कांग्रेसकै सांसद भन्छन्-‘रवि सहकारी ठग होइनन्’, सभामुखले हतारो गरे, सरकारले पीडितको पैसा दिनुपर्छ ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น •

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 10 ชั่วโมงที่ผ่านมา +4

    झन पो रबिलाई हिरो बनाए।अब राजनितीको केन्द्र पक्कै पनि रबि हुनेछ।

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 9 ชั่วโมงที่ผ่านมา +3

    सहि बिचारका लागि धन्यवाद

  • @krishnabDiyali
    @krishnabDiyali 11 ชั่วโมงที่ผ่านมา +9

    पत्रकार ज्यु सहि मान्छे ल्याउनु भयछ सलाम छ माननीय ज्यु

  • @narayanmishra5235
    @narayanmishra5235 9 ชั่วโมงที่ผ่านมา +2

    सत्य, सत्य, सही सही । सत्य र तथ्यमा आधारित समस्या र समाधानका क्या मीठो बिचार, विश्लेशन र चित्रण । सुन्दै रमाइलो, आनन्ददायी । कसै प्रति पूर्वग्रह नराखी देश र जनताको लागि स्पष्ट विचार राख्ने क्या राम्रो श्री माननीयज्यू। उहाँ लाई दिलै देखि प्रशंसा र बधाई ज्ञापन गर्दछु। उहाँको विचार जस्तै उहाको कर्मक्षेत्रको काम पनि यस्तैनै भइरहेको होला भन्ने आशा गर्दछु। यो देशमा उहा जस्तै धेरै माननीय होस्, कामना गर्दछु।
    नारायण मिश्र , जेष्ठ नागरिक

  • @gunjakarki2042
    @gunjakarki2042 11 ชั่วโมงที่ผ่านมา +7

    दाई तपाईंले सहि कुरा गर्नु भएको छ

  • @rajubohara-b3i
    @rajubohara-b3i 10 ชั่วโมงที่ผ่านมา +2

    राम्रो पत्रकारिता ❤❤❤

  • @DikRaut-j1w
    @DikRaut-j1w 12 ชั่วโมงที่ผ่านมา +7

    सहि कुरा ।

  • @rishikafle8316
    @rishikafle8316 10 ชั่วโมงที่ผ่านมา +3

    जे होस् यथार्त antrabart yi मुन्छे नेपाली गगन देउवा मुन्छे होइनन् हजुर

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 11 ชั่วโมงที่ผ่านมา +3

    Jaya.ghanti❤❤❤

  • @Khatri-d2b
    @Khatri-d2b 10 ชั่วโมงที่ผ่านมา +1

    Sahi ho

  • @AnupSubedi-t7k
    @AnupSubedi-t7k 11 ชั่วโมงที่ผ่านมา +3

    काग्रेस मा नि राम्रा ब्यक्ति रछन।सलुट सर

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi 10 ชั่วโมงที่ผ่านมา +1

    Right

  • @krishnapaneru5066
    @krishnapaneru5066 10 ชั่วโมงที่ผ่านมา +1

    सहि कुरा गर्नु भयो।

  • @qweeryyuiioppp
    @qweeryyuiioppp 12 ชั่วโมงที่ผ่านมา +3

    Jai ghanti

  • @Prathaml.c._official
    @Prathaml.c._official 11 ชั่วโมงที่ผ่านมา +3

    पत्रकार ज्यू ले सही मान्छे संग अन्तरवार्ता गर्नु भयो,

  • @thanesbhattarai1358
    @thanesbhattarai1358 10 ชั่วโมงที่ผ่านมา +3

    प्रतिसाेध नै हाे ,याे झाेले हाे सभामुख ले राजिनामा दे झाेले

  • @रबि_बालेन_हर्क_गोपी
    @रबि_बालेन_हर्क_गोपी 12 ชั่วโมงที่ผ่านมา +3

    जय घन्टी ❤❤❤

  • @narayanthapa8431
    @narayanthapa8431 12 ชั่วโมงที่ผ่านมา +3

    बाघ लाई खोरमा राखेपोछी न स्याल बन्छ न छोड्न सकिन्छ न समाउन सकिन्छ। सेके जिको उधोमोती फिलिम बल्ल सुरु हुँदै छ। पुच्छारमा मा पुगेसी अन्ते होला। हतारगरि सपोछी गठबन्दन जयलाल जि हरुलाई गारो छ।।।😮😮😮

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 11 ชั่วโมงที่ผ่านมา +3

    भक्ता सांसद तटस्थ र निर्दोष अरु एमाले काङ्ग्रेसभित्र रहेका भ्रष्टाचारी नभएर तथ्य बोल्ने संसद् भएकै कारण तपाईँलाई बधाई छ

  • @BhagwatiTimilsina-h6d
    @BhagwatiTimilsina-h6d 11 ชั่วโมงที่ผ่านมา +2

    Sahi bichar ispsta bichar.

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 11 ชั่วโมงที่ผ่านมา +2

    राणा शासनभन्दा पनि अति भयो सर

  • @gamingwithsarbagya4813
    @gamingwithsarbagya4813 8 ชั่วโมงที่ผ่านมา

    Jay rabi❤

  • @RoshanDevkota-b7v
    @RoshanDevkota-b7v 10 ชั่วโมงที่ผ่านมา

    Good

  • @bishnuadhikarihi8961
    @bishnuadhikarihi8961 7 ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेसमा पनि यति राम्रा मान्छे भएको भएरै कांग्रेस आजसम्म छ सेरे गगन यस्ता हुने हो भने कांग्रेस सकिन्छ

  • @BishalTamang286
    @BishalTamang286 11 ชั่วโมงที่ผ่านมา +2

    जय घण्टी 🔔🔔🔔

  • @saradsubedi4984
    @saradsubedi4984 10 ชั่วโมงที่ผ่านมา

    नेता येस्तो हुनु पर्छ सहि लाई सहि गलत लाई गलत vaanuuparx ,,जुन सुकै पार्टी hos ,,

  • @krishnabDiyali
    @krishnabDiyali 11 ชั่วโมงที่ผ่านมา

    किति राम्रो बिचार अलि मान्ने ज्यु को नाम थाहा भयन

  • @ramkarki1420
    @ramkarki1420 11 ชั่วโมงที่ผ่านมา

    पाटिमा यति बुझ्ने मान्छे किना कार्याकारी हुना सक्दैनन

  • @simplesubedi7952
    @simplesubedi7952 10 ชั่วโมงที่ผ่านมา

    के पी को खेतालोले मालिकको आदेश मानेछ।

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 10 ชั่วโมงที่ผ่านมา

    Congersh ma chandra dai vaneko ya pani hunudo raix

  • @shovagotame
    @shovagotame 10 ชั่วโมงที่ผ่านมา

    Rajneetik pravhab pareko hunale RABI ko neelamban garna sabhamukh ko hataro bhyeko ho.

  • @uttampaudel6286
    @uttampaudel6286 11 ชั่วโมงที่ผ่านมา

    यो घांस लाई पार्टले तुरून्तै अनुसासनको कार्वाई गरोस ।ः

    • @ChhatramanRai-y4b
      @ChhatramanRai-y4b 10 ชั่วโมงที่ผ่านมา

      राम्रो मान्छेलाई कहाँ पच्छ ।

    • @Mount_evrest
      @Mount_evrest 10 ชั่วโมงที่ผ่านมา

      Ghas khako le aso vancha sahi manche rechan yi samsadh ❤

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 11 ชั่วโมงที่ผ่านมา

    Yo rokka gareko sampatti, diyebhane aafno zoleharuko dinchhan ayni baki sab yinai bhrashta netale nai khanchhan.

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 12 ชั่วโมงที่ผ่านมา

    Jantaako matle chunaab jiteko maanis prasta boldina vanxa.k vanne.

  • @muktathapa7813
    @muktathapa7813 9 ชั่วโมงที่ผ่านมา

    Sabhamukh rul bhanda mathi uthera dam dekhaxa

  • @DipeshAdhikari-c6b
    @DipeshAdhikari-c6b 12 ชั่วโมงที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵

  • @bishnupoudel3304
    @bishnupoudel3304 8 ชั่วโมงที่ผ่านมา

    Rabi nepal ko sabai vanda thulo priminister buda 2 pati le banayera xodne vo aatinu pardaina rabi je

  • @JibanLamixane-hw2ze
    @JibanLamixane-hw2ze 11 ชั่วโมงที่ผ่านมา

    एमाले र कांग्रेस पार्टी का नेता भएपनि राम्रो लाइ राम्रै भन्नुपर्छ