउने जहाँ असम्भव छ हो त्यही लगानी गर चोरहरुले कसरी हो किसानले होईन कर्मचारीले लुट किसानको बजेट खत्तम छ नेपालको ब्यबस्था
Lumbini pradehaa pahadi vaga ya chha ta
👍️👍️
Nepal ma ta kasam kasaiko biswas lagdaina aile ta... beside few mayors...
lumbini ma kina vayena............. lumbini ko pahadi veg chha tw .......
choir kamko lage xutako vastaharu KO lage
बर्सौ देखी अहिले सम्मको कार्यक्रम भन्दै खरबौको बजेट सकियो उपलब्धी काहा-काहा के के भयो ?? बक्बास हो खल्ती भर्ने कार्यक्रम हो यो 😡😡रुकुम रोल्पा हुम्ला जुम्लाको बाटो पिच गर kg को 500 को अगार्निक स्याउ 200 मा जन्ताले किनेर खान पाउन उपलब्धी र बिकास हो 👉
😊😮😂😢
😂😂😂😂😂😂😂😂😂😂😂
lado