Radha Krishna | राधा कृष्ण | Episode 02 | 20 Sep, 2024 | Marichman, Pujan, Uttam | Nepali Serial

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024

ความคิดเห็น • 1K

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 8 ชั่วโมงที่ผ่านมา +49

    सिरियल हेर्दाहेर्दै कतिखेर आसु खस्यो पत्तै भएन्। यी कहानीहरु आमा बुबाले सुनाउनु हुन्थ्यो। सिरियलले यथार्थ झै बनायो । विशेषगरी जनयुद्धमा हाम्रो रोल्पा र रोल्पालीले धेरै दुख गरे। त्यो दुख पाएको एउटा परिवार हाम्रो पनि हो ❤🙏

  • @mitrapandey1549
    @mitrapandey1549 10 ชั่วโมงที่ผ่านมา +72

    एक घण्टा को बनाउन पर्यो यी टेलि सिरियल, हेर्न मन लाग्दा लाग्दै सकिन्छ यार😂

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz 😢😢

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello how are things with me

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Rohanmagar195 you

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Aayush-7 to

  • @UR.Cristiano_123-p1t
    @UR.Cristiano_123-p1t 9 ชั่วโมงที่ผ่านมา +51

    बल्छीधुर्बे भएको सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन् त

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @jaishiumesh_volgger2064
    @jaishiumesh_volgger2064 10 ชั่วโมงที่ผ่านมา +53

    राधा कृष्ण सिरियल को कोलाई मन पर्छ यता हाजिर हुम ❤❤,

  • @दिनेशकुमारखड्का
    @दिनेशकुमारखड्का 9 ชั่วโมงที่ผ่านมา +32

    हेर्दाहेर्दै थाहै नपई आँसु खसाल्ने , म मात्रै हो कि अरू पनि हुनुहुन्छ ?

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Aayush-7 to

    • @dilipk.c9967
      @dilipk.c9967 7 ชั่วโมงที่ผ่านมา

      म पनि हो।

    • @bishnupoudel5929
      @bishnupoudel5929 4 ชั่วโมงที่ผ่านมา

      Ma Pani xu

  • @prabeshpanta7598
    @prabeshpanta7598 10 ชั่วโมงที่ผ่านมา +28

    ल है आजको राधाकृष्ण एपिसोड हेर्न आए म पनि

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @gyangurung2196
    @gyangurung2196 7 ชั่วโมงที่ผ่านมา +11

    यो सिरियल हेर्दा आँखा बाट आँसु आको पतो नै भयन नेपाल कै नम्बर 1 सिरियल हुनि छ राधा कृष्ण

  • @gobindraThapa-io9jl
    @gobindraThapa-io9jl 10 ชั่วโมงที่ผ่านมา +15

    मलाई त अरु सिरियल भन्दा राम्रो लाग्यो राधा कृष्ण ❤😊lots of love all team❤❤😊

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 10 ชั่วโมงที่ผ่านมา +60

    राधाकृष्ण सिरियललाई नेपालकै नम्बर एक सिरियल बनाउनुपर्छ❤ बधाई अनि अग्रिम दिनको धेरैधेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @CreatorsBoyGift
      @CreatorsBoyGift 10 ชั่วโมงที่ผ่านมา

      honi अरु भन्दा फरक सिरियल छ राधा कृष्ण

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz 😊

    • @ssrodhighar474
      @ssrodhighar474 9 ชั่วโมงที่ผ่านมา

      th-cam.com/video/Prteu1STu84/w-d-xo.htmlsi=F81zKyTbj76ZSdhU

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      6

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

  • @Hariomokaychha
    @Hariomokaychha 10 ชั่วโมงที่ผ่านมา +25

    राधा कृष्ण सिरियलको नाम परिबर्तन गर्नु पर्छ भन्ने जतिले हाँजिर गरौ है ..

    • @Lalmani1989
      @Lalmani1989 10 ชั่วโมงที่ผ่านมา +1

      यस्को ना बिगत हेर्दा नाम राखेको भए🙏

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Lalmani1989 you

    • @durgaparajuli5524
      @durgaparajuli5524 7 ชั่วโมงที่ผ่านมา

      sahamat

    • @tulgurung261
      @tulgurung261 5 ชั่วโมงที่ผ่านมา

      मेरो सहमति छ

  • @bomxetree
    @bomxetree 10 ชั่วโมงที่ผ่านมา +12

    म साउदी अरेबिया देखी हेर्दै छु हजुर हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ ❤️🙏❤️

    • @Jogendrakc
      @Jogendrakc 10 ชั่วโมงที่ผ่านมา +1

      म चाहिँ मलेशिया बाट है साथिहरु

    • @bomxetree
      @bomxetree 10 ชั่วโมงที่ผ่านมา

      अनि घर चाहिँ कता होनि सर​@@Jogendrakc

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา +1

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Jogendrakc you

  • @madhushrestha6298
    @madhushrestha6298 10 ชั่วโมงที่ผ่านมา +28

    एउटै टेलिफिल्म लाई निरन्तरता दिए भए झन् राम्रो हुन्थ्यो ।
    तर यो पनि ❤राम्रै छ।
    best of luck बल्छि धुर्बे ❤

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @DambarRimal
    @DambarRimal 10 ชั่วโมงที่ผ่านมา +26

    राधा कृष्ण सिरियल आउँदा खुसी हुने जति यता हाजिर गरौ है त।

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา +1

      Sapot me plzzz

    • @DilbahadurBk-z6i
      @DilbahadurBk-z6i 9 ชั่วโมงที่ผ่านมา

      Ajai ramro istory banaunu suvakamana

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      6

    • @rochakchamling
      @rochakchamling 8 ชั่วโมงที่ผ่านมา

      ​@Rohanmagar195ok done mero ni haii

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

  • @Sujanunknown
    @Sujanunknown 6 ชั่วโมงที่ผ่านมา +7

    धुर्बे शर को याे सिरियल नम्बर एक राम्रो लाग्यो सारै मन छोयो। अझै सफलताको कामना

  • @SanjuMagarOfficial
    @SanjuMagarOfficial 9 ชั่วโมงที่ผ่านมา +7

    बुटवल बाट राधा कृष्ण हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु ❤❤❤

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา +1

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Aayush-7 is

  • @Bishnugaire-et6ut
    @Bishnugaire-et6ut 6 ชั่วโมงที่ผ่านมา +2

    साउदीदेखि कोको हुनुहुन्छ राधाकृष्ण हेर्ने हाजिर हुनु त

  • @tezchetryyy143
    @tezchetryyy143 10 ชั่วโมงที่ผ่านมา +7

    वृद्ध बाजे को अभिनय गर्ने, बल्छी नेई हुन भन्ने जति हाजिर हम त! 😊😅

  • @gorkhaiboys
    @gorkhaiboys 8 ชั่วโมงที่ผ่านมา +7

    म प्रदेश साउदी अरब मा बसेर हेर्दै छु अनि मन थाम्न सकिन कति आँशु बगे
    आज यो प्रदेश मा आउनु काे नी यही जनयौध काे कारण हो l
    मन सारै गरुङ्गो भयो 😢😢

  • @jagadishbhandari2111
    @jagadishbhandari2111 8 ชั่วโมงที่ผ่านมา +7

    धेरै राम्रो जनयुद्धको आवश्यकता र महत्त्व सबै लाई बुझाउनुपर्छ

  • @kalpanashahi4166
    @kalpanashahi4166 9 ชั่วโมงที่ผ่านมา +7

    कसम यति धेरै रोएकि पुरानो घाउहरुले मुटु सारै दुख्यो😢😢

  • @gkchhetri8285
    @gkchhetri8285 9 ชั่วโมงที่ผ่านมา +5

    माअाेवादि द्दन्द लाई मुख्य अाभार बनायर तयार गरियकाे याे सिरियल कुनै एक पक्षिय भन्दा पनि समाज, देश र जनताकाे मुद्दालाई मुख्य कथाबस्तु बनाअाेस।।

  • @ChhatraNeupane-g2o
    @ChhatraNeupane-g2o 6 ชั่วโมงที่ผ่านมา +1

    राधा ले भावुक बनाइन् हेर्दा हेर्दै आँखा बाट कतिखेर आँशु झरेछ थाहै भएन राधा को अभिनय चै मानै पर्छ ❤❤❤❤

  • @jagatbistachettri4098
    @jagatbistachettri4098 10 ชั่วโมงที่ผ่านมา +19

    सफल ता को सुभकामना छ 🙏 राधाकृष्ण सिरियल टिमलाई ❤धन्यवाद

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz 😊

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Aayush-7 to

  • @nirajandahal0608
    @nirajandahal0608 7 ชั่วโมงที่ผ่านมา +5

    यो पुजन दिदिले अभिनय त मैले सोचेको भन्दा पनि धरै राम्रो गर्नु हुदो रहेछ । कसम दिदी तपाईंको अभिनय ले त आँखा बाट आँसु को धारो नै बग्यो मेरो 😢 😞

  • @birbdrtamang5680
    @birbdrtamang5680 10 ชั่วโมงที่ผ่านมา +17

    राधाकृष्ण नेपाली सिरियल नछुटाईकना हेर्दै छु है म पनि अझै राम्रो बनाउदै जानु❤️👏🇳🇵

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Aayush-7 is

  • @bistanarendra2225
    @bistanarendra2225 9 ชั่วโมงที่ผ่านมา +1

    यो कथा रचनाकारलाई कसरी धन्यवाद कुनै शब्द नै छैन यथार्थ र सत्य घटनामा आधारित कथा लेखिदिनुभएकोमा म धेरै आभारी छु जनयुद्धको सेरोफेरोलाई आधार बनाएर कथा लेख्नुभएको छ म जस्तै थुप्रै युवाहरूले जनयुद्ध के कस्तो भयो कसरी भयो भन्ने कुराहरू केही पनि थाहा छैन। जब कि त्यतिखेर हामी जन्मेका थिएनौ म पनि २०५८ जन्मेको जबकि राजा बिरेन्द्रको हत्या र जनयुद्ध सुनेको हो तर यो व्यवस्था ल्याउनमा जनताहरूको बलिदान त्याग तपस्या रहेको सुनिन्छ त्यसैले यो कथाले नेपाली समाजमा घटेको यथार्थ घटनालाई यी कामना छ

  • @nareshbhujel1995
    @nareshbhujel1995 5 ชั่วโมงที่ผ่านมา +3

    पुजन को अभिनय ❤❤
    कथा कति राम्रो
    तर views किन थोरै छ?

  • @nepalijukeboxandstars
    @nepalijukeboxandstars 10 ชั่วโมงที่ผ่านมา +5

    साना साना युटुबर एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढम है 🙏💝😊

  • @bishorajacharya6145
    @bishorajacharya6145 10 ชั่วโมงที่ผ่านมา +9

    जनयुद्ध हुनु का कारण तत्कालिन अबस्थाको सामाजिक अन्याय हरुलाइ पनि समेट्नु है ।

    • @sureshlamichhane6462
      @sureshlamichhane6462 9 ชั่วโมงที่ผ่านมา

      सहि भन्नुुभयाे अहिले सम्मकाे दुई भाग हेर्दा तत्कालीन अवस्था राम्रो सग चित्रण नभइ एकैपटक राधाकृष्णलाइ जनयुद्ध सग जाेडियाे ।

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@sureshlamichhane6462 you

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Aayush-7 is

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 8 ชั่วโมงที่ผ่านมา +3

    अरे यार म आफूले आफूलाई ढुङ्गाको मनको सम्झिन्थे तर भिडियो हेर्दा हेर्दै कतिबेला आँसु झरेछ पत्तै पाइँन। सारै राम्रो छ ।

  • @dipakbhattarai60
    @dipakbhattarai60 10 ชั่วโมงที่ผ่านมา +16

    जनयुद्धमा बाबा गुमाएका म जस्ता लाखौलाई यश टेलिश्रीन्खलाले बिगत स्मरण गराएको छ ।

    • @sureshlamichhane6462
      @sureshlamichhane6462 9 ชั่วโมงที่ผ่านมา

      जनयुद्ध सग जाेडएकाे भए पनि तत्कालीन समयमा समाजमा हुने गरेका दमन, जातीय विभेद, विभिन्न कुप्रथा हरुले भरिएकाे समाजकाे चित्रण गरिएको देखिएन जनयुद्ध कसरी सुरुभयाे के कारण जनयुद्धमा नेपाली जनता स्वतस्फूर्त हुमिए भन्ने नै आएन

    • @upendrabista7970
      @upendrabista7970 9 ชั่วโมงที่ผ่านมา

      ❤❤

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 10 ชั่วโมงที่ผ่านมา +14

    राधाकृष्ण सिरियललाई सबैले माया गरौं❤

    • @Rohanmagar195
      @Rohanmagar195 10 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz 😊

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      Hello

    • @AayushBhattarai-o5u
      @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา

      @@Rohanmagar195 I

  • @BasantaChhatyal
    @BasantaChhatyal 10 ชั่วโมงที่ผ่านมา +6

    बास्तबिकता सिरियल छ है ।।।❤❤🎉

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @dipak.thapa2736
    @dipak.thapa2736 9 ชั่วโมงที่ผ่านมา +3

    संदेश मुलक,परिवर्तन मुलक, बनाउने कहिले?उही पुरानो,चलन कहिले सम्म प्रस्तुत गर्ने?

  • @joodjood9310
    @joodjood9310 10 ชั่วโมงที่ผ่านมา +3

    ल है धेरै राम्रो छ यो राधाकृष्ण सिरियल ❤❤❤❤❤❤

  • @ParashPatali
    @ParashPatali 10 ชั่วโมงที่ผ่านมา +5

    अत्तिनै राम्रो लाग्यो मलाई त है❤

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @ManiLimbu-s8i
    @ManiLimbu-s8i 6 ชั่วโมงที่ผ่านมา +1

    पुकु +राधा +पुजन अति माया लाग्दो हो यो सिरियल हेर्दा हेर्दै कति खेर पो आँखा bat आँसु खस्यो पतै पाइन हो अझै राम्रो गर्दै जानू होला राधा कृष्ण team

  • @kamalkarki4353
    @kamalkarki4353 10 ชั่วโมงที่ผ่านมา +5

    हेर्दै छु अति नै राम्रो लागेको छ यो सिरियल

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz 😢😢😢😢

  • @tezchetryyy143
    @tezchetryyy143 10 ชั่วโมงที่ผ่านมา +1

    राधा कृष्ण सीरियल
    मन पराउने जति ले लाइक गर्नु होला।

  • @bomxetree
    @bomxetree 10 ชั่วโมงที่ผ่านมา +4

    मर्माहिक सिरियल छ है राधाकृष्ण 🙏

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @CreatorsBoyGift
    @CreatorsBoyGift 10 ชั่วโมงที่ผ่านมา +1

    राधा कृष्ण सँगै हामीलाई पनि support गर्नुहोस् है भगवान रूपी दर्शक हरु साथै राधा कृष्ण टीम लाई अग्रिम शुभकामना 🎉🎉🎉

  • @uddhabghimire8658
    @uddhabghimire8658 8 ชั่วโมงที่ผ่านมา +3

    अभिनय निकै राम्रो लाग्यो, शुभकामना।

  • @MadanBaraili-tu2kb
    @MadanBaraili-tu2kb 10 ชั่วโมงที่ผ่านมา +2

    पुकु को acting मा बिकास हुँदै छ है❤❤

  • @bishalkhadkabishalkhadka4530
    @bishalkhadkabishalkhadka4530 10 ชั่วโมงที่ผ่านมา +4

    ल बधाई छ यो सिरियल बनायको मा जनयुद्ध को कथा जस्तोको तेस्तै अगाडि ल्याइदिनु होला🎉🎉

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello how are things with me

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 7 ชั่วโมงที่ผ่านมา +1

    राधाले रुवायो राधाकृष्ण को सम्पुर्ण टिमलाइ सफलताको सुभकामना छ मैले कतार देखि हेर्दैछु

  • @Shreeyariyafun
    @Shreeyariyafun 8 ชั่วโมงที่ผ่านมา +2

    धेरै मन छुने मार्मिक सिरियल
    ❤❤❤❤❤❤

  • @Gaurabxettei
    @Gaurabxettei 9 ชั่วโมงที่ผ่านมา +2

    जब सम्म यो सीरयल सकीदौन तब सम्म नछुटाईकन हेर्छु 🎉

  • @sujanyonjan4916
    @sujanyonjan4916 10 ชั่วโมงที่ผ่านมา +5

    राधाकृष्णको फ्यान जति यता हाजिर हौँ त!🙏❤️

    • @Rohanmagar195
      @Rohanmagar195 9 ชั่วโมงที่ผ่านมา

      Sapot me plzzz 😢😢😢

  • @HariOffcials
    @HariOffcials 9 ชั่วโมงที่ผ่านมา +1

    राधा कृष्ण siral आउँदा खुसी हुने यता हाजिर huntw!❤❤

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 10 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤ ल बधाई छ हैं यो सीरियल बनाएकोमा

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @RajanMagar-vr5ny
    @RajanMagar-vr5ny 9 ชั่วโมงที่ผ่านมา +1

    निकै राम्रो सिरियल रहेछ पहिलेको भाग 1 हेर्नै छुटेछ भाग 2 हेरेर त्यसलाइ पनि हेर्ने निधो गरे सफलता को सुभकामना

  • @sureshlamichhane6462
    @sureshlamichhane6462 10 ชั่วโมงที่ผ่านมา +26

    घटना क्रम अल्लि मिलेन त्यतिबेला भएको सामाजिक परिवेश, शाेषण, दमन, जातिय विभाेद अादिकाे चित्रण खाेइ जनयुद्ध कहाँबाट कसरी सुरुभयाे भन्ने नै आएन एकैपटक द्वन्द्व आगामि भागमा समेटिने अपेक्षा राख्दछु । हुन त शिर्षक अनुसार नाटकका पात्र राधाकृष्ण काे जीवनमा घटेका घटनादेखाउन खाेजिएकाे हाेला तर सङ्कुचित भयाे ।

  • @indrasirpali
    @indrasirpali 9 ชั่วโมงที่ผ่านมา +1

    २०५२ देखि ५८ .५९ सम्म को जनउद्ध को याद आयो मलाइ त्यो बेला मलाइ माओ बादिले र नेपाली सेनाले गर्दा ५ कलास भन्दा बदि पढ्न न पाउँदा को पिढा ताजै छ अहिले कति गारो छ आफुलाइ🇳🇵🇳🇵🇳🇵

  • @Nepalcricket25-5
    @Nepalcricket25-5 10 ชั่วโมงที่ผ่านมา +4

    सबै जनाले एकले अर्कोलाई support गरेर अघि बदाै।😢🎉❤

    • @AshaBuddha2079
      @AshaBuddha2079 10 ชั่วโมงที่ผ่านมา

      Lala

    • @AshaBuddha2079
      @AshaBuddha2079 10 ชั่วโมงที่ผ่านมา

      Back plz

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      Ok back dim hai

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      @@AshaBuddha2079 back plz

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      Back

  • @poudelrenu4320
    @poudelrenu4320 9 ชั่วโมงที่ผ่านมา +1

    पुरानो दन्द काल हामीले हाम्रो सन्तति लाई देखाउनु जरुरी छ ♥️♥️हामीले भोगेको यथार्थ ता

  • @ChakarDadal
    @ChakarDadal 8 ชั่วโมงที่ผ่านมา +2

    भेरै राम्रो सिरियल मनै छायो यो भिडियो ले त😢😢😢😢

  • @DKTN069
    @DKTN069 9 ชั่วโมงที่ผ่านมา +2

    संसारमा आफ्नो भन्ने र माया गर्ने भनेको आफ्नै आमा मात्र हुन

  • @basudevpoudel6837
    @basudevpoudel6837 8 ชั่วโมงที่ผ่านมา +3

    धेरै राम्रो ।❤

  • @KeshabChhetry-f7o
    @KeshabChhetry-f7o 6 ชั่วโมงที่ผ่านมา +1

    आजको राधा कृष्ण एप्रिसर्ट को को लाई ला मन पर्‍यो ❤❤

  • @rajustha4300
    @rajustha4300 9 ชั่วโมงที่ผ่านมา +1

    राधा कृष्ण कति खेर आउछ भनेर कुर्ने को को हुनुहुन्छ । हाजिर हौ त?

  • @milandhakal-ql8tt
    @milandhakal-ql8tt 10 ชั่วโมงที่ผ่านมา +3

    मार्मिक छ

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @fzre5di300
    @fzre5di300 8 ชั่วโมงที่ผ่านมา +1

    बिचरा राधा लाई देखेर कति मायाँ लाग्याे 😢😢😢❤❤

  • @PREMOLI-r7w
    @PREMOLI-r7w 10 ชั่วโมงที่ผ่านมา +3

    जन्युद्को सुरुवात रोल्पा रुकुम स्ल्यान बाट भाको हो तेताको पिक्चर क्था मा देखायो भने अझै आउदो पिडिले बिर्सने थियना है बल्छी सर

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @hiranthapa
    @hiranthapa 2 ชั่วโมงที่ผ่านมา +1

    अत्यन्तै मन पर्यो । जुठे सिरियलले जस्तै लोकप्रियता पाओस् शुभकामना छ ।

  • @anishabhujel5878
    @anishabhujel5878 8 ชั่วโมงที่ผ่านมา +3

    Man katakee vayo yo pat herdha ramri lagyo ❤❤❤❤

  • @cbchannelchhabibasnetoffic8015
    @cbchannelchhabibasnetoffic8015 9 ชั่วโมงที่ผ่านมา +1

    अझै युद्ध भुमि रोल्पा रुकुम सल्यान प्युठान को भुमिबाट छायांकन गर्दा अति उत्तम हुने थियो। किनकि त्यहाँ अझै ताजा छन् युद्धका घाउ हरु।

  • @Haribhandari2
    @Haribhandari2 8 ชั่วโมงที่ผ่านมา +2

    एकदम राम्रो

  • @parshuniroula9380
    @parshuniroula9380 8 ชั่วโมงที่ผ่านมา +1

    धेरै बर्श पछी मिठो सिरियन आएको छ सबै ले माया गरौं❤❤❤

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 10 ชั่วโมงที่ผ่านมา +4

    1000k पुर्‍याउन नसके साथीहरुले एकअर्कालाई सपोर्ट गरौँ है।

    • @NamiCanteen
      @NamiCanteen 10 ชั่วโมงที่ผ่านมา

      Sathi banam hai

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      Ok back dim hai

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      @@NamiCanteen back dim hai

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      Back dim hai

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      Back

  • @asthapokhrel3001
    @asthapokhrel3001 9 ชั่วโมงที่ผ่านมา +1

    सबै जना ले यो सिरीयल लाई माया गरौं ❤🎉

  • @sunitarawal6087
    @sunitarawal6087 8 ชั่วโมงที่ผ่านมา +3

    Dami pujan ko acting 😍😘😘❤️

  • @Nikhilmailarasaily
    @Nikhilmailarasaily ชั่วโมงที่ผ่านมา

    कसम यो राधा कृष्ण हेर्दा मलाई २०६१साल को याद आयो 😭😭😭। म ११. १२ वर्षको थिए। कतिबेला हाम्रो गाउँमा गर्भवती महिला र उहाँको श्रीमान
    लाई त्यतिबेलाको सरकारी नेपाल प्रहरीले मेरो आँखा अगाडि तिमीहरू माओवादी हो भनेर श्रीमानलाई ठाउँको ठाउँमा मारिदियो गोली हानेर गर्भवतीलाई बन्दुकको नालीनालीलाई हानेर हानेको करिब एक हप्ता पछि उहाँको पनि निधन भयो उहाँका दुईजना छोराछोरी थिए ती दुईजना पाँच सात वर्षका थिए तिनीहरू टुहुरा भए। राधाको आमाबुवालाई मारेको देखेर मलाई त्यो संकटकालको याद दिलायो त्यो बेला पहिला अत्यन्त गरेको नै सरकार बाट हो। त्यसको अत्याचार सहन नसकेर माओवादीले बन्दुक चलाउन बाध्य भएको हो। मेरो गाउँमा मारिने दुईजना र पेटमा रहेको गर्व आधारण जनता हुन्। उनीहरुलाई माओवादी हो भनेर आरोप लगाएर मारेको थियो। मैले देखेको मैले भोगेको सरकार नै दोषी थियो पहिले माओवादीलाई बन्द उठाउन पठाएको हो। आगामी एपिसोडको लागि पनि अग्रिम शुभकामना🎉

  • @BMTechinical
    @BMTechinical 10 ชั่วโมงที่ผ่านมา +3

    सानो सानो 1000नि पुराउन नसकिएको युटुबर मिलेर सपोट गरम साथिहरु।🎉🎉

    • @tulsidcofficial
      @tulsidcofficial 10 ชั่วโมงที่ผ่านมา

      Ok ma back garxu

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      Back me

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      @@tulsidcofficial back me plz

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      Back me please

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      Back

  • @cbchannelchhabibasnetoffic8015
    @cbchannelchhabibasnetoffic8015 9 ชั่วโมงที่ผ่านมา

    मलाई आशा छ म जस्तै भुक्त भोगिको यथार्थ यश टेलि शृङ्खला ले समाजमा रहेका विपरीत बुद्धि हरुको आँखा खुलाउनेछ। सफलताको हार्दिक शुभकामना ! द्वन्द्व पिडित !

  • @सफलताकाेशिखर
    @सफलताकाेशिखर 11 ชั่วโมงที่ผ่านมา +93

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭

    • @SandhyaGhimire-xi6kz
      @SandhyaGhimire-xi6kz 10 ชั่วโมงที่ผ่านมา +8

      @@सफलताकाेशिखर Maro pani

    • @subasdutraj4864
      @subasdutraj4864 10 ชั่วโมงที่ผ่านมา +6

      hahaha

    • @Imsuhana-j5h
      @Imsuhana-j5h 10 ชั่วโมงที่ผ่านมา +4

      तपाईं नी हेर्नु न अनो

    • @LekhaSaud
      @LekhaSaud 10 ชั่วโมงที่ผ่านมา +3

      Hahaha ❤❤❤❤

    • @RizanLama8
      @RizanLama8 10 ชั่วโมงที่ผ่านมา

      @@SandhyaGhimire-xi6kzback plzz

  • @laganrasaily8759
    @laganrasaily8759 5 ชั่วโมงที่ผ่านมา

    राधाका सम्पूर्ण टिम प्रति बधाई तथा धन्यवाद छ जसले बिगतको ईतिहास ताजा बनाउने र परिवर्तनको मुलआधार बाहिर ल्याउने प्रयत्न गरेको प्रयास राम्रो छ।म पनि त्यहि जनयुद्धले जन्माएको एक योद्धा भएको नाताले माओवादी सेनाको भुमिका अलि शशक्त ढंगले आओस जनमास र माओवादी संख्यामा बाकि भागहरुमा सुधार गर्दै जानुहोला भन्ने सुझाब राखे आजको भाग राधाको उत्कृष्ट लाग्यो।धन्यवाद

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 9 ชั่วโมงที่ผ่านมา +5

    जुठे सिरियल मा शोषण दमन र अत्याचार देखाइएको छ। भने राधा कृष्ण मा दोन्द कलाको यथार्थ। एक दम राम्राे सिरियल लिएर आउनु भय कोमा हजूर हरुलाई ब दाई साथै सफलताको शुभकामना।

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @santoshrokaya8040
    @santoshrokaya8040 9 ชั่วโมงที่ผ่านมา +2

    ऐक अर्को मा सपोर्ट गर्दै जाउँ है साथीहरु ❤❤

  • @Youtubersanju
    @Youtubersanju 10 ชั่วโมงที่ผ่านมา +2

    Ramro xa❤

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 7 ชั่วโมงที่ผ่านมา

    राधाले राधा कृष्ण को सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ मैले इंडिया देखि हेर्दै छु My favourite serial ❤️❤️❤️

  • @RanjitKing-tc3rt
    @RanjitKing-tc3rt 10 ชั่วโมงที่ผ่านมา +4

    सबै ले यक अर्कालाइ मिलेर अगाडि जाउ साथिहरु ❤❤❤❤

    • @anilbasnet749
      @anilbasnet749 10 ชั่วโมงที่ผ่านมา

      Subscribe garna na bhulnu hola mero channel ❤

    • @jayapun
      @jayapun 9 ชั่วโมงที่ผ่านมา

      लल

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      Back

    • @shyamurai798
      @shyamurai798 9 ชั่วโมงที่ผ่านมา

      🎉🎉❤❤❤

  • @Nabindahal52
    @Nabindahal52 7 ชั่วโมงที่ผ่านมา

    टेलिसिरियल हासिमजाक र उरन्ठ्याउला मात्रै हुन्छन भन्ने भ्रमको चिरफार गरि एउट सत्य घटनामा आधारित भएर निर्माण गरिएको यस टेलिसिरियल साच्चिकै गज्जब छ जस्ले प्रत्येक शब्दहरुमा शरीर जुरमुराइदिन्छ बाकि यात्रा नि सुखद बनोस।।

  • @SMVlog599
    @SMVlog599 10 ชั่วโมงที่ผ่านมา +5

    एक आपसमा सपोर्ट गरि अगि बडम है❤❤❤

    • @SantoshVloger-sp2rw
      @SantoshVloger-sp2rw 10 ชั่วโมงที่ผ่านมา +3

      प्लिज एकले अर्कालाई सपोर्ट गरौँ है मिलेर

    • @THEmountainvlog-v3d
      @THEmountainvlog-v3d 10 ชั่วโมงที่ผ่านมา +2

      ok

    • @SMVlog599
      @SMVlog599 10 ชั่วโมงที่ผ่านมา

      103 भयो है​@@SantoshVloger-sp2rw

    • @SMVlog599
      @SMVlog599 10 ชั่วโมงที่ผ่านมา

      ​@@THEmountainvlog-v3d2 है❤❤

    • @AshaBuddha2079
      @AshaBuddha2079 10 ชั่วโมงที่ผ่านมา +1

      Sabaile back dim lo

  • @Jogendrakc
    @Jogendrakc 9 ชั่วโมงที่ผ่านมา +1

    राधा कृष्णा सिरियल यकदम राम्रो छ।👍️👍️👍️🙏🌺🙏🌺🙏🌺🙏

  • @sovakhadka3229
    @sovakhadka3229 9 ชั่วโมงที่ผ่านมา +3

    मलाई मावबादि घीर्ना लाग्छ😢😢 यो त मावबादिको पछ्यमा बनाईयको सिर्यल रहेछ😢😢मावबादि भनेको मनमा माया दया नभयेको पटि हो निर्दोश लाई मार्ने ज्यानमारा😢😢😢

    • @sanjushiwakoti4603
      @sanjushiwakoti4603 9 ชั่วโมงที่ผ่านมา

      त्यही हो बल्छि भन्ने मान्छे माअोवादी रे भन्छन् नि त्यही भएर होला नि ।।hate maowadi

    • @Aayush-7
      @Aayush-7 9 ชั่วโมงที่ผ่านมา

      Hello

  • @sitaramthing9706
    @sitaramthing9706 5 ชั่วโมงที่ผ่านมา

    भाग १ र भाग २ हेर्ने कोको हुनुहुन्छा हजिर हुनु होला ❤❤❤❤❤

  • @RamchandraBoharaofficial
    @RamchandraBoharaofficial 11 ชั่วโมงที่ผ่านมา +8

    राधाकृष्ण सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤

  • @JeevanPariyar-c9c
    @JeevanPariyar-c9c 9 ชั่วโมงที่ผ่านมา +1

    कति राम्रो सिरियल राम्रो कथा उठाउनु भएको छ ♥️♥️

  • @BichitraSansar2081
    @BichitraSansar2081 11 ชั่วโมงที่ผ่านมา +16

    Thanks for 790 Subscribe🙏❤️

  • @bishalbc6188
    @bishalbc6188 8 ชั่วโมงที่ผ่านมา +2

    राधाको acting Dammi ❤धुरुककै रुवायो 😢

    • @pukkughimire8129
      @pukkughimire8129 8 ชั่วโมงที่ผ่านมา

      Yo hausalako lagi thank you🙏🙏

  • @amarlama335
    @amarlama335 11 ชั่วโมงที่ผ่านมา +5

    साना साना युट्युबरहरू 1000 भन्दा तल हुने साथीहरू यता आउनुस् है एकअर्का मिलेर अगाडि बढौँ❤😘🥀👉️🙏🙏🙏

    • @beautifulnepal446
      @beautifulnepal446 10 ชั่วโมงที่ผ่านมา +3

      Ma xu hjrr

    • @bharatmagar4171
      @bharatmagar4171 10 ชั่วโมงที่ผ่านมา +1

      done

    • @Juberali056
      @Juberali056 9 ชั่วโมงที่ผ่านมา

      Ok back dim hai

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      Back

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      ​@beabackutifulnepal446

  • @basudevpoudel6837
    @basudevpoudel6837 8 ชั่วโมงที่ผ่านมา +2

    आहा ,कति राम्रो ।❤️

  • @रुकुमकाेराजा
    @रुकुमकाेराजा 11 ชั่วโมงที่ผ่านมา +3

    Sa सना youtube har यता हजिर हुम्म त लु चाडो भन्दा चाडो सपोट गर्म है सबै लाई मपनी गर्दिन्छु ❤

    • @rochakchamling
      @rochakchamling 10 ชั่วโมงที่ผ่านมา

      oky saboiley back dimtw ❤❤❤

    • @rochakchamling
      @rochakchamling 10 ชั่วโมงที่ผ่านมา

      ❤❤

    • @LekhaSaud
      @LekhaSaud 10 ชั่วโมงที่ผ่านมา

      Ok

    • @THEmountainvlog-v3d
      @THEmountainvlog-v3d 10 ชั่วโมงที่ผ่านมา

      Ma pani hai❤❤

    • @FOOTBALLL2064
      @FOOTBALLL2064 9 ชั่วโมงที่ผ่านมา

      Back

  • @taraprakasholi2043
    @taraprakasholi2043 5 ชั่วโมงที่ผ่านมา

    पुजीवादी ,सामान्ती राजनीतिक राज्य शक्तिको विरुद्धमा भएको एक ऐतिहासिक परिघट्ना अत्यन्तै मार्मिक छ् , गीत भने वीर रस भएको हुनुपर्छ ।

  • @sarojshrestha9950
    @sarojshrestha9950 11 ชั่วโมงที่ผ่านมา +2

    🎉🎉🎉

  • @bishalmoktan1117
    @bishalmoktan1117 9 ชั่วโมงที่ผ่านมา +1

    इतिहास अझैसम्म जिउँदै छ सरै मन छुयो😰😰

  • @SandhyaGhimire-xi6kz
    @SandhyaGhimire-xi6kz 11 ชั่วโมงที่ผ่านมา +2

    ❤❤🎉🎉

  • @technicalhari7560
    @technicalhari7560 7 ชั่วโมงที่ผ่านมา

    साच्चिकै साह्रै राम्रो सिरियल लिएर आउनु भएको छ।तपाइहरु सम्पुर्ण टिमलाइ शुभकामना❤❤❤

  • @AayushBhattarai-o5u
    @AayushBhattarai-o5u 8 ชั่วโมงที่ผ่านมา +2

    राधाकृष्णा को कथा राम्रो छ । balchi dhurbe new serial Best of luck . 1 Million plush views crossing 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤

    • @pukkughimire8129
      @pukkughimire8129 8 ชั่วโมงที่ผ่านมา

      Thank you so much yo sathko lagi 🙏

  • @sunitabk5599
    @sunitabk5599 7 ชั่วโมงที่ผ่านมา

    हेर्दा हेर्दै कति बेला आँशु खस्यो पत्तै भएन कति राम्राे सिरियल 😢😢