रचना रिमाल काउलिको घरमा पुग्दा भयो यती धेरै रमाइलो ! हाँस्दा हाँस्दै बेहोस Rachana Rimal & Kauli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 416

  • @mrpoon5731
    @mrpoon5731 3 ปีที่แล้ว +79

    वाह रमाइलो लाग्यो..कलाकार भनेको यस्तो हुनु पर्छ.सफल होस र सफलताको कामना काउली र रचना मा .God Blesses both of you .

    • @laxmineupane1129
      @laxmineupane1129 3 ปีที่แล้ว

      कति मिठाे नानिकाे स्वर पर्गति काे कामना

    • @Gangapaudel5900
      @Gangapaudel5900 3 ปีที่แล้ว

      P@@laxmineupane1129

  • @philipkumal3988
    @philipkumal3988 3 ปีที่แล้ว +6

    अति मिठाे स्वरकाे धनी हाम्राे रचना बहिनी हजुरकाे हरेक गित म सुन्ने गर्छु र मलाई धेरै खुसि लाग्छ भबिश्यमा अझै अगाडि बड्नु यहि छ मेराे शुभकामना ।

  • @jyotilamichhane6357
    @jyotilamichhane6357 3 ปีที่แล้ว +37

    मेरो favourite गाईका रचना रिमाल लाई यो show मा देखाउने इच्छा पुरा भएो मलाई धेरै खुशी लाग्यो

  • @DdLimbu
    @DdLimbu 3 ปีที่แล้ว +27

    कत्ति मिठो कुरा कानि मन पर्ने मान्छे हरुको त जस्तो कुरा गरे पनि हेरि रहुं सुनि रहुं लाग्ने ।।काउलि । राम्री सन्ध्या र रचना नानुलाइ सधै सधै सफल्ताले चुमि रहोस एस्तै हाशि खुसि देख्न पै रहुं ।।।🌷🌷🌷🌷🌷

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +14

    अति रमाईलो लाग्यो रचनासङ्गको अन्तर्वातामा ।

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 ปีที่แล้ว +33

    प्यारी छोरी रचु को बोली मिठो स्वर मिठो ! सँधै यस्तै भलाद्मी हुँनु है ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 ปีที่แล้ว +18

    रचना रिमाल लाई देख्ने बित्तिकै किनकिन हाँसो लाग्छ हो।।कति क्युटनेस हो।।बोली पनि कति मिठो हो।।तर बचपना चाहिँ जानिभएन जे छ तेहि प्वाक्क बोल्दिहाल्नुहुन्छ यो बानी चाहिँ सारै मन पर्छ।।

  • @chakrabasnet4577
    @chakrabasnet4577 3 ปีที่แล้ว +19

    फूलको थुंगा बहेर गयो गंगाको पानीमा भन्ने गीत पनि गवाको भए सुनमा सुगन्ध हुनेथियो नि काउली बुढी … जे होस राम्रो छ …

  • @kpchapagain6977
    @kpchapagain6977 3 ปีที่แล้ว +17

    जतिबेला रचनाबहिनि झापाकाे अाफ्नाेघरमा चटपटे बेच्दैगित गाईरहेकि हुन्थिन । भर्खर मिडियामा भिडियाेहरु हेर्नपाईन्याे । त्याहिबेला मैले कमेन्डमा लेखेकाे थिए बहिनिकाे भबिस्य उज्जलछ भनेर । सायद अाज सफलताकाे उच्चई चड्दै गर्दा खु सि लाग्छ । अझ सफलता मिल्दैजाअाेस शुभकामना । काउलि बुढिका यस्तै रमाईला कार्यक्रम हेर्नपायाेु अझ बढि शुभकामना ।

  • @Adhikson
    @Adhikson 3 ปีที่แล้ว +16

    बिदेशी को नक्कल गर्नु भन्दा आफ्नै अर्गानिक सो बनाएकोमा काउलि बुडि र सबै टिमलाई सफलताको शुभकामन ।।।
    ❤️❤️❤️❤️❤️

  • @surajkhatri7300
    @surajkhatri7300 3 ปีที่แล้ว +47

    सबै भन्दा राम्रो स्वर र सिदा रचना रीजाल
    कलाकार हुन अगाडि बढ्नु धन्यवाद🙏💕

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +1

    कति राम्रोछ गित रचनाको धन्यवाद ❤

  • @sembuhangyt8136
    @sembuhangyt8136 3 ปีที่แล้ว +18

    कस्को हुने होला यति cute innocent beautiful मान्छे रचना u r fabulous

  • @debrai9116
    @debrai9116 3 ปีที่แล้ว +14

    सुन्दरी अति मिठो स्वारकी धनि रचना छोरीलाई सफलताको कामना सहीत आशिरबादछ परदेसी ॲकलको युके बाट

  • @narayansingali7426
    @narayansingali7426 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्य बाद मनोरंजन गराई दिनु भएको मा अरु बेला खाई तेस्तै हो हजूर को सो हेर्दा चै जे होस रमैलो लाग्छ 🥰 रचना रिमाल one of the best my singer🥰🥰

  • @tekshrestha1764
    @tekshrestha1764 3 ปีที่แล้ว +7

    सार्है सरल अनि उत्कृस्ट स्वोर को धनी रचना बहिनिको उत्तर दिने शैली अतिनै मन पर्छ ।

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 ปีที่แล้ว +5

    राम्रो लाग्यो काउली बुडी शो👍 रचना सिस को big fyn 🙏

  • @pandagaming4941
    @pandagaming4941 3 ปีที่แล้ว +8

    राम्रो मान्छे हरु राम्रो कार्यक्रम राम्रो स्वर बधाई छ हजुर हरुलाई

  • @mangalmgr3853
    @mangalmgr3853 3 ปีที่แล้ว +8

    राम्रो गाइका रचनारिमाल नेपालकोे सान धेरै धेरै बधाइ छ हजुरलाइ

  • @manisharegmi8560
    @manisharegmi8560 3 ปีที่แล้ว +8

    kati ramrii ho k 😍😍😍mero dream rachana le pura garnu vayo jastai lagyo ma aafumai khusi vaye

  • @arjunkarki6088
    @arjunkarki6088 3 ปีที่แล้ว +7

    रचनाको स्वर, सरलपन, बालापन सबै मिठो छ। सफलताको शुभकामना छ काउली बुडी र रचना दुवै जनालाई

  • @duganaa7315
    @duganaa7315 3 ปีที่แล้ว +6

    काउली बुडिको प्रोग्राम त दामि दामि लाग्यो।।।

  • @gunjanthing1999
    @gunjanthing1999 3 ปีที่แล้ว +12

    छोरी भनेको रचना रिमाल जस्तो हुनुपर्छ गर्व लाग्छ रचना छोरी तिम्रो सधैं प्रगतिको शुभ कामना छ धेरै धरै

  • @kailashtiwari6760
    @kailashtiwari6760 3 ปีที่แล้ว +4

    जति सुन्यो उति सुनौलाग्छ रचनाजी को गित

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +5

    मज्जा आयो यो episode मा रमाइलो लाग्यो !

  • @mountainboy5904
    @mountainboy5904 3 ปีที่แล้ว +23

    रचना बुनु र के पि बा को प्वाक्क प्वाक्क बोलियको स्याबेज हरु हरेक दिन खोजी खोजी हेर्छु मनोरन्जन लिन्छु 😁🥰🥰

  • @roshansunar4878
    @roshansunar4878 3 ปีที่แล้ว +33

    स्व्च्छ छवि भएको सुन्दरी गाईका सफलताको शुभकामना दुबै जनालाई

  • @shrsantoshstha5
    @shrsantoshstha5 3 ปีที่แล้ว +14

    नेपाली पन,नेपाली मन दुबै जनालाई उत्तरोत्तर प्रगतिको शुभकामना !!!

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 3 ปีที่แล้ว +18

    एक सरल स्वभाव तथा अत्यन्तै सुमधुर स्वरकी धनी रचना बैनीलाई सफलताको कामना।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +4

    देश तथा विदेश बाट काउली बुढी शो नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +26

    हाम्रो पुर्बी झापाको रचना रिमाल नानी सोझो पन लाई सबैले माया गर्छन् अहिले सांगीतिक क्षेत्रमा धेरैले अफर गरेका छन स्थान दिएको छ बधाई छ रचना रिमाल नानी❤️

    • @darjeelingdarjeeling38
      @darjeelingdarjeeling38 3 ปีที่แล้ว

      Ayo Rachana rimal ko performence th-cam.com/video/J1gHc6v_KTU/w-d-xo.html

  • @indrakumarrai8586
    @indrakumarrai8586 3 ปีที่แล้ว +14

    स्वर कि धनी रचना रिमाल 💕👌💕 काउली आमा मादल चेज गर्नु पर्यो ।

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 ปีที่แล้ว +6

    लु मलाई चाहिँ अलिकति पनि हासो उठेन है काउली र रचनाको कुराले , रचना मेरो छिमेकी गाउकी हुन ,, उस्को प्रगतिको धेरै धेरै कामना चाहान्छु 🌷💕

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 3 ปีที่แล้ว +8

    Wow beautifull Interview between Kouli Buri and Rachana Rimal well done best of luck

  • @abpmagar5963
    @abpmagar5963 3 ปีที่แล้ว +7

    So sweet voice रचना प्यारीको ❣️❣️

  • @niulshrestha8446
    @niulshrestha8446 3 ปีที่แล้ว +16

    रचना बहिनीको स्वर झन झन शंसत राम्रो छ !!

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 ปีที่แล้ว +25

    I like this interview, Rachana’s in the interview is always so organic. The host Cauli budhi made the interview more fun, respect both of them.

  • @sundargautamofficial
    @sundargautamofficial 3 ปีที่แล้ว +12

    लास्टै मीठो स्वर छ रचना जि को माकसम

  • @shivaacharya1386
    @shivaacharya1386 3 ปีที่แล้ว +150

    नेपाल आइडल को सुरुको गित बाट तिम्रा हरेक गित सुनेको छु तेहा सम्म ल्याउने अगाडि सम्म पुराउने 15-16 बाट आउट हुने डराएर लाई येहा सम्म पुग्न न्यु दाइ को नाम नलिदा दुख लाग्यो

    • @chumantatumbapolimbu5436
      @chumantatumbapolimbu5436 3 ปีที่แล้ว +18

      100% sahi ho.... malai ni dukha lagyo... rachana lai aaja chininu vanekai न्यु सरको हात छ । रचनाले कहिल्यै बिर्सनु हुन्न न्यु सर लाई

    • @straightforward4035
      @straightforward4035 3 ปีที่แล้ว +1

      Xori y r my darling !!

    • @phurpadorjelama
      @phurpadorjelama 3 ปีที่แล้ว +3

      Sahi ho Malaini dukha lagyo😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @saranpunavecyanisray7076
      @saranpunavecyanisray7076 3 ปีที่แล้ว +2

      Nepal idolma new sar gharmai gayera liteko ho audition ma swor kameko thiyo ahile birsechhanki kyaho.

    • @pembailam6147
      @pembailam6147 3 ปีที่แล้ว +2

      सहि कुरा गर्नु भयो हजुरले रचना रिमाल अब सुपरसटर भयो त हजुर बिर्सने भयो त हजुर

  • @khemjanglimbu6049
    @khemjanglimbu6049 3 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो, उज्ज्वल भविष्यको शुभ कामना छ रचना जी..

  • @Iqother80
    @Iqother80 3 ปีที่แล้ว +12

    धेरै राम्रो 🙏❤️💞

  • @devtamu2175
    @devtamu2175 3 ปีที่แล้ว +5

    Cute&beautiful Rachana 👍❤️super porgam sandhiya miss. Good luck 🇳🇵🙏

  • @prakritirai2749
    @prakritirai2749 3 ปีที่แล้ว +1

    सारै मना छ यो गीत तिम्रो नजर पहिले ....

  • @milantiwari1859
    @milantiwari1859 3 ปีที่แล้ว +5

    धेरै मन पर्ने गाईका रचना

  • @subashbogati4225
    @subashbogati4225 3 ปีที่แล้ว +2

    अाहा रमाइलो 👌🙏❤️😊

  • @tinjureonline3356
    @tinjureonline3356 3 ปีที่แล้ว +6

    तेह्रथुम ओयाक्जुङ को चेली तिनजुरेको नजिकै हो ओयाक्जुङ बधाई छ, अहिले झापा बासिन्दा हुन जन्म तेह्रथुम अहिले झापा भन्नु पर्छ साथै न्यु बज्राचार्य सरलाइ बिर्सनु हुदैन, उहाको नाम बिना सधै अधुरो हुन्छ रचनाका हरेक कार्यक्रम !

  • @durgalamsal9028
    @durgalamsal9028 3 ปีที่แล้ว +4

    कति राम्रो गाउँछिन् नानि ले 😍

  • @rainirmala106
    @rainirmala106 3 ปีที่แล้ว +2

    सार्है मायालु छिन् रचना बुनु अझै धेरै प्रगती गर्दै जानु है ❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺

  • @dilipstha2379
    @dilipstha2379 3 ปีที่แล้ว +19

    रचना बहिनी को स्वोर मा छुट्टै जादु छ

  • @premkarki2656
    @premkarki2656 3 ปีที่แล้ว +4

    रचना को कुरा मा दम छ 😍😍😍

  • @ramswarup8999
    @ramswarup8999 2 ปีที่แล้ว

    काउली बुढीकाे हिडाई चाहिँ A1 लाग्छ

  • @meghraj9832
    @meghraj9832 3 ปีที่แล้ว +8

    One of the biggest fan of yours Mrs Rimal❣️.. I like the way you sing ❤️🎶

    • @nabinstha2160
      @nabinstha2160 3 ปีที่แล้ว

      Mrs chai kasari hau bro Miss hola hau

    • @rameshsoni8969
      @rameshsoni8969 3 ปีที่แล้ว

      One of the biggest fan of yours Mrs Rimal 💕.....I like that way you sing....

    • @rameshsoni8969
      @rameshsoni8969 3 ปีที่แล้ว

      One of the biggest fan of yours Mrs Rimal 💕.....I like that way you sing....

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 3 ปีที่แล้ว +11

    Cute Rachana Ji ❤️ Melody Queen❤️

  • @aryaaslounge684
    @aryaaslounge684 5 หลายเดือนก่อน +1

    best of luck bhainee

  • @ansu__7541
    @ansu__7541 3 ปีที่แล้ว +18

    रचना काे घरको छत डलान गरेको हामी हरु ले हो हाेमकार रेडिमेक्स् झापा बिर्तामोड बाट गरिएको हो 🤔

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 2 ปีที่แล้ว

    रमाइलो लाग्यो राम्रो

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 ปีที่แล้ว +1

    Babaalx ramailo bho🙏🙏👌👌♥️♥️💞💞🌺🌺👏👏👏👏

    • @arjunkarki6088
      @arjunkarki6088 3 ปีที่แล้ว

      रचनाको स्वर र सरलपन दुवै मिठो छ।

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 ปีที่แล้ว +3

    सफल जिन्दगीको शुभकामना बहिनीलाई

  • @laxmanlama2050
    @laxmanlama2050 3 ปีที่แล้ว +2

    Dheraii ramro x Hajur

  • @madhudhakal7571
    @madhudhakal7571 3 ปีที่แล้ว +5

    Beautiful girl with beautiful soul 💞💝 god bless you forever rachana sis..

  • @khimarana8287
    @khimarana8287 3 ปีที่แล้ว +2

    कत्ति राम्रो गाउँछिन नानुले 💘🙏

  • @manojkchongbang8663
    @manojkchongbang8663 3 ปีที่แล้ว +1

    she is improving herself everyday. also she started act like mature.... thats the +points for her further career.... & kawli's presentation was amazing.... 👏

  • @bhuvankumar3017
    @bhuvankumar3017 3 ปีที่แล้ว +1

    Very very interesting show and beautiful ❤️ singer with kauli budhi. Best of luck

  • @padambhadur4372
    @padambhadur4372 3 ปีที่แล้ว +4

    Very good Song Namaskar 💕💕💕

  • @ngawang5537
    @ngawang5537 3 ปีที่แล้ว +4

    She has indeed organic pure voice. All the very best

  • @emmaplays6095
    @emmaplays6095 3 ปีที่แล้ว +1

    Saraye mito aawaj x Rachana Bayeni hajurko ajaye agadi bados hajurko safallta ko sikhar chumos

  • @dipkala1045
    @dipkala1045 3 ปีที่แล้ว +3

    Cutest sweetest lil thing 🥰 love u sis ❣️

  • @RameshSharma-qg6oc
    @RameshSharma-qg6oc 3 ปีที่แล้ว +2

    Super show, to be continue, I'm big fan of Rachana Rimal

  • @BudhaMusic
    @BudhaMusic 3 ปีที่แล้ว +6

    Keep it up 👍

  • @kalkalphe5960
    @kalkalphe5960 3 ปีที่แล้ว +3

    Beautiful voice you are pure gold don't change

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว +4

    धेरै राम्रो

  • @sushilmagar444
    @sushilmagar444 3 ปีที่แล้ว +4

    Rachana❤🎸🎤🎧

  • @rijalhariram3331
    @rijalhariram3331 2 ปีที่แล้ว

    सार्है रमाईलो रचना रिमाल

  • @shusilaale703
    @shusilaale703 3 ปีที่แล้ว +4

    Beautiful sisters 💕 💗 ❤

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว

    Well done Kouli and Rachana beautifull interview best of luck both of you

  • @Devilbrineminecraft1
    @Devilbrineminecraft1 3 ปีที่แล้ว

    sooo cute aand innocent rachana..keep it up. all d best..

  • @Mangolian666
    @Mangolian666 7 หลายเดือนก่อน +1

    very nice

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 3 ปีที่แล้ว +4

    Very nice interview very very nice beautiful rachana rimal

  • @Diamond_Red_Force
    @Diamond_Red_Force 3 ปีที่แล้ว

    रमाइलो मान्छे 😊😊🙏🙏🙏

  • @dorjjetamang6747
    @dorjjetamang6747 3 ปีที่แล้ว +7

    Rachana, Reamal Dharai ramro singer madya yake ho maja laguo👍👍

  • @limbukhimyangthumba5961
    @limbukhimyangthumba5961 3 ปีที่แล้ว +1

    सफल जिवनको शुभकामना रचना बहिनि।

  • @nikdevkota
    @nikdevkota 3 ปีที่แล้ว +1

    रचना रिमाल अनि काउली बुढि दामी

  • @limburoman5294
    @limburoman5294 3 ปีที่แล้ว +1

    Rachana Rimal naturally pretty and so adorable voice 👍👌✌️

  • @padamdhami7810
    @padamdhami7810 3 ปีที่แล้ว +5

    सुन्दर दुवै 🥰❤️❤️

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 3 ปีที่แล้ว +2

    ल रचना रिमाल बैनी तपाईं हाम्रो नगरपालिका बाग्लुङ्ग जिल्ला जैमिनि नगरपालिका यही पौष २६ देखि कुस्मिसेरा हुन गइरहेको दोस्रो जैमिनि महोत्सव मा स्वागत छ

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +1

    वाहा कति रमाइलो कुरा कानी

  • @grgyam9019
    @grgyam9019 3 ปีที่แล้ว +3

    congratulation both of you. Very sweet voice, Rachana

  • @bipinbk377
    @bipinbk377 3 ปีที่แล้ว +1

    रचना ❤️❤️सोझी ग्यानी ❤️❤️😍

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 ปีที่แล้ว +4

    Wow nice lovely rachana best of luck

  • @rachanagyawali1311
    @rachanagyawali1311 3 ปีที่แล้ว +2

    80 लाख कमाइ भएछ रचना दिदिको। ५०/५० गर्नु पर्छ ल !😆💌

  • @bishnumusictv
    @bishnumusictv 3 ปีที่แล้ว +8

    रचना 💓💓💓

  • @bijayamagar494
    @bijayamagar494 3 ปีที่แล้ว +1

    Kati ramailo ho kya🤘🤘🤘❤️🙏

  • @wowshailungtv
    @wowshailungtv 3 ปีที่แล้ว +1

    Wow 😍 interview 👏

  • @tirthawasti2132
    @tirthawasti2132 3 ปีที่แล้ว +2

    दुबै जनालाई सफलताको शुभकामना ।

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +1

    काउली बुढी सन्ध्या बुढा तरुनी आमा को पनि कार्यक्रम राम्रो छ !

  • @tamangsherap6575
    @tamangsherap6575 3 ปีที่แล้ว +2

    रचना सारै रमाइलो

  • @chauhandb3379
    @chauhandb3379 3 ปีที่แล้ว +6

    Beautiful sweet and unique voice Rachana

  • @ranjanachimariya4759
    @ranjanachimariya4759 3 ปีที่แล้ว +5

    Exactly sho should not forget to Niyu Sir.I still remember that day when Niyu Sir reached to her Chatpate Dokan

  • @purnashrestha7632
    @purnashrestha7632 3 ปีที่แล้ว

    interview vare ma hase rahe.kati xito 26:28 minute sakeyo thaha nai vayena.dherai ramailo lagyo malai.m dherai happy vaye.thank you rachana.

  • @PRAKASHSHARMA-xs8or
    @PRAKASHSHARMA-xs8or 3 ปีที่แล้ว

    वाह रमाइलो लाग्यो..