Bimba Pratibimba 2078- 1- 6 Radio Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • यस श्रृङ्खलाका मुक्तककार : कृष गुरूङ, बेलायत,सुषमा शर्मा 'झरना'- लिङ्पोङ,भारत,पि. बि. सन्जाल-युएई, मात्रिका घिमिरे, गणेश लोहनी- पोल्याण्ड, कृष्ण नेपाल प्रितम- तानसेन,पाल्पा,बिध्या आचार्य-पोर्चुगल, साइलेन्स मुन, स्याङ्जा, गोविन्द राना मगर-कपिलवस्तु
    #AawaranCreation

ความคิดเห็น • 29

  • @rameshbhattarai5320
    @rameshbhattarai5320 3 ปีที่แล้ว +1

    शुभकामना सहित सुन्दर मुक्तकहरूको संगालो

  • @lilatamang8829
    @lilatamang8829 3 ปีที่แล้ว +1

    हप्तै पिछे हाल्दिनु भय अाभारि हुन्थिय हजुर।

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 3 ปีที่แล้ว +4

    सुन्दर सिर्जनाहरू अनि औधी मिठो प्रस्तुति । सबै सर्जकहरूलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना 🎉🎉🙏🏾🙏🏾

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 ปีที่แล้ว +4

    धेरै समय पछि बल्ल मुक्तक साहित्य आयो धन्यबाद रमेश पौडेल ज्यू
    सम्पूर्ण नेपाली मुक्तक साहित्यकार / मुक्तककार लाई धेरैं धेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु
    माेहन आचार्य बेलायत

  • @tilakbhandara4076
    @tilakbhandara4076 3 ปีที่แล้ว +1

    मेरो मन पर्ने कार्यक्रम

  • @nirmalagautam2795
    @nirmalagautam2795 3 ปีที่แล้ว +1

    आहा! आहा!

  • @somthapa1391
    @somthapa1391 5 หลายเดือนก่อน +1

    wow super ❤❤❤❤

  • @gobindamagar
    @gobindamagar 3 ปีที่แล้ว +3

    मुक्तक
    आफ्नो घर बनाए जस्तै गरि मेरो घर मासेर
    के बनाउन सक्छौ जंगल तिम्रो शहर मासेर
    बाढिले बगाउनुमा अहँ! कुनै पश्चाताप छैन
    बौलाहा तिमी हौ बस्ती बसाउने बगर मासेर
    गोविन्द राना मगर
    वाणगंगा नगरपालिका-१०
    कपिलवस्तु

  • @MenukaSharma-ee4nq
    @MenukaSharma-ee4nq 2 หลายเดือนก่อน +1

    जति सक्दो आफुले गल्ति गर्ने छैन ।
    जसले जे जस्तो बुजेनि फरक पर्ने छैन।
    जहाँ सम्म सक्छु भलो नै चाहन्छु सबको
    आखिर कर्मको भाँडो आफैले हो अरूले भर्ने छैन।

    • @AawaranCreation
      @AawaranCreation  2 หลายเดือนก่อน

      Nice Muktak, Creative Coment. Please Keep it up 🌹

  • @सुनिलदेवकोटा
    @सुनिलदेवकोटा 3 ปีที่แล้ว +1

    आह!

  • @gobindamagar
    @gobindamagar 3 ปีที่แล้ว +1

    मुक्तक
    सुख-दु:खको बेलुन माथी उडिउडी खान मन छ
    आमाको जस्तै तिम्रो काखमा लडिबुडी खान मन छ
    घर फर्किए पछि कस्लाइ खोज्छौ होला पहिला तिमि
    यौटै रोटि दिदिभाइ सँगै बाडिचुडी खान मन छ
    गोविन्द राना मगर
    वाणगंगा नगरपालिका-१०
    कपिलवस्तु

  • @sabitabaral387
    @sabitabaral387 3 ปีที่แล้ว +1

    कति मिठो वाचन, रचनाको मूल्य वाचनले बढाउँछ

  • @gobindamagar
    @gobindamagar 3 ปีที่แล้ว +2

    न होस् जूनको रुप न विघ्न उस्तै शृङ्गार होस्
    ईर्ष्या होस्, डाह होस् थोरै तर मनमा प्यार होस्
    तिमी म भित्र अनि म तिमी भित्र हराउन सकुँ
    जिन्दगी जस्तो होस् तर साथ सदाबहार होस्।
    गोविन्द राना मगर
    वाणगंगा नगरपालिका-१०,कपिलवस्तु

  • @nanuranathapa593
    @nanuranathapa593 3 ปีที่แล้ว +1

    आहा ! सुन्दर सृजनाहरूलाई रमेश सरको वाचन कलाले जीवन्त बनाएको छ। संपूर्ण श्रष्टाहरूमा हार्दिक बधाई 🙏🏻🙏🏻

  • @bimalaaathpahariya2871
    @bimalaaathpahariya2871 3 ปีที่แล้ว +1

    सुन्दर सिर्जनाहरु मिठो प्रस्तुति

  • @dhurbasanjyal8080
    @dhurbasanjyal8080 3 ปีที่แล้ว +1

    वाह सुन्दर मुक्तक अनि मन पर्ने कार्यक्रम

  • @adityaadhikari5553
    @adityaadhikari5553 3 ปีที่แล้ว +1

    सबै मुक्तकहरू निकै ओजपुर्ण रहेछन्।वाचनको त भयो केही बोलिन।

  • @junukhadka3089
    @junukhadka3089 3 ปีที่แล้ว +1

    मन छुने रचना उस्तै प्रस्तुति

  • @gitaphuyal8751
    @gitaphuyal8751 3 ปีที่แล้ว +1

    अाहा!! साह्रै मीठो लाग्यो

  • @purupanta2244
    @purupanta2244 3 ปีที่แล้ว +4

    लागि सकेछ मलाई पनि एउटा कुलत
    भबिश्यले बताउला सहि थियो या गलत
    अब कति दिन बिताउनु पर्ने कठघरामा
    बिना प्रमाण फैसाला गरिदिन्छ अदालत

    • @AawaranCreation
      @AawaranCreation  3 ปีที่แล้ว +2

      Pantag Pls send your Facebook Link. Just share Muktak Sansar Group- लागि सकेछ मलाई पनि एउटा कुलत
      भबिश्यले बताउला सहि थियो या गलत
      अब कति दिन बिताउनु पर्ने कठघरामा
      बिना प्रमाण फैसाला गरिदिन्छ अदालत !
      पुरुषोत्तम पन्तजी मुक्तक संसार समूहमा पनि आवद्ध हुनुहुँदो रहेनछ । उहाँले सोझै यूटुव च्यानलमा गएर कार्यक्रम सुन्नु भएछ, Subcribed गर्नु भएछ -र, प्रतिक्रियामा यही बान्किलो मुक्तक पोष्ट गर्नु भएको रहेछ । सञ्जालको सदुपयोग गर्न सिपालु पन्तजीलाई मैले भर्खरै फेसबुकमा Friend Request गरेको छु । पन्तजीको सिर्जनशील (मुक्तकिलो) जीवनको कामना गर्दछु ।

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว

      @@AawaranCreation
      सोचेको थिईन रिप्लाई आउछ भनेर
      फ्यान थिए म हजुरको आवाज सुनेर
      गुरू🙏हजुर लाई धेरै धेरै धन्यवाद छ
      लेख्न सिकाउनु भयो शब्द शब्द बुनेर

  • @gyanshalipanta2790
    @gyanshalipanta2790 3 ปีที่แล้ว +1

    रिझाउने गरि सृजना नअाएकाे पनि हैन
    गिजाउने गरि रचना बनाएको पनि हैन
    खै कसरी उब्जिएछन मनका तरंगमा
    बिझाउने गरि वाचन गराएकाे पनि हैन ।

  • @sushilrijal7357
    @sushilrijal7357 3 ปีที่แล้ว +1

    सबै सर्जकप्रती नमन।

  • @MenukaSharma-ee4nq
    @MenukaSharma-ee4nq 2 หลายเดือนก่อน +1

    Namaskar sir 🙏 सर म नी एउटा सानो रचना शेयर गर्न सक्छु ?

  • @rabindhakal9741
    @rabindhakal9741 3 ปีที่แล้ว +1

    अति सुन्दर

  • @purupanta2244
    @purupanta2244 3 ปีที่แล้ว +1

    Happy new year

  • @purupanta2244
    @purupanta2244 3 ปีที่แล้ว +3

    लागि सकेछ मलाई पनि एउटा कुलत
    भबिश्यले बताउला सहि थियो या गलत
    अब कति दिन बिताउनु पर्ने कठघरामा
    बिना प्रमाण फैसाला गरिदिन्छ अदालत