AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार बिहान ९ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • News Presenters: Nirajan Bhandari
    Headlines:- 9AMToday
    १.आज हरिशयनी एकादशी,भगवान विष्णुको आराधनासहित तुलसी रोप्ने दिने,उपत्यकाका चार नारायण र बुढानिलकण्ठमा श्रद्धालुको घुइँचो
    हरिशयनी एकादशी
    आजबाट चतुर्मास वर्तारम्भ
    २.सिमलताल घटना अध्ययन कार्यदल चितवनमा,वेपत्तामध्ये १७ जनाको शब फेला,३ सय भन्दा बढि सुरक्षाकर्मी त्रिशुलीमा परिचालन
    सिमलताल अपडेट
    वेपत्तामध्ये १७ जनाको शब फेला
    ३.प्रतिनिधि सभाका तीन संसदीय समितिको बैठक बस्दै,शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल,मधेशी समुदायमा समावेशिताको प्रश्न
    संसदीय समिति
    तीन संसदीय समितिको बैठक बस्दै
    ४.नवगठित सरकारसामू भ्रष्टाचारका काण्डैकाण्डको भारी,छानविन तथा कारवाही अबको अग्निपरीक्षा, प्रधानमन्त्री ओली भन्छन्-विकास र सुशासन मूलमन्त्र ।
    भ्रष्टाचारको भारी !
    छानविन तथा कारवाही सरकारको अग्निपरीक्षा

    ५. गाजामा इजरायलको तीन छुट्टाछुट्टै हमलामा ४८ जनाको मृत्यु,राष्ट्रसंघद्वारा सन्चालित विद्यालय समेत निशानामा,७० प्रतिशत विद्यालय ध्वस्त
    इजरायलको बर्बरता
    तीन छुट्टाछुट्टै हमलामा ४८ जनाको मृत्यु
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •