ल बधाई तथा शुभकामना छ। यस्तै यस्तै पुरानो चलनचल्तीमा अाउने कुराहरुलाई अहिलेका युवापुस्ताहरुमा देखाउन सफल हुने भाईलाई धन्यवाद । साथै कलाघरका सम्पूर्ण कलाकारहरुलाई शुभकामना।
Sahi kura uhaharu nepal deshko raja hunuhunxa tara hamro purkhale sip ra kalalaai samman garna najanera sano vani vaniyo tyo rudibadi ho bastabik uhaharu raja hunuhunxa aatmadekhi nai samman xa hajurharu prati🙏🙏🙏😍😍
मौलिक कला सस्कृती प्रबर्द्धन प्रचार तथा नमुना कला सङ्ग्राहालय निर्माण अभियान सङ्गै हामी सस्कृती अनि सभ्यताको खोजी गरि हजुरहरुलाइ जानकारी दिने क्रममा परम्परागत घरेलु सामाग्री ठेकीको बारेमा परिचर्चा गर्ने कोसिस गरेका छौ । परम्परागत चलन मौलिक सस्कृतिको निरन्तर परिचर्चा र खोजी अभियानमा तपाइहरुको पनि साथ सहयोग र मार्गनिर्देशनको अपेक्षा राख्दछौ । जय कला जय राष्ट्र ।।
तरुनिको उत्ताउलो फोटो/ भिडियो , बनाएर अरबे खल्लिबल्लीहरुलाई उत्तेजित बनाएर , like , coment, share, को अपेक्षा गर्नुभन्दा ( अहिलेको परिपाटी तेस्तै छ) यो च्यानललाई संका गरेको हैन नि , माफ गर्नुस् । हो ,,,, यस्तो भिडियोहरु बनाएर ल्याउनुस, मिल्छ भने करोड share म एक्लै गर्छु , ।।।। जानकारीमुलक भिडियोको लागि धेरै धेरै धन्यवाद ,,,🙏🙏🙏
नेपाली मौलिक कलाको संरक्षण र नवितम कलाको संकलन गर्दै सास्कृतिक पक्षको एउटा धरोहर सामाजिक अभियान कला घरलाइ पुर्णता दिन अब जोडतोडका साथ लागिपर्ने अठोट गरेका छौँ । जनस्तरबाट नै निमार्ण गरी मौलिक सस्कृती संरक्षणमा एैकेबद्धता जनाउदै स्थायी निमार्ण सिन्धुलीमा भएतापनि देशको सम्पुर्ण कला सस्कृतीलाइ प्रतिनिधीत्व गर्ने नमुना संग्राहालय कला घर निमार्ण गर्ने लक्षको साथ लागिपरिरहेको हुदा यस दिर्घकालिन सामाजिक सम्पतीको हकदार बन्न आम देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफ्नो क्षेत्रबाट आर्थिक भौतिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । तपाइ हाम्रो सहयोग गरी कु्नै क्षणिक कार्य सम्पन्न मात्र नभइ ऐतिहासिक पुस्तौ सम्म रहिरहने महत्वपुर्ण मुर्त कार्य रहने हुदा सबैले हातेमालो गरिदिनुहुनको लागि बिशेष आह्वान गर्दछौँ । कलाघरको नमुना प्रदर्शन कला संकलन कार्य निमार्ण भइरहेको हुदाँ करिब ४ कठ्ठा भुभागको क्षेत्रफलमा राष्ट्रियताको प्रतिक नेपालको नक्शाकंन किल्लाको आकार भई चौतर्फि विभिन्न प्रतिविम्बात्मक कलाको एउटै संग्राहालय कलाघर निमार्ण कार्य नै हाम्रो समुहको पहिलो प्राथामिकता हो ।
राम्रो कुराकानी , यस्ता कामकुरामा नछुटाउनु होला मेरो ब्यथा अनि भावनाहरु पोख्न जमर्को गरिएको छ,👍👍👍 धेरै रमाईलो गर्ने गर्दछन भने हामीलाई थाहा पाउने रोचक तथ्य,
Theki bhane ko saano dahi jamaaune lai theki,ra thekaa bhane kothulo jastai 4/5/6 paathi anna pasne laithekaa 3/4 dinmaa mahi paarinxa ra arko saano theki lai gari yo bhaninxa kesmaa laune toriko tel raakhxan aamaa gharkaa cheli beti harukoo pewaa maannu paryo ra arko bhaisi gai duhunaa dhune dhungro lai dhudero bhanxan yo dherai dherai aghi kathaa ho naati,mero U mer 98 barsa ko xu kathaa dher........ more...yo chudaraa le kathaa garyo tara kaath paainna kurobutnubho ni ? From Scotland video manparyo gaatheho
ल बधाई तथा शुभकामना छ।
यस्तै यस्तै पुरानो चलनचल्तीमा अाउने कुराहरुलाई अहिलेका युवापुस्ताहरुमा देखाउन सफल हुने भाईलाई धन्यवाद ।
साथै कलाघरका सम्पूर्ण कलाकारहरुलाई शुभकामना।
Wow very nice ak damai ramro
उदाहरणीय काम गरेको छ कलाघरले💓
धेरै राम्रो काम हाम्राे समुदाय बैज्ञानिक हाे तर के गर्नु अछुत बनाइदिए याे सीप सिक्न खाेज्दैनन
सत्य हो आन्टीको भनाइ,
Sahi kura uhaharu nepal deshko raja hunuhunxa tara hamro purkhale sip ra kalalaai samman garna najanera sano vani vaniyo tyo rudibadi ho bastabik uhaharu raja hunuhunxa aatmadekhi nai samman xa hajurharu prati🙏🙏🙏😍😍
Sahi.ho.siplai samman
लू हजूरले सारै राम्रो भिडीयो बनाउनू भएको रहेछ
धेरै राम्रो काम यो भिडियोले हाम्रो ईतिहास बोकेको छ
मौलिक कला सस्कृती प्रबर्द्धन प्रचार तथा नमुना कला सङ्ग्राहालय निर्माण अभियान सङ्गै हामी सस्कृती अनि सभ्यताको खोजी गरि हजुरहरुलाइ जानकारी दिने क्रममा परम्परागत घरेलु सामाग्री ठेकीको बारेमा परिचर्चा गर्ने कोसिस गरेका छौ । परम्परागत चलन मौलिक सस्कृतिको निरन्तर परिचर्चा र खोजी अभियानमा तपाइहरुको पनि साथ सहयोग र मार्गनिर्देशनको अपेक्षा राख्दछौ । जय कला जय राष्ट्र ।।
तरुनिको उत्ताउलो फोटो/ भिडियो , बनाएर अरबे खल्लिबल्लीहरुलाई उत्तेजित बनाएर , like , coment, share, को अपेक्षा गर्नुभन्दा ( अहिलेको परिपाटी तेस्तै छ) यो च्यानललाई संका गरेको हैन नि , माफ गर्नुस् । हो ,,,, यस्तो भिडियोहरु बनाएर ल्याउनुस, मिल्छ भने करोड share म एक्लै गर्छु , ।।।।
जानकारीमुलक भिडियोको लागि धेरै धेरै धन्यवाद ,,,🙏🙏🙏
हाम्रो तिर गिठी भन्ने काठ को बनाउने गर्छ अरु काठको बनाउदैन गिठीको एकदमै राम्रो हुन्छ दहि पनि राम्रो हुन्छ खानलाई मेरो बुवाले पनि गर्नु हुन्छ यो काम
कुन ठाऊ मा हो ठेकी पाउने
कुन ठाउँ ? किन्न को लागि को संग सम्पर्क गर्नु पर्छ ?
Wou dammi lageu theki good sindhuli kala ghar
नेपाली मौलिक कलाको संरक्षण र नवितम कलाको संकलन गर्दै सास्कृतिक पक्षको एउटा धरोहर सामाजिक अभियान कला घरलाइ पुर्णता दिन अब जोडतोडका साथ लागिपर्ने अठोट गरेका छौँ ।
जनस्तरबाट नै निमार्ण गरी मौलिक सस्कृती संरक्षणमा एैकेबद्धता जनाउदै स्थायी निमार्ण सिन्धुलीमा भएतापनि देशको सम्पुर्ण कला सस्कृतीलाइ प्रतिनिधीत्व गर्ने नमुना संग्राहालय कला घर निमार्ण गर्ने लक्षको साथ लागिपरिरहेको हुदा यस दिर्घकालिन सामाजिक सम्पतीको हकदार बन्न आम देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफ्नो क्षेत्रबाट आर्थिक भौतिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ ।
तपाइ हाम्रो सहयोग गरी कु्नै क्षणिक कार्य सम्पन्न मात्र नभइ ऐतिहासिक पुस्तौ सम्म रहिरहने महत्वपुर्ण मुर्त कार्य रहने हुदा सबैले हातेमालो गरिदिनुहुनको लागि बिशेष आह्वान गर्दछौँ ।
कलाघरको नमुना प्रदर्शन कला संकलन कार्य निमार्ण भइरहेको हुदाँ करिब ४ कठ्ठा भुभागको क्षेत्रफलमा राष्ट्रियताको प्रतिक नेपालको नक्शाकंन किल्लाको आकार भई चौतर्फि विभिन्न प्रतिविम्बात्मक कलाको एउटै संग्राहालय कलाघर निमार्ण कार्य नै हाम्रो समुहको पहिलो प्राथामिकता हो ।
राम्रो कुराकानी , यस्ता कामकुरामा नछुटाउनु होला मेरो ब्यथा अनि भावनाहरु पोख्न जमर्को गरिएको छ,👍👍👍 धेरै रमाईलो गर्ने गर्दछन भने हामीलाई थाहा पाउने रोचक तथ्य,
organic rural nepaliko engineer, salute
Dada Malai Pani 1 pis thikai caiyeo
Mero Aidi deten kanxa xa Malai rekost
Ramro xa video good jab all
Ho yo haamro saskriti salut chha sidhuli kala ghar team laai
Good
Yo param para bachae rakhn aabsyak chha.🙏👌
Sab bhanda ramro gathi ko rookh ko .
यस्तै हाम्रा कला सस्कृतिले हाम्राे देश सन्सारमा चिनिएकाे हाे।
wow very nice video
वाह राम्रो काम
धेरै राम्रो त गिठि को राम्रो
गूड्
Ramro
Yo darko theki kati ramro hunx
गिठो लाई दार भन्दा रहेछन्
ब्रो पश्चिम र पुर्व फरक छ नि हाम्रो रोल्पा दाङ तिर गिठा भन्छन्
@@jivansunar5402 मत पोखरा को गुरुङ को छोरम दाङ बसाइ
@@jivansunar5402 हाम्रो स्याङ्जातिर दार नै भन्छन्
सामानको नाम पनि दिनसके कामलाग्ने थियो,यत्तिले त शिक्षा प्रद भएन।
Good job keep it up
Salamxa bk dajulai
La badhai xa
Tikau Sundar Herda Ramro
ati ramro
Malae chahi ko xa dar ko theki
Ramro Xa Theki 🙏❤❤❤❤❤👍
Good job
अब बनपाले ले समाउने हाेकि
१ Nbr dheki dar hamro tr parsadai paixa dud dahi mitho hunxaa
Dailekh ma pani purauna.paro theki sir dherai ramro
Nice
Nepali hun sabai vanda biswa ko pailo ingeeneer biswakarma hun tara nepali ley hamra engeineer hun nepali ley afna engeener nachinera ghreena gar6au
Dekhiyo.
ठेकी अथवा कठुवा दार नै उचित हुन्छ।सहिकुरा गर्नु भयो।दुबई बाट
Good
Dar chahi 1 number kath ho
pahile gothko yaad ayo yar?
👌😍👌
एउटा ठेकीको कति पर्छ हजुर?
साइज अनुसारको दाम फरक फरक पर्न सक्छ।
daami
यो कुनठाऊमा हो यस्तो ठेकी हामीलाई चाहिन्छ
मलाइ पनि चाहियको थियो 2 वोटा दारको ठेकी कहाँ सम्पर्क राख्ने होला
Hamro gauma pani banaenaxa
Mero Goan Tira Ta Manchhele Nai Tanne Garinchha 2 Janale wa 1 janale
कहाँ देखि हुनुहुन्छ होला
Purano saman ali fohori bhayexa safa garera rakhnu parne bhayexa
Theki bhane ko saano dahi jamaaune lai theki,ra thekaa bhane kothulo jastai 4/5/6 paathi anna pasne laithekaa 3/4 dinmaa mahi paarinxa ra arko saano theki lai gari yo bhaninxa kesmaa laune toriko tel raakhxan aamaa gharkaa cheli beti harukoo pewaa maannu paryo ra arko bhaisi gai duhunaa dhune dhungro lai dhudero bhanxan yo dherai dherai aghi kathaa ho naati,mero U mer 98 barsa ko xu kathaa dher........ more...yo chudaraa le kathaa garyo tara kaath paainna kurobutnubho ni ? From Scotland video manparyo gaatheho
Dai pani jhodna paryo jhetho bhatho manche hunuhuncha
Please yo Kam pesa chodnu paryo banjangle sakhap hunxa rukh haru masinxan banjangle jogaunu paryo
कति हाे मूल्य कुन ठाऊ मा पाईन्छ समपरक नमर दिनु
एउटा दारको एक पाथीको ठेकि मलाइ चाहियो। सम्पर्क नम्बर दिनुहोस्। म काठमाडौंको हो। यहि प्रविधि ठिक छ।
यो ठेकी बनाउने को नम्बर पाउन पाय हुन्थ्यो
कुन ठाउँ हो यो ? किन्न को लागि को संग सम्पर्क गर्नु पर्छ ?
कुन ठाउँमा होला नि
मानाकाे कसरी हाे
मलाई थेकी चाईयको छ नुम्बर दिनु
Phon nambar paun hajur malai ni teki chaiyko xa darko
नम,बरपाउ
ठेगना र फोन नम्बर पाऊंन हजुर
Dudha mohi ko lagi darko theki.thik ho
सम्पर्क नम्बर हाल्नुस
Chayo pzz contact nbe dennu na
Number pau na
phone numbar paya hune thiyo
Contact number rakhidinu ni hami kinnu paro
Good job