मुस्ताङको तर्सिन नमिल्ने मुर्ती || छुटाउनै नहुने मार्फा गाउँको रहस्य || Mustang Tour Marfa Village

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2021
  • Please watch our other videos
    Pokhara City Vlog
    • Pokhara Vlog || पोखरा ...
    Karnali Bridge Chisapani
    • कर्णाली चिसापानी West ...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...

ความคิดเห็น • 936

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 2 ปีที่แล้ว +22

    मुक्तिनाथ जादा साच्चै मार्फागाउँ पुघ्नुपर्ने ठाँउ रहेछ । त्यहाँका दाजुभाइ दिदिबहिनीहरुले गरेको प्रगति राम्रो लाग्यो ।

  • @bijaylama3899
    @bijaylama3899 2 ปีที่แล้ว +15

    साच्चिकै,,, सचिन सर हाम्रो देश स्वर्ग नै हो।अनि धन्यवाद सरलाई हामी जान नपाए पनि हजुरहरु जस्तै भ्लगर हरुको बेजोड कोसिसका कारणले हामी हरुले पनि देख्न पाएका छौ।

  • @sitarai3297
    @sitarai3297 2 ปีที่แล้ว +8

    धन्यवाद ,सचिन भाइ ।हामी आफ्नो देशको भ्रमण हजुरको भिडियोबाट गर्न पाएका छौँ। God bless you&team😇😇💐💐सुन्दर मार्फा& सहयोगी मोहन सर ,बाटामा भेटिएका सहयोगी सबै हाम्रा नेपालीमनहरु ।🙏❤️💐

  • @sushanghimire8034
    @sushanghimire8034 2 ปีที่แล้ว +10

    आहा मर्फा गाउँ आफै घुमे जस्तो अनुभूति भयो।धन्यवाद छ दाजुलाई ।

  • @balushrestha4322
    @balushrestha4322 2 ปีที่แล้ว +14

    सारै रमाइलो ठाउँ 👍️👍️👍️

  • @mdaalam66000
    @mdaalam66000 2 ปีที่แล้ว +10

    नमस्कार 🙏 मैले खोजें को भिडीयो आज पायो
    धन्यवाद 🙏❤️🇳🇵

  • @bimalagurung9623
    @bimalagurung9623 2 ปีที่แล้ว +5

    भाईलाई धेरै धेरै धन्यवाद छ बिना पैसाले हामीले सबै ठाऊ घुम्न पाईयो ।

  • @angtenjinglamasherpa7549
    @angtenjinglamasherpa7549 2 ปีที่แล้ว +2

    मार्फाको कहानी र रमणिय स्थलको जानकारित सुनेको हो । तर तपाइहरुले देखायको लाइभमा हेर्नपाउद अतेन्तै खुसी लाग्यो । तेहि गयर घुमे जस्तै लाग्यो ।

  • @suridpaudyal8908
    @suridpaudyal8908 2 ปีที่แล้ว +6

    Ati sundar2 thau raix mustang marfa gau.kahile awasya gainx.

  • @bishujoshi9285
    @bishujoshi9285 2 ปีที่แล้ว +13

    अहिले सम्म सचिन दाईकाे सबै भिडियाे हेरियाे । साह्रै मनपर्याे घुमेजस्ताे अाभास गराएकाे मा सचिन दाईलाई धन्यवाद ।।।

  • @nirajannrnchy521
    @nirajannrnchy521 2 ปีที่แล้ว +2

    यो पबित्र भिडियो हेरेर धेरै कुरा सिकियो sachin दाई तपाईलाई धेरै धेरै धन्यवाद छ l

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 2 ปีที่แล้ว +1

    मारफ गाउँ काे माेहन सर एकदमै सहयोग रहेछ र मारफ गाउँ काे मानिस हरू एकदम मिलन सरि र सहयोग रहेछ

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 2 ปีที่แล้ว +11

    सचिन जि ले हामिलाइ नया नया ठाउ को भिडियो धेखाउनु भएकोमा धन्यवाद मजा आउदा आउदै सकियो , म हाल बहराइन बाट हेर्दै छु 👍️💕

  • @magardilip4383
    @magardilip4383 2 ปีที่แล้ว +4

    मनै देखि सलुत छ सर ,, जुन ठाउँमा पुग्न सकिएको छैन ,, हजुरको video मार्फत तेस ठाउँको जानकारी र रमाइलो - रमाइलो दृश्यहरु हेर्न पाउदा एकदम खुशी लाग्छ । 🙏🙏🙏

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri599 2 ปีที่แล้ว +1

    आज मार्फा पनि देखियो निकै सुन्दर ठाउँ धन्यवाद सचिन सर र सहयोगी टिम लाई निकै रमाइलो लाग्यो

  • @KUMARIKUMARI-xt2ow
    @KUMARIKUMARI-xt2ow 2 ปีที่แล้ว +1

    अती सुन्दर अनि रमणीय ठाउँ रहेछ एकपटक घुम्न जानै पर्ने तर बाटो हेर्दा चाहिँ साह्रै डर लाग्दो रहेछ।धन्यवाद सर भिडियो को लागि 🙏🙏🌹🌹❤️❤️

  • @dakendrabastola9609
    @dakendrabastola9609 2 ปีที่แล้ว +13

    आहा! मार्फा आफैंले घुमेजस्तो अनुभव भयो। thank you sachin sir.

  • @rudrakashyap1424
    @rudrakashyap1424 2 ปีที่แล้ว +6

    Assamma basi basi nepal tour gardai chhu.hajur lai dherei dherei shubhkamna chha,,,,

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    आहात कती मिठो स्यउहरू र आआफ्नो रितीरिवाज परम्परा कल्चरहरूले र भेशभुसाभासा सस्कृतिक र प्राकृतिकले भरिभराउ स्वास्थ्य कोलागी जडीबुटी आहा सम्झिँदा मनै आन्नदा हाम्रो सुन्दर प्यारो नेपाल तेसैमा देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमले क्यामरामा कैद गर्दै ब्याख्या सईली यती मार्मिक गर्दीनुहुदै हजुरहरुलाई लाखुउलाख बधाई धन्यवाद र यात्रुहरुले सफल पाई रहोस र सोचेको रचेको सम्पुर्ण पुरा पुरैई दिनु है भगवान वाहाँ हरूलाई वा वाहाँहरूको

  • @minurai4538
    @minurai4538 2 ปีที่แล้ว +1

    Marfha ko seu dekhe ra aafno ta mukh nai rasayo ni lai lai ♥️♥️♥️♥️

  • @mekrishna335
    @mekrishna335 2 ปีที่แล้ว +4

    यो टिम लाई धेरै धेरै धन्यवाद छ। तपाई हरुले धेरै मेहनत गर्नु भएको छ। मैले त काठमाण्डौ बाहिरको वास्तविक दृश्य सस्कार हेर्ने मौका पाइयो

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +24

    आहै कति सुन्दर छ हाम्रो देश नेपाल 🇳🇵💖
    हामीलाई पनि घुमाइदिनु भएकोमा धन्यवाद🤗

    • @teamprabesh899
      @teamprabesh899 2 ปีที่แล้ว +1

      💖💖💖💖💖

    • @ansuyakarki3500
      @ansuyakarki3500 2 ปีที่แล้ว +2

      मेरो त मुखबाट पानी आयो ,२०४५सालमा मैले पनि मार्फा हेर्ने मौका पाएको थिएँ

    • @sabitapathak8433
      @sabitapathak8433 2 ปีที่แล้ว

      @@teamprabesh899 ll

  • @alistanthapa3341
    @alistanthapa3341 2 ปีที่แล้ว +1

    Purai video here sir ra ma aafai ghumeko jasto mahasus vayo tq sir hjr ra hjr ko team lai 🙏🙏🙏🙏🙏

  • @sujansankar5042
    @sujansankar5042 2 ปีที่แล้ว +1

    यो बाटो धेरै हिनियो सर म त्यो बाटो हिन्दा यतिविकसित भएको थियन आज यो भिडियो हेर्दा धेरै खुसी लाग्यो

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +31

    धन्यवाद सचिन भाइ कतार बसेर मुस्ताङ्ग भ्रमण गराईदिनु भएकोमा । परदेशमा बसे पनि हजुरहरुको भिडियो हेरेर नेपाल मै भएझैं लाग्छ । अागामि दिनहरुको लागि शुभकामना ।

    • @bimallamichhane2025
      @bimallamichhane2025 2 ปีที่แล้ว +1

      T

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🌷🌷

    • @sabitradahal4800
      @sabitradahal4800 2 ปีที่แล้ว +1

      आहा,कति रमाइलो ठाउँ,पुग्न नपाए नि त्यहि पुगेको आभास भयो,ईलाम बसेर नि सबै मुस्ताङको जानकारि दिलाइ दिनु भयो हजुरहरुलाइ धेरै भन्दा धेरै धन्यवाद।

    • @birbahadurlimbu6104
      @birbahadurlimbu6104 2 ปีที่แล้ว

      p

  • @dharmad4323
    @dharmad4323 2 ปีที่แล้ว +3

    कति प्यारो छ। मुस्ताङ
    Thank you

  • @bimalatamang8066
    @bimalatamang8066 2 ปีที่แล้ว +2

    सचिन ज्यु,बडो कठिन र जोखिम यात्रा गर्नु भएछ।
    सायद अझै पनि त्यहाँ safety को बारेमा थाहा नभएर पनि त्यस्तो जोखिम बाटामा पनि यातायात लगिएको।
    मोहन सिङ्ग लालचन सरको सङ्गालय भएका ति सामाग्रीहरुका उच्च सरक्षण होउन,अहिले त्यस्ता सामाग्रीगरु हमिबाट लोप भएर जादा ज्यादै दुख लाग्दो रहेछ। सचिन जिलाई जति नै धन्यवाद दिए पनि सधै नै कमि भएको म महसुस गर्छु।
    बिमला मोक्तान
    ईटहरि
    हाल,बेलायत।

  • @bhimkhapunj7214
    @bhimkhapunj7214 2 ปีที่แล้ว +1

    यस्तै नयाँ ठाउँ हरु देखिराखन पाउँ भिपाली दाई तपाईं हरु लाई धेरै धेरै शुभकामना धन्यवाद टक्र्याउन चाहन्छु

  • @rambakumal3878
    @rambakumal3878 2 ปีที่แล้ว +3

    अति रमाईलाे अनि राम्रो ठाउँ रैछ सर मनै लाेभयाउनी ठाउँ म साउदी अरब बाट सर।

  • @harikrishnabastola9082
    @harikrishnabastola9082 2 ปีที่แล้ว +55

    तपाईंहरुको मेहनतले हामी मोबाइलबाटै हाम्रो देशका विभिन्न ठाउँहरु घुम्न पाएका छौँ । धेरै धेरै धन्यवाद । तपाईहरुको खर्छ उठ्छ कि उठ्दैन ???

  • @limburaju513gmail.
    @limburaju513gmail. 2 ปีที่แล้ว +1

    यो भिडियाे हेर्दा त मलाई त सारै आनन्द आयो सबै तनाव नै बिर्सिने पो रहेछ।त हाम्ब्रो नेपाल सारै राम्रो मैले तेह्रथुम बाट हेरेको है।

  • @bikramsunar753
    @bikramsunar753 5 หลายเดือนก่อน +1

    धेरै माजा आयो साचै यो भिडियो हेर्न पाउँदा कति मजला ले सबै ठाउँ एकै छिन मा देखाउनु भको धन्यवाद हजुर लगायत हजुर को टिम लाई सर❤

  • @bimalaghimire7978
    @bimalaghimire7978 2 ปีที่แล้ว +6

    मलाई सारै मन्परेको ठाउ मनाङ मुस्ताङ दुईपल्ट भ्रमण गरे फेरी एक पटक जाँने ईछा छ

    • @pubgm7982
      @pubgm7982 2 ปีที่แล้ว

      ghanta jasto xa muji ma gako sas ferna pani garo 🥲

  • @menukachand7583
    @menukachand7583 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद सचिन दाईको टोलिलाई घरमै बसेर नेपाल घुम्न पाइएको छ।।

  • @manjutamatta2121
    @manjutamatta2121 2 ปีที่แล้ว +1

    Pratyakshya dekhna napayeni videos marfat bharman garna pauda khushi lagyo hamro swarga jasto sunar desh Nepal sundarta ma manoram drisya herna pauda hajur ko team lai hirdaya dekhi dhanyabad cha ajhai yestai videos haru rakhnu hola .

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 ปีที่แล้ว +27

    मुताङ्ग मार्फा पुगेर मार्फाको जनजीवन र प्रसिद्ध मार्फाको सेव बगैँचा र गुम्बाहरु देख्ने अवसर जराइदिनुभयो ! धन्यवाद पुर्वी व्युज !

  • @bhushanrmagar
    @bhushanrmagar 2 ปีที่แล้ว +5

    Video dherai ramro लाग्यो sir

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 2 ปีที่แล้ว +2

    Really mazaa aayo mustang ko video herda

  • @kirati2947
    @kirati2947 2 ปีที่แล้ว +1

    सचिन सर सँगै मुस्ताङ घुमेजस्तो लाग्य‍ो।धन्यवाद सर।

  • @LooLaLa123
    @LooLaLa123 2 ปีที่แล้ว +4

    कुनै जमानामा मार्फको स्याउ बगैंचामा १ रुपियाँ गोटामा रुखबाट आफैले छानी छानी टिपेर खाइएको थियो,मार्फ भन्दा अगाडिको गाउँ लेते रहेको स्थान पनि अति सुन्दर छ

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b 2 ปีที่แล้ว +4

    क्या गजव vlog बनाउनुहुन्छ।love voice love sachin sir✍️❣️

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 ปีที่แล้ว +2

    आहा कति रमाइलो ठाँउ हेर्न लायक रहेछ ।

  • @dhimalsachin3960
    @dhimalsachin3960 2 หลายเดือนก่อน +1

    तपाईहरुले यो गित त सुन्नै भएको रैन रैछ! क्या राम्रो स्याउ बारी मार्फा गावई मा हो.. ...!

  • @amritsunar404
    @amritsunar404 2 ปีที่แล้ว +10

    Sachin dajuko narration ra Laxmi dajuko chakchake pann ramailo laagchha. Love from Pokhara dajuharu. 💕

  • @khimrana2043
    @khimrana2043 2 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो यो भिडियो धन्यवाद छ भाई हरु लाई 🌹🌹🌹

  • @bright99vlog
    @bright99vlog 2 ปีที่แล้ว +2

    सारै रमाइलो लाग्यो सचिन दाइ अझै बनाउदै जानू होला ।

  • @bishnupaudel7622
    @bishnupaudel7622 ปีที่แล้ว +2

    Hajurko vlog herda aafai gaye jasto fell huncha. Best vlog of nepal

  • @silatamang5117
    @silatamang5117 2 ปีที่แล้ว +3

    हजुर को voice सारै राम्रो 👌मिठो बोलि🤗

  • @basnethb598
    @basnethb598 2 ปีที่แล้ว +3

    अति सुन्दर भिडियो सचिन सर लगभग 10 वर्ष पहिले पुगेको सुदर मार्फा गाउँ फेरि पनि हजुरको भिडियो बाट पुराई दिनु भयो

  • @dhrubabasyal2030
    @dhrubabasyal2030 2 ปีที่แล้ว +1

    कति राम्रो बोली ! कति राम्रो दृश्याङ्कन !

  • @shekharneupane6944
    @shekharneupane6944 2 ปีที่แล้ว +1

    साच्चै रमाइलो र खुशी लाग्छ हौ ।यस्त राम्रो राम्रो नेपाल को दृश्य हेर्न पाउँदा आन्न्द लाग्छ ।

  • @santoshgurung638
    @santoshgurung638 2 ปีที่แล้ว +7

    thanks for the showing my village marpha village brother.

    • @completenepal238
      @completenepal238 2 ปีที่แล้ว

      Marfa ma gurung kasaree aayo Solti raja ?

  • @ritakarki4788
    @ritakarki4788 2 ปีที่แล้ว +3

    धेरै राम्रो ठाउँ मुस्तांङ्ग.

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว +1

    सारै रमाईलो ठाउ देखन पायो भाई हरु लाई मुरी मुरी धन्यवाद छ

  • @devendrabhandari7583
    @devendrabhandari7583 2 ปีที่แล้ว +1

    वा मेरो देश नेपाल।क्या सुन्दर छ।

  • @achyutmahat5027
    @achyutmahat5027 2 ปีที่แล้ว +3

    ल है सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ

  • @raigorkhe144
    @raigorkhe144 2 ปีที่แล้ว +17

    दाई धेरै vlog हेरछु तर तपाई जस्तो सूपर नेपाली बोलेको कोसैको दिखिना कुनै इंग्लिश शब्द मीसाएर बूलनु hunna त्यसैमा गरब लग्छ

  • @chefmahi3906
    @chefmahi3906 2 ปีที่แล้ว

    आफु जानु नपायेपनी हजुरको भिडीयो मार्फत घुम्नु पाये सारै रमाइलो लाग्यो धन्येवाद सर🙏

  • @letsgo1682
    @letsgo1682 2 ปีที่แล้ว +2

    Waw...sanu sanu kura haru ni details ma bujawnu huncha...Great 😍😍😍😍

  • @Sabitarai31
    @Sabitarai31 2 ปีที่แล้ว +4

    Such dreamy place marfa 🤗🥰 UAE 🇦🇪 ma basera herda man khusy vayo proud to b Nepali chory

  • @abhishektamang529
    @abhishektamang529 2 ปีที่แล้ว +7

    When I see you video I feel like I in home 🏡 🥰

  • @deepaklamsal3061
    @deepaklamsal3061 2 ปีที่แล้ว +1

    sir ma saudi bata hajur ko sabai vidio herchhu dherai ramro lagxa bidesh ma huda ni nepal mai jasto lagxa hajur lai dherai dhanybad xa nepal ko asari vidio banaera nepal lai duniya ma chinauna ko lagi

  • @TaraKumar-oy4gm
    @TaraKumar-oy4gm 5 หลายเดือนก่อน +1

    भाइ हजुर ले तिर्थ यात्र गराउनु भयो हामी लाई पनि मइले धरान बाट हेरेको छु कति आनदले आफैले भर्मण गरेको जस्तो भयो हजुर्लाइ धेरै धेरै धन्या वाद भाइ सब‌ै ठाउँ हेरियो 👌👌🌺🌺🙏🙏

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 ปีที่แล้ว +7

    Wow....Ati Sunder Desh Hamro Nepal....🇳🇵🇳🇵dhanyabad hajur ko team lai derai ramro lagyo ajai ramro ramro vidio herna pau subhakamana.....🙏🙏🙏🙏ma hal saudi arab bata herdaichhu

  • @sitadidi4325
    @sitadidi4325 2 ปีที่แล้ว +5

    the best person sachin sir of eastern region

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 2 ปีที่แล้ว +1

    गजब हेर्न मन लागेको ठाउँ हेर्न पाइयो

  • @khimmagar5042
    @khimmagar5042 2 ปีที่แล้ว +1

    समग्रमा अति रमणीय स्थान छ केही समय अगाडी म पनि गयको थिए।

  • @sujandhital5262
    @sujandhital5262 2 ปีที่แล้ว +3

    धेरै राम्रो ठाउँ

  • @DEURALI.2024
    @DEURALI.2024 2 ปีที่แล้ว +8

    हार्दिक धन्यवाद हामी जस्ता यो सुन्दर अनि सान्दार ठाउँमा जान नसक्ने लाइ गए सरह गरि भ्रमण गराइदिनु भएको मा ल 🙏🙏🙏

  • @arjunpoudel3601
    @arjunpoudel3601 2 ปีที่แล้ว +2

    म अाफै फेरि घुमन अायकाे जस्तै लायाे धन्यवाद सर लाई 🙏 मुक्तिनाथ सम्म त गएको थियो अब अाउदा सबै ठाउँमा जान मन लायाे !

  • @skbikash3925
    @skbikash3925 2 ปีที่แล้ว +2

    Wow स्याउ खाय को मुख रसायो।

  • @semsarabudhamagar3770
    @semsarabudhamagar3770 2 ปีที่แล้ว +3

    Wow beautiful mustang

  • @tntanish3976
    @tntanish3976 2 ปีที่แล้ว +6

    lots of love from mknpr -सिमभन्ज्याङ्ग❤️❤️❤️❤️❤️❤️

  • @kusumrai2624
    @kusumrai2624 2 ปีที่แล้ว +2

    Sir video herna agadi nai like 👍🏻 deya hai :) Regular viewer from UK

  • @shahidratna3871
    @shahidratna3871 ปีที่แล้ว +1

    तपाईंहरुको मेहनतले हामी मोबाइलबाटै हाम्रो देशका विभिन्न ठाउँहरु घुम्न पाएका छौँ । धेरै धेरै धन्यवाद

  • @salturover2970
    @salturover2970 2 ปีที่แล้ว +4

    नेपालको नं.1 TH-cam Channel Over.🎤🎬🎥📹📱☎⏰💻📡📠🎹🎶🎵🎼🎧❤❤❤❤❤❤⚡⚡⚡💪💪🔧🔩🔬🔭✈

  • @riffsx501
    @riffsx501 2 ปีที่แล้ว +4

    Kun top class chaleko program vnda kam xaena yo yt channel ko video😍

  • @manutamang4390
    @manutamang4390 2 ปีที่แล้ว +2

    धेरै राम्रो सर धन्यवाद भिडियो को लागि।

  • @nisathakalimagar6391
    @nisathakalimagar6391 2 ปีที่แล้ว

    म रोल्पा देखि हो म आफै थकाली भएर पनि यो सबै कुरा देखन र सुन्न पाएको थिएन तर आज मेरा पुर्खेउलि सामान हरु देख्न पाइयो असाधै खुसी लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद

  • @sujan2258
    @sujan2258 2 ปีที่แล้ว +23

    हाम्रो नेपाल कति राम्रो छ♥️♥️♥️

  • @saritarai4178
    @saritarai4178 2 ปีที่แล้ว +3

    एक पटक पुग्नै पर्ने ठाउ हो है मुस्ताङ । त्यस ठाँउमा पुगेपछि था हुन्छ नेपाल लाई तेसै स्वर्गको एक टुत्रा भनेको होइन रहेछ ।

  • @jenishathapa2611
    @jenishathapa2611 2 ปีที่แล้ว +1

    मार्फा भिडियो हेरेर सारै अानन्द लाग्याे

  • @bikramnath8049
    @bikramnath8049 2 ปีที่แล้ว +1

    तपाईंको बाेल्ने शैली अनि भिडियाे एकदमै मन पर्छ ।keep it up

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 ปีที่แล้ว +5

    namaskaar sachin sir😍🙏🙏🙏🙏🙏❤️Daami mustaanga,gumbaa,jharana,pakhaa pakhera,hariyali,banjangalal woooo

  • @SandiipAcharya
    @SandiipAcharya 2 ปีที่แล้ว +4

    Regular viewers

  • @bandanakoirala3950
    @bandanakoirala3950 2 ปีที่แล้ว +2

    मलाई आफैं त्यहाँ पुगेझैं लाग्यो ।
    धन्यवाद

  • @narbadagautam9609
    @narbadagautam9609 2 ปีที่แล้ว +1

    Aati Sundar dirisya 🙏🙏🙏🙏🙏
    👌👌👌👌👌👌👌👌👌👌👌👌Aauna man xa parbhuji 👏👏👏👏

  • @dhangurung3561
    @dhangurung3561 2 ปีที่แล้ว +3

    Very informative and interesting video. Dan Gurung from London

  • @tejbahadurrai757
    @tejbahadurrai757 2 ปีที่แล้ว +7

    कति राम्रो भिडीओ!

  • @teknarayanshrestha9370
    @teknarayanshrestha9370 2 ปีที่แล้ว +2

    सारै मनमाेहक दृश्य पस्कनु भयो मित्र । नगई नहुने ठाउँ रहेछ तर बाटाेकाे दुराबस्था देख्दा अलि डर लाग्याे । यस्ताे महत्वपुर्ण ठाउँलाई सरकारले महत्त्व नदिएकाे देख्दा दुख लाग्याे । पर्यटन प्रबर्धन भनेर कराेडाैँ पैसा काठमाण्डाैमा सभा र सेमिनारमा खर्च गरिन्छ , बरु याे बाटाे राम्राे संग बनाईदिए हामी जस्ताे दृश्यवलाेकन गर्न चाहानेकाे कारण अान्तरिक पर्यटनमा टेवा पुग्ने थियाे ।

  • @bishnuneupane6293
    @bishnuneupane6293 หลายเดือนก่อน +2

    अचम्म अचम्मको पहाडहरु, गुफाहरु, त्यो स्याउको खेती, मार्फाको आनन्द मुक्तिनाथ दर्शनको क्रममा गरिएको थियो। तर यस्ता यस्ता अदृश्य स्थलको दर्शन गर्न पाइएको थिएन। भाइले यो भिडियो प्रस्तुत गरेर कृतार्थ गराउनु भयो। धन्यवाद।

  • @neelamadhikari9552
    @neelamadhikari9552 2 ปีที่แล้ว +9

    Always fav❤️❤️🙏🙏🙏sachin sir❤️❤️❤️

  • @binayaprakashkoirala719
    @binayaprakashkoirala719 2 ปีที่แล้ว +6

    15: 34 saskari babu😍

  • @prasantniraula2742
    @prasantniraula2742 2 ปีที่แล้ว +2

    म अस्ट्रेलिया बाट हर्दैछु हाम्रो नेपाल पनि सुन्दर छ ।

  • @lpanthi1046
    @lpanthi1046 2 ปีที่แล้ว +2

    सार्है राम्रो ।

  • @tejbahadurrai757
    @tejbahadurrai757 2 ปีที่แล้ว +5

    करि राम्रो भिडिओ!

  • @rukulalchan4680
    @rukulalchan4680 2 ปีที่แล้ว +11

    Thank you for showing my home village in such a beautiful way🥰🙏🏼- from uk

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो जानकारी !!!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @sangam-aryal
    @sangam-aryal 2 ปีที่แล้ว +1

    Tqq... Bro.... For information... Now I am from kuwait..

  • @rambhurtel3514
    @rambhurtel3514 2 ปีที่แล้ว +3

    पहिलाे भ्युज,धन्यबाद