Ma ta Ram dai ko swor ko Etti dherai fan bhaye ki Deen bhari Ram dai Kai geet Sunna Mann lagcha ani Mann Pani aanandit huncha ... Tragedy song Pani Kati ramro cha k ..ajhai ramro geet nikaldai Janus dai.. dukha sukha Milan bixod ta reet nai rahexa... Hajur ko sangitik jiban ko safalta ko Mann dekhi suvakamana❤️ geet ajhai lyaunus hami majjale sunchau dai❤️😍
@@nareshpoudel.1007 hoina hajur, ma bacha dekhi nai oha haru ko geet sunera hurkeko manche.... Sabai umer sangai change hudai jancha interest ... Bacha Bela tesai suninthyo Aile' The Voice' aayepaxi Narayan Gopal , Ramkrishna dhakal, deep shrestha, fatteman,Aruna lama etc ko geet sunda music ko value bujheko matra ho....🥰
रामकृष्ण ढकालबाट नयाँ पुस्ताका नयाँ भाइवैनीले गायकी सिक्नै पर्छ । शब्द उच्चारण, शब्दको गहिराईसम्मको डुवाई, हरेक स्रोतालाई यो मेरै पीडा हो, मलाई नै परेको पीडा हो भन्ने गरीको फिलंग्स गीतमा छोड्ने गरी शब्द-शब्दलाई स्वरले स्पर्श गरेर गाउने उहाँको गायकीलाई म सँधै मन पराऊँछु । यस्तो लाग्छ - उहाँको आवाज सँगितको धून मै मिसिएर आइरहेको छ । यस्तो लाग्छ - गीतारको तार मै स्वर मिसाएर गाउनुहुन्छ । यसरी सुर तालमा चट्ट चट्ट गाउनुहुन्छ कि गीत सुनिरहँदा गीत मै बगाउनुहुन्छ । स्वर भएर मात्र हुने रहेनछ, स्वरमा जब गायकले फिलिंगस छोड्न सक्दैन, शब्दहरू बालुवाका माछा जस्तो छट्पटाऊँदा रहेछन् । त्यो पीडा भोगेको गीत लेख्न खोज्ने एउटा मान्छेको प्रतिक्रिया हो यो । यसलाई जसले जसरी लिए पनि हुन्छ तर संगीतको स- नबुझेको एउटा लाटो मान्छेको हृदयको स्पर्श प्रतिक्रिया भएर वाहिर आएको रूप हो यो । जयगीतसंगीत 😍🎼🎶🎼😍✍️
स्वरसम्राट नारायण गोपाल ज्यू को संगीतमा यस युगका स्वरसम्राट रामकृष्ण ढकाल ज्यू को आवाज! आहा, जति सुनेपनि धेरै नहुने! सुनिरहूँ सुनिरहूँ लाग्छ! नेपाली संगीत यी दुई महान हस्तीहरु प्रति सदैव धन्य रहनेछ।
जनवरी ४ २०२१ मा पनि एहि गित सुन्ने छु तर केहि गरेरको हुनेछु त्यो बेला सम्म। प्रतीक्षा 2021/0/04 कै। यो बिचको सङ्घर्स अमुल्य हुनेछ। यस्तो अठोट गर्ने हाजिर गरौ।😂✊✊
A song composed by Sworsamrat Nrayan Gopal, written by the legendary lyricist Kali Prasad Rijal and sung by the living legend Ram Krishna sir. How legendary this beautiful number is!! Can't get enough of listening to it.
There was a time when I used to listen to this song with her, and now when I turn around I don’t see her. But the song remains with me like her memory! I hope she is happy wherever she is. Life is about happiness, sadness and the experience you gain out it. Your are missed nanuji.......
School padhda mero sathi Ram dai ko diehard fan but malai Testo lagthena ...aaja aayera thaha bho .. balla sangit bujhne... Dai ko swor ma jadoo cha ❤️❤️❤️❤️
हिजो आज म रामकृष्ण दकाल दाइ को सबै गित सुनेको छु किन कि जुन गित उहाले धेरै समय पहिले गाउनु भएको थियो आज सब उहाको जिबन मा मेल खाएको छ दुख लाग्छ सबै गित सुन्दा रुन मन लाग्छ
गित दामी छ ! भिजुयल पनि गज्जब रहेछ तर अन्तिमको सिनमा मिलन भन्दा बिछोड भएको भए राम्रो हुन्थ्यो होला ! यो गित शुरुमा नारायण गोपालले गाउदा खासै पपुलर भएन भन्थे तर पछि बेस्सरी हिट भएको थियो रे ! मलाई भने सुनेपछि नै साह्रै मन परेको हो !
यो गितआज भन्दा करीब एकदसक अघि नै आगमन एल्बम बजारमा निस्किसक्दा सुनेको त्योपनि क्यासेटकै जमानामा म आज पनि हेरेक दुख पर्दा उहाकै गित सुन्ने गर्छु 5 बर्सको हुदा देखि रामदाईको गित सुन्दै आएको छु आजपनि उहाँका कैयौ गितहरू मेरो दिमागमा सेट छ्न । म उहाका गित करीब करीब पूरा गाउन सक्छु कुनै लाईन लेखिरहन पर्दैन हरेक गितको लिरीक्स याद छ जतिसुकै रामाउ जतिसुकै फुर्ती लागाउ तर मनमा चोट पुगेको बेला मलम लागाउछ गित ले भने त्यो राम दाईको गित नै हुन्छ्न येस्तो हिरा जस्तो आवाजको कुनै कदर छैन । तर आज यो दिभोर्सको कुरा सुनेर मात्रै आएर राम दाईको गित सुन्ने हरू हाँजिर हुन त 😃
Love this song ❤️ video, model 😍 lyrics ani music 😍 sabai ramro.... Ram dai ko diehard fan bhaye mah tah 😍😍Manche Pani ramro ani voice ko ta jhan kurai nagaram🥰🥰
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:21 am
Yasto ramro voice vaako ani handsome husband lai xadhane nilam ji ko dimang ma rakxesh pase xa dukha sukha ma Maya dine po shree mati shree man ho ta yo Aaudo din barsama ram Krishna dhakal jiu lai good luck and god blessing all 🙏🙏😀😀😀😀
मैले एकतर्फि माया गर्ने 😘मान्छेको भोली बिहे भन्ने सुनेर आज फेरी यही गित सुन्न मन लाग्यो❤😘🤏 वैवाहिक जिवनको धेरै-धेरै शुभकामना सधै सुखी-खुशी रहनु भगवानले सधै रक्षा गरुन😘🕉️😘धेरै माया र मिठो सम्झना 😘कहिल्यै पनि मायाको कमि नहोस तिमीलाई😘She Knows Why I’m Using This (😘)Emoji
Separated paxi sunne geet 😭😭 Omg mero Man mutu jalera kharani nai huna laisakyo! Pahilo prem le jasto man mutu xiya xiya parne dosro premi hunnan! Chahe pahilo prem Bhagre,nadiya,Gajre, Kina nahos pahilo prem vaneko pahilo nai hoo 😢☹️☹️☹️😟😪😪
Those who only associate Narayan Gopal as Swor Samrat and focus on his singing only, Please also take note that he was a legendary musician too. He has composed legendary music like this and other ( 'Kehi mitho baata gara', 'malaai na sodha kahaa dukhxa ghaau ', 'Maya garne ko chokho maya pani', etc). This sets him apart from other playback singers who only can only 'perform' song composed by other musicians (eg Unit Narayan, Ram Krishna Dhakal ). Being able to create and compose music is one of the highest Creative pursuits while singing is more physical attribute. This can be highlighted by fact that " a good song when remixed by another good singer still become a hit, But not all songs sung by a good singer can become hit" 1 good musician >> 100 great singers
Ma ta Ram dai ko swor ko Etti dherai fan bhaye ki Deen bhari Ram dai Kai geet Sunna Mann lagcha ani Mann Pani aanandit huncha ... Tragedy song Pani Kati ramro cha k ..ajhai ramro geet nikaldai Janus dai.. dukha sukha Milan bixod ta reet nai rahexa... Hajur ko sangitik jiban ko safalta ko Mann dekhi suvakamana❤️ geet ajhai lyaunus hami majjale sunchau dai❤️😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
आरती सुवेदी जि
असली हिरा मान्छेहरूले तेति सजिलै चिन्दैनन
किनकी काँचको चमकधमकले संसार बिगारेको छ ।
चिन्नु त भएछ तर डिभोर्सको हल्ला पछि
@@nareshpoudel.1007 hoina hajur, ma bacha dekhi nai oha haru ko geet sunera hurkeko manche.... Sabai umer sangai change hudai jancha interest ... Bacha Bela tesai suninthyo Aile' The Voice' aayepaxi Narayan Gopal , Ramkrishna dhakal, deep shrestha, fatteman,Aruna lama etc ko geet sunda music ko value bujheko matra ho....🥰
@@MusicNepalPvtLtd We
@@MusicNepalPvtLtd DDS xxxzzz
रामकृष्ण ढकाल ज्यु को फ्यान को को हुनुहुन्छ ??? हात उठाउनु होस है त😍😍😍
Mee
Ma ❤❤❤❤
दोस्रो नारायण गोपाल रामकृष्ण सरको आफ्नै जिवनसग मेल खाने गित साह्रै दुख लाग्यो , अब उहाँलाई सबै नेपाली श्रोताहरुले सहयोग गर्नुपर्छ ✋✋✋
होइन होइन, पहिलो रामकृष्ण ढकाल हुन् ।
रामकृष्ण ढकालबाट नयाँ पुस्ताका नयाँ भाइवैनीले गायकी सिक्नै पर्छ । शब्द उच्चारण, शब्दको गहिराईसम्मको डुवाई, हरेक स्रोतालाई यो मेरै पीडा हो, मलाई नै परेको पीडा हो भन्ने गरीको फिलंग्स गीतमा छोड्ने गरी शब्द-शब्दलाई स्वरले स्पर्श गरेर गाउने उहाँको गायकीलाई म सँधै मन पराऊँछु । यस्तो लाग्छ - उहाँको आवाज सँगितको धून मै मिसिएर आइरहेको छ । यस्तो लाग्छ - गीतारको तार मै स्वर मिसाएर गाउनुहुन्छ । यसरी सुर तालमा चट्ट चट्ट गाउनुहुन्छ कि गीत सुनिरहँदा गीत मै बगाउनुहुन्छ ।
स्वर भएर मात्र हुने रहेनछ, स्वरमा जब गायकले फिलिंगस छोड्न सक्दैन, शब्दहरू बालुवाका माछा जस्तो छट्पटाऊँदा रहेछन् । त्यो पीडा भोगेको गीत लेख्न खोज्ने एउटा मान्छेको प्रतिक्रिया हो यो ।
यसलाई जसले जसरी लिए पनि हुन्छ तर संगीतको स- नबुझेको एउटा लाटो मान्छेको हृदयको स्पर्श प्रतिक्रिया भएर वाहिर आएको रूप हो यो ।
जयगीतसंगीत 😍🎼🎶🎼😍✍️
Waooooo Mani भट्टराई सर
Jindagi kaha bata kaha pugdo rahex...sad news ramkrishna dai...be strong ....चाडैं नै सफल भयको हेर्न र सुन्न पाइओस ।।।
Aba Ram Krishna Dhakal Dai lai dherai le Support garnu parxa
राति राति सधैं यो गीत सुनेर उनको यादमा न रोएको रात नै छैन रामकृष्ण दाजु😭😭
कसैको याद मा एति धेरै गम्भीर पनि नबनाउनुहोस आफुलाइ ।
🥲🥲
Sabko vagwan cha vagwan le herchan vanthe timro vagwan le hereko pani dekhiyo❤️❤️❤️......kasto touchy line💕💕
Same here!!
रामकृष्ण ढकाल काे फ्यान हरु हाजिर हाै त
yadab yatri
👌👌👌
💯
Very nice song
Sherpa pemba
Voice of Nepal ko next season ma Ram Krishna Dhakal ji lai ni ewta coach banaw nu parxa..ko ko sahmat hunu hunxa?
Ma
हे भगवान आँसु नै आयो मेरो😭😭😭 रामकृष्ण लाई एक्लै पारेर गयौं निलम😭
🇳🇵🇳🇵राम्रो कृति अति उत्तम छ।सलाम यश कृतिमा सहभागी हुनुहुने सम्पुर्ण कला गला र साहित्य का धनी हरु लाई (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नारायण गोपालको अर्को रुप आदरणीय दाजी रामकृष्ण ढकाल ❣️🙏
राम कृष्ण ढकाल लाइ सहयोग र साथ सदैब रहनेछ जय नेपाल
Ke vako ho
एक दमै हृदय स्पर्सी गित दाइ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
धेरै समय पछि रामकृष्ण ढकाल जी को याद पनि ताजा भयो कति राम्रो बोल अनि स्वर धेरै राम्रो RK g keep it up u r d BEST 1...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
स्वरसम्राट नारायण गोपाल ज्यू को संगीतमा यस युगका स्वरसम्राट रामकृष्ण ढकाल ज्यू को आवाज! आहा, जति सुनेपनि धेरै नहुने! सुनिरहूँ सुनिरहूँ लाग्छ! नेपाली संगीत यी दुई महान हस्तीहरु प्रति सदैव धन्य रहनेछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
very nice song hhrko
Malai hjrko geet dherai ramro lakx ho sir
पहिलेका गीत संगीतहरु पुरा एउटा फिलिम हेरे जतिकै शब्द संगीतको समयोजन हुन्थे र आज पनि उति कै सदाबहार छ।
स्वर सम्राट नारायण गोपाल को यो गितलाइ हाम्रो अर्का स्वर सम्राट रामकृष्ण ढकालले जिवन्त बनाउनु भयो 👏👏
जनवरी ४ २०२१ मा पनि एहि गित सुन्ने छु तर केहि गरेरको हुनेछु त्यो बेला सम्म। प्रतीक्षा 2021/0/04 कै। यो बिचको सङ्घर्स अमुल्य हुनेछ। यस्तो अठोट गर्ने हाजिर गरौ।😂✊✊
के लेख्या भाई। अझै पनि त्यहि छस त😃😃
A song composed by Sworsamrat Nrayan Gopal, written by the legendary lyricist Kali Prasad Rijal and sung by the living legend Ram Krishna sir. How legendary this beautiful number is!! Can't get enough of listening to it.
स्वर्गीय स्वरसम्राट नारायण गोपाल जिउ ले गाउनु भएको थियो सबैभन्दा पहिले ,राम कृष्ण ढकाल ले त पछि रेकर्ड गराएको हुन फेरि आफै ले गाएर !
Asti lockdown maa huda 2 day agi aauda bus maa suneko kati mitho lagyo ghar pugna sath herxu vaneko the wow mitho xa song😊😘🥰
2020 मा राम कृष्ण ढकालको गितहरु उहालाई सम्झी सुन्ने साथीहरु को को हुनुहुन्छ ?
Maile yo geet 1 or 2 ma padhda suneko..
Ahile 12 ma padhdai xu ..❤
यो रामकृष्ण ढकालको गीतमा डिस्लाइक गर्नेहरु सबै बाबुबिनाको नाजायज सन्तानहरु हुन।
2024 who else listen?
Me my favourite
Meee😢p
Me😂😂❤❤
Me also ❤
me😢
अहिले आएर गायक को वास्तविक जिवनसग मेल खायो गितले 😓😓😓😓
honi
Koho tapai ani kahabat ho vanun ma chahi sunsri chatrabat hu
Koho tapai vanun ma chahi sunsri chatrabat hu
आजभोलि यस्तो गाएक कहा पाउनु ।।
This song is literally the best of all.
hits straight to the heart.
love from Sikkim 😙
great composition .
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤❤❤❤👍🎉💏😍😎
ह्जुरको आवज सगै म त हराछु ।
कती खेर यो गित सकियो
थाहा नै पाएन ।।।।साच्ची ह्जुर को त्यो सुमधुर आवज मा जाधु छ।❤️❤️
hihihihi
There was a time when I used to listen to this song with her, and now when I turn around I don’t see her. But the song remains with me like her memory! I hope she is happy wherever she is. Life is about happiness, sadness and the experience you gain out it. Your are missed nanuji.......
🥺🥺🥺🥺🥺
Deep
Romantic hune time ma sad song sune relation tada hune nai bhayo ni.
Nñntnñtñnnñ😂nñtñt😂ñntþñ5n😂ñnntntnntntntnjtñññ⁵ñ5ñtñ😂jtnt5tnñn⁵nñññntþtñtñññtt5j5j5j@@dhrubabhanadari7764ñ5
School padhda mero sathi Ram dai ko diehard fan but malai Testo lagthena ...aaja aayera thaha bho .. balla sangit bujhne... Dai ko swor ma jadoo cha ❤️❤️❤️❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
रामकृष्ण दाइको त्यो #उकाली चड्दाहैन बेसि झर्दा हैन तिमिले माया कतिखेर सार्यौ थाह छैन भन्ने गित किन युटुब मा छैन जानकारी पाए आभारी हुनेथिए @Musicnepal
Man nikkai garhau bhayera pani sundai chhu aaja yo geet. Stay strong and positive Dai. Achamma laagxa yo duniyaan dekhera 😟🙁🙁😞😞
My favourite singer Ram Krishna dhakal💕💕💕💕
गुरुको सम्मान स्वरुप फेरि हेरौँ न त फेरि पनि।
RK जी को नाम लिदा मानसपटलमा आउने गीतहरु मध्ये एक उत्कृष्ट गीत
my dad used to sing this song dor my mom when they used to fight ❤very lovely song ❤❤
हिजो आज म रामकृष्ण दकाल दाइ को सबै गित सुनेको छु किन कि जुन गित उहाले धेरै समय पहिले गाउनु भएको थियो आज सब उहाको जिबन मा मेल खाएको छ दुख लाग्छ सबै गित सुन्दा रुन मन लाग्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Hus
गित दामी छ ! भिजुयल पनि गज्जब रहेछ तर अन्तिमको सिनमा मिलन भन्दा बिछोड भएको भए राम्रो हुन्थ्यो होला ! यो गित शुरुमा नारायण गोपालले गाउदा खासै पपुलर भएन भन्थे तर पछि बेस्सरी हिट भएको थियो रे ! मलाई भने सुनेपछि नै साह्रै मन परेको हो !
यो गितआज भन्दा करीब एकदसक अघि नै
आगमन एल्बम
बजारमा निस्किसक्दा सुनेको त्योपनि क्यासेटकै जमानामा म आज पनि हेरेक दुख पर्दा उहाकै गित सुन्ने गर्छु
5 बर्सको हुदा देखि रामदाईको गित सुन्दै आएको छु
आजपनि उहाँका कैयौ गितहरू मेरो दिमागमा सेट छ्न ।
म उहाका गित करीब करीब पूरा गाउन सक्छु कुनै लाईन लेखिरहन पर्दैन
हरेक गितको लिरीक्स याद छ जतिसुकै रामाउ जतिसुकै फुर्ती लागाउ तर मनमा चोट पुगेको बेला
मलम लागाउछ गित ले भने त्यो राम दाईको गित नै हुन्छ्न
येस्तो हिरा जस्तो आवाजको कुनै कदर छैन ।
तर आज यो दिभोर्सको कुरा सुनेर मात्रै आएर राम दाईको गित सुन्ने हरू हाँजिर हुन त 😃
I love my india and i love my nepal. Nepal shanget ke jitna taref ke jay kam hi.. Muji nepale old song bohat psand hi..
2021 Ma sunne jati yata hajir garum 20 choti sunisake feri sunna maan lagxa syad mero jivanma mel khayera hola🤔🤔🤔🤔
Love this song ❤️ video, model 😍 lyrics ani music 😍 sabai ramro.... Ram dai ko diehard fan bhaye mah tah 😍😍Manche Pani ramro ani voice ko ta jhan kurai nagaram🥰🥰
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Facebook ma news herer गीत सुनना आयको हो यार 💔💔💔💔💔तपाई नि?
यो गितले मानछे को दिलमा छोला तर मेरो चाइ मुटु मा छुन्छ कसम जबा टेन्सन हुनछ येई गित सुनछु 💖💖💔✍️🙏
so sad .. after divorce anyone ..
Me😥😥😥
Very sad
😢😢😢
Ya..ya
❤❤❤❤❤❤❤❤❤One of the most popular song of nepali music industry .
पहिलेनै थाहा भएजस्तो भयो रामकिष्ण ढकालाई??
Tiktok dekhi aako la ma 😊😍😍❤️
After divorce aba yo geet sunda kasto lagxa hola... Hami lai ta feel vai rako cha.... So Sad news 😔 😔
Only legends are here.🤚
April 19 ma koi xa 😮😮😮
सुगम संगीत का राजा राम कृष्ण ढकाल ज्यू
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Narayan Gopal and Ram Krishna Dhakal are the greatest.
kin hola napaune maya ko pheri aasa lagne rahix. manae dukher aaux yesto git le.
मा २० १९ मा आयर पनि यो सुनियो ।।
Yes
अति नै मीठो गित जिनै सुने पनि सुनि रहु झ ❤❤🙏🙏2081😊😊😊
धन्यवाद ।
Dont worry Ramkresna sir hjrle gako geet hjrkai jibanma mel khayo.
Music refers to reality of life...
It also called as vibration of heart.....
Let me enjoy this song..
Life dies..
Music never ...@ ever...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Great
Ram Krishna Dakal songs has been always favourite...
Ram Krishna dhakal is my all time favourite singer ever❣️❣️❣️
Wow mutu chasakka huncha... Lyrics music ani dai ki aawaj ❤️ Ram dai is best ever and forever
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Jati taarif gare pani kam hune evergreen singer ram Krishna dhakal...
Huge respect to you sir 😍😍😍😘
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Great contribution to nepali music industry.
Thank you music Nepal. 💙💙💕
One of best song and best singer ram krishna dhakal.. Keep it up. We r always wid you...
I am so sad my life so sad 💔💔💔💔💔💔💔💔 love you songs 😰😰😰😰😰😰😰😰
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:21 am
No doubt sir
❤❤❤😢😢😢mind blowing to much heart touching song 😢
"माया गर्ने को चोखो माया पनि देखियो
बाचा गर्नेको बाचा, बन्धन पनि देखियो"
सबथोक सम्भव हुन्छ भन्थे हो रहेछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Always love this song from my childhood.....This song carries many more memories....
Yasto ramro voice vaako ani handsome husband lai xadhane nilam ji ko dimang ma rakxesh pase xa dukha sukha ma Maya dine po shree mati shree man ho ta yo Aaudo din barsama ram Krishna dhakal jiu lai good luck and god blessing all 🙏🙏😀😀😀😀
daju ko jada ta unlike nai raisa tara mailea like gare deako cho la daju. be strong god bless u
Mero afnai katha cha yo gitma 😭😭😭❤❤❤❤👍 ram Krishna dhakal dai ❤❤🙏
बाचा गर्ने को बाचा बन्धन पनि देखियो😢
२०७९ मा सुन्ने को को हुनुहुन्छ ?
Wherever whatever timro ramro sunna paaau
Aaj thikka 1 year vayo hami naboleko jaha jasto xau khusi rahanu😭😭
NRN sanga gaye paxi 🥲🥲🥲
evergreen.....nice voice ram Krishna dhakal dai...u are my favorite singer....falling in love song..
.❤❤❤
Here after Divorce
Navy Katy me too
😧
2023 anyone here 🥺✌️
Phool ko dhar le reteko pani dekhiyo.
Koi koi le ta aatma becheko pani dekhiyo.
🤞💔
Nice song
एक नजर एता पनि
King of music ram krishana dhakal dai❤
Beautiful song with beautiful lyrics and music and of course singers
फेरि फेरि दोहोर्याएर हालेको युटुब मा ?? तर मलाई धेरै मन पर्ने गिद हो 🌻🌻🌻🌻🌻🐌🐌🐌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Omg!!! Ram daju...stay strong 💕💕💕 we love u...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
10choty sunda ni man variyana❤😢❤
मैले एकतर्फि माया गर्ने 😘मान्छेको भोली बिहे भन्ने सुनेर आज फेरी यही गित सुन्न मन लाग्यो❤😘🤏
वैवाहिक जिवनको धेरै-धेरै शुभकामना सधै सुखी-खुशी रहनु भगवानले सधै रक्षा गरुन😘🕉️😘धेरै माया र मिठो सम्झना 😘कहिल्यै पनि मायाको कमि नहोस तिमीलाई😘She Knows Why I’m Using This (😘)Emoji
What lovely and beautiful voice ramkrishna Dhakal sir.u re legendary singer of Nepal
माया गर्ने को चोखो माया पनि देखियो खै के देखियो र 😄😄😄😄
Idc if people call me old fashioned or whatever but I still love Ramakrishna dhakal's songs ❤️🥰🎧
Ram daju Nepal tira nai cha ki kaha cha? Anyone knows?😊
Separated paxi sunne geet 😭😭
Omg mero Man mutu jalera kharani nai huna laisakyo!
Pahilo prem le jasto man mutu xiya xiya parne dosro premi hunnan!
Chahe pahilo prem Bhagre,nadiya,Gajre, Kina nahos pahilo prem vaneko pahilo nai hoo 😢☹️☹️☹️😟😪😪
"Hasi hasi kasam todiya ko pani dekhiyo" vanda kheri man mai xuyo
I love this song more than my life coz recently breakup vayoo mero its very heart i cannot forgot her tei varw yo geet sunxuu daily 😢
Dherai choti sune tarw mann bhariyena
Those who only associate Narayan Gopal as Swor Samrat and focus on his singing only, Please also take note that he was a legendary musician too. He has composed legendary music like this and other ( 'Kehi mitho baata gara', 'malaai na sodha kahaa dukhxa ghaau ', 'Maya garne ko chokho maya pani', etc). This sets him apart from other playback singers who only can only 'perform' song composed by other musicians (eg Unit Narayan, Ram Krishna Dhakal ). Being able to create and compose music is one of the highest Creative pursuits while singing is more physical attribute.
This can be highlighted by fact that " a good song when remixed by another good singer still become a hit, But not all songs sung by a good singer can become hit"
1 good musician >> 100 great singers
Tim tok ma herara aaune jate yata jajir❤
Kati mitho git ho yrro man xoyo 😔😔😔❤❤❤❤