विवाहित पुरुष - A Real Story - Full Part

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 403

  • @Saigrace
    @Saigrace  ปีที่แล้ว +182

    विजयादशमी को हार्दिक शुभकामना❤

    • @pramisathapa4427
      @pramisathapa4427 ปีที่แล้ว +9

      Same too uh dai 💗🦋 lots of love from gorkha

    • @SAMR8848
      @SAMR8848 ปีที่แล้ว +7

      Hajur lai pani dherai dherai subhakamana xa bada dasaiko 🎉 dada🎇🎉👏💐🍾🇳🇵🥂

    • @sarojbharati9424
      @sarojbharati9424 ปีที่แล้ว

      Same to you dada .... 😊😊😊😊

    • @SirishshilaChhantel
      @SirishshilaChhantel ปีที่แล้ว +1

      हजुरलाई पनि विजयदशमी को शुभकामना

    • @sadikshyasunar282
      @sadikshyasunar282 ปีที่แล้ว +2

      हजुरलाई पनि विजयादशमीको धेरै धेरै शुकामना प्यारो दाई ❤

  • @positivevibes9959
    @positivevibes9959 ปีที่แล้ว +53

    मलाई एकदमै दुख लाग्छ केटीहरुको बुध्दि देखेर ll हैन के सोच्छन केटीहरुले आफुलाई, अझ अन्त्यमा मा "म जस्तो कोइ नपाउला, मेरो याद आउला" रे ll किन आउने तिम्रो याद तेस्लाई, उ त भगवान बनाईदियौ तिमीले, अब अरु भक्त खोज्दै हिड्छ या तिमीलाई आशिर्वाद दिन आउन सक्छ फेरी, stay alert ll तिम्रो सम्बन्धको कहानी भरीमा एकपलको लागि पनि मैले त्यो केटालाई विश्वास गर्ने आधार देखिन ll "तिमि राम्री छ्यौ, तिमि संग प्रेम भयो, तिमीलाई किन पहिली भेटन ........." यस्ता कुरामा विश्वास गर्ने तिमीहरु जस्ता पैताला मुनि बुध्दि भाका केटी खोज्दै हिड्ने त्यो केटा जस्ता स्मार्ट केटा हरुको काम नै हो ll अझ दिनरात संगै बिताउने श्रीमतीको फोटो समेत तिमीलाई जलाउनको लागि मात्र सोसियल पेजमा राखेको भन्ने कुरामा समेत बिस्वास ? अलिकति त बुध्दि देको भा हुन्थ्यो भगवान ll
    कुरा रह्यो प्रेमको त्यो त जो सुकै संग हुनसक्छ, र बहुजन हितायको लागि त्याग गर्नु अतिनै राम्रो हुन्छ यस्तो अवस्थामा, टाढा रहेर प्रेम गर्न सकिन्छ ll जोबन नै साटिसकेउ, जानाजानी पागल हुन चाहन्छौ त्यो सबै "attachment " हो , ढुक्क होउ प्रेम होइन ll त्यो केटाले तिमीलाई प्रेम गरेको भए तिमीसंग तेस्तो physical relation राख्ने plus हातपात गर्ने र बाकि सबै कुरा केहि नै गर्दैन थ्यो, जब सहि मान्छे भेट्छोउ जिबनमा तब मात्र बुझ्छौ यी कुरा ll ठिक छ सम्बन्ध जसरी सुरु भयो, भयो त्यो छोड्दिउ, तर जहाँ प्रेम हुदैन त्यहाँ अनेक प्रकारले तिमीले गर्दा सम्बन्ध बिग्रेको भन्ने भान गराउछ एउटाले, अनि अर्को मुर्खले पत्याउछ , अझ भनौ "manipulation यस्तरी गर्छ कि मानौं सबै गल्ति तिम्रै थ्यो ll "
    र बैनीको लागि अन्त्यमा,
    यति accept गर कि उसले तिमीलाई युज गरेको हो र अझ तिमीले अलिक सजिलो बनैदियेकी छौ "आउ मलाई युज गर भनेर" ll अबत आफूमाथि दया राख यार, आफैले आफुलाई माया नगरे भगवानलाई समेत रिस उठ्छ, love yourself , throw away the ring ll जे भयो भयो ll जति राम्रा पल बिताएकी थ्यौ सम्झेर रमाउ, पश्चाताप नगर गल्ती गरे भनेर, गल्ती त्यो मान्छेले गरेको हो एउटा कन्या केटीलाई युज गरेर, manipulate गरेर, र ढुक्क होउ त्यो केटाले यो काम गारिनै रहनेछ जबसम्म पैताला मुनि बुध्दि भाका केटी भेटाउछ ll तर सजाय त तेस्ले पाउछ समय संगै ll "जब जागो तब सबेरा" त्यसैले start living your life. Take your time to process the thought, start following spiritual practices, come out of the hell you are going through right now and Take care।

    • @SMalla08
      @SMalla08 ปีที่แล้ว

      Very well said 👏

    • @RashmiGurung57
      @RashmiGurung57 10 หลายเดือนก่อน +1

      👏

    • @anamikabantha6169
      @anamikabantha6169 9 หลายเดือนก่อน

      Right 😢

    • @rubykarki8
      @rubykarki8 7 หลายเดือนก่อน

      @positivevibes9959 very well said !
      Ma pani jasko story ho waha lai yehi vannu chahanchu please throw that ring right away as you said he knows your weak point this will be the first step to slap him on his face . Please sister understand from day 1 he has been cheating on you not only now !he never loved you or cares about you or your feelings 😢 all he cares is his lust 😡 i really feel like slapping this guy thinking about your situation that he broke your virginity not only that instead he rewarded you with mental illness who need to depend on medicine!
      Just think sis what did you get being loyal ? Illness ,heartbreak , physical abuse , ruined career sleepless night also he is making you far from your friends & family 😢 please stop block him right now and move on you deserve much better and don’t feel bad with negative comments of some stupid judgmental people they don’t know what you went through and it is easy to talk so just let go all the Negativity from your life ❤
      Humble request please love yourself ❤live your life and it’s fine we learn from mistakes ❤god too makes mistake we are human right so it’s fine 😊 be happy travel have fun and realize you are princess of your family who have always supported you and cared you not a toy or tissue paper to use throw or destroy by this devil 👿 you deserve much more better than him ❤
      rubykarki7 my tiktok id, karki_Ruby my instagram you can text me whenever you need me❤

    • @shrenimaroka8889
      @shrenimaroka8889 7 หลายเดือนก่อน

      💪💪👍

  • @pujabharadwaj
    @pujabharadwaj ปีที่แล้ว +30

    विवाहित पुरुष संग सम्बन्धमा रहेकी अविवाहित प्रेमिका --- प्रेम जो सग पनि हुन सक्छ तर आफूले गरेको प्रेमले अरूको जिन्दगी धमिलो नबनोस्, प्रेम गलत नहोला तर जो सग प्रेम गर्नु भयो यो गलत हो ।
    प्रेम गरेको मान्छे विवाहित भन्ने थाहा पाएपछि नै पछि हट्नु पर्ने थियो ......
    यो गल्ती बाट फेरि गल्ती नगरेको जाती....

    • @guddidahal
      @guddidahal ปีที่แล้ว +3

      ekdam sahi kura ho

  • @SMalla08
    @SMalla08 ปีที่แล้ว +137

    Being a wife and a woman I would suggest this girl to completely leave this man and say sorry to his wife and move on. Sabai bhanda thulo galti bhanekai yo manchey sanga relationship rakhi rahanu ho when you found out he was married. No matter how much greater is your love, you should never destroy another woman’s life like that. You are very wrong and till the end, aile samma ring lairako chu, birsina sakeko chaina bhanera bhanna chai laaj lagnu parne ho. I dun pity you, You need to reflect, you only have 1 life, Dun ruin it for someone so unworthy and don’t ruin someone else’s life. Wish you love and happiness and be strong.

    • @dipshikhakattel7135
      @dipshikhakattel7135 ปีที่แล้ว +3

      Very impressive ans😢❤

    • @Julebi-k
      @Julebi-k ปีที่แล้ว +1

      Yeah you are right ❤

    • @YogendraDahal-w3b
      @YogendraDahal-w3b 11 หลายเดือนก่อน +3

      Well said

    • @Freedom_mind600
      @Freedom_mind600 10 หลายเดือนก่อน +1

      Well said

    • @sangitasonar8508
      @sangitasonar8508 9 หลายเดือนก่อน +1

      Maile socheko kura lekhdenu vayo hajur le. Well said👍

  • @dearjindagi47
    @dearjindagi47 ปีที่แล้ว +14

    समय जति बित्दै पुरानो हुदै जान्छ यादहरु नी पुरानो र विलीन हुदै जान्छ। समय सँगै सबै यादहरु बिस्तारै मेटिन्छ।

  • @rinaghatani8339
    @rinaghatani8339 ปีที่แล้ว +7

    यो नितान्त मेरो जीवन सङ सम्बन्धित भएको वास्तविक कथा को नाम दिन्छु ।यति सुन्छु पटक पटक सुन्छु ।माने मैले हो कथा मिल्दो रहेछ कोहि सङ ।

  • @sunuthapa2374
    @sunuthapa2374 10 หลายเดือนก่อน +6

    भन्न लाई सजिलो हुन्छ तर भोग्ने लाइ थाहा हुन्छ कति गारो हुन्छ्, अनि sis यहा को गलत को सही मेरो नजर मा त्त्यो मान्छे नै गलत छ्, सबै भन्दा बढी अनि पहिले तर गल्ती दुबै जना को हुदा नि गाली अनि गल्ती धेरै केटी मान्छेलाइ गरिन्छ्, अब त्यो मान्छे सग नबोल्नु, उस्लाइ भुलाउने कोसिस नगर्नु भुल्ने कोसिस गर्नु भो भने झन् तपाइ लाइ गारो हुनेछ्, यती कुरा याद राख्नु की आफ्नो लागी यो सन्सारमा आफू स्वयम हो भनेर so आफुलाइ माया गर्नै कोसिस गर्नु अनि सानो सानो कुरा मा खुसी हुने कोसिस गर्नु, अरु लाइ जति सक्दो हेल्प garne कोसिस गर्नु केही पाउने आश नराखी आफै मन खुसी हुनेछ , मिल्छ भने भागवत गीता read गर्नु ,अझ सत्सङ सुन्नु लाइफ मा अघि बढ्ने मदत गर्छ्! राधेकृष्ण ❤

  • @Njrhomar10
    @Njrhomar10 ปีที่แล้ว +31

    Very sad feel for Hemant wife😢

  • @subbyrai2227
    @subbyrai2227 ปีที่แล้ว +58

    I agree there’s mistake of the girl but main culprit is that selfish,heartless guy. He is the main culprit of this situation.
    First he try to hide his reality and once happened everything between them then he told he is married person.
    He was just trying to think his happiness.
    Also with his brother relationship he was trying to get physical violence because of his toxic thought.
    People who have that nature they think same way to other person.
    I believe love is blind but never tolerance that kind of behaviour from someone whom you loved.
    That’s not called love that’s just a toxic relationship that never work .
    He is mean person who never can confess the truth with his wife or with you.
    He is ruining both life.
    Be strong and move forward in your life!!!
    Good luck sis

    • @ranjutamang9650
      @ranjutamang9650 3 หลายเดือนก่อน

      This man really bad 😭 this story touched my heart 😢

  • @mayathapa9926
    @mayathapa9926 ปีที่แล้ว +20

    Bibahit purish sanga relation ma basnu nai thulo galti thiyo bahini .. Usko wife lai kasto vayo Hola jhan … move on hunu parcha yesto relation ma basnu ramro hudaina

  • @anushkabhattarai7062
    @anushkabhattarai7062 ปีที่แล้ว +12

    Be strong sister❤️
    You’re such a strong women🤝
    More power to you girl🫶

  • @sangitasapkota4704
    @sangitasapkota4704 ปีที่แล้ว +8

    same mero store कसरि समालेको छु आफुले आफैलाइ त्यो मलाइ मात्रै थाहा छ हो गल्ति गरेको बिहे भएको मान्छेसग माया लाउनु गल्ति हो तर गल्ति यस्तो भयो कि जहा जिन्दगी नै अन्धकार भयो नत भुल्न सक्छु नत उ सग जिन्दगी भर सगै बस्न पनि थाहा छैन यो माया केहो 😢

    • @saruguragain8092
      @saruguragain8092 11 หลายเดือนก่อน

      😢😢

    • @Tara-et6wu
      @Tara-et6wu 7 หลายเดือนก่อน

      Yeahi pida bata ma ni गुज्रिएको छु आझ 😢सिस्टर

  • @shritisaud9844
    @shritisaud9844 11 หลายเดือนก่อน +5

    Yes, please maya ko naam ma kasaiko jindagi na bigaridinus 🥹 ani priye baine Hemant ko shrimati ko tw kehi galati chhaina yo sab garera uslai dukha na deu usko jiwan na ujadideu 😢

  • @amusamuandemu
    @amusamuandemu 7 หลายเดือนก่อน +1

    सानी अहिले तिमी जे भोगिरहेको छौ नि यी दिन देखि धेरै टाढा गएर हातको औठी मन्दिरमा चढाएर अनि एउटा सफल जीवन जिएको पार्ट टु सुन्नको लागि धेरै आतुर छु❤
    मिठो माया धेरै सम्झना

  • @gopalkhadka4908
    @gopalkhadka4908 5 หลายเดือนก่อน +6

    मेरो जिन्दगीमा पनि कोही प्यारो मान्छे र खास मान्छे छ। ऊसँग म छोटो समयमा यति धेरै नजिक भएँ कि त्यो मलाई पनि थाहा छैन। मलाई थाहा छ उ मेरो हुँदैन भन्ने कुरा तर पनि आफु भन्दा पनि धेरै माया लाग्छ उसको। ऊसँग मेरो कुरा त हुँदैन तर पनि ऊसँग कुरा गर्ने मन धेरै लाग्छ मलाई सायद उसको समय या केही नमिलेर होला। उसले मलाई माया गर्छ या गर्दैन त्यो मलाई थाहा छैन माया भने चिज यस्तो हो कि पाउनु मात्रै ठूलो कुरा हैन उसको खुसीमा पनि रमाउनु ठूलो कुरा हो। ऊ जहाँ भएपनि जोसँग भएपनि खुशी भएको हेर्न चाहन्छु म उसले भनेर नै म हजुरको हरेक भिडियोहरू समय मिलेसम्म सुन्ने गर्छु। अनि उसलाई नै सम्झिन्छु। उसको म्यासेजको पर्खाइ म सधैँ बसिराको हुन्छु म अवश्यक कुनै न कुनै दिन आउने नै छ धेरै सम्झेको छु मैले उसलाई भेट साह्रै छोटो थियो। तर सम्झना जिन्दगी भर हुनेछ माया ❤❤❤❤❤

  • @puskarDewan
    @puskarDewan ปีที่แล้ว +5

    पूरा कहानीकाे लागि धन्यवाद साइग्रेस दा ❤❤❤

  • @roshank.sundas93773
    @roshank.sundas93773 ปีที่แล้ว +1

    पुरै सुने सुन्दा धेरै महिला र पुरुषहरूको कथा हो ,दुबै लाई आआफ्नो जिबन बारेमा यतार्थ थाहा भय पछी एक दिन छुट हुने कुरा सत्य हो सहजै सल्लाह ले छुटेको राम्रो एक अर्को को खुसी चाहानु आगामी दिन को शुभकामना 😢

  • @romarana7568
    @romarana7568 11 หลายเดือนก่อน +9

    The girl who is the main character of this story IDK how you became so blind . It's not blind love nor anything. It's just YOU who don't value yourself and don't know how to love yourself.

  • @PrasantaBogati
    @PrasantaBogati 8 หลายเดือนก่อน +2

    का बाट पाइन्छ यस्तो माया गर्ने kt मान्छे kta को बारे मा सबै कुरा था हुदा हुँदै पनि फेरि उसैलाई माया गरि राख्ने 😢😥 kasam yasto manxe veteko vaya puja garer rakne the yasto loyal kt paako vaya 😥😭😭 lost of luck from🇨🇦🇨🇦🇳🇵🇳🇵

  • @greentara8823
    @greentara8823 5 หลายเดือนก่อน +1

    सयाद यो सबै समयको खेल थियो बहिनी तपाइँ Australia बाट फर्के पछि एकदम एक्लो भए जास्तो लाग्यो तपाइँ को घर को सदस्यसमेत तपाइँ संग नबोल्नु भको अनि त्यत्ति बेला तपाइँ लाइ यती धेरै माया र हेरचाह गर्नै मान्छे पाउँदा धेरै खुसी हुनु स्वाभाविक हो | यती धेरै वर्षपछि त्यो मन्छे मेरो होइन भन्ने कुरा तपाइँ ले बुजिसक्नु भयो अब दरो मुटु बनाएर अगि बढ्नुपर्ने देखिन्छ |उस्को याद दिलाउने सबै कुराहरू टाढा छोडी दिनुस नभए घर बाट टाढा रहेरा नयाँ जिव्न सोच्नु होस्|

  • @roshank.sundas93773
    @roshank.sundas93773 ปีที่แล้ว

    पुरै सुने सुन्दा धेरै महिला र पुरुषहरूको कथा हो ,दुबै लाई आआफ्नो जिबन बारेमा यतार्थ थाहा भय पछी एक दिन छुट हुने कुरा सत्य हो सहजै सल्लाह ले छुटेको राम्रो एक अर्को को खुसी चाहानु आगामी दिन को शुभकामना

  • @Myshorts624
    @Myshorts624 10 หลายเดือนก่อน +2

    This is the big opportunity to be strong. Yeti samma Tmro feelings sanga khelirako xa Tyo keta le Teti pani bujhdainau? Kasle k gardai xa aafu mathi vanne kura ko mahasus nahune manxe baru mare pani Hunxa ni.. yesto weak vako dekhera ghin lagara aauxa yesto kt haru sanga malai ta

  • @StaySigned
    @StaySigned ปีที่แล้ว +12

    तिमी अर्काको घर बिगार्ने केटि हौ। You deserve more than this. केटाको त गल्ति छ तर 4-5 बर्ष सम्म अर्को केटि मान्छेको चित्त दुखाउन लाज लागेन?

    • @SonuChamling-qd1yq
      @SonuChamling-qd1yq ปีที่แล้ว +2

      Galti kti ko matra haina kta ko ni cha ni ekjana ko matra halti nadekham hola

    • @SujanGautam990
      @SujanGautam990 ปีที่แล้ว +1

      Kasari hunxa kt ko galti Paila fasayera ani maya ma parera physical attached vaisakesi usko budi xa vanni tha huda chai tyo kt lai kasto hunxa ??

    • @ratnagrg9942
      @ratnagrg9942 ปีที่แล้ว +4

      @@SujanGautam990usko wife lai chai kasto vayo hola? bf gf ko relation vanda ni husbend wife ko relation ma dherai farak hunx always feeling nd attraction mtra matters gardaina . The main character of this story is the meaneast selfcentered girl ever .. hope u deserve more than this in the future

    • @hiramayatamang4586
      @hiramayatamang4586 ปีที่แล้ว

      Tehi ta ni

    • @aras2931
      @aras2931 11 หลายเดือนก่อน

      ​@@SujanGautam990 sorry 😢 हजुर गल्ति केटा कै हो, गल्ति काे सुरुवात गर्ने केटा नै हो। त्यो केटा को कुरै नगरौं, त्यो मुख्य अपराधी हो। तर तीतो सत्य थाहा पाएर पनि त्यो सम्बन्धमा 4-5 बर्षमा रहनु मा केटिको पनि उत्तिकै गल्ति होइन र। माया मनले गरे पनि अर्को विवाहित महिलाको मन दुखाउनु सही हो र?

  • @HamroT.V
    @HamroT.V 6 หลายเดือนก่อน

    जब जे नहुनु भयो।जब सबै कुरा थाहा पाएपछि मन काबुमा राखेर सम्बन्ध लाई टुङ्गाउनु पर्ने हो।जति सम्बन्ध बढायो। उति पीडा पाउनु सिवाय अर्को केही छैन ।

  • @iconicmyth
    @iconicmyth 11 หลายเดือนก่อน +3

    Dear girl😊, It's not that every relationship should end up in same. By realizing the
    mistakes, you can maintain good relation with his family. Also try to look up the world with broad view. You will definitely find it interesting. Best wishes for your future!!

  • @binuachaju9567
    @binuachaju9567 ปีที่แล้ว +8

    sigrace g esto extra marital affair ko story narakhnu na hau sunda ni wakka lagxa esto story bata tapai society ma k sandesh dina chahiranu vako xa maile bujina

  • @ramilatamang5036
    @ramilatamang5036 ปีที่แล้ว +5

    एउटा बिबाहित पुरुष हो भन्ने था हुँदा हुदै प्रेम गर्नु गलत हो😢

  • @ashukapachhai6007
    @ashukapachhai6007 ปีที่แล้ว +40

    Felt sorry for Hemant's wife💔Bichari,May god bless her with all the happiness.

  • @LakshmeeRokaya
    @LakshmeeRokaya ปีที่แล้ว +2

    Pahila ni full story suneki thiya aaj ni thank you for the full story ❤

  • @sunikarai3547
    @sunikarai3547 ปีที่แล้ว +3

    जिन्दगीमा धेरै ठुलो ठुलो खुसी का चाहाना हरु पनि नराखनु होला
    भोलि सानो खुसी को लागि सारा जिन्दगी नै दुखी बनोस😅

  • @SaruraiChaudhary
    @SaruraiChaudhary หลายเดือนก่อน

    Please sis 🙏🥺 move on .... Yesto manxe lai xoder aaba aafno future bright banaunu n proud banaunu family n hjr KO life lai ....😢😢😢

  • @anzurai2199
    @anzurai2199 ปีที่แล้ว +6

    U only made one mistake that is..u choose the wrong guy…Tara story ko end ma jasari u told ki u r already out of that shit..ur better future is waiting for u dear…all the very best..N tqsm Sai for ur voice❤❤

  • @minagurung5009
    @minagurung5009 3 หลายเดือนก่อน

    Maya hunxa sabai saga Tara aafu Kun Thau ma hunu parxa vanni pani sochnu parxa❤️🙏🏻Naramro ta ma vandina Hjr Lae man ho man ly k k garxa Tara yesma sabai aafno man ra aafu nai todini ho😭😣

  • @alishashrestha6805
    @alishashrestha6805 ปีที่แล้ว +1

    I feel sooo sorry dear pretty girl Molai tapai bhanda pni tapai ko tyo kta dekhera extreme Ris uthera aayo testo manxe lai karma le one day sure hit garni xah dear girl tesle deko saman haru sab discard gardinu few time afu le afu lai dinu dherai pain hunxa but once you move on nobody can break you you will be stronger just give time time will heal almost everything god give you more power for you dear don’t take any bad descision with this temporary situation beautiful days are waiting for you take care dear preety stranger ❤

  • @arohii183
    @arohii183 ปีที่แล้ว +9

    Thank you for this story😢
    But uh married ho vanne thha vayepaxi afai tadhinu parthyo😢afailai hurt vayo last ma...
    feeling so bad for his wife 😢

    • @binitachhetri5719
      @binitachhetri5719 ปีที่แล้ว +1

      But that guys never gone stop he’s gone be with some other girls as usual

    • @bachanamahat2814
      @bachanamahat2814 11 หลายเดือนก่อน

      ​@@binitachhetri5719 what about this girl is she right
      She is totally wrong
      How she can date other husband even she knows he is married
      Victim is wife of that boy😢

  • @babutamang2658
    @babutamang2658 ปีที่แล้ว +3

    जे सुनाए पनि सुनिरहु लाग्ने आवाज❤

  • @salonithapa8216
    @salonithapa8216 ปีที่แล้ว +2

    Please everyone never play with someone feelings.kosai le aafu bhanda ni dherai maya gareko hunxa .malai ni yestai vako xa thayo ma sanga relationship ma huda hudai ni aantai kt sanga chhakkar chalirako thayo .ghar tira sabai lai tha xa bhanera ni na huni raixa jati maya gare ni xodera janxan💔

    • @bachanamahat2814
      @bachanamahat2814 11 หลายเดือนก่อน

      She is also playing with other feelings
      What about his wife
      She is totally wrong
      J garyo tei vogerako xa ailya tyo kte lya

  • @jyotibhattarai4763
    @jyotibhattarai4763 10 หลายเดือนก่อน +1

    हजुरको अन्तिम को सब्द एकदम राम्रो लाग्यो ❤

    • @Saigrace
      @Saigrace  10 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ritasrasoi4389
    @ritasrasoi4389 11 หลายเดือนก่อน +1

    Moveon hunu nai best solution ho .. toxic relationship hurts too much focus on something other else .dont stay in past .. jo v hota hai, aache k liye hota hai . .

  • @somadoma1784
    @somadoma1784 6 หลายเดือนก่อน

    Same experience its really hard to move on but u must need to make ur self strong and leave him ur happiness is waiting in ur future god bless u

    • @Saigrace
      @Saigrace  6 หลายเดือนก่อน

      ❤️❤️❤️ with love saigrace ♾

  • @riazpraj2485
    @riazpraj2485 ปีที่แล้ว +4

    Yo bahini Ekdamai toxic khalko relationship bata gako raicha… bahini timi aafno career and afno life ma focus garnu parcha… yo relationship end hunu nai parney thiyo.. this relationship is not fruitful for anyone specially the wife of that man… I feel so deeply sorry for her… bahini keep making yourself first priority… meditation garnu, ghumnu, naya sathi haru banaunu, healthy khana kura haru khanu, ani Bhagwan Prati astha ani biswas rakhnu… life ma euta ramro life partner Paunu Huncha tapai lei who will give u a safe place to live… keep faith in yourself… stormy 🌊 night pachi euta sunaulo ☀️ bihani aawasya aauncha🙏😌

  • @sabinthapa107
    @sabinthapa107 8 หลายเดือนก่อน

    यस्तै हो बुज्नेलाइ सब्थोक हो प्रेम
    नबुज्नेलाइ खेलबाड
    मन न हो कुन बेला बहकिन्छ थाहै हुदैन
    अब उसलाई भेट्दिन बोल्दिन भन्यो
    तर मनले उसैलाई चाहाना गरिरहन्छ 😢

  • @kkgrg5375
    @kkgrg5375 ปีที่แล้ว +1

    Ramro healer sanga healing garnus anxiety depression Sabai bata mukta hunecha..

  • @rashiadbas115
    @rashiadbas115 ปีที่แล้ว +4

    waiting for someone's reply ani i k ki he is also trying to distracting himself so listening your melodious voice da lots of ❤happy dashain to you and your family ❤❤

  • @jenndemi5009
    @jenndemi5009 ปีที่แล้ว +8

    Love is a truly beautiful thing, but when it begins with deceit and lies, it is bound to lead to a painful outcome. Dear stranger, you were not at fault for falling for him initially, but upon discovering that he was already committed, you made the choice to continue the relationship. However, it is important to question whether he truly intends to end his marriage or if you are merely a temporary distraction. All the best for future be strong and courageous ❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️ with love saigrace ♾

  • @gnsports7462
    @gnsports7462 ปีที่แล้ว

    आवश्यकता हो रैछ सबभन्दा ठुलो कुरा

  • @junumagar2974
    @junumagar2974 9 หลายเดือนก่อน +1

    My suggestion is girl u should move on..Tesko lagi first kura tyo ring hajur le lagaunu vayena jasle garda tyo manxe ko yaad ajai naaos…Ani bistarai time le heal garx..Jo manxe afno lagi worth xina ani deserving xina tesko lagi afno mental health bigarnu hudaina…U should start downloading other apps too so that u will be engaged and refresh ur mind..
    Always remember one thing that once u let go and decide u want a good life,God will start moving things to make it happen.The people you need will appear,the healing u need will happen and the doors u need will open.Once u truly,sincerely decide u are worthy and move on,miracles will flood in..
    Yeti garesi u might get some relief ani plz don’t let his wife suffer too as u know how much it hurts when our loved ones loves third party. More power to you girl and stay blessed!

  • @muffin9330
    @muffin9330 ปีที่แล้ว

    I wish you move on from him and get over your panic attack I wish you a better health and life dear Tara third person bayerw nabsnu hjr lai nhi garo hunxa paxii move on garnu rw kohi ramro partner khojnu padai pani ramro xa first independent hunu lots of love and prayers to you ❤️🥹

  • @poonamchaudhary966
    @poonamchaudhary966 ปีที่แล้ว

    J garnu vayo galat garnu vo biteko kura bitisakyo…ani aba galat lai sahi garauna pani hajur kai haat ma cha…but first focus on youth mental health…may god give you strength to overcome this painful situation…

  • @kopiladhungana886
    @kopiladhungana886 9 หลายเดือนก่อน +1

    Maile bujhda Yaha keta ko nai galat x aafno budi huda hudai bahira sambandha ma basnu galat uhako ho ani keti le Ali Ali maya basesi thaha payasi teti belai xodna partho thulo galti keta ko ho ni keti ko ho mero bichar ma ani katha sunera mero nidauni bani lagya x kati mitho voice kya I love your voice ♥️♥️♥️

  • @khimaoli5757
    @khimaoli5757 ปีที่แล้ว +3

    Waiting this part ❤❤❤❤❤❤❤❤

  • @rajanpun1521
    @rajanpun1521 ปีที่แล้ว +1

    Dashai ko dherai dherai suv.makana Saigrace sir🙏🙏🙏❤❤🌹🌹

  • @easianipoon7687
    @easianipoon7687 ปีที่แล้ว +1

    tapai plz testo matlabi manxelai samjhiyera nabasnu move on hunus, you have bright future ahead, he is just using you,
    i have lost my own didi😢😢 estai karanle garda, mero vena vanneko anaitik sambhandha lai swikar garna nasakera mero dd le afno amulyo pran tyagi😢😢

  • @sangeetathapa9067
    @sangeetathapa9067 ปีที่แล้ว +6

    Sayad yo katha sunne haru sabai le kunai na kunai way bata hajur lai galat maneko hola ki married manche sanga kina relationship ma baseko yo galat ho yesto garna hunan ya aaru but sis wht I wanna say is don't listen to anyone ..jus be calm m try to motivate yourself..coz time heal everything......... take ur time its all about the journey of life.. I know the pain n those feelings how much it hurts ....
    Be strong and don't try to harm yourself. Jus once think about ur momn dad jus for once ....... n try to share ur feelings with ur close one
    Lots of love ❤️

  • @YamGurung-kc3kf
    @YamGurung-kc3kf ปีที่แล้ว +3

    heart touching…. Karma will punish that guy…

    • @bachanamahat2814
      @bachanamahat2814 11 หลายเดือนก่อน

      Karma is punishing that girl too

  • @Aashikapariyar7
    @Aashikapariyar7 ปีที่แล้ว +3

    Yo Story Sunera ekdum naramro laghyo😢
    Prem garnu Galat Haina but married manxey saga prem ma parnu vaneko ekdum Galat ho. Ushko wife Lai jhan kati hurt bayo hola😞
    Galti Dubai ko thiyo kta aafno Wife Huda Pani kti saga physical rakhnu and kti manxey Lai physical baisake pachi uh nai Mero sabthok sochinxa xodhna garo hunxa but ushley paila naii vanisakeko thiyo ki Moh ta family, Wife bako manxey vanera teti belai xodekoo vaye tyo sab bhognu pardaina thiyo hola.
    Maya nai ta hoo ekhoro bainxa aafno man jata laghyo j garyo teasttai huni hoo so ajhai Pani move on garna garo bairako xa vaney yeasttai lekkhiyeko rahexa bagya ma jun galti garnu hudaina thiyo Garey teai anusar Mero Maya Amar Ra sacho thiyo ushko laghi sochnush and Sadai Khushi hunu j bitnu bitisakhyo aaba aafno life aagadi badaunush 🥰🙏
    God Always bless you ❤

  • @amitasyangtang5658
    @amitasyangtang5658 ปีที่แล้ว +1

    Puzuki ❤ you are great but he don’t deserve your pure love❤❤ god blessed you❤

  • @aaratidumre7510
    @aaratidumre7510 ปีที่แล้ว +3

    Yo story man parena tha na pauda maya garnu alag kura ho jaba thapayesi kina relation ma basnu vayo afno khuta ma afai bancharo hanu vayo hajur le kasari sochnu vayo bihe agi nai teti kutne le bihe paxi ma yo sanga khusi hunxu vanera aile ko 21 century ma my god aba chai move on huna parxa kina sochnu vaye na testa ko lagi yeti maya 😢😢😢

  • @RamilaBhattarai-d2h
    @RamilaBhattarai-d2h ปีที่แล้ว

    Saigrace dailay thika vanu vako xa sis ma ni same chija baat paar vayar aafanu life aagi badhayaa toy sabai chijalai bulayr mailay ghar baat khojadinu vako kt sang bihe gari aahelay ma khusi xu husband sang so toy temaro maan lai change gar aafai ramaro hudai jaanxa😊😊😊😊

  • @premmalla4172
    @premmalla4172 ปีที่แล้ว +11

    सबैभन्दा गल्ती भनेको त्यो केटो गल्ती छ र यो केटीको पनि तेतिकै गल्ती छ जस्ले गर्दा अर्को निर्दोष नारी लाई के बितेको होला । एउटा नारि भयर अर्को नारीको घरबार बर्बाद पार्न लाजसरम केही छैन। तिमी हरु अब बोल्नु छोर्देउ तेस्मै हुनछ दुबै कुकुर कुकुर्नीको भलाई

    • @NepaltoGermany
      @NepaltoGermany ปีที่แล้ว +2

      lagsaram chai kti lae matrai lagnu parna ho?
      tyo kta ko wife la k action liyo janna mannlagyo malae 7 7 barsa samma k herara basako tyo kta ko wife la ani tyo kta lae ta police station ma grooming ko case hunu parna jasto lag6 malae ta .....

  • @rrr_jshsb
    @rrr_jshsb 11 หลายเดือนก่อน

    I didn’t know long years relationship are filled with so many heartbreaks, hard days tears ,sadness and toxicity 😢

  • @anisharoka2796
    @anisharoka2796 11 หลายเดือนก่อน

    I pray that she will get her diamond in future ❤❤

  • @pematamang3871
    @pematamang3871 8 หลายเดือนก่อน

    Ahile raat ko 3 bajyo ani ekdam risthyob yo story sunera sabai kura maya hudaiina attraction poni hunxa
    Swarti hunu hudaiina afno attraction ko lagi

  • @anjuthapa1756
    @anjuthapa1756 9 หลายเดือนก่อน

    First ma married kta saga relation ma basnu nai galt ho ra arko saga flot garako tha pauda pani aafai hurt vayrw basnu thulo galti ho usko aasliyat bhira layrw aafu uoo saga tada hunu best ...
    I can feel your pain❤❤

  • @hiramayatamang4586
    @hiramayatamang4586 ปีที่แล้ว +4

    Yesto toxic Story ta narakhnuvayako vaya huni Sigrace dai..raamro sandesh ta pakkai pani didaina...ani yo mahapurush ko ta major galti nai vayo ani bahini timi k vako tha paayapaxi ta manle hoina dumagle sochera aafno future lae bright banauna laagnu parthyo ni human nature ho harek kurako baani pareko hunxa jun janmadau aako baani hoina so tyo habit lae xodna sakinxa...ani bicahara tyo ktako wife ko thauma basera sochnus...toit..agi badhnush yo sambandhalae xodera...anj k vako hau tapae bahini tyo budi prati loyal huna nasakni le tapae sanga loyal hunxa vanera biswas garnu ma timro maya vanda pani pagalpan ani murkhata dekhinxa hau bahini

  • @sumitra_123Ba
    @sumitra_123Ba 8 หลายเดือนก่อน

    You did right at the last you will find nice man ❤❤

  • @Vanggera
    @Vanggera ปีที่แล้ว

    Ummm yes honee...maile katti dherai search gareko thiye....suna..suna baimani story ko arko part,..thank you Saigrece daa ❤❤❤❤❤ Vijay dashami ko hardik manggal-maya shuvakamana Saigrece daa ❤❤❤❤❤🌼🌼🪻🌸💮🏵️🌾🌾🌼🌼

  • @puspachettri275
    @puspachettri275 10 หลายเดือนก่อน +2

    ❤ again with a heavy heart ❤️

    • @Saigrace
      @Saigrace  10 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @qazwsx693
    @qazwsx693 ปีที่แล้ว +1

    Somewhere i feel like she has separation anxiety disorder. Pahila Australia gayesii parents bata tada huna saknu vayena yeta farkera aayesi ofc parents sanga ramro relation vayena tehi bela ek jana aash banera aayo ani maya dekhayesi married ho thaha paii pai cant leave him just bc of anxiety.
    And malai main naramro lageko ta hemant ko wife ko lagi I wish uha le teo manxee lai chodoss and have her bright future ahead.

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️ with love saigrace ♾

  • @susankc9514
    @susankc9514 ปีที่แล้ว +1

    अहिलेको दशैँ हजुरको आवाजको साथमा

  • @radhikajaishi4153
    @radhikajaishi4153 10 หลายเดือนก่อน +1

    paila galti kta ko thiyo Wife hudahudai relationship ma basni but Taha vayapaxi ni relationship ma basnu kt ko galti ho vhulna garo hunxa tara vhulna parxa ........ 😢

  • @shreyakarki4210
    @shreyakarki4210 8 หลายเดือนก่อน

    Hey girl stay strong k bhannu khaii I want to hug you tight god blessed you move on maya ❤😘😘😘😘😘 timro story Sunera mero past yad aayo 😢😢😢😢 miss you so much aasu nai mero ta timi le vogeko pida haru ma fell garnu sakxu 😢😢😢😢

  • @kalatmg7432
    @kalatmg7432 ปีที่แล้ว +2

    Timi 7years ko vanxau tyo ghar ma vako budi lai samjana jab ghar ko budi sanga ta testo garera timi sanga lagyo feri aarko keti sanga lagai hidai xa vane tyo manxe sudhrinxa ta timile tyo manxe lai payau vane ni tyo manxe le aarko keti sanga lagdaina vanee kunai gyreti xaen tesai le testo gati chhada sanga najik hunu sambadha ma baschhu vaner sochanu vaneko aajha yo vanda dherai pida paunu ho tapai le

  • @kopilachapagain6981
    @kopilachapagain6981 10 หลายเดือนก่อน +1

    म प्राय कथ सुन्छु मात्र coment गर्दिनँ तर यसमा चै गर्नै मन लागयो । कथा लेख्ने दिदी हो या बहिनी पहिलो कुरा त बिबाहित पुरुस सगको सम्बन्ध नै धेरै गलत हो तपाईं जस्तै अर्को नारी को जीवन जोडिएको छ उ सग त्यो बुज्न पर्ने हो हजुरले अनि कोहि मान्छे आफु एति अपहेलित हुदा एति कसैले गिराउदा एति निच व्यवहार गर्दा पनि उसै सग टासिएर बस्छ जो अरु कसैको श्रीमान हो । हजुर तेत्रो पडेलेखेको मान्छे हजुरका लागि सबै गर्ने बाबा आमा कोई होइन र तेस्तो पुरुषको लागि आफ्नो जीवन बिगार्नु हुँदै छ??खै किन छोरी मान्छे यति कमजोर हुन्छन् होला?? plz move on 🙏🙏🙏

  • @JantaraKumariDhanuk
    @JantaraKumariDhanuk 11 หลายเดือนก่อน +1

    Maile t kehi answer nai vetin aafai dipresion ma janxu jastai vayo yo suner😢😢😢😢😢😢

  • @riwazbhandari3653
    @riwazbhandari3653 7 หลายเดือนก่อน

    Relationship ❌️ Situationship ✅️

  • @ineeddeath7956
    @ineeddeath7956 หลายเดือนก่อน

    कसरी कन्ट्याक्ट गर्न सकिन्छ मेरो पनि केही कहानी थियो😢😢😢😢 सबैसँग साट्न मन लाग्यो, मन हल्का हुन्छ कि भन्ने आसमा

  • @t.s...
    @t.s... 9 หลายเดือนก่อน

    Awesome story.

  • @Rowsanyogi
    @Rowsanyogi ปีที่แล้ว

    Happy vijadasami dada hjur lai ani sabai saigrace family lai❤️❤️❤️❤️❤️😙

  • @SonimaBista
    @SonimaBista ปีที่แล้ว +3

    लाज नभाकी आईमाई बिबाहित भन्ने थाहा पाए लगत्तै छोड्नुपर्दैन

  • @ranjutamang9650
    @ranjutamang9650 3 หลายเดือนก่อน

    I think this kind of story realated many women 😭😭😭

  • @SaruraiChaudhary
    @SaruraiChaudhary หลายเดือนก่อน

    Mayama yati daraee blind Pani nahunu ki jun mayale aafailai death KO mouth ma puraune badhyata nahosh .....
    Bt mero bichara ma Dubai KO galti cha because tha Huda hudaee Pani relation ma basnu first point KT KO galti
    Second point marpit Garda Pani saher usaelai Maya garnu
    Third point aafno family Vanda first priority dinu tyo manxelai Jun manxe le hjr KO value ni garidaena
    Tyo married kta KO
    Aafno family Huda hudaee Pani navani kana KT sanga relationship ma baser physical vayac I m married Hu vaner
    Second point aafno galti Huda hudaee Pani accept Nagari KT lai fingers uthaunu
    Third paint koii sanga Pani right hudaena aarkako chori ya KT manxe lai hand uthaunu

  • @Babita5222-w6k
    @Babita5222-w6k ปีที่แล้ว +1

    Stay happily take care dai.
    Thank you so much for sharing stories😊🙏

  • @deepaneupane8173
    @deepaneupane8173 ปีที่แล้ว

    Aja uslai yo story sunda kati garooo vako hola 😢😢😢😢sabai thau rahar hudaina katai badhyata hunxa tara hami kina tai manxema fasxam josanga vabisya hudai hunnnaa😢

  • @ShilaKhadka-p7w
    @ShilaKhadka-p7w ปีที่แล้ว +2

    Same my story ta ra yaha dos hamilae nae dincha yo samaj. Purus sadhae ramro ra bhiwahit nari sadhae bichara. Gali sabai hamilae.

  • @sunflower3538
    @sunflower3538 ปีที่แล้ว

    Happy dashain dada🙏♥️
    Dherei samjana mero ghar pariwar Ani pyaro desh Nepal❤💕

  • @Pariyarneha07
    @Pariyarneha07 ปีที่แล้ว +2

    Purai nai emotional vaye mah ek tah tehi mathi saigrec Dai ko aawaj MA
    Yesto hunxa maya testo chij ho na chahadaian chahadaai pani man naparauda paraudai pani khai Kati Bela basna thalxa Ani yoh man Le tehi euta person matrai man parauna thalxa yeti sammma hunxa ki aaru Le maya Nagar Vanda vandai pani aafu Lai vane tehi manxe man parxa chahe tyo married hos yah unmarried maya vane jo sanga ni huna sakxa but josle sacho maya garxa usalai matrai thaha hunxa
    ❤✨

  • @sarulamichhane8995
    @sarulamichhane8995 ปีที่แล้ว

    Lots of love ❤

  • @rajivbasnet4264
    @rajivbasnet4264 ปีที่แล้ว +2

    Thank u for the full story ❤

  • @AsmitaAdhikari-u1h
    @AsmitaAdhikari-u1h ปีที่แล้ว +4

    What a magic voice❤❤❤

  • @Pawanrai951
    @Pawanrai951 ปีที่แล้ว

    धेरै माया अनि धेरै सम्झना sai दादा ❤️❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @CeelestyMhrzn-gf8dd
    @CeelestyMhrzn-gf8dd ปีที่แล้ว

    J hunx ramro KO lagi hunx 🥰🥰🥰 sadai khusi Hus ...

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️ with love saigrace ♾

  • @roshandangi1873
    @roshandangi1873 10 หลายเดือนก่อน

    Speechless from your voice Mr Saigrace
    You voice is the most significant thing for every story😊
    Just wanna tell that you are an amazing
    Hope jesus will bless your every Single day..
    Amazing story i feel so deep thing 😊❤
    I didn't quite every single word for second..man❤
    I hope your story will be always greatful for every one.
    Hope Jesus will gives you a that hope which you always looking for..

    • @Saigrace
      @Saigrace  10 หลายเดือนก่อน

      Sending love and prayers♾️❤️❤️❤️❤️❤️♾️

  • @KalpanaKhatri-v8y
    @KalpanaKhatri-v8y ปีที่แล้ว +1

    Maile pahila nai suneko thiy yo katha❤

  • @Suriimyan07
    @Suriimyan07 ปีที่แล้ว +5

    First time molai hajur ko story sunnera rish uthe ko vanne ko yei ho

  • @laxmiachhami4142
    @laxmiachhami4142 ปีที่แล้ว +12

    अनि यो कथा पनि त्यही केटा लाई सुनाउन को लागि लेखेको होला होइन.....मलाइ त बेस्सरी रिस उथ्यो उफ्फ्फ्फ्फ्फ्फ्ग्......अरु सब छोडम त्यो केटा को श्रीमती लाई कति गार्हो भएको थियो होला पारो तात्ने😠😠😠

    • @AsmitaRai-j2c
      @AsmitaRai-j2c 7 วันที่ผ่านมา

      Yo story sigrace daiko yesto calm voicema sunera pani risaune ma matra hola vaneko ta tapai ni hunuhudo raixa. Kassam dubaijanalai vela parera raamdhulai Hanna man lageko xa malai

  • @AshishRai-c3i
    @AshishRai-c3i ปีที่แล้ว +2

    एकदमै राम्रो लाग्यो कथा ❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @dipendramagar-um2bh
    @dipendramagar-um2bh ปีที่แล้ว

    Paila nai suni sakhiko daju nice store happy dashain ❤❤❤

  • @rojinaguidel5104
    @rojinaguidel5104 ปีที่แล้ว

    विजयादशमीको हार्दिक मंगलमय शुभकामना dearest dada
    Dherai maya ani dherai samjhana saigrace dada❤️🥀

  • @Aalixhero
    @Aalixhero ปีที่แล้ว +1

    Maya vanni chij nai astai rahixa vanna sajilo vogni lai matra tha huxa😢😢😢