सुके नेपालका ठूला ‘मल’, अर्बौं लगानी डुब्दै, भारतको फुटपाथमा नेपालीको लर्को ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024

ความคิดเห็น • 325

  • @keshavthapa2023
    @keshavthapa2023 7 หลายเดือนก่อน +54

    दुर्गा प्रसाईको कुरा सबै मिल्दैछ। यस्तै हालत भय काठमाणडु पनि सिधीन्छ।

    • @dibyeshworsingh3924
      @dibyeshworsingh3924 7 หลายเดือนก่อน

      Balen bhai lai dhanyabad. ARTHATANTRA KHATTAM parnu bhako ma!

  • @Akdv_hunt
    @Akdv_hunt 7 หลายเดือนก่อน +25

    रुस र Ukraine भन्दै नाटक हुदैछ नेपाल मा।
    के सबै सामान रुस युकरेन बाट आउछ की के हो।
    देश डुबेको चोर र भ्रष्टाचारिको कारणले हो। सबै मिलेर फागुन १ मा भ्रष्टाचार को अन्त्य गरौ।

    • @prabindhakal100
      @prabindhakal100 7 หลายเดือนก่อน

      तेल मात्र आउछ

    • @udendukpa882
      @udendukpa882 7 หลายเดือนก่อน

      Absolutely

  • @bomthapa9608
    @bomthapa9608 7 หลายเดือนก่อน +23

    सटर बन्द गरेर सबै बिदेश लागे।बुटवल मा पनि ५०% सटर बन्द भयो।

  • @dbmalla1272
    @dbmalla1272 7 หลายเดือนก่อน +89

    दुर्गा प्रसाई को भविष्यबाणी सतप्रतिशत मिल्यो

  • @minyounzen7583
    @minyounzen7583 7 หลายเดือนก่อน +31

    अब नेपाल लाई असफल रास्ट्र घोषणा गर्न मात्र बाकी भो!

  • @jeevansharma7399
    @jeevansharma7399 7 หลายเดือนก่อน +49

    सबै बन्द हुन्छ बिस्तारै । १०/१५ बर्षमा सबै सकिन्छ । असफल रास्ट्र नेपाल ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 7 หลายเดือนก่อน +27

    नेपाल पूरा दुबी सक्यो दुबी सक्यों 😮

  • @kesharkc2037
    @kesharkc2037 7 หลายเดือนก่อน +34

    दुर्गा पछाईले उठाएको मुद्दा स्थापित हुँदैछ।

  • @punyaghimire7960
    @punyaghimire7960 7 หลายเดือนก่อน +18

    भएभरको जनताको पैसा ठगेर ठगहरुले बिदेशमा मस्ति गर्दैछन् । अनि कहाँबाट नआओस् आर्थिक मन्दी ।

  • @stylefashion3699
    @stylefashion3699 7 หลายเดือนก่อน +1

    नेपाल जस्तो बेरोजगारी भएको देशमा दोकान र माल मात्र खोलेर कहाँ चल्छ... Factory र कल कारखाना खोलेर रोजगारको सिर्जना गरे पो उत्तम हुन्थियो😐

  • @DhirajGaming732
    @DhirajGaming732 7 หลายเดือนก่อน +11

    अब नेपालका ब्यापारिहरुले थोरै मुनाफा राखेर पनि ब्यवसाय गर्दा राम्रो।

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 7 หลายเดือนก่อน +21

    जहाँ सस्तो मूल्यमा सामान पाइन्छ त्यही गएर सामान किन्ने हाे नि। नेपालमा जे सामानकाे पनि डबल मुल्य भन्दा बढी हुन्छ।

    • @bomthapa9608
      @bomthapa9608 7 หลายเดือนก่อน

      काँहा पाईन्छ भारत बाट ल्याउन दिदैन।

  • @siddharthashakya7122
    @siddharthashakya7122 7 หลายเดือนก่อน +4

    ठुला मलका सटर भाडा महंगा हुन्छन भने त्यहांका सामानहरुको मुल्य महंगा हुन्छन र त्यहांका सामान पुराना र एक्सपायर्ड खालका हुन्छन् साथै आउट डेटेडका पनि हुन्छन

    • @shantimankhadka5002
      @shantimankhadka5002 7 หลายเดือนก่อน

      Siddharthashakya sir le vaneko kura sahi ho👍

  • @jhagbdrbhandarijhagbdrbhan1398
    @jhagbdrbhandarijhagbdrbhan1398 7 หลายเดือนก่อน +1

    दरबार हत्याकाण्ड १० बर्षे अमेरिकन,युरोपियन र भारतीयले लगानि गरेको जनयुद्ध भएका उधोग बेचेर अर्थतन्त्र ध्वस्त दिल्लीमा भएको १२ बुदे सम्झौता ३ करोड जनसंख्या नपुगेको देशमा संघियता धर्म निरिपेक्षता नागरिकता विधियक एमसिसि पास १ करोड भन्दा धेरै युवाले देश छोड्न बाध्य अझै भन्दैछन नेपालीको लागि गणतन्त्र सुनमा सुगन्ध छ भेडो जनताको अझै आँखा खुलेको छैन जुन दिन सकिन्छ त्यो दिन थाहा पाउनेछ र त्यो दिन धेरै ढिलो भैसेको हुनेछ जय भेडा गरिखाउ🤣🤣🤣🤣🤣🤣

    • @onlinemoneynepal1791
      @onlinemoneynepal1791 7 หลายเดือนก่อน

      Nepali ma jhagada vajapa ko yogi la Laga ko yo aru lai dos dinu hudai na.

  • @kumarbaraili2568
    @kumarbaraili2568 7 หลายเดือนก่อน +11

    सरकार , समुदाय ,लगानीकर्ता , व्यबसायी ,उपभाेगकर्ता सबैले एक आपसमा मितब्यई भएर हालकाे आर्थिक संकट पार लगाउनुकाे बिकल्प छैन।

  • @sajgautam
    @sajgautam 7 หลายเดือนก่อน +12

    जुन देशमा यत्रा ठुला ठुला कम्युनिष्ट पार्टी छन् ...त्यो देशमा यस्तो अवस्था आउनु त् छदै थियो तर अब सबैले चेत्नु पर्छ कम्युनिष्टहरुका नामलाई नाममा मात्र राख्ने अबस्थको सृजना गरे मात्र फेरी नेपालले आफ्नो गति पक्रिन्छ

    • @worldpeaceok
      @worldpeaceok 7 หลายเดือนก่อน +1

      Congress le pani kei napdaina. Congress le ta ho kaad haleko communist lai. Aba Raja bina kasaile samhalna sakdaina Nepal.

    • @techzone2009
      @techzone2009 7 หลายเดือนก่อน

      ​@ten22schoolsab same ho bro 😅

    • @techzone2009
      @techzone2009 7 หลายเดือนก่อน

      @ten22school sab chor hun.

  • @tsewangrinjeesherpa56
    @tsewangrinjeesherpa56 7 หลายเดือนก่อน +1

    घर भाडा र सटार भाडाहरूलाई सरकारले निर्दारन गरेको भए केही हद सम्मा राम्रो हुन्छ कि भन्ने लागिरहेकोछ

  • @simpley6256
    @simpley6256 7 หลายเดือนก่อน +4

    सरकारले उदद्योग जति सबै बन्द गर्ने नीति ल्याउने
    अनि त्यसो हुँदा कहाँ बाट राजश्व उठोस् ?
    बरु उल्टै दैनिक उपभोग्य वस्तुमा उच्च राजश्व लगाएर,
    जनता लुटेर, झोले पालेको छ !

  • @arjunshrestha688
    @arjunshrestha688 7 หลายเดือนก่อน +2

    ठुला न साना सबै लाई गारो छ । अझ कात्मांडू त बालेन को कारण ले गर्दा चिहानघरी जस्तो भैसक्यो ।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 7 หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @homlimbu2205
    @homlimbu2205 7 หลายเดือนก่อน +2

    All is well in Nepal

  • @JazzyGinger1
    @JazzyGinger1 7 หลายเดือนก่อน +3

    ello🦩🦩🐧🐧🐧🐕🐶, 🐦
    God the Father loves you so much that He sent Holy and Sinless Jesus (His Holy Son) to earth to be born of a virgin. He grew up and died on a cross for our sins. He was in the tomb for 3 days, then Father God raised Jesus Christ (Y'shua) to Life! He appeared to people and went back to Heaven. We must receive Jesus sincerely to be God's childJohn 1:12. "But as many as received Him, to them He gave power to become the sons of God, even to them that BELIEVE on HIS name." That is great news! Will you sincerely receive Holy, Lord Jesus into your life today

  • @hikmatkushmi3516
    @hikmatkushmi3516 7 หลายเดือนก่อน +5

    महल =मल🤣

  • @SumanRijal
    @SumanRijal 7 หลายเดือนก่อน +8

    डुब्यो डुब्यो 😢

  • @bishnualemagar9050
    @bishnualemagar9050 7 หลายเดือนก่อน +4

    युवाहरूलाई बिदेश तिर लखेटिएपछी के को मल पशुपती को बादर आए मात्रै हो ।

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 7 หลายเดือนก่อน +1

    उत्पादन सबै विदेशीको अनि कसरी सस्तोमा बेच्न सकिन्छ हाऊ!!! आफ्नै देशमा उत्पादन गर्न सके मात्र हुन्छ, आएदित मा महंगो tyax अनि नेपालमा बनेकोलाई धेरै कम गरे हुन्छ नत्र।।।

  • @gangarestaurant8896
    @gangarestaurant8896 7 หลายเดือนก่อน

    उत्पादक क्षेत्रमै लगानि लगाए पनि उत्पादन भएको वस्तु खपत गर्ने ठाँउकाे व्यवस्थापन नहुन्जेल यस्तै हाे ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 7 หลายเดือนก่อน +1

    veda janata ho ajhai uhi purana CONGRESS. EMALE , MAOWADI lai nai vote hala ajhai dekhne chhau BAHU KO BIHE

  • @Anmollifestyle-gh1qm
    @Anmollifestyle-gh1qm 7 หลายเดือนก่อน

    नेता हरू को कमजोरी हो । आफ्नो देश मा महङ्गो सामान नचाहिदो टेक्स भ्रष्टाचार 200% 300% tax । अनि जन्ता के गरून् त ? भारत लाई दोस लगयेर मत्रै जहिले पनि नेता बचाउने media पनि गतीलो चै छैन ।

  • @sangita.8346
    @sangita.8346 7 หลายเดือนก่อน +1

    प्रचण्ड को अर्को माहान उपलब्धि थपियो ।

  • @dddgurung4494
    @dddgurung4494 7 หลายเดือนก่อน +5

    महल होईन मल भनौ ।

    • @umeshkhetan
      @umeshkhetan 7 หลายเดือนก่อน

      नेपाल मा भाषिक पतन पनि ठूलो समस्या हो।

  • @v.mattersangeet4682
    @v.mattersangeet4682 7 หลายเดือนก่อน +1

    Aile pade lekhya manxe bidesh MA gayera padna kam garna janxa Unar le thapaye nepal ma basera Kai kamm xaina nepal ma 90 persent manxe padelekhe ko Xa bhani 85 ta bidhes nai janxan napade ka pani Khadi ta janxan nai yesto karan le nepal ta uane 60 barsa mai ritinxa 😥😢😢

  • @harry.bhattarai
    @harry.bhattarai 7 หลายเดือนก่อน +10

    देस बर्बाद भयेको घोषणा हुन मात्र बाकी छ 😭😭😭

  • @govindghale
    @govindghale 7 หลายเดือนก่อน

    खाली किन्ने ग्राहक मात्रै खोजेर देश र अर्थतन्त्र चल्छ? जब सम्म खाने लाउने रहर भएका युवा लाई राम्रो रोजगार र सन्तोष जनक जीवनशैली को ग्यारान्टी हुदैन, देश को अर्थतन्त्र को कल्पनासम्म नगरे हुन्छ । बिकास र व्यापार को पनि Eco System हुन्छ । Eco System खतम, सबै खतम ।

  • @kopilakopila64
    @kopilakopila64 7 หลายเดือนก่อน

    Nepali लाई चाहिने चिज नेपाल मा उत्पादन गरि india मा भन्दा सस्थों मुल्ले मा सामान उपलब्ध बनाऊ कोई इंडिया को धोती को पसल हेर्न जाने छैनौ

  • @komalchaudhary4472
    @komalchaudhary4472 7 หลายเดือนก่อน +7

    Yo vrastra netaharu le garda ho, Desh ko haalat yesto hunu maa.

  • @shijandhakal4612
    @shijandhakal4612 7 หลายเดือนก่อน

    मल कि महल, नानी? शुद्ध उच्चारण गर्नुपर्यो यदि अंग्रेजी शब्द राखेर बोल्न् हो भने। जेलाई पनि नेपाली बुझाइले उच्चारण गरेर अर्थको अनर्थ नलगाउँ ।

  • @ghanashyamkhanal747
    @ghanashyamkhanal747 7 หลายเดือนก่อน

    रुस र युक्रेन लाई किन जोद्नु भको होला ? युहा को युद्ध ले हजुर को मार्केट किन बन्द हुन पुग्यो हजुर को समान त्यहा बाट आउँछ।कि हजुर को समान त्यहाँ जान्छ?

  • @nirmalkc3376
    @nirmalkc3376 7 หลายเดือนก่อน +3

    आर्थिक मन्दी युक्रेन युद्व, लकडाउनले गर्दा मात्र होइन । निजी कम्पनी, पसलमा काम कर्मचारी र सरकारी कर्मचारीहरूकाे तलब धेरै कम हुनु। लकडाउन पछि हरेक सामानकाे मुल्य डबल हुनु र नेपाल सरकारले नेपाली जनताले प्रयाेग गर्ने हरेक सामानमा कर माथी कर लगाउनु नै मुख्य कारण हाे

  • @rakeshmaharjan9779
    @rakeshmaharjan9779 7 หลายเดือนก่อน +4

    दु:खद संकेत होइन???के भनेको यो?

  • @himshrestha1293
    @himshrestha1293 6 หลายเดือนก่อน

    जब सम्म सरकारले कृर्षिमा आत्मनिर्भर बन्ने बाटो तय गर्दैन ,उत्पादित वस्तु
    वजारिकरणको व्यावस्ता गर्दैन र सिमा मा हुने अवैध धन्दालाई राज्यले रोक्दैन सधै यस्तै नै हुन्छ ।

  • @tsewangrinjeesherpa56
    @tsewangrinjeesherpa56 7 หลายเดือนก่อน

    भाडभटीनीहरूमा त तपाई हामी जाने नै हौईना यिनीहरू त सबै लुट्नु बसेको हो भन्ने लाग्छ

  • @shivabhakti980
    @shivabhakti980 6 หลายเดือนก่อน

    सबै युबा बिदेश किनेर खाने खोइ जन्ताहरु अनि भारत लाई सिमा मिच्न कति सजिलो तेस्पछी गराएकै यहि हो नेता हरुले

  • @bibekagrawal5895
    @bibekagrawal5895 7 หลายเดือนก่อน +1

    Vai var ka janta bidesh gai paxi saman kole kinne

  • @KailashKoiral
    @KailashKoiral 7 หลายเดือนก่อน +1

    सबै अकुत तह लगाउन खाेलेका हुन महल

  • @rajeshmandal8978
    @rajeshmandal8978 6 หลายเดือนก่อน

    देसकोनेताहरुर बैंक लगबित मारबारि तसकरमाराबारिहरुकोकारनलेदेसकोहालतऐसतोछ

  • @SagarLqma
    @SagarLqma 6 หลายเดือนก่อน

    दु:खद खबर हो तर सरकार ले गर्दा नै जनता ले दुख पाको छ योइ पारा म गयो भने अब दश बर्ष पछि नेपाल म वृद्ध बच्चा हरु भन्दा हुदैन

  • @tamangtamang2663
    @tamangtamang2663 7 หลายเดือนก่อน

    पारीबाट Rs10 / मा ल्याउने वारि Rs16/ मा बेच्ने कसरी चल्छ त ।

  • @BibekChaudhary-m8f
    @BibekChaudhary-m8f 7 หลายเดือนก่อน

    कमाउने जति सब विदेश तिरै कमाउँदै खर्च गर्दै अनि कहा बाट चलोस् त।

  • @sandipramdam6957
    @sandipramdam6957 7 หลายเดือนก่อน

    घरवालाहरुले डिपाेजिट ,भाडा चर्काे लिएपछि बन्द भैहाल्छ नि।

  • @whoispradeep
    @whoispradeep 7 หลายเดือนก่อน

    दुर्गा प्रसाई ले भनेको एक एक कुराहरु सहि हुँदै छन् । के अब पनि दुर्गा प्रसैलाई साथ् नदिने ? येक्ष्य प्रश्न!

  • @chuski_009
    @chuski_009 7 หลายเดือนก่อน

    गलती हामी सबै नेपाली जनता र व्यापारी हरू को हो हामिले आफ्नै स्वदेशी सामान लाई महत्व दिन सकेनौ अर्का को भर मा कति दिन चल्छ हाम्रो देश का जनता र व्यापारी येती लाचार भये की सुई धागों पनी बाहिर बाट मगायेर ! अर्का को देश मा गयेर पसीना बगाऊने आफ्नो माटो मा केहि नगर्नी कहा बाट देश को विकास हुन्छ येसरी ! जागों नेपाली दाजू भाई हो बिदेशी को गुलामी नगरोँ 🙏🇳🇵

  • @udhabpokhrel
    @udhabpokhrel 7 หลายเดือนก่อน +2

    राज्यका लागि यो दु:खद कुरा होइन?!

  • @kabinthakuri2981
    @kabinthakuri2981 7 หลายเดือนก่อน +1

    Lumbini pardesh ma jstai kada grnuptxw kyare

  • @biswatiwari6388
    @biswatiwari6388 7 หลายเดือนก่อน

    मल र महल फरक फरक कुरा हुन्। यि कुरा पनि नबुझ्ने तिमि त साह्रै झुर रैछौ नानी।

  • @bharatrai4433
    @bharatrai4433 7 หลายเดือนก่อน +2

    नेपालको इकोनोमी त चिन र पाकिस्तानले बचाई हाल्छन्।

    • @chaudhary9768
      @chaudhary9768 6 หลายเดือนก่อน

      China ra pakistan le haina,india le bachako xa.hamro Nepali currency india ko currency sanga na gabeko bhaye,hamro country deafult bhaisakeko hunthiyo

  • @jaysanidevshrestha245
    @jaysanidevshrestha245 7 หลายเดือนก่อน +2

    बाेलन आउदैन के फत फत गरेकाे अलिक पढेर आउ

  • @upamathapa3173
    @upamathapa3173 7 หลายเดือนก่อน

    किन्नेपैसा सबै भ्रष्टाचारीसित छ अनि अरुले कसरी किन्ने?

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले माओवादी लुट्तन्त्र गुन्डागर्दी तन्त्र जिन्दावाद

  • @basantjungthapa
    @basantjungthapa 7 หลายเดือนก่อน

    सँघीय प्रणाली धान्नै नसकिने भयाे मूल जरीया यही हाे

  • @Tikapoudel
    @Tikapoudel 7 หลายเดือนก่อน

    हैन हो यो महल बन्द भयो भनेको के हो? मल र महल बिच फरक थाहा नभएका पनि TV मा बोल्दा रहेछन।

  • @uttamlimbu4271
    @uttamlimbu4271 7 หลายเดือนก่อน

    येस्ता ठुला मल / कम्प्लेक्स हरु त बन्द भएकै राम्रो

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 7 หลายเดือนก่อน

    महल र मल मा भिन्नता थाहा नहुनेले के रिपोर्टिङ गरिरा ? अचम्म छ !

  • @pralladadhikari2721
    @pralladadhikari2721 7 หลายเดือนก่อน

    सामान महंगो भएपछि कसरी चल्छ।

  • @RajeshYadav-rs6th
    @RajeshYadav-rs6th 7 หลายเดือนก่อน

    Mahal vandaina patrakar jiu

  • @apexpredator5449
    @apexpredator5449 7 หลายเดือนก่อน +1

    कम्युनिस्ट ले राज गरेको देश कठै

  • @Contemporary_Review.
    @Contemporary_Review. 7 หลายเดือนก่อน

    समाचार बनाउन र पढ्न सिक। कन्टेन्ट बुझेर पढ।😂

  • @indrapokharel1845
    @indrapokharel1845 7 หลายเดือนก่อน

    चोर र भ्रष्टाचार को कारण येस्तो भयो।

  • @NABINSEN-tr4ho
    @NABINSEN-tr4ho 7 หลายเดือนก่อน +1

    प्रचण्ड सरकार अहिले सम्मकै सफल सरकार । कसले भन्छ असफल ।

  • @topkatwal
    @topkatwal 7 หลายเดือนก่อน +1

    नीति निर्माता हरु को कमी कमजोरी का कारण बजार व्यवस्थापन धराशायी भएको हो

  • @khemchatri6972
    @khemchatri6972 7 หลายเดือนก่อน

    नेपाल लाई चाडै चिनकाे जिम्मा मा दिनुपर्छ

  • @v.mattersangeet4682
    @v.mattersangeet4682 7 หลายเดือนก่อน +1

    Plz feri yaha pani India lai doss na dinu galti Hami garxau doss sajilai aruu lai 😡

  • @TilakBohara-hz1zi
    @TilakBohara-hz1zi 7 หลายเดือนก่อน

    सामानको चर्को मुल्य राखेर लुट्ने अड्डाहरू बन्द नभएर के गर्नु त ? मानिसहरू आफ्नै कोठा देखि अनलाईन ब्यापार गर्न थाले सस्तोमा घरमै सामान पुर्याइदिन थाले त्यसको प्रभाबले गर्दा पनि हो !

  • @prabindhakal100
    @prabindhakal100 7 หลายเดือนก่อน

    नेपाल को पैसा सकिएको हो गरिब बढेका हून

  • @bishnupaudel263
    @bishnupaudel263 7 หลายเดือนก่อน

    खेतबारी सबै बाझिएको छ तेतै जाने नि ।

  • @hemrai6434
    @hemrai6434 7 หลายเดือนก่อน

    अनि 1 ओता सटरको भाडा लाखोउ उठाउछ त्यसले गर्दा हरेक समान महँगो हुन्छ अनि किन बन्द हुदैन, सबोई ठिक्क हुनु पर्छ, तर त्यो हुन सक्दैन, यो लुटेरा सरकार भको देस हो त्यसैले

  • @krishnamali8015
    @krishnamali8015 7 หลายเดือนก่อน

    Please please please shopping mall shopping centre tarpha kinmel nagarawn, kinmell shadak chhewko pashal ma mattra garawn,kinaki sipping mall tira gariv ko,sadhu bhixu ko kunai shamman hundaina,

  • @maxprasad5
    @maxprasad5 7 หลายเดือนก่อน

    Aafo kehi garna na sakne ani tehi ximeki le khana diyeko lai nai yehi rashtra le gali garne garxan. Wah Nepal.

  • @jyotilalrana8375
    @jyotilalrana8375 7 หลายเดือนก่อน

    ए हजुर बन्द नभए के हून्छ। आफ्नो उत्पादन केहि छैन। आयात मा निर्भर। जहाँ देख्यो त्यही मल बिजनेस complex घरै पिच्छे सटर। किन्न लाइ जनता संग पैसा हुन पर्यो नी। यहाँ त पैसा जति भ्रस्ट हरु संग थुप्रिएको छ र जे जति लगानी भा छ अनुत्पादक क्षेत्रमा अनि घर जग्गामा।

  • @babagupta8414
    @babagupta8414 7 หลายเดือนก่อน

    right

  • @rojanlimbu-tm2ry
    @rojanlimbu-tm2ry 7 หลายเดือนก่อน

    Thukka nepali haru thukka ni gin lagxa.
    Vote halxou kangres mawobadi kamnist ani gantantra herai jau timi nepali ki nisani metinxa ak kinki buddi xain Aaj bhutan lai her.

  • @udendukpa882
    @udendukpa882 7 หลายเดือนก่อน

    Nepalko Administration nai raamro nabhayeko karanle garda yasto bhako Desh chalawne Leader nai thik bhayena yo. Satya ho

  • @bharatadhikari2039
    @bharatadhikari2039 7 หลายเดือนก่อน

    बारामालेको हलि गभर्नरको मौद्रिक नितिको कमाल,मिडियाहरु अन्धा छन कि बारामालेका बाख्रा गोठाला हुन,राष्ट्रबैंकमा पैसा थुपारेर बजार बन्द गराउदै गरेको किन देख्दैनन यी बाख्रे मिडियाहरुले??

  • @arjundattbhatt4556
    @arjundattbhatt4556 7 หลายเดือนก่อน

    उद्योग कलकारखाना आयकर को ज्याद्ती र मजदुर युनियनका ज्याद्ती र
    ग्लोबल कंपनी संग प्रतिस्पर्धा गर्न नसक्नु तथा पोल्टिकल अनस्ट्याब्लिटी तथा उद्योगपति हरु संग गरिने दुरब्यबहार का कारण नेपालमा उद्योग चल्नै सक्दैन। बिस्वबजारसंग कंप्टिसन गर्नै सक्दैन।

  • @rajkumarregmi8578
    @rajkumarregmi8578 7 หลายเดือนก่อน

    एउटा जाबो टी शर्ट बोर्डर पारी 200मा पाउँछ बोर्डर वारी 800 मा अनि कुन मुर्खले बढी तिर्छ।

  • @kamalshrestha3954
    @kamalshrestha3954 7 หลายเดือนก่อน

    Sarkar lai badhai chha 😢

  • @DIMEARIES_69
    @DIMEARIES_69 7 หลายเดือนก่อน

    Ajhai Europe tira easy way bhayo bhane Nepal ma 10/15 yrs pachhi remittance pani khulit hunchha 😂 muji bhede public haru tyo chor neta harulai vote dau ajhai

  • @malaysia719
    @malaysia719 7 หลายเดือนก่อน

    महल हैन प्यारी मल हो।

  • @rajeshmandal8978
    @rajeshmandal8978 7 หลายเดือนก่อน

    इकरेइदगोइ नेताहरुको चरम भरसटाचाले बैंक लगुबित फइनेसबैकहरुलेगरदा सानारमधबरगकोबेपारिलाइ लुटेरबाबादनानाएेकोछ गंतंतरमुरदाबाद राजसंस्था जिन्दाबाद हिन्दुराष्ट्र कायम

  • @rajda33
    @rajda33 7 หลายเดือนก่อน

    अब् नया आउछ्न होस बन्द सेन्टिकेड तोडिनु पर्छ अब हर क्षेत्र मा !!😮😮

  • @surendrashahi1400
    @surendrashahi1400 7 หลายเดือนก่อน

    सके सम्म काठमाडौं मा गरिब हरु हटाइएर धनीलाई मात्र बस्ने अनुमति दियोस

  • @mayasubba6868
    @mayasubba6868 7 หลายเดือนก่อน

    बन्द भन्छ फेरि खुल्लै छ त अनि 😂

  • @randomvideoz4715
    @randomvideoz4715 7 หลายเดือนก่อน

    नक्कली नोट, हत्या हिंसा डृग, मगन्ते र भारतिय भिड, नेपाली व्यापार- कृषी चौपट, भारतिय गाडी खुला नेपाली कडा, यो सिमा किन कडा नगरेको, तारजाली लाउनुपर्ने

  • @englishtonepali
    @englishtonepali 7 หลายเดือนก่อน

    customer bhanda pasal dherai bhayaeko le hola ..... paisa wala le mall ko satta factory / technology ma investment garne bela ayaeko cha

  • @dipakpoudel7186
    @dipakpoudel7186 7 หลายเดือนก่อน

    Jasari 15-20 hajarko shutter 1 lakh bhanda badi rent lirako chha tyo ghatera 20-25 hajarma aunu parchha

  • @Akhand_Gorakh
    @Akhand_Gorakh 7 หลายเดือนก่อน

    गलगाण तन्त्र आएपछि नेपाललाई स्विजरल्याण्ड,सिङ्गापुर बनाउछौ भन्ने नेताहरूले मुलुकलाई हरि कङ्गाल बनाएछ्न। लौ बधाई छ हरेक नेपालीलाई ।

  • @Sportlover259
    @Sportlover259 7 หลายเดือนก่อน

    Sab bidesh pugisake mahal chirni haru😊😢😢

  • @kharkagurung9877
    @kharkagurung9877 7 หลายเดือนก่อน

    Nepali hoin indian hu vanne banaisake6i ke garos dakhru?

  • @theeasternwolf
    @theeasternwolf 7 หลายเดือนก่อน

    ..arthik kranti leune kunai plan vayepo desh sanga kasri tikxa arthatantra,kasri chalayamaan hunxata

  • @maheshrajmaharjan9122
    @maheshrajmaharjan9122 7 หลายเดือนก่อน +3

    ए केटी, महल होइन, मल, बेबी।

    • @eutamanche
      @eutamanche 7 หลายเดือนก่อน

      😂

  • @Akshant810
    @Akshant810 7 หลายเดือนก่อน

    News report haru baccha hun kya ho kasari manche bharat bata sasto dina sakxa saman century mall pani dub xa yauta saman ko mulay 1000 cha bhane sarkar le 500 rupiya bhansar khna khoj xa bhane kasari sasto huncha ata bhansar badhai janta lai lutne uta bhansar kada na garna sakera byapar dubaune ani kaha afno desh ma chayyy yar lekhna pani jhau lageo ke lekhne hune kei hoina faltu tensn matrai huncha tauko dukhai desh ajhai dubxa yo tha xa 🙏