कस कसले पाउलान त भा रू 15 लाख युद्ध सम्मान योजना तहत ? Retired Life Dhan.
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- कस कसले पाउलान त भारू 15 लाख युद्ध सम्मान योजना तहत ? मेरो जानकारी अनुसार गफ सफ।
#retiredlifedhan
#butwalupdate
#butwalnews
#nepal
#india
Thank you for watching this video Please do support and subscribe to Retired Life Dhan.
Jai Grokh Sahab ji same to same own job till now ati khusi lageo sahab good Sahab aile kata butwal ya chitwan ho sahab.
Butwal ma ho hajur
भारतीय सन् 1965 र 1971 युद्ध चिनिने हो ,
किसिम हरु मेडल 🏅🏅🏅
१. Sammar sewa star
२.purbi star
३.paschimi star
तिन हरु मेडल पूरा सफल गर्नु पर्छ ।
₹ १५ लाख रुपैयाँ पेन्सन आर्थिक सहयोग पुरस्कार दिने
यो इमर्जिन्सी अफिसर भर्ती गरेको थियो जो लड़ाई पछि घर जनपरियो किनकि पाँच सालमा अफिसर तालिम पास गर्नु पर्ने हो पास भयन र घर जान परियो केही पाएनन् त्यसलाई मात्रै हो यो बाँकीले पाउँदैन यो कुरा 2022 देखिन मुदा चली रहेको छ टोटली पाइने भनेको 125/30 को हरा जारी छ सिलियार भइसकेको छ फारम भर्ना एक्सआर्मी एशोसियसन ले गरेको हो किनकि डिउटी पूरा गर्नु परेयोनी
ढोल बजाएर एकदम सहि कुरो भन्नु भो हजुर ले १५लाख भनेको कम छौन धन्यवाद जय गोरख
Jaankari ko laagi dhanyabad sahab
Dhanya.bad.sir.ramro.suchana.dinu.vayo
जय गोरख सहाब! म ९९ प्रेम (Sig Pl) hjr ko vlog देख्न पाउँदा खुशी लाग्यो, जस्तो पेंशन जानु भएको थियो त्यस्तै हुनुहुँदो रहेछ पेंशन निक्लेको पनि २० बर्ष त भयो होला? I think your last location is pathankot? तपाईं ले राख्नु भाको कुरा हरु भारत सरकारको प्रस्ताव मात्र हो, विवरण संकलन गर्दै छ तर मापदंड अनुसार मात्र अनुदान राशि दिन्छ होला।
चीने भाई आरामै हनुहुन्छ।
हजुर सहाब आरामै, त्यता पनि आरामै हुनु हुन्छ होला?
Very good information sir
समाज सेवा मेडल मेरो 10:00 10:00 पनि छ।
आमा बाबा वित्नु भएकाहरुका छोरा छोरीहरुले पाउछ की पाउदैन होला? मेडल तथा डिस्चार्ज सर्टिफिकेट सबै छ
.मेरो पनी तपाई जस्तै केस हो आस गरे तर भर नपरे जस्तै हुने होकी हजुर।
Pardaina vaneko xa
उहाँको बाबा आमा दुवै बितेर मेडल मात्रै लगेर मात्र फोटो कपी जमा गरेर फ्रम भरेर आउँनु भयो हजुर ले पहिला भिडियो पुरा सुन्नु होला@@kishankhattri6032
Mero pani baba ama dubai biti saknu bhaxa tapaiko jasto heron wait n watch garnu parla samay lagla tara mushkilai xa hajur
👍️👍️👍️
Jiu hjr ma pani aj gyar aya lekhayar mero buwako 2 yudhako raix
Asha Gare bharosa na pare
Jai gorakh sab ji
Jaigorakh hajur
खबर सुन्नपाउदा खुशी लाग्याे सर तर एउटा कुराे के भने बाबा आमा दुबै जना नहुनु भएका हरुकाे छाेराहरुले पाउलान र सर
Bau,Aama duwai xaina vane paudaina.....
पाए सबै ले पाउछ
जाे पेनसन नपाउने छ उसले मात्र पाउछ
YasKo paisa line tiMe chaHi kahile saMma Ho😊
2 jana nai Mornu Vo buy xora le pauXa ki pauDaina..
Mero pani tapai jastai ho form bharera wait and watch garne ho diye limla na diye k lagxa hajur
Mero Babako tinwatai stars cha...1965 ko war ko.....Maile ta station headquater office goera sabai form fill up gary ra zerox documents bujako chu.....
मोदीले 18 महिनाको एरियर दिनु त सकेको छैन। 15 लाख दिन्छ भन्ने बिश्वास कसरी गर्ने त्यो पनि एक मुस्ठ।
यो fake नै हो ।
दिए १२५ जाना जसले पेन्सन पाएका छैन । 65,71 को युद्धमा भाग लिएको थियो।
सेप्टेम्बर महिना भरी छ
Only 125 offrs le matra pauxa hi sathi ho,
Fake virel news hoo sorry sorry ma northeast ko sukumbasi zila sainik employed hoo Jai Gorkh
Tum mmc
Fake