जसले शिवचोक बनाए, पाथिभारा माता काठमाण्डौंमै भित्र्याए अनि झुपडीमा बसेर महलमा बस्नेलाई पाठ सिकाए
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- #Rohit_Limbu
Host : Shital Tamang
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network
पाथिभारा माताको मन्दिर अझै राम्रो व्यवस्थापनका लागि लिम्बु दाईलाई सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क - 9841424387
अति सुन्दर सोच र धार्मिक बिचार .. त्यो पनि भगवान शिव भने पछि सम्पुर्ण मुक्ति .. ऊंम नमो शिबाय...
महान ब्याक्तित्व रोहित लिम्बुजी हार्दिक धन्यवाद ।
Rohet bro jay mangol
मिडियाले यसरी समाजसेवीहरुलाई पनि स्थान दिएकोमा खुशी लाग्यो । किन कि समाजसेवी रोहित लिम्बूको यो कार्यले अरुलाई पनि केही शिक्षा मिल्ने छ । र मिडियाले यस्तो कार्यलाई स्थान दिए भोलि अरुलाई पनि समाजसेवी हुनुमा अब्सुलुट्ली प्रोत्साहन मिल्ने छ ....
बाजेलाइ जय होस पाथिभरा माताले सधै रक्षा गरून्।
नमन बाजे तपाइको महान कामको लागि
अहिले का धर्म परिवर्तन कारि लिम्बू हरु ले केही ज्ञान लिने कि यहाँ सगं
धन्यवाद सर
दाइलाइ मेरो धेरै धेरै नमन टक्राउछु।
महान काम गर्नु भएको रहेछ सहयोगी मन हरुले केही सहयोग गरे उहाँको जिवनमा पनि परिवर्तन हुन्थ्यो
राम्रो काम गर्नुभयो मामा जि
Tapailai Hajar bar Salam Buba..
ॐ ॐ ॐ जय जय जय 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Great dai Limbu
Salute and respect you you are amazing jai bholenath har har Mahadev
धार्मिक काम गर्नु हुने महान बेक्ती लाइ मेरो सलाम छ ।
Pathivara mata le hajur ko rakchha garun jay hos 🙏🙏🙏🙏👃👃👃👃💚💙💙💚💙👍👍👍👍👴👴👴😍😍😍😍💑💑💑💑👋👋👋👋👋🌷🌷🌷🌷🌷🌷
लिम्भु भन्ने बित्तिकै मेरै दाजु भाई जस्तै लाग्छ दाजु धेरै माहान हुनुहुन्छ धेरै धेरै धन्यवाद हजुरलाइ।।
महान बेक्ति लिम्बु बा... 🚩🚩🚩🇳🇵🇳🇵🇳🇵जय होस हजुरको
पहिले मैले रेडियोबाट सुनेको थिएँ आज देख्न पाएँ ।वहाँ त वास्तविक साधु सन्त हुनु हुँदोरहेछ । मनमा भक्ती जागृत भएपछि भगवानले इच्छा पूरा गर्दारहेछन् । महान व्यक्तित्वलाई हार्दिक नमन ।
Limbu dai ko jay hos
Only one pure Nepali citizen ! Total politicians, so called social workers must see this this programme.
Tirtha Rai .
नमस्कार दाई, तपाईको जय होस
waw
Limbu daiko Jay hosh...
हजुर लाई यसरी नै सधै भरि प्रफूल्ल र खुशि मिली रहोस कामना छ | भगवान शिव र देवी पाथीभरा माताले यहाको रछा गरून् |
दाईंको महान् कामलाई नमन गर्छु
सलाम छ सर
जाय होस
तपाइको जै होस
Dharai ramro
great .
Great 👍🏼
Sanatan hindu dharma samskaar jogaauni Rai , Limbu Gurung , Magar , Tamang , Madhesi samudaaya ra Newaar harule ho baahun chhetri haru sabai christain ko gulaam bhai sake.
ATI Mahan kam
भेना ज्यूको महान कार्यलाई सल्यूट छ ।
कति राम्रो बिचार हजुर को धन्यवाद हजुर लाई
हार्दिक बधाई छ बाजेलाई
वा क्या महान
Great work sir .Keep it up. May God bless you forever.
akdam ramro chha.
Jadau Limbu Dai yeti dherai dharmik nista Om namah sivaya. Jaya hos hajur
However living your way of life lead such a example that you deserve being ritualizaion of any religions ... Thanks Limbu Dai love you daju Nepali paan Nepali Maan respect from @cookshill
Limbu dajulai salam...
हिन्दु धर्म सम्पुर्ण नेपालिको साझा धर्म यो महान कार्यको लागि लिम्बू दाईलाई सलाम छ
ॐ नम : शिबाय , लु लिम्बू सर हजुर लाई सदैव उहीँ शिव भगवान ले कल्याण गरुन् कार्य एकदमै राम्रो गर्नु भको रहेछ सो हजुर लाई हार्दिक नमन तथा शुभकामना 🌹🌹🌹 ।।।
Jaya hos dai
बुवाको पाथिभरा माताले जय जय गर्नु हुनेछ।
Jay hos hajur lai
सत्य मान्छे धनी कसरि हुन्छनर
पाथीभरा माता ले रक्ष गरुन
हाम्रो लिम्बु मामा धुर्मुस भन्दा खत्रा लाग्यो।
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾 buwa ......🌹🌹🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹
लिम्बू दाइ को कुरा सुन्दा खुसी लागो।
I have travelled so many times by that way but today only I came to know the real founder of that bridge and temple. LIMBU DAI has done a great job in that society but his own economic condition looks very miserable so now it's our turn to do something for him.
did you know that lord shiva is Kirati kul devta. the aryan brahmins adopted kirati god into hindu culture.
तपाईं यति मिठो बोल्नु हुन्छ , तर अझै सम्म हजुरको अनुहार देख्न पाईयननी म्यादम जि।
सबै को जय होस
Om namaha shivaye
Good job
Great person...
Wow 👍👍👍👍😍
Dherai ramro kaam harek man6ele dherai kuraharu sikna sak6au hajur bata
salut you limbu dai good job
Lord Shiva is Kirat people God. He is kirateshwar Mahadev or better known as God of Kirat.
सबैले मिलेर पुजागरे भै गोनी भगवान नि तेरो र मेरो भन्नुपर्छ र ? हाम्रो गाउमा महादेवको मन्दिरमा ब्राह्मण, क्षेत्री, तामांग, पहरी सबै समुदाय मिलेर गएर पुजा गर्छ त तेरो मेरो भनेर कैले झगडा गर्दैन
Jai ho parrbu, hajur lei danyabat,
We need big respect for him. Thanks for doing such big work for society .
नेपालका ठुला नेता र समाज सेवी हुँ भनेर अाफुलाई चिन्हाउनेहरुले लिम्वुदाईले देखाउनु भएकाे, कामवाट शिक्षा लिनु पर्दछ जस्ताे लाग्याे । उहाकाे कामलाई सरकारवाट मुल्याङ्कन हुनु जरुरी छ किन कि उहाँ डलर खाएर समाज सेवा गर्ने नभै मन वचन र कर्म क्षेत्रमा लागेर समाज सेवामा लाग्ने व्यक्तित्व पर्नु भएकाे रहेछ । उहाकाे कामलाई सवैले सम्मान गराैं ।
he is great person ........wow
Very very nice 👋👋👋👋👋👋👋
Dherai danyabat
जय होस हजुरको लिम्बु जी ॐ
Great man
Good job Limbu dai
Good job bro
देउताहरुका पनि देउता महादेव (शिव) मन्दिर+ चोक बनाउने लिम्बू सरलाई मुरी मुरी धन्यवाद, दुवा तिर्कीहरुलाई मान पदवी दिने सरकारको अाँखा अागामी बर्ष लिम्बू सर तिर कसो नपर्ला, अासा गराैं,
ल राम्रो कामको शुभकामना लिम्बु तुम्याहाड;...
Kati saffa man Rohit g
निस्वार्थ कर्म भनाैं या सत्कर्म गर्दा जुन अात्मसन्तुष्टी पाईन्छ त्याे स्वर्गमै छु जस्ताे अनुभूति हुँदाेरहेछ।तपाईलाई सेल्युट र मिडिया कर्मी ज्युहरुलाई धन्यवाद!
nice
Grate job limbu daju
Very very thank you dai.
Buwa haju ko soch dekher dhary khusi lagyo
Wow, salute to him
Lunge 🙏....Bidhya Debi Bhandari Le Duniya Lai Laaideko Medal Uha Le Paunu Parne...Jatho Sarkar Ko Aakha Yesto Thau Ma Jadaina K Garnu
Sahi ho shantu. ..
@@sansarchhitiz1272 🙄🙄
शान्ति नानीकाे कमेन्ट हेरेर मनमा साच्चिकै शान्ति मिल्याे।
दाईलाई हिर्दय देखि नै नमन समाज सेबि भनेको नै वास्तव यहि हो।
दाइ लाई नमन छ मेरो
hajur ko jay jos.Paaru Hang..lay hajur ko rakxy garun...
Nice good job uncle
धन्यवाद सर अाफ्नो धर्म संस्कृति परम्परा जोगाउनु पर्छ अति खुसि लाग्यो अाज पराए राई लिम्बू अाफ्नो धर्म संस्कृति परम्परा बेचेर खाएका छन् इसाई धर्म तिर लागे अाफ्नो किराँत धर्म छोडेर नानाथरी गालि दिने गर्छन धर्म बचाउ अभियान थालनि गर्नुहोस तपाईंको नम्बर राख्नु होला
He is great man.
Limbu daju lai, Sabaile aarthik Sahayog garnu hola ra Dharma kamaunu hola
काम रोम्रो तर दिमाग को सफ़ाई चै हिन्दुबादी
Limbu dai tapae dgarmatmi ho,tapaelae mero koti koti namaskar chha, tapaely punny kamaunu vayo, jay siba parbati
jai shree pathivara mata ki jai ho dai ko pani matale rachha garnuhos.
safa man uchha bichara daju hajur
Hats off✊🏻
सिबचोक धेरै बदलियछ ।पहिले तेइ बाटो हिडिन्थ्यो अहिले युट्युब मा हेर्नुपर्ने बेला आयछ।।☺️☺️☺️
Wow
good job.
2:14 किरात धर्म मान्ने सबैले भगवान शिव को पुजा गर्नुहुन्छ "एउटा लिम्बुको छोरो भएर येसरी शिब मन्दिर बनाउनु चुनौती पूर्ण छ " के भन्न खोजेको हो? लिम्बुको छोरोले मन्दिर बनौन नहुने हो र?
Kirati le sibako pujagarxare mero laro chusha jhatha
बाटो भूलेका लिम्बुहरुले शिवको पूजा गर्छन वास्तबमा लिम्बुहरु प्रकृतिक पुजक हुन खाम्बोङ्बा लुङ्बोङ्बा सा हुन त्यसैले ढुङ्गामाटो जङ्गल मङ्गल र खोलानालाहरुलाइ पुज्छौ शिव पार्बती पुज्दैनौ हामी ।
लिम्बू भन्ने को यशतो माहान हुन्छ
🙏🙏