सत्येहाङ् हुँदै किरात धर्म सम्म पुगेर मौलिक युमा धर्ममै फर्किनु भएका एक अग्रजज्यूको जिवनि सुनौं!
ฝัง
- เผยแพร่เมื่อ 6 พ.ย. 2024
- बिक्रम संबत २०३४ सालमा सत्येहाङ धर्ममा प्रवेश गरेका अग्रज जितेन्द्रराज चेम्जङ्ज्यूले सत्येहाङ् धर्म, हाङ्साम साम्यो र किरात धर्मको नालिवेलि सुनाउनु भएको छ। सत्येहाङ् हुँदै हाङ्साम साम्यो देखि किरात धर्म सम्म पुगेर मौलिक युमा धर्ममै फर्किनु भएका छ। उहाँ मौलिक युमा धर्ममा फर्किनुको कारण पनि यस भिडियोमा उल्लेख गर्नु भएकोछ। कृपया यो भिडियोलाई सक्दो सेयर गर्नुहुन अनुरोध छ।
नोटः यस भिडियोमा थोरै परिचय मात्र याक्थुङ भाषामा रहेको छ। त्यसपछि सवै नेपाली भाषामारहेको जानकारि!
आदाङबा को कुरा १००% सही हो
सुबुद्धि आएकोमा धन्यवाद
वास्तविक रूठहार्मो युमासाम् नै हो त्योभित्र हिन्दुकरण गरेकोछ, आदाङ्बा नोगेन सेवारो 🙏🙏
लिम्बू अथवा याक्थुङ जातीहरूको प्राचीन काल देखि यता देखि नै लिम्बू संस्कार लिम्बू पहिचान अलग्गै हुन तर हाम्रो समाजमा पनि साक्षात युमा साम देवी लिम्बू कुलको भनि आज पर्यन्त सम्म खाँटी लिम्बू हरूको बाट लोप हुन सकेको छैन र लिम्बू रगतले अझ यसको जगेर्ना गर्न हाम्रो अहो भाग्य सम्झे पुग्छ 🙏🙏 सेवारो
सत्ये कुरा लाग्यो तर अझै पनी धेरै चोटी सामाजिक सामाजिक संजाल मा आऐरा बोलीरह्नु पर्यो है।
येसरिनै सत्यतथ्य कुरा बुजेर मुल जरामा जम्माहुदै एउटै रुखको छहारिमुनि रहनुपर्छ र तङ्सिङ तक्मागर्दै चोत्लुङलमा गर्नुपर्छ आदाङ्बा आदाङ्बासे नोगेन आसेवारो ,,,
आदाङबा को कुरा सही हो
नुबा वारो।
Shahi kura
हामी याक्थुङ चाहिँ होइनौ कथित इसाइको एजेन्टले हामिलाई बिभाजन गराउनु अनेक नामधारी अगाडि सारेको हामी सर्बसाधानले बुजेको छुइनौ कहिले जनमुक्ती कहिले जनजाती कहिले ओमनन्दे कहिले मंगोल कहिले युमा साम्यो अब अहिले हिमाली मुलबासिमा आएर बहस चली रहेको छ इ जति नाम धारी सबै इसाइको र पिनिबाको जालझेल भित्र सरेन्त्रको सिकार भयुङ
Jusmany sadhu nai ho prastyan vayo dhanbad chaa yahan lai.
जे बुझ्नु भयो त्यो सहि बुझ्नु भयो।माछा मासु नखानु भन्नु गलत हो।