धर्मनिरपेक्षता भन्ने शब्दको चयन नै गलत छ, निरपेक्ष कोही हुँदैन, यो हाम्रो पहिचान मेटाउने कुकर्म हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024

ความคิดเห็น • 490

  • @tilakrajbhatta5999
    @tilakrajbhatta5999 2 ปีที่แล้ว +13

    आहा ! कति राम्रो आध्यात्मिक विचार प्रस्तुत गर्नु भको म्याम हृदय छुयो हजुरको प्रवचन प्रत्यक्ष रुपमा देख्न पाय हुन्थ्यो 🙏🙏🙏

  • @indirapaudel3389
    @indirapaudel3389 3 ปีที่แล้ว +27

    एति मिठो वाणी सुन्दा एती अानन्द अाहा रेाएकेा मन पनि शान्त हुने जय राधे जय राधे राधे राधे

  • @sujatachetri8219
    @sujatachetri8219 3 ปีที่แล้ว +59

    हाम्रो आदनिय जिबराम दाजु हजुरको बोल्ने तरिका साचिकै अरू पत्रकार साथिहरूले पनि सिकुन।राधे राधे साचै नै हामो भागवत माहा गिता हरेक नेपाली स्कुलमा पढाउनु पछ। हजुरले अनमोल बचनको लागी धन्यवाद ❤🙏🙏

  • @dhankc2547
    @dhankc2547 3 ปีที่แล้ว +28

    राधिका माताको प्रबचन एकदम सहि लाग्छ

  • @Naresh658
    @Naresh658 3 ปีที่แล้ว +17

    राधीकाज्यूको जीवन दर्शन दर्शनीय लाग्यो । यहाँको लक्ष्य उद्देश्य सबै सफल हुन ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 ปีที่แล้ว +9

    याे अत्यन्तै राेचक र मीठो संवाद ज्यादै ज्ञानबर्दक भएकोले रसस्वादन गर्दा जीवन आनन्दमय हुनेछ जस्तो मलाई लाग्छ ।।ॐ।।

  • @KalyanDThapa
    @KalyanDThapa ปีที่แล้ว

    अती सुन्दर,मन छुने हृदयेमा बस्ने ज्ञानको कुरा गर्नु भयो।

  • @govindapoudel4016
    @govindapoudel4016 2 ปีที่แล้ว +1

    यहाँले अवलम्बन गर्नुभएको समाजसेवाको बाटो र प्रवचन शैली अनुकरणीय र मधुर छ ,यहाँलाई परमात्माको अनुकम्पा भइरहोस्!

  • @surajsharma9713
    @surajsharma9713 3 ปีที่แล้ว +14

    घमण्डले घरबार बिगि्य पछी पुनः अर्को पुरुष रोजेर घरबार बसाउनु भन्दा सुन्दर नारी भगवानको चरण कमलमा जानु भयछ राम्रो कुरा हो।

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว +1

      कस्को घमन्ड भन्न खोज्नु भयको होला!?

  • @grbasnet8168
    @grbasnet8168 3 ปีที่แล้ว +52

    किताबको घोकन्ते शिक्षा भन्दा गीताको दिब्य उपदेश नै माहान हो

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 ปีที่แล้ว

      🕉️🌏️🕊️
      🌏️🇳🇵🛐🙏
      Carry the experience , don't carry the philosophy or doctrine !
      ♥️🕊️🔔🌏️

  • @bishnurajpandey856
    @bishnurajpandey856 2 ปีที่แล้ว

    दिक्षाबिहिन शिक्ष्या का कारण हामिले आफुलाइ आफै भहेर प्रस्तुत हुन सकेनौं। मेरो राय शीत साएद राधिका दासी ज्युले सहमती गर्नु हुन्छ जस्तो मलाइ लाग्छ। नारी भहेपनी धर्म बिहिन भहे आमा र अरु नारी बिच अन्तर निरोपण गर्न सकिएलार ? Particularly, me highly impressed by the style of expression of her mind and heart touching thoughts. Indebted to you Radhikaajee throughout life. My Motherland Nepal feels highly gorified to have you as her daughter. May peace prevail in you for ever and ever !

  • @sanuilikesthapit173
    @sanuilikesthapit173 2 ปีที่แล้ว

    ज्ञानमूलक वहस। जिवन समाज सेवाको लागि हो भन्ने धारणालाई ब्यभारमा उतार्ने कार्य सिकाउनु भयकि छिन अति प्रसंसनिय छ राम्रो लाग्यो।धर्मलाई धर्ममै सिमित होस

  • @krishnakarki626
    @krishnakarki626 3 ปีที่แล้ว +3

    ॐ राधे राधे 🙏🙏👌👌👍👍बचाहरुलाई स्कुलमा दिनुपरछ भागवत गिता को शिछेया🙏🙏💐💐

  • @pashanglama
    @pashanglama 3 ปีที่แล้ว +7

    Gip ram sir you are my best journalist ,I really like way you talk thank you so much for brought one of the best teacher, I have been learning lots of things from her motivational speech salute ma’am, good bless I have been sharing this all of Facebook viewers

  • @budhisagardahal5224
    @budhisagardahal5224 2 ปีที่แล้ว

    अति नै राम्रो सन्देश माताजीकाे

  • @angrygod3116
    @angrygod3116 2 ปีที่แล้ว +3

    माता जी काे माहान बिचारले नया पुस्तालाई धेरै सन्देश दिने छ जय हाे माता 🌺🌷🌸💐🌼

  • @badribahadurkarki7567
    @badribahadurkarki7567 2 ปีที่แล้ว +5

    अत्यन्त उत्कृष्ट कार्यक्रम । राधिका माताजीलाई नमन गर्न चाहन्छु ।

  • @bayankarki1733
    @bayankarki1733 2 ปีที่แล้ว +1

    राधिका दासी को विचार लाई देश समाजले वयवहारिक रूपमा लागू गनं आवशयक ठानदछु ।

  • @devishiwakoti323
    @devishiwakoti323 3 ปีที่แล้ว +1

    अत्यन्तै महत्त्वपूर्ण हाे याे हजुरकाे निर्णय काेटी काेटी प्रणाम छ माता दिदी

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +1

    राधिका ज्यू तथा जीवराज ज्यू धन्यवाद । संसारमा जीवन जिउने प्रकृतिको उपहारको संरक्षण गर्ने कर्म गर्नु पर्दछ । गीता विज्ञानको पुर्खा हो जसले सभ्यतालाई उच्च बनाउँछ ।
    जय श्री राधे , जय श्री कृष्ण ।

  • @manoharkumarpradhan3822
    @manoharkumarpradhan3822 2 ปีที่แล้ว +2

    हाम्रो दुई पिता लौकिक अनि पारलौकिक यो शरीरको पिता लौकिक, जसले हामीलाई पठाउनुहुने पारलौकिक।भृकुटी को मध्य भागमा आत्मा रहने हुदा आत्माको पिता परमपिता परमात्मालाई सदैव स्मरण गर्न सकुँभनि पवित्र चन्दनको लेप अति महत्वपूर्ण छ। नमन छ हजूरहरूमा।

  • @rajanthapamagar3561
    @rajanthapamagar3561 ปีที่แล้ว

    जय हाेस राधे राधे हजुर काे बिचार साेचाई धेरै उत्कृष्ट छ हजुर काे हरेक प्रबचन अन्तरबारता सुन्छु मलाई आन्न्द लाग्छ जय हाेस राधिका दास जिकाे

  • @sherbdr9376
    @sherbdr9376 2 ปีที่แล้ว +2

    राधे राधे गुरुमा नमन साथै सफलताकाे शुभकामना र पत्रकारज्यूकाे मिठास पूर्ण प्रश्न हजुरलाई धन्यवाद।

  • @ambikamulmi3858
    @ambikamulmi3858 3 ปีที่แล้ว +4

    राधे राधे गरू आमा 🙏🙏🙏 धेरै राम्रो ज्ञान दिनुभयो धन्यबाद छ।🌹🌹🌹

  • @arjun...971
    @arjun...971 2 ปีที่แล้ว

    नमन अनि प्रेम जिब्रााज सर हजुर्रलइ कतिराम्रो सँग सोद्नु हुन् हजुर्रले र धेरै सुन्नु हुन्छ राम्रो लागछ

  • @rajkumarshakya1183
    @rajkumarshakya1183 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो हजुरको प्रबचन धेरै हेर्छु माता

  • @bidurguragain1472
    @bidurguragain1472 2 ปีที่แล้ว

    देशको राष्ट्रपति हुने योग्य विचारले घनिभूत व्यक्तित्त्व राधिका दासीप्रति हार्दिक नमन तथा शुभकामना!

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ปีที่แล้ว

    राधिका माता लाई धेरै प्रणाम छ कति सुन्दर बचन छ

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 3 ปีที่แล้ว +3

    दर्शन हजुर लाई मेरो रधिका दासी जिउ हजुर को इन्तर्भिउ सुनेर धेरै आनन्द आयो धेरै कुरा जान्ने मौका पाए धन्न्येबाद छ

  • @rajandevigautam2202
    @rajandevigautam2202 3 ปีที่แล้ว +6

    धेरै उत्त्म शब्दमा 🙏💐

  • @satyashrestha6564
    @satyashrestha6564 2 ปีที่แล้ว

    राधिका माताको प्रबचन र स्वर सारै मिठो लाग्छ, उहाँलाई मेरो नमन्,💐🙏💐🙏💐🙏💐🙏

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 2 ปีที่แล้ว +1

    एक दमै राम्रो बिचार 🙏🙏🙏🙏

  • @mansarumansaru7978
    @mansarumansaru7978 3 ปีที่แล้ว

    अति राम्रो प्रवचन राधे राधे जय श्रीकृष्ण 🙏🙏

  • @humbahadursingh5682
    @humbahadursingh5682 2 ปีที่แล้ว

    Mata ji le gyangardai gare ko kura le anand lagyo thanku.🙏🙏🙏👍🇳🇵🥀🌹

  • @budhimanshrestha6
    @budhimanshrestha6 2 ปีที่แล้ว

    Ati ramro prabachan motivation hunai lage tyag tapaiko sangharsa Sunna sakina aasu aayo

  • @pradeepbiswas9244
    @pradeepbiswas9244 2 ปีที่แล้ว +2

    आध्यात्मवाद सम्पूर्ण मानवको लागि कल्याणकारी छ!ॐ

  • @manaharibaral295
    @manaharibaral295 2 ปีที่แล้ว

    भागवतका माद्यमले वास्तविक लोकहित,परोपकार,पुण्यको काम गर्नु भएको छ,हजूरलाई शतत: नमन्।यहाले गरेको कामको जस्, श्रेय नेताहरुले दावी गर्ने छन् यी धूर्त देखि सावधान् हुनु पर्ला।भागवतमा शुकदेवका लागि प्रयुक्त श्लोक उध्दृत गर्न सान्दर्भिक ठान्दछु" य स्वानुभावमखिल श्रुतिसारमेकमद्यात्मदीपमतितितीर्षतां तमोन्धम्।सन्सारिणां करुणयाह पुराण गुह्यं तं व्यास सूनुमुपयामी गुरु मुनीनाम्।। गलत आचरण ,शिक्षा,दीक्षा,शोच,चिन्तन्,संस्कार,नीतिका कारण पतनको मार्गमा आगाडी बढीरहेका तैपनी आफैं सही ,ठीक ठान्ने,उन्माद र घमण्डले अन्धा भएकाहरुलाई सत्य मार्ग देखाएर आगाडी बढ्ने सद्बुध्दी एवं प्रेरणा हजूरबाट प्राप्त हुने छ भन्ने पनि मैले ठानेको छु।तेस्मा मुख्य कारण के छ भने भागवत लगायत कुनै पनि कथा वाचन शैली आजसम्मका भन्दा फरक अथवा उन्नत लाग्यो।येन केन प्रकारेण मन: कृष्णे निवेशयेत्।

  • @jyotiprakash7036
    @jyotiprakash7036 3 ปีที่แล้ว +6

    मानव जातीलाई आचरण र कर्म अनुसार उसको जिवनमा फल प्राप्त हुन्छ। कहि न कहि अदृश्य शक्ति वा भगवानको हात छ।

  • @minrajneupane279
    @minrajneupane279 2 ปีที่แล้ว

    राधिका दासि को मानब ले गर्नु पर्ने कुरा अतिनै सु सस्कृत जो बताउनु भो प्रकृति को बारेमा कर्म गर फलको आशा नराख सबै लिएर आएका छौ जो बोल्नु भो मानब हित मा छ

  • @rajanthapa8868
    @rajanthapa8868 3 ปีที่แล้ว +16

    नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ

  • @kamalbahadurkhadka7394
    @kamalbahadurkhadka7394 2 ปีที่แล้ว

    दर्शन आमा ,तपॅाईको अन्तरबार्ता बाट अतिनै प्रभाबित भय ,तपॅाई महान आमाहो !

  • @damodarpandit4712
    @damodarpandit4712 3 ปีที่แล้ว +4

    Thank you sir for appropriate guest Radhika ji.

  • @rimakatuwal4795
    @rimakatuwal4795 2 ปีที่แล้ว

    Interview ko saili Sarai ramro lagyo Malai tysko Lagi Dhanyabad Dina chahanchu ;Ra Radhika dasi jyulai m pni sanmananiya rupma herchu vagwat Gita lai pathyakram ma rakhnu parne Ra byabaharma utarne Ra adhyayan anibarya manab rupi janma liyeka sabaile mamnan garnu parne Kura ma m pni sahamat Chu kuro Sarai ramro lagyo Malai

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว

    वा वा वा वा सरै आनन्द आयो

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 ปีที่แล้ว +1

    माता जि र पत्रकार जि मा नमन्, किताब काे शिक्षा भन्दा त गीता को दिव्य शिक्षा धेरै स्तरीय छ हाम्रो प्रत्येक विद्यालय मा गीता अनिवार्य पढाउने गराउने हो बल्ल सवै जना संस्कारी बनिन्छ

  • @ramgurng4968
    @ramgurng4968 3 ปีที่แล้ว +2

    जिबराज भन्डारी र विश्व लिम्बू अन्त्रबार्ता लिन सैलै कति राम्रो छ

  • @rajgiri6734
    @rajgiri6734 2 ปีที่แล้ว

    राधिका दाषी जी हजुरलाई धेरै धेरै धन्यबाद🙏🙏🙏

  • @drojha77
    @drojha77 3 ปีที่แล้ว +2

    excellent .
    Hats off you both respected person

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 3 ปีที่แล้ว +12

    जय श्री कृष्ण!🙏🚩🚩
    यो अन्तरवार्ता हेरीकन सुनिकन तल कमेन्टमा नास्तिक अनि अराजकबादीहरु त रोएर हैरान छत किन हो?

    • @prahladkarki8486
      @prahladkarki8486 3 ปีที่แล้ว +1

      बिनाशकाले विपरीत बुध्दि

    • @basantashree1018
      @basantashree1018 3 ปีที่แล้ว

      यो बुइनि त थिकै होला तर धर्म मा एकातिर दर्सन गर्दै दुनियाँ रुवाउने हिन्दुबादि नै छ है नखोके हुन्छ

    • @basantashree1018
      @basantashree1018 3 ปีที่แล้ว

      यसरी अरुलाई अराजकबादि भन्दै दोस देखाउन हिन्दु दर्सन अनुसार कि तेरो बा आमा ले सिकाको भासा हो

    • @t.kxee-tre5364
      @t.kxee-tre5364 3 ปีที่แล้ว

      @@basantashree1018 तिम्रो आमा बाबुले देखाएको संस्कार त मैले देखि सके तर पनि सोध्न चाहान्छु!कि तिमि किन यति सारो छटपटाएको?मेरो स्वतन्त्र बिचारले किन भतभति पोल्यो तिमिलाई?के समस्या छ तिम्रो?मैले तिम्रो नाम लेखि तिमिलाई अराजक हौ भनि कहाँ नेर भन्या छु?लौ देखाउ त?तिमिलाई अराजक भन्या छैन भने तुच्छ मानसिकताको प्रर्दशन किन गरिराको तिमिले?

    • @basantashree1018
      @basantashree1018 3 ปีที่แล้ว

      @@t.kxee-tre5364 um ho kura poit ma garyou jun arulai aarop haleko xauni aragbadi vanera timra aamaa baba le timra dharma le akulai yasai vannu vanyxa timle k bujheko xau hamra barema vanata name nai liyra vannupardaina isara kafixa ani jun kura sabai danda vairaxa ni tyo sabai timraharu le sikaka hun aafna lai samjhau sabai manab hun yasari aattichar nagar vanera mukh le matra ramram navana yo kura kyal gara jatti hindu dharma ko mahavarat herxu ra padhxu ni teti timalai knowledge xaina hola jasto farak yatti ho mukh ma ramram vanera bagali ma xura hune timra haru nai hun

  • @durgathapamagar1702
    @durgathapamagar1702 3 ปีที่แล้ว +7

    ब्यक्ति धर्म सापेक्ष हुन्छ, राज्य धर्म निरपेक्ष हुन्छ!!! धर्म ब्यक्ति ले मान्ने हो, ब्यक्ति ले कुन धर्म मान्छ उस्को स्वतन्त्र अधिकार भित्र को कुरो हो, त्यसैकारण राज्य धर्म निरपेक्ष भयो भने मात्र सबै धर्म मान्ने ब्यक्ति को स्वतन्त्रता र मानब अधिकार को सुरक्षा र संरक्षण गर्न सक्दछ!!!

    • @gautam10001
      @gautam10001 3 ปีที่แล้ว

      You have never understood धर्म. You saw religion and wrong side. Wrong side of the Hinduism cast base touchable and untouchable. You never studied what Hinduism is. You have brainwashed by atheists who blame Hindu for own failures even communist banned religion in countries where they ruled. Please try to distinguish between religion and religious freedom.

    • @byratna
      @byratna 3 ปีที่แล้ว +1

      Hinduism is not a religion, is a culture of a society of a people or community. Which bind that society in its rules so there is vast difference in between religion and culture. If everything is created by lord and given certain jobs according to elements and atoms. Please, do not misunderstand between religion and culture. hummus are the best and beautiful creations of lord and human religion is to take care of this universe and understand the wish of other living beings so be good and do your best is your religion, be happy with what have done and what you gets from your doing.

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 3 ปีที่แล้ว

    माता जि प्रणाम हजुरको बोलि धेरै धेरै राम्रो लाग्यो हजुरको जय होस

  • @chiranjeevithapaliya5540
    @chiranjeevithapaliya5540 2 ปีที่แล้ว

    वनप्रस्त हाेइन, वानप्रस्थ हाे। र याे जीवनकाे चार भाग मध्ये तेस्राे हाे न कि चाैंथाे। तपाईंले गलत भन्दैहुनुहुन्छ कि सन्यास पछि अन्त्यमा वनप्रस्त हाे र अन्त्यमा वन तिर जाने हाे। तपाईंको चिन्तन गहिराे छ जस्ताे लागेन माता जि, अाेहाेदामा बसेर बाेल्ने कुराहरु सत्यमा अाधारित भएन भने फेरि ढाेंग हुन्छ

  • @ramgurng4968
    @ramgurng4968 3 ปีที่แล้ว +10

    नेपाल बुद्ध भुमि सीता भुमि तपभुमि थियो ऋषि मुनि देश नेपाल हो तर अाज पसिमिली धर्म ले संस्कार संस्कृति ले नेपाल खाएसक्यो

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 ปีที่แล้ว

      🕉️🌏️🕊️
      🌏️🇳🇵🛐🙏
      अाफु भित्रको रामलाई जगाउनु पर्यो ।
      ♥️🕊️🔔🌏️

    • @bheemthapa9597
      @bheemthapa9597 2 ปีที่แล้ว

      Hami jje dekhyo ya sunyo tesailai ramro ya naramro .bujdachhau.tar krishna ko kahani ya histry bhujne ho bhane.u auta sabai prani lai mahoni lagaune garthe.अन आफ्नो.bas ma garthe.kasai kasai ko mukh bat sunchhu krinaka nau sau swasni haru thiye. Radha .pni maiju prathin .jaslai hami harule.bhagwan thanchhau u pni mahila harukai ang bat nikleka chha.

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 2 ปีที่แล้ว

    भण्डारीज्यूको बहसको अलौकिक कलाले पनि होला र अनेकौं हर किसीमका मानवसंग बहसका बिषयमा दिने हुंदा खुब गजब लाग्छ।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 2 ปีที่แล้ว +1

    राधे राधे माताजी !
    तापत्रय बिनाशाय श्री कृष्णाय बयं नमः ।

  • @ragubunshichand703
    @ragubunshichand703 2 ปีที่แล้ว

    Jaya hos radika dasi ko ❤️❤️❤️ aikas torro ghar hos bhumi timro rath hos Pawan timro sarati hos badadh timrro baikunta janna bato hos badh gayatrimatha sarasawati matha laxmi timrro lagauna kabach hos ❤️❤️❤️

  • @grpnepal
    @grpnepal 3 ปีที่แล้ว +3

    यो कार्यक्रम/सम्बाद सुनी सके पछि मलाई अचानक डा. रामशरण महत, डा. बाबुराम भट्टराई, डा. आर्जु राणा देउवा, डा. प्रकाश शरण महतको मनुस्य चोला पाएर, पश्चिमी किताबी शिक्षाका यी कलन्कित देश्द्रोही दुखी आत्मा प्रती मनमा अत्यन्त घिर्णा भाब उत्पन भयो !

  • @jagannathgautam6723
    @jagannathgautam6723 2 ปีที่แล้ว

    jaya shree Radhe Radhe hajurko bichar mahan x .

  • @mandiradhakal557
    @mandiradhakal557 ปีที่แล้ว

    जय श्री राधे जय श्री कृष्ण 🙏🙏 माँता जि 🙏🙏 हजुर काे प्रवचन ले ह्रिदय छाेयाे म अाफु लाई भाग्यमानी सम्झन्छु । हजुर लाई काेटि काेटी नमन ♥️♥️ 🙏🙏

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 ปีที่แล้ว

    निकै आन्नद आउँछ राधिका माता का हरेक कुरा सुन्दा

  • @ganeshgurung2380
    @ganeshgurung2380 2 ปีที่แล้ว

    एकदम राम्रो कुरा धर्मनिपेक्षता शब्द नै गलत छ

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว

    आनन्द शान्ती वचन

  • @purushottamghimire2795
    @purushottamghimire2795 2 ปีที่แล้ว

    Nice, thanks.

  • @amarshrestha7598
    @amarshrestha7598 2 ปีที่แล้ว

    Namaskar mata ji sat sat naman pranam hajurko kura sahi lagyo jay shree krishna, radhe radhe.

  • @Kat-l7e
    @Kat-l7e 3 ปีที่แล้ว

    Sarae maan paryo interview...aadyatma ma biswas garnu anusaran garnu aaja harek nepali ko aawasyakta ho..🙏🙏

  • @rupakoirala2466
    @rupakoirala2466 3 ปีที่แล้ว

    सारै राम्रो कुरा सुन्न पाइयो । कोटिकोटी प्रणाम हजुरलाई🙏🙏🙏🙏

  • @देशभक्तपाण्डे
    @देशभक्तपाण्डे 3 ปีที่แล้ว +26

    याे सबै सुनी सकेपछि अभ भने मलाई मेरो बाँकी जिबन कुनै याेगि काे रुपमा बित्छ कि जस्तो लाग्न थाल्यो है तर के गर्नु आफ्नो भन्दा पनि अरुकाे लागि याे लालचि संसारमा बाँच्नु छ।।।।

  • @laxmanacharya1883
    @laxmanacharya1883 2 ปีที่แล้ว

    भगवद् गिताकाे सार जहाँ शान्ति हुन्छ ,त्याँ मायाँ हुन्छ ,जाहाँ मायाँ हुन्छ ,त्याँ भगवान हुन्छ वा अानन्द जाहाँ अानन्द हुन्छ त्याँ कुनै चिजकाे अावस्यक पर्दैन ।ईसा वस्य सर्व मिदम्!!

  • @natrakumariadhikari5932
    @natrakumariadhikari5932 2 ปีที่แล้ว

    हरे कृष्ण माताजी

  • @attivo8910
    @attivo8910 3 ปีที่แล้ว +4

    धर्मनिरपेक्ष नेपाल जिन्दावाद।

    • @rajeevrajeev6852
      @rajeevrajeev6852 3 ปีที่แล้ว +2

      इसाई दलाल दोस्रो दर्जाको नागरिक हुन तैयार हुनु।।
      यो हिन्दूत्वको युग हो🚩🕉

  • @teerthadahal5962
    @teerthadahal5962 3 ปีที่แล้ว +6

    अति खुशी लाग्यो राधे राधे

  • @sitakadel4833
    @sitakadel4833 3 ปีที่แล้ว +4

    आध्यात्मिक चिन्तन आनन्दमय हुन्छ लौकिक र भौतिक जीवन मा भन्दा आत्मिक नमन बहिनी 💓💓🙏🙏

    • @Binita-xv5yw
      @Binita-xv5yw ปีที่แล้ว

      राधे राधे 🙏🌹🙏

  • @narayanbasnet3777
    @narayanbasnet3777 2 ปีที่แล้ว +1

    राधे 🙏 राधीका गुरु कुरा सही छ यो भयोे गयान को कुरा तर म भित्रको अधयातिक बिचारले भन्छ तेस्को पनि एउटा नाम छ त्यो नाम जपियो भनी अनि त्यो नाममा ध्यान गरियो भने सन्सार चै यहाँ रहेछ हामी मानोब हुनुको कारण पनि यो रहेछ भन्ने सन्देश मानोब धर्म मा त्यो भेटिन्छ जस्तो लाग्छ मलाई सत्ते यही हो जय हो राधे राधे 🙏🌹

  • @indirapanday2724
    @indirapanday2724 2 ปีที่แล้ว

    अतिसुन्दर बिचार ! म वहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

  • @trsharma11
    @trsharma11 3 ปีที่แล้ว +12

    Thank you Radhika Ji for your excellent interview. I also personally feel that the Hindu religion and its philosophy will one day dominate the human society all over the world. The way foreigners are attracted in studying our Hindu and Budhist philosophy and visit different parts of India , Nepal Thailand, and Sri Lanka etc. is itself a proof of Westerner's attractions towards our Hindu philosophy. I am watching this from Virginia, USA and I appreciate your feeling and dedication to the Society.

    • @natrakumariadhikari5932
      @natrakumariadhikari5932 2 ปีที่แล้ว

      हरे कृष्ण माताजी,१००मा१००

  • @kumaribk6750
    @kumaribk6750 ปีที่แล้ว

    जय राध राधे माता हजुर्को ईस्मर्णिया बाणी मा अझै ऊर्जा होस तमेवा माता त पिता तमेव तमेव बंन्दु ससथा तमेव तमेव बिध्यादर्बेणौ तमेव तमेव सर्ब ममदेवा देवा भक्तीदानौ मही दिदीय गुरुदेवकी दे अऊर न कुछ चाहिये निसदी

  • @chandrachetu159
    @chandrachetu159 2 ปีที่แล้ว

    राधिका दासीको जयहोस🙏🙏

  • @nirmalalama4931
    @nirmalalama4931 3 ปีที่แล้ว +3

    सेतो बस्त्र लाउदा निधारमा चन्दन लाउदा सान्ति र उर्जा आउछ भने हाम्रो देसको प्रधानमन्त्रि लाई दिनु परथ्यो नि।

    • @nirmalalama4931
      @nirmalalama4931 3 ปีที่แล้ว +1

      #ॐ_से_मोक्ष नहीं
      गीता अध्याय 8 श्लोक 13 में बताया है कि मुझ ब्रह्म का केवल एक ओम् (ऊँ) अक्षर है। उच्चारण करके स्मरण करता हुआ जो शरीर त्याग कर जाता है, वह परम गति को प्राप्त होता है। देवी पुराण में प्रमाण है कि ऊँ का जाप करके ब्रह्म लोक प्राप्त होता है। गीता अध्याय 8 श्लोक 16 में स्पष्ट ह है कि ब्रह्म लोक में गए साधक का भी पुनर्जन्म होता है।

  • @haritana9244
    @haritana9244 2 ปีที่แล้ว

    भगबान धन्ने बात होइनन श्रिस्टि हुन धन्ने बात मनब जन्म ज्ञन हो श्रिस्टि नै मनब ज्ञन हो नमस्ते

  • @kisandarlami4774
    @kisandarlami4774 3 ปีที่แล้ว +1

    राधे राधे जय श्री राधाकृष्ण

  • @ganeshbulan36
    @ganeshbulan36 2 ปีที่แล้ว

    durb saty kura rkhnu vo radeka das ge kote kote sat sat parnamx

  • @suryathapa1392
    @suryathapa1392 3 ปีที่แล้ว

    तपाईंको बिचार र विश्लेषण माटो सुहाउँदो हावापानी सुहाउँदो सबै किसिमले अत्यन्तै राम्रो लाग्यो हामी नेपालिले सचेत हुनुपर्छ । पश्चिमा ले हाम्रो कला सस्कृत धर्म गरन्थ सबै चोरेर गोराले विश्व बिधालय स्थापना गरेर अार्थिक रूप बलियो हुन्छ ।यो कुरा नेपाली जस्तो बुद्धि भ्रष्ट ले बुझ्नुछ

  • @gangadevibhandari797
    @gangadevibhandari797 2 ปีที่แล้ว

    जय राधे राधे मेराे अन्तर अात्मामा पनि गुलियो शक्ति मिलाेस। जय राधे राधे।

  • @DRBASANT
    @DRBASANT 2 ปีที่แล้ว

    जय श्री कृष्ण राधे राधे राधीका दाशी माताजी।

  • @madhavsharma2673
    @madhavsharma2673 3 ปีที่แล้ว

    Best. Discussing. To. Motivational. To all. Peoples. Thanks to duet.

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 ปีที่แล้ว

    मलाई राधिका जि को कुरा अत्यन्तै सान्दर्भिक लाग्यो।राधे राधे राधिका दासी।❤❤❤❤🙏🙏

  • @ritabaral979
    @ritabaral979 3 ปีที่แล้ว +5

    Nice interview 🙏

    • @parbatibaral2285
      @parbatibaral2285 2 ปีที่แล้ว

      Jai Radhe Radhe ❤️🌺🌺🌺🙏🙏

  • @priyankasrivastav9782
    @priyankasrivastav9782 2 ปีที่แล้ว

    Kati ramro man xune kura 🙏🙏🙏🌹🌹🌹

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 ปีที่แล้ว +1

    सहि हो

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 ปีที่แล้ว

    Ati ramro bislesan garnu vayo
    Nepalmata zindabaad
    Sanatan hindu dharma zindabaad
    Nepali nagarick zindabaad 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉

  • @premrajneupane874
    @premrajneupane874 2 ปีที่แล้ว

    राधे राधे राधिका दासी माताजी जयहोस

  • @ramgurng4968
    @ramgurng4968 3 ปีที่แล้ว +2

    सहि हो जन्म पछि मिर्तु अवस्य छ मान्छे ले यहि बिर्सिएर अहङकार छ

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +3

    🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻जय जय श्री राधे श्याम्🙏🇳🇵🎯वंदे नेपाल मातरम्🙏🍭🌹🌺🇳🇵🎯💮🌷🌼🌻

  • @dineshnepali3863
    @dineshnepali3863 8 หลายเดือนก่อน

    जो अन्धविश्वास लाई बिश्वास गरेर भगवानको बिश्वास गर्छ उ अन्धो सरह हो।देश अँध्यारोमा धकेल्न बन्द गरौं।बैज्ञानिक बिकासवाद जिन्दावाद।

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 ปีที่แล้ว +1

    Dherai ramro janakari dinu vayo Didi hajur lai dherai dherai dhanyavad chha

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 ปีที่แล้ว

    Jaya shree krishna bhagawan raxya garnus prabhu hamro matrivhumi Hamro Hindudharma hamro ghar pariwarharu laai prabhu 🇳🇵🕉🌼🌺🌸🍀🌷🌹🇳🇵🕉

  • @bishnubasnet3142
    @bishnubasnet3142 3 ปีที่แล้ว

    Ho ne Shai kauro om shanti 🙏🇳🇵🌹 lovely Mata ji

  • @narayanipandey6999
    @narayanipandey6999 3 ปีที่แล้ว

    great mata jee; naman....

  • @umasharma1967
    @umasharma1967 3 ปีที่แล้ว

    Yeti khusi lagyo yestai kura sabai ma chetana hos.

  • @ratnadevirana9136
    @ratnadevirana9136 ปีที่แล้ว

    👌👌thank you