हामीले ऐमालेलाई भाेट दियर ठुलाे गल्ती गरियछ अबका दिनमा आजदेखिनै ऐमाले भन घिडा लागेकेा छ जय घन्टि हामीले २८ बष पछि पाटि चेन्ज गदैछम भाषा मिठाे चाईदैन येमाले चाइदैन
@@RameshLimbu-w4g Tero yamale congress vanda tw 90 percent thikxa...bujhis jatha ...jati yamale congress ko jhola bokxas Teti Tero aaune pidi le dukha pauxan...yaad Rakh...kaila khule ho aakha timi haru ko...k ajhai pni 1 bottle rakshi rw dui tukra masu ma Zindagi bitauni ho?
रवि लामिछाने ज्यूको टिभी कार्यक्रमलाई सहयोग गर्नुको कारण, सायद तपाईँ आफ्नो लोकप्रियता बढाउन वा आफ्नो भ्रष्टाचार लुकाउन चाहनुहुन्छ होला। तर, रवि लामिछाने त्यस्तो व्यक्ति होइनन्, जो अरूको इशारामा नाच्नेछन्। उहाँले सधैं सत्यको पक्षपोषण गर्नुहुन्छ र निष्पक्ष रहनुहुन्छ। उहाँ र उहाँको टिमले देश र समाजका लागि गरेको इमान्दार र निःस्वार्थपूर्ण योगदान अत्यन्तै महान् छ। सबैले बुझ्नुपर्छ कि रवि लामिछानेज्यू र उहाँको टिमले समाजका वास्तविक समस्याहरू उजागर गर्दै जनता र देशको लागि काम गरिरहेका छन्। उनीहरू कसैको दबाबमा नपरी सत्य, न्याय र इमान्दारिताको लागि समर्पित छन्। जसरी उहाँले भ्रष्टाचार र अन्यायका विरुद्ध आवाज उठाइरहनुभएको छ, त्यसबाट स्पष्ट हुन्छ कि उहाँलाई आफ्नो सिद्धान्त र मूल्यहरूको लागि कुनै सम्झौता गर्नु छैन। त्यसैले सबैले उहाँको इमान्दार प्रयासलाई सम्मान गर्नुपर्छ र सत्यको पक्षमा उभिनु पर्छ। रवि लामिछानेज्यूजस्ता सच्चा व्यक्तिहरू समाजमा उज्यालोको किरण हुन्, र उहाँले गरेका कार्यहरूले हामी सबैलाई प्रेरित गर्नुपर्छ।
कुरमात्र गर्ने होइनके पहिले काम गरेर देखउ। ब्यपारी र उधाेगपतिकाे प्रधानमन्त्री १०० दिनको मात्र होइन ३०,३५ बर्षको उपलब्धि देखाउनु । य सरकार केपि ओलि गिरिबन्धुको केस के भयोनी?
दानवीर मीन बहादुरले केही हफ्ता अघी मात्रै दीएको 1 करोड बाढी पीडितलाई चै दान भन्ने हो तर एमाले जस्तो धनी पार्टीलाइ त्यो पनी 1 अरब?😮😮🤷♂️🤷♂️ हैन हामी नेपाली जनता सबै भेडा हुन् भन्ने ठानेका हो की क्या हो KP बाजेले ?हुनत Biology science ले पनि एउटा उमेर पार गरेपछि दीमाग केटाकेटी को जस्तै हुन्छ भन्छ 😊🙏🙏🇳🇵🇳🇵
yesto PM jasto position ma basera bolna ko laagi boleko dekhdaa dherai dukha lagxa. Aru timra party kaa ani kangress party kaa laai kasle samatne ho ani kahile samaatne ho jasko against maa direct evidence chha tiniharu kahile aaune hun kaanun ko daayaraa maa. yestaa laai PM mannu parekochha yenkaa thaauka janataale 2081 ma galti garera
ठगी गर्ने में केपी ओली हो
Thukka Aaputali Canccer
जिबि को हो केपि ओलि को दाहेने हात हो
सवभन्दा ठुलो ठग त नै हो ।
एमाले पाटि अन्तिम हो 100%
😂😂😂😂😂😂
मेरो बुझाई मा सहकारि ठग ने 75% खाने लाई न समाति 5&%खाने लाई समातियो
हामीले ऐमालेलाई भाेट दियर ठुलाे गल्ती गरियछ अबका दिनमा आजदेखिनै ऐमाले भन घिडा लागेकेा छ जय घन्टि हामीले २८ बष पछि पाटि चेन्ज गदैछम भाषा मिठाे चाईदैन येमाले चाइदैन
Ghanti ta yo party vanda pani 100 Guna gaibar phata daka chor thag haru le variyeka party ho
@@RameshLimbu-w4g Tero yamale congress vanda tw 90 percent thikxa...bujhis jatha ...jati yamale congress ko jhola bokxas Teti Tero aaune pidi le dukha pauxan...yaad Rakh...kaila khule ho aakha timi haru ko...k ajhai pni 1 bottle rakshi rw dui tukra masu ma Zindagi bitauni ho?
सबै कुरा नाप्पियो 🙄
कहिले सम्म केपि जि
नाईके काे कुराे😂😂😂😂😅😅😅😅
जुन चोर,उसकै ठुलो स्वर ,kp देउबा आर्जु ओलि गनगन अनि बिसै बीस प्रकोप सरकार मुर्दाबाद
कानुन को बिरोधी ऐमाले चोर।
सत्ता कब्जा गर्ने अपराधी।
तेरो दीन नी सकीन्छ
कति गफ दिन जानेका हाम्रा प्रधानमन्त्री हुनत गफ र कुटिल चालले नै प्रधानमन्त्री पड्काई रहेका छन । जय घण्टी!
बोल्ने होइन, गरेर देखाऔं। नेकाको गुरूङ र एमालेको अर्का सहकारी ठगलाई गिरफ्तार गर्नुस र सजाय दिलाउन अदालतलाई सहयोग गर्नुस, अनि पत्याऔंला।
गिरी बंधु लाई पनि कारवाई गर्ने कि केपी बा ?😂😂😂😂😂
Rip
great job !!!
धनराज र ऋषिकेशको केश के हुन्छ ?
Good
Good job
Kp 1 nambar ko vrastachari ho
Great ❤job kp g
Great
गुड
केपिले ठिक गर्नुभयो ।
LADO think garnu vayo sala jhole
M
१०० दिन भएको छ कुरा ठूलो ठुलो गरेको ८४ साल थाहा हुनेछ
good kp oli 👍️
I love you kp ba
गुड केपि बा
Chhor
धन राज गुरुङ के सच्चा होत
नापिस
सबै गफ
त्यारो बाऊ धनराज खोई
Rip rip rip
एमाले मुजिहरुलाइ कानुनिकारबाही अगाडि बढेको छ की नाइ😢
देस बेच्ने र 1:20 देस ठग्नेहरुले कहिले सासन छाद्न बाध्य जनताले कहिले गर्ने ।
एफटा ओलि सहकारिको पैसा गरिब जनताको पैसा कति फिर्ता गरिस फटओलि कुकुर पैसा फिर्तागर
Good very Good Sab Thug lai faasee denu parcha
Jay balen
हरे मेरो देश हामी कति अभकि निर दोषी र पाउर नहुने हामी कोही बस्नु हुँदैन अब
Yo kitni prasad oli jasto gu khane pasu sangsarma hundaina
रवि लामिछाने ज्यूको टिभी कार्यक्रमलाई सहयोग गर्नुको कारण, सायद तपाईँ आफ्नो लोकप्रियता बढाउन वा आफ्नो भ्रष्टाचार लुकाउन चाहनुहुन्छ होला। तर, रवि लामिछाने त्यस्तो व्यक्ति होइनन्, जो अरूको इशारामा नाच्नेछन्। उहाँले सधैं सत्यको पक्षपोषण गर्नुहुन्छ र निष्पक्ष रहनुहुन्छ। उहाँ र उहाँको टिमले देश र समाजका लागि गरेको इमान्दार र निःस्वार्थपूर्ण योगदान अत्यन्तै महान् छ।
सबैले बुझ्नुपर्छ कि रवि लामिछानेज्यू र उहाँको टिमले समाजका वास्तविक समस्याहरू उजागर गर्दै जनता र देशको लागि काम गरिरहेका छन्। उनीहरू कसैको दबाबमा नपरी सत्य, न्याय र इमान्दारिताको लागि समर्पित छन्। जसरी उहाँले भ्रष्टाचार र अन्यायका विरुद्ध आवाज उठाइरहनुभएको छ, त्यसबाट स्पष्ट हुन्छ कि उहाँलाई आफ्नो सिद्धान्त र मूल्यहरूको लागि कुनै सम्झौता गर्नु छैन।
त्यसैले सबैले उहाँको इमान्दार प्रयासलाई सम्मान गर्नुपर्छ र सत्यको पक्षमा उभिनु पर्छ। रवि लामिछानेज्यूजस्ता सच्चा व्यक्तिहरू समाजमा उज्यालोको किरण हुन्, र उहाँले गरेका कार्यहरूले हामी सबैलाई प्रेरित गर्नुपर्छ।
Ho
Kp for days cord
८४ मा पत्तासाफ हुन्छ यो 😢😢😢
Garera dekhaunosna Hajur
Bhart KP ho
तिमी हरुकाे यस्तो कुरा धेरै सुनियाे वाक्क लाग्छ बरु एक दुईवटा उखान टुक्का सुनायर गायब भय हन्छ तेरिमा माफियाबादि लेन्डुबबादि
ए ओलि बा मान्छे बेच्ने, बलात्कारि, बिचौलियाका नाइके, बैंक ठग, बिचौलियाहरु लाई कार्बाही हुन्छ कि हुन्न?
Afno nakko pwalma aula chhirauna khojne dhanaraj gurunlai majjale jogayara rakhiyako chha
Cooperative swindlers must not be released at any rate.According to law n order the judges should make them decision.
बालुवाटारकाे जग्गा मिनवहादुरसाटनु भयाेगिरिबन्दुकाे काेकाेदलालसगसाट्नुभयाे अब कहाँ साटनेबिचार छ ाठुलाुई दुईदलहुनुहन्छ ।
अलिचार अवगाेलि खानठिबपर
Malaise pani BiNa dhldho 25oooo rinpaun k p oliju
This is very sad. Yo buda le yemale siddhyayo.
सुटिङ त आफुले देखाकाे हाे जनताले हाेईन
देशको अभिसाप
नेकपा एमाले जिन्दा बात
Risikes .dhanraj kahile aauxa kpji
Kp tai mahako bhatachari hosh 😡😡😡
कानूनी कार्वाही मात्रै हो कि पीडितहरूको पैसा पनि फिर्ता हुन्छ ।
Ab aafno khadal aafai khannus 😂😂😂😂🎉
मेन केपी नै हो
राजनेता केपी ओली जिन्दावाद !
60.%A.malya.40.%n.kangryas.honi.harumta.karwae.kate.hunxa.fatahaa.kp
Ek number kpi oli bata thaunu hass paile ani mo sabasi dinxu...😂😂😂
छतीसबरशकेहेरेरबसीस
अब झापा बाट भाेट पाउछाै
त्तेस्तो हो भने जिबि लै समौनु अनु कुरा गर्नु हैन भने सर्कार छितै जान्छ
त आफै भ्रष्टाचारी होस् । धनराज गुरुङ र ऋषिकेश पोख्रेल लाई किन पक्राउ नगरेको ।
System fail
Jibi laahi liyera Aaye jantale bissos garne thiye haabaa jasto kuraa bhayo
1:00 1:02
थाङ्ने को थाङ्ने कुरा ।
Kp oli dherai nabhuk dherai din xaina .
कुरमात्र गर्ने होइनके पहिले काम गरेर देखउ। ब्यपारी र उधाेगपतिकाे प्रधानमन्त्री १०० दिनको मात्र होइन ३०,३५ बर्षको उपलब्धि देखाउनु । य सरकार केपि ओलि गिरिबन्धुको केस के भयोनी?
गिरिबंनदु खाेई
दुई जिब्रे बा
Kpho sahakari thag
सन्तति को काम गरन के ले रोकिये?
Lajdsram chhaina
Ea nalayk ahile.samma kati sahkari pidit ko paisha phirta garis
Oli rip
किर्ते ओलि
गफाडी के पि वलीकाे गफ अब जनताले पत्याउनै छाडे।
जिबराइखैयेडाका
Rip mental ba
bharstchaari ta ta aafai honi arulai k herxa
Gafadi..huda kehi thiyan..tar jimmebari manche khali hasayer desh bandein
Aachi kha ko jasto lagyo
KP tero chala Ley Dukhha payo sara Ley 😅
Gaf bahek kehi chain
Rip kidney fail
अब kp जी तीम्रो दीन गन्ती सुरु भयो।
Kp oli Nepal thage ho th Pani jil janu parcha Jai rabi❤
गैंडाज, डांफेज एवं हात्तिज शब्द बोलेर नेपालको बेईजत गरिएको छ - भनेर भन्न छुटेछ शर्माजी 😂
दानवीर मीन बहादुरले केही हफ्ता अघी मात्रै दीएको 1 करोड बाढी पीडितलाई चै दान भन्ने हो तर एमाले जस्तो धनी पार्टीलाइ त्यो पनी 1 अरब?😮😮🤷♂️🤷♂️ हैन हामी नेपाली जनता सबै भेडा हुन् भन्ने ठानेका हो की क्या हो KP बाजेले ?हुनत Biology science ले पनि एउटा उमेर पार गरेपछि दीमाग केटाकेटी को जस्तै हुन्छ भन्छ 😊🙏🙏🇳🇵🇳🇵
नाप्यो सहकारी ठग को नाम एउटै को पछि लाग्दा ठीक छ सरकार लाई जम्मा ६५ करोड को पछि लागेर बाँकी रकम चाहिँ कसले खायो कता छ थाह छैन
87 अरब कता छ
yesto PM jasto position ma basera bolna ko laagi boleko dekhdaa dherai dukha lagxa. Aru timra party kaa ani kangress party kaa laai kasle samatne ho ani kahile samaatne ho jasko against maa direct evidence chha tiniharu kahile aaune hun kaanun ko daayaraa maa.
yestaa laai PM mannu parekochha yenkaa thaauka janataale 2081 ma galti garera
Boleraa matra hunchha kamma gara
३ करोड बराबर को घडी र मीन बहादुर सग जगा घुस मार्फत लिएको कुरा त आएन त केपी जि