ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
मनै छुने भिडियो || एक पोका काफल बेच्दाको खुसी || Nepali Small Girl`s video
ความคิดเห็น • 7K
ต่อไป
เล่นอัตโนมัติ
काफल बेच्ने भाइरल नानिहरुले पाए नया उपहार || स्कुलमै पुग्दा एस्तो देखियो अवस्था || Kafal Girls palpaRabilal Poudel
มุมมอง 219K
मुखैले मादल बजाउदै गीत गाएसी गाउँले चकित Innocent with a hidden talent are always beautifulBhuwan Singh Thapa
มุมมอง 1.4M
नेपालमा यस्तो पनि रैछ ...आज यो भिडियो हेर्नुहोला Bhagya Neupane New Video, Bhakttapur Dewar BhaujuBhagya Neupane
มุมมอง 4.6M
คู่จิ้นช่องแตก! ”หลิง & ออม“ หวานมาก | “เป้ย” แซ่บซู้ดปาก! เขินมีหนุ่มจีบ | 3 แซ่บ (Full) 28 ก.ค. 67Polyplus Entertainment
มุมมอง 412K
LIVE :BARCELONA vs MAN CITY | Soccer Champions Tour 2024 | 31.07.24BG SPORTS
มุมมอง 283K
🍌หิ้วหวี Special l ที่สุดแห่งปี!! กับการประกวด Miss Hiwwhee มีแต่คำว่าจึ้ง!Hiwwhee Official
มุมมอง 640K
It's Clash Anime Season! Happy 12th Clashiversary!Clash of Clans
มุมมอง 2.2M
Pani Nachalne Chhori | पानी नचल्ने छोरी | Nepali Short Movie | Ft. Bimala, Swanika, Kriti, PrakashFriday Kollywood
มุมมอง 495K
बृद्धा आश्रमका आमाको कथा || Story of old age home || Rabilal PoudelPoudel Digital Photography
มุมมอง 355K
Top 12 Largest Village Of Nepal 2024 🇳🇵🔥 नेपालको 12 ठूला गाउँहरू || gorkhey Babu ||Gorkhey Babu
มุมมอง 186K
११ वर्षीय बाबुको गित सुनेर दुनियाँ चकित, Omg बिचरालई यती ठुलो रोग....औषधी किन्न सडकमा गीत गाउदै ||Arun Post Online TV
มุมมอง 2.7M
संसा रमै छैन होला भनेर आश मारेको आफ्नो परिवारको सदस्य २४ पछि आज आ खै अगाडी देख्दा parash bhattaraiParash Bhattarai Official
มุมมอง 237K
हराएको २८ बर्सपछि छोरी सहित घर फर्कदा, खुशीले काटे घोर्ले खसी | बिहे पनि विदेशमै भयो हेर्नुहोस्A-one Television
มุมมอง 2.2M
काफल बेच्ने नानीहरुको घर पुग्दा देखियो नाजुक अवस्था || kafal Girls PalpaRabilal Poudel
มุมมอง 658K
น้องคนนี้ขอโดดน้ำคลอง เพื่อมาแลก 1000R!! #เกมกับshorts #roblox #freerobuxWinrockeR ChanneL WKC ヅ
มุมมอง 371K
น้ำใจคนดี #แม่สุน้องซูกัส #ตลก #shortsHeHaa TV
มุมมอง 428K
ปีนภูเขาหิมะ ใน มายคราฟจิน
มุมมอง 876K
เจอมือถือเครื่องแรกอายุ13ปีpeejayphat
มุมมอง 51K
เถียงครูแบบนี้ได้ไง?! น้ำนำไฟฟ้ามั้ย? #saysciSaySci
มุมมอง 89K
धेरै माया दिनुहुने सबैमा हार्दिक आभार।🙏🙏💕💕
Wow dada hajurle lastama ta 500 shaya dida ta kati khusi hunu vako nani haru kati ramailo hajurlai dherai dhannebad
Humanitarian work Rabilal ji..humanity exists bcz of good people like you..love and respect from New Delhi,India.
Dharai ramro kam garnu vayo hau sir hjr le kait dami video nani haru ko so good job thanku hjr lai..🙏🏼🙏🏼🙏🏼🌺🌺🌺🇳🇵🇳🇵🇳🇵💘💘💘🤔🤔🤔
वास्तवमा मानिस नै एकअर्काको लागि भगवान हुन् ।
Babla
हजुर को यो भेडि़या धेरै BEST xa sir hjr lai thank you
यो भिडियाे हेरेर ककस्को मन छोयो यता हाजिर गरम
good job bro
Mero man xoyo ho hjur..
Dayalu bachaharu
Mero✋✋
Mero pane xoyo hjr😏😋😆😋😂😂😂😏😂😅😂😂😆😂
वाह याे पाे हाे त नेपाली पन, दुनियाँ काे सबैभन्दा अग्लो हिमाल हाम्रो सगरमाथा त्यसैकाे काखमा हुर्केका नेपालीहरु जसको साेच र भावना चाहिँ सगरमाथा भन्दा पनि केही अग्लाे हुन्छ याे नेपाली संस्कारको परम लत हाे मन छुयाे।👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
सारै मीठो बोली नानिहरुको बोल्ने शैली पनि सारै राम्रो रबिलाल सर लाई सलाम🙏🙏
साच्चिकै सहयोगको भावना भएको असल ब्यक्ति हुनुहुदो रैछ पीडित नानीहरूको मुहानरमा खुशी देख्दा मेरो मनै छुयो
Thank you dada I m very happy thank u .....
यस्तो लाई भन्छ समाज सेवी youtuber. Thank you so much sir
ठीक भनुभयो royal gorkhali
दाइ लाई धेरै माया नानी हरुको सहयोग गर्नु भयो येस्तै मिथो भिदियो पस्किदै जानू दादा all the best.😍😍😍नानी हरु कति खुसी भाको छन् ।।।।
दाजु खुसी लाग्यो हजुले ई नानि हरुलाई राम्रो सँग सहयोग गरनु भयो।
कस्तो निस्वार्थ अनि निर्दोष मन भएको नानीहरु त्यस् माथी सहयोगी मनले भरीयको युटुबर।वा वा वा ह्र्दय देखिनै नानीहरुलाई माया अनि युटुबरलाई सलाम्✊✊
परिक्षाको खुशी त्यसको नतिजामा भर पर्छ ।
हजुरको सहयोग सानो लागे पनि नानीको मुहारमा खुशी साथै परिवारको छाक टरेको छ। धन्यवाद सर हजुरलाई सानो भिडियोले धेरै मन छोयो।
Hyy mo pual joshi kailali dekhi gulreni bata
Dai hjr ly dharaii ramro kam garnu vo hjr ko family sadai khusi hos aau lamo hos tqq
Bin
od Shrestha k6
Good dai
set ma tw bhabuk vay yar good sooo good
Binod Shrestha 😘😘
हजुर ले नानि हरूलाई हेलफ गरेकाे मा धन्यवाद छ अबा अाउने दिन हरूमा पनि सबैलाई हेलफ गरनु हाेला सर Thanku
सर म सुनसरी बाट सौगात थापा, मलाई यो भिडियो हेर्दा यति आनन्द आयो सायद सबै जना मिलेर यसरी नै सहयोगी हात बढाउने भए असम्भव केही थिएन।धेरै धेरै धन्यवाद छ हजुरलाई।
S2
कम्ता खुसि लाग्यो यो भिडियो हेरेर रविलाल जी धेरै धेरै धन्यबाद बास्तबमा यस्तो भिडियो प्रमोट गर्नु पर्छ
Pig
Sadhai astai kam gardai janu hola
इन्सानियत के आगे भाषा कोई मायने नहीं रखती मेरे अजनबी दोस्त आपके नेक कार्य से मेरे आंखों में आंशु भर आई सच मैं आपका कार्य दुर्गापूजा से कम नहीं दोस्त सदा सुखी रहो,👍👍👍👍👍❤️❤️❤️❤️❤️🌹🌹🙏🙏🙏🙏🙏🙏
दाइ हजुरले लगाकाे याे गुन कहिलै भुलनि छईनन ई नानि हरुले। शलाम छ हजुरलाई।
धेरै राम्रो बिचार सर ह्जुर को अनुहार पनि देखाको भय राम्रो हुने थियो
Dami sar kina anuhar nadekhako
साह्रै मन छुने भिडियो रैछ र नानीहरू पनि राम्रो बाेल्ने रैछ मेरो त अति मन छुयाे
Ak dam ramro kam garnu vaya ko xa dai hajurw LA nanai haru lali Thanku dada
्
आहा कति रमाईलो हुन्नदो रोईछ हजुर त सारोई खुसि लाग्यो बिचरा नानि हारु को मुहारमा कति खुसि छाय यो
सहयोग भन्ने कुरा हरेक कोण बाट गर्न सकिन्छ भन्ने कुरा यो भिडियो ले सिकाउछ सलुट छ सहयोग को लागि र किनिदिनु हुने सबैमा धन्यवाद ।
यो भिडियो हेरेर आँसु झार्न बाध्य भए
ती कलिला नानिहरुको काफल काफल शव्दले सारै मन छोयो हजुरले गर्नु भएको सानो सहयोले ती बच्चाको मुहारमा ठूलो हासो खुशी छायो हजुरलाई धेरै धेरै धन्यवाद ।
Biiicharaa naaneeharu
साह्रै मन छुने भिडिओ क्या ज्ञानी नानिहरु
धन्यवाद छ हजुरको सहयोगी मनलाइ
Dherei ramro hunu hunx hjur nanu hru lai help grne ko lagi thank you n God bless u always u n ur family tnq
God bless u for giving them 500 and helping them😊
P
,,,
तपाईको सहयोग ले बच्चाहरूको खुशी हेर्दा मन मेरो एकदमै खुशी भए । सलाम छ हजुर लाई
god
Respect
पौडेल सर लाई धेरै धेरै धन्यवाद ।
तर नानीहरू लाई यसरी बाटोमा काफल बेच्न नलगाउनु होला जमना खराब छ ।
तर बाबा बिमार् भन्दा बाध्यता रैछ मन रोयो ।😒 god bless नानीहरू लाई ।
God Job
My
O
Thanks for supporting the small kid ur like god sir 😍😍
यो युटुबमा भिडियो हाल्नि होला भन्ने मान्छे चाहि अरुको परिवार बोकेत हिडेको रैछ बिचरा😀
सारै मन छोयो सर हृदय देखि सलाम छ सर लाई
कति खुशी भएको सानीहरु😍😍
धन्यवाद पत्रकार जि सानीहरुलाई सहयोग गरिदिनु भएकोमा
Tenisha Magar 😁😁😁😁😁😊😊😊😊😊😊😊😊😊😊😁😁😁😁😁😁
Thanku sir
Hajur jasto sahayogi man ani sano sano nani haruko muharma khushi launu vako a hjurlai dharai dharai dhanyabad xa Sir
अती राम्रो नानि हरू लाई हेल्फ गरेको मा मुरि मुरि धन्यवाद दाजुलाइ
Dhari khuse lagyo dai
Kasto Cute Nani Haru ho...... May God Bless them with Happiness and Good life..... Very Sweet and Lovely Kids
Qq
@@
Good job man.
Nepal ma hamlai yestai manxay chaiyeko xw..
You are rich by heart
नानी हरुको काफल बेच्नी रहेको निकै गज्जबको भिडियो...🎁🎁👌
Kati payaro nani haru hun yo video jati here pani hern man lagne thanqu bhai e nani haru ko help garnu vako ma .God bless you.
साच्चिकै मन छुयो video ले
Aati nai ramro kam garnu vayo tapai le so thanks
नानिहरुले काफल काफल भन्दै बेच्दा कति रमाइलो अनि बेची सके पछिको त्यो खुसी WOW मनै छोयो!!!
Wow u are great
सहयोग नै मान्छेको धर्म हो सारै राम्रो लाग्यो यो भिइयो रबि सर
I really proud of you brother 💕
निकै नै मन छुने काम गर्नु भयो सर हिर्दय देखि नै नमन ब्य्क्त गर्न चहान्छु हजुरलाई ।
अतिनै मन छुने ! निकै रमाइलो सैलिमा सहयोग गर्नुभयो सर ज्यु हजुरको जय होस् ।।
धन्यवाद
songs
Thank you so much for inspirational and ❤ touching video.
You are one of such a great example of gOod great human i saluet sir 👏👏👏
कति मिठो बोल्नु भएको नानी हरु सग।🙏🙏
Gjyt c t
tyu
@@suryalama8407 uh zI
fg 099
h
I'm so touched..... Nepali people's work very hard but never beg
amazing people 💝 have amazing thought which is present on ur structure 💗💗. .
great proud to you sir💝
Good job dazzu💞💞💞
I love my Nepal country people love from india
यस्ता गरिब प्रति माया गर्न हजुर माहान हौ धेरै धेरै धन्यवाद छ सर हजुरले बनाएको भिडियो ले सबै नेपालि लाई दुख सुख बुझ्ने छन भन्ने लाग्छ
साह्रै मन छोयो सर, गाउँको नानीहरुको मेहनत, अलि हुने खानेको नानीहरु भए मोबाइलमा गेम खेलेर बस्थे,
एकदम सहिबात
Malai yo video heart batai dhere ramro lagyo sanu nanu haru ko help gari sir lai dhere dhere Dhanyawad xa love you
कति कहालीलाग्दो छ हाम्रो गाउँ घरको पिडा, दुनियाँमा कतै नभएको यति राम्रो प्रकृतिले दिएको मेरो देश, राजनीतिको नाममा भुमाफिया र भ्रस्टचारी ले सकिसके, बिकसित देशमा यि नानीहरु जस्ता बत्चाहरूले मेकानिक, इन्जिनियरिङ्ग कोर्स पढ्दै छन, हाम्रो देशको गरिबी जन्ताहरूको पिर ब्यथा कस्ले बुझिदिने ।
सहि हो हजुर
dherai khusi lagyo sir hjr ko mahanta dekherw
मनै धरक्क हुने भिडियो ,,धन्यवाद रबि जी
Kind heart person ,god bless you.
रबि जी यो नानिहरुको भिडियोबाट युटुबमा कमाएको केही रकम उनिहरुको शिक्षाको लागि सहयोग गर्नुहोला।
Surya Kiran[Nepali janata] bflkbüit85
Garidinu vayo uhaa le 😊
Hooo pakka ho
सही कुरो गर्नु भयो
Your video touched heart..
आहा सर हजुरको जस्तो भावना सबै को भैदिए देश कस्तो हुन्थ्यो होला है धन्यवाद सर
Thank you sir for this beautiful video ♥️
साँचिकै मन छुने भिडियो रहेछ धन्नेबाद सर
आहा ! दादा हजुर काम प्रति मेरो सलाम छ
त्यो दिन नानीहरूको अनुहारमा कति खुसी छायो होला है 🙌🙌🙌
Bisnumaje.
आहा लास्तमा मन छोयो यो नानिहरुको ओठमा निर्दोष मुस्कान देखेर।।
Good job sir
Good job sir
Ho ni
Hora arjun sar mero pani man xoyo
Good job sir
कति माया लाक्दाे नानि हरु है कति मेहनत गर्दै छिन अनि भिडियाे बनाउनि सर लाई सलुट छल
I missed my country by watching this video I love Nepal I'm in canada now
कति राम्रो।।नेपाली को मन❤️❤️❤️कुनै शब्द नै छैन तपाईं लाई धेरै धेरै धन्यवाद
फिल्म हेर्न भन्दा पनि मजा आयो मनै छुने भिडियो । नानिहरुलाइ मदत गरेकोमा धेरै धेरै धन्यवाद ।
कती राम्री नानी हरु उज्ज्वल भविष्यको कामना गर्दछु ❤️❤️❤️
Really touch my heart❤ great job sir love from Darjeeling
बिचरा कति इमान्दार नानी हरु लोभ र लालक नै न भएको हजुर लाई 100 /100 कति न हिच्किचाइ हासी हासी दिएको सारै माया लाग्दो
हजुर ले धेरै हेल्प गर्नु भयो हजुर न भए त्यो सब काफल बिक्ने पनि थिएन होला बिचरा
हजुर को सहयोग प्रती सलाम है ब्रो
हजुर लाइ हेल्प गरेकोमा धेरै धेरै धन्यवाद सर हजुर्लाइ नानी हरु कति माया लाग्दो रहिछ्न
Thank you bro
Dherai dherai danebat nani harulai sayog garnu vayoko ma
सर हजुले सरै राम्रो नै काम गर्नु भयो। खुसी लाग्यो हजुर को भिडियो हेरेर।धेरै धेरै धन्यबाद हजुर लाई
Thanku dada
Nice
HEART 💓💓💓 touching video dai.. great job...
Really heart ❤️ touching bro
Good job bro
Salute u bro..🤘🤘
मनै छुने भिडीयो धेरै राम्रो लाग्यो । मन ठुलो भएको नानुहरु
दिल छुयो सर बाध्यता ले कमेन्ट गर्न बाध्य भए ।।।you are real hero...
kati sweet k nani haru really ajah paisa pani deko 100Rs, bichara kati maya lagdo really ...!
and seriously life of village is really so hard. Families are really sacrificing and doing very hard work for livelihood.
Wow khusi lagyo nani haru mehenat gareki xin ani tyo nani ko baba ko pani video herna man lagyo ati ramra nani haru
हजुर ले साना साना नानी हरुको काफल बिक्री गर्दिनु भो हजुरलाई धेरै धेरै धन्द्या वाद छ
हजुर ले बच्चा हरुलाई माया गर्नु हुदो रहेछ सर हजुर लाई धन्याबाद छ ।मुसाले खाईदियको दात देखाउ भन्दा ती नानी हरु कति खुसी थिय म पनि हासे उनी हरु सङ्गै हजुर ले बनायको भिदियो पुरै हेरे सर ।
बिचरा यि नानी हरुको दर्दनाक ब्यथा ।। धन्यवाद सर हजुर लाइ सधै यस्तै कार्य गर्दै जानुहोला।। मन नै छोयो यो भिडियो ले।
No words to this man salute
What a great job done you Mr poudel, may God bless these two little girls.
हाम्रो छुनुमुनु बुनु हरु ❤️❤️❤️❤️❤️ भाबुक बनायौ अनि Tx sir हजुर लाइ।।।कति cutu kati अनिसासित कति दायालु नानु हरु।।
wow कति माया लाग्दा नानी हरु है अनि हजुर लाई धेरै धेरै धन्यवाद नानी हरु लाई सयोग गरेको मा
At 13:35 baby girl said -"hami panauti vaim"🥰🥰and what a innocence attitude the children have.just love it.and thank u rabilal brother for your priceless time and effort.u made them so happy and u have taught so many good things in a moment.sometimes small things can give us big big big happiness ☺️🥰much love for the child...
यदि हजुर को ठाउमा म भए पनि यहि गर्ने थिए सर।धन होइन सहयोगि मन चाहिन्छ मानब मा सलाम सर
मलाई पनि सारै खुशी लाग्यो ह्जुर्को भिदियो हेरेर सर हजुर्को मन कति कमलो
मैले यो भिडियो पाँच पटक हेरि सके कति, राम्रो नानिहरुको भाषा नानिहरु लाई सहयोग गर्नु भएको मा सरलाइ मनै देखि धन्यवाद छ
नानि हरु कति खुसी देखिएका छन्
😄😃😄😄😄😄मलाई पनि सारै खुसी लाग्यो धन्याबाद
wow 😂😂😂😂😂
Good job,एकदमै दिल खुश भयो।
कति मिठो बाेलु भएको बहिनी संग मन पप्याे सर हेराै हेराै लागि रहन्छ
कति ग्यानि बुनु हरु, धन्यवाद छ सर हजुर लाई।
बाबा लाइ प्यारालाइस भएको र घरमा ५जना सदस्य !
कमाउने ब्यक्ती नै असक्त भए पछि त्यो घर को हालत कस्तो भयो होला ? बिचरा नानी हरु !!
आसु नै चुहायो मेरो त ।
Thankz bro sachikai man xoyo
Umm Bro Malai Ni Saroi Khusi Lagiyo Hai T
यक बर्ष पछि फेरि हेर्नी मोउका पाय नानी हरु कति निस्वार्थ मन भएको..हाल uae
Heart touching work sir.
❤️❤️❤️
We respect to your work😊
धर्म कमाउन मन्दिर होईन दुखमा परेको मान्छेलाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म हो, नानीहरुको मनै रुवाउने, आँखा रसाउने भिडियो दाइ हजुरले खिच्नु भयो सहयोग गर्नुभयो धेरै राम्रो काम ह्यदय देखिनै सम्मान छ हजुरलाई, अनि सबै सहयोगी हातहरुलाई पनि धन्यबाद ।
Thanks dai sobai aestai hos hamro nepal ma 🤗 I really like uuu dai
Good job brother. I really appreciate that you had a great help for them 👍👍👍👍
रविलाल पौडेलको यो मिडीयो ले मन छोयो मानीसले नाम र दाम कमाउन ठूलो काम गर्नु पर्दैन भन्छन । तपाईको यो सानो कामले ठूलो नाम कमाउनु भयो । congratulations !
सारै मजा आयो सर आहा तपाइ को बोल्ने सभाब अनि
त्यो सानी सानी नानी हरु हासेको कत्ती खुसी आहा सरै आनन्द आयो यो भिडियो हेरेर
कति महान मन भएको भाइ सानी नानी हरु लाई राम्रो सहयोक गर्नु भएको मा बधाइ छ
भिडीयो गनॅ दाईको अनुहार नै देखिएन नि वधाई छ सानो नानिहरूलाई हेल्प गरनु भाको मा
नानि हरु यकदम राम्रि र नानी हरु को सोचबिचार पनि तेतिने राम्रो छ खुसि लागै
BIRMINGHAM.
पाेडेल डिजिटल ल good job रमाइलो भयाे नानीहरू पनि खुशि भए 👏
Nanuu haruuu❤️❤️❤️👌👌👌👌👌👌👌good sirr 👌👌👌
बाल्यकालको जीवन कथा कति रमाइलो काफल बिक्रि गरिदिनु भयो बधाइ छ
धेरै पछि आज भक्कानिएर रोय सर really you are great
Mero ni aasu 😢😢😢😢yo sano fuchi hrulai sahayog grnu hola ...sbaile ....
I missed my childhood life . I missed my customers who helped as a god same like you to bought goods you are great sir
Sai ho sai ho good
सानोमा खल्टु बेच्दाको याद आयो ईनि नानी हरुको मासुम बोली ले काफल भन्दै बेचेको हेर्दा साह्रारै मन छयो, मुरि मुरि धन्यवाद छ शर हजुर को सयोगि हातलाई-येस्ता रमाईला विडीयो हरु बनाउदई जानु होला,,,
I felt very happy to see this beautiful video for becoming a helping hand to small innocent girl children in selling Kaafal with a view to help them financially.
नानु हरुको यो भिडीयो ले कस्को मन नछोला रबिलाल जी सलाम छ 👍🙋
अरु पनि यस्तै मन छुने Video बनाउनु होला सर ।।।।
ganesh sar dannebad hjurlaai kafal becdinuvo kusi laagyo sar
yasta janatalai nepal sarkarle pani heridia
Sarai nai man chune video banaunau vako raixa ekdm ramro lageyo