कृष्णा काइली दिदिको रोटि बनाउने विधि राम्रो छ। गाउँ घरको याद दिलाउने भिडियो देखाउनु भयो । पावल सर लगायत इन्देणी सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यबाद। हाल कोलालाम्पोर मलेशिया ।
कृष्ण बुनु मलाई नि है एउता मकै को रोति बुनु मलाई नि साहरै मन पर्छ मकै को रोति र गोल बेदा को अचार संङ्ग कस्तो याद आयो बरै बुनु रोति God bless you कृष्ण बुनु ईन्द्रेणी को सबै भन्दा बुझ कारी कलाकार बुनु कृष्ण कडेल सर र प्रतिमा मेडम लाई सधै साथ सपोट गरे र अगाडि बढनु है बुनु शुभकामना ।💐
मुखै रसायो, सुदुरपश्चिम मा प्राय मकैको रोटिनै राम्रो हुन्छ र प्रशस्तै मात्रामा पाइन्छ, मेरो घरमा पनि बनाइन्थ्यो तर आज भोली सबै लोभ हुदै गएको छ, हाम्रो तिर , सारै याद आयो पुराना दिनको ।।
Krishna bajgai bainilaai badhai xa si palai xa naari ho kaha kaaari aafno astityo janmauna parxa bujeko janeko baini ho dukha sukha sabai ani ab gari sabaiko satha sahayog ma jitne baini ho badahai xa baini krishna laai
आहा मुखै रसायो ताबे रोटी खाउ खाउ लायो बिगतका दिनहरु याद आयो हामी साना हुदा आमाले भरलाको पातमा भुगरे रोटी बनयर खायको धेरै याद आयो हाल म साउदी अरब मा तमिज खादै पाबल सर सबै होल ईन्द्रेणी टिम लाई शुभ यात्रा रुकुम पिउठान अघाँखाची दाङ भालुबाङ हुँदै बुटवल 🇳🇵काठमाडौं सरररररर जय 💘नेपाल 👏👏👏👏👏👏
कठै कठ हजूर म ऐले इन्डियाको गोवा बाट हेर्दै छू कृष्णा दिदि निकै राम्रो लाग्यो एकदमै घरको याद दिलाई दिनूभयको मा हजूर लाइ ह्रदय देखि धेरै भन्दा धेरै धन्यबाद ऐलेनै घर जाउ जाउ लाग्यो तर के गर्नू बाध्यता छ जे जस्तो भयनि ऐले घरमै छू भन्ने महसूस भयो कैले होला मैले नि आफ्नि पिर्य प्यारि मूटूकि धडकनका हातका मकैका रोटा यसरिनै खाने साथि भाइहरू कोरोनाको कारनले गर्दा दूइदूइ चोटि घर गै सके आफूभने यतै छू धन्यबाद छ है कृष्णा दिदि हजूरको एकदमै एकदमै माया लाग्छ इन्द्रेणि मा हजूर भयन भने इन्द्रेणि सूनसान छ जस्तो लाग्छ म ईन्द्रेणि को एकदमै ठूलो साथि हो म टाइमले भ्यायसम्म हेर्ने गर्छू यति राम्रो भिडियो बनायर पावल दादाले पनि हामि परबासमा भयका नेपालि को मनलाइ एकदमै सूखमय आन्नद बनाइ दिनू भयको मा हजूरलाइ पनि ह्रदय देखिनै धन्यबाद भिडियो अलि अझै लामो बनाइदियको भय अझै आन्नद आउथ्यो ठिकै छ हामि जहा जे जस्ता भयपनि आफ्नो कला संस्क्रिति रिति रिवाज बिर्षिनू हुदैन तर ऐलेको हाम्रो देशको हाल हेर्दा एकदमै नरमाइलो लाग्छ धन्यबाद छ है सबै इन्द्रेणि टिमलाइ लभ यु लभ यु लभ यु
कृष्णा काइली दिदिको रोटि बनाउने विधि राम्रो छ। गाउँ घरको याद दिलाउने भिडियो देखाउनु भयो । पावल सर लगायत इन्देणी सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यबाद। हाल कोलालाम्पोर मलेशिया ।
कृष्ण दिदी काे रोटी बनाउने तरीका देखेर गाउँ घर काे सारै याद आयो सम्पुर्ण। इन्द्रेणि टीम लाई उच्च सम्मान छ जय नेपाल
Good deda
कृष्ण बहिनीको सहजता सारै राम्रो लागो
बतिस लक्षिण भयकि कृष्ण बजागाइ बहिनी काे कामलाई काेटि काेटि नमन छ
बतिस लक्षिण भयकि कुषण बहिनी काे कामलाई
कृष्णा बैनिको कला गला मात्रै राम्रो हैन रोटि बनाउने तरिका पनि धेरै राम्रो❤️🙏👌
Anusasit, imandar, mehanati, sojhi ek matra indreniki kalakar krishna bajgai baini.
आहा ! गाउँ घरको सारै याद आयो ।
मकै को रोटी पनि कति मजा ले फुलेको 😘😘🙏🙏🇳🇵🇳🇵🇳🇵
All in One कृष्ण बहिनी संगीत रोटी Wonderful...
कृष्णा बजगाई हर चीज मा माहिर दुखी पीडित को गित मात्र हैन गरीब को खाना पनी फकाउन आउदो रहेछ कति राम्रो रोती
ल हाइ कृष्ण बजागाइ बैनी मकै को रोटी मिठो हुन्छ बधाई छ है सबै लाई
बिदेश रहेर पनि याे भिडियो हेरदा अाफनाे घरमै भय जस्तो लागेयाे भिडियो बनाउने लाइर कृष्ण बजागाइ बहिनी लाई धनेयबाद लाखलाख सलाम घरकाे याद अायाे गाउकाे याद अायाे
किष्ण बजै जस्तै ओल राऊन्दर केतीपाऊनुत भाग्यामानी हुन्छन हो 👍️👍️👍️👍️
कृष्ण बैनी निकै सरल स्वभाब एक जनाको सकृयता ले सबैको पेट भरियो सम्मान छ
कृष्णा दिदी तपाईं ले मकै को रोटि बनाएको देख्दा मलाई त खाउ खाउ जस्तो लग्यो हल कुवेत बाट हेर्दै छु
रोटि बनाउने तरिका सारै राम्रो र रोटि पनि सारै राम्रोरि पकाउनु भएकोले गाउको याद आउनुका साथै रोटि खानमन लाग्यो पाए खान्थे
कोदाको रोटि पनि पाईन्छ गाउघर मा अझै स्वादिलो हुन्छ 🇳🇵♥️
दामि राेटि पकाउनु हुदाे रहेछ कृ्ष्णा दिदि बधाई छ
सारै याद आयो सर मकैको रोटि र भैंसी को महि खाको
Gau gharbko yada aayo haii didi
कृष्णा बैनी ले आगो को चुलोमा रोटा हाले को देखदा मलाइ मेरो आमा को याद आयो।
Temurlasunkoharbnaunumetohunxa
15बर्स पुरानो याद आयो हामी पनि सङ्गठन कारेक्रम लेर हिड्दा येसै गरि मकै को रोटि मकै भट्मास भुटेर खादै हिड्थिम
एकदमै राम्रो गाउँ घर को सम्झना आयो बरिलै
कृष्ण बुनु मलाई नि है एउता मकै को रोति बुनु मलाई नि साहरै मन पर्छ मकै को रोति र गोल बेदा को अचार संङ्ग कस्तो याद आयो बरै बुनु रोति God bless you कृष्ण बुनु ईन्द्रेणी को सबै भन्दा बुझ कारी कलाकार बुनु कृष्ण कडेल सर र प्रतिमा मेडम लाई सधै साथ सपोट गरे र अगाडि बढनु है बुनु शुभकामना ।💐
Banaune banako banai khane khako khai bichara didi 🙏🙏🙏🙏🙏👍👍👍👍💕💕💕💕💕
आहा गाउँ घर्को अर्घानिक खाजा 👌
Meri bahini Krishna ko mehanet, gaunko yad, afno bhabisyayko shriman lai dherai sadhai khusi rakhna sakne silswabhab vayaki bahini.
आमा को याद आयो मलाई सारै यो भिडियो हेर्दा सम्झी सम्झी रुनु पर्याछ
दामी अर्गानिक रोटि मलाई पनि खान मन लाग्यो 😫😫
एस्तो गाउँ घरको ओरगनिक खाने कुरो खाएर इन्द्रेनी को गाउँ घरको हिदाइ सङ धेरै बाचिन्छ अति राम्रो खाने कुरो जै होस इन्द्रेनिको
रोति बनाउन त निकै जानेकी रहिचिन कृष्ण बज्रगाइ र फुर्तिली पनि रहिछन बुरालाइ सजिलैसङ्ग पाल्चिन यतिभए मनमाया सोल्तिनी कतिराम्री दखिएकी बाइ
WoW good making bread makai ko thanq Krishna Bahini
बधाई छ कृष्ण बजगाई मिस रोटी दामी बनाउनु भयो
मगाउ रोटो कति राम्रोसँग बनाको कृष्ण बहिनी।
यनि कृष्णा बैनि पनि कति जानेकी रोटा पनि हाल्ने रहेछिन् धेरै राम्रो भन्नुपर्छ
मुखै रसायो, सुदुरपश्चिम मा प्राय मकैको रोटिनै राम्रो हुन्छ र प्रशस्तै मात्रामा पाइन्छ, मेरो घरमा पनि बनाइन्थ्यो तर आज भोली सबै लोभ हुदै गएको छ, हाम्रो तिर , सारै याद आयो पुराना दिनको ।।
सारै याद अायाे घर काे कठै घाेका राेटाे न खाये पनि 3 बर्स भैसके मुख मा पानी नै अायाे घाेका राेटी देखेर त
Malai pani roti ghar ko yad aayo dherai Vanda dherai
अर्गानिक खाना खाने बानी बसालौ।कृष्ण नानीलाई बधाई छ सबैलाई खाना बनाएर खुवाएकोमा।
कसम यी कृष्ण सङ बिहे गर्ने मन छ पहल दाइ मिलाइ देउ न प्लिलिज 😉😉😉
Wow ksm ghar ko yaad aayo
सासु छदा मैले नि यसरी नै बनाउथे याद आयि ती सानो बेला को।
ल बजै भोक लाग्यो छिटो बनाउनु
सबै काम गर्नु हुदोरहेछ कष्णा बजैगाई बहीनि ले
Krishna bajragai ko Roti banaayako dekher khaau khaau lagyo hajur
कृष्णा बहिनिले मीठो रोटिबनाको देख्दा खाउँ खाउँपो लाग्यो ,
Yo pardesiko yad mai dubeyo gau gar ko yad aayo momle yasrai nai banauhuntheyo sarai yad aayo aaj ta
Aaha kisna didi le najaneko khi xaina haii love u dii
Krishna bajgai bainilaai badhai xa si palai xa naari ho kaha kaaari aafno astityo janmauna parxa bujeko janeko baini ho dukha sukha sabai ani ab gari sabaiko satha sahayog ma jitne baini ho badahai xa baini krishna laai
मकैको रोटी सानोमा खाको थियो ल अहिले याद आयो सम्पुर्ण इन्द्रेणी तिम हरु लाई धन्यवाद
अाज रोटी ले अामा को याद अायो मलाई त बहिनी ले कति राम्रोसँग पकाको
कृस्ना बहिनी कति सिपालु हो खाउ खाउ लाग्यो मलाइ नि कति जाङगृली हुन धन्यबाद बहिनी तथा सबै इन्द्रेनी परिवार लाई
आहा मुखै रसायो ताबे रोटी खाउ खाउ लायो बिगतका दिनहरु याद आयो हामी साना हुदा आमाले भरलाको पातमा भुगरे रोटी बनयर खायको धेरै याद आयो हाल म साउदी अरब मा तमिज खादै पाबल सर सबै होल ईन्द्रेणी टिम लाई शुभ यात्रा रुकुम पिउठान अघाँखाची दाङ भालुबाङ हुँदै बुटवल 🇳🇵काठमाडौं सरररररर जय 💘नेपाल 👏👏👏👏👏👏
Mr pawal ju sarai mitho huncha hamro pahadi khana je bhayeni bhok mitho hajurharu l
कठै कठ हजूर म ऐले इन्डियाको गोवा बाट हेर्दै छू कृष्णा दिदि निकै राम्रो लाग्यो एकदमै घरको याद दिलाई दिनूभयको मा हजूर लाइ ह्रदय देखि धेरै भन्दा धेरै धन्यबाद ऐलेनै घर जाउ जाउ लाग्यो तर के गर्नू बाध्यता छ जे जस्तो भयनि ऐले घरमै छू भन्ने महसूस भयो
कैले होला मैले नि आफ्नि पिर्य प्यारि मूटूकि धडकनका हातका मकैका रोटा यसरिनै खाने
साथि भाइहरू कोरोनाको कारनले गर्दा दूइदूइ चोटि घर गै सके आफूभने यतै छू
धन्यबाद छ है कृष्णा दिदि
हजूरको एकदमै एकदमै माया लाग्छ
इन्द्रेणि मा हजूर भयन भने इन्द्रेणि सूनसान छ जस्तो लाग्छ
म ईन्द्रेणि को एकदमै ठूलो साथि हो म टाइमले भ्यायसम्म हेर्ने गर्छू
यति राम्रो भिडियो बनायर पावल दादाले पनि हामि परबासमा भयका नेपालि को मनलाइ एकदमै सूखमय आन्नद बनाइ दिनू भयको मा हजूरलाइ पनि ह्रदय देखिनै धन्यबाद भिडियो अलि अझै लामो बनाइदियको भय अझै आन्नद आउथ्यो
ठिकै छ हामि जहा जे जस्ता भयपनि आफ्नो कला संस्क्रिति रिति रिवाज बिर्षिनू हुदैन
तर ऐलेको हाम्रो देशको हाल हेर्दा एकदमै नरमाइलो लाग्छ
धन्यबाद छ है सबै इन्द्रेणि टिमलाइ
लभ यु लभ यु लभ यु
kirisana maili baini banaune bidhi ramro lago
अति राम्रो अर्गानिक रोटि
कती रमाइलो हो तर रोटीको आगो ठुलो भयो बाहीर डर्छ भित्र काचो होलाहै
Dami kisna g
आहा कति राय्रो गोगा का रोटा😋☺😋👍👍👍
खाएको देख्दा जनआन्दोलन मा मावबादिले घर घरमा गएर आमा बाबा हामीलाइ खाना दिनुस भनेर बनाइएर दिइन्थ्यो सेम यसरिनै खान्य , सारै भोकाएको जस्तै,
इन्द्रेनिको तिम्ले जाहा गये पनि पुरानो लोक साकृती नाइ जल्काउछ दामी छ नचर्ल आर्गानिक good
Gaun gaun ho aha kati ramro organic khana thanks krishna baini
krishna bajghai ko tyo mihenet dekher ekadamai man xuyo mero gaule pan bhaneko eka arkama atmiya bhawana hunxa thanks krishna !
मकैको रोटी अनि नुन खोर्सानी मलाई धेरै मन पर्छ
धेरै मिठाे बनाउनु भएको जस्तो छ
कृष्णा बजगाई बहिनिको भाग्यमानी बुढा को होलान 🤔🤔🤔🤣🤣
🤔
@@CRSASMR 😃
माने मेरो बैनि लाइ कति राम्रो रोटि हालेकि
Yaslai bhanxa gaule jiban hami yasari nai hurkim ra yasaima garba garxam love you both of you
कृष्नाजिको रोटी बनाउने तरिका धेरै राम्रो।
सानो छ्दा आमाले मकै को रोटी सङ्ह सिस्नो को साग बनायर खुहायको याद आयो।
सोझी मान्छे काम पनि दामी गर्छिन आइ लप यु कृस्ना मस्तै💚💚💚😁
waw kati mahanati krishna bunu
बिचार दिदी काम जान्ने मान्छे दुःखी हुन्छन् भन्ने सुनेको थिएँ हो जस्तै लाग्छ
आहा मलाइ पनि यस्तै मन पर्छ हजुर
क्या मिठो छ है सानोमा खाको याद आयो
अाँहानि ऐसरि पाे बनाउदाे रहेछन मकैकाे राेटि हेरेर खुसि लागेयाे बैनि भेरि टयालेन्ट
मलाई घरको याद आयो कृष्ण बजगाई बैनिले मकैको रोटी पकाको देखेर हाल म साउदी बाट
wow very nice
Purano yad aayo hjur
Wow bajae ta khatara
indreni ko yak darilo khamba krishna bahinee aja hajurle mero school le jivan ko yad dilai dinu vayo all rounder krishna bajai
Aaha koiralo ko achar sang makako rota krisnaa dd malai gharko yaad aayo ker
अाहाँ अाजत गाउँघरकाे सारै यद अायाे
आगोमा पोलेको गोल्भेडा को अचार सङ्ग खानु पर्ने अझै झनै मीठो हुन्थ्यो । मलाई घर को धेरै याद दिलायो बाहिनिले खाउ खाउ लाग्यो ।
Wow Krishna bahini Kati ramra roti babaunu vako
Wow kokchai damiiiiii
Aammaaaaa pahilo patak dekhe makaiko roto poleko
प्यारि क्रिष्णाले पाेल्याराेटि खानपाये स्वर्ग पुगिन्थ्याेहाेला तर केगर्नेहजुर अभागि खप्पर
Nanu sashkar kati ramro x
Samdhini ko roto belne taraika chai dherai ramro lagyo hjaur dhannebad poul bhai daami xa video ❤️❤️🙏🙏
यो होनी अज्ञनीक खाना किन चाहियो पिज्जा गन्दुक भए झन कती मिठो हुन्छ कोइराला पनि अति राम्रो पो हुन्छ
राम्री बहिनी गाउँ को याद आयो
Mukhai rasayo...makaiko roti khayeko dekhda
Lovely sis roti kati ramro banaki hun
गाउँ घर को याद आयो.
Mujhe aaj ghar ki Bahut Yaad Aayi
Wow very good 👍
Yahinaiho hamile khanne banayara gauma mitho maja aauxa
Ek dam ramro video
Dhahi vaya kestho ramro huta