रमेश परियार को शब्द ले सधै रुवाउछ्😢सब्द यति मुटु छुने हुन्छ, अनि रमेश को गित भिदियो मा भन्दा अदियो मा र एकान्तमा सुन्न अति आनन्द आउछ❤ यो गितमा स्वर चै शितल गुरुङ या रेशम निर्दोष को भाको भए अझै मीठो सुनिन्थ्यो जस्तो लाग्यो किनकि यस्तो स्केल को गित उहाहरुलाई सुहाउँछ❤यसो भन्दैमा फेरि यसै गितको गायक बिष्णु जि लाई असर पर्ला गल्ती भए माफी है बिष्णु जि को आवाज नि एकदम मिठो छ तर गित र स्केल कथा अनुसार कलाकार हुने भएकोले त्यस्तो लाग्यो बाकी सुभकामना❤❤❤❤
नमस्ते म सर्जक रमेश परियार मेरो लय सब्दमा शान्ति श्री परियार र बिश्णु पान्डे को आबजमा नेहारिका थापा र मैले अभिनय गरेको गित बजारमा ल्यायका छौ के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है
सगै खिच्ये छ एउटा फोटा
क्यारी पारम च्यतेर 2 वटा आहा के मीठो शब्द सफलता शुभकामना दाजी ❤❤❤❤
सङ्गै खिच्या छ एउटा फोटा क्यारी पारम च्याटेर दुइ ओटा , निकै ब्यस्त स्रष्टा सर्जक रमेश परियार सोल्टिको टिमलाइ बधाइ छ , मलाइ गीत मन परो ✍️💕
आहा कती राम्रो गीत उत्तिकै राम्रो शब्द लय शुभकामना छ सर❤
आहा गुरु बधाई छ मीठो गीत ❤
सफलताको सुभकामना सम्पुर्ण लाइ🎉🎉🎉❤
आहा ❤हार्दिक बधाई छ आदरणीय दाइ हजुर❤निकै मिठो गित ❤ अनि उत्कृष्ट भिडियो ❤
कति मिठो गीत❤ बधाई छ रमेश अनि सम्पुर्ण टिमलाई❤️❤️
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉
आहा अति राम्रो गित सम्पुर्ण यस गित को टिमलाई बधाई तथा धन्यवाद गर्दछु🙏🙏
आहा क्या लय शब्द बधाई छ होल टिमलाई 😍😍
रमेश परियार को शब्द ले सधै रुवाउछ्😢सब्द यति मुटु छुने हुन्छ, अनि रमेश को गित भिदियो मा भन्दा अदियो मा र एकान्तमा सुन्न अति आनन्द आउछ❤ यो गितमा स्वर चै शितल गुरुङ या रेशम निर्दोष को भाको भए अझै मीठो सुनिन्थ्यो जस्तो लाग्यो किनकि यस्तो स्केल को गित उहाहरुलाई सुहाउँछ❤यसो भन्दैमा फेरि यसै गितको गायक बिष्णु जि लाई असर पर्ला गल्ती भए माफी है बिष्णु जि को आवाज नि एकदम मिठो छ तर गित र स्केल कथा अनुसार कलाकार हुने भएकोले त्यस्तो लाग्यो बाकी सुभकामना❤❤❤❤
धेरै धेरै मिथे दाेहरी गित Beautiful song❤❤❤🎉🎉🎉🎉
सारै राम्रो गीत मन पर्यो सबैले हिट बनाइदिनु पर्यो ल है साथी हरु
संगै खिच्या छ एउटा फोटा
क्यारी पारौ च्यातेर दुइ वटा , परेली धुने मात्र हो |
❤❤❤ आहा रमेश दाई आहा राम्रो मिठो मिठो। मनै छोयो दाज्यू।💔💔💔💔जय गित जय संगित 🎤🎤🙏🙏❣️ मेरो दाज्यू।
कति मीठो गीत बधाई छ पुरै टिम..❤
सारै राम्रो गीत मन पर्यो सबैले हिट बनाइदिनु पर्यो ल है साथी हरु
शब्द = संगै खिच्या छ एउटा फोटा
क्यारी पारौ च्यातेर दुइ वटा , परेली धुने मात्र हो
मलाई चै अत्ति नै राम्रो लाग्यो 😢😢❤❤
राम्रो छ गित ♥️🙏🙏
मीठो गीत सुभकामना
आहा मनै छुने गीत
अल कलाकार टीम हार्दिक बधाईछ🎉🎉❤
सारै राम्रो
आहा कति मीठो गित बधाइ छ
नमस्कार म यसै गितको गायक केहि आसा लाग्दो गित मेरो र सान्ति श्री को स्वर रमेस परियार को लय सब्द मा बजारमा ल्याएको छौ कस्तो लाग्छ प्रतिकृया दिनुहोला।
😁🙏🎤मनै छोयो
शुभकामना सर🎉🎉🎉सम्पूर्ण टिम लाई🎉🎉🎉
तपाईले लेख्नु भएको गित मेरो जीवन संग मात्र मेल खान्छ🇳🇵🇳🇵🇳🇵😭😭😭
सफलता को शुभकामना ❤️❤❤
नमस्ते म सर्जक रमेश परियार मेरो लय सब्दमा शान्ति श्री परियार र बिश्णु पान्डे को आबजमा नेहारिका थापा र मैले अभिनय गरेको गित बजारमा ल्यायका छौ के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है
आहा
Bastabik j dekhe tei vane sayed kta ko voice ali ramro singerko vako vy hit hune thyo yo song sabda sarai man paryo
Badhai xa sabailai safaltako suvakamana
ekdam ramro xa geet
Kati mitho song😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मन छुने गिर छ 🙏🙏
सफलताको शुभकामना
Mero xorako git ❤
Wow damii xa song video wow all nice❤❤
❤❤❤❤🎉🎉🎉🎉congressional all
Waw nice congratulations 🎉🎉🎉🎉🎉🎉👏👏
❤❤
sarai man chhune geet release gareka chhau sabaile ek palta herera pratirkiya dinu holaa hai
Nice song congratulations Bro👋👋👋👋👋👋
Mero daiko git Kati mitho
❤❤❤❤❤❤
❤️👌🏻
❤❤❤लय शब्द धेरै नै राम्रो छ तर बिस्नु पाण्डे को स्वर अलि भएन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Safal rahos jindagi..............
Best wishes❤❤❤
❤❤❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻
wow seweet song🎉🎉
thank you for loving me❤️❤️
congratulation dai❤and whole team
Good songs 💯💯💯🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
😢😢
m pardes bataa harday xau hay mero giban ko adrita gait ho aya xa
❤❤❤
❤❤🎉
❤❤❤❤
❤❤❤