Bimba Pratibimba | Radio Nepal | Ramesh Poudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 21

  • @rajkumarghimire6576
    @rajkumarghimire6576 ปีที่แล้ว +1

    atisundar bachan

  • @gyanshalipanta2790
    @gyanshalipanta2790 3 ปีที่แล้ว +2

    अाहा ! सुन्दर मिठास भावुक वाचनमा सजिएका बान्कीला मुक्तकहरू सुन्ने अवसर मिलेकोमा बिम्ब प्रतिबिम्ब कार्यक्रम संचालक अादरणिय रमेश पाैडेलज्यूमा हार्दिक अाभार व्यक्त गर्दछु ।

  • @nanuranathapa593
    @nanuranathapa593 4 ปีที่แล้ว +2

    आहा कति सुन्दर वाचनशैली उस्तै सुन्दर सृजनाहरू संपूर्ण सर्जकहरूलाई बधाई तथा शुभकामना 🙏🏼

  • @bikash732
    @bikash732 3 ปีที่แล้ว +1

    Wah wah wah
    Sanai dekhi suni aayeko hjurr ko aawaj aja samma aaipugda 5,6 barsa vayexa

  • @KhadakParki-y5l
    @KhadakParki-y5l 11 หลายเดือนก่อน +1

    मलाई यो कार्यक्रम सुन्दा आफू 16/17 को उमेर को याद आउँछ राती ननिदाई सुन्थे स्कुले जीवन मा

  • @dbmagar2674
    @dbmagar2674 3 ปีที่แล้ว +1

    अति सुन्दर मनछुने हजुरको भोईस र मुक्तक सर हजुरको।

  • @radharamanepal3288
    @radharamanepal3288 4 ปีที่แล้ว +1

    अति मीठो चोटिलो मुक्तक हरु

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 4 ปีที่แล้ว +1

    सुन्दर सिर्जनाहरू अनि औधी मिठो प्रस्तुति । हार्दिक नमन सर 🙏🏾❤️

  • @mayaaryal8065
    @mayaaryal8065 4 ปีที่แล้ว +1

    आहा रचना र वाचनशैली दुबै उत्कृष्ट।

  • @akhilkoech3547
    @akhilkoech3547 4 ปีที่แล้ว +1

    Sadhaiba sunnegarekoxu Hajurko bachan ko Yo sabda katimithoxa sunera kahile aghaunexaina missing Ramesh sir🙏🙏🙏🙏🙏

  • @shristisabitra3466
    @shristisabitra3466 4 ปีที่แล้ว +2

    आहा गज्जब

  • @radharamanepal3288
    @radharamanepal3288 4 ปีที่แล้ว +1

    कतिसुन्दर छन मुक्तक हरु आवाजुस्तै

    • @kaladhakal3358
      @kaladhakal3358 2 ปีที่แล้ว

      कति सुन्दर मुक्तकहरु वाचन पनि उस्तै मधुर

  • @pushpasapkota1036
    @pushpasapkota1036 4 ปีที่แล้ว +1

    रबि प्रान्जलका बान्किला मुक्तकसग यतिखेर

  • @MenukaSharma-ee4nq
    @MenukaSharma-ee4nq 7 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @radhaadhikari5287
    @radhaadhikari5287 2 ปีที่แล้ว +1

    आहा

  • @गोखालीठिटो
    @गोखालीठिटो ปีที่แล้ว +1

    ❤❤❤❤❤❤

  • @MenukaSharma-ee4nq
    @MenukaSharma-ee4nq 7 หลายเดือนก่อน +1

    जति सक्दो आफुले गल्ति गर्ने छैन
    जस्ले जे जस्तो बुजे नी फरक पर्ने छैन
    जहाँ सम्म सक्छु भलो नै चाहन्छु सबको
    आखिर कर्मको भाँडो आफैले हो अरूले भर्ने छैन।
    यसमा मेरो कुन शब्द बढी भयो र कुन पुगेको छैन रिप्लाई पाउँ प्लीज 🙏

    • @AawaranCreation
      @AawaranCreation  5 หลายเดือนก่อน

      Nice Muktak. Please keep it up.

  • @MenukaSharma-ee4nq
    @MenukaSharma-ee4nq 7 หลายเดือนก่อน +1

    नमस्कार सर 🙏 मलाई नी एउटा सानो रचना राख्न सक्छु?

  • @गोखालीठिटो
    @गोखालीठिटो ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵