त्यो कालजयी स्वर, यो नलुकेको स्वर । Gyanu Rana & Rachana Rimal । Yugantar। Ep-29

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ส.ค. 2024
  • दुई फरक समयका यी गायिकाले आफ्नाे सांगितिक यात्राकाे उचार चढावलाई कसरी सुनाउलान् ? सांगितक पारिवारिक पृष्ठभुमिबाट उदाएकि ज्ञानु राणा र पूर्वी नेपालकाे साधारण परिवारमा हुर्किएर चट्पटे बेच्दै फराकिलाे मन्चमा पुगेकि रचना रिमाल बिचकाे जीवन्त संवाद आजकाे युगान्तरमा…
    ००० ०००
    कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
    #yugantar #gyanurana #rachanarimal
    ००० ०००
    Voiceover Artist/Producer
    Ratan Devkota
    th-cam.com/channels/wlD.html...
    Research/Script Writer
    Ratan Devkota
    Assistance Producer
    Sujita Karki
    Editor
    Bibek Sunar
    Ravi Shrestha
    Dhan Bade
    Graphics
    Bibek Shrestha
    Suresh Bade
    Shrey Shakya
    Pradip Kumar Dahal
    Niyog Bhattarai
    Audio Recordist
    Uttam Shrestha
    Music Producer
    Rapraveen Shrestha
    Production Assistant
    Sapana Gurung
    MCR
    Subodh Bhatta
    Suman Bhandari
    Sanjay Dangol
    Sujan Adhikari
    Pramod Ghimire
    Sarad Luitel
    Muna Chaudhary
    Bijesh Shrestha
    Sameer Timalsina
    Anil Rauniyar
    David Shah Kumar
    Giri Govinda
    Shiva Chaudhary
    Pyar Chaudhary
    Camerapersons
    Avesh Bajracharya
    Sujan Thapa
    Chandra Man Dangol
    Ema Thapa
    Ajaya Hakaju
    Mahesh Dhungana
    Chief Cameraperson
    Suman Maharjan
    Digital Team
    Krishna Prajapati
    Bishal Khadka
    Subin Bhandari
    Manager Production
    Luv Karki
    Creative Director
    Bipin Kumar Acharya
    Location Courtesy
    Tamarind Restro and Bar, Lalitpur
    आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 257

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +134

    उदाउदै गरेको सांगीतिक क्षेत्रको एउटा राम्रो गायिका रचना रिमालले ज्ञानु राना संग यसरी प्रत्यक्ष संबाद गर्नु भनेको रचना रिमाल भाग्यमानी हुन्🇳🇵

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 2 ปีที่แล้ว +23

    बिजेता भएर गुमनाम हुने भन्दा कति भाग्यमानी रचना रिमाल बैनि। एति दिग्गज कलाकार सङ यसरी सम्बाद गर्नु पाउनु ठुलो सौभाग्य हो जो कोहिलाइ मिल्दैन ।यो सरल पना कहिलै नछाड्नु रचना बुनु तिम्रो सोर मा सरस्वती को बास छ

  • @bimalasunuwar7674
    @bimalasunuwar7674 2 ปีที่แล้ว +21

    कुनै रियलिटी सो मा टाइटल हात पार्नु मात्र ठुलो कुरा होइन रहेछ राचना रिमाल तपाईं धेरै भाग्य मानि हुनुहुन्छ यसरी धेरै अग्रज कलाकार सग प्रतक्ष्य सम्बाद गर्नु भएको छ अन्य टेलिभिजन तिर अग्रज ब्यक्ती सग अन्तर्वाता देखिन्छ घर बनाउने सपना पनि कारीब पुरा भएको देखिन्छ पढाई मा पनि अब्बल हुनुहुन्छ भन्ने सुनिएको छ तपाईंको संगीत यात्रा सधैं सफल रहोस

  • @madhavkc3007
    @madhavkc3007 2 ปีที่แล้ว +49

    युग गायिका ज्ञानु राणा र नेपाली सांगीतिक क्षेत्र उदाउँदो नक्षेत्र गायिका रचना रिमाल अन्तरबार्ता एकदमै राम्रो लाग्यो ।रचनाका लागि यो सुनौलो मौका हो एकदमै राम्रो अबसर

  • @manlamavlog1584
    @manlamavlog1584 2 ปีที่แล้ว +61

    अहा कति मीठो अवाज आदरणीय ज्ञानु राणा जि तपाईं महान हुनुहुन्छ नेपाली गित संगीतको युग हुनुहुन्छ मनैदेखी संमान छ हजुरलाई ।

  • @user-ql3tl8nq3t
    @user-ql3tl8nq3t 2 ปีที่แล้ว +15

    नानू कहिले नमात्न्नु है कसैको नराम्रो कुरामा न लाग्नु हजुर को सोर अतिनै मन पर्छ मलाइ अनि उहाँ लाई धेरै सम्मान 🙏

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 2 ปีที่แล้ว +4

    रचना राम्रो सस्कार मै हुर्कीएकी चेली रैछन।कति राम्रो सङ्ग सम्मानजनक तरिकाले बोल्दै छिन।बरिष्ठ गायिका ज्ञानु जी धेरैमा देखियो खुशि लाग्यो।

  • @DRS.surkhet
    @DRS.surkhet 2 ปีที่แล้ว +16

    ज्ञानु म्यामको पहिलो गित जस्ताको तेस्तै गाउन रचनालाई दिनुभय एउटा ईतिहास जिबित हुने थियो जस्तो लाग्छ

  • @Bhagya_shreevlogs
    @Bhagya_shreevlogs 2 ปีที่แล้ว +14

    यी दुई गायक मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । ज्ञानु त नेपाली संगितको लिजेण्ड हो । नेपाली संगित रहनासम्म उनकाे नाम रहनेछ । रचना अहिलेकि विशेष र चर्चित हुन्।
    यी त भए पात्रको कुरा । यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।😊❤😊

  • @manrajrai2824
    @manrajrai2824 2 ปีที่แล้ว +4

    गायन क्षेत्रका विश्वबिध्यालय संग
    एउटा नयॅा विधार्थीको परिचय हुदै
    धेरै धेरै शुभकामना छ रचना बुनु❤️

  • @Mr.raduhang
    @Mr.raduhang 2 ปีที่แล้ว +5

    ज्ञानु आमाको आशिर्बाद मिलिरहोस रचनालाई...आमाको स्वारको पावर मिठास अझै जिवन्त रहेछ।

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 2 ปีที่แล้ว +23

    भाग्यमानी गायिका आहा भाग्य चम्किन के बेल लाउछ र आदरणीय दिजु ग्यानु राना लाई सत सत नमन आहा बधाई तथा शुभकामना छ ❤️❤️❤️🙏🙏🙏❤️❤️

  • @pradippandey8476
    @pradippandey8476 2 ปีที่แล้ว +8

    धेरै पुरानो कलाकार सग भेट हुनु भनेको धेरै भाग्यमानी हाे रचना बैनि😍😍😍

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 2 ปีที่แล้ว +11

    ज्ञानु राना ज्यु को गाना र गित सुन्दा अत्ति नै राम्रो लागो। तपाईं हामी नेपाली र नेपाल को सान मान हुनुहुन्छ । हाम्रो सरकारले तपाईं लाई निकै ठुलो सम्मान दिनु पर्छ।।।। साथै तपाईंलाई सम्मान स्वरुप शिर निउराई नमम गरे।।।🙏🙏

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 ปีที่แล้ว +6

    रचना भाग्यमानी छिन र त सबैले माया गर्नु हुन्छ।।❣️❣️❣️

  • @karnaliclicks
    @karnaliclicks 2 ปีที่แล้ว +12

    अहिलेका गायिकाहरूको भन्दा धेरै मीठो स्वर ज्ञानु दिदिको स्वर अझै,

  • @jeenagurung3706
    @jeenagurung3706 2 ปีที่แล้ว +10

    कति मिठो स्वर ज्ञानु राणा जी काे अहिले पनि उस्तै छ स्वर ❤️❤️💕

  • @bhanukdulal1984
    @bhanukdulal1984 2 ปีที่แล้ว +7

    आफ्नो समयको प्रतिनिधित्व गर्ने बिख्यात नेपाली स्वर किन्नरी आदरणीय ज्ञानु राणा मेम अनि नेपाली गित सङ्गितकी उदाउदी गायिका हाम्री झापाली गायिका आदरणीय रचना रिमाल बैनी बधाई छ हजुरहरुलाइ ।मीठो सम्बाद ।नमन है !

  • @existing64
    @existing64 2 ปีที่แล้ว +3

    ग्यानु ज्यु जस्तै रचना बुनु पनि युग युग सम्म हरेक मन मा बस्न सफल हुनेछ ।

  • @santoshkhadka1816
    @santoshkhadka1816 2 ปีที่แล้ว +22

    Living legend gyanu mam 😍 rising singer rachana.. Pillar of nepal

  • @bgsoham5119
    @bgsoham5119 2 ปีที่แล้ว +13

    त्यो बेलाको श्रद्धेय ज्ञानु राणा,यो बेलाको रचना

  • @hemkarki3033
    @hemkarki3033 2 ปีที่แล้ว +3

    वाह यो होनि नया पुस्ताको अनुशासन भनेको त हिजोका पुस्ताको अनुशरण गर्दै हिजोका पुस्ताको बाटो हिडेर पो माथि पुग्न सकिन्छ।बधाइ छ मेरो मन पर्ने रचना दि र ज्ञानु म्यामलाइ🙏❤️🙏❤️

  • @arjundahal7818
    @arjundahal7818 2 ปีที่แล้ว +2

    ज्ञानु दिदीलाई चीर जीवनकाे शुभकामना टक्रा्याउँदै हृदयबाटै नमन् हजुर !😍🥀🌹🌷🌹🙏🇳🇵🌷🇳🇵🙏🇳🇵🙏

  • @Krishna371
    @Krishna371 2 ปีที่แล้ว +13

    कला लाई परिभाषित गर्ने सब्दहरु हामी संग हुदैन, तथापी राम्रो कला,गला, प्रस्तुतीकरण, संगीतलाई सम्मान गर्ने क्षमता हामीमा हुनुपर्छ, दुबै कलाकार प्रती हार्दीक नमन

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 2 ปีที่แล้ว +10

    👼Rachana Melody Queen👍❤️
    Guanu mam huge respect🙏❤️

  • @sanyasxetriz3721
    @sanyasxetriz3721 2 ปีที่แล้ว +2

    Honestly maile yo bhanda agadi wahalai kaile media ma dekheko thiyina aile dekhera dherai khusi lagyo yeti charchit purana geet haru gaunu hune waha hunuhudo raixa legend singer balla dekhna paiyo kati mitho boli a lots of respect 🙏🙏❤️❤️.

  • @kalpanasharma8115
    @kalpanasharma8115 2 ปีที่แล้ว +1

    dherai khusi lgyo gyanu rana je lai dekhera aaha mero pani ballyakalko kati samjhana aayo hajurko geetharu katti sunthiye redeo bata malai attinai manparne gayeka ho hajur gyanu jee ajhai pani katti ramro awaj hajurko 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹😊😊😊

  • @ravikadel6172
    @ravikadel6172 2 ปีที่แล้ว +15

    यो भन्दा ठूलो टाईटल के होला रचना को लागी धेरै भग्यमानी रहेछौ रचना बैनी

  • @FBie-ir9lg
    @FBie-ir9lg 2 ปีที่แล้ว +8

    Legendary singer gyanu rana and Rachana rimal favourite

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 2 ปีที่แล้ว +8

    दुबै जनामा 🙏❤️ आहा कति मिठो स्वर😘

  • @rabindrrarai2125
    @rabindrrarai2125 2 ปีที่แล้ว +10

    Legendery legacy vocal singer Rachana rimal 🥰 gyanu Rana 🙏🙏 तपाईंको बाटो यिनिहरूले पछ्याउँदै जाउन।

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว +3

    उदाउँदै गरेकी नब गायिका सँगै युग गायिका दिज्यु ज्ञानु राणा ज्यूकाे संवाद अाहा🙏अाज सम्म पनि अावाजमा कुनेेेेै फरक छैन दिज्यु हजुरलाई काेटि काेटि नमन्🙏🙏💐🌺🌹🌹

  • @karnagurung8005
    @karnagurung8005 2 ปีที่แล้ว +4

    यो उमेर्मा पनि यति मिथो शोर सलाम ग्यानु दिदी हजुर्लै रचना बुनु को भबिस्य उज्वोल छ तर कहिले नमातिनु नानु

  • @mejanarai4722
    @mejanarai4722 2 ปีที่แล้ว

    आहा जिन्दगी र सफल्ता को स्वाद तिम्रो मात्रै पोल्टो मा छ हैइ अहिले, यो सधै सुरक्षित रहोस रचना बैनी 😘😘

  • @arunshrestha1367
    @arunshrestha1367 2 ปีที่แล้ว +7

    Great interview with Gyanu Rana. Congratulation Rachana Sis.

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +7

    अत्यन्त फरक कार्यक्रम्।युगान्तर ।।।।म नियमित दर्शक ।।।gyanu mam.and ranchan sis..both awesome ❤❤

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 2 ปีที่แล้ว +1

    जीवनको यस वसन्तसम्मन पनि अँझै कोइलीको जस्तैं उँच्च मधुरम् स्वरकी धनी गायिका आदरणीय दिज्यूँ ज्ञानु राणा ताँकी वहाँकी भाई (नाम चाँहि बिर्से) हाँम्लाई पि.यन.क्याम्पस पोखरामा नेपाल परिचय बिषयमा अध्यापन पनि गराउँनु हुन्थ्यो; पिता स्व. जनकवि केशरी धर्मराज थापालाई प्रत्यक्षँ दर्शन सोही पि.यन.क्याम्पसमैं १ सभा जुलुशमा देख्ने अहोभाग्य म, आदरणिय दिज्यूको दीर्घायु तथा निरोगी रहून् भनी श्री पशुपतिनाथ बाबासँग सदैब प्रार्थना गर्दछु । धन्यवाद । नमस्कार ! हाँल : 🇭🇰 + 🇨🇳 ।

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 ปีที่แล้ว +4

    ज्ञानुदिदिको अहिले पनि उत्तिकै मनमोहक सुमधुर आवाज ।

  • @kumarrai6429
    @kumarrai6429 2 ปีที่แล้ว +1

    देशको अमुल्य गहना Gayanu didi laai
    सम्मान सेवा ढोक सथै रचना चेली लाई
    उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @pradipkafle
    @pradipkafle 2 ปีที่แล้ว +1

    ज्ञानु राणा दिदि को गित रेडियो नेपालमा बज्दा मन नै आनन्द हुन्थ्यो

  • @dhurbamalla372
    @dhurbamalla372 2 ปีที่แล้ว +2

    रचना रिमाल भाग्यमानी रहेछौ, यति छिटै ग्यानु राणा जस्तो singer भेट्ने मौका मिल्यो

  • @domasherpa7507
    @domasherpa7507 2 ปีที่แล้ว +6

    In one time Gyanu Rana was my favorite singer specially manchjeko Maya yaha love forever!!

  • @entgamingyt92
    @entgamingyt92 2 ปีที่แล้ว +1

    Kati mitho ajhai pani mam ko swor. Rachana bahini siknu dherai xa kahile thulo nahunu sadhai yesari nai sano vayera siknu. 'Siyo vayera xirnu fali vayera niskinu '

  • @rameshkhadka2342
    @rameshkhadka2342 2 ปีที่แล้ว +7

    Gyanu mam big respect❤️
    rachanu most talented beautiful lady❤️

  • @kundanpokharel2120
    @kundanpokharel2120 2 ปีที่แล้ว +2

    One of greatest singer Gyanu Rana jiu, dherai dherai samman hajur ma and rising star singer Rachana, best wishes for you. Both of you ladies are awesome and @Rachana, seniors ko samman gari rakha sadhai yesai gari and in future you will be second Gyanu Rana as respected singer.

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +8

    gyanu Mua ko ra Rachana sis ko geet ko voice same to same chha 💐💐🙏🙏🙏🙏

  • @leeladhungel7777
    @leeladhungel7777 2 ปีที่แล้ว +1

    रचना बहिनी तिम्रो सरल स्वभावले नै तिमीले भविष्यमा आकाश छुने छौ... नराम्रो कुराको पछाडि कहिल्यै नलाग्नु... शुभकामना

  • @IAMBABUSAB
    @IAMBABUSAB 2 ปีที่แล้ว +6

    legend and star in one fame ❤️

  • @sagarbarsha123
    @sagarbarsha123 2 ปีที่แล้ว +1

    यो सम्मान हो तिम्रो लागि यो तिमीले सधैं उच्च सम्मान दिएर आफ्नो इज्जत दिएर आफ्नो कला संगीत को सम्मान गरी राख जहाँ भाइरल को जस्तो न होस्

  • @Anupam319
    @Anupam319 2 ปีที่แล้ว +2

    ज्ञानु राणा दिदीको स्वार अहिले पनि कती मिठो🥰🥰🥰

  • @sunitachettri5653
    @sunitachettri5653 2 ปีที่แล้ว +1

    Wow......... आज पनि जस्ता को तस्तै स्वर 👌👌👌👌👌

  • @spvlog5694
    @spvlog5694 2 ปีที่แล้ว +5

    Kati sweet voice gyanu mamko lots of love both of my favorite 😍

  • @dipakkatuwal532
    @dipakkatuwal532 2 ปีที่แล้ว +10

    awesome voice Gyanu di 🙏🙏🙏

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV 2 ปีที่แล้ว

    आम्म्माहौ अझैसम्म उस्तै जोस अनि मिठास राणा दिज्यु।

  • @saagargurung8610
    @saagargurung8610 2 ปีที่แล้ว +6

    No words to explain
    Sen. Gyanu Rana. Mam.
    Rachana has lot more to learn.
    Rachana keep it up ❤️

  • @Gante_Mula
    @Gante_Mula 2 ปีที่แล้ว +1

    OLD IS GOLD.........GYANU MAM V0ICE AAJHAI TAJA CHHA....

  • @swami.1008
    @swami.1008 2 ปีที่แล้ว +7

    पुरानो पुस्ता लाई सम्मान र नयाँ पुस्तालाई शुभकामना! रचना पनि भविष्यमा ज्ञानु राणा दिदी जस्तै साङ्गीतिक आकाशमा नयाँ आयाम थपेर नेपाली साहित्य र सङ्गीतको प्रतिष्ठा बढाउन सक्नुपर्छ हार्दिक शुभकामना बहिनी!!

  • @sp-sp18
    @sp-sp18 2 ปีที่แล้ว +3

    Simplicity in both. Great show.

  • @shristipanthi9583
    @shristipanthi9583 2 ปีที่แล้ว +6

    Its so Peaceful listening to Gyanu Rana’s past memories and Good Luck my favorite dear Rachana Rimal.
    I like the concept of This program. ( It’s like Valaakusari with Legends “

  • @dhangurung9171
    @dhangurung9171 2 ปีที่แล้ว +1

    Legend singer gyanu didi and rachana rimal bahini lai salute xa

  • @manipun519
    @manipun519 2 ปีที่แล้ว +2

    My hearty respects to your voice Ganu Didijiu..!!

  • @paradesi9113
    @paradesi9113 2 ปีที่แล้ว

    नेपाली गित गायनको गौरवशाली ईतिहास ज्ञानुराणा र नेपाली गित गायनको उदाँउदो भविष्य रचना रिमाल लाई यो अन्तरबार्तामा यसरी हेर्दा, आदरले, स्नेहले, खुशीले रमाईलो भयो। आँशु पनि आयो खुशीको।

  • @bishnushrestha4028
    @bishnushrestha4028 2 ปีที่แล้ว +4

    Very invaluable and precious tips to the singers of new generations by legendary singer Gyanu Rama.

  • @buddhalama3301
    @buddhalama3301 2 ปีที่แล้ว

    Finally thaha payee yeti Mitha geet gaunu huny awaj hajurko rahexa 🥰❤️❤️ yo program prati avari xum 🙏🥰

  • @kushumthing9647
    @kushumthing9647 2 ปีที่แล้ว +1

    mero aamalae dheraenae man parne song sirimasiri ho even gyanu myam ko songs haru dherae manprx ani hajur haru dubae janako song man perx both of my favourite artists....love u all always keep good good luck both of u

  • @udiramkhadka7356
    @udiramkhadka7356 ปีที่แล้ว

    सारै मन पर्यो आजको यो कुराकानी ज्ञानु दिदिको सफल्ता अनि रचना बहिनीको सङ्घर्ष र सफल्ता निक्कै अनुकरनिय छ।।

  • @ganeshshrestha3610
    @ganeshshrestha3610 2 ปีที่แล้ว +1

    रचना रिमालले यस्तो ठुलो अग्रज कलाकार सँग साक्षतकार गर्नु पाउनु भनेको भाग्यमानी हो

  • @ramunagiri6807
    @ramunagiri6807 2 ปีที่แล้ว +1

    wow gaynu dd hjrko esto raamro raamro song sab hjrla gaunu vako roixa thatheyana tara hjrla eha jun jun song gaunu vayo vannu vayo ho tyo sab song malai purai aauxa thaxa sab dharai suniko ra charchit xa kaila namarni get ho so sarai khushi lagyo hjrko nameni thatheyo hjrlai chikoni theya hjrla gayako yo song vanirani suniko theya but aaja dharai kura thapauna paiyo atinai khushi lagikoxa dd ani hjrlai thank you so much bainilai vetira kura share gardenu vayako lagi ra plz dd nanilai sabai kura suggest garderahanu has 👌🙏👍️😍

  • @badalgurungbadalgurung9358
    @badalgurungbadalgurung9358 2 ปีที่แล้ว +1

    I,am proud for u, beautiful Sister.🥰🥰👍👍🇳🇵🇳🇵

  • @ashokghising9966
    @ashokghising9966 2 ปีที่แล้ว +1

    Good too see you both of you Singer 😍😍… Rachana ko voice pani halka living legendary Gyanu Rana Didi sanga pani milcha 😌😌Rachana nanu keep going on 👍🏻👍🏻you are getting a good inspiration and love from all of legendary and people as well 👏🏻👏🏻😴😴😍😍

  • @bikashchetri7644
    @bikashchetri7644 2 ปีที่แล้ว +1

    Aaha kati khusi lagyo dhany ba galaxy4

  • @lekhnathpandey8919
    @lekhnathpandey8919 2 ปีที่แล้ว +6

    रचना तिमी भाग्यमानी रहिछौ, साक्षात संगीत छेत्रको सरस्वती संग साक्षातकार भयो , खुट्टा छोएर आसीरबाद माग एस्तो मौका आउदैन /
    ,

  • @brand2ashwin
    @brand2ashwin 2 ปีที่แล้ว +1

    You are blessed nanu....katti khusi lagyo...🥰🥰🥰

  • @sabitrasubedi9710
    @sabitrasubedi9710 2 ปีที่แล้ว

    आदरणीय दिदी ज्ञानु राणा जस्तो सगै बसेर यसरी मनका कुरा साट्न पाउनु भनेको धेरै ठुलो अवसर हो रचना नानी धेरैधेरै बधाई तथा शुभकामना तिमीलाई

  • @parurai7424
    @parurai7424 2 ปีที่แล้ว +1

    Gyanu Rana Aama hajurlai derai maya xa ani Rachana bune lai pani maya 😘❤💞🙏🙏

  • @soniyathapapabi7587
    @soniyathapapabi7587 2 ปีที่แล้ว

    Wow aja samma pani ustai shor..kya dam xa salut gyanu jeee

  • @miralimbu2407
    @miralimbu2407 2 ปีที่แล้ว +2

    Dede hajur ko voice sarai mithoo hajurle feri pani new song haru gaununa dede

  • @sanobabujairu6621
    @sanobabujairu6621 10 หลายเดือนก่อน

    Mancheko maya kholako panijasto yo geet ta aadar niye gyanu rana didilepo gaunu bhakorachha masanohuda ramechhap ko gauma barkhama jhark parekobelama redio ma yogeet bajda ra panikojhari sangsa gai yogeet suda mandramugdahunthemu ra ajhaipani barkhama jhariparda malai yehi geetko yad aauxa adarniye gyanurana didi hajurlai dheraidherai samman chha

  • @raanidumjan6455
    @raanidumjan6455 2 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤sweet voice ghaanu rana.

  • @sherbdt23
    @sherbdt23 2 ปีที่แล้ว +1

    मेरि कालि छोरि को प्रगति देख्दा सारै खुसिलाग्छ

  • @mahmoudzain6203
    @mahmoudzain6203 2 ปีที่แล้ว +1

    रचना अहिले को सर्बोकृस्ट गायिका wow

  • @sherjangshahi6808
    @sherjangshahi6808 2 ปีที่แล้ว

    Wow loved this moments of talks of our legend mira rana jyu with current popular singer rachana, all the best thanx for this ...all the best

  • @santoshrai1800
    @santoshrai1800 2 ปีที่แล้ว +2

    Sachikai rachana rimal gayeka matra hoina lagansilta nani pani ho usko harek sabda ma saman chha love u nani nepalko best singer timi nai ho

  • @diphknamaste5906
    @diphknamaste5906 2 ปีที่แล้ว +1

    best wishes bainee .you are so lucky to have such legend around you ...Love you bainee❤

  • @rameshlama712
    @rameshlama712 2 หลายเดือนก่อน

    Dhanyabad you are so special singer. Take care Didi.

  • @manjulimbu26
    @manjulimbu26 2 ปีที่แล้ว

    Purano gayika haru ma SAB bhanda man parne gayika ajhai Pani Kati ramro ani Yong aawaj🙏🙏🙏

  • @khemsunuwar7259
    @khemsunuwar7259 2 ปีที่แล้ว

    भाग्यमानी रचना रिमाल युग गायिका ज्ञानु राणा सँग एकै ठाउमा बस्न र गाउन पाउनु 👌

  • @maheshkarki6627
    @maheshkarki6627 2 ปีที่แล้ว +1

    Wow its excellent suppap show n specially Rachana Rimal is future latamageskar of Nepal lots of love from Dubai Mahesh

  • @gobinlimbu8338
    @gobinlimbu8338 2 ปีที่แล้ว

    yo jamana ko sachai ko bhagyamani gayika ho rachana...tara aatinu maatinu chai bhayena hai nanu...hamro dherai dherai aasirbad cha..

  • @niulshrestha8446
    @niulshrestha8446 2 ปีที่แล้ว

    धेरै धेरै सम्झना र नमन् !! रचना बहिनीलाई धेरै धेरै धन्यवाद !!

  • @krishnakharel5540
    @krishnakharel5540 2 ปีที่แล้ว

    Dherai ramro lagiyo baratlap suner aaj ma pani dhanya vaye

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 2 ปีที่แล้ว

    hami sabai nepali haru ko mon mutu ma basnu safal gayika barista mahan kalakar gyanu myam aja ko kalakar rachana baeni sanga kura kahani gareko dekhda hami dherai nai khusi chaum my god bless you

  • @arjunrai889
    @arjunrai889 2 ปีที่แล้ว +1

    ever green gaynu rana ahilepani ustai swor amazing...

  • @razlama5115
    @razlama5115 2 ปีที่แล้ว +3

    Our living legend 👏👏

  • @hacker-o6v
    @hacker-o6v 2 ปีที่แล้ว

    GYANU DI EKDAM HEART TOUCH, RACHANA NANI NYANO MAYA

  • @nabinshakya811
    @nabinshakya811 2 ปีที่แล้ว

    साच्चै कति मीठो बोली रचनाको । आफू भन्दा ठुलोलाई आधार गर्ने शैली वाउ रचना।

  • @rkchhetri6234
    @rkchhetri6234 2 ปีที่แล้ว

    यस्तो लाग्यो गायन को पुस्ता हस्तान्तरण हुदैछ ज्ञानु राणा बाट रचना रिमाल मा

  • @kailashmukhia6995
    @kailashmukhia6995 2 ปีที่แล้ว

    Gyanu Rana mam chai Nepalko Lata nai raxan yati mithas swar gyanu mamko rachana nani ta ramro xa tara old is gold.

  • @rjctr1
    @rjctr1 2 ปีที่แล้ว +1

    Rachana Bunu ko sadai vari safalta ko suvakaman mero bunu

  • @SandiipAcharya
    @SandiipAcharya 2 ปีที่แล้ว +1

    Rachana is my Favourite Singer