अब नयाँ हिराेका रुपमा स्थापित भएका हिराेहरु अनमाेल, प्रदिप र पलले मिडियामा कसरी बाेल्ने ? भाषा सिक्न नायक निखिल उप्रतीलाई सम्झिनु पर्छ । I Relly proud of you Nikhil dai 🙏🙏
कति धेरै ज्ञान भएका हरेक प्रश्नको सरल वाक्यमा जवाफ दिन सक्ने नेपाली सिनेमाको एक महान,शालीन र अनुशासित नायक जससँग वर्तमान समयको नेपाली सिनेमा क्षेत्रको कुनै पनि नायक-खलनायकहरुले उहाँको अनुसरण गर्न सकेन। त्यो समयमा यस्ता किसिमको बहुप्रतिभाशाली व्यक्तिको साथ पाउँदा पनि नेपाली सिनेमाले अलि गति लिन नसक्नु दुखको कुरा हो। म हजुरहरु दुवै जनाको प्रसंशा शब्दले वाक्यांशमा उतार्न सक्दिनँ। धेरै धेरै धन्यवाद हजुरहरु दुवै जनालाई।
जिवनमा परिवर्तन आवोस त निखिलजी र बिजयजीको जस्तो किनकी जिवनको यथार्थ र सच्चाइ जान्नुनै जिवनहो । Both of you are living such a beautiful and real life with conscious mind.
दुबैजना बौद्धिक व्यक्तित्व त्यसमा पनि निखिल उप्रेती बहु प्रतिभाका धनी व्यक्ति दुवैजनाको सालििन स्वभाव यो interview हेरेर र सुनेर सारै आनन्दको साथै केही सिक्ने र बुझ्ने मौका पाएकोमा दुबैजनालाई बिशेष धन्यवाद
Nikhil lai aile thulo guff dinx vnne hru Sbai lai Share grnus yo vdo. Usko kura grne tarika pailai dekhi clear x. Experienced manxe ho wha life ko harek point bujhera nai bolnu vko ho aile. TH-cam/tiktok popularity ko lagi hoina. Pailai dekhi Open hearted man ho Nikhil. Ekdm transparent😍❤❤
१ अनुभवी ले बोलेको अर्थ लाखों का हुदा रहेछन्.... (यो नेपाली हरुले कुनैइ युगमा वुझ्ने छैनन् ) तिमीलाई याद गरोस यो धर्ती ले....🙏🙏 हरेक videos खोजी-खोजी हरने प्रयास गरछु....🙏🙏
32 ota matra?😲😲😲 40-45 otata maile here jasto lagxa nikhil dai😲😘😘😘❤️❤️❤️❤️❤️❤️ पिंजडा, अग्निपथ, साबधान,मर्यादा, पालेदाइ, निखिलदाइ, अग्नि ज्वाला , हामी तीन भाइ, कर्म योद्धा, कृष्ण अर्जुन, शक्ति, ढड्कन,दोबाटो, भाइ भाइ, भैरे, शिव शक्ती , सन्तान, अरुनी छ टन्नै
Really impressed with his peaceful/polite/logical talking manner &thinking depth. This indicates he was spiritual somewhere inside then, But now he only revealed it❤
यदि यहि काम राजेन्द्र खड्कि ले गरेको भए कसरी बोलथ्यो ! तर हाम्रो एक्सन किङ निखिल मा त्यो घमन्ड छैन ( ढुङ्गा मा ढुङ्गा ठोकिदा झिल्को निस्किन्छ त्यहि झिल्को बाट निस्केको ज्वाला हु म ज्वाला
wow ..really he is action star...action film ma nikhil dai ko thulo yogdan xa...rajesh hamal paxi ko dherai yogdan dine nayak nikhil uprety nai ho..no doubt
बिजय सर नमस्कार तपाईंको दिशानिर्देशमा एकपटक निखिल उप्रेतीलाई ल्याएर आध्यात्मिक सम्बन्धि अन्तर्वार्ता लिनुहोला होला उहाँसंग आध्यात्मिक कुरा गर्नेमा तपाईं भन्दा अरु खासै छैनन !! यसै त तपाईंको अन्तर्वार्ता दिने ब्याक्तीसंग कुरा गर्ने शैली नै पृथक छ त्यसैले कृपया एउटा अन्तर्वार्ता लिनुहोला धन्यवाद !!
🖐️हैट त्यो बेलै यस्तो खतरा अध्यात्मिक म त अझै fan भए । निखिल:-म मृत्युको नजिक बाट जान्छु ..( यस्तै)। पत्रकार :- त्यो किन हुन्छ? त्यो पनि कतै अहन्कार.. ( यस्तै) निखिल:- हो अहिले तपाइले भने पछि मैले अहिले ठ्याक्कै सोचे त्यो घमन्ड/ अहन्कार ले नै गर्दा होला । ( यसरी सोच्न सक्ने मान्छे आफैमा उ अध्यात्मिक हो भन्ने प्रमाण हो । बीउ त्य्हि बेला रहेछ अहिले फल लाग्यो फुल फुल्यो अनि मगमगाइरहेको छ ) समय जहाँ रोकिन्छ नि त्यो बेलाको आनन्द नै परम आनन्द हो- निखिक उप्रेति ।। हरेक चिजको आनन्दलाइ( हामी आनन्दित भएको समयलाइ) हेर्ने हो भने त्यो खासमा रोकिएको समय नै हो - निखिल उप्रेति।।।।।।। आजकै निखिलको अन्तर्बार्ता हेरे जस्तो लाग्यो मलाइ ।
अब नयाँ हिराेका रुपमा स्थापित भएका हिराेहरु अनमाेल, प्रदिप र पलले मिडियामा कसरी बाेल्ने ? भाषा सिक्न नायक निखिल उप्रतीलाई सम्झिनु पर्छ ।
I Relly proud of you Nikhil dai 🙏🙏
अभिनेता निखिलसँगकाे पूरा अन्तर्वार्ता अपलाेड गर्नुभएकाेमा प्रिय विजयकुमारलाई मुरी मुरी धन्यवाद ।
कति धेरै ज्ञान भएका हरेक प्रश्नको सरल वाक्यमा जवाफ दिन सक्ने नेपाली सिनेमाको एक महान,शालीन र अनुशासित नायक जससँग वर्तमान समयको नेपाली सिनेमा क्षेत्रको कुनै पनि नायक-खलनायकहरुले उहाँको अनुसरण गर्न सकेन। त्यो समयमा यस्ता किसिमको बहुप्रतिभाशाली व्यक्तिको साथ पाउँदा पनि नेपाली सिनेमाले अलि गति लिन नसक्नु दुखको कुरा हो। म हजुरहरु दुवै जनाको प्रसंशा शब्दले वाक्यांशमा उतार्न सक्दिनँ। धेरै धेरै धन्यवाद हजुरहरु दुवै जनालाई।
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅oo😊😊😊ppp
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ेेेेेेेेेेेेेेेेेेेे❤
निखिल उप्रेति धेरै नै बौद्धिक मान्छे हो उहाँ को इन्टरभ्यु जति हेरेपछि हेर्न मन लाग्छ
जिवनमा परिवर्तन आवोस त निखिलजी र बिजयजीको जस्तो किनकी जिवनको यथार्थ
र सच्चाइ जान्नुनै जिवनहो ।
Both of you are living such a beautiful and real life with conscious
mind.
स्टण्ट नायक भन्दा अहिलेका ज्ञानी निखिल झन् उत्कृष्ट लाग्यो । यो अन्तर्वार्ताका लागी विजयजीलाई धन्यवाद !!
अत्यन्तै सालिन दुवै जना 😍💓💓 आदरणीय प्रीय पत्रकार बिजय सर अनि मेरो favourite actor अनि गहिरो अध्यन भएको ब्यक्त्व हो निखिल respect and love 💚💚😍😍😍
i don't know how old it is but he was already so logical ,spiritual , clear and motivational speaker already ❤️❤️❤️
निकै मिठो अनि चाखलाग्दो अभिव्यक्ति दिनुभयो निखिल उप्रेतीले। उहाँको हरेक अभिव्यक्तिमा सत्य तथ्य प्रस्टा देखिन्छ।
दुबैजना बौद्धिक व्यक्तित्व त्यसमा पनि निखिल उप्रेती बहु प्रतिभाका धनी व्यक्ति दुवैजनाको सालििन स्वभाव यो interview हेरेर र सुनेर सारै आनन्दको साथै केही सिक्ने र बुझ्ने मौका पाएकोमा दुबैजनालाई बिशेष धन्यवाद
नेपालमा सम्मानजनक ढंगले लिईने नायक मध्येका एक सुप्रसिद्ध चर्चित सुपरस्टार निखिल उप्रेती
100%
हिरो हूदा भन्दा अहिले समबोध ज्ञानयोग र ध्यानी भक्त मा निखिल गूरू राम्रो पाएको छू। 🌞🇳🇵🙏
Hero pni tw ramro ho
tnx for uploading this interview, he was huge star at that time, he brings Revolution Action in industry, he has different mind set from beginning. ❤️
मेगास्टार निखिल उप्रेतीको आध्यात्मिक चिन्तनको मेगा फ्यान यता🙏🙏
Kati innocent and honest Interview
One of the best interview.... herepachi..hereko herai huncha.. wow.. great
"कसैको मायाले कोहि रोकिएको छैन दुनियामा......: बहुत सन्दर !!!
Nikhil lai aile thulo guff dinx vnne hru Sbai lai Share grnus yo vdo. Usko kura grne tarika pailai dekhi clear x. Experienced manxe ho wha life ko harek point bujhera nai bolnu vko ho aile. TH-cam/tiktok popularity ko lagi hoina. Pailai dekhi Open hearted man ho Nikhil. Ekdm transparent😍❤❤
Defination of time is truely amazing.
सालिन र बौद्धिक ब्याक्तित्वका धनी रैछन निखिलदाइ धेरै पैले देखिनै।
2062 tira leyeko interview with Nikhil dai my Feb action hero
Hora??
Ho. Ta
Pahilo patak hereko dherai puranai episode rahecha tara khushi lagyo
हिरो भएसी हिरोइज्म पनि देखाउनु पर्यो नि वा वा अति मार्मिक सब्द
I'm proud of you really Nepali movie industry ma pani yesto action hero hunu hunx
आहा कति शालिन र भद्र मान्छे । वास्तविक हिराे त यस्ताेलाई भन्छन् ।
१ अनुभवी ले बोलेको अर्थ लाखों का हुदा रहेछन्....
(यो नेपाली हरुले कुनैइ युगमा वुझ्ने छैनन् )
तिमीलाई याद गरोस यो धर्ती ले....🙏🙏
हरेक videos खोजी-खोजी हरने प्रयास गरछु....🙏🙏
me too.
क्या गज्जब 👏👏
you proved me wrong man🙏🙏
Hamro legend nikhil dai❤️🙏
Love this program...
Nikhil is very smart. Interesting episode.
बुद्धिमत्ता त्यही हो थोरै कमाईमा पनि राम्रो काम गर्नू हो। वह! 👌❤🇳🇵🙏
totally 100% agreed
Time is a concept , There is nothing like time in existence.
32 ota matra?😲😲😲 40-45 otata maile here jasto lagxa nikhil dai😲😘😘😘❤️❤️❤️❤️❤️❤️
पिंजडा, अग्निपथ, साबधान,मर्यादा, पालेदाइ, निखिलदाइ, अग्नि ज्वाला , हामी तीन भाइ, कर्म योद्धा, कृष्ण अर्जुन, शक्ति, ढड्कन,दोबाटो, भाइ भाइ, भैरे, शिव शक्ती , सन्तान, अरुनी छ टन्नै
त्यति बेला चाइ 32 भनेको हो यो interview 2064 ko ho
निखिल दा ह्जुर को अल्ल मुभी हेर्दै आको छु
ओइले सम्म याक्सन किङ्ग हजुर बायक अरु कोइ छैन
Really impressed with his peaceful/polite/logical talking manner &thinking depth. This indicates he was spiritual somewhere inside then, But now he only revealed it❤
Thank you For Full interview😊😊
मलाई मन पर्नै निखिल दाइ बौद्धिक ब्यक्तित्व फिलिम को हिरो मात्रै होइन ज्ञानको पनि हिरो लाग्छ
पुरै हेरे मज्जा आयो लब यु निखिल दाई
This is a great opportunity for Mr. bijay Kumar to take interview with such a great personality Mr.Nikhil upreti
He is brave Actor.
फेरि एकपटक निखिल जि लाई दिशानिर्देश मा नयाँ बिषयबस्तु सहित देख्न पाईयाेस ।
We love you nikhil dai hjr ko soch bichar dherai ramro lagxa ...jaya hoss hjr ko
निखिल सर तपाइँको प्रतिभा देखाउनु पर्यो अझै धेरै बाकी छ जन्ता सामु पुग्ने पर्ने
यदि यहि काम राजेन्द्र खड्कि ले गरेको भए कसरी बोलथ्यो ! तर हाम्रो एक्सन किङ निखिल मा त्यो घमन्ड छैन ( ढुङ्गा मा ढुङ्गा ठोकिदा झिल्को निस्किन्छ त्यहि झिल्को बाट निस्केको ज्वाला हु म ज्वाला
My favorite nikhil dai ❤️🙏
Nikhil best
wow sarai aananda aaune hjr haruko salin kuraharu heriranu jasto🙏
my best actar
Very intelligent person❤❤❤❤Nikhil dai
Wow interview
स्वर र भावको निक्कै मिठास।
कति साल तिरकाे interview हाेला बिजय सर..?
Love you idol ❤️❤️🙏
Maja aayo good interview.
Nikhil 😍😍😍😍
Huge respect to nikhil sir🥰
Interesting
Wow what a man 👨
Nikhil dai 🙏🙏🙏 ❤❤❤
अति नै शालिन ,रिस्क सँग प्रस्तुति ,एक डर सँग जिबन को कायापलट ,
Because velocity of thought is more than light.
bijaya kumarko smile chae waa!
wow nikhil dai
Just love you Nikhil dai❤❤❤❤...
wow ..really he is action star...action film ma nikhil dai ko thulo yogdan xa...rajesh hamal paxi ko dherai yogdan dine nayak nikhil uprety nai ho..no doubt
बिजय सर नमस्कार
तपाईंको दिशानिर्देशमा एकपटक निखिल उप्रेतीलाई ल्याएर आध्यात्मिक सम्बन्धि अन्तर्वार्ता लिनुहोला होला उहाँसंग आध्यात्मिक कुरा गर्नेमा तपाईं भन्दा अरु खासै छैनन !!
यसै त तपाईंको अन्तर्वार्ता दिने ब्याक्तीसंग कुरा गर्ने शैली नै पृथक छ त्यसैले कृपया एउटा अन्तर्वार्ता लिनुहोला धन्यवाद !!
Really loved it ❤️
most talented actor....
Jai Nepal nikhel ji tapai ca kurah sunera dhan vane
thanks hero
Just wow 🥰🥰
Wow dada
😮Nice interview
नया interview भनेकोत 31 year हुदा को पो रैछ
Wow nikhil
यो कति साल को interview हो??
❤❤❤❤❤❤❤Usss100
nice
कति समानता ,कति कुरा मिलेको दुइ जना सलिन ब्यक्ति बीच।
Brave man
Some thing worthful
No one can beat nikhil in stunt hit like nikhil fan🤞🤞
Sapana, sahas, satik r Sundar javaf
यो कति बर्ष अघिको अन्तरबार्ता हो कसैले जानाकारी छ भने बताउनुहोला
2064 ko
2062 ko ho
Vijay Kumar Pandey sir please interview again with NIKHIL UPRETI 😊❤️
interview line dai everytime like ehh ehh ehh..😄😃😅
King nikhil dai
nikhil dai ko kura le man chhoyo
I love action king Nikhil upreti
Best hero
Nikhil upreti😍
Best hiro nikhil upreti ahily vanda पहिला very handsome ❣️❣️🙏
दस महिना पछि भए पनि हेरियो
vijay dai kata ho tapai??..uff jati search gareni kahi xaina dai.m
Dami
🖐️हैट त्यो बेलै यस्तो खतरा अध्यात्मिक म त अझै fan भए ।
निखिल:-म मृत्युको नजिक बाट जान्छु ..( यस्तै)।
पत्रकार :- त्यो किन हुन्छ? त्यो पनि कतै अहन्कार.. ( यस्तै)
निखिल:- हो अहिले तपाइले भने पछि मैले अहिले ठ्याक्कै सोचे त्यो घमन्ड/ अहन्कार ले नै गर्दा होला ।
( यसरी सोच्न सक्ने मान्छे आफैमा उ अध्यात्मिक हो भन्ने प्रमाण हो । बीउ त्य्हि बेला रहेछ अहिले फल लाग्यो फुल फुल्यो अनि मगमगाइरहेको छ )
समय जहाँ रोकिन्छ नि त्यो बेलाको आनन्द नै परम आनन्द हो- निखिक उप्रेति ।।
हरेक चिजको आनन्दलाइ( हामी आनन्दित भएको समयलाइ) हेर्ने हो भने त्यो खासमा रोकिएको समय नै हो - निखिल उप्रेति।।।।।।।
आजकै निखिलको अन्तर्बार्ता हेरे जस्तो लाग्यो मलाइ ।
Wow verry nice 🙏
Wow लेखन शैली भन्या याे पाे हाे त ।।
Genius
Love you nikhil da ❤️❤️❤️🙏
King is uprety