कुन्ती हिंडेको त्यो बाटो, मेलिना हिंडेको यो बाटो । Kunti Moktan & Melina Rai । Yugantar । Ep-05

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • दुई फरक परिवेशमा उदाएर नेपाली लाेक आधुनिक संगितमा याेगदान पुर्याउने गायिका कुन्ती माेक्तान र मेलिना राई बिचकाे जीवन्त कुराकानीमा आधारित अंक...
    Voiceover Artist/Producer
    Ratan Devkota
    Script Writer
    Ratan Devkota
    Suraj Subedi
    Concept
    Aarzoo Nepal
    Editor
    Ravi Shrestha
    Researchers
    Deepak Rai
    Graphics
    Bibek Shrestha
    Suresh Bade
    Shrey Shakya
    Pradip Kumar Dahal
    Niyog Bhattarai
    Audio Recordist
    Uttam Shrestha
    Music Producer
    Rapraveen Shrestha
    Production Assistant
    Sapana Gurung
    Camerapersons
    Avesh Bajracharya
    Sujan Thapa
    Chandra Man Dangol
    Ema Thapa
    Chief Cameraperson
    Suman Maharjan
    Digital Team
    Sujit Luintel
    Subin Bhandari
    Suman Mainali
    Krishna Prajapati
    Roshan Kumar Yadav
    Asmika Rai
    Manager Production
    Luv Karki
    Creative Director
    Bipin Kumar Acharya
    कुन्ती माेक्तान तथा मेलिना राईकाे कुराकानीमा आधारीत आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ?
    तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
    Note:
    The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 365

  • @tbt1563
    @tbt1563 2 ปีที่แล้ว +17

    नेपालको चर्चित दुई गायिका कुन्ती मोक्तान मेलीना राई सदाबहार गायीका good luck

  • @mukeshrai4011
    @mukeshrai4011 2 ปีที่แล้ว +2

    कति सुबाशिली हो मेलिना माहान गायिका कुन्ती म्याडम अनि अर्कि माहान गायिका अन्जु नि हुन सबै तीन महान गायिका हरु लाई कोटि कोटि नमन!

  • @lbraichamling19
    @lbraichamling19 2 ปีที่แล้ว +53

    एक अर्कालाई गर्ने सम्मान ,माया कति राम्राे ।सरलता*

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +64

    मलाई मनपर्ने दुइ गायिका🙏♥️♥️🙏

  • @samirrai1375
    @samirrai1375 2 ปีที่แล้ว +40

    दुवै जना नेपाली सांगीतिक आकाशका महान् अनि कालजयी सदाबहार Ladies Singer हरु ! सदा सम्मान् माया र साथ❤❤

  • @firstlove360
    @firstlove360 2 ปีที่แล้ว +15

    एक जमाना थियो कुन्ति म्यामको गितहरु बिना कुनैपनि रमाइलो कार्यक्रमहरु पुरा हुँदैन थिए। 🤗🤗🙏

  • @kumarthapamagar8088
    @kumarthapamagar8088 2 ปีที่แล้ว +18

    कुन्ति म्याम र मेलिना जि को आवाज
    सुन्दा यति आन्नद हुन्छ यो कान
    कहिलै थाग्दैन

  • @sukumarofficial3469
    @sukumarofficial3469 2 ปีที่แล้ว +37

    साँच्चिकै युग र उमेर फरक तर कर्म र कला एउटै र युगौँयुगले पुस्तौँपुस्ताले याद र सम्मान गर्ने 2 गायिकाहरु प्रति उच्च सम्मान मेरो पनि।

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 ปีที่แล้ว +26

    मात्र दश मिनेट को अन्तरबार्ता मा मेलिना जी बाट धेरै कुरा हरु सिक्न सकिन्छ। अहिले को जमानामा धेरै मान्छे हरु शिक्षित पाईन्छन तर मेलिना जस्तो सक्षम र हरेक कुरामा परिपक्वता र एकदमै सरल र अनुसासित मान्छे सायद हाम्रो मातृभुमिमा पाउन निकै गाह्रो नै पर्छ । अहिले को यो जमानामा । र गित संगीत लाई माया गर्ने आम नेपाली स्रोता हरु बाट हाम्रो सबैको चेली नेपालि चेलि अथवा नेपाली गित संगीत को एउटा मुल खम्बा हाम्रो प्यारी मेलिना बहिनी लाई सदैब आशीर्वाद छ । र यसरी नै सदैभरी उनती र प्रगतीका साथ साथै नाम र ईज्जत् पनि कमाउदै जानू होला। यहि छ हजुर लाई हाम्रो तर्फबाट शुभकामना । । . We Love You So Much Melina Sister

  • @anujkhadka2536
    @anujkhadka2536 2 ปีที่แล้ว +21

    नेपाली संगीत को २ महान हस्ती हरु सलाम छ हजुर हरु लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dablukulungrai2003
    @dablukulungrai2003 2 ปีที่แล้ว +18

    मेलिना राई दिदिको एकदमै मन पर्ने बानी भनेको जहिले पनि उहाले आफू भन्दा senior अग्रजहरुलाइ धेरैनै respect इज्जत गर्नु हुन्छ र उहाँ जति सुकै सफलताको सिखरमा पुगेता पनि उहाले कहिले पनि घमण्ड गर्नु हुँदैन,मै हु भन्ने बेहबार देखाउनु हुँदैन,सधै अनुसासित हुनुको सात्साथै सारेनै मिठो र नम्र बोली बोल्नु हुन्छ।कसैको नराम्रो सोच्नु हुँदैन।सबैलाइ respect गर्नु हुन्छ।उहामा घमण्ड रिस राक मै हु भन्ने सोच कधापी पमि छैन र यो स्थानमा आइपुग्नमा help गर्ने मानिसहरुलाइ जस्तै संगीतकार,उहाको आफ्नै पिता गुरु जस्ले उहालाई संगीत सिकाउनु भयो,गीतकार लगायत सम्पुर्ण मानिसलाई कहिले बिर्सिनु हुँदैन,सधै नाम लिनुहुन्छ तेसैले साच्चिकै मेलिना राई दिदी महान हुनुहुन्छ र सक्सात लक्ष्मी देवी हुनुहुन्छ।

  • @khesmanktamang3297
    @khesmanktamang3297 2 ปีที่แล้ว +6

    मीठो स्वर कि धनी गायिका अदरणिया कुन्ती मोक्तन दिदी र मेलिना बहिनी लाई गर्ने जाती यता हजिर हुनु है

  • @bunuramesh5994
    @bunuramesh5994 2 ปีที่แล้ว +14

    कुन्ती मोक्तन नाम नै काफी छ।❤️❤️फेरि आउनु पर्यो हजुर।

  • @sanchalal4920
    @sanchalal4920 2 ปีที่แล้ว +11

    जति मान्छे राम्री त्यो भन्दा झन् धेरै सस्कारी रहेछ मेलिना धेरै खुसी लागेउ याे जमानामा पनि यस्तो सस्कारी कति भाग्यमानी रहेछ यस्तो छाेरी जन्माउनु हुने बाउ आमा 🙏🙏🙏

  • @srijanalama9273
    @srijanalama9273 2 ปีที่แล้ว +15

    एउटा इतिहास रचिसक्नु भएको र निरन्तर त्यही क्षेत्रमा हुनु हुन्छ अर्को इतिहास रच्दै हुनु हुन्छ दुबै जना महान हुनु हुन्छ ।।।

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +24

    मनपर्ने गायिकाज्युहरूको कथा सुन्दा ॲासु नै आयो मेरो।

  • @sewasewarotv9674
    @sewasewarotv9674 2 ปีที่แล้ว +18

    legendary singer kunti moktan😊😊 अनि अतिनै सरल सुशील इमान्दार ! मेलिना राई! कुनै शब्द छैन मेलिना लाई बर्णन गर्न को लागि!! Best of the best !!

  • @pradiprai4414
    @pradiprai4414 2 ปีที่แล้ว +11

    Melina rai nepali indarting ko sabai vanda best singer hunuhuncha sadai hjurlai best of luck ani maya😍😍😍😍🙏🙏😍😍😍😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💪💪💪💪

  • @dablukulungrai2003
    @dablukulungrai2003 2 ปีที่แล้ว +10

    Another legendary गायिका अन्जु पन्त र मेलिना राई दिदिको अन्तरबार्ता कहिले जुर्छ होला भगवान 😭😭😭??? मरिन्छ कि बाचिन्छ थाहाछैन तर मर्नु भन्दा अगाडि एकचोटी हेरेरै मर्ने मन छ।🙏🙏🙏

    • @prasantamang4968
      @prasantamang4968 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @samayson3938
      @samayson3938 ปีที่แล้ว +1

      पछिलो पुस्ताको मेरो Respectet Singer अन्जु पन्त & मेलिना राई 👌🙏🙏🇳🇵🎉

  • @samayson3938
    @samayson3938 ปีที่แล้ว +1

    New Generation my respectet singer Anju pant & Melina Rai 🙏🙏👌👌

  • @chandragurung1029
    @chandragurung1029 2 ปีที่แล้ว +43

    सुरिलो स्वरको धनी गायिका आदरणीय कुन्ती मुक्तान म्याम र मेलिना सिस्टर प्रती मेरो दुई हात जोडेर नमस्कार 🙏🙏छ्🌹🌹❤️❤️

  • @asmitarai9608
    @asmitarai9608 2 ปีที่แล้ว +10

    कुन्ती हिडेको त्यि बाटो मेलिना हिडेको यो बाटो
    वाह हेड लाइन कस्तो राम्रो बनाउभयो💕💕

  • @dyge3364
    @dyge3364 2 ปีที่แล้ว +3

    आफू सानो हुदा खेरी सुनेको गित माथी माथी सैलुङ्यामा भन्ने गित सुनेर यो मेरो उमेर हुर्के अहिले को मेरो उमेर कुतुमा कुतु सुपारी दाना भन्ने गाइका मेलिना र कुन्ती दिदिलाई मिथो सम्झ्ना छ

  • @ManiRamRai1
    @ManiRamRai1 2 ปีที่แล้ว +11

    Kunti didi ko geet sune ra nachera hurke ko hami aile pani geet bajyo bhane nachu ma melina rai ko geet ma aaba mero chori haru nachan ... Katti ramro

  • @ilamelimagar2081
    @ilamelimagar2081 2 ปีที่แล้ว +2

    कुन्ती + मेलिना नाना दुबै मेरो मन जित्ने गायिका हो।

  • @Japanesevocabulary2393
    @Japanesevocabulary2393 2 ปีที่แล้ว +12

    सर्वगुन सम्पन्न दुई गायिका💕💕💕💕

  • @mankumarrai4730
    @mankumarrai4730 2 ปีที่แล้ว +5

    Galaxy 4k telivision को यो कार्यक्रम त बेष्ट लाग्यो,
    कलाकार-कलाकार बिचको शिष्टचार भेटघाट र कुराकानी
    असाध्यै मन पर्यो,
    देशका जिम्मेवारी ब्याक्तिहरु लात हानाहान गरिरहदा कलाकारहरु एक आपसमा शिष्टचार भेटघाट गरिरहेका छन र एक आपसमा सम्मान ब्याक्त गरिरहेका छन्
    जय होस नेपाली कलाकारहरुको
    🇳🇵🎤🎧️🎶🇳🇵

  • @dablukulungrai2003
    @dablukulungrai2003 2 ปีที่แล้ว +3

    नेपाली गीत सङ्गीतको आधर्णिय अग्रज स्रस्टा सदाबार गायिका कुन्ती मोक्तान म्यामलाई मनै देखि सम्मान छ। Legendary गायिका कुन्ती मोक्तान म्याम र वर्तमान समयको No 1 गायिका मेलिना राई दिदिको अन्तरबार्ता हेर्नू पाउदा धेरै नै खुसी लागेको छ।
    Special Thanks To The Entire Team Of Galaxy 4k.
    दुबै जना मेरो एक्दमै मन पर्ने गायिकाहरु हुनुहुन्छ।
    सारै नै राम्रो लाग्यो अन्तरबार्ता। प्रेनणादायी लाग्यो र
    अरु कलाकारहरु पनि मेलिना दिदी जस्तै अनुसासित र ईमानदार हुन जरुरी छ र आफ्नो काम बायेक अरु उनआवासेक कुरामा ध्यन दिनु भयेन अनि मात्रै नेपाली गीत सङगीत र फिल्म क्षेत्र अगाडि बद्ने छ।
    हामिले हाम्रो अग्रजहरुलाइ इज्जत गर्नै पर्छ येदि हामिले पनि पछि respect पाउनुछ भने र अरु सङ हैन आफै सङ प्रतिस्पर्धा गर्नु पर्छ।
    Give Respect
    Take Respect
    जय नेपाली गीत सङगीत
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @bhagatrai2509
    @bhagatrai2509 2 ปีที่แล้ว +1

    Didi bahini ma samman xa safalta ko sikhar sadhai sumadhur rahos💟🙏

  • @bhimrawal1817
    @bhimrawal1817 2 ปีที่แล้ว +4

    कुन्ति मुक्तान ज्यु लाई देख्न पाईयाे। साथमा ( क्युट ) मेलिना खुसि लाग्याे

  • @rimasunuwar5792
    @rimasunuwar5792 21 วันที่ผ่านมา

    Hajur harulai dherai dherai suvkamana pailo partam sunti didi haurko git dherai man prax r paxilo pustako man prane melina rai

  • @sosteekaneupane468
    @sosteekaneupane468 2 ปีที่แล้ว +5

    When kunti moktan sings kammar mathi patuki with melina she proves how much respect and love she has for her juniors❤️

  • @user-lm1kn9pm7z
    @user-lm1kn9pm7z 2 ปีที่แล้ว +1

    पुरानो पुस्ता कि महान गायिका आदरणीय कुन्ती मोक्तान र नया पुस्ताकि सफल राम्री गायिका मेलिना राइलाइ सङ्गै देख्दा औधी खुसी लाग्यो

  • @tanurai7171
    @tanurai7171 2 ปีที่แล้ว +6

    Melina rai my all time favourite very hard working, talented and beautiful singer love you forever ❤️❤️❤️❤️👍👍👍😘😘😘💯👌🏾👌🏾👌🏾👌🏾👌🏾

  • @dhanbahadur9542
    @dhanbahadur9542 2 ปีที่แล้ว +3

    आदर्ण दिजु हरूमा धेरै धेरै माया ,,,कुन्ती दिजुलाई फ्याफुल्ल, मेलिना बैनि लाई सेवाराे🌹🎁💔💘💕💞💕💕💘💘💔

  • @puskarraii2920
    @puskarraii2920 2 ปีที่แล้ว +4

    आजकलको भाईरल कलाकारहरु चर्चित हुन अनेकौ अस्लिल सब्दहरु उचारन गर्न तयार हुने ।घर परिवार सङै बसेर हेर्न नमिल्ने भिडियो बनाउनेहरु-कलाकार कस्तो शब्द चयन गर्ने मेलिना बैनिबाट सिक्नुस ।

  • @rameshbasnet8463
    @rameshbasnet8463 2 ปีที่แล้ว +5

    कति राम्रो दुबै जना सुप्पर मेरा हार्ट गाईका।

  • @puskalrai3816
    @puskalrai3816 2 ปีที่แล้ว +1

    good singer kunti and melina rai very nice

  • @santosh-co1ix
    @santosh-co1ix 2 ปีที่แล้ว +20

    आहा सुरिलो स्वर सारै मन पर्यो दुबैको

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 ปีที่แล้ว +4

    मेलिना अहिलेको नम्बर १ गायिका हो।।

  • @puskarraii2920
    @puskarraii2920 2 ปีที่แล้ว +8

    अति मन पर्ने गायिका हरु दुबै जना ।सम्मान ब्यक्त गर्दछु।

  • @subadmagar3673
    @subadmagar3673 2 ปีที่แล้ว

    नेपाल को जीउँदो इतिहासहरू नेपाली गीत संगीत सुन्ने हो भने । याँहाहरु को गित सुन्नु होस् 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Rajkumar-ji8yv
    @Rajkumar-ji8yv 2 ปีที่แล้ว +1

    Melina rai love you

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 ปีที่แล้ว +7

    आदरणीय कुन्ती दिदीलाई नमस्कार,र छोरी मेलिनालाई प्यार।म एउटा कुरा भन्न मन लाग्यो।मेरो जवानीमा दौंतरी साथीहरु बिदेश जान्थे,७०/८० हजार तिरेर,तर मैले भन्थें कि,म बिदेश त जान्छु तर पैसा नतिरी जाने बस्ने खाने बरु फर्केर आउँदा पैसा लिएर आउँछु भनेर।तर मैले सकिन,यो भनाइलाई छोरी मेलिनाले प्रमाण पुर्‍याईन।राम्रो परिबर्तन चाहनुहुन्छ भने आफैबाट शुरु गर्नुहोस।-जिवेश चाम्लिङ राई

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 2 ปีที่แล้ว +3

      यति सस्कारी , गियानी, राम्री, मेहनती , सुरिलो सुन्दर आवाज भएको छोरि जन्माउनु भएको बाबा आमा लै सलाम छ

    • @ilenr914
      @ilenr914 2 ปีที่แล้ว

      Bhagyamani hunuhunxa hajur...🙏🙏🙏

  • @arjun_giri4140
    @arjun_giri4140 2 ปีที่แล้ว +6

    दुबै मन पर्न गायिका यकै साथ देख्ना पाउँदा सारै खुसी लाग्यो

  • @indrahitang
    @indrahitang 2 ปีที่แล้ว +2

    Kunti didi Ra Melina bunu ko geet ekdam nai ramro lagxa .every song is best both of you I respect Both of you .........

  • @shibajirai784
    @shibajirai784 2 ปีที่แล้ว +2

    कति मिठो बोली सब्द अनि मान.. यो हो नेपाली दिदिबहिनीहरु?? आउने समाजको लागि प्रेणा🙏🙏🙏🙏

  • @edishadreams1545
    @edishadreams1545 2 ปีที่แล้ว +11

    Wow Melina with Legendary lady singer💜💜

  • @btoyentertainmentvisitnewp7983
    @btoyentertainmentvisitnewp7983 2 ปีที่แล้ว +3

    Wow.... amazing 👏 both of you kunti motan legendary name of nepali music 🎶 industry and young melina

  • @sewasewarotv9674
    @sewasewarotv9674 2 ปีที่แล้ว +3

    कस्तो दामी कन्सेप्ट को कार्यक्रम 😊😊😊😊😊😊😊😘😘😘 एक साथ दुई सुपर गायिका हरु मेलिना राई अनि कुन्ती मोक्तान म्याडम लाई नमस्कार 😊😊😊😊

  • @lama_company9258
    @lama_company9258 2 ปีที่แล้ว +3

    माथी माथी सैलुङ्गे मा चौरी डुलाउने लाई Favourite song

  • @user-sr1y4
    @user-sr1y4 9 วันที่ผ่านมา

    कुन्ती म्यामको फ्यान्❤️

  • @padamrai8596
    @padamrai8596 2 ปีที่แล้ว +6

    Wow! genuine & excellent Nepali musical industry's great songstresses Kunti Moktan & Melina ( Anjali) Chamling Rai. You've been contributing our Nepali music industry for a long time. You're the Kohinoor diamond of our Nepali music industry. You're swimming in the Ocean of the Nepali musical industry by sinking from one side to another , up to down , down to up , right to left , left to right & one place to every where. Your musical contributions'll have been becoming immoral when Nepalese & Nepal stay in the world. " Morning shows the day as baby shows the man." Living things are mortal but living things' works are immortal in the world . Do keep doing such great and good works for Nepalese & Nepal up coming days. Thanks a ton for giving great contributions in our Nepali music industry.

  • @nirkumarbantawa7005
    @nirkumarbantawa7005 2 ปีที่แล้ว

    Ekdam ramro lageu due mahan singer kuntti muktan medam and melina sis

  • @parbatiserpuja9436
    @parbatiserpuja9436 2 ปีที่แล้ว

    Melina nani ta katti ramri ani saral ho . Hamesa yestei rahnu ani best of luck for your bright bright future.

  • @prasanbantawaofficial328
    @prasanbantawaofficial328 2 ปีที่แล้ว

    कुन्ती दिज्यु अनी बहिनी मेलिनाको भलाकुसारी सुन्दा ३३ मिनेट ३२ सेकेन्ड कत्ती चाँडो बितेको, ५ मिनेट जस्तै गरी बित्यो । यहाँहरुको साङ्गीतिक यात्राले आनन्त सम्म निंरन्तर छाइरहोस, आउँदा दिनहरूमा पनी कुन्ती दिज्यु र बहिनी मेलिनाको नयाँ नयाँ गीतहरू सुन्ने अवसर मिलीरहोस् यही कामना l

  • @sbthapa3390
    @sbthapa3390 2 ปีที่แล้ว +4

    Kunti mam and Melina bahini lai dhary dhary samman 🙏🙏🙏🙏 xa

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +3

    आदरणीय दिज्यु कुन्ती दिज्यु अनि मायालु बैनी मेलिना लाई 🙏🙏🌹🌹❤️❤️ धेरै खुशी साथै रमाइलो लाग्यो ।धेरै धेरै धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemsrana
    @khemsrana 2 ปีที่แล้ว +3

    Mero Best singar wauuu kunti momi lai namaste 🙏 melina lai I love 💕 🌹😘

  • @minkhaling5505
    @minkhaling5505 2 ปีที่แล้ว +7

    दुबै एकदम मेरो favourite ladies singers

  • @raikumarnaxiring6656
    @raikumarnaxiring6656 2 ปีที่แล้ว +1

    आदर्निये दिदी कुन्ती र मेलिना बैनी दुबै लाई मेरो नमस्कार

  • @Gutu69
    @Gutu69 2 ปีที่แล้ว

    Nepali sangitik xetra ko hasti haru
    Solute xa kunti mam, ra Melina g ❤❤❤🙏🙏

  • @firojrai987
    @firojrai987 2 ปีที่แล้ว +4

    Legendary senior singer kunti muktan queen
    Popular junior singer melina rai queen get together 🙏🏻🙏🏻

  • @rambdrgurung4457
    @rambdrgurung4457 2 ปีที่แล้ว +1

    नेपाली गायिकी क्षेत्र को हस्थी सुरिलो स्वर की धनि दुई दिदीबहिनीहरु कुन्ती मोक्तान र मेलीना राईको दिर्घायुको कामना गर्दछु म तपाईहरुको प्रोग्राम अष्ट्रेलिया देखि हेरिरहेको छु, स्वदेश मा रहि आफ्नो गायन क्षेत्रमा आकाश चुमीरहोस,यसैमा इज्जत मान सम्मान पाईरहोस, धन्यबाद।

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 2 ปีที่แล้ว +2

    wow kati ramro socho super

  • @shibajirai784
    @shibajirai784 2 ปีที่แล้ว +3

    कुन्ति दिदी र मेलिना बहिनी .. सुमधुर आवाजको धनि🤣🤣🤣

  • @gopalrai3500
    @gopalrai3500 2 ปีที่แล้ว +3

    Malai both of singers man parxa kunti mam n Melina sister interview herera Khusi lagyo

  • @VISITNEPAL-fz8wy
    @VISITNEPAL-fz8wy 2 ปีที่แล้ว +4

    My best singer melina Nanu😍love you dear god bless you 😍🙏

  • @buddhakulung1910
    @buddhakulung1910 2 ปีที่แล้ว +2

    Dubai ekdam charchit ra swar dhani gayika haru, ani 2 jana bichko katti ramro kurakani ho ati nai man paro.

  • @yanishbhandari3002
    @yanishbhandari3002 2 ปีที่แล้ว +5

    What a respect for each other waoo tyo jamana ani yo jamana all the best both of you

  • @AaushAlizeh.888
    @AaushAlizeh.888 2 ปีที่แล้ว +3

    Man parney 2 gaeka haru ❤️🥰🥰

  • @malisangita66
    @malisangita66 2 ปีที่แล้ว

    kunti mem lai derai pachi herna paye. legend singer. ak time thiyo kunti muktan. ko song. sunintyo. aj yo age ma ni ati mitho voice. chaa

  • @sarughimire14
    @sarughimire14 2 ปีที่แล้ว +5

    मेलिनाको बोली कति मिठो

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 ปีที่แล้ว +4

    आहा बयान गर्ने कुनै सब्द छैन ❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @nareshale9477
    @nareshale9477 2 ปีที่แล้ว

    aadarniya,agraj sundar,ashal,Gayika kunti Moktan Madam ra ahile ko priya sundari gayika.Melina Rai sanga ko mitho kurakani sunera yekdam khushi lagyo.

  • @sanjaykushwaha204
    @sanjaykushwaha204 2 ปีที่แล้ว

    kunti ma'am dhera dherai samman....ani melina ji lai dherai dherai maya i love u melina

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 2 ปีที่แล้ว +3

    मेरो दुई favourite singer

  • @nirumagar2315
    @nirumagar2315 2 ปีที่แล้ว +4

    Respected great persons kunti moktan DD & melina rai DD 🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️🌺🌷🌺🌷

  • @gitaniroulaghimire5198
    @gitaniroulaghimire5198 2 ปีที่แล้ว +1

    दुबै जना को स्वर मानै पर्छ मलाई सारै मन पर्छ 🙏🙏❤️❤️

  • @manojshrestha7721
    @manojshrestha7721 2 ปีที่แล้ว +2

    Kati garxau upahas. Aru gardai Gara. Mata hidxu merai baato khutta ta Dai Gara this song is great kuntti mam

  • @kamallimbumelodies
    @kamallimbumelodies 2 ปีที่แล้ว +1

    नेपाली गीत संगीतको क्षेत्रमा जिउँदो इतिहास कुन्ती दीदी मेलिना बहिनी सङ्गकाे एकैसाथ भलाकुसारी अवलोकन गर्न पाउँदा एकदमै मज्जा लाग्याे। दुवै जनालाई मनदेखि उच्च सम्मान..🙏🙏
    Thank you Galaxy 4K team ❤️❤️❤️

  • @pksangita
    @pksangita 2 ปีที่แล้ว +2

    Mero best both of u 🙏🙏

  • @nareshmahatara3436
    @nareshmahatara3436 2 ปีที่แล้ว +1

    कुन्ती मोक्तान मेरो फेवरेट🇳🇵🙏🙏🙏

  • @sushildxetridangi
    @sushildxetridangi 2 ปีที่แล้ว +4

    Wow kunkti mam and melila ji hole nepal respect u and love u great and great

  • @umeshale2796
    @umeshale2796 2 ปีที่แล้ว +3

    Kunti moktan ko pahilo song suneko maile gothala jada❤❤❤

  • @maheshkarki8476
    @maheshkarki8476 2 ปีที่แล้ว +32

    Huge respected both our Darjeeling legend singer we all feel proud of Oueen of hills with ur pleasure From Dubai Mahesh 🤩❤️

  • @basantathapa9594
    @basantathapa9594 2 ปีที่แล้ว +6

    सम्मान संगै सुभकामना हजुर हरुलाई

  • @shishirmagar2036
    @shishirmagar2036 2 ปีที่แล้ว +1

    Kunti mukataan di lai mero Salam 🌹🙏🌹

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 ปีที่แล้ว +2

    Best artist

  • @dipenshrestha3802
    @dipenshrestha3802 2 ปีที่แล้ว +2

    Hamro class mate le gauthin yo gana sadhai paxi usko nam nai sailunge vanera chiniyo bcz of this song. Took me back that era. 💕🥰

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 2 ปีที่แล้ว +2

    Both are main piller of music industries of our country best of best singers 👌👍❤️❤️🙏🙏

  • @rajkhamburai4787
    @rajkhamburai4787 2 ปีที่แล้ว +1

    legendary kunti didi wow junior melina didi sewa

  • @raimohan5929
    @raimohan5929 2 ปีที่แล้ว

    Aafno agraj lai samman garnu Melina hajur ko aru thulo ghahan ho. Samman ani shuvakamana hajur haru lai

  • @harkarajrai7762
    @harkarajrai7762 2 ปีที่แล้ว +1

    नाना र निछा तपाइहरुलाई सेवा। तपाइहरुको जम्घट निरन्तर बढी रहोस । माया सम्मान र सद्भाव यसरिनै बनिरहोस। दिपावलिको शुभकामना तपाइहरु लगाएत समस्त नेपाली भासी हरुलाई।

  • @akiritidhimal7296
    @akiritidhimal7296 2 ปีที่แล้ว

    मेरो दुबै ,, favorite singar

  • @binodbhujel5254
    @binodbhujel5254 2 ปีที่แล้ว +2

    Wow voice ta ajai pni testai xa mem hjur ko 😍 god bless you

  • @rajulama6249
    @rajulama6249 2 ปีที่แล้ว +2

    Sooo Nice Tooo See Legendary Kunti Ji & Sweet & Beautifulllll Superbbbbbbbbb Singer Melina Rai...
    👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @NabinRai-x9h
    @NabinRai-x9h หลายเดือนก่อน

    My favorite singer kunti muktan Mam❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jokrajkulung6739
    @jokrajkulung6739 2 ปีที่แล้ว +6

    2 women
    One has musical long history
    And another leading present the Nepali music industry
    Rare conversation Galexy 4k

  • @tanurai7171
    @tanurai7171 2 ปีที่แล้ว +3

    die heart fan of you Melina rai you are my inspiration 😲😲😲😲😲💞💝💗💕❣️💖💯👍👍👍👍