यो हो असली पत्रकारिता। म पनि हत्तपत्त कसैको कुरा पत्याइहाल्ने मान्छे हैन तर टंक सरको IT मा रहेको अब्बलता र double triple cross check, verification गरि कानुनको आधारमा व्यक्त भएका सूचना सम्प्रेषण लाई 'खोज पत्रकारिता' को एक उत्कृष्ट पाटो मानी हेर्ने गर्छु र धेरै हदसम्म विश्वास पनि लाग्छ। धन्यवाद।
कान्तिपुरलाई मात्र हैन कान्तिपुर Tv हेर्ने , कान्तिपुरमा काम गर्ने पत्रकार , कान्तिपुर FM सुन्ने , अनि कान्तिपुर पत्रीका पढ्ने तथा कान्तिपुरमा बिज्ञापन दिनेलाई सामुहिक बहिष्कार गरौं ।
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

म तेहि बाटोमा साईकलमा duty जाँदै थे।म हो प्रत्यक्ष दर्सी।उक्त car मा ४ जना सवार थे।जसमध्ये एक जना मरिसक्यो भन्दै एम्बुलेन्समा हालेर लगियो।उज्यालो हुँदै जादा प्रहरिले सबै भिड हटायो र crane मगाएर कर उठाउदै थ्यो तेतिकैमा म हिडिहाले

Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.
जता बाट पनि जसरी पनि यि सिरोहिया बाउछोराले गरेको अपराधले पापको घडा भरिएको छ।यिनीहरुलाई सख्त कार्बाही हँदैन भने देशै भरिका अदालत खारेज गरियोस्।जनताको करको मात्र किन दोहन गराउनु।

😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर ।त्यसै गरी सत्य सधैँ सत्य रहने र झुट लुक्दैन ढिला चाँडो कुनै न कुनै समयमा झुट बाहिर देखिन्छ। र तुरुन्त यो केसलाई अनुसन्धान गरी दोषी लाई कडा भन्दा कडा कानुनी दायरामा ल्याउन जरुरी छ ।
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏

टंक जी यो हो असली पत्रकारिता आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन
यस्ता फटाहा चोर डाका कैलाश सिरोहिया को बचाउ गर्न किन काङ्ग्रेस पाटि हात धोएर लागेको छ?? अब काङ्ग्रेस लाइ कुन नियत बोकेर हिँडेको रहेछ भनेर बुझ्ने हामि जस्तो जनता ले????
यिनी टंक दाहाल लाइ कसैको आस नि चाहिएको छैन, कसैको वरी परि घुम्नु नि छैन ,कसैले कतै नियुक्ति देला भन्ने नि छैन , कसैको चाकरी गर्नु नि छैन , नेपाल आएर ठुलो मान्छे बन्नु नि छैन कि क्या हो ????????? मलाई त गज्जब लाग्छ मलाई अझै ताज्जुब नि लाग्छ। Any way many more thanks for micro analysis in every videos.
Ekdam sahi vannu vo...jun deshko janta progressive natureko hunxan tyo deshka netaharu pani gattilo huna badhya hunxan ra desh pani ramro hunxa tara jun deshko janta nai khattam pattur hunxan tes deshka neta pani freedom pauxan ra vrastachar garxan galat kaam garxan ani desh bigrinxa.
Tanka Dahal दाइ तपाईं का भिडियो हरु नछुटायर हेर्ने गर्छु।तपाईंको बुझाउने शैली वा.... जति तारिफ गरेपनि कमै हुन्छ तपाईंको दाइ।र धन्यवाद तपाईं लाई हामी भुँई मान्छे लाई सरल तरिका ले बुझाइदिनु भएको मा ।।
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
तपाई को वेडियो को पर्खाई मा सधै बस्ने गर्छु मलाई लाग्छ नेपाल ले एक यस्तो व्यक्ति पायको छ कि यसले एक दिन छलाङ्ग मार्ने छ मलाई लाग्छ तपाई नेपाल आयर केहि गर्नु पर्छ देस र जनताको लागि धन्यवाद 🙏🇳🇵जय नेपाल
यो होनि त बास्तबिक पत्रकारीता दाजै तपाईंलाई मुरि मुरि धन्यबाद उत्तर उत्तर प्रगती होस येस्तै सत्य तथय जन्ता माझ सुचना सम्प्रेषण गर्दै जानू होला Godbless you
नेपालीहरुको खराव बानी भनेको आफुलाइ मन पर्नेले जे गर्दा पनि बिरोध नगर्ने र आफुलाइ मन नपरेको ले राम्रो काम गरे पनि बिरोध गर्ने हो।रबि ले यो देशको राज्नितिक समस्या के हो भन्ने राम्ररी बुजेर राज्नितिमा लगेका ब्याक्ती हुन।१२ भाइ मेडिया ले नेपाल सरकारलाई ब्ल्याक मेलिङ गरि गरि अघोषित रुपमा देश चलाउदै छ भनेर पत्रकार सम्मेलन मै भनेको कुरा हो र यो सत्य पनि साबित भयो।
हजुरले यस्तै यस्तै सत्यतथ्य खबर ल्याउनुहुन्छ त्यसैले साह्रै मनपर्छ सर 🙏🙏। जनतालाई अत्यन्तै सुक्ष्म र सरल ततिकाले खबर भन्नुहुन्छ यो झनै गज्जबको शैलीको म मात्रै नभैकन हाम्रो सपरिवार अनि इष्ट मित्र सबै हजुरको प्रशंसको हौँ । अब हजुरले नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुपर्छ सर्🙏🙏🙏
यी बाह्र भाईफुच्चे चोर देशद्रोही ले हाम्रो देश लाई सुकेको बाँस जस्तै खोक्रो बनाईसके। अब सबैले अाँखा ले कानले देख्नु पर्ने सुन्नु पर्ने बुज्नु पर्ने हो।। जय देश नेपाल❤❤❤
नमन टंक सर अब जो सुकै हुन काले हुन की साले, पूर्व का हुन की पश्चिम का यदि अपराध गरेको छ भने , र राज्य को बिरुद्ध लागेर गुपचुप बनाएको छ भने सब का सब को भण्डाफोर गर्दै जानुस् हामी जनता हरुको साथ छ,
Tanka सरको पत्रकारितामा कमी कमजोरी भेट्ने ठाउँ हुन्न, खोज्मुलक पत्रकारिताको उत्कृष्ट नमुना । मलाई लागेको कुरा -- त्यो पुलिस Reportमा भनेको के होला भने -- यती उति passenger होईन, गाडी Drive गर्ने सम्भव injured हुने सौरव भनेको पो हो कि? र गाडी Onboard भएका अरुलाई केहि भएन र हामीले सवार यती थिए लेख्न उचित लागेन / गाडीमा कती जना सवार थिए पुलिस Report ले नभनेको पो हो कि ? तर पनि ३ र ४ को Confusion भने सधै रहन्छ
यो घटना को बारेमा छानबिन हुनु पर्छ आज नभए भोली एक दिन हुने छ र यो सिरोहिया लाई आजिबन कारावास हुनु पर्छ र हुनै पर्छ र होस् पनि। हजुर ले गर्नु भएको यो कार्यलाई सम्मान छ है सर।
Your investigative research with valid proofs are raising awareness among many people. Hats off for your effort to unveil the hidden mystery of powerful Tycoons. Go ahead🙏.
टंक जी , गगन थापाले देशको सूचना बेचने काम गरे तर त्यो समाचार् कुन्नी किन हटाईयो भनेर संसदमा कुरा उठ्यों अब कसले हटायो र के समाचार रहेछ भनेर सत्य तथ्य अर्काइभ बाट निकालेर भिड़ियो बनाउनुपर्यो !!🙏🙏🙏
पुर्व प्रधानमन्त्री जनताको पीडा बुझ्ने भएको भए लाखौं सहकारी पीडित बारे बोल्नु हुन्थ्यो सकारात्मक टिप्पणी गरेर न्यायमुर्तीहरुको ध्यानाकर्षण गर्नु हुन्थ्यो नकि हल्का टिप्पणी गरेर विवादमा परि रहनु हुन्थ्यो । नेपाल आमाको जय सहकारी ठ्गहरु मुर्दाबाद भ्रष्टाचार मुर्दाबाद ।
10:20 देखि 10:59 को जवाफ है सम्भब सिरहुवाले 3 जना छन भन्ने र प्रहरीले 2 जना मात्र हुन भनेका छन 1 जना mr nepal hun ( mrnepal भन्नले बिलाउने मान्छे) यो घटनामा प्रहरी या अन्ने यो घटनामा सामेल हुने केही सरकारी हरु मिले भगत छन त्यो घटनामा मिलेका घटना लुकाउने सबैलाई कारवाय होस भन्न चान्छु 🙏
जनताको लोकतन्त्र भने पनि गणतन्त्र भनेपनि यो त्यो केही होइन । धनी अरब पतिहरुको लागि जे गरेपनि छुटको व्यवस्था गरिएको यो व्यवस्थाको अवस्थाका लागि जनताको चेतना आवश्यक छ। धन्यवाद यस्तो कर्तुत सार्वजनिक गर्दिएकोमा ।
अब इनिहरु बाट केही हुनेवाला छैन राज्नैतिक प्रतिशोध ले मात्र यो गरिराखेका छन दोषी छन कार्यवाही हुनुपर्छ तर इन्ले गर्दैनन गर्दा आफ्नै झोले फस्छन । अब न्याय पाउन अर्को नया शक्ति को आवस्यक छ ।
कार दुर्घटना हुनु ठुलो कुरा होइन दुर्घटना हुदा मान्छे घाइते हुन्छ।र जो कोहि को पनि हुन्छ। मान्छे घाइते मात्र भाको भाए किन प्रमाण लुकाउनु।मान्छे 100% मरेको छ र प्रमाण लुकैयो😡
यो हो असली पत्रकारिता। म पनि हत्तपत्त कसैको कुरा पत्याइहाल्ने मान्छे हैन तर टंक सरको IT मा रहेको अब्बलता र double triple cross check, verification गरि कानुनको आधारमा व्यक्त भएका सूचना सम्प्रेषण लाई 'खोज पत्रकारिता' को एक उत्कृष्ट पाटो मानी हेर्ने गर्छु र धेरै हदसम्म विश्वास पनि लाग्छ। धन्यवाद।
सहमत
honi
Ekdam Sahi sir 🫡
I don't think prime minister Ravi would do investigation on it but let see
@@sachinchaudhary6408 yeah, I think so, a little bit.
कान्तिपुरलाई मात्र हैन कान्तिपुर Tv हेर्ने , कान्तिपुरमा काम गर्ने पत्रकार , कान्तिपुर FM सुन्ने , अनि कान्तिपुर पत्रीका पढ्ने तथा कान्तिपुरमा बिज्ञापन दिनेलाई सामुहिक बहिष्कार गरौं ।
Ho ekadam theek banuvyo hua tha pahle ise garna parx
कान्तिपुर आफ्नो कुकर्ममै कारण बदनाम हुँदै छ । अब यस्को घन्दा पूर्णरुपमा बन्द गर्ने काम जनताको काम हो ।
Jourge sorasle hereko manxelai jantale naherda kehi hudaina😢
Hoina Nepali janta bheda xan
आफूले त सारै मन पर्ने हर्के हल्दार टेलि सिरियल समेत हेर्न छोडियो कान्तिपुरको कारण ले ।
यो बेला को प्रहरी लाई सबैभन्दा पहिला कार्बाही गर्नुपर्ने भो।
बिचरा प्रहरी ले के गरोस् माथिको आदेश जस्तो सुकै होस्, हजुर हजुर गर्ने मात्र त हो नि😮
त्योबेला काठमाडौको प्रहरी प्रमुख को थिए तुरुन्तै छानबिन गरि कारबाही हुनुपर्छ।
#######@#@###❤❤❤❤#❤@@tekpun3680
सहि हो हजुर
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
यत्तिको अध्यन शिलता, निर्भीक अनि निडर पत्रकारिताको उत्कृष्ट ब्यक्तित्वलाइ नमन छ ।
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu
धेरै राम्रो भिडियो बनाउनु भयो दाइ।
सलाम छ तपाइलाइ ।
तपाइको वाक कला र प्रश्तुति गर्ने शैलि प्रति सादर नमन 🙏
कान्तिपुरका शरणार्थी बाउ छोरालाई स-सम्मान
उसकै देश फिर्ता पठाउने ब्यवस्था गरौं जय होस् 🙏
किन ससंमान ? घीसार्दै लानुपर्छ ।
Good idea ✅️💯👍✅️💯👍
किन accident भयो भनेर कि रबि को case हेर्नु पहिले 😅😂भौमान का
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu
यो बिग्रेको बच्चो लाई जेल मा कोच्नु पर्ने भको छ कालो धन बाट धनी भको बाउ को पैसा को चुरिफुरी धेरै छ यो सिरोहिया भन्ने दलाल को ।।
❤❤❤❤❤❤❤❤❤❤रुु❤❤❤❤❤❤❤११
Why is makes old content???
@@KeshabOli-lv2zn english audaina vane Nepali bolum hai
❤❤❤❤❤
@@KeshabOli-lv2zntoit nepali bolam hau. Balatkarnai garidiyau yar😂
कान्तिपुर जस्तो मिडिया
नेपाली कांग्रेस जस्तो पार्टी
भारत जस्तो छिमेकी हुनु नै
नेपालको लागी दुर्भाग्य हो 😢
Amale maobadi chai k ho tah
Ani dhamala jsto patrakar
😂😂😂
Very true
Ra nepali jasto janata hunu pani durbhagya nai bhannu paryo
म तेहि बाटोमा साईकलमा duty जाँदै थे।म हो प्रत्यक्ष दर्सी।उक्त car मा ४ जना सवार थे।जसमध्ये एक जना मरिसक्यो भन्दै एम्बुलेन्समा हालेर लगियो।उज्यालो हुँदै जादा प्रहरिले सबै भिड हटायो र crane मगाएर कर उठाउदै थ्यो तेतिकैमा म हिडिहाले
सत्य धटना ल्याउनु भयकोमा हजुर लाई सलाम छ।
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
सबैले कान्तिपुर बहिष्कार गर्नु पर्छ
टन्न घुस पाएसि ट्राफिक प्रहरी बेश्या सरह बर्दी पनि फरिया जस्तो देखियो नि। सलाम छ टंक दाहाल जि लाई।❤🎉
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.
गृहमन्त्री रबिले यो कान्डको फाईल खोली तत्कालिन प्रधानमन्त्री गृहमन्त्री प्रहरी प्रमुखलाई सोधपुछ गरियोस
Rabi le pani kehi garla jasto chai laagena. Sabai le bargain garna jaani sake.
गर्दैन यार त्यस्ले पनि फोकटको सपोर्ट गरियो।
Aba feri file kholera kam chaina sabi proof pailai destroy gari sakyo
No difference between Ravi and Kailash Sirohiya . Let’s not blame only Sirohiya
रबी आफै भ्रस्टचारी दलाल, रबीले सृफ आफ्नो लागी बार्गेबिग मात्र गर्छ l
तपाईंको समाचार सुन्दा बडाे आनन्द आउँछ टंक जी यहाँको साहस र स्राेत साधनको संकलन प्रति उच्च सम्मान छ ।
घटना घटेको सत्य हो पत्रकार, ट्राफिक प्रहरी र अन्य कर्मचारी पैसामा बिके टंक भाई ग्रेट भण्डा फोर 🙏🇳🇵
जता बाट पनि जसरी पनि यि सिरोहिया बाउछोराले गरेको अपराधले पापको घडा भरिएको छ।यिनीहरुलाई सख्त कार्बाही हँदैन भने देशै भरिका अदालत खारेज गरियोस्।जनताको करको मात्र किन दोहन गराउनु।
सबै पत्रकारको सम्पती छान्बीन हुनु पर्ने हो।
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.
यो बेलाका प्रहरी कार्यलय प्रमुख लाई कारबाही गर्नुपर्छ। अनि सम्भब सिरोहिया लाई पनि कारबाही गर्नुपर्छ।
सब पमाण गाएब बनाउने सबलाइ कानुनी दायरामा ल्याउ ।
नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu
टंक जी यो हो असली पत्रकारिता
सर्वप्रथम त त्यो प्रमाण लुकाउने प्रहरी प्रमुखलाई कार्यवाही गरियोस र त्यो देश लुट्ने कैलासेको छोरोलाई जेलमा हाल्नुपर्छ।
आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर ।त्यसै गरी सत्य सधैँ सत्य रहने र झुट लुक्दैन ढिला चाँडो कुनै न कुनै समयमा झुट बाहिर देखिन्छ। र तुरुन्त यो केसलाई अनुसन्धान गरी दोषी लाई कडा भन्दा कडा कानुनी दायरामा ल्याउन जरुरी छ ।
तपाईंले पत्रकारिता नयाँ परिभाषा दिदै हुनुहुन्छ।धेरै राम्रो!!
धन्यवाद हाजुर लाई नेपालका भ्रष्ट कुलंगार हरूको पर्दाफाश गरी नेपाली जनतहारुलाई अवगत गरायेकोमा 🙏
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
टंक जी यो हो असली पत्रकारिता
आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर
तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन
यस्ता फटाहा चोर डाका कैलाश सिरोहिया को बचाउ गर्न किन काङ्ग्रेस पाटि हात धोएर लागेको छ?? अब काङ्ग्रेस लाइ कुन नियत बोकेर हिँडेको रहेछ भनेर बुझ्ने हामि जस्तो जनता ले????
हामी नेपालीहरूको एकदम छिटो बिर्सने अचम्मको क्षमता छ । यो र यस्तै थुप्रै घटनाहरू बिर्सिएका छौं र फेरि पनि बिर्सन्छौं। कुनै नौलो कुरा भएन।
टंक सर एक मात्र जिउड़ो निष्कपट तथे लेखने मान्छे हुन. मलाई जहाँ सम्म लाग्छ यो मान्छे को फोल्ल्वर सबै भन्दा धेरै हुने छ ek😆 साल भित्र. सलाम छ तपाईलाई.
यिनी टंक दाहाल लाइ कसैको आस नि चाहिएको छैन, कसैको वरी परि घुम्नु नि छैन ,कसैले कतै नियुक्ति देला भन्ने नि छैन , कसैको चाकरी गर्नु नि छैन , नेपाल आएर ठुलो मान्छे बन्नु नि छैन कि क्या हो ????????? मलाई त गज्जब लाग्छ मलाई अझै ताज्जुब नि लाग्छ। Any way many more thanks for micro analysis in every videos.
स्वार्थ नभएसी यसरि गरिन्छ पत्रकारिता Hat's Off Pyare 😍
कान्तिपुर लाई बहिस्कार गरेर कान्तिपुर को सबै ब्राण्ड प्रडक्ट हरु बोइकट गर्नुपर्छ। अनि थाहा हुन्छ
यो देशमा नेताहरू भर्ष्ट
पुलिसहरू भर्ष्ट
सबैभन्दा जनता भर्ष्ट
100%
Ekdam sahi vannu vo...jun deshko janta progressive natureko hunxan tyo deshka netaharu pani gattilo huna badhya hunxan ra desh pani ramro hunxa tara jun deshko janta nai khattam pattur hunxan tes deshka neta pani freedom pauxan ra vrastachar garxan galat kaam garxan ani desh bigrinxa.
Tanka Dahal दाइ तपाईं का भिडियो हरु नछुटायर हेर्ने गर्छु।तपाईंको बुझाउने शैली वा.... जति तारिफ गरेपनि कमै हुन्छ तपाईंको दाइ।र धन्यवाद तपाईं लाई हामी भुँई मान्छे लाई सरल तरिका ले बुझाइदिनु भएको मा ।।
अत्यन्तै खोजमुलक जानकारी।तपाइको अब्बल कामलाइ सलाम छ।तर बिडम्बना, नेपालमा पहुँचवालाको विरुद्ध यसरि प्रमाण देखाउदा नि कुनै कार्बाही हुदैन।
म टंक सरलाई सत्य पत्रकारिताको रूपमा धुर्व राठीसँग तुलना गर्न रुचाउँछु।❤🫡
😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵
तेरो आफ्नो नलेज 0 । चर्चा खोज्ने यस्ता खातेलाई राठीसँग तुलना 🤣🤣
तपाई को वेडियो को पर्खाई मा सधै बस्ने गर्छु
मलाई लाग्छ नेपाल ले एक यस्तो व्यक्ति पायको छ कि यसले एक दिन छलाङ्ग मार्ने छ
मलाई लाग्छ तपाई नेपाल आयर केहि गर्नु पर्छ देस र जनताको लागि धन्यवाद 🙏🇳🇵जय नेपाल
omg अब मिस नेपाल खतिवाडाको सिबजि नि हिरासत अब लाउ नारा खतिवडा बहिनि 12 बर्समा खोला फर्किन्छरे खतरा पत्रकारिता सलाम छ यहाँ लाइ
नेपाल को भ्रस्टाचार अनि बिचौलिया तन्त्र निर्मुल पार्न, नेपाल आमा को सपूत छोरो को जन्म भएको छ!! ३ करोड जनता को साथ छ!! Real Hero Tanka Dahal❤❤
परिणाम नियति ले समय आउँदा अवश्य दिने छ ।भन्ने कुरामा विश्वस्त छु ।
यो होनि त बास्तबिक पत्रकारीता दाजै तपाईंलाई मुरि मुरि धन्यबाद उत्तर उत्तर प्रगती होस येस्तै सत्य तथय जन्ता माझ सुचना सम्प्रेषण गर्दै जानू होला Godbless you
बाख्री को पोइ हगने, भेडोहरुको बाउ, युवाहरूको हत्या, युवाहरूको बेचबिखन गर्ने हरु बाट महंगी, बेरोजगार र ऋण मुक्त कहिल्यै नहुने भो 😥 देश
नेपालीहरुको खराव बानी भनेको आफुलाइ मन पर्नेले जे गर्दा पनि बिरोध नगर्ने र आफुलाइ मन नपरेको ले राम्रो काम गरे पनि बिरोध गर्ने हो।रबि ले यो देशको राज्नितिक समस्या के हो भन्ने राम्ररी बुजेर राज्नितिमा लगेका ब्याक्ती हुन।१२ भाइ मेडिया ले नेपाल सरकारलाई ब्ल्याक मेलिङ गरि गरि अघोषित रुपमा देश चलाउदै छ भनेर पत्रकार सम्मेलन मै भनेको कुरा हो र यो सत्य पनि साबित भयो।
Sahi ho
पैसा र पावर भाे भने जे पनि हुन्छ याे देशमा चाेर नेता झाेले कार्यकर्ता र भेडा जनता नसुध्रिएसम्म केही हुनेवाला छैन ।
यस्ता घटनाको खोतलखातल पार्नु भएकोमा धन्यवाद
यस्ता जायज, सत्य तथ्य घटना को उजागर गर्नुभएको मा धन्यवाद।आसा गर्दछु, गोप्य राखिएको धेरै फाइलहरु अझै कति होलान्?
टंक सर यि भ्रष्ट्रहरु को पर्दाफास जनता समक्ष प्रष्ट पारर्दिनु भएकोमा सलाम छ।तंपाईले घट्नाको सत्य तत्य केलाएर प्रसारण हुन्छ।
कडा आउनेवाला छ🙏
लामो समय को प्रतिक्षा देख्न पाईयो बिशेश धन्यबाद सर
घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाई त्यसको आधारमा कानुनी उपचार गरिनुपर्छ
सर्बसाधरणलाई कानुन अनि ठूलो बडालाइ चैन।।।।घोर भत्सर्ना गर्दछु यो अवस्थाको।।।सब लाई बराबर होस नत्र भबिस्य खतरनाक छ
Sisan बानियाँ अहिले कति खुशी भएको होला श्रृखला खतिवडालाई देखेर 😂 त्यस्तो चोरलाई रोजेर (पैसा)😂
No, he is lucky… he is saved by God from the bad soul like her.
@@a.shrestha2244 agree 💯
@@a.shrestha2244 true
Actually she is not a bad, though i so pity for her that she chose such a criminal family to spend her whole life 🤦♂️@@a.shrestha2244
Niti shah lai pani ananda ako hola 🤣
Good विश्लेषण सर सलाम छ ✊डलर खाने काम गरेका छन चाेर हरुले । कैलाश सिराेहीया बाट ।
राजनीति र चोर नेताहरुले देश सक्यो है सर.न्याय हराएको देश 😢
हजुरले यस्तै यस्तै सत्यतथ्य खबर ल्याउनुहुन्छ त्यसैले साह्रै मनपर्छ सर 🙏🙏। जनतालाई अत्यन्तै सुक्ष्म र सरल ततिकाले खबर भन्नुहुन्छ यो झनै गज्जबको शैलीको म मात्रै नभैकन हाम्रो सपरिवार अनि इष्ट मित्र सबै हजुरको प्रशंसको हौँ । अब हजुरले नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुपर्छ सर्🙏🙏🙏
यो फाइल खोल्नु पर्छ| यस्को गहिरो अनुसन्धान गरी दोषी उपर कार्बाहि होस
यी बाह्र भाईफुच्चे चोर देशद्रोही ले हाम्रो देश लाई सुकेको बाँस जस्तै खोक्रो बनाईसके। अब सबैले अाँखा ले कानले देख्नु पर्ने सुन्नु पर्ने बुज्नु पर्ने हो।। जय देश नेपाल❤❤❤
लु टंक सर तपाइलाइ धेरै धेरै धन्यवाद छ ! तर नेपालमा सबै पावरवाला हरुको बाहुल्य छ ! खोइ क होला र !
यो घट्नाले के पुष्टि हुनछ भने नेपाल सरकार प्रसासन अदालत सेन प्रहरी सबै सबै sirohiya ko कब्जामा छन भन्ने।
तपाईं बाट जनताहरूले साँचो सत्य समाचार देख्नु र सुन्नु पाउँदा खुशी लाग्यो धन्यवाद यस्तै सत्य तथ्य समाचार ल्याई रहनु होला ❤
नमन टंक सर
अब जो सुकै हुन काले हुन की साले, पूर्व का हुन की पश्चिम का यदि अपराध गरेको छ भने , र राज्य को बिरुद्ध लागेर गुपचुप बनाएको छ भने सब का सब को भण्डाफोर गर्दै जानुस् हामी जनता हरुको साथ छ,
Tanka सरको पत्रकारितामा कमी कमजोरी भेट्ने ठाउँ हुन्न, खोज्मुलक पत्रकारिताको उत्कृष्ट नमुना । मलाई लागेको कुरा -- त्यो पुलिस Reportमा भनेको के होला भने -- यती उति passenger होईन, गाडी Drive गर्ने सम्भव injured हुने सौरव भनेको पो हो कि? र गाडी Onboard भएका अरुलाई केहि भएन र हामीले सवार यती थिए लेख्न उचित लागेन / गाडीमा कती जना सवार थिए पुलिस Report ले नभनेको पो हो कि ? तर पनि ३ र ४ को Confusion भने सधै रहन्छ
यो हो नी असली पत्रकारिता best of luck Tanka sir🎉❤🎉
साह्रै चित्त बुझ्यो।रवि अहिले सम्म हेर्दा गफै मात्र दिने नेता भए।
रबि पनि उहीँ झोले पत्रकारिता गरेर झोलेहरुको नेतृत्व को संकेत हो कि ... 😂
वाह टंक जी! मानें गुरु यहाँको खोज पत्रकारिका !! जारी राख्नु हुनेछ आफ्नो महा अभियान, पूर्ण सफलताको कामना छ ।
खोज पत्रकारिताको लागी विशेष धन्यवाद सर।🙏🌹🇳🇵
नेपालको सचा पहरेदार ! सलाम!
कान्तिपुरले सबै घटनाको समाचार सम्प्रेषण गर्छ तर आफ्नो सबै समाचारहरु लुकाउछ।
केही हेर्न नभ्याउदा पनि टंक सरको यथार्थ भिडियो चाहिँ हेर्छु र हेर्नुपर्छ बास्तबिकता थाहा पाइन्छ। धन्यवाद टंक सर।🎉🎉❤❤❤❤❤❤❤❤
यो घटना को बारेमा छानबिन हुनु पर्छ आज नभए भोली एक दिन हुने छ र यो सिरोहिया लाई आजिबन कारावास हुनु पर्छ र हुनै पर्छ र होस् पनि।
हजुर ले गर्नु भएको यो कार्यलाई सम्मान छ है सर।
😮😮😮😮😮😮 सत्य देखाईदिनुभएकोमा तपाइलाई हार्दिक धन्यवाद
टंक सर लाई धेरै धेरै धन्यवाद यो समाचार को लागी❤❤❤❤❤❤
घटनाको यथार्थ चिराफार गरिदिनु भएकोमा हार्दिक धन्यवाद।
धन्यवाद टंकजी, सहि समयमा सत्य तथ्य पस्किनु भएकोमा ।❤
Your investigative research with valid proofs are raising awareness among many people. Hats off for your effort to unveil the hidden mystery of powerful Tycoons. Go ahead🙏.
टंक जी , गगन थापाले देशको सूचना बेचने काम गरे तर त्यो समाचार् कुन्नी किन हटाईयो भनेर संसदमा कुरा उठ्यों अब कसले हटायो र के समाचार रहेछ भनेर सत्य तथ्य अर्काइभ बाट निकालेर भिड़ियो बनाउनुपर्यो !!🙏🙏🙏
पछिल्लो समय आएर कांग्रेसले जनताको मत दुरुपयोग गरेको प्रष्ट भयो।।
सुचना र संचारले नै मानिसहरुलाई चलाख र बाठाे बनाउँदछ। जय टंक ज्यु...
पुर्व प्रधानमन्त्री जनताको पीडा बुझ्ने भएको भए लाखौं सहकारी पीडित बारे बोल्नु हुन्थ्यो सकारात्मक टिप्पणी गरेर न्यायमुर्तीहरुको ध्यानाकर्षण गर्नु हुन्थ्यो नकि हल्का टिप्पणी गरेर विवादमा परि रहनु हुन्थ्यो ।
नेपाल आमाको जय
सहकारी ठ्गहरु मुर्दाबाद
भ्रष्टाचार मुर्दाबाद ।
10:20 देखि 10:59 को जवाफ है
सम्भब सिरहुवाले 3 जना छन भन्ने र प्रहरीले 2 जना मात्र हुन भनेका छन 1 जना mr nepal hun ( mrnepal भन्नले बिलाउने मान्छे) यो घटनामा प्रहरी या अन्ने यो घटनामा सामेल हुने केही सरकारी हरु मिले भगत छन त्यो घटनामा मिलेका घटना लुकाउने सबैलाई कारवाय होस भन्न चान्छु 🙏
सबैलाई छानबिन गरेर कारबाही गरियाेस रबि जि
खतरा अनुसन्धान well done
Great information sir. ईतिहासमा अरुले यी प्रमाण मेटाए । हजुरले नमेटाउनु । ईतिहासले एकदिन यो केश हेर्ने मान्छे दिनेछ ।
सहि सत्य समचार को लागी धन्यवाद सर🙏
जनताको लोकतन्त्र भने पनि गणतन्त्र भनेपनि यो त्यो केही होइन । धनी अरब पतिहरुको लागि जे गरेपनि छुटको व्यवस्था गरिएको यो व्यवस्थाको अवस्थाका लागि जनताको चेतना आवश्यक छ। धन्यवाद यस्तो कर्तुत सार्वजनिक गर्दिएकोमा ।
Thank you so much❤️❤️
तपाईंको काम धेरै राम्रो छ।
तत्कालीन प्रहरी इन्चार्ज बाट कारवाही सुरु गर्नुपर्छ।
यो सबै घटना हेरेर सुनेर दिक्क लाग्यो, नेपालमा कहिँ कतै पनि कसैको केहि भरोसा र आसा नभएको जस्तो लाग्यो!
पिएर कुदाएर दुर्घटना मात्र भाको भए त्यतिसारो किन लुकाउनु? मेरो विचारमा मान्छे मारेको हुन पर्छ
they killed people
धन्यवाद अनि सम्मान छ तपाईको निस्पक्ष खोज पत्रकारिता लाई 🙏
Hats up to this analysis....Next Dhurba Rathee from Nepal.
टन्क जि लाई मुरि मुरि धन्यबाद यो खोजमुलक भिडियो को लागि।🙏🙏👏👏
यो घटना वारे जान्ने वा यसबारे प्रमाण हुने साथिहरुले यसै पोष्टमा पोस्ट गरी अपराधिलाई कानुनी कारवाही गर्न राज्यलाई सहयोग पुगोस ।
धन्यवाद टंक सर सत्य तथ्य प्रमाण सहित पस्केर जनता माझ ल्याईदिनुभएको मा ।
रवि लामिछाने देखि पनि विस्तारै आश मर्दै छ ।
Mero ta mari sakyo mantri bata hatauda rish ley sabai praman xa ma sanga vandai basyo aaila mantri vayesi yesko kurai garya xaina
रवि लामिछाने लाई केको दोस त ? रबि लाई अगाडी बड्नै देको छैन यो चोर नेताहरु ले अनि
Same thoughts
तपाईँहरू जस्ता महान् व्यक्तित्वहरूलाई हेरेर नै हो हामीलाई पत्रकारिता पढ्न र खोज गर्न जाँगर र उर्जा प्राप्त हुने ।❤
अब इनिहरु बाट केही हुनेवाला छैन राज्नैतिक प्रतिशोध ले मात्र यो गरिराखेका छन दोषी छन कार्यवाही हुनुपर्छ तर इन्ले गर्दैनन गर्दा आफ्नै झोले फस्छन । अब न्याय पाउन अर्को नया शक्ति को आवस्यक छ ।
यो हो पत्रकारीक्ता भनेको १२ भाई
धन्यबाद टंक दाहाल ज्यु 🙏🫡
नेताहरूले आफ्नो कालो कर्तुत बाहिर निस्कन्छ भन्ने डरले यो घटनालाई गुपचुप राखेको भन्ने लाग्छ।
सहि विश्लेषण गर्नु भयो तपाईंले यस्तै काम अझ निरंतरता को अपेक्षा छ❤❤
कार दुर्घटना हुनु ठुलो कुरा होइन दुर्घटना हुदा मान्छे घाइते हुन्छ।र जो कोहि को पनि हुन्छ। मान्छे घाइते मात्र भाको भाए किन प्रमाण लुकाउनु।मान्छे 100% मरेको छ र प्रमाण लुकैयो😡
यो देशकाे प्रहरी घुसखाेरि कालाे धन्दा गर्नमा मात्र उद्ध्वत छ
सलाम छ तपाईं लाई भ्रष्ट को बिरुद्ध भिडियो बनाउनु भएकोमा अझै यस्ता देश खोक्रो बनाउने देश द्रोही बिरुद्ध अझ भिडियो बनाउनु होला धन्यवाद 🇳🇵
जय नेपाल 🇳🇵